No video

बनमान्छेले बनमा लगेपछि बनझाक्री बनेका खतरा धामी जसले कोमामा रहेको बिरामीलाई समेत निको पारे

  Рет қаралды 1,357,052

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

बनमान्छेले बनमा लगेपछि बनझाक्री बनेका खतरा धामी जसले कोमामा रहेको बिरामीलाई समेत निको पारे
GUEST: DIL KUMAR TAMANG
HOST: POOJA BANIYA
CAMERA: SANDEEP KHATRI
EDIT: DEEPESH BISTA
POST: PNP MEDIA PVT LTD
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
Stay connected with us for Entertainment Unlimited!!
►Download Our Official Android App
play.google.co...
►Visit our official website
www.pnpmedianep...
www.pnpkhabar.com
►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
/ pnpmediahouse
►Like us on Facebook
/ pnpkhabar
/ pnpmedia
►Circle us on G+
plus.google.co...
►Follow us on
/ mediapnp
►Follow us on
/ pnp_khabar

Пікірлер: 1 100
@rahulshahu3922
@rahulshahu3922 5 жыл бұрын
वाव कस्तो राम्रो झाक्री बा म लाई चाहिँ कुरा एक दाम मन पर्यो बिस्वास गरेको छु मैले धामी झाक्री प्रर्ति सम्मान छ 🙏🙏💕💕 😍😍😍
@jeetthulung2767
@jeetthulung2767 6 жыл бұрын
झाँकरी डाइले सही कुरा गर्नु भो । Doctor ले नीको हुने doctor कोमै लानु पर्छ र धामिले नीको पार्ने रोग धामी को मै लानु पर्छ।
@princesaru9855
@princesaru9855 6 жыл бұрын
dal bahadur rai
@deepakrasaili3226
@deepakrasaili3226 4 жыл бұрын
डाक्टर भन्दा पहिला नै थिए झाक्री डाक्टर को औषधि भान्दा पहिला नै झाक्री हरुले धेरै रोगको औषधि जडिबुटी पत्ता लगाइ सकेका थिए
@binnambantawarai8366
@binnambantawarai8366 6 жыл бұрын
जे होस हाम्रो पू्र्खा हरुको रितिथिती लाई जोगाई राखौं धेरै मन पर्यो
@user-id9tq7lg2t
@user-id9tq7lg2t 6 жыл бұрын
Binnam Bantawa Rai ✋✊✊
@dilpun3756
@dilpun3756 6 жыл бұрын
Purkhako riti riwaj jogaunu vanda pani sachchaunu jaruli x hjr hamile boli pratha pakkai pani hataunu parx sutda pyja garnu siknu parx teti matra vae pani hami npli haru dherai pragatiko jhalak anu vag hunx
@bishnukhadka4188
@bishnukhadka4188 6 жыл бұрын
Jogaun par a ho
@bishnukhadka4188
@bishnukhadka4188 6 жыл бұрын
Yi jhakri ko phone number pain a skinxa
@ashikmagar1245
@ashikmagar1245 5 жыл бұрын
Binnam Bantawa Rai
@user-qj1kn8ww6h
@user-qj1kn8ww6h 6 жыл бұрын
धामी झाक्रीलाई म एकदमै सम्मान अनि १००% बिश्वास गर्छु किनकि म पनि बाहिर बिदेशमा छु लास्टै बिमारी भएर हजारौं हस्पिटल मा गएर पनि कुनै निको नभए पछि नेपाल गए । मेरो घर गुल्मी हो र घर भन्दा अलिकति टाढा जैथुम भन्ने ठाउँमा हेरे पछि अहिले कुनै पनि समस्या नभएको र बिलकुल निको भएको जानकारी गराउन चाहान्छु ,,, धन्यवाद ,,
@madhupantha1990
@madhupantha1990 6 жыл бұрын
laxman thapa Gulmi Kaha Ho ghara? Mero ni Gulmi Ho
@sanamvlog4716
@sanamvlog4716 5 жыл бұрын
Yo chhari le sahi ho real ho hamro gauma pani yauta dd harako 3 tin ma chharna bijma nikaleko ho
@buddhikc4544
@buddhikc4544 5 жыл бұрын
yo kun thauma xa thekana ni dinuparyo ni
@surendralingdam3787
@surendralingdam3787 2 жыл бұрын
हाम्रो यस्तो गौरवीलो मौलिक संस्कार छोडेर अर्कै बाटो गएका मान्छेहरु देख्दा दुख लागेर आउछ.. 😥😥
@user-to4ic8eo5i
@user-to4ic8eo5i 6 жыл бұрын
यो कुरा शही हो!हाम्रो तनहुँ मा पनि एक जना बजैलाइ सानैमा बन झाक्रीलेले लगेको थियो रे पछी झाक्रीले आफ्नो बिधा सिकाएर पठाइ दियो त्यो बजै पछि ठुलो जान्ने हुनुभयो !
@gopethapa9557
@gopethapa9557 5 жыл бұрын
लाङघाली मगर कान्छा तनहुँ मै गोपाल हुप्लीज भाईमैरा परिवार बरबाद हो रहा मुझै झाकरी की जरूरत मुझै अपना नमबर देना प्लीज मे ईङीया मे रहता हुमै नेपालकी रिती रिवाज को जानता हु 919012988511
@mahendrabhandari5881
@mahendrabhandari5881 6 жыл бұрын
म 100%बिस्वास गर्छौ दामी झाक्री प्रती किन कि मेरो परिवार पनि झाक्री बाट नै ठिक भएको हो डाक्टरले निको पार्न नसकेको कयौ बिरामी धामी झाक्रीबाट निको भएको मैले देखेको छु धन्यवाद गुरु
@bohoararohan2089
@bohoararohan2089 6 жыл бұрын
सहरिया र बिद्वान ले न मान्नु त्यो अाफ्नो ठाउँमा छ तर मलाई बिस्वास लाग्छ ।सहि हो।
@madhanchetri4619
@madhanchetri4619 5 жыл бұрын
Bohoara Rohan MO 2
@sanamvlog4716
@sanamvlog4716 5 жыл бұрын
Yo bakri le sahi kuru ho real story ho sachi kai vako yo ghatana ho
@user-hl1wn4fl1m
@user-hl1wn4fl1m 6 жыл бұрын
हुनत यो बिज्ञानको युगमा मान्छेहरुले पत्याउंदैनन ।तर पहिला पहिला यो सत्यता थियो झैं लाग्छ । करण् म पनि आज भन्दा ३६-३७ बर्ष अगाडि ७-८ बर्ष अगाडि झाँक्री कै ढोले बसेको छु।झाँक्रीले थानमा जपेर उनेर सर्पको काँडाको माला जगाउंदा सर्प चले झैं त्यो काँडा चल्ने प्रतक्ष देखिन्थ्यो।यस्ता शक्ति भएको झाँक्रीहरुको थानमा चट्याङ् परे पछिको बन्चरो जस्तो हिरा जस्तो चिज पत्थरहरु पनि हुने गर्छ।साधारण् तय दुम्सिको काँडा,लुइचेको पोंख देखिन रुद्राक्षह घोरलको सिङ् जस्ता साधारण मान्छेले भेट्न नसक्ने चिजरु हुने गर्छ । उहाँ जस्तो बन झाँक्रीले लगेर झाँक्री बनेका मेरै आफ्यानतहरु थिए र विश्वास लाग्छ ।
@jimbaflim3967
@jimbaflim3967 6 жыл бұрын
नमस्कार मेरो प्यारो नेपाली दाजुभाइ दिदीबहिनी ईस्टमित्रहरु यो भिडियो तपाई हरुलाई मन पर्दैन बने नहेर्नु होला तर गाली गलोच नदिनु होला तपाईको जन्म दिने अामा बुबाले पनि यो भिडियो हेरेको होला अब सब्दा लेख्दा नराम्रो सोत्ला मेरो प्यारो नेपाली हजुर धन्यवाद 💕🌹💘🌹💕
@hamroprativahaaminepaliko9469
@hamroprativahaaminepaliko9469 6 жыл бұрын
Jimba Flim good hjr ko filling ramro xa
@gurungrachhe1199
@gurungrachhe1199 6 жыл бұрын
Jimba Flim हो हजुर तपाईंको कुरा राम्रो हो ! आर्काको कुरा काट्नु पनि गाली पनि पो गर्छ ! त्यस्कारण मन नपरे हेर्दै नहेरिदिए काम खतम ! ह ह !
@munaalepuri225
@munaalepuri225 5 жыл бұрын
कुन ठाउमा होला अहिले
@limbudinesh3615
@limbudinesh3615 6 жыл бұрын
धामी झाक्रीहरु मा पनि थोर बहुत बिश्वास गर्नु पर्छ,यहाँ बिरोध गर्नेहरू इशाइहरु हुन्।
@samiryesmali44
@samiryesmali44 6 жыл бұрын
Limbu Dinesh इशाई पनि पाष्टर हो कि के जाती लाई देखाउदा रहेछन् त्यो पनि झारफुक गर्ने एक प्रकारको झाक्रि नै त हो नी । हैन र ?
@yasenuden5669
@yasenuden5669 6 жыл бұрын
Limbu Dinesh temi afnu dharma ma atal basnu aru lai dosh na denu yadi temi aru dharma mandainaw testoi aru le pani aru dharma mandaina kunai dharma lai tokhera na vana teme jasto manxay nai ho desh ma asanti failawnay boru jaw modi sanga melaira dharma berudha larai gara
@limbudinesh3615
@limbudinesh3615 6 жыл бұрын
इशाइहरु व्यापारी हुन भयो अब?
@user-ug4zb4sv1x
@user-ug4zb4sv1x 6 жыл бұрын
Limbu Dinesh एकदमै सहि भन्नू भयो सर नेपाली धर्म संस्कृति बचाउनु पर्छ ईसाई भनेको नेपाल लाई सिरिया बनाउन खोज्दै छन् हाम्रो बुद्ध धर्म लोप बनाई सके तर यति धर्म परिवर्तन गर्दा पनि हाम्रा बुद्ध मार्गि हरु स्वा स्वा सुति रहेका छन् जब बुद्ध धर्म पुरै खान्छ तब हामी जागेर केही लाग्दैन जागौ बुद्धि धर्म बचाउ बुद्ध जन्मे को देश भनेर संनसार लाई चिनाउ ईसाई लाई घर बाट खेदाउ जय बुद्ध जागरण नेपाल
@mohanbhandari3050
@mohanbhandari3050 6 жыл бұрын
कृश्चियहरु नि चर्च अघाडी कुनै राम्रै बाइबल फलाक्न सक्नेले हातले थमथमाउदै बिरामी घोप्टो परेर बिस्वास गरेको नि धेरै धेखेको छु । उहाँहरु पनि धामी भन्दा कमको जस्तो चैं लागेन । जे होस म पनि कृश्चियनमा बिस्वास गर्छु हिन्दु नै भए पनि । बिस्वास हो ।
@sangitalama5439
@sangitalama5439 6 жыл бұрын
धामी झाँक्री लाई म पनी विश्वास गर्छु मेरो दाईको छोरीलाई कुकुर भुक्ता तर्सेको थियो त्येस पछी पुरा शरिर लुलो भयो दिसा पिशाप पनी ओछ्यान मै गर्यो बोल्दा पनी बोल्दैन सबैले भन्यो जान्ने माता छ रे माता कहाँ लग्यो भने ठिक हुन्छ भन्यो अनी लनालाई तयारी गर्दै थियो एक जना मान्छेले भन्यो अहिलेको जमानामा 21सौ शादब्दीमा पनी धामी घाँक्रीको विश्वास गर्ने खुरुक्का कान्ती बाल अस्पतालमा लैजाउ भन्नु भया अनी कानती बाल अस्पताल लगेर भर्ना गर्यो 1 महिना अस्पतालमा 1 महिना सम्म राखेर उपचार गर्दा निगो भएन झन बिमारी चाप्यो अनी अइ सी यु मा भर्ना गर्यो डक्टरले बाँच्दैन भन्नु भयो अनी अस्पतालमा बिरामी भेटन आउने एक जना मान्छेले भन्नु भयो यो बच्चालाई झाँक्रीको मा लैजाउ अस्पतालमा निगो हुदैन जोर्पाटीमा जान्ने झाँक्रीछ त्येहाँ लग्यो भने निगो हून्छ भन्नु भयो अनी झाँक्रीको मा लग्यो अनी झाक्रीले भन्नु भयो यो बच्चालाई नेवरको ख्याग लागको रहेछ भन्नु भयो झाँक्रीले फाक फूक गर्नु भयो एकै छिनमा निगो भयो बोल्न थल्यो खाना पिना सबै खान थल्यो झाँक्रीले उपचार गरे पछी 2 दिन मै पुर्ण निगो भयो त्येस दिन देखी म धामी झाँक्रीको विश्वास गर्छु यो झाँक्री बाजेले सही भन्नु भयो भुतप्रेत खयाक लागेको अस्पतालमा निगो हुदैन झाँक्रीले मात्र निगो पार्न सक्छ
@Deipak_Kandel
@Deipak_Kandel 6 жыл бұрын
Sangita Lama kun jhakri ho thegana ta contact numner sinu na
@sangitalama5439
@sangitalama5439 6 жыл бұрын
Deipak KD जोर्पाटीमा बस्नु हुन्नु
@nirajpuri3360
@nirajpuri3360 6 жыл бұрын
Psychiatrist Kaha lageko bhaye jhanai chadai thik Huncha. Dami jhakri berami huda hospital ma auchan hami sanga treatment garnu.
@videostudio5581
@videostudio5581 5 жыл бұрын
धेरै राम्रो
@sujantamang8412
@sujantamang8412 5 жыл бұрын
Jyabamula bonbo joy jyo
@user-yo2ne6ki9v
@user-yo2ne6ki9v 5 жыл бұрын
बास्तबमा मेरो जिन्दगी मा पनि भन झाक्री सङ्ग मुडभेट भाको अनुभव छ् तर भागेमा के थियो के तेस्तो अवसर पाएन मात्र उस्को इस्पर्स र आमन्नेसामन्ने चै भाकै हो सतप्रतिशत गुरु को कुरा सङ्ग मिल्न गयो 7/8 वर्षा कै उमेर का बाल बच्चा इनि हरुको तार्गेट हुदो रहेच 1फुट सम्म कै हुन्छ नजर जुध्दा करेन्ट लाको जस्तो हुन्छ एकदम सहि छ गुरु को कुरा मान्छे हरु ले सुन्दा पढ्दा अपत्यारिलो लाग्नु स्वोभाबिक हो तर मलाइ नि पनि जानकारी छ एस को बिसए मा त्यो जान्कारी गुरु को हरेक कुरा मा मेल खान गयो।। his a, correct👌👌👌
@puspaghimire2051
@puspaghimire2051 5 жыл бұрын
होर ?? जानकारि पाउन तपाइको पनि
@user-yo2ne6ki9v
@user-yo2ne6ki9v 5 жыл бұрын
माथी गुरु ले भन्नू भाको उस्तै हि मैले जान्कारी गरि राख्नु पर्दैन एउटा कुरा बरु डर चै लाग्दैन है त्यो नजिक आउँदा
@jennyhere_jr
@jennyhere_jr 2 жыл бұрын
उहाँ सन्सारमा नरहनु भएको कुरा ले धेरै दुख लाग्यो..😢😢राम्रो मान्छेहरु लाई भगवान ले पनि चाँडै लग्ने किन होला😔
@HemRodung
@HemRodung 4 жыл бұрын
म आफै पनि केही समय अघि सम्म स्वास्थ्य बिग्रनाले धेरै पीडा खेपेँ।पटक पटक को रोग बिमारले पिल्सिएको मान्छे।काठ्मान्डौको विभिन्न महगो होस्पिटल मा उपचार गर्दा २५ देखि ३० लाख सम्म सकाएँ पनि।अन्तिम्मा केही सुधार नभएको कारण। मैले हरेस खान सिवाए केही नभएको मान्छे अन्तिम्मा विकल्पको रुपमा धामी (अत्यान्तै साक्षत जो खोटाङमा हुनुहुन्छ)लगाउने निधो भयो। अन्तिम्मा धामिबाट उपचार गर्न सकिन्छ भन्ने सल्लाह दिनुभए पछि। केही खुशी भैयो। उपचारको विधि गरिरहदा जिउ बाट अचम्मको वस्तुहरु निकालिदिएपछी क्रमश शरीर लाई आराम हुँदै गयो। त्यसैले म पनि धामि अर्थात तान्तृक बिधिलाई म १००% विश्वास गर्दछु।
@aximmgr1959
@aximmgr1959 3 жыл бұрын
Number Dinuna kun thau ma ho
@binitagurung5238
@binitagurung5238 5 жыл бұрын
Thank you PNP MEDIA To upload this video 😍 I believe in them
@Nepalindo
@Nepalindo 3 жыл бұрын
Oha ko cantact no. Hola sir
@durgauthpa3087
@durgauthpa3087 2 жыл бұрын
Bhut pret manda chhu maile pani kasaile kasailai Aatee char nagarnu chaye God ho
@shivapandey759
@shivapandey759 5 жыл бұрын
धर्मगुरु को भनाइ त सेवानै धर्महो भन्नेजस्तोराम्रो कुरागर्नु भयो बेभार पनि त्यैकुरा गे्नुहोस अन्तिम माजाँदा लानपाउने तेहिनैहो ् धन्यबात
@sanjitlama1401
@sanjitlama1401 5 жыл бұрын
धेरै राम्रो लाग्यो म नि आउछु तपाइलाई भेटन
@bishalrai1992
@bishalrai1992 3 жыл бұрын
दुष्ट शैतान संसारको मालिक मानिसको शत्रुले मानिसलाई दुख दिन्छ ,आँखा छलेर शैतान पूज्न लगाउछ। विमारी बनाउछ,मृत्युमा पुर्याउछ ,अलग बस्नु होस,विरोध गर्नु होस ,भाग्छ । तपाईहरू मुर्ख भएर यसलाई भगवान मान्नु हुन्छ । यो र यसलाई पुज्ने परमेश्वरको विरोध हुन्छ र अन्तमा नर्कमा हालिन्छ ।असल र खराब झुटो र सत्य भगवान चिन्नु हुन्न । ख्रिष्टयनलाई सहायता माग्नु होस राम्रो हुन्छ शैतानले छोड्छ ।
@devrajpantha7347
@devrajpantha7347 6 жыл бұрын
त्यसरी ७बर्ष ७ दिन सम्म बन झाक्रीसङ बस्दा के खाए कसरी दिन रात बिताए नुहाउने धुने कसरी गर्थे कपडा कस्तो लगाउन दिन्थो त्यो पनि सोधेको भए हुनिथियो पत्रकार मित्रले बिर्सनु भए जस्तो छ
@kimtamang6307
@kimtamang6307 6 жыл бұрын
Dev Raj Pantha tini haru ko khana gadyaula ganggato pahaa esto khuwauxa re.. mero ghar xeu ko manxe lai ni lageko xa
@sgr-x8h
@sgr-x8h 5 жыл бұрын
Mailay suneko pni gadyaula nai khuwauxa
@diltamang3082
@diltamang3082 2 жыл бұрын
योमुजि केको ७ वर्षा बस्नु केछा प्रमन हावाको भर्मा बिसुवस गर्ने मुजि खानुनपयरा कतातिरा हाेटेल तिरा भाडाे माजेरा बसेकाे हाेला बन झक्रि ले लगेकाे भन्छा
@deepalisurum3449
@deepalisurum3449 6 ай бұрын
100 percent believe 🙏🙏
@tejurai986
@tejurai986 6 жыл бұрын
Absolute incomplete journalism. He told his story but she never asked about the place where it was happen? It is essential part of this types informative documentary. Am I right?
@dipakdhakal01
@dipakdhakal01 5 жыл бұрын
जे छ सत्य बताइ दिनु भएको मा खुसी लाग्यो आयुर्वेदिक औसधि दिनुपर्ने बारेमा बताइ दिनु भयो सहि हो ।
@amirlama1322
@amirlama1322 6 жыл бұрын
यो कुरा सहि हो म बिश्वास गर्छु।मेरो आफ्नो मान्छे सङ भएको छ ययस्तो।अहिले म बोग्दै छु।।।
@rosanlama8700
@rosanlama8700 3 жыл бұрын
Sir help me ma hjr loi inbox ma kura garna sakxu sir
@diltamang3082
@diltamang3082 2 жыл бұрын
हावामा केको सहिहो भनेकाे याेपनि तेसैको मातियर जोस्तोछा
@arjunchetri5102
@arjunchetri5102 2 жыл бұрын
@@rosanlama8700 a
@deepagharti5523
@deepagharti5523 3 жыл бұрын
Question sodne saile sarai ramro lagyo
@limbusanu1632
@limbusanu1632 6 жыл бұрын
ल है त तेसो भए हामी पनि सम्पर्क गर्नु पर्छ मलाई पनि बिश्वास लाग्छ डाक्टर संगै झाक्री को पनि बिश्वास गर्नु पर्छ
@yongrai1062
@yongrai1062 6 жыл бұрын
ChemzOng Sanu wow
@abdulmohmmad2260
@abdulmohmmad2260 5 жыл бұрын
1in v
@pabitrashrestha8050
@pabitrashrestha8050 5 жыл бұрын
Good job
@rachana5553
@rachana5553 6 жыл бұрын
यो कुरा त सही हो तर झाक्री ले बिरामीलाई निको बनाउने हो तर पैसा को मूल्य तोकेर पैसा लिनु पाप हो सबै कुरा ठिक गर्नु भको छ तर पैसा लिनु हुदैन है
@kirantamang5125
@kirantamang5125 6 жыл бұрын
surya lal Biramile afno gaxya ra icchale deko paisa lida kehi farak pardaina.kina ki jhakriko pani family hola. Teti ho rate toknu bhayena
@hariramnepal270
@hariramnepal270 6 жыл бұрын
surya lal khana khana paryo ni sir free ma gare t k khane hor
@mingmasherpa2778
@mingmasherpa2778 6 жыл бұрын
Bina Paisa ta kasle k kam garxa ra
@user-lw9jr6we8u
@user-lw9jr6we8u 6 жыл бұрын
surya lal पैसा एति उति भनेर ताेकेर मागेको चाहिँ पाप हाे तर बिरामिले खुसिले दिएको हाे भने लिदा राम्रो हाे
@beenodsangeetshrestha9110
@beenodsangeetshrestha9110 6 жыл бұрын
surya lal doctorlai lakhau paisa khrcha garna sakinx vane tei biramilai jhakrile thik parda hazar paisa dina kina nasakne..
@user-nw4bt5lo2e
@user-nw4bt5lo2e 3 ай бұрын
Dherai ramro lagyo❤
@user-gc8rt5pq7l
@user-gc8rt5pq7l 6 жыл бұрын
हाम्रो गाउमा पनि 7 बर्ष पहिले एस्तै गरेर बन्झक्रीले लगेको थियो। 7 बर्षको बालिका बल्ला बल्ला धामी झाक्री सबै हामी मिलेर 6 दिन्मा खोजेर वेटायौ अहिले त्यो बैनी खुङ्कार धामी निस्केको छ।
@yakthungsaa8596
@yakthungsaa8596 6 жыл бұрын
Kaha ko ho ni sir.
@bishnugurung653
@bishnugurung653 6 жыл бұрын
Number paincha bhane denu hola..mero afanta lai dekaunu porla.
@sanjitashrestha513
@sanjitashrestha513 6 жыл бұрын
Kaha xa tyo
@deepakparajuli7531
@deepakparajuli7531 6 жыл бұрын
Kun thau hola sir tapaiko ghar detel ma batai denush na
@sanamvlog4716
@sanamvlog4716 5 жыл бұрын
Yo real story ho hamro gauma pani vako ho yo real I can believe
@sbrmotovlog3757
@sbrmotovlog3757 6 жыл бұрын
Thanks sir
@smritapoudel6381
@smritapoudel6381 4 жыл бұрын
Guru lai mero Darshen 🙏🇳🇵Hamro purano parampra na xodau, Buddha ko dash, Gyan ko bhumi lai aru la na khoshoss! bhani guru sansa binti garxau 🙏🇳🇵🇳🇵🇳🇵🙏♥️
@Suraj_pariyarsinger
@Suraj_pariyarsinger 6 жыл бұрын
सहि हो उहाको कुरा मलाई धामि हरु प्रति नि बिस्वास लाग्छ,,धेरै साथिले नराम्रो छाडा कम्मेन्ट हरु गर्नु भएको छ,कृपया कसैलाई सम्मान गर्न आउदैन भने अपमान नि नगर्नु होला,किन कि धामि प्रति पनि आस्था राख्ने हरुले बुझ्छन,नराख्ने कुसंस्कार मा हुर्केका हरुले राम्रो को सम्मान कहिले गर्दैन,म संग नराम्रो प्रतिक्रिया लिएर तक्कर गर्न न आउनु होला प्लिज।
@rajthapa4221
@rajthapa4221 6 жыл бұрын
sahi ho
@ramchandra-lt4ow
@ramchandra-lt4ow 6 жыл бұрын
good
@AAEntertainment9842095588
@AAEntertainment9842095588 6 жыл бұрын
एस्तै हो साथी हो , अलिकती के पढेलेखेका भाको नेपाली साथिभाई हरु आफ्नु पुर्ख देखि बिश्वास गर्दाई आको कुरा लाई वाइयात सोच्छन ! अनि गाली गर्न र बोल्नु पनि पछि हट्दैनन , तर अलिकती सम्झिनु जरुर छ है पढेलेखेका भनाउदा केही साथि हरु ले पनि , पहिला पहिला को जमाना मा पनि के एस्तै आधुनिक डकटर ले नै बचाई राखेका थिए त दुनिया लाई ? काल कोइ खाबो लगाउछ चै मैले भन्नू खोजेको हैन धामी ले र डक्टर ले पनि ल लगाउदैन नि !
@tejnicesongilovethissongta4501
@tejnicesongilovethissongta4501 6 жыл бұрын
A A Entertainment ..sahi kuro hjr..
@mohanagurung4611
@mohanagurung4611 6 жыл бұрын
A A Entertainment wwwvngujk 5
@yogensubba7904
@yogensubba7904 5 жыл бұрын
Next time Banjhakri lai nai lyaunu hola journalist bahini. It will be more interesting!
@tejsubba167
@tejsubba167 6 жыл бұрын
प्राय धामीहरुले उपचार गर्दा बोका , कुखुरा , अन्डा , राँगा आदीको बलि दिन पर्छ भन्छन । तर वहाँले बलि नदिएरै उपचार गर्नु हुँदा रहेछ । खुशि लाग्यो ।
@mongolianbikash7452
@mongolianbikash7452 6 жыл бұрын
100०/०बिश्वास गर्छु म वानझंग्री प्रति मेरै गाउँमा पनि भको थियो यस्तो घटना र पहिले देखि नै सुन्दै आएको हो। बुबाहरुले पनि सुनौनु हुन्थ्यो साना छंदा खेरि ।।।
@khadgabista6440
@khadgabista6440 6 жыл бұрын
Great
@syangtanrajbuddha2704
@syangtanrajbuddha2704 5 жыл бұрын
युग जुन जुकै हाेस तर म बन झाक्री लाई बिश्वास गर्छु।।।
@sitagaihre7627
@sitagaihre7627 2 ай бұрын
interesting
@bijaytamang4190
@bijaytamang4190 6 жыл бұрын
Ramro xa
@jack27919
@jack27919 6 жыл бұрын
Bijay tamang ramro xa
@yamthapa477
@yamthapa477 6 жыл бұрын
सहि कुरा गर्नु भयो।आजकल धामीझाँक्री को नाममा ठग्ने र लुट्ने काम भैरहेको छ।यो भोडियो हेरे पछि सबैलाइ चेतना आउनेछ आशा गरौन
@dildil4322
@dildil4322 6 жыл бұрын
अकिल डिटेलमा सोधेको भए हुन्थ्यो त्यसरी 7 महिना रहदा खाना सुत्ने दैनिक बन्झाकृको तालिम कस्तो थियो सोदेको भए राम्ब्रोहुन्थियो
@saitan6035
@saitan6035 6 жыл бұрын
hahah😀😀😁😁
@bhupendraadhikariofficials6577
@bhupendraadhikariofficials6577 6 жыл бұрын
Dil dil. Maile mero hajur ama baa bata suneko thiye ki osle anna ra falful khana dinna re. Kira fatengra khana dinxa re ani ban jhakri ko wife le yo manxe marnu prxa ani bacha harule chai malai kan malai akha ani malai nose ani body ko part part khana magxn re but jhakri le chai hunna maile lyako ho so yeslai bidhya sikera pathauxu bhanxa re. Jaba sabai gyan sikayesi jun thau bata liyera gayo tehi thau ma xodera janxa re but manxe chai yekdam laato banako hunxa re. Paxi bistarai ramro hudai janxa ani sole sikako mantra haru ko throw le osle upachar grne ho ani dherai lai ta jhakri le osko sing ni dinxa re but tyo sing daily puja grnu prxa but yekdam chokhnista bhayera. Chutho ani mins bhako ladies ra sutkaha bhako manxe lai xuna hunna natra jhakri lai nai dherai birami banauxa ani tyo mantra haru birsane ra jhakri le sikako bidhya aphai harayera janxa re so yekdam care grnu prxa. ani jo jhakri real ho osle ta maxa masu ani raksi khanu ta k xuna pani hunna re.
@roblim817
@roblim817 5 жыл бұрын
Sahi kuro...
@yogensubba7904
@yogensubba7904 5 жыл бұрын
This part is more interesting ni.
@prakashkhatiwada3218
@prakashkhatiwada3218 Жыл бұрын
@@bhupendraadhikariofficials6577 mero mami ko vinaju lai ni lagya ho re ..7 din ka din paxi vettako re ani dhami hunuhunthyo aile sworgabas hunuvo ....divyasakti jhai bidi haru janeka yei story sunaka tiyee
@user-wj4wr6pw1j
@user-wj4wr6pw1j 6 жыл бұрын
एकदमै राम्रो
@rayanbudathoki4407
@rayanbudathoki4407 6 жыл бұрын
कुन ठाउँ मा हो?
@nepalichannal8333
@nepalichannal8333 5 жыл бұрын
कुरा त एक दम सहि कुरा गर्नु भयो ।।।
@umeshraiumes7687
@umeshraiumes7687 6 жыл бұрын
100% I am belive:::::
@premgharti
@premgharti 4 жыл бұрын
अरुको सरिरमा भएको कुरा झाँक्रीले कसरी देख्छन? समान जुटाउने कुरा भन्नू भयो यदि समान जुटाउन धेरै खर्च लाग्ने पो होकि?सबैले धेरै खर्च गर्न त सक्दैनन। यदि सन्चो गर्न सक्नु हुन्छ भने बिरामी निको हुनुपर्छ म जसरी पनि हजुरले तोकेको पैसा दिन्छु भन्ने धेरै हुन्छन किनकी पैसा फस्छ बिरामी जस्ताको तस्तै हुन्छ। बिरामी पहिले देखिनै धेरै ठाउँमा पैसा खर्चेर हार मानिसकेको हुन्छ। के सन्चो गरेसी मात्र पैसा लिन्छु भन्न सक्नुहुन्छ झाँक्री ज्युले?
@ritu1508
@ritu1508 6 жыл бұрын
this is true
@pharsuramgnawali986
@pharsuramgnawali986 6 жыл бұрын
Yo fake ho....
@pharsuramgnawali986
@pharsuramgnawali986 6 жыл бұрын
Fake ho...
@prakashkhatiwada3218
@prakashkhatiwada3218 Жыл бұрын
@@pharsuramgnawali986 haina fake hamro vinaju lai ni lagya ho yei sunaunu vatiyo uha le ni
@surajpartel355
@surajpartel355 6 жыл бұрын
झाक्क्री भयर पनि अति सब्री र आधुनिक तरिकाले कुरा हरु गर्नु भएको मा राम्रो लाग्यो।तेस्तो केही परेको खन्डमा हामी अबस्यपनि सम्झने छ्म।
@shovanicesong4712
@shovanicesong4712 6 жыл бұрын
Good yo kara sacho ho
@birmantamang9482
@birmantamang9482 Жыл бұрын
बास्तबमा सहि कुरा
@citalgrg4845
@citalgrg4845 6 жыл бұрын
Hamila doctor + dhami Dubai mathi beswas garnu parx Ra Mali beswas pani lagx.
@dangermen9859
@dangermen9859 6 жыл бұрын
Cital Grg hajur sai vannu vo
@vipelimps3906
@vipelimps3906 6 жыл бұрын
Cital Grg
@abhash465
@abhash465 6 жыл бұрын
Cital Grg मैले पनि धामीझाँक्री काम गर्छु है।😃😃
@minathapa3628
@minathapa3628 6 жыл бұрын
Gobin Gurung kinda i
@ngawangtashi1801
@ngawangtashi1801 6 жыл бұрын
Cital Grg
@rebulrai5239
@rebulrai5239 5 жыл бұрын
सहि कुरा गर्नु भयो ।
@skrrai1262
@skrrai1262 6 жыл бұрын
Good ghami sir
@salusangamal3467
@salusangamal3467 5 жыл бұрын
dherai ramro
@salusangamal3467
@salusangamal3467 5 жыл бұрын
Ramro guru ji
@teerthadahal8700
@teerthadahal8700 6 жыл бұрын
मलाई बिश्वास लाग्छ!
@Tanka158
@Tanka158 6 жыл бұрын
म अफैँलाई परेको हो झक्री को 100% बिश्वास गर्छु म ।पाल्पाको तन्सेन हस्पिटल म एक महिना थला परियो अन्तिम म अएरा निको नभएर झक्री को म गयर हेराको तेहि दिन्मा ठिक भयो।
@sujitashakya4940
@sujitashakya4940 6 жыл бұрын
Tapain kasari bimari hunu bhako?
@thapa9976
@thapa9976 6 жыл бұрын
Ramro kuro ho , doctor dhami jhhakri दुबै छन
@rojishtamang8737
@rojishtamang8737 6 жыл бұрын
Yo dami chai baru malai laast ramroo lagyoo Sabai sacho kura. Damn right.
@tributetolegends9371
@tributetolegends9371 5 жыл бұрын
Dai yo kura J.K Rowling lai suna ko va Harry Potter ya Fantastic Beast ma Nepal ko charcha huntheo...
@HariHari-gr1fx
@HariHari-gr1fx 3 жыл бұрын
Hajur ko naber
@KentKhabaronline
@KentKhabaronline 6 жыл бұрын
Interview alike detail ma linu paryo...this reporter could not do micro analysis what exactly happened to him
@lovenepal8861
@lovenepal8861 5 жыл бұрын
जुन यो व्यक्ति कुरा छ नि यो चाहिँ 100% सही कुरा हो किन कि म परेको छुइन तर पर्नेको कुरा सुन्दा मलाई विश्वास लागेको छ
@bimaldarlami8440
@bimaldarlami8440 5 жыл бұрын
Tapare bahun bhandha ta jhakri thik ho
@sekhargarga1315
@sekhargarga1315 5 жыл бұрын
Ta muzi ko arthi pinda poni jhakri lene diyos..
@jamunagurung2555
@jamunagurung2555 6 жыл бұрын
I can believe 100%......nice interview
@yamthapa5005
@yamthapa5005 6 жыл бұрын
मलाइ राम्रो लाग्यो।
@aspanashrestha3384
@aspanashrestha3384 6 жыл бұрын
Dami thanks PNP TV
@gyamurama4536
@gyamurama4536 6 жыл бұрын
अलि पुगेन पत्रकार ज्यु प्रस्न सोध्न
@beenabeena5201
@beenabeena5201 6 жыл бұрын
Gyamu Rama Yupe I agree with you sodhi manxee pane dekhako xaina 😯
@UdayaRai-mo4ur
@UdayaRai-mo4ur Ай бұрын
Udaya♥️♥️🙋🙋
@ghyamjotamang4983
@ghyamjotamang4983 5 жыл бұрын
Jasle j cmnt gare pani...yeti vana ki ...bhagwanlai biswas garxau ki gardainau?yedi bhagwanlai biswas garxau vane pakai deuta vut ..jhakri boksi sabai xa...bhagwan xaina vane..kehi xaina.....
@janamjanam2143
@janamjanam2143 6 жыл бұрын
Dherai ramro salla sujhab dinu vo dhanyabad dharma guru g
@rajeshbosel1301
@rajeshbosel1301 5 жыл бұрын
Malia ta katiho Kati bishwas lagcha
@sunitaraut1083
@sunitaraut1083 5 жыл бұрын
जय होस
@subinbc8625
@subinbc8625 6 жыл бұрын
Ravi dai KO ruls palana garau hai .kasailai pani gali nadinu hola
@mandirsingh6257
@mandirsingh6257 6 жыл бұрын
Good sir
@kalpanapandey2333
@kalpanapandey2333 6 жыл бұрын
Sahi ho maile pani dekheko xu banjhakri malai ta biswas xa
@sthunkorai9655
@sthunkorai9655 6 жыл бұрын
Kalpana Pandey sapana ma dhekheu hola banjagri😅😅
@mvpmandilvippro7166
@mvpmandilvippro7166 6 жыл бұрын
K khayo ho la 7 month samna . She should ask this
@estatamang7839
@estatamang7839 2 жыл бұрын
Hajur ko phone no.paya huntheu
@anmolprasai833
@anmolprasai833 5 жыл бұрын
Ekdam sahi kura garnu vayo.
@hempulami9561
@hempulami9561 6 жыл бұрын
सबै मिल्छ है यो बाजेले भनेको कुरो मलाई नै थाहा छ पहिलो पहिलो म पनि गाको छु
@mahesh_112
@mahesh_112 6 жыл бұрын
kun thau maa ho
@basundhararana1551
@basundhararana1551 4 жыл бұрын
jaye guru deba
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 6 жыл бұрын
सम्पर्क नम्बर दिनु
@kalmanghising8712
@kalmanghising8712 6 жыл бұрын
great
@manitamang1488
@manitamang1488 6 жыл бұрын
La hae aaseng ramro gardae janus.
@dirgakumarigurung7237
@dirgakumarigurung7237 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏 Jaya Dil Kumar jhakri guru
@samiyagajamer6826
@samiyagajamer6826 6 жыл бұрын
Kasari vetnu Ra ma Saudi ma birami Xu Sarai nai hajur lai vetnu man xa number ta raixa
@12sunilsan
@12sunilsan 6 жыл бұрын
samiya gajamer milxa ni
@bhimTamang-sp5br
@bhimTamang-sp5br 6 жыл бұрын
God
@pr-akashtmg4618
@pr-akashtmg4618 6 жыл бұрын
samiya gajamer horw kun thauma hunuhunx tw?
@dukpatamang9816
@dukpatamang9816 6 жыл бұрын
आमा ह्योल्मो पसपार्क जोरपाटी
@niroj9697
@niroj9697 6 жыл бұрын
Ma sangha vetnu hos sab niko pardinxu 😊
@heralalhera1886
@heralalhera1886 Жыл бұрын
Jay guru ba
@darimboteraja8215
@darimboteraja8215 6 жыл бұрын
हामिले कसरी सम्पर्क गर्ने अनि बाहिर भाकोले हेराउन मिल्छ कि मिल्दैन ।
@dawasherpa8756
@dawasherpa8756 6 жыл бұрын
Darimbote Raja ]
@shreemanandshreeyan7737
@shreemanandshreeyan7737 6 жыл бұрын
Mero pariwar ko ek sadasya USA ma hununxa paralyise hununxa kasari herauna milxa hola
@Pnpmediapvtltd
@Pnpmediapvtltd 6 жыл бұрын
(९८४१४५०७९०) (९८१८०९६८७२)
@nnnn-hl3qj
@nnnn-hl3qj 5 жыл бұрын
कल गर्नुहोस् न
@tilakkhadka2713
@tilakkhadka2713 6 жыл бұрын
सत्य प्राय देखिदैन तर सवै देखिने कुरा सत्य पनि हुदैन ।यो भिडियो जस्ले यथार्थ रुपमा भोगेको छ त्यसलाई मात्र थाहा छ कि सत्यता र रहश्यमय गहिराई तान्त्रिक विधिमा कति छ भनेर।मेरो भोगाईले पुर्ण रुपमा यो भिडियोमा समर्थन र विश्वास छ।
@chefsubasmajhericafeatloka663
@chefsubasmajhericafeatloka663 6 жыл бұрын
Darpokh patrakar question jati man ma gumsayara interview linx..
@tsewangbhutia8757
@tsewangbhutia8757 5 жыл бұрын
I respect ur story its totally true
@ashishkarki1160
@ashishkarki1160 6 жыл бұрын
koma ma vako manis pani niko parxa re😂😂😂😂
@ranjeetsingh-kh1tk
@ranjeetsingh-kh1tk 6 жыл бұрын
Ashish Karki mocha sunghaera lol
@ashishkarki1160
@ashishkarki1160 6 жыл бұрын
ranjeet singh ji moja le bayena vane jutta ko prayog hunxare 😂😂😂😂😂
@ranjeetsingh-kh1tk
@ranjeetsingh-kh1tk 6 жыл бұрын
Ashish Karki ajhai pani uthena bhane pant ra katu sangai tandinu parcha ,jastai koma ko manchay pani ufrera utcha lol......
@johnminj6198
@johnminj6198 5 жыл бұрын
Hehe yo mancheko paisa lutne script chai khatra racheko raicha
@milangurung2965
@milangurung2965 5 жыл бұрын
Akdam
@amritaggg7010
@amritaggg7010 6 жыл бұрын
Malai ta biswas lagcha derai
@sujitashakya4940
@sujitashakya4940 6 жыл бұрын
Amrita Ggg boksha bokshi haru ni huncha?
@indralama7770
@indralama7770 6 жыл бұрын
Sujita Shakya timlai napareko vayara bishwas nalageko kanxi .pare paxi chal pauxa
@govindgiri6873
@govindgiri6873 5 жыл бұрын
my fulles
@govindgiri6873
@govindgiri6873 5 жыл бұрын
@@sujitashakya4940 goofmy
@govindgiri6873
@govindgiri6873 5 жыл бұрын
frande group Emy
@premkhadka6161
@premkhadka6161 5 жыл бұрын
Very good
@chamansingh8941
@chamansingh8941 6 жыл бұрын
,के खानु भयो वनझकीऱको घरमा वसदा हजुर।
@nabarajtamang638
@nabarajtamang638 6 жыл бұрын
Chaman Singh गडौलाको तरकारी र बालुवाको खाना....बन झाक्रीको घरमा
@jivanlimbuchemjong8284
@jivanlimbuchemjong8284 5 жыл бұрын
Xi kasari khanu vayo ho ghin lagena 😆😆
@khati.basantkhati5765
@khati.basantkhati5765 6 жыл бұрын
हु त मान्छे ले लाईलेघरि यस्तो कुरोमा बिश्वास गरदैन तर यो सत्य हाम्रो नांगो नदेखने आरको संसार पनि छ !जहा बाट science असमरथ हुन्छ त्यस पछि आध्यात्म शुरू हुन्छ र यो 100%सत्य हो !!!!👌👌👌
@kanxilama5326
@kanxilama5326 6 жыл бұрын
yo daile dherai jhut bolnnu hunxa 2 sal paila mo bimar bhayera uhako ma jada mohani lageu mohani nikalnnu parxa bhannu bhayo kati Paisa lagxa bhanda 80 hajar lagxa bhannu bhayo Tara moile believe garena so aile samma molai testo k hi bhayeko xaina jhut don't believe yesto nachainne kura haru bimar bhayo bhanne haspetle Jannu hola mata jhagriko ma najannu plz jhan janna sakinxa jhagri mata Ko ma Jannu bhayo bhanne
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 14 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 68 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 44 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
Mangal Pakhrin
25:52
Pakhrin Bhai
Рет қаралды 8 М.
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 14 МЛН