बनझाँक्री बस्ने ठाउँ || सन्दकपुरको माबु यात्रा ||Sandakpur Mabu, Illam Trip||

  Рет қаралды 513,598

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 620
@santoshrai2863
@santoshrai2863 3 жыл бұрын
सारै खुसी लाग्छ नेपालको रमणिय ठाउँ हरु को भिडियो हेर्नु पाउँदा त्यो पनि मोबाइल मै धन्यवाद सचिन सर एण्ड लक्ष्मी ब्रो लक्ष्मी ब्रो को चकचक हेर्नु मन लाग्छ
@sushilpaudel7692
@sushilpaudel7692 3 жыл бұрын
सुलुबुङ भित्रको भुतुलुङ गाउँ 😁 बडो रमाइलो
@dineshrana4108
@dineshrana4108 3 жыл бұрын
Yo pani aafno aamako nepal aamako sewa ho bhaai shubhkamana
@asim280
@asim280 3 жыл бұрын
Purba ko ek matra sundar thau ho ilam sari ramilo manmohak cha
@saruadhikari4967
@saruadhikari4967 3 жыл бұрын
हजुर को भिडियो यसै नि उत्कृष्ट छ तेस माथी कति राम्रो सङ्ग बुझाएर जानकारी दिनुहुन्छ।
@kabindrashrestha1195
@kabindrashrestha1195 3 жыл бұрын
व्यस्त अनि तनावपूर्ण जीवनमा सचिन जि काे भिडियो हेरेर आनन्द प्राप्त हुन्छ।
@nirmalbohara3024
@nirmalbohara3024 3 жыл бұрын
लेखन शैली र वाचन एकदम राम्रो सचिन सरकाे।
@umeshsubba8777
@umeshsubba8777 3 жыл бұрын
कति आनन्द लागदो ठाँउ हरु देख्न पाईयो
@toyapokhrel9949
@toyapokhrel9949 2 жыл бұрын
अतिनै उत्तम यात्रा बर्णन र जानकारी को लागि हजुर हरु र सबै गाउँमा रहनु हुने माहानुभाव लाई धन्यवाद ।मैले सुने अनुसार बनझाँक्रीले आफुले ल्याएको शिष्यलाई दिनको १ गाँस मात्र चौरीको दुधमा पकाईएको खिर खुवाउने गर्छन रे। र आफुले शिष्य लाई जाँहा बाट उठाएर ल्याएका थिए राति वहि लगेर छोडिदिन्छन रे भन्नेलसुनेको थिएँ।
@shitaldhamiofficial
@shitaldhamiofficial 3 жыл бұрын
धेरै मन पर्छ यस्तो हजुरको काम ठाउँ ठाउँ को भिडियो हेर्नपाउदा धेरै धन्यवाद टक्र्याउन चाहन्छु हजुरलाई सबै भिडियो हेर्छु मैले।
@rameshthamsuhang3946
@rameshthamsuhang3946 3 жыл бұрын
Hoho banjhakrile testaii garthyuio hajurle vanejastaiii
@nirmalgurung6497
@nirmalgurung6497 3 жыл бұрын
धेरै आभार प्रकट गदर्छु सम्पूर्ण पूर्वी व्ल्युच टिम मेम्वर लाई नि।।
@midnightdreams9511
@midnightdreams9511 3 жыл бұрын
कोरिया बसेको ७ साल भयो आफ्नै जिल्ला यति सुन्दर छ । हेर्दा हेर्दै म नै ईलाम नै छु जस्तो लाग्यो । कति सुन्दर भ्लग !
@hemantlamichhane7026
@hemantlamichhane7026 3 жыл бұрын
सार्हैनै खुसि लाग्यो धन्न्यबाद बाबु हरुले दुख्ख गरेर यो भिडियो देखाउनुभयो बाबु हरु लाइ धेरै नै धन्यवाद सेलुट छ जय नेपाल
@tirthagautam1393
@tirthagautam1393 3 жыл бұрын
अति मनोरञ्जन तथा रमणीय ठाउँ धन्यवाद सचिन सर
@harkarai4059
@harkarai4059 3 жыл бұрын
सचिन जि बहुत खुशी लागो इलाम का प्रकृति ले दिएको सम्पदा हरु खुलासा गरि चिर परिचीत गरि दिनु भएको मा मुरि मुरि धन्यवाद । यात्रा सफल रहोस म तपाई फलोर्स रहि रहनेछु।
@milansavedfromutuberai6668
@milansavedfromutuberai6668 3 жыл бұрын
सुन्दर र अद्भुत स्थल, प्रकृतिले सिर्जेको नेपालस्थित मनमोहक स्थलहरुको भ्रमण संगै तपाँईद्वयको यात्रामा दर्शक-श्रोतालाई पनि हिंड़ाईएको महशूस हुने यो यहाँहरूको पाईला साँच्चै प्रशंसनीय छ। 'पूर्वी ब्लुस' का टिम वधाईका पात्र छन्। नेपालकै भूमिभित्र अहिले चाहेर पनि भ्रमण गरि नसकिने सुन्दर भ्रमणीय स्थलहरू रहेको जानकारी यहाँकै यो यात्रामय भिडियो हेरेर थाह लाग्यो। उत्तरोत्तर मेरो वैयक्तीक शुभकामना यहाँहरूका टिमलाई। अस्तु
@samirkhadak3800
@samirkhadak3800 2 жыл бұрын
मलाईनि धेरै घुम्न मन लाग्ने हुदा ,यसरी बिभिन ठाउँको अनुभव अनि तेस्को यथार्थ बुजदै हिड्दा कस्तो हुन्थ्यो होला,हजुरहरुकै भिडियो हेरेर आन्नद लिदै बस्छु।
@sahapun7702
@sahapun7702 3 жыл бұрын
अति रमणीय ठाऊँ देख्न पायौ घर बसी बसी,धरै धेरै धन्यबाद !
@ganeshmagar8139
@ganeshmagar8139 3 жыл бұрын
अति नै सुन्दर video बयान गर्न कुनै शब्द नै छैन ।What a spectacular scene ! What a natural phenomenon !
@arunpakhrin864
@arunpakhrin864 3 жыл бұрын
अति सुन्दर अवलोकन गर्न पाइयो। Thank you Sachin & your Humble friend.
@sonisureshbhai4358
@sonisureshbhai4358 3 жыл бұрын
सुन्दर र शान्ति प्रतिक हाम्रो नेपाल
@nischalmagar3537
@nischalmagar3537 3 жыл бұрын
right
@amarchhetri6557
@amarchhetri6557 3 жыл бұрын
Mazza. Aayo,,,,,,,,,ramailo vo
@rojanrai5323
@rojanrai5323 3 жыл бұрын
पटक पटक हाम्रो जिल्ला गएर सबै माज हाम्रो ठाँउ को बारेमा जान्कारी गरै दिनु भयेको मा तपाईं लाई धेरै धेरै धन्यवाद सचिन दाइ
@narpandey9672
@narpandey9672 2 жыл бұрын
तपाई मिडियाकर्मीलाई धेरै धन्यवाद्!शायद यस्ता हाम्रैअति प्राचिन पुर्खाका वासस्थानहरू चाहे झाँक्री नै भनौ न त जून ओखल शायद खानेकुरा राख्ने ढिकूटी र ऊशाकालिन सहि पावनभूमि देवत्व संकेत🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
कति रमणीय सुन्दर ठाउँ हेरिरहु जस्तो लाग्यो
@khadgakhatiwada2399
@khadgakhatiwada2399 Жыл бұрын
हाम्रो इलाम सुन्दर छ स्वर्गीय आनन्दानुभुती हुन्छ धन्यवाद भिडियो मार्फत देखाउनु भएकोमा
@lakhpasherpa9773
@lakhpasherpa9773 3 жыл бұрын
धेरै रमणीय ठाउ खुशी लाग्यो धन्यबाद सचिन सर।
@ghalejewa5551
@ghalejewa5551 3 жыл бұрын
Wow katti sunder drisya ra katti ramro video
@hulksherpa431
@hulksherpa431 3 жыл бұрын
अलैंची खाँदा अलैंची काे स्वाद अायाे। अचम्म भयाे।
@narendrapudasaini6381
@narendrapudasaini6381 3 жыл бұрын
तपाईंको बोल्ने तरिका... जानकारी मुलक र रोचक प्रस्तुति अन्य यू ट्युबिर को भन्दा धेरै गुणस्तरीय छ सर धन्यबाद छ तपाइलाई । तपाईंले सबै जानकारी छायांकन गरी पोस्ट गरेको ले मलाई पनि यो ठाउँमा घुम्न जान मन भयो धन्यबाद सर ।
@ravigurung2903
@ravigurung2903 Жыл бұрын
Vedio साह्रै राम्रो लाग्यो । सरल भाषाको प्रयोग र स्थानहरूको बणॅन अति रोचक लाग्यो।धन्यवाद ।
@rombikramshahshah7719
@rombikramshahshah7719 3 жыл бұрын
सुन्दर इलामको रमणीय स्थान हेर्ने अवसर मिल्यो ! पुर्वी व्युल्ज लाई धन्यवाद !!
