Basanta Vs Asmita बाध्यताले अर्कै संग बिहे हुदाको पिडा सुनाउदै अस्मिता Deurali Live Dohori Eps-121

  Рет қаралды 971,187

Deurali Digital

Deurali Digital

Күн бұрын

Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
Basanta Vs Asmitaबाध्यताले अर्कै संग बिहे हुदाको पिडा सुनाउदै अस्मिताDeurali Live Dohori Episode-121
यस गीतका सर्जक : शिव हमाल
गायक : रामजी खाण
गायिका : बिष्णु माझी
तथा
सम्पूर्ण मानवीय मनहरु प्रति आभार !
निर्माता / निर्देशक / संचालक
दिनेश खड्का
संयोजक
निलमणी भण्डारी
सह-संयोजक
प्रकाश शर्मा
व्यावस्थापन
प्रज्वल खड्का
शिर्ष गीत शब्द
दिनेश खड्का
संगीत
राजनराज सिवाकोटी
स्वर
राजनराज सिवाकोटी
समिक्षा अधिकारी
ग्राफिक्स्
एकदन्त एनिमेशन
छायांकन
टंक बहादुर के.सी
उद्धव वली
संजय भण्डारी
दृश्य सम्पादन
शिलन लम्साल
बिर बहादुर थारु
तपेश जोन
सम्पादन कक्ष
लाईक माइण्डस् नेपाल
silanlamsal@gmail.com
9841899069
लाइट
लोकेश ओली
रबिन्द्र खड्का
रेकर्डिङ
नमस्ते साउण्ड प्रा. लि.
www.namastesound.com
मिक्सिङ तथा माष्टरिङ
टाशी लामा
भेषभुषा
साईन टेलरिङ्ग सेन्टर
सेट निर्माण
रोशन आर्टस् सर्भिस
आर्ट
हिमालयन आर्टस (सोनाम पाख्रिन)
९८५११५३१४५
गायक
बसन्त बि.क
चिज गुरुङ
प्रकाश शर्मा
ईश्वर सेन्चुरी
गायिका
अस्मिता डल्लाकोटी
स्वईच्छा तिवारी
कल्पना बि.क
जानुका काफ्ले
वाध्यवाधक
प्रेमकिरण राई- बाँसुरी
पि.एन साईला - सारङ्गी
गेम थापा - किबोर्ड
पदम बुढा - अक्टोप्याड
महेन्द्र तिवारी - मादल
कुमार लामिछाने - मादल
सल्लाह सुझावको लागि
deuralidigital2077@gmail.com
kalinchowkdigital@gmail.com
geedinesh2071@gmail.com
९८५१०२२५५१/९८४१३०९८३३
@सर्वाधिकार
कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
२०७८
Technical Partner: Focus Creation Pvt. Ltd.
#BasantaVsAsmita #ManParekoFulKhaseko #DauraliLiveDohori

Пікірлер: 942
@DeuraliDigital
@DeuraliDigital 3 жыл бұрын
कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव सहित प्रतिक्रियाको लागी सम्पूर्ण भगवानरुपी दर्शक महानुभावहरु प्रती सबिनय अनुरोध गर्दछौ ll दोहोरी अन्तिम सम्म हेरिसके पछी लाइक ,कमेन्ट् , शियर गरिदिनु होला साथै नयाँ हुनुहुन्छ भने यो channel लाई subscribe गरि दिन पनि नभुल्नु होला धन्यवाद !!!
