बन्दैछ नेपाल - सामाजिक सुरक्षा जनताको रक्षा, प्राइभेट जागिर -१५ बर्षमा पेन्सन । भ्रम र वास्तविकता

  Рет қаралды 28,945

Public Service Broadcasting,Nepal Television

Public Service Broadcasting,Nepal Television

Күн бұрын

Пікірлер: 240
@lifechangingvideo7920
@lifechangingvideo7920 10 күн бұрын
पहिलो प्राथमिकता रोजगारी पाउन गारो छ नेपाल मा 🙏🙏🙏🙏
@PragyanRai-km2zv
@PragyanRai-km2zv 10 күн бұрын
सहि कुरा, रोजगार विनाको खुत्रुके के काम?
@bimalabhattarai2181
@bimalabhattarai2181 10 күн бұрын
योगदानमा आधारित सामाजिक सुरक्षा योजना ज्यादै राम्रो र गर्व गर्न योग्य कार्यक्रम लाग्यो । यस लाई पुर्ण रूपमा कार्यन्वयन गर्न र सबैको पहुँचमा पुरयाउनको लागि विशेष ध्यान दिन जरुरी छ । सरकारले निरन्तर निजि क्षेत्रलाई निगरानी र अनुगमन गरिरहनु पर्ने हुन्छ। सरकार ले लागू गरेको न्युनतम पारिश्रमिक कतिपय निजि कम्पनीहरुले श्रमिक ऐनको व्यवास्ता गर्दै २,३ बर्ष पुगि सक्दा पनि दिएका छैनन त्यस्ता कम्पनी हरुलाई सरकारले छिटाे भन्दा छिटाे कानुनको दायरा मा ल्याइ श्रमिक लाई आफ्नो पारिश्रमिक पाउने वातावरण सृजना गर्न को लागि पहल गरिदिनु हुन पनि प्रधानमन्त्री ज्यु समक्ष अनुरोध गर्दछु ।
@SudipshankarShankar
@SudipshankarShankar 11 күн бұрын
कता बन्दैछ हाे हावा कुरा गरेर हुन्छ
@KushalBc-hi1lg
@KushalBc-hi1lg 11 күн бұрын
Hjr ko ghar mathi bandaiibxa
@sushilbohora9125
@sushilbohora9125 16 сағат бұрын
महिनाभित्र 6500 युवालाई खाडी राष्ट्र पठाऊने देशको प्रधानमन्त्रीले यस्ता सामाजिक सुरक्षाको हावा फुकेर फुर्ती लगाएर आम हामीलाई के लाभ भएको छ र सबैले आफ्नै देशमा बसेर काम गर्ने र गुजरा चल्ने बाताबरण नहुदा हामी सग निराशा मात्र बाचेको छ
@tukmaanmagar4515
@tukmaanmagar4515 11 күн бұрын
समृद्ध बनी छाडच देसमा एमाले छ ❤❤ 🌞✊🇳🇵🇳🇵 राजनेता ओली बा जय हो 🙏🙏
@Roman_0r
@Roman_0r 10 күн бұрын
Tero tauko amele
@KeshavBista-s8n
@KeshavBista-s8n 11 күн бұрын
सामाजिक सुरक्षा कार्यक्रम १००%सहि तर कार्यन्वयनमा जोड दिए राम्रो
@lifechangingvideo7920
@lifechangingvideo7920 10 күн бұрын
नेपाली जनताको चिन्ता छ भने पहिलो प्राथमिकता रोजगारी को ग्यारेन्टी सरकारले दिन सकोस् बेरोजगार नेपाली जनता बस्नु नपर्ने बाताबरण बनोस् अनि मात्रै पेन्सन को कुरा गरेको सुहाउँदो हुन्छ । रोजगारी मा हुने हरु लाई तलब पनि राम्रो हुनुपर्छ । नेपाल मा गरिखाने माहोल हुनुपर्छ अनिवार्य अनिमात्र पेन्सन को कुरा गरेको सुहाउँदो हुन्छ
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 8 күн бұрын
गोकर्ण बिष्ट राम्रो काम गर्ने ब्याक्ती हुन तर भ्रष्ट पार्टी बाट प्रचालित भएक्क कारण काम गर्नु सफल भएनन् ओलिको आतंककारी रूपमा कोहि सफल हुदैन
@bhabukdineshkumarthapa7527
@bhabukdineshkumarthapa7527 10 күн бұрын
