बन्दिपुरैमा २ | ढुंगेधारैको | Dhunge Dharaiko New Nepali Song | Prem Raja Mahat ShantiShree Pariyar

  Рет қаралды 4,322,536

Prem Raja Mahat

Prem Raja Mahat

Жыл бұрын

#Bandipuraima2 #DhungeDharaiko #Premrajamahat
बन्दिपुरैमा २ | ढुंगेधारैको | Dhunge Dharaiko New Nepali Song | Prem Raja Mahat - ShantiShree Pariyar
गीत
बन्दिपुरैमा २ | ढुंगेधारैको | Bandipuraima 2 | Dhunge Dharaiko
शब्द /संगीत
प्रेम राजा महत - Prem Raja Mahat
स्वर
प्रेम राजा महत - Prem Raja Mahat
शान्तिश्री परियार -ShantiShree Pariyar
एरेन्ज
बि.बि. अनुरागी - BB Anuraghee
मिक्सिङ
श्यामश्वेत रसाईली - SHYAM SHWET RASAILI
स्टुडियो
प्रिज्मा स्टुडियो - PRIZMA STUDIO
पोष्ट प्रोडक्सन
रिमा फिल्मस् - Reema Films
मेकअफ
अनिता ग्वाचा - ANITA GWACHHA
छायांकन
मानकृष्ण महर्जन - MANKRISHNA MAHARJAN
सम्पादन / पोस्टर डिजाईन
मिराज अर्याल - Miraj Aryal
कलर
राजेन्द्र मोक्तान - RAJENDRA MOKTAN
कोरियोग्राफर
रामजी लामिछाने - Ramji Lamichhane
निर्देशक
नारायण रायमाझी - Narayan Rayamajhi
निर्माता
काजी बाबु कार्की
मुना कार्की
कलाकारहरु
प्रेम राजा महत
रिना थापा
मिराज अर्याल
पि माया आले
हिमालजंग भण्डारी
दिप के.सी.
प्रोडक्सन
सुदिप ढकाल
सह-कोरियोग्राफर
दिप के.सी.
निर्मला कार्की
लाईमेन
सुविन गोदार
बिनोद श्रेष्ठ
सन्तोस
राकेश
सह- छायांकन
नवराज खड्का
सुवास महर्जन
किचन
मनिक पाखरीन (टिम)
अविभावक
बिकाश राणा
विशेष सहयोगी
कबिता महत
डा. सरगम राजा महत/ जली अमात्य
संगीत राजा महत / ऐश्वर्य शर्मा
समिक्षा महत / डा. सविन सुबेदी
सदिक्षा महत /इ. आशिष भण्डारी
सहयोगीहरु
चन्द्र बहादुर कार्की
माधव बहादुर पन्त
दिल प्रसाद पोखरेल
बाबुलाल श्रेष्ठ
लाल कुमार श्रेष्ठ
हरी प्रसाद भट्टराई
अकल बिरही गुरुङ
हिमाल जंग भण्डारी
सुजीन पाण्डे
विशेष धन्यवाद
गीर्बाण बिक्रम भण्डारी
बैश गरुङ
रमेश थापा मगर
होटल दरवार हिमालय
बन्दिपुर एडभेन्चर क्याम्प

Пікірлер: 629
@mansuntamu4835
@mansuntamu4835 Жыл бұрын
बन्दिपुरै मा जस्तो जता ततै यो गीत गुन्जियोस सफलता को लाखौं लाख शुभकामना 💐💐💐💐❣️❣️🙏🙏🙏
@hiranthapa
@hiranthapa Жыл бұрын
आहा फेरि कति राम्रो गीत सुन्न पाइयो । आदरणीय प्रेमराज महत दाइको हरेक गीतहरू मन पर्छ मलाई । पहिले पहिलेको गीतहरू : बाँझो खेतमा, हिउँचुलीमा हिउँ, बिदेशीको हरियो डलर लगायत पिलेन बाट देखाइ देउ तनहुँ सुर, बन्दिपुरैमा अहिलेको ढुंगे धारैको साह्रै नै मीठो सिर्जना दाइको । बधाई तथा शुभकामना छ दाइ ।
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
आफ्नै मौलिक कला सस्कार परम्परा रितिरिवाज धर्म सस्क्रती लाई जगेर्ना गर्नु हाम्रो कर्तब्य हो।गित सङ्गीत मा तपाईं हरुको योगदान देखेर एकदम खुसी अनि गर्व लाग्छ। सम्पुर्ण कलाकार टिम लाई।हाम्रो गण्डकी प्रदेश अन्तरगत ठाउँ परिवेशलाई गित र भिडियो मार्फत सारा नेपाली भासी समक्ष पुराई दिनु भयको मा धेरै धेरै बधाई अनि सफलताको हार्दिक शुभकामना सम्पुर्ण कलाकार टिम युनिट लाई।
@kharalhemnath
@kharalhemnath Жыл бұрын
लोकलय क्षेत्रका चम्किला बृहस्पती, वरिष्ठतम् लोक श्रष्टा आदरणीय दाइ प्रेमराजा महत को यो नयाँ शृजना यस बर्षकै उत्कृष्ट लाग्यो। हार्दिक बधाई तथा उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना यहाँलाई।
@pawanmalla6894
@pawanmalla6894 Жыл бұрын
Ustai ustai huna pugeko xa##bandipurai daju tara dami xa (
@anupbikramthapa4181
@anupbikramthapa4181 Жыл бұрын
😘😘😘 Awaiting बन्दिपुरैमा Part 3
@khimrajthaquree-qj5zv
@khimrajthaquree-qj5zv 10 күн бұрын
yugoslavia 🎉🎉🎉😢😢
@prashantagurung3833
@prashantagurung3833 Жыл бұрын
तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना साथै गित राम्रो छ बधाई र शुभकामना 🙏
@Sandesh833
@Sandesh833 Жыл бұрын
प्रेम राज महत ज्युले जुन नयाँ कोसेली बजारमा ल्याउनु हुन्छ मार्मिक यथार्थ हुन्छ यस्तै यस्तै लय शब्द मा सजिएको भाग ३ को शुभकामना प्रेम राज महत ज्यु
@machhindramahat4297
@machhindramahat4297 Жыл бұрын
महत समाजका आसाको तारा लाई सफलता को कामना ।। दाजु लाई ।।।
@jagatbandhuwagle6626
@jagatbandhuwagle6626 Жыл бұрын
हाम्रो दाजु को गित जुन आयो उहीँ मौलिक अनि सुन्दर ♥️🎉🎊🎊🙏
@binodneupane3525
@binodneupane3525 Жыл бұрын
Racist , ask with Rekha shah
@RajuAcharyaDeep
@RajuAcharyaDeep Жыл бұрын
बधाई छ दाजु। पुरानो गायकहरू प्रेमराजा महत दाजु र नारायण रायमाझी दाइको सक्रियता उत्कृष्ट लाग्यो।
@rojinaaaaaa....08
@rojinaaaaaa....08 Жыл бұрын
आहा कति राम्रो गीत I just love it💗💗💗💗💗
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरकी धनी सान्ती श्री बैहिनी अनि पेरेम राज दाजु नमन❤️🙏
@krishnaprasadkoirala4269
@krishnaprasadkoirala4269 Жыл бұрын
ज्यादैनै राम्रो उत्कृष्ट लोक गित धेरै धेरै बधाइ तथा शुभकामना हाम्रो लमजुङ को गित कोहिरो प्रेम राज महत लाइ
@binitamagar2168
@binitamagar2168 Жыл бұрын
बाजोखेतैमा अनि बन्दिपुरैमा अनि पानी मिठो ढुंगेधाराको गीत येस्तै येस्तै मिठो गीत फेरी पनि आर्को गीत मा सुन्न पाम बधाई छ स्वरका राजा प्रेम राजा महत सर तथा सम्पूर्ण टिम लाई धेरै धेरै प्रगतिको शुभकामना छ !!!
@umachhetri1127
@umachhetri1127 Жыл бұрын
🙉🙉आहा अति नै मिठो स्वर शब्द अनि त्यति नै राम्रो प्रेम अंकल र बैनिको अभिनय आशा छ!!सफलताले शिखर चुम्नेछ🙏🏻🙏🏻🎈🎈🎉🎊 बधाई छ अंकल जी💃💃🕺🤼‍♂️🤼‍♂️🚣🚣
@gomabista9819
@gomabista9819 Жыл бұрын
बन्दी पुरैमा जस्तै यो गित पनि राम्रो छ हजुर❤️❤️❤️🙏🙏🙏❤️❤️❤️
@PokharaBlues
@PokharaBlues Жыл бұрын
अतिनै राम्रो सिर्जना प्रस्तुत गर्नु भएकोमा धेरै नै आभारी छु । 🙏🙏🙏🙏🙏🙏
@gallantrykaranofficial813
@gallantrykaranofficial813 Жыл бұрын
आह असाध्य राम्रो कोसेलि सफलताको शुभकामना !!
@himalghisingofficial4718
@himalghisingofficial4718 Жыл бұрын
मत प्रेम महत दाइ हजुरको बिग फ्यान गिल्मको हिरो झै लाउछ स्वरमा नारायण गोपाल झै लाउछ सबै गीतको शब्द लय भिडियो अती उकृस्ट सलुट प्रेम दाइ हजुर🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
कति मीठाे र अर्गानिक गीत हाे...! असाध्यै मन पर्याे ! गीतकाे शब्द, भाका, स्वर, भाव र परिवेश सबै कुराहरूकाे सटिक संयाेजन भएकाे छ ! यति सुन्दर एवं मीठाे माैलिक प्रस्तुतिकाे लागि बरिस्ट एवं बहुचर्चित लाेकगायक प्रेमराजा महत लगायत सबैमा हार्दिक आभार तथा धेरै धेरै शुभकामना !!
@bishnujung2685
@bishnujung2685 Жыл бұрын
बधाई ,,अनी करोडौं भिउज पुगोश,, शुभकामना ,,,
@anjuale734
@anjuale734 Жыл бұрын
आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना हाम्रो बन्दिपुर राम्रो बन्दिपुर 😗😗👌👌
@krishAAlama1605
@krishAAlama1605 Жыл бұрын
Hi
@Phatta_Thapa
@Phatta_Thapa Жыл бұрын
गीत पनि मीठो सुनिरहुँ जस्तो, नाच पनि त्यस्तै राम्रो | यस्तो उत्कृस्ट सिर्जनाको लागि बधाई छ मामाश्री तथा सम्पूर्ण टिमलाई |
@krishnakarki2389
@krishnakarki2389 Жыл бұрын
रन्जिता गुरुङको अभाव महसुस गरियो तैपनी रमाइलो लाग्यो आहा!
@farsurana8566
@farsurana8566 Жыл бұрын
तपाई लोक बादसाह गहना प्रेम दाई प्रती हार्दिक साङ्गेतिक अभिबादन लाखौ लाख धन्यवाद यति मीठो लोक गित हाम्लाई पस्किदै आउनु भाछ!
@bharatbahadur8855
@bharatbahadur8855 Жыл бұрын
आहा मिठो गित❤️❤️🙏🙏 रन्जिता सिस पनि भएको भए अझ राम्रो हुनि थियो
@mallok3425
@mallok3425 Жыл бұрын
आहा सुनिरहुँ जस्तो लाग्ने ❤🙏
@VlogREY
@VlogREY Жыл бұрын
सारै राम्रो ♥️ माैलिकता झल्काउने गित 💛 येस्तै प्रस्तुती दिदै जानू होला ♥️
@bhimgurung3840
@bhimgurung3840 Жыл бұрын
प्रेमराज महत तथा शन्तीश्री परिवारको दोस्रो सुपर गीत ।
@arjunptiwari
@arjunptiwari Жыл бұрын
मौलिकताको पर्याय विशिष्ट गायक अनि सर्जक प्रेमराजा महतको यो उत्कृष्ट संगीत संयोजनलाई हार्दिक बधाई अनि शुभकामना !
@sanjeevthapa7339
@sanjeevthapa7339 Жыл бұрын
MANY CONGRATULATIONS 🎊 👏 💐 🥳
@binodrasaili2189
@binodrasaili2189 Жыл бұрын
वाउ कति मिठो गीत मन छोयो सम्पूर्ण तिमहरूलाई धेरै धेरै सुभकामना छ🌹🌹🌹🌹🌹
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
💛💖❤️आहा कति राम्रोगित बधाई छ
@ramharishrestha7836
@ramharishrestha7836 Жыл бұрын
आहा मीठो गित सगै रिनाको र प्रेम सरको मीठो प्रस्तुति लाग्यो।बधाई तथा सफलताको शुभकामना छ।हाल कुवेत
@angabahaduroli244
@angabahaduroli244 Жыл бұрын
आहा अति नै मीठो गीत सुन्न र हेर्न पाइयो । बधाई तथा सफलताको शुभकामना सबै टीमलाई ।
@govindbk1
@govindbk1 Жыл бұрын
बधाई तथा सफलताको शुभकामना आदरणीय प्रेम दाजु लगायत सबैलाई ।
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
तपाईंको उत्कृष्ट र मौलिक सिर्जनालाई बयान गर्ने शब्द नै छैन।
@bikashtamang904
@bikashtamang904 Жыл бұрын
धेरै राम्रो छ दाजु गीत अझै राम्रो राम्रो गीत हरु सुन्न पाईयोस्🤗🤗🤗🤗
@rajukumarbk6319
@rajukumarbk6319 Жыл бұрын
ढुङ्गे धाराको पानी जस्तै गीत सङ्गीत पनि मीठो बनेको छ. सबैमा सफल ता को शुभ कामना
@Arjun-rasailee
@Arjun-rasailee Жыл бұрын
Sir hajurlaai maile subscribe gareko xu malaai ni garnu hai sir
@thapaentertainment8523
@thapaentertainment8523 Жыл бұрын
सफलताको शुभ मेरो आदरणीय हजुर बुबा प्रेमराज महत निर्माता आदरणीय मामा काजी बाबू कार्की माइजू मुना कार्की लगायत सम्पुर्ण युनिट प्रती
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Prem Raja Mahat ji ! Sabai lai America laijau ! Sabai ko kalyan hune chha.
@shobingharti5695
@shobingharti5695 Жыл бұрын
Aaha kati mitho geet saroi man paryo aajoi pani yastoi video hern paiyos❤
@singhchandra4510
@singhchandra4510 Жыл бұрын
आहा प्रेमराजा महत ज्युका जुनसुकै सृजनाहरु उत्तिकै मौलिक अनि लोकप्रिय हुने गर्दछ्न । बन्दिपुरैमा २ पनि असाध्यै मौलिक र मिठो लयको सृजना बनेको छ । होल टिमलाई बधाई तथा शुभकामना ।
@ramjilamichhane3483
@ramjilamichhane3483 Жыл бұрын
Thank u 🙏
@narbahadurthapa6818
@narbahadurthapa6818 Жыл бұрын
very sweet song, i like it too much
@ganeshchepang5256
@ganeshchepang5256 Жыл бұрын
आहा!!कत्ति राम्रो मौलिक गीत।
@Sushmapokhrel00
@Sushmapokhrel00 Жыл бұрын
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना भाग 1 को सफलता मिलोस 🥰🎼🙏
@biranoitihas8448
@biranoitihas8448 Жыл бұрын
आहै हो नि है हजुर मोयाँ मिठो छ गाउँघरैको नलाउ टाढाको आहा क्या मिठास लय/ शब्द उतिकै राम्रो आवाज झनै मिठास
@dhanarashitamang3300
@dhanarashitamang3300 Жыл бұрын
अत्ति राम्रो छ सुनौ सुनौ लागियो।
@gurungpasang9913
@gurungpasang9913 6 ай бұрын
यो गितले एकदमै मनमोहक झल्को दियो ❤️❤️❤️❤️❤️
@asminfilmy2375
@asminfilmy2375 Жыл бұрын
आहा यो पो गीत ❣️❣️🤘😍
@Sagar-hv3vv
@Sagar-hv3vv Жыл бұрын
आहा निकै राम्रो शब्द सगै मेलोडी दामी छ है😍
@sumandhakal74
@sumandhakal74 6 ай бұрын
बन्दिपुरैमा 3 पनि आवश भन्ने हरु यता❤
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
आहा दाम्मि छ यो गित पनि
@shivakhadka1511
@shivakhadka1511 Жыл бұрын
भाग एक जस्तै सफलताको शुभकामना
@samjhanashrestha2025
@samjhanashrestha2025 Жыл бұрын
Sarai ramro video.. best of luck sir hjr
@ramjilamichhane3483
@ramjilamichhane3483 Жыл бұрын
Thank u 🙏
@user-zg2ik2on6t
@user-zg2ik2on6t 4 ай бұрын
आहा निकै राम्रो मलाइ त यो गित असाधै मन पर्छ
@sumankarki27
@sumankarki27 Жыл бұрын
#धेरै धेरै मीठो गित फेरि एस्तै अर्को गित को पर्खाइमा😊
@laljaungdura2419
@laljaungdura2419 11 ай бұрын
यो गित एकदमै मौलिक राम्रो छ त्यसमा अझै भिजुअल गर्दा प्रेम राजाले आफू अमेरिकामा हुदा यो गितमा नाचेको गाएको झलक सपनामा देखेर बिउझेको / बाटोमा हिडिरहदा पनि यहि गितले झस्केको भिजुअल बिच बिचमा हालेको भए अझ सुनमा सुगन्ध हुन्थ्यो होला ।
@Tekendr_Bista
@Tekendr_Bista Жыл бұрын
आहा कति मीठो गित त्यस माथिनी अझै कति राम्रो अभिनय । जय गित जय सँगित
@topendrakumar5353
@topendrakumar5353 Жыл бұрын
बच्चा मा चेत खुले देखि आदरणीय प्रेमराज महत को गित सुनेको आफ्नो जोबन धल्किसक्यो उहाँको जोबन उसतै देख्छु😃😃😃😃😃
@nirmohisankalpa7890
@nirmohisankalpa7890 Жыл бұрын
८ मिनेटको समय खर्चिदा पछुतो नलाउने नयाँ गित आदरणीय लोक गायक प्रेम राजा काकाको 😊😊🙏🙏🙏🙏🙏
@prayashalemagar9501
@prayashalemagar9501 Жыл бұрын
Aha kati ramro lok dohori bhaka suniram jasto sampurna teamlai safaltako subhakamana xa pardeshi ko tarfa bata..👌👍🙏
@gauriale2020
@gauriale2020 Жыл бұрын
तर बन्दिपुरैमा भन्ने गित सङ्ग मिल्न जान्छ आधी आधी लय सायद एउटै मान्छेको लेखन शृजना मा भएको भएर होला तर मीठो छ गित्🤗😍
@KhumBahadur-qh3yi
@KhumBahadur-qh3yi Жыл бұрын
मिठो मौलिक गित। सम्पूर्ण टिमलाई सफलताको शुभकामना। गित सङ्गितमा उमेरले खासै प्रभाव नपार्दो रहेछ् जति मिठो शब्द सङ्गीत झनै राम्रो अभिनय।।
@ramjilamichhane3483
@ramjilamichhane3483 Жыл бұрын
Thank u 🙏
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
अति मार्मिक गित र शोर शुभकामना छ
@kuwt9359
@kuwt9359 Жыл бұрын
हजुरको गितले मेरो मन लाई फिदा बनाईदिन्छ।🙏🙏🙏🙏🙏🙏👌👌👌
@gurungshenyoungs2256
@gurungshenyoungs2256 Жыл бұрын
Prem rah mahat daju ko swor rah sabdha mitho pachimeli baka ❤❤❤
@joshjanadangi
@joshjanadangi Жыл бұрын
प्रेम राजा महत जी र शर्मीला वर्देवाले गाउनु भयको हिमचूली मा हीउ भन यो लरके जोवान कल्लाई दिउ.. बाजो खेतमा.... कालीपारे दाई... अझै धेरै क्यासेट किनेर खूप सुन्ने गरथे.. ती क्यासेट अझै सुरक्षित छन टिनको बाकास मा ❤️❤️🙏🏾लोकदोहोरीको राजा नै हो हजुर 🙏🏾🙏🏾🇳🇵🇳🇵
@nirmalathapa5520
@nirmalathapa5520 Жыл бұрын
अति राम्रो मौलिकताले भरिपूर्ण गीत।धेरै राम्रो अभिनय रिना थापा मगर जी को🙏🙏
@prembahadurpariyar4792
@prembahadurpariyar4792 Жыл бұрын
एकदमै आनन्द आयो, कर्णप्रिय गित
@ashokraisunuwar7270
@ashokraisunuwar7270 Жыл бұрын
बधाई छ नया गित को लागो मिठो छ गित
@SeroferoNepalChannel
@SeroferoNepalChannel Жыл бұрын
अत्यान्तै सुन्दर छ
@rameshsunar1432
@rameshsunar1432 Жыл бұрын
ओहोहो एकदम मीठो भाका
@anbentertainment6462
@anbentertainment6462 Жыл бұрын
आहा सारै मिठो गीत बधाई साथै सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाइ🙏💕❣️
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
@tekrajgurung6027
@tekrajgurung6027 Жыл бұрын
आह अत्यन्तै राम्रो गित मन पर्यो हजुर
@nrc6273
@nrc6273 Жыл бұрын
आहा कति मिठो मौलिकता झल्कने गीत अनि भिडियो नि उस्तै ! अति नै मन पर्यो❤❤❤❤❤
@riwashjungthapa2385
@riwashjungthapa2385 Жыл бұрын
Babal रैछ 💖❣️
@durgasubedi5580
@durgasubedi5580 Жыл бұрын
अति राम्रो
@sagarbc8397
@sagarbc8397 Жыл бұрын
❤❤❤ साहै राम्रो छ हजुर
@ngrider7739
@ngrider7739 Жыл бұрын
यसपाली पनि यो गितले फेरी तहल्का मचाउने भयो बधाई छ सम्पूर्ण टिमलाइ
@ramjilamichhane3483
@ramjilamichhane3483 Жыл бұрын
Thank u 🙏
@sanchitakepxakimagarsanchi3438
@sanchitakepxakimagarsanchi3438 Жыл бұрын
राम्रो छ।
@chanduentertainment1249
@chanduentertainment1249 Жыл бұрын
sachchi uhile ko jamana ko yaad aayo 🤣😂bau bajeko paalako yaad 💓
@I_am_very_sorry
@I_am_very_sorry Жыл бұрын
रन्जिता गुरुङ नभयेर खल्लो लाग्यो😥😥😥
@westernnepal664
@westernnepal664 Жыл бұрын
wow..... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
@prabintamang8304
@prabintamang8304 Жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने गीत बन्दिपुरै मा र बन्दिपुरै 2 👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
धेरै राम्रो गित सफल्ताको शुभकामना 🙏🙏🙏
@birmagar4623
@birmagar4623 Жыл бұрын
हाम्रो मगरनि नानीलाई राम्रो देखिन्छन्😘😘😘 सफलता को सुभाकामाना🤗🤗
@nepal7821
@nepal7821 Жыл бұрын
बधाई तथा सुभकामना सम्पुर्ण टिम लाइ ।निकै राम्रो गित।
@TiktokNepal451
@TiktokNepal451 Жыл бұрын
ढुङ्गे धारैमा जस्ताे त छैन गित तर राम्राे बनेकाे रैछ गित मन पर्याे
@KhojMediatv
@KhojMediatv Жыл бұрын
आहा धेरै राम्रो गित र भिडियो
@ramjilamichhane3483
@ramjilamichhane3483 Жыл бұрын
Thank u 🙏
@kamalchhetry8734
@kamalchhetry8734 Жыл бұрын
आहा आहा हजुर
@bishnugurnug1624
@bishnugurnug1624 Жыл бұрын
Ramro xa git dhunge dharaiko teem lai mori mori dhnyabad
@bhisansangit9193
@bhisansangit9193 Жыл бұрын
आहा!गित निकै मीठो छ सफलताको सुभकामना छ सबै टिम प्रति🎶🎶❤️❤️
@kumarthapa331
@kumarthapa331 Жыл бұрын
wau dami dami badhai x safaltako suvakamana
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
हिउचुली मा हिउँ र बिदेशी को हरियो डलर बोल को गित बटा उहाँ लाई चिनेको हो मैले सानो हुदा यी गित हरु रेडियो मा एक्दम सुनिन्थ्यो र आज पनि उहाँ को कुनै नया गित सुन्दा तीनै पुरानो सदाबाहार गित हरु को याद आउँछ र बालापन को मीठो याद ताजा भैदिन्छ 👌👌🙏🙏🙏💐💐💐
@mahatpari9418
@mahatpari9418 Жыл бұрын
धेरै राम्रो छ 👌👌👌
@dipendra851
@dipendra851 Жыл бұрын
यो होनि त सक्कली लोकभाका अति मिठो सब्द लय आनन्द आयो सुने घुमाई घुमाई क्यासेट
@user-ml1ye4jl6e
@user-ml1ye4jl6e Жыл бұрын
आहा मौलिकता झल्किएको गीत
@amritabhatta8066
@amritabhatta8066 Жыл бұрын
सफलताको शुभकामना अङकल😘😍
@ujarranamagar9036
@ujarranamagar9036 27 күн бұрын
Santi shree pariyar ko sor ra juna gurung ko avinai vaye geet tesai hit👌👌
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 39 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 29 МЛН
Не трогайте эту ВОЛОСАТУЮ ШТУКУ! 😱
0:24
Взрывная История
Рет қаралды 5 МЛН
САМЫЙ ЖАРКИЙ ШТАТ (@therealoscarmendez - TT)
0:23
В ТРЕНДЕ
Рет қаралды 7 МЛН