@dawatamanggyaba
@dawatamanggyaba 3 жыл бұрын
सुन्दर मनमहोक प्राकृतिक दृश्य
@dhanthapa9038
@dhanthapa9038 2 жыл бұрын
पर्यटनको राजधानी ईलाम,सुन्दर र रमणीय क्षेत्रकाे भ्रमणमा रम्ने मीत्रहरुलाई याे भिडियोले उर्जा थप्नेछ।ध बधाई छ टिमलाई ।
@karmagurung9911
@karmagurung9911 3 жыл бұрын
साच्चिकै गाउँघरमा नै भएको महशुस प्रधान गरि दिनु भयो सचिन सर लाई धेरै धेरै धन्यवाद
@lazyheart1764
@lazyheart1764 3 жыл бұрын
एकदमै रमाइलो भिडियो अझै बयान गर्ने तरिका ले सुनमा सुगन्ध झै लाग्ने त्यसैले यो युटुब च्यानल लाई सबै ले like comments share अनि subscribe गरेर अझ येस्तै येस्तै भिडियो बनाउन प्रोत्साहन र हौसला बढाउ ।
@rishikoirala100
@rishikoirala100 3 жыл бұрын
Hjr ko video ko naya fan .ajhai ramailo thau ko vlog banaunu hola hai .hjr ..watching from ktm .
@kantaumagurung2730
@kantaumagurung2730 3 жыл бұрын
पुर्बि बुल्ज़ सधै हेर्ने गर्छु सचिन भाईको भिडीयो प्रेजेनटेसन अति नै उतक्रिषट लाग्छ ा यसै क्रममा आज मेरो आफ्नै गॉउ को भिडीयो हेर्न पाउदा अति नै ख़ुशी लागेर आयो । यासरी नै गॉउ गॉउको भिडीयो राख्दै जानु होला । उमाकान्त गुरूडं हाल लण्डन यु के
@johnraya2853
@johnraya2853 3 жыл бұрын
सारै सुन्दर ठाँउ मनै लोभ्याउने इलाम माबु।❤️❤️🙏🙏
@ambarrai9049
@ambarrai9049 3 жыл бұрын
कार्य सफलता को हार्दिक शुभकामना ब्यक्त गर्दछु दाइ हरूलाई
@SuzanGhale
@SuzanGhale 3 жыл бұрын
म संखुवासभा जिल्ला को काम को सिलसिलामा माबु म पनि एक महिना मेरो बसाई भको थियो आज यो भिडियो ले पुरै सम्झाना दिलायो हाम्रो डि. बी सर को घर को बसाई अनि मेडम को हात को खाना आहा अनि माबुको सोल्टिनी हरूको रमाईलो उफ् 😍❤️❤️❤️
@dhirenlimbu7778
@dhirenlimbu7778 3 жыл бұрын
Rambro lagyo tyha sama puger maipokhori pani visit garda rambro huntyo tyha pani ramailo thoun xa hai hajur @ watching from Malaysia 🇲🇾
@happykhemraj8026
@happykhemraj8026 3 жыл бұрын
लौ न कति रमाईलो हो ,हरलो को दिन जड़ीबूटी बैज्ञानिक कारण नी छ है साच्छी ,कति जानेका पहिलेका हमरा पूर्बजोंने 😅
@SOVIT_KHADKA
@SOVIT_KHADKA 3 жыл бұрын
ए कान्छी रानीटारको ढाडै ढाडा पुरानो गीतको याद आयो
@kiranlamas438
@kiranlamas438 2 жыл бұрын
धेरै सुन्दर माबु हजुर हरु लाई धेरै धेरै धन्यवाद, सबै जना लाई धन्यवाद
@bishnudhakal3751
@bishnudhakal3751 3 жыл бұрын
Sarai ramro lagx hjr haru ko video best of luck
@najuma12345
@najuma12345 3 жыл бұрын
राम्रो अनी रमाईलो
@balrajmgrofficial7138
@balrajmgrofficial7138 2 жыл бұрын
आहा क्या रमणीय दृश्य देख्न पाइवो धन्यवाद छ। घर मध्यपश्चिम हाल: कतारबाट 🙏🇳🇵❤
@manzilraee2944
@manzilraee2944 3 жыл бұрын
warm wel come brother
@טיקהגורונד
@טיקהגורונד 3 жыл бұрын
सारै सम्झना आयो मामा घर को धन्यवाद हजुर लाइ अनि साइलि बोजु लाइ नमस्कार 🙏🙏
@जिबनचाम्लिङ्गराई
@जिबनचाम्लिङ्गराई 3 жыл бұрын
सारै मन पर्छ हजुरको भिडियो आफै त्यहाँ पुगेको महसुस हुन्छ ❤️❤️🙏
@homsubedi9260
@homsubedi9260 3 жыл бұрын
अति सुन्दर
@rajansherdorpali2699
@rajansherdorpali2699 3 жыл бұрын
जीवन चाम्लिङ्ग राई दे पाछा हजुर
@junugurung9984
@junugurung9984 3 жыл бұрын
kvovubcos0t6
@junugurung9984
@junugurung9984 3 жыл бұрын
qie0egt8fzahr8er78rr6i8yav A01
@gyanniroula1682
@gyanniroula1682 3 жыл бұрын
@@junugurung9984 X
@gyandeepwaji
@gyandeepwaji 3 жыл бұрын
सचिन भाईले हामी परदेशीलाई पनि पुरै नेपाल घुमाउने प्रयासलाई हिर्दय देखिनै धेरै धेरै धन्यवाद ।
@roshan2018
@roshan2018 3 жыл бұрын
मलाई पनि यस्तै पहाडी क्षेत्र हरुमा डाडाकाडा हेर्दै घुम्न खुब रमाईलो लाग्छ, आफै घुमेको जस्तो याद भयो! अब मोरङ लेटाङ जाते अनि त्यहा देखि माथिको क्षेत्रको भिडियो आए धेरै खुशी लाग्थ्यो!
@wangde9690
@wangde9690 3 жыл бұрын
हजुरले अन्त्यमा भन्नुभएका कुरा र दृश्यले निक्कै भावुक😭😭😭😭🥰🥰🥰😍😍😍भए सचिन सर
@bungkshyangchha
@bungkshyangchha 3 жыл бұрын
सारै सुन्दर ठाउँ रहेछ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
अति सुन्दर प्राकृतिक दृश्य !!! घरमै बसेर आफैंले गएर देखेको जस्तो अनुभव हुने दृश्यावलोकन !!!धेरैमा धेरै धन्यवाद सचिन सर!!
@Mr.nepali6176
@Mr.nepali6176 3 жыл бұрын
वा वा धन्यवाद घुम्न नसके नि हेर्ने अबसर दिनुभएको मा🤗🤗
@gorkhalee6199
@gorkhalee6199 3 жыл бұрын
दामि सारै दामी भिडियो अझ तपाइको बुझाउने तरिकाले सुनमा सुगन्ध भएझै हुन्छ सचिन सर।म नेपाल आएपछी तपाईलाई अवस्य भेट्नेछु।मलाई झापा हुँदै इलाम राके बाट भन्ज्याङ्ग जानू पनि पर्नेछ।तेतिखेर तपाईलाई भेट्नेछु सचिन सर।
@chandrarai1204
@chandrarai1204 3 жыл бұрын
ए यो दाइ पो रहेछ टिकटक मा भाईरल 13लाखको अलैची यहि डोको मा छ भन्ने दाइ 😆😆😆😆😆😆😆😆😆😆😆😆😘
@rambahadurshrestha7048
@rambahadurshrestha7048 3 жыл бұрын
Ramrothau Dekhaunu bhyo dhannebad
@Ramesh-tv1xj
@Ramesh-tv1xj 3 жыл бұрын
हाम्रो इलाम! हाम्रो नेपाल स्वर्गको टुक्रा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karmakorekha1082
@karmakorekha1082 2 жыл бұрын
So really lovely village
@hiddenstar-z4e
@hiddenstar-z4e 2 жыл бұрын
०६६ सालमा म माबुमा पुगेको थिय।त्यो पनि माबु थाम कालापोखरी हुँदै सन्दकपुर जाने बाटो खन्न।त्यतिबेला उपभोक्ता समितिको अध्यक्ष डुल बहादुर गुरुङ हुनुहुन्थ्यो।जो तपाईहरुलाई गुफामा बाटो देखाउने काम गर्दै हुनुहुन्थ्यो।उहाँ एकदम सहयोगी र मनको धनी हुनुन्छ।मैले पाँच छ महिना उहाँ संगै काम गर्ने अबसर पाएको थिय।मलाई धेरै खुशी लाग्यो म बसेको ठाँउ दोहोर्‍याएर नपुगेपनी तपाईंको यो भिडीयोले मलाई ठ्याक्कै त्यहीँ ठाँउमा पुर्‍यायो र मेरो स्मरणमा रहेकोे माबुलाई अझै ताजा बनाईदोयो।०६८ मा ईलाम हुँदै पाथीभरा गएको थिए।तर त्यतिबेला मलाई माबु ,सन्दकपुर पुग्ने सु-अबसर मिलेन।माबु कस्तो भयो होला भन्ने मनमा खुलदुली थियो त्यो मेटियो।🍀🍀☘️☘️
@tilakpunmagar8670
@tilakpunmagar8670 3 жыл бұрын
यो सर हरुको भिडियो नछुताइ हेर्ने जति यता हाजिर होम त ,,big fan sir hjr from Pyuthan ..❣️👌👌🇳🇵
@binurai2115
@binurai2115 3 жыл бұрын
ईलाम माबु धेरै राम्रो हाम्रो नेपाल को एक परि झै सुन्दर रमणीय ठाउँ एक पटक घुम्न आउदै छौ माबु😊
@Etechinal2301
@Etechinal2301 3 жыл бұрын
मैले रोल्पाबाट हेर्दै छु ।सबै राम्रो भिडियो छ है
@gyanendrarashaili1239
@gyanendrarashaili1239 3 жыл бұрын
सर्वप्रथम त हाम्रो सुन्दर जिल्ला इलाममा स्वागत छ सचिन सर र लक्ष्मी सरलाई । साथै माबु जस्तो सुन्दर स्थानभित्र रहेका पर्यटकिय क्षेत्रहरुलाई सबैसामु ल्याइदिनुभएकोमा धेरै धेरै धन्यवाद पुर्वी ब्लुज परिवारलाई ♥️♥️🙏🙏
@manojacharyammc
@manojacharyammc 3 жыл бұрын
सचिन सर हजुरको सबै भिडियो हेर्ने गरेको छु सायद धेरै मन परेर होला । हजुरको नया भिडियो कहिले आउँछ भनी प्रतीक्षामा हुन्छु । हजुरलाई मैले मेरो प्यारो खोटाङ्ग पनि आउन अनुरोध गरेको थिए हुन्छ भन्नुभएको थियोे तर आउनु भयन किन होला ।हजुरलाई खोटाङ्ग्मा म सहयोग गर्ने छु सकभर आउनुहोला ।
@PURVIBLUES
@PURVIBLUES 3 жыл бұрын
We are planning for Khotng, please contact 9825952479
@manojacharyammc
@manojacharyammc 3 жыл бұрын
हजुरलाई भोलि कल गर्ने छु ।
@gurungsvlog5681
@gurungsvlog5681 2 жыл бұрын
हजुर को भिडियो द्वारा यो सुन्दर ईलाम मेरो स्वर्गीय बोजु र बाबा को जन्म थलो, हामी इण्डो भुटान बोर्डर, जयगाॅऊ बाट स्वयं आफै पुगेर ईलाम को सुन्दर दृश्य हेरे झै महसुस भयो, मुरी-मुरी धन्यवाद 🙏 हजुर लाई जहाँ हामी कहिले पुगेको छैन।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
प्रकृतिले सजिएको ईलाम अती राम्रो
@surajshrestha2449
@surajshrestha2449 3 жыл бұрын
मेरो नि मामाला इलाम हो दाजु।म इलाम नगएको 5 year भयो तर यो video हेरेर गएको जस्तो अनुभव भयो दाजु।
@jibalasherpa7389
@jibalasherpa7389 3 жыл бұрын
हाम्रो गाँउको लेखमा पनि वनझंक्रि बस्ने अचमको रुख छ वनझांक्रिको चारवटा मात्र अौंला हुँने रहेछ
@jeevandhami2024
@jeevandhami2024 3 жыл бұрын
राम्रो लाग्यो पुर्बी blues
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 3 жыл бұрын
तपाईंको हरेक भिडियोहरू नछुटाई हेर्ने गर्छु सर धेरै राम्रो र महत्वपूर्ण ठाउँहरूको जनकारी सहित भिडियो बनाउनु हुन्छ हामी ले त्यो पुग्न नसके पनि तपाईंको भिडियो हेरेर पुगे झै लाग्छ तर यति सुन्दर नेपालमा विकाश नहुनु सक्दा अत्यन्तै दुःख लाग्छ विशेष गरेर पर्यटकिय क्षेत्रको बाटोहरू सबै कालोपत्रे गरिनु पर्ने हो तर विडम्बना त्यो हुन सकिरहेको छैन विश्वास छ छिट्टै नेपाल भरिकै पर्यटकिय स्थलको बाटोहरू कालोपत्रे हुने छ...धन्यवाद सर
@salturover2970
@salturover2970 3 жыл бұрын
म पनि इलाममा जन्मे पाँचथरमा हूर्के तसर्थ मेरो पनि 2 टै जिल्लासँग गहिरो सम्बन्ध छ l कृपया पाँचथर-इलाममा यहाँलाई सधै न्याँनो स्वागत छ l🙏🙏🙏🙏🙏🙏🙏🙏🙏☕☕❤❤❤❤❤❤🎤🎤🎤🎤🎤🎤
@rainidu8821
@rainidu8821 3 жыл бұрын
beautiful village i like ❤️❤️❤️❤️ यो गाउँ म पनि सारै घुम्नु मन लाग्यो सचिन ब्रो
@sunitaraigood9819
@sunitaraigood9819 3 жыл бұрын
Wel come to our ilam
@sagardarnal5155
@sagardarnal5155 3 жыл бұрын
Wow
@MaheshnyshurTamang
@MaheshnyshurTamang 3 жыл бұрын
वाउ धेरै नै राम्रो अनि गाउँ ठाउँ असाध्यै मन पर्छ हजुर को रेगुलर भिडियो हेर्ने गर्छु धेरै रमैलो लाग्छ सर
@lxdangal.offical
@lxdangal.offical 3 жыл бұрын
अति सुन्दर सर अाउने दिनमा यस्तै लुकेर रहेका स्थान देखाउदै जानू ।शुभकामना
@mayathapa9091
@mayathapa9091 2 жыл бұрын
धेरै धेरै बधाई छ बाबुलाई ठाउँ ठाउँको स्थान को नाम गाउँ कति राम्रोसँग बुझाएको फेरि पनि धेरै धन्यवाद 👍️👍️👌👏👃
@shwetapunthapa3222
@shwetapunthapa3222 3 жыл бұрын
Gau vaye pani teyha ko ghar haru kati ramro 👍🏻👍🏻👍🏻👍🏻
@star-hanggaming8940
@star-hanggaming8940 3 жыл бұрын
सारै रमाइलो लाग्यो भीडीयो हेरेर
@yogeshgurung3652
@yogeshgurung3652 3 жыл бұрын
Thank you for visiting Purvi blues 🙏🏽🙏🏽
@thapaashish2010
@thapaashish2010 3 жыл бұрын
नॅया नॅया ठॅाउको अनुसन्धान गर्दै राम्रो राम्रो भिडीयो बनाउनु भएको रहेछ , यसलाई निरन्तरता दिनुहोला।
@p2355
@p2355 3 жыл бұрын
My favorite place ilam ko kanyam👌maan ma ananda huncha yeti ramro videos herna pauda.thank you!
@himalparajulee3405
@himalparajulee3405 3 жыл бұрын
भोलि आर्को गाउँ, पर्सि आर्को गाउँ थहा छैन कहिले सम्म ,यो जुनि ले भ्याएसम्म ।nice point sir.....
@Osinlimboo
@Osinlimboo 3 жыл бұрын
हजुरको हरेक एपिसोडमा रमाइलो आभास हुन्छ इलाम 💗
@kubergurung1822
@kubergurung1822 3 жыл бұрын
अति सुन्दर ठाउ
@yubarajparajuli1496
@yubarajparajuli1496 3 жыл бұрын
सचिन् शर् रमिते ढाँडा पुगियाे र त्याहाकाे अबलाेकन् गरि फर्कियाै बधाई छ
@kumarthapa2248
@kumarthapa2248 3 жыл бұрын
मेरो देश, मेरो पहिचान , मेरो शुन्दर नेपाल , गर्व लाग्छ मलाई नेपाली भएर जन्मिएकोमा ।
@amitlimbu149
@amitlimbu149 Жыл бұрын
मेराे जनम गाउँ इलाम सारै रमणीय स्थल।
@yamgurung6819
@yamgurung6819 3 жыл бұрын
Ilam is gr8 palace
@dorjisherpa954
@dorjisherpa954 3 жыл бұрын
निकै रमाईलाे ठाऊँ ईलाम ।
@paraskoirala449
@paraskoirala449 3 жыл бұрын
इलाम मै जन्म भएर नि इलाम घुम्न पाएको थिएन धन्यवाद सचिन सर।
@rajendrabhandari4167
@rajendrabhandari4167 3 жыл бұрын
रमाइलो छ ।
@puskarthapa8245
@puskarthapa8245 3 жыл бұрын
Maile sune anusar banjhakrile jahabata lagyo pachhi tehi thauma lýayara chhodinchha thank u.
@kumarnayen3333
@kumarnayen3333 3 жыл бұрын
sachin sir malae dami lago hajur lae dhanne bhat xa
@parisanakarmi806
@parisanakarmi806 3 жыл бұрын
Great.
@gurunggorkhali9492
@gurunggorkhali9492 3 жыл бұрын
Hi,Currently I'm aboard in Hong Kong and my late grand mother use to say that our ancestral home was in Mabu but I had never been there even my parents too have never been there becoz my Grand ma left Mabu when she was very young and after that she never returned back to Mabu. I was very anxious of going to Mabu but couldn't do so due to the paucity of time everytime I was in Nepal. But through your video I visited my ancestral village ,even my parents too watched and liked it and now they are preparing to Mabu this Dasheera before heading back to u.k.so thank you very much for the Video and travel info. Last but not the least when I use to say my friends that my ancestral village was Mabu they use to laugh at me and say that the majority of people over there are Limbus how come you are Gurung but your video captured Gurung Gompa and it proved my friends wrong. So once again thank you.
@laxudhungel7143
@laxudhungel7143 3 жыл бұрын
🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
@gurkhalixoro233
@gurkhalixoro233 3 жыл бұрын
सचिन सर म तपाईको सुन्दर भिडीयोहरू हेरेर सारै सधै रमाउने गर्छु र तपाईको साथीको चक चाही जहा गए पनि हुने नै भो सारै रमाईलो महसुस गराउछ अनि भिडीयोहरू हेर्दा हेर्दै सकिन्छ अलिक at least एक घण्टा जकिको बनाउन आग्रह गर्दछौ ।
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Wait for it 😂
00:19
ILYA BORZOV
Рет қаралды 11 МЛН
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 30 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29