फेरि एउटा कमेडियन ले अर्को कमेडियन को अन्तर्वार्ता लिएर हसाउन सुरु गरेछन बन्दैछ नेपाल भनेर 😃 जय होस सबैको
@yadavdevkota1171
@yadavdevkota1171 10 күн бұрын
फटाहाहरु आफुलाई भ्रष्टाचार गरेर पुगेन सामाजिक सुरक्षाकोष भनेर जनता लुट्ने अत्को दाउ
@KhemSaud-g6x
@KhemSaud-g6x 11 күн бұрын
उखान टुक्के बुढो तिम्रा पार्टीका नेता र झोलेहरुलाई नेपालमा सुरक्षा र रोजगारको सृजना भएको छ ।
@debendrapanday
@debendrapanday 11 күн бұрын
Gaf le chiura vijxa t ? Tesko lagi dahi chaiyala ni sikxya swasthya khane pani bijuli free garne r udhog jata tatai kholne krisi ma byapak anudan diyara tyaha paribartan lyara kamse kam 50/60 hajar kamauna sakne batabaran Srijana garne kaam kasko sarkharko haina ? Khadi des ka Nagarik herau t pet bacha aaya dekhi 18 barsa samma khane piune sabaiko lagi vatta dinxa r jagir rojera pauxa khai t gaf haina kaam garne thau ma basera kaam garne hola ni pm jiu
@ramukhanal3746
@ramukhanal3746 11 күн бұрын
देस बनाऊने कुरा होईन देसमा रोजगारि बडाऊने काम गर सरकार , रेमिट्यान्स को भरमा बाटो ,र सुरुङ बनाऊदैमा देस बनेको मान्न सकिदैन ,
@NehaThapa-mh6gg
@NehaThapa-mh6gg 11 күн бұрын
१००% right
@tekrana2381
@tekrana2381 10 күн бұрын
❤❤❤ kp oli jindabad
@a.b.g.c.
@a.b.g.c. 11 күн бұрын
K.p.baa❤❤❤❤❤❤
@narayangyawali9179
@narayangyawali9179 11 күн бұрын
pm jyu good work
@Sherpa109
@Sherpa109 10 күн бұрын
यो सबै सरकारको जिम्मेवारी भित्र पर्छ । हरेक देसका नागरिकले शिक्षा र स्वास्थ फ्रीमा पाएको देखिन्छ र बाकी वृद्धि भत्ता स्वता पाउने अधिकार हुन्छ ।यहि नेपालमै मात्रै हुन्छ अनेक नाटक ।चोर लुटेरा डाकाहरुले हसुर्नलाइ अनेक दिमाग लगाउछन ।
@ramprasadadhikari2223
@ramprasadadhikari2223 11 күн бұрын
हाम्रो देश नेपालमा कामगर्ने कामदारको बेसिक तलब कति हो त्यो तलबले काठमाडौंमा खान बस्न पुग्छ कि पुग्दैन त्यो सोध्नु होस् पत्रकार ज्यु
@HimalBhattarai-s4i
@HimalBhattarai-s4i 11 күн бұрын
यो लाभदाही हो तर रोजगारदाता लाई अनुगमन गरेर आफ्नो इस्टाप को अनिवार्य बेङ्क खाता साथै यो कार्यक्रम लागू गर्न रोजगारदाता लाई जिम्मेवारी बनाउन पर्छ😊
@HimalBhattarai-s4i
@HimalBhattarai-s4i 11 күн бұрын
पत्रकार ज्यु।न्युनतम तलब नै कसैले पाको छैन के जुन दोकान तिर कम्पनी तिर काम गर्ने लाई।यिनिहरुलाइ अनुगमन गरेर नगरपालिका ले दोकान दोकान पुगेर चेक गरेर आफ्नो कामदार को अनिवार्य तलब खातामा हाल्न लाउनु परो।
@MBSOnline039
@MBSOnline039 10 күн бұрын
यो सबै गफ हो जनता झुक्याउने बाटो । नीजी अस्पतालका नर्स, नीजी विद्यालयका शिक्षक शिक्षिका लगायत नीजी क्षेत्रमा काम गर्नेहरु ५/१० हजारमा काम गरिरहेका छन् । कतै भन्न गए त्यही जागीर पनि जाने भएर चुपचाप काम गर्न बाध्य छन् । यहाँ झुटो प्रचार गरेर के काम?
@sewbiale9873
@sewbiale9873 10 күн бұрын
Salute pm kp sharma oli jyoo🙏❤️🇳🇵⭐️✊
@Roman_0r
@Roman_0r 10 күн бұрын
Lamo muji
@sushilb40
@sushilb40 11 күн бұрын
good work
@chhambahadurgauchan
@chhambahadurgauchan 11 күн бұрын
यो त एकछिन को टेलिभिजन मा मात्र देखावोटी कुरा मात्रै हुन् ब्यबहार मा उतार्नु पर्यो .खोइ भोलि मलाई एस्तो पर्यो उस्तो पर्यो भन्दै खोज्दै जानु पर्यो भने जिन्दगि जान्छा न्याय पाउदैन येही हो नेपाली ब्यथा .व्यवहार मा उतारेर देखाउनु अनि बल्ल तपाई को हाई हाई हुन्छा नत्र तपाई पनि नेपाली जन्ता बाट बाई बाई.
@Nepalimotupatlu
@Nepalimotupatlu 10 күн бұрын
सबै ठाउमा लागू भएकै छैन देखाबटी 17500 हो सबै 10/12 ह्जार मा श्रम गरिरहेका छ्न किन कि देश मा प्रबल रोजगारी छैन
@pashupatisubedi7439
@pashupatisubedi7439 10 күн бұрын
बन्दैछ नेपाल योजना र शीर्षक राम्रो छ तर विश्वास र भरपर्दो हुन सकेको छैन निशालको तोरपर घर घरमा सरकार गाउँ गाउँमा सिंहदरवार भनियो। तर आज गाउँ गाउँमा गाउँ गाउँमा भ्रष्टाचार घरघरमा अत्याचार गैराखेको छ अर्को सहकारी योजना आयो आफ्नै लगानी आफैंमा प्रतिफल भन्ने नाराको साथ आयो त्यही सहकारीले आज गाउँ गाउँमा रुवाबासी बनायो। जसले योजना ल्यायो उसैले रुवाबासी बनायो हामी आम नागरिकले कसको विश्वास गर्ने खै त सरकार जसले अर्बौं खायो उसैलाई सरकारले बचायो धेरै खानीलाई बचायो। थोरै खानेलाई जेल पठायो साग बेच्नेले हलो जोत्नेले के पायो सरकारमा जानेले महल बनायो बचेको पैसा विदेश पठायो आम जनताले के पायो सरकारले योजना ल्यायो जनतालाई गरिब बनायो ऋणको भारी बोकायो
@Bhaktagiri1641
@Bhaktagiri1641 10 күн бұрын
यस्ता अहग करी विवेक हिन केपी को गुण गान गर्न बेकार छ जब सम्म केपी ओली रहन्छ तब सम्म देश को अवस्था कहिले सुध्रिदैन ❤
@neemkantadangi.
@neemkantadangi. 10 күн бұрын
स्वरोजगारहरुलाई सामाजिक सुरक्षा राम्रो कुरा आयो तर पहिला सबैलाई रोजगारी दिउ
@sbrai8048
@sbrai8048 10 күн бұрын
ऋण काडेर सुन लगाउदा मख्ख केपी अाेली यही केपीले देशलाइ १०० बर्षकाे लागी ऋणमा पारेर मर्ने भयाे ।
@bababholenath9384
@bababholenath9384 10 күн бұрын
चौरासी सरकार ले चौरासी पुजाकोलागी तैयारिगर्न लागेकोजस्तो छ हामिपनी चौरासी सबै जनता पाटिजिताउन आतुर हुनुपर्छ
@shantikalarai1717
@shantikalarai1717 11 күн бұрын
Good work❤❤❤❤❤❤❤
@rajankhadka1100
@rajankhadka1100 11 күн бұрын
Jaya kp ba
@chakrakarki6434
@chakrakarki6434 11 күн бұрын
१००% Right🎉🎉❤❤
@Sandhya-hf2fo
@Sandhya-hf2fo 11 күн бұрын
सङ्गत गतिलो छैन, अब त अन्टसन्ट भ्रष्टलाई तह लाएर अलि राम्रा को सङ्गत गरे हुने हो, जे होस पत्रकार ले राम्रो जागिर पायो 😂😂😂सरकार बनेको ६ महिना भयो 😂😂 अब अब ७ महिना कि ९ महिना 😂😂 खेर गाका गलगाँड हरु को भलाकुसारी 😮
@indraphagami2635
@indraphagami2635 10 күн бұрын
भौतिक समरचना मात्र विकास होइन सामाजिक,आर्थिक,सास्कृतिक,राजनितिक,रोजगार,गाँसवास,कपास,स्वास्थ्य,शिक्षा ,सुद्धखाने पानी हो , यसको लागि देश समृद्धि बन्नुपर्छ ,देेश समृद्धि बनाउन कलकारखाना,उध्दोग,व्यापार ,व्याबसाय चलयमान हुनुपर्छ
@आशिषपरियार
@आशिषपरियार 9 күн бұрын
12:10 वैदेशिक रोजगारीको लागी
@Panthi1217
@Panthi1217 11 күн бұрын
❤❤❤❤
@organrai942
@organrai942 11 күн бұрын
K.P ले ८४ को लागि भोट माग्ने तरिका हो यो।अहिलेको स्वास्थ्य विमालाई १० % तिर्ने बन्द गराउ,औषधी सबै नि:शुल्क बनाउ।सबै औषधी एकै ठाउँमा पाउने बनाउ।
@AsianHighwayAutomobiles
@AsianHighwayAutomobiles 10 күн бұрын
अहिले आमदानी को श्रोत भनेको बिदेश बुझ्नुस खाडी वा अरु देश हो प्रधानमन्त्री जिउ
@mingsherpa5726
@mingsherpa5726 10 күн бұрын
radika baan kp oli priminister of nepal
@yubrajtamang1598
@yubrajtamang1598 10 күн бұрын
30:04 पहिला युवाहरूलाई देश मै रोजगार दे अनि आएर बल्ल यस्तो कुरा गर
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 11 күн бұрын
शहकारी जस्तो भएन भने । यो सारै राम्रोरहेछ । तर जनतालाइ शहकारिले तर्साएकोछ।
@NarayanAdhikari-kv2qd
@NarayanAdhikari-kv2qd 10 күн бұрын
यो कुरा चेतना भया ।जुन राज्य ले जनतालाई पचासौं तिर बाट कर सेक्छ कुनै जुनि मा नि बन्दैन त्यो राज्य ।। आउनुस साधरन जनता भयेर सबै पहुँचमा हुनेहरु tuindikhel मा जनता तयार छन debate गरम कसरी बन्छ देश?? अनि जाम्ला रोल्पा,रुकुम अनि हेरम्ला जुम्ला को भिर र कर्णाली को तिर ।
@binodmehta9926
@binodmehta9926 10 күн бұрын
🎉
@ramkhadka1186
@ramkhadka1186 11 күн бұрын
अलि अलि सानो सानो क्लिप नि बनाउनु ❤🎉🎉
@santo_2077
@santo_2077 11 күн бұрын
Fast track को video बनाउनु पर्यो ❤
@mohanprasaddhakal-u7b
@mohanprasaddhakal-u7b 10 күн бұрын
२० प्रतिशत भन्दा जतिसुकै बढ़ी नाफा व्यापारीहरूले लिनमिल्ने गरी अध्यादेश ल्याएर उपभोक्ता नेपाली जनतामाथि शोषणखोरी भयो!
@prakashlimbu4424
@prakashlimbu4424 11 күн бұрын
good good
@BaburamPrasadPaudel
@BaburamPrasadPaudel 10 күн бұрын
उद्योग र श्रम विनाको देशबन्दै छ।ढोका बन्द छ हो।किनकि बनि सक्नँ।यि बुढा पाका लोभि पापि मरि सके पछि मात्र केवल राष्ट र नागरिक को हित हुनेमा छैन।कनिका छरेर देश बन्दैनँ।
@prakashdevkota-d7w
@prakashdevkota-d7w 10 күн бұрын
शुभ कामना
@bikramrpak8535
@bikramrpak8535 11 күн бұрын
❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@Sabinprasai48
@Sabinprasai48 11 күн бұрын
Yo chai Sarai ramro lago kp ba kam
@AsishRai-i1j
@AsishRai-i1j 9 күн бұрын
केपी शर्मा ओली मरिसके पछि मात्र देश बन्दछ....!
@kabitashahi2099
@kabitashahi2099 10 күн бұрын
Good news
@asbinofficial4845
@asbinofficial4845 11 күн бұрын
प्रधानमन्त्री ज्यु धन्यवाद तपाईं कै पालामा केही युगन्तकारी कामहरु हुँदै आएका छन् देख्नेले देख्छन् मनमा कुन्ठा पालेर हिड्नेहरुले बिरोधै मात्र गर्छन् तिनका सन्तानले पढ्ने छन् भोलि के पि शर्मा ओलिले के के काम गरे देशका लागि भनेर प्रधानमन्त्री ज्यु म एउटा स्वतन्त्र ब्यक्ती हु कुनै पार्टीको समर्थक होईन सहिलाई सहि भनेको छु देशमा केही आशालाग्दा काम हुन्छ त त्यो हजुरकै पालामा अब अर्को ईपिसोडमा वैदेशिक रोजगारीमा जानेहरु सामाजिक सुरक्षा कोषमा आबद्द हुदा कति फाईदा साथै प्रीमियम कसरी प्राप्त गर्छन् जस्तै औसधि उपचार सुबिधा कृपया क्लिएर बनाई दिनु होला धन्यवाद नमस्ते🙏🙏
@BinayaThapa-h1m
@BinayaThapa-h1m 11 күн бұрын
सहि भन्नू भो सबै काम kp कै पाला मा भको छ। कुश्मा मा Railway Station बेनि सम्म रेल ल्याउने काम पनि kp कै हो। घर घर मा ग्यास पनि kp ले नै ल्याउनु भा कै हो । पानी जाहाज मा नेपाल को झन्डा हल्लाउँदै नेपाल मा पानी जहाज ल्याउने पनि kp नै हुन। त्यति मात्र हैन 32 खर्ब सम्पत्ति भबिस्य मा नेपाल लाइ खाचो पर्दा चहिन्छ भनेर कम्बोडिया मा सुरक्षा साथ सन्चय गरेर राख्ने अग्रगामी सोच पनि kp कै पालामा भएको हो ।
@depakyogi493
@depakyogi493 10 күн бұрын
I love you kp ba😍🥀🌹👏🙏
@Roman_0r
@Roman_0r 10 күн бұрын
Geda muji
@HimalBhattarai-s4i
@HimalBhattarai-s4i 11 күн бұрын
यो नियम ठिक छ।तर अधिकान्स बजार मा 8,9 हजार मा काम लाउछ।समाजिक सुरक्षा को के कुरा।निरिछ्न गर्नु परो बजार कम्पनी अनिवार्य आफ्नो मा काम गर्ने को यो नियम अनिवार्य कम्पनी या रोजगार दाता लाई गर्नु परो
@Talktimenepal
@Talktimenepal 10 күн бұрын
एउटा कुरा नबुझेको कुरा बिदेश मा रोजगारी गर्ने ले हरेक महिना 2308 जम्मा गर्छन् तर सरकार को तर्फ बाट कति थप हुन्छ? हुन्छ कि हुँदैन। र बिदेशमा रोजगार गर्ने लाई किन धरै जम्मा गर्नुपर्ने नियम यस बारेमा जानकारी दिनुहोस्
@aurgreatnepalvlog1515
@aurgreatnepalvlog1515 10 күн бұрын
नेपाल का दुई नलायक कमेडियन को भेट भएछ बधाइ छ😂
@vimalalbhattarai4674
@vimalalbhattarai4674 11 күн бұрын
नातीले who is this guy ? भनेर प्रमज्यूले भन्नु हुदैंछ तर एनआरएनलाई बंशज त भएन यहांहरूले बनाएको सम्बिधानुरूप पनि छोडेर बिजा लाईदिने रे अनि नागरिकता भनेको के हो ? अत्यन्तै कहि नभएको जात्रा भए न र स. प्रमज्यु ।
@liladattalungeli7265
@liladattalungeli7265 11 күн бұрын
👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️
@lifechangingvideo7920
@lifechangingvideo7920 10 күн бұрын
बिदेशीएका नेपाली जनता लाई राम्रो रोजगारी हुनुपर्छ नेपाली लाई अनिवार्य अनि नेपाल मा पनि बेरोजगार भएर कोहि बस्नु नपरोस् त्यसको लागि यो भ्रष्टाचारी ब्यबस्था अन्त्य नभए सम्म असम्भव छ । गफ मात्रै हो रोजगारी को ग्यारेन्टी सरकारले दियोस कोरिया भाषा पास गरेर eps कामदार हुन चाहाने सबै पास गरेका लाई कोरिया मा रोजगारी को ग्यारेन्टी सरकारले दियोस नेपाली लाई रोजगारी को अभाव नहोस् जतिसुकै गफ गरे पनि रोजगारी को ब्यबहारिक रूपमा सुबिधा नभए सम्म कुनै प्रलोभन को काम छैन ।। 🙏🙏
@lifechangingvideo7920
@lifechangingvideo7920 10 күн бұрын
यिनै गफ मात्रै गरेर कति दिक्क लगाएको ? यो भ्रष्ट ब्यबस्था परिवर्तन नगरीकन कुनै हालतमा कुनै उपलब्धि हुदैन 200% यो भ्रष्टाचारी ब्यबस्था अन्त्य गर्नु नै पर्छ प्रत्यक्ष प्रधानमन्त्री तथा राजसस्था पुनस्थापना हुनु नै पर्छ यी हावादारी कुरा हरु बाट दिक्क छन् जनता देशमा राम्रोसँग रोजगारी छैन भुत्रा को पेन्सन ??
@lifechangingvideo7920
@lifechangingvideo7920 10 күн бұрын
जब सम्म केपी ओली ले मेरो कुरा बुझ्न सक्दैनन् अथवा स्वीकार गर्दैनन् तबसम्म केहि फाईदा छैन । यो भ्रष्ट ब्यबस्था परिवर्तन नगरीकन कुनै उपलब्धि हुदैन 100%
@ShankarRawat-br4rl
@ShankarRawat-br4rl 10 күн бұрын
KP oli is the best pm
@थापाकाजी-फ1फ
@थापाकाजी-फ1फ 10 күн бұрын
कसरी बन्दै छ ह नेपाल? दलाल ठग फटाहहरुको लागि मालामाल…खै श्रमिकहरु ठगिन रोकिएको ती मेनपावर को रोकिएको दादागिरी ठगि …
@SitaramKarki-j8e
@SitaramKarki-j8e 10 күн бұрын
ललिपप मात्रै हो आफ्ना लाइ पोस्ने अरुलाई डस्ने त ब्यवस्था नै हो कसरी जनता को खुशियालि ल्याउला
@factupdate5991
@factupdate5991 11 күн бұрын
10 महिना योगदान गरेर छोडेपछी योगदान कर्ताले 60 बर्ष नपुगुन्जेल हरेक बर्ष बिरामी खर्च तथा अन्य सुविधा दावी गर्न पाउछ कि पाउदैन?
@debendrapanday
@debendrapanday 11 күн бұрын
13 hajar le ghar chalxa pm jiu ? Tesle bacha padhauna ghar chalauna kati prayapta ho ?
@EVIL.UglyBadBoy
@EVIL.UglyBadBoy 11 күн бұрын
एमालेको खुट्टा मोलेर खाने मिडिया चोर
@AGAM5577
@AGAM5577 10 күн бұрын
प्राइबेट कम्पनि सस्थाहरुमा काम गर्दापनि १५ बर्स काम गरेपछि पेन्सन पाउने कुरा राम्रो हो तर कुनै एउटाकाम्दार ले एउटै कम्पनिमा लगातार १५ बर्स काम गर्नु पर्यो नि ? त्यो सबैलाइ सम्भव छ ? रोज्गार्दाताले काम्दारलाइ ५ बर्स पछि हटाउन पनि त सक्छ अनि उसले अर्को जम्पनीमा काम सुरु गर्नु पर्यो ५ ओटा कम्प्स्नीमा १० बर्सको दरले काम गर्यो ५० बर्स काम गर्यो तर पेन्सन भयेन किनकि पेन्सन हुन एउटै कम्पनी मा लगातार १५ बर्स काम गर्नु पर्यो ! तेसैले राज्यलेनै जिम्मा लियेर जतिसुकै कम्पनि सस्थामा काम गरेपनि १५ बर्स काम गरेपनि ६० बर्सपछि पेन्सन दिनु पर्छ ! बिकसित देशहरु अमेरिका लगायेतका देश हरुमा २० वटा कम्पनी मा काम गरेपनि १० बर्स काम गरिसकेका ६५ बर्स पुकिसकेका बेक्तिलाइ सोसल सेज्युरिटी ले पेन्सन दिन्छ ! यो सिस्टम राम्रो सुरु गर्नलगेपनि ढङग नपुगेर एक्सीडेन्ट हुने देखिन्छ ! मान्छेले छुराले दारीकाटेको देखेर चक्चके बादरले तेहि छुराले दारी काट्ने हुदा ढङ्ग नपुर्यायेर उसको नाक काटे जस्तो हुन्छ ! भ्रस्टाचारी केपि ओलिले आफु लाइटमा आउन यो काम गर्न लागेको होकि भन्ने देखिन्छ ! काम सुरुगर्ने तर राज्यले सरकारले चाहि कुनै जिम्मेवारी नलिने ? यो सम्भव छैन ! सहकारी खोलेर जनताको पोइसा कलेक्सन बनायेर अरबौ खरबौ बनायेर झ्वाम्म ठगेर खाइदिने प्लान हो कि यो पनि जस्तो लाग्यो ! किनकि राज्यले येसकोआर्थिक नैतिक जिम्मावारी नलिने नियेम मात्र बनाउने कुरा ठगि कुराहो !
@MBSOnline039
@MBSOnline039 11 күн бұрын
हेर त यिनीहरू भ्रम छर्न सफल भएको । राजा राजेन्द्र नामको व्यक्तिले परिवार पाल्न अनेक फण्डा गरेको ।
@padam6466
@padam6466 10 күн бұрын
कता छ र के बन्दै छ
@pralladadhikari2721
@pralladadhikari2721 11 күн бұрын
भीजन राम्रो होला तर कोषको पैसा कहाँ र कस्तो ठाउँमा लगानी हुने र ६० बर्ष नभै आफ्नो जम्मा भएको रकम नीकाल्न नदीने भन्ने कुरा स्पष्ट हुनु पर्छ, पेन्सन पाउने भन्ने त लाटो बुद्धी हो पैसा अगाडि पाए पेन्सन भन्दा बढी फाइदा हुन्छ। जे भएपनि नागरिक बाट रकम संकलन गर्ने बुद्धी..... स्वास्थ्य बीमा प्रभावकारी छ त.....
@rajendraoli3755
@rajendraoli3755 10 күн бұрын
भत्ता खाउ बस देश सिद्याऊ
@basantkunwar8816
@basantkunwar8816 11 күн бұрын
हाे सरकारले राहत शिक्षक करार बाल शिक्षक र बिद्धालय कर्मचारिलाई SSF मा लेवस अनि अरु प्राइबेट कम्पनिले पनि लिन्छ महिला स्यमसेविकालाई लेवस गफ गरेर मात्र हुदैन
@AsianHighwayAutomobiles
@AsianHighwayAutomobiles 10 күн бұрын
१६ बर्ष भन्दा माथी नेपाल सरकार को मत्लब सरकारी रोजगार गर्ने को औसधि उपचार के हुन्छ प्रधानमन्त्री के पि ओलि जीउ ।
@avishekpandey4477
@avishekpandey4477 10 күн бұрын
केपि बा जस्ता भ्रस्ट्राचारिले आर्जन गरेको सम्पत्ती अनिवार्य ५०%रकम कलम जम्मा गराउनु पर्ने बाध्यता गराएर मात्र जेल भ्रस्ट्राचारी जतिलाइ जेल कोच्यौ।
@ntprya5133
@ntprya5133 10 күн бұрын
पेन्सन थाप्दै गरेको व्यक्ति मृत्यु पश्चात् उसको हकवालाले त्यसमा पनि घटाएर केही समयलाई पाउँछ तर त्यो एकमुष्ट रकम जुन त्यतिन्जेलसम्ममा बढेर ठूलो भइसकेको हुन्छ। त्यो चाहिँ कसले खान्छ त्यो दिने त कुनै कुरै गरिरहेको छैन।
@Bayambu.K
@Bayambu.K 10 күн бұрын
नेपाल बन्दैछ । जय केपि बा
@Suryamusic125
@Suryamusic125 9 күн бұрын
निजि विद्यालय को संस्थापकहरुले यो शब्द सुनै चाहदैन अनि कसरी २१% अरुले हालिन्छ प्रधानमन्त्री ज्यु। Please answer me
@dawasalaka4725
@dawasalaka4725 10 күн бұрын
यस्तो गफ नदिऊँ न ,, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ धेरै अघिबाट लागू भएको कुरा हो।
@chandraupadhyay3261
@chandraupadhyay3261 10 күн бұрын
जब देखि ओलि सरकार आयो तब देखि नेपाल बन्दैछ नेपाल् जय ओलि सरकार
@lifechangingvideo7920
@lifechangingvideo7920 10 күн бұрын
सबै लाई आफ्नो आफ्नो पीडा छ महिला पुरुष सबै पीडित छन् मुख्य देशको समष्टिगत समस्य बेरोजगारी हो राम्रो रोजगारी छैन तलब राम्रो छैन आम्दानी राम्रो छैन महिला पुरुष सबै पीडित छन् । चीन सरकार लाई नेपाल देश बनाउन ठेक्का दिनु नि यी चोर नेता हरु बाट पार लाग्दैन नेपाल को राज सस्था पुनस्थापना गरेर देशको सुरक्षा गर्न सक्नुपर्छ ।
@rajeshshahhhh6050
@rajeshshahhhh6050 10 күн бұрын
केरा हुन्छ म बिगद 17 वर्ष काम गरेको भयो अहिले सम्म सामाजिक सुरक्षा लागू गरेको छैन अब केरा गर्छ भाइ 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@SwueejanRyana
@SwueejanRyana 10 күн бұрын
Sabai vanda pahile khadima nepali mahilaharulai kam garnw pratibanda garnu paryo
@Rajendraprajuli
@Rajendraprajuli 9 күн бұрын
सपै लाई लागू हुन परने हाे मन लागि छ कुन दिन कुन डाकाले खानि हाे भन सकिन
@tirthabasnet7457
@tirthabasnet7457 10 күн бұрын
Great ❤❤😊
@Gpoli-p5t
@Gpoli-p5t 10 күн бұрын
Good lidar
@BiruGurung-q4w
@BiruGurung-q4w 11 күн бұрын
Nepal ma kaha contact garna parxa
@दोल्खे
@दोल्खे 10 күн бұрын
यो जोकरलाई ओलिको पुच्छर भएकै कारण जागिर दिएछ सरकारले 😂😂
@khushikhadka3341
@khushikhadka3341 10 күн бұрын
गफै त हो सम्दि 😂😂😂😂
@ramukhanal3746
@ramukhanal3746 11 күн бұрын
यहाँ भने र पिडा कति छन् ,,, समस्या कति छन्‌ अ,अहिलेला नबोलौ
@pradeepshingha
@pradeepshingha 10 күн бұрын
Great 👍 pm
@GaganRana-b9d
@GaganRana-b9d 10 күн бұрын
कथा सुने जस्तो लाग्यो....उखान टुक्का रैन छ 😡 यो कथा जनता माझ कहिले लागू हुन्छ ???
@manojboharakatal817
@manojboharakatal817 10 күн бұрын
वैदेशिक रोजगारी को लागि केही छैन
@binodmoktanspain5054
@binodmoktanspain5054 11 күн бұрын
गफै मात्र हो
@rabinrajlamsal1424
@rabinrajlamsal1424 10 күн бұрын
Bhayeko kura pani biswas na garne bheda haru😂😂😂
@BalkrishnaBhandari-n5f
@BalkrishnaBhandari-n5f 10 күн бұрын
अरे भाइ जुन देशमा पुलिस ले मज्जाको तलब पाउन सकेको छ्रैन जनता लाई रोजगारी रे हास्यास्पद कुरो छि गफाडी थु तेरो गफ् 😂😂😂😂😂😂
@avanavyatv955
@avanavyatv955 11 күн бұрын
खबरदार सबैजना सावधान हे बुढा नेता नमरेसम्म लुटिरहन्छ लुट्ने तरिका हो insurance को भरोसा कहिले पनि नगर्नुहोला सञ्चारमा सबै चोर हो तर नेपालमा खतम
@birswr4905
@birswr4905 10 күн бұрын
जे जस्तो गरे पनि सत्ताको भोग चाहिँ किन नत्यागेको के पी जि??
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН