बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita

  Рет қаралды 36,412,405

Prem Raja Mahat

Prem Raja Mahat

Күн бұрын

#Bandipuraima #Prem_raja_Mahat
बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita
LYRICS | MUSIC PREM RAJA MAHAT
SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
ARRANGE : B.B. ANURAGEE
MIXING: SHYAM SHWET RASAILI
STUDIO : PRIZMA STUDIO
CAST: RANJITA GURUNG | PREM RAJA MAHAT
MUA: ANITA GWACHHA
DANCE GORUP : DEVRAJ SAPKOTA
POST : REEMA FILMS
CINEMATOGRAPHER: MANKRISHNA MAHARJAN
EDITOR: MIRAJ ARYAL
COLORIST: RAJENDRA MOKTAN
CHOREOGRAPHER: BINDU KHADKA
DIRECTOR: NARAYAN RAYAMAJHI
PRODUCER : KRISHNA JIBI PANTHA
SPECIAL THANKS
KABITA K.C MAHAT
BIKASH RANA
RAJENDRA POUDEL
KRISHNA KANDEL
RAMJI LAMICHHANE
PARBATI GHIMIRE PANTHA
CHHAPELI CULTURAL YOUTH CLUB BANDIPUR
DIL PRASAD POKHREL
GHANSHYAM DEWAN
HIMAL JUNG BHANDARI
RESHAM GURUNG
LAL KUMAR SHRESTHA
SONAM SHRESTHA
INDRENI.COM
Chorus :
BB Anuragee
Govind Anek
Bimala Pariyar,
Shradda Diyali
Flute
Ratna BK Utsuk
Sarangi
Kamal Kumar Bishwakarma
Madal/Khaijadi
Kharka Buda
Poshan Gharti
Paat
Ratna Kumari Bishwakarma
Violin
Rabin Karki Dhali
Kishor Karki Dhali
Mohan Karki Dhali
Narayan Das
Manohar Sunam
Norbu Sherpa
Guitar
Sanjeev Baraily

Пікірлер: 2 800
@sugamwagle5146
@sugamwagle5146 2 жыл бұрын
सदाबहार लोक गायक प्रेमराजा महतले यति राम्रो गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अझै पनि उनको जोस र जागर उतिकै देखिन्छ
@BhuwanSinghThapa
@BhuwanSinghThapa 2 жыл бұрын
आहा ! दाजु धेरै पछि मजा लाग्ने लोक गीत सुन्न हेर्न पाईयो , सार्है मिठो गीत भिडियो , संगीत संयोजन, हजुरको झिल्के पाराको अभिनय ! अति राम्रो ❤️❤️
@sushmagree9550
@sushmagree9550 11 ай бұрын
Ll
@PremSoniSunar
@PremSoniSunar 2 жыл бұрын
आहा कति मिठो गीत सम्पुर्ण मा हार्दिक बधाई अनि करोडौं सफलताको शुभकामना है
@dhanpun1470
@dhanpun1470 Жыл бұрын
गीत त अति उत्तम छ त्यो भन्दानी मादल र अक्टुप्याड को सङ्गीत अति राम्रो लाग्यो नमन छ हाम्रो अग्रज जिउदो होनाहार लोक दोहोरिका धरोहोर आदर्णिय दाजु प्रेम राजा महत र बहिनी शान्तिश्री परिवार प्रती आभार प्रकट गर्दछु साथै नृत्य गर्ने मेरि प्यारी बहिनी रन्जिता गुरुङ लाई पनि विशेष धन्यबाद !!!
@dineshshrestha2328
@dineshshrestha2328 3 ай бұрын
😊
@shukratamang2166
@shukratamang2166 Жыл бұрын
यत्तिको लोक भाका बनिरहुन्जेल लोक भाक सदाबहार हुनेछ। धन्यवाद दाजु अनि दिदी दुबैलाई। गीत निकै मीठो छ।
@knppaudel8489
@knppaudel8489 2 жыл бұрын
आहा अति राम्रो छ सफलताको शुभकामना
@machhindramahat4297
@machhindramahat4297 2 жыл бұрын
सारै राम्रो दाजु पुर्ण सफलता को कामना ।।
@gomabista9819
@gomabista9819 2 жыл бұрын
आह एकदमै राम्रो श्रृजना बधाई छ❤️❤️
@kiranrai8639
@kiranrai8639 Ай бұрын
हैट जति दोहराई दोहराई सुन्दानी सुनिरहु लाग्ने कति राम्रो दिलैछुने स्वर संगीत लयमा गाउनु भएका वरिष्ठ लोक गायक प्रेम राजा महत र सदाबहार गायिका स्वरको धनी शान्तिश्री परियार प्रति मेरो हृदय देखि दश औंला जोडी सम्मान गर्दछु । 🙏 🙏 🙏
@SABAIKOKHABAR
@SABAIKOKHABAR Жыл бұрын
साह्रै मीठो गित हामिजस्तो युवा लाई पनि मन छोयो हेर्न मज्जा आयो 👌👌👌👌❤️❤️❤️
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
मत हजुरको फ्यानहो योगाना नहेरी मन्ले मान्दैन सारै मीठो गानछ शुब कामना छ सबै टीमलाई 🙏
@ramuneupane5657
@ramuneupane5657 2 жыл бұрын
यस्तै मौलिक भाका सुनेर हुर्केको म | आज फेरी तेही बेलाको याद् आयो कती राम्रो मौलिक भाका ❤️❤️❤️ 👏👏
@mongolianmuktamagar6968
@mongolianmuktamagar6968 2 жыл бұрын
आहा कति मिठो मनै आनन्द हुने गीत 😍😍😍 म चाई बागिना हेरेपछी यतातिर आको है ।
@tikarijal4731
@tikarijal4731 10 ай бұрын
आहा कती मिठो गीत। नमस्ते गेष्टहाउस जानुपर्छ बन्दिपुर जाँदा यो भिडियोमा देखिरहेको छ ❤
@roshantamang22
@roshantamang22 2 жыл бұрын
सारै राम्रो गित रन्जिताको अभिनय त् झन् के भन्नु मान्छे नै सुन्दर शुभकामना बधाई छ
@frozentamang4231
@frozentamang4231 2 жыл бұрын
शान्तीश्री दिदीको मिठो स्वरमा रन्जिता गुरुङको दिदीको लजालु नाच अति सुहाउने बधाई बन्दिपुरैको टिमलाई
@anjuale8268
@anjuale8268 2 жыл бұрын
आहा सारै राम्रो गीत सम्पूर्ण लाई सफलताको सुभकामना🙏
@pradeepthapa8214
@pradeepthapa8214 2 жыл бұрын
ओहो, एक फन्को नाँचियो बन्दिपुरे मगर्नी र गुरूंगसेनी सोल्टिनीहरूसंग। सुन्दर गीत लेजेन्ड्री लोकगायकज्यूको। Best wishes 👏💞🎊
@sangyelodromgr4033
@sangyelodromgr4033 2 жыл бұрын
super songs
@RajKumar-ze9si
@RajKumar-ze9si 9 ай бұрын
वाह, क्या मीठो लाग्ने गीत, प्रेम राज महत जि,,🙏🙏🙏
@dilbahadurroka4760
@dilbahadurroka4760 5 күн бұрын
साह्रै राम्रो भाका बन्दीपूरैमा गीत्❤❤❤ अनि नाच्❤❤❤❤❤
@VillagemediaHD_11
@VillagemediaHD_11 2 жыл бұрын
आहा ❤️स्वर अनि धुन ले मेरो तन ,मन लाई नै नतमस्तक बनायो❤️
@rimbaburana1055
@rimbaburana1055 2 жыл бұрын
"हिउँचुलीमा हिउँ....." जमानामा खुब क्यासेट बजाएको, सुनेको याद । "हरियो मकैको......" कौराको मीठो स्वाद ।
@lalbahadurnepali8004
@lalbahadurnepali8004 2 жыл бұрын
अतीनै राम्रो छ गित।समय भयकी यहीगित बजाएर बस्छु जतीसुनेपनी सुनिरही लाग्ने। बधाई छ सम्पूर्ण टिमलाई
@binodpratel5582
@binodpratel5582 Жыл бұрын
धन्यबाद प्रेमराजा महत दाईलाई यति मिठो संगेकित कोसली दिनुभयकोमा।
@Tigerdada123
@Tigerdada123 6 ай бұрын
एकद मीठो र सुरिलो सोर्को गित यस्तै यस्तै गित निकाल्दे हिन्थो❤❤❤
@ramharishrestha7836
@ramharishrestha7836 2 жыл бұрын
आहा निकै मीठो शब्द ,निकै मीठो स्वर र निकै रमणीय ठाउँ बन्दिपुर असाध्यै मन पर्यो।हाल कुवेत
@nirmalpakhrinofficial
@nirmalpakhrinofficial 2 жыл бұрын
यो गित हेरपसकेपछि मेरो पनि लभ पर्ला जस्तो छ हउ अब त 😍कति रमाइलो ,,!!!
@SangeetNepal1
@SangeetNepal1 2 жыл бұрын
आहा ! कति मिठो गित ❤️
@RamBahadur-k8q
@RamBahadur-k8q 2 ай бұрын
लामो सायपछि रन्जिता गुरुङको अभिनय आयो नी
@creation_nepal791
@creation_nepal791 4 ай бұрын
Wow कस्तो गज्जबको गीत very intresting 😲🖤❤️
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
आहा कति राम्रो गीत। सफलताको शुभकामना 🙏🙏🙏🙏
@chhavimagar7468
@chhavimagar7468 2 жыл бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना
@padamsomai5230
@padamsomai5230 2 жыл бұрын
अह यो होनि त कति मिठो गीत धेरै राम्रो छ दाई
@laxmilaxmishahi1681
@laxmilaxmishahi1681 Жыл бұрын
धन्यवाद ! प्रेमराजा महत दाइ , यो उम्मेरमा पनि सँगीत प्रतिको यो दृढता !!
@PrativaPaudel-vq7mv
@PrativaPaudel-vq7mv 6 ай бұрын
Sorry for being so kind and sweet 🎂 and I have no kids a bath 🚿 and hello 🤗 and I can do 😌😺 and hello 🤗 a hello I 😁 and sweet potato 🍠 a bath for hemorrhoids and hello 🤗🤗 a uncle was the last thing you want me there was the one I have is la and sweet 🎂 a hello hello 🤗 a bath for la casa we are on our end we have a hello 🤗 and I will send the last thing we 😨🙁 and hello hello 🤗 a uncle and sweet 🎂 a hello hello hello 🤗 and hello 🤗 everything else was in my last day I can get you want me in my house and I have a bath for being the last time we went through it I can send the link and sweet potato and I can do 😌 a uncle
@keshavranamgr8809
@keshavranamgr8809 2 жыл бұрын
वा वा वा वा,,मार्मिक गित,,,हाम्रो गुरु खर्क बुढा मगर ज्यु,,,अनि पोसण घर्ती मगर को मादल बजाइ उत्कृष्ट छ,,
@THAKUREE7705
@THAKUREE7705 2 жыл бұрын
आहा क्या राम्रो मौलिक गित सुनी रौ जस्तो सबै टिम लाई धन्यावाद र सफलताको शुभकामना
@harithapa3308
@harithapa3308 2 жыл бұрын
Wow Amazing super voice👌 अतित को------- याद आर्यों पान को पात गित देखि----- After long time God bless you🙌💓 Congratulations💐
@gaugurung3622
@gaugurung3622 2 жыл бұрын
बधाई अनि सलाम प्रेमराजा महत, शान्तीश्री र रन्जिता।
@nesnalmagar6559
@nesnalmagar6559 2 жыл бұрын
हाम्रो बन्दिपुरलाई दाजुको माया अपार छ हजुरलाई मेरो मनैदेखी शुभकामना छ है दाजै
@SASJM-w4m
@SASJM-w4m 2 ай бұрын
यो गित कहिले पनी पुरानों हुं दिन ,यो सदाबहार गित हो ❤
@helambk5614
@helambk5614 2 жыл бұрын
मौलिकता ले भरिपुर्ण, सार्है मन छुने गित, सफलताको शुभकामना साथै बधाई तथा धन्यवाद सम्पुर्ण टिम लाई।जय गित,जय संगित।
@lilrana383
@lilrana383 2 жыл бұрын
💕💕💕💕💕💕💕aati Ramro git
@durgapoudel-cm6iv
@durgapoudel-cm6iv Жыл бұрын
​@@lilrana383 kgh😅😅😅😅😅😅f hi j
@purnimamalla3639
@purnimamalla3639 2 жыл бұрын
पहिले रेडियो नेपालमा हजुरको गीत सुनेको आज पनि कति मिठो गीत सुन्न पाइयो र देख्न पाइयो ।हजुर त अझै कति जवान हुनुहुदो रहेछ खुसी लाग्यो।
@govindabaniya8347
@govindabaniya8347 2 жыл бұрын
आहा कति मौलिकता झल्काउने गित मलाई धेरै मन पर्यो यती राम्रो स्वरका धनि गायक गायीका अनि सम्पुर्ण टिम प्रति हार्दिक आभार प्रकट गर्दछु।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@Ankitdeepak977
@Ankitdeepak977 2 жыл бұрын
धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना!!
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
@bishnusaru4005
@bishnusaru4005 5 ай бұрын
No no lb. Lp😢😂😂❤😊❤❤❤❤
@rkgole7469
@rkgole7469 2 жыл бұрын
"खैचडी" नेपाली मौलिक बाजाको धुन असाध्य मन पर्यो। स्वागत छ प्रेम राज महत सर🙏
@binodpandaylamjung6892
@binodpandaylamjung6892 2 жыл бұрын
त्येसै लोक राजा भनेको होइन प्रेमराजा सर लाई कस्तो मन नै आनन्द् आयो यो गित सुन्दा जय लोक संगीत 🙏🌺❤️💐🌹
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हार्दिक बधाई लाखौ शुभ कामना गीत संगीत को जय होस!
@govindaadhikari4605
@govindaadhikari4605 2 жыл бұрын
Nice song
@dankhatri6826
@dankhatri6826 3 ай бұрын
२०८१ अथवा 2024 मा क कस्ले यो गित सुन्दै र हेर्दै हुनुन्छ, सहमति जनाउनु होला है, तपाईहरुको उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤
@mayagurung9952
@mayagurung9952 2 жыл бұрын
लेख्न कुनै शब्द नै पाएन मैले यत्ती मीठो गितको लागि आहा....😍😍😍
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
प्रेम दाइको धेरै गित्ले मोहनी लगाउछ !मलाइ योपनी त्यस्तै!!ओरालिमा को झर्यो सुस्तै सुस्तै !मलाइ धेरै मन परेको गित्🙏🙏🙏
@Samridhi-c8b
@Samridhi-c8b 2 жыл бұрын
फेद न टुप्पो को गित गाउने ले यो गित बाट केहि सिकुन्। सफलता को सुभकामना बन्दिपुरैमा टिम्।
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
मौलिक गित अनि रन्जिता गुरुङ ।।💕💕💕💕
@biswasadhikari8294
@biswasadhikari8294 Жыл бұрын
2079 ko tihar ma khub nachiyo yo mitho geet ma
@I_am_very_sorry
@I_am_very_sorry Жыл бұрын
umm k
@laxmilaxmishahi1681
@laxmilaxmishahi1681 Жыл бұрын
आहा गजबको रमाइलो
@tekbahadursunar9109
@tekbahadursunar9109 2 жыл бұрын
सारै मीठो गित्🙏🇳🇵🇳🇵
@subaskc1057
@subaskc1057 2 жыл бұрын
आहा! असली मौलिक लोक गीत भनेको यस्तो हुन्छ। लोक गीतका श्रीहरु प्रेमराजा महत र शान्ति श्री परियारलाई मन बाटै सलाम!! यो गीत चीरकाल सम्म अजरअमर रहोस।🌹🌷🙏🌹💐
@parbatiramdam7067
@parbatiramdam7067 9 ай бұрын
Love❤❤❤
@narbahadurdangi3516
@narbahadurdangi3516 2 жыл бұрын
जति सुने पनि सुनिरहुँ लाग्ने प्रेमराजा दाइ अनि शान्ती दिदिको आवाजमा वास्तविक मौलिक झल्किएको पाइयो। आउने दिनमा पनि यस्तै गीतहरु छिट्टै सुन्न पाउनेछौ।।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
धेरै मिठी गाना छ दाजुर बैईनीलाई शुभ कामना छ🥀❤️🙏
@Amitvlogs2079
@Amitvlogs2079 6 ай бұрын
आहा क्या राम्रो म्युजिक सार्है मिठो ❤❤❤❤
@khemjoshi3641
@khemjoshi3641 2 жыл бұрын
जति हेर्यो त्यति राम्रो जति सुन्यो मन नअघाउने मिठो स्वर ले भरिपुर्ण मिठो अभियानमा धेरै बर्ष पछि मेरो रोजाइको गीत सुन्न पाउँदा खुसी लाग्यो सम्पूर्ण समुहमा शुभकामना छ दादा। 💐💐🌹👑🌹💐💐 बैतडी बाट हेर्दैछु । ⭐🇳🇵⭐💐⭐🇳🇵⭐
@seturajkhan
@seturajkhan 2 жыл бұрын
जति बयान गरे पनि सकिन्न एति मीठो आवाज प्रेम दाजी र शान्ती श्री परियार दिदि हजुरहरुलाई अगृम शुभकामना 50 करोड मा पुग्न सफल होस धेरै धेरै शुभकामना
@pragyanepal8330
@pragyanepal8330 5 ай бұрын
A OqswssA. Ee d frsyAaadwcnapwpwy❤w
@somtamang1352
@somtamang1352 2 жыл бұрын
पानको पात हिउचुलिमा हिउँ अनि आहिले बन्दिपुरैमा धेरै खुसी लाग्यो दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️!
@prithaaathapa7318
@prithaaathapa7318 2 ай бұрын
प्रेमराजा दाइ र शान्तीश्री बहिनीको यो गीत साह्रै राम्रो लाग्छ र पटकपटक हेरीरहन्छु।
@Reshamsarbuja465
@Reshamsarbuja465 2 жыл бұрын
हैट बबाल दामी
@ashokmukarung2096
@ashokmukarung2096 2 жыл бұрын
नेपाली मौलिक लोक संगितको माहारथि आदर्णनिय प्रेमराजा महत दाजु लाई सलुट छ !कति मिठो भाका कति मिठो गित कति मिठो भिडियो सबै पक्क्ष उत्कृष्ट !
@गोपालगामाल
@गोपालगामाल Жыл бұрын
Ho
@gopalgijungjung7266
@gopalgijungjung7266 10 ай бұрын
प्रेम महत सिमसिमे पानी मा बोल को गित देखि चर्चा मा आको हो तर यो गित रेखा शाह बहिनी को हो उनै लाई ओझेल पारेर या धोका दियर यो अहिले ठुलो कलाकार पल्टेको छ
@maheshkumarbaraili8333
@maheshkumarbaraili8333 2 жыл бұрын
Beautiful song dhari paxi yati metho song sunna payeo best wishes all team
@नेपालीमन-ज9ज
@नेपालीमन-ज9ज 2 жыл бұрын
सारै राम्रो संगीत र शब्द संकलन अनि स्वर्ग को एक टुक्रा प्यारो बन्दीपुर मा छायांकन गरिएको यो भिडियो सम्पूर्ण मा धन्यवाद बन्दीपुर लाई माया साथै पर्यटन क्षेत्र मा साथ दिनुभएको मा🙏🙏🙏🇳🇵
@menukaneupane7881
@menukaneupane7881 2 жыл бұрын
आहा कति मिठो गित ❤️👌👌❣️❣️❣️❣️
@coolpokharanepal9085
@coolpokharanepal9085 Жыл бұрын
mmmncc .jm. n
@bishalbishwakarma6793
@bishalbishwakarma6793 Жыл бұрын
आहा कति मीठो गित सफलताको सुभ कामना सम्पुर्ण ले हेर्दिन होला गीत बन्दिपुरै मा
@bibekofficial1208
@bibekofficial1208 2 жыл бұрын
मौलिक गित एकदमै राम्रो ।🙏❤️❤️
@janakgamingbudha
@janakgamingbudha Ай бұрын
❤❤❤❤
@श्रीतमु
@श्रीतमु 2 жыл бұрын
पुराना कलाकारको ईज्जत शान त ठाउमै छ कोई कसैले भेट्ना त के तुलना गर्न सक्दैन सम्मान छ यहाहरुलाई
@rupadhakalsubedi7462
@rupadhakalsubedi7462 2 жыл бұрын
आहा कति राम्रो माैलिकता झलकिने गित शुभकामना सबै जानलाई
@sushilkoiralasocialistyout7373
@sushilkoiralasocialistyout7373 2 жыл бұрын
मेरा गाउँवाशी( ढोर) परम आदरणीय अग्रज कलाकार श्रदिय प्रेम राजा महत प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
@bhawanakhadka4053
@bhawanakhadka4053 Жыл бұрын
Wow Sarai ramro xa🙏🙏💕💕
@ab_gamer3039
@ab_gamer3039 2 жыл бұрын
आहा कति मिठो गित ।सबै मौलिकता ले भरिपुर्ण धन्यवाद सबै गित बनाउने लाई ।धन्यवाद प्रेम सर ।
@86bhim
@86bhim 2 жыл бұрын
आफ्नो गाउ ठाउँ को माया झल्किने मौलिकता ले भरिपुर्ण, घर गाउमा उकाली ओराली गर्दाको सम्झना निकै उत्कृस्ट सिर्जना मिठो गीत संगीत अभिनय
@mahenderthapa1639
@mahenderthapa1639 2 жыл бұрын
अति मिठो मौलिक गित आखुम मज्जा आयो
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
आहा 💃💃❤❤❤❤❤❤❤
@amluya22
@amluya22 2 жыл бұрын
जति मिठो संगित छ त्यतिनै राम्रो भिडियो ,डाउनलोड गरिहाल्छु र मुरिमुरि धन्यबाद हजुरहरुको टिमलाइ
@rajeshgandharvasaranginepa8591
@rajeshgandharvasaranginepa8591 2 жыл бұрын
आह दाजु सारै राम्रो
@बिक्रमजी.सी
@बिक्रमजी.सी 2 жыл бұрын
धेरै धेरै धन्यवाद मौलिक लोकगित सङ्गीत को राजा प्रेम राजा महत ज्यु लाई सलाम सफलताको शुभकामना सबै टिम लाई
@سیخعلی
@سیخعلی 2 жыл бұрын
geet pura suneko daami rahexa....🌷🌷🌷🌹🌹🌹💖💖💖👌👌👌🌷🌷🌷
@bishnu_0108
@bishnu_0108 Жыл бұрын
मौलिक शब्द र भेशभुसा!! सारै मन पर्यो!!
@mingmartamang4953
@mingmartamang4953 Ай бұрын
लोक सङ्गितको महसागरमा धेरै मिठा मिठा गितहरु छदै छ तर पनि सर्वश्रेष्ठ गित र भाक बन्दिपुरैमा
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 2 жыл бұрын
आहा आफ्नै गाउँघर को दृश्य देख्न पाउँदा अनि यति राम्रो गीत सुन्न पाउँदा धेरैं खुशी लाग्यो अति मिठो 👏❤️😘🥰 लभ यु all टीम
@thapamuktiram9635
@thapamuktiram9635 2 жыл бұрын
यो मिठो लोक भाकाको सुरिलो आवाज प्रेम राजा महत ( अधबैसे सेर र चर्चित स्वरकि गायिका शान्ती श्री परियार को सुमधुर आवाज यो गितले चार करोड भिउज पाउनुपर्छ।) प्रेम दाइ को अभिनय निकै राम्रो लाग्यो साथमा रजनी गुरुङ दुबैको बेजोड प्रस्थुती छ।
@mahendragurung9479
@mahendragurung9479 2 жыл бұрын
आहा कत्ती मिठो गित बेस्ट अफ लक प्रेम दाई👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@KopilaSomai-my6jq
@KopilaSomai-my6jq 7 ай бұрын
😊
@ffdadadon4348
@ffdadadon4348 Ай бұрын
😮​@@KopilaSomai-my6jq
@indubhandari9472
@indubhandari9472 10 ай бұрын
आहा कति राम्रो गीत ♥️♥️♥️
@bimalagurung1880
@bimalagurung1880 7 ай бұрын
सारै मिट्ठो गित❤❤❤
@sagarshrestha.9168
@sagarshrestha.9168 2 жыл бұрын
,Ekdamai ramro lagyo dai,nice song
@bomthakuri439
@bomthakuri439 2 жыл бұрын
अति अनुपम प्रेम राजा दाईकाे गीत 😍😍😍
@basnetvlogs9293
@basnetvlogs9293 2 жыл бұрын
दामी आफ्नै जन्मभुमिको तस्बिरमा गित देख्न र सुन्न पाइयो अति सुन्दर दृश्यको साथमा सुन्दर गित!!सम्पूर्णलाई शुभकामना
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्‍यो।👌🌺
@preranaentertainment3714
@preranaentertainment3714 2 жыл бұрын
अति नै राम्रो माैलिक गीत
@cristinakrk.1310
@cristinakrk.1310 2 жыл бұрын
शुभकामना सर,शान्ती श्री को स्वर भएसी अरु के चाहियोर!!!
@sumitrasen9337
@sumitrasen9337 2 жыл бұрын
ओर्जिनल स्वर का धनि आदरिडिय दाइ लाई उच्च सम्मान छ 👌👏💘💔💖💞💟💜
@basantkharel
@basantkharel 2 жыл бұрын
प्रेम सर को आवाज फेरि सुन्न पाउँदा निकै खुसी लाग्यो निकै राम्रो छ बधाई छ सम्पुर्ण टीमहरुलाइ । पान को पात ,बाझो खेत मा र सिमसिमे पानीमा जस्ता सदाबहार गीत कहाँ भुल्न सकिन्छ र
@DK-iv7iv
@DK-iv7iv 2 жыл бұрын
धेरै समय को प्रतीक्षा पछि दाजु को गित सुन्न पाइयो धेरै खुशी छु दाजु अरुको गित त परिवार बसि हेर्नु नहुने आइसक्यो बजार मा बिकृती ल्यायेर
@bishalmagar6655
@bishalmagar6655 2 жыл бұрын
Lllpppp
@amritagurung8139
@amritagurung8139 Жыл бұрын
Happy
@biraheebabu1237
@biraheebabu1237 Жыл бұрын
गीत चाहिँ राम्रो हो है ।
@ramharibhandari1235
@ramharibhandari1235 6 ай бұрын
आहा सारै राम्रो गित बिरेम्राजा महत दाजुको❤❤
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 14 МЛН
nepali dancing top song
1:06:51
Durga Pun
Рет қаралды 878 М.