@rajeshgajmer1425
@rajeshgajmer1425 3 жыл бұрын
'हे.... दोहोरि सुन्दै भकान्नी रुँदा, खुसी छु म दुई जना भेट हुँदा,' मन परेको फूल खसेको, रुँदा रुँदा थाकेको मान्छे म देउरालीको प्रस्तुत हेरेको।
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
सम्पूर्ण देउराली परिवार लाई नमन भाग 2 नि ल्याउनु परेवो दाजि
@sabitaneupane5444
@sabitaneupane5444 3 жыл бұрын
Ramro bt kasto slow vako yo sound
@kuloli2106
@kuloli2106 3 жыл бұрын
भाग 2 को पनि आसा छ हजुर
@rajuanmol5495
@rajuanmol5495 3 жыл бұрын
Basanta sar Asmita sis mis u feri pani vag 3 pani gaunuhola
@BasantaBishwokarmaOfficial
@BasantaBishwokarmaOfficial 3 жыл бұрын
नमस्कार🙏 म कलाकार वसन्त बिस्वकर्मा। यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।अस्मिता डल्लाकोटी जि र मैले फेरि यहाहरुले आग्रह गरे अनुरुप दोहोरी गायका छौ प्रतिक्रिया दिनुहोला।धन्यवाद💖🙏
@राजेन्द्रबोगटी
@राजेन्द्रबोगटी 3 жыл бұрын
अति मिठो गहिरो शब्दमा प्रहार भावुक भनी शुभकामना छ ♥️♥️♥️
@manishabishokarma4775
@manishabishokarma4775 3 жыл бұрын
Nice jodi
@kamaladangi3246
@kamaladangi3246 3 жыл бұрын
हजुरको स्वरको फ्यान हो मत😘
@lalitasubedi1364
@lalitasubedi1364 3 жыл бұрын
शुभकामनाछ दुबैलाई ।
@jitendrabudhachetri2851
@jitendrabudhachetri2851 3 жыл бұрын
अर्को भाग पनि चाइयो
@sitalakandry1626
@sitalakandry1626 3 жыл бұрын
यो जोडिको दोहोरी हेर्न खुब मज्जा आउँछ।❤️❤️
@junusunar6052
@junusunar6052 3 жыл бұрын
मलाई पनि
@khagendragatraj5295
@khagendragatraj5295 3 жыл бұрын
Yes
@khagendragatraj5295
@khagendragatraj5295 3 жыл бұрын
@@junusunar6052 honi
@karbirkarbir4449
@karbirkarbir4449 3 жыл бұрын
मलाई पनि मन पर्छ
@hemantsinghthakurientertai9810
@hemantsinghthakurientertai9810 3 жыл бұрын
Sahi vannu vayo hajur le.
@अनिशादोङ
@अनिशादोङ 3 жыл бұрын
अत्ति मिठो प्रस्तुति बसन्त अनि अस्मिता को अनि ईमानदार रुपमा गाउनी स्वोभाब धेरै मन पर्छ
@amitgautam1921
@amitgautam1921 Жыл бұрын
up
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
दोहोरि भनेको यस्तो पो हो दोहोरि गाउने धेरै कलाकार हरु छन तर छाडा उतताउला दोहोरि गाउने कलाकार हरु ले यस्तो दोहोरि सुन्ने र हेरेर सिक्नु पर्छ मामिक शब्द हरु मन छुने दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद दुवै कलाकार हरु लाई
@GaneshGanesh-gw5ip
@GaneshGanesh-gw5ip 3 жыл бұрын
दोहरी भनेको यस्तो हुनूपर्छ धन्यवाद छ यो जोडीलाई
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
आहा धेरै दिन्को प्रतिछ्या मा मलाइ सारै मन पर्ने जोडि अस्मिता र वसन्त भाइ को माया पिरती को गित सुन्न पाउँदा सारौ खुसी लाग्यो धन्नेबाद
@रामहरिथापा
@रामहरिथापा 3 жыл бұрын
दोहोरी च्याम्पियनकै गायकिलाइ निरन्तरता सारै मनछोयो।साच्चै जिवनको यथार्थझै लाग्यो,फेरि फेरि यसैगरि दुवैको सहभागिता रहोस !जमेको जोडी ,शुभकामना छ।प्रगतिको सबैलाई ।
@onom9540
@onom9540 3 жыл бұрын
मलाई मन पर्ने गायक- गायिका बसन्त बि.क र अस्मिता डल्लाकोटि
@shreedhardhakal9692
@shreedhardhakal9692 3 жыл бұрын
सिन्दूर लाउन खोज्छु हात डराउँछ, जबरजस्ती लाउँछु शिर चराउँछ। साह्रै मन छोयो!❤❤ गीत सुन्दै जाँदा हरेक शब्द उत्तिकै मार्मिक रहेछन्। क्या दोहोरी छ यार आहा!!!
@balbahadurlohar6706
@balbahadurlohar6706 2 жыл бұрын
Sarai MN xudo xa basanta vai asmitalai agami dinko suvakmna
@RamuRamu-rb5yw
@RamuRamu-rb5yw 2 жыл бұрын
.
@lindaaa9784
@lindaaa9784 2 жыл бұрын
यो दोहोरी हेर्दा मेरो बिगतको याद आयो सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ
@nirale9689
@nirale9689 3 жыл бұрын
बसन्त बिक अस्मिता डल्लकोटि चिज गुरुगं लाई मन पर्ने यता हाजिर गरौ त 👍🙏🙏
@ragita3830
@ragita3830 3 жыл бұрын
बसन्त भाइकाे बिहे भकाे दाेहाेरिकाे प्रतीक्षामा छौ सबैलाई रुवाउने गायक गायिका मलाई अति नै मन पर्छ दुबै को प्रस्तुति
@saraswotidhital578
@saraswotidhital578 3 жыл бұрын
आहा कती राम्रो प्रस्तुति मलाई मन पर्ने वसन्त दादा र अस्मिता दिदी को जहिले गाउँदा पनि विषय वस्तुमा डुबेर गाउनु हुन्छ। यो दोहोरी गायक गायिका मा हुनु पर्ने महत्त्वपूर्ण गुण हो जून उहाँ हरुमा देखेको छु ।🙏🙏🙏🙏💓💓💓❤❤❤
@pramilagurung7319
@pramilagurung7319 3 жыл бұрын
Hoina kaha bata aauxara ho yasto man mutu nai chiya chiya banauni sabda Haru 😢😢😭😭aati man choyo dherai dherai badhai xa Dubai jaanalai ......
@krishnarai1259
@krishnarai1259 3 жыл бұрын
मलाई धेरै मन पर्ने जोडी अस्मिता र बसन्त भाई हो।जहिले गीत गाउँदा पनि बिषय बस्तुमा डुबेर गाउने गर्छन् । फेरि पनि यो जोडी ले संगै गाएको सुन्ने मन छ।
@sangamsubedi6318
@sangamsubedi6318 2 жыл бұрын
Arko part pani
@rajughimire2153
@rajughimire2153 3 жыл бұрын
अर्को भाग पनि चाइयो सर part 3 जति सक्दो चाडो सुन्न पाइयो मेरा पेयारा कलाकार अस्मिता अनि वसन्त भाइ दुबै लाई आगिम शुभकामना छ होइ
@yuvrajsinghthakuri8313
@yuvrajsinghthakuri8313 3 жыл бұрын
Alli xtyaulo dohori pni linu pryo basnt asmita jiki
@cheetriesujan3446
@cheetriesujan3446 3 жыл бұрын
Wow
@नेत्रपोख्रेल
@नेत्रपोख्रेल 3 жыл бұрын
यो जोडी को दोहोरी हेर्ने ठुलो धोको थियो,आज पूरा हुने भयो।फलामको खाट मा पल्टेर हेर्दैछु ।❤️❤️❤️
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 3 жыл бұрын
देउराली टिमलाई धेरै धेरै धन्यवाद !मिठो स्वरका जोडी लाई यो गितमा कहिलै पनि भुल्नसकिने छैन ।
@devpujara8959
@devpujara8959 3 жыл бұрын
धेरै राम्रो छ गित दोहरी गायेक धेरै छ्न तर बसन्त दाइ अति उत्कृष्ट छ्न
@basantagautam7685
@basantagautam7685 3 жыл бұрын
अस्मिता बैनीका गितका शब्दहरुले सारै मन छोयो l मलाइ सारै मन पर्ने गाइकामा पर्छिन अस्मिता बैनि
@theworldfacts9v
@theworldfacts9v 3 жыл бұрын
शब्द चयन बसन्तको अति उत्कृष्ट छ स्वर अस्मिताको दुबै मिलाएर हेर्दा दुबै पर्तिपक्ष एक सय एक छन्| I AM IS A BIG FAN OF the BASANTA BISHWOKARMA
@सुनितानेपालि
@सुनितानेपालि 3 жыл бұрын
अब फेरि part 3 चाहियो है छिटै अस्मिता दिदी अनि वसन्त दादा ❣️❣️❣️ हरेक शब्दले मन छुन्छ सफलताको कामना पनि दुबै जना लाई
@KaranKaran-kn3td
@KaranKaran-kn3td 3 жыл бұрын
Wow asmita🌹🌷सबैले भोट गरिदिनु होला है।हाम्री राम्री अस्मिता लाई।।
@tekbranamagarranamagar6683
@tekbranamagarranamagar6683 3 жыл бұрын
दोहोरी च्याम्पियन सङै, भाग दुई को यी दोहोरी प्रदिसप्रदी को फेरि पनि सुन्न पाउँदा कति साथिमित्रहरु को आँखा बाट आँसु आयो होला र भाग तीन को प्रतीक्षामा छौ , अनि छु ।
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
आहा शब्द का खानिआफुलाइ मन प्रर्ने वसन्त सर सस्कारी अस्मिता बैनी सम्पूर्ण ले 😍अस्मिता बैनी 😍लाई 😍भोट गरि साथ दिनु होला😍 अनि सम्पूर्ण मा नमस्ते
@ashalsunar1581
@ashalsunar1581 3 жыл бұрын
basanta ko sorma aali kharabi jasto suniyaxra haii sorr tanda..
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
दोहोरी चेम्पियनमा यहि गितले धेरैलाई रुवाएको थियो फेरि आज कतिलाइ रुवाउने हो
@arjunbibas9417
@arjunbibas9417 3 жыл бұрын
सिरियस गीत मा अस्मिता बैनीको शब्द चयन धेरै राम्रो गर्नुहुन्छ।धेरै नै खुशी लाग्छ। मेरो अस्मिता बैनी सँगको दोहोरी मा यस्तै सिरियस गीत र uयस्तै मीठा मीठा शब्द चयन गर्नुभएको ले अब को दोहोरी च्याम्पियन मा बैनी को जोडीलाई सक्दो भोट गर्ने छु र सबैलाई बैनीको जोडीलाई भोट गर्न अनुरोध गर्दछु
@kapurlohar906
@kapurlohar906 3 жыл бұрын
सदै यो जोडिको दोहोरि सुन्न पाम हे भगवान अति मन छुयो
@rammayamagar3238
@rammayamagar3238 3 жыл бұрын
अती मीठो वसन्त र अस्मिताको परस्तुति यो गित सुन्दा त साच्चै नै यथार्थ जस्तो लाग्यो दुबैलाई टिमलाई सफलताको शुभकामना ।
@ashokshahi2769
@ashokshahi2769 3 жыл бұрын
आज मेरो मन पर्ने जोड़ी आएको रहेछ दुवै जनालाई हार्दिक शुभकामना शुभकामना ।।
@sumitradevkota1648
@sumitradevkota1648 3 жыл бұрын
सारै सालिन, सभ्य, मनमोहक शब्दको साथमा मेरा प्रिय गायक गायिका।।
@प्रदेशीकान्छा-य8ब
@प्रदेशीकान्छा-य8ब 3 жыл бұрын
आधुनिक जमानाको अत्यन्तै उत्कृष्ट प्रतिभाको खानी भएको जोडि हजुर हरूको भबोस्य उज्ज्वल छ म प्रदेशी कान्छा पुरन सेन्चुरी कुवेत देखि हेदैछु
@manojtamrakar374
@manojtamrakar374 3 жыл бұрын
असाध्यै राम्रो दोहरी सारै मन पर्यो बसन्त भाई अनि अस्मिता बैनी लाई प्रगती को शुभकामना छ ।।
@milanpariyar9042
@milanpariyar9042 2 жыл бұрын
Dammi
@sarmilalama792
@sarmilalama792 3 жыл бұрын
लामो समय कुर्नु पर्यो है अस्मिता र बसन्त को स्वर सुन्न अब रमाइलो खालको गीत पनि गाउनु पर्छ
@babuthakuri9343
@babuthakuri9343 3 жыл бұрын
सारै मार्मिक गाउनु भयो कतिको त आखा भरि आशु भयो होला धेरै धेरै बधाइ छ बसन्त सर र अस्मिता बैनिलाइ।दोहोरि च्यामपियनमा टप फोरमा ल्याउनु पर्छ सबैले भोट गरि दिनु होला।
@shivaacharya1386
@shivaacharya1386 3 жыл бұрын
धन्यवाद छ देउराली टिम लाई दोहोरी च्याम्पियन मा सुनेर धित मोरेको थिएन आज धित मोर्ने गरि सुन्न पाइयो
@anantaadhikari6213
@anantaadhikari6213 3 жыл бұрын
क्या दामि अनि मार्मिक छ वसन्त भाईकाे शब्द
@mounta605
@mounta605 3 жыл бұрын
अब अर्कोमा बसन्त दादाको बिहे भएको वाला दोहोरी सुन्न पाउँ ❣😘
@bhimbc7152
@bhimbc7152 3 жыл бұрын
wow क्या राम्रो गीत गाउनु भो बसन्त भाई र अस्मिता बैनि ले मलाई त भावुक बनायो दुवै जानालाई सफलताको शुभकामाना
@prakashshahi4705
@prakashshahi4705 3 жыл бұрын
बिषय बस्तु च्याम्पियन को हुनुपर्ने । वियोगान्त सबैलै जिताउ हाम्री अनि राम्री गायिका अस्तिमा लाई
@mansinghmagar2189
@mansinghmagar2189 3 жыл бұрын
आहा कति मार्मिक शब्द बसन्त दाइ र अस्मिता दिदी लाई फेरि फेरि एकसाथ देख्न पाईयोस
@shresthakrishna6152
@shresthakrishna6152 3 жыл бұрын
अस्मिता बैनि र बस्ता भाइकाे मन परेको फुला खासेकाे मन छुयाे फेरि इन्द्रेणिमा हेर्ने मन टप 4 मा सबै पुराउनु हाेला छिटै जानू है इन्द्रेणिमा
@sirjanapoudel1743
@sirjanapoudel1743 3 жыл бұрын
अस्मिता दिदिको अनुहार हरेक पटक हेर्दा कस्तो भावुक आफैलाई पर्य जस्तै गरेरै निसब्द हुनुन्छ best of luck di😘
@dipeshkharel5362
@dipeshkharel5362 3 жыл бұрын
एकदमै भावुक शब्दहरु ।धेरै रुवायो😭अस्मिताजि लाइ सिन्दुरले शिर चराएझै झै प्रत्येक शब्दले मेरो मन चरायो।धेरै धेरै धन्यवाद मिठो गितको लागी🙏🙏
@manjugautampokhrel7770
@manjugautampokhrel7770 3 жыл бұрын
आहा! साह्रै मन छुने शब्द चयन यी भाइबहिनी को सहयात्री बनेर गाएका गीत सुन्न्पाइयोस।
@anilkhadka1492
@anilkhadka1492 3 жыл бұрын
हैट हजुरहरु दुइलाइ कुन शब्दमा बयान गरौ आसुनै आउँछ। उच्च प्रगतिको सुभकामना सारा संसार रहेका दर्शकको मन मुटुमा बस्न सफल हुनु
@Smritisinging123
@Smritisinging123 3 жыл бұрын
वाव आज नि अति राम्रो दोहोरी सुन पायो बसन्त भाइ र असमिता बहिनिको यस्तै गित सुन पायोस
@sabitaacharya3407
@sabitaacharya3407 3 жыл бұрын
Aasu aayo 😭😭😭😭😭 hearty thanks asmita dd also thanks basanta dada 🙏♥️ Kati mitho harek sabda 😘❤️❤️ aarko part Pani xittai herna Pau 🤗🥰🥰❣️❣️❤️❤️❤️❤️
@rickymagar124
@rickymagar124 3 жыл бұрын
एकदमै मार्मिक लोक दोहोरी गीत बसन्त भाई र अस्मिता बहिनी को प्रगति उन्नति धेरै भन्दा धेरै हुदै जाहोस्। मेरो आशिर्वाद छ।
@bhaktarajjoshi1157
@bhaktarajjoshi1157 3 жыл бұрын
वावा खोजेकै दोहोरी हेर्न पाइयो खुसी लाग्यो साथै अस्मिता र जिबनको टिमलाई दोहोरी च्याम्पियन को अघिल्लो राउन्डमा फेरि पनि हेर्न पाइयोस सुभकामना
@devigurung9519
@devigurung9519 3 жыл бұрын
vote garnush hjr arko round ma dekhnako lagi
@bhaktarajjoshi1157
@bhaktarajjoshi1157 3 жыл бұрын
@@devigurung9519 मेरो तर्फबाट भोट गरिसकेको छु अनि आफू ले नि?
@devigurung9519
@devigurung9519 3 жыл бұрын
@@bhaktarajjoshi1157 maile pani garisak hjr
@bhaktarajjoshi1157
@bhaktarajjoshi1157 3 жыл бұрын
Good
@bhagirathikhadka9917
@bhagirathikhadka9917 3 жыл бұрын
धेरै धेरै बधाई अनि शुभकामना
@nirmalathapa5520
@nirmalathapa5520 3 жыл бұрын
अति राम्रो दोहोरी वसन्त भाइ सफलताको शुभकामना
@guruprasadn4375
@guruprasadn4375 3 жыл бұрын
मलाई अस्मिता को हाँसो अनि दोहोरी सारै मन प्रछ साथै बसन्त को दोहोरि पनि
@manojbatala2347
@manojbatala2347 3 жыл бұрын
यहि दोहोरी इन्द्रेणी बाट आको भय कलाकार नि भाइरल हुने दोहोरी नि टेन्डिङ मा पर्ने थियो।
@राजकुमारश्रीपलि
@राजकुमारश्रीपलि 3 жыл бұрын
वसन्त भाइ र अस्मिता बहिनी को भविस्य उज्ज्वल होस मेरो मन छोएको हो च्याम्पियन मा नि यहाँ पनि सुन्दा मज्जा आयो
@ratnakumarrai8183
@ratnakumarrai8183 3 жыл бұрын
अति राम्रो लोक्दोहोरी गीत यहि हो यक आपस्मा समझ्दारी भै बस्ने देखेको ले हुदैन लेखेको ले जुराउ छ भन्ने सन्देश दियको छ दुवै गायकार्हरु लाई सफल्ता को शुभकामना ।
@preensranamagar7972
@preensranamagar7972 3 жыл бұрын
आहा अति आनन्द र पिरदायिक दोहोरी गित सुन्न कता कता मजा लायो तर मन मा पीडा पनि! वसन्त भाई सब्दको भणडार नै हो भाइ कै कारण आज अस्मिता बहिनी लाई धेरै सपोर्ट भाको छ यसो भन्दा अस्मिता लाई नराम्रो भन्न खोजेको हैन उनी पनि सब्द जोड्न माहिर नै छिन बहिनालाई दोहोरी चेम्पियन फापोस र भाइ लाई आउदो दिन मा राम्रो होस! जय गित जय सङ्गित
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
❤️1 थुकी सुकि 1000थुकी सागर भने झै सम्पूर्ण ले हामी सबैकी प्यारी गायिका बैनी अस्मिता लाई भोट गरि टप 4 मा लेर जानू प्रर्छ सम्पूर्ण ले साथ दिउ येहि बेला साथ दिने अनि सम्पूर्ण मा नमस्ते ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bishnupariyar2336
@bishnupariyar2336 3 жыл бұрын
finally ! एकदम हेर्न मन लागेको थियो 😚आजा पाइयो 😥heart touched
@dilgurung1325
@dilgurung1325 3 жыл бұрын
बसन्ता भाइ र आस्मिताको शब्दमा मुहानी छ धेरैले मन पराएको कारण नै धेरैले बेहोरेर आएको हुनाले धेरैको मनमा बस्न सफल भयो यसै गरि सदा सदा सफलताको सिर चुम्न सफल रहोस आशिर्वाद दुबै जनालाई 👏👏❤️❤️
@Ramkunwar400
@Ramkunwar400 3 жыл бұрын
अरुको खुशी लुटेर तिमी यदि हासिरहेको छौ भने सम्झ त्यो खुशिको आयु एकदमै छोटो छ किनकी समयले तिमिलाइ फर्काइ फर्काइ जवाफ दिनेछ✌✌
@boxeronedaybaba5822
@boxeronedaybaba5822 3 жыл бұрын
के सारो राम्री हौ अस्मिता रुप्ले तेस्तै सोर शब्द सबै कुराले भरिपुर्ण आहा सारै मन पर्छ मलाई अस्सु💓💗❤️
@maheshwagle1159
@maheshwagle1159 3 жыл бұрын
कति राम्रो शब्द वसन्त भाइ को पर्गती को शुभकामना
@munnamunna9780
@munnamunna9780 3 жыл бұрын
आहा अति मार्मिक बधाई तथा सफलता को शुभकामना दुबै जनालाई
@sajangole4226
@sajangole4226 3 жыл бұрын
Veri nic
@maheshbam3843
@maheshbam3843 3 жыл бұрын
Asmita le yo raund jitnu parx 🙏🙏🙏
@devigurung9519
@devigurung9519 3 жыл бұрын
Sakdo vote garnush hjr
@rajeshdevkota5451
@rajeshdevkota5451 3 жыл бұрын
किन हो किन येस्तो गीत मात्र मन पर्छ ...😂😂😂
@surayalaltamangj2337
@surayalaltamangj2337 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी अनि दुबै जान लाई धेरै धेरै बधाई तथा शुभकामना छ
@tekbranamagarranamagar6683
@tekbranamagarranamagar6683 3 жыл бұрын
पहिलो प्रदिसप्रदी होला हजुरहरु हार जित पछि भाग दुई ल्याउन सफल भएको कलाकार
@susilakarkee8032
@susilakarkee8032 3 жыл бұрын
Sabaile vot garau hai asmita baini lai
@mallarajamohanmallarajamoh8932
@mallarajamohanmallarajamoh8932 3 жыл бұрын
सारै राम्रो लाग्यो अझै अर्को भाग यसरिनै हेर्ना पाउँ र वसन्त सर अस्मिता मिसलाई आउदो यपिसोडमा दोहोरि च्यापियनमा सहयोग गरिदिनु आफुले गर्न सकिने भोट
@tulanaghartimagar3183
@tulanaghartimagar3183 3 жыл бұрын
Champion ko continue jasto lagyo maja aayo
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
आहा उत्कृष्ट दोहोरी यो जोडि को फेरि सुन्न पाइयो ❤️❤️🙏
@rimalramesh7508
@rimalramesh7508 3 жыл бұрын
wow wow शब्द कि खानी अस्मिता बैनिलाइ सफलताको कामना 🌹🌹🌹🌹🌹
@chandrabahadur8554
@chandrabahadur8554 3 жыл бұрын
Asmita bunu lai vot garn chahi nvulnu hola hi
@शंकरसाउद-ट7भ
@शंकरसाउद-ट7भ 3 жыл бұрын
आहा कति राम्रो सोवर अस्मिता दिदी हजुर हरु को जोडी कति राम्रो अनि अती नाई मन छुने दोहोरी सबै को मन मुटु मा बस्न सफल भए कि दिदी अस्मिता
@krishnatimalsena82
@krishnatimalsena82 3 жыл бұрын
लामो समयको प्रतीक्षा पछि वसन्त र अश्मिता को मार्मिक गित सुन्न पाइयो।मन साह्रै रोयो आज नि😭😭😭😭।तर जेभानि अश्मिता लाई दोहोरी च्याम्पियन बनाउन सबैले साथ दिनु होला है त🙏🙏🙏🙏
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मनछुयो गायक वसन्त र गाईका अस्मिता बिचको यो दोहरि सुनेर आँशुनै आयो😭😭😭उत्तर उत्तर प्रगतिको शुभकामनाछ 🙏❤️❤️❤️😭
@shivapd.dhakal6891
@shivapd.dhakal6891 3 жыл бұрын
आहा निकै मार्मिक दोहोरी ❤️❤️❤️मन छोयो
@rupishashrestha3084
@rupishashrestha3084 3 жыл бұрын
अति मर्म स्पर्सी ।। सफल्ताको शुभकामना अस्मिता दिदि 🌷🌷🌹
@krishnamagargs8177
@krishnamagargs8177 3 жыл бұрын
duty गर्दै सुन्दै काम गरेको थिय सुन्दा सुन्दै कति बेला आँसु झरेछ थाई पायन धन्यवाद यति राम्रो गित सुन्न पाइयो
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
दोहोरी चैम्पियनकै लोकप्रिय गित सायद यही भाकाको हूनूपर्छ बसन्त अस्मिता
@minaoman58
@minaoman58 3 жыл бұрын
आहा कति मिठो हो गित यो गितले सारै मन रूवायो हजुर दुवै जानालाई धेरैधेरै बधाई तथा सफलता को शुभकामना छ ल❤❤❤❤❤
@agnijwala9989
@agnijwala9989 3 жыл бұрын
badai xa asmita g r basanta g lai ma dohori git ta dherai herxau tara ni yo vaka ra yo jodiko gat sarai ramro lagxa asmita badai xa hjr harulai
@bishalgabdharba8887
@bishalgabdharba8887 3 жыл бұрын
Top 4 ma jani la pine yasto gako xaina ❤️ Basanta ra Asmita lai samma xa👌👌👌🙏🙏🙏🙏🙏💕
@annapurnaupdate899
@annapurnaupdate899 3 жыл бұрын
धेरै धेरै राम्रो र स्तरिय पनी छ दुबैको बेजोड प्रस्तुती
@दुर्गेघताने
@दुर्गेघताने 3 жыл бұрын
अब भाग 2 पनी ल्यानु प्रछ है कति मिठो दोहोरि ल बधाई छ
@hassanchettri1914
@hassanchettri1914 3 жыл бұрын
आहा कति राम्रो सब्द चयन गर्नु भाछ बसन्त र अस्मिता दुबैले आगामि दिनमा पनि यस्तै गित सुन्नपाउ धन्यवाद
@khadanandapandey4462
@khadanandapandey4462 3 жыл бұрын
साह्रै मार्मिक दोहोरो ! Thank you both ❤️❤️
@onlinevisitokhreni3281
@onlinevisitokhreni3281 3 жыл бұрын
waooo great asmita basanta prt 2 deurali pariwar thanks
@manishabishokarma4775
@manishabishokarma4775 3 жыл бұрын
Manparne jodi basanta dada and asmita di best of luck
@jailimbu13
@jailimbu13 3 жыл бұрын
अति भन्दा पनि अति राम्रो सलुट छ ।यो जोड़ि लाई ।
@arabindadhital2171
@arabindadhital2171 3 жыл бұрын
लोक दोहोरीको दोश्रो भाग अती उत्क्ृस्ट लाग्यो । चिज भाई र बसन्त भाृई लोक दोहरीको च्याम्पियन नै हो । अस्मिताको कति राम्रो ।
@parliamentnewsnp
@parliamentnewsnp 3 жыл бұрын
जैले नि रुवाउने गित मात्र गाउने किन हो के। कैल काहीँ हवावन यार। रुदिन भन्यो आँसु आको पत्तै हुदैन😥😥😥😥😥😥
@bppariyar4718
@bppariyar4718 3 жыл бұрын
वा वसन्त सर को गित सुरु अनि गित को उथाउने सहिली 👌👌👌
@sangamsubedi6318
@sangamsubedi6318 2 жыл бұрын
Ramro xa sari man xune sabada i am big fan of u asmita dc
@pushparajadhikari8352
@pushparajadhikari8352 3 жыл бұрын
Basanta...... U r really great. Keep it up & always. Definitely u will be successful person in the future
@taptabhadurgairal5399
@taptabhadurgairal5399 3 жыл бұрын
दोहरि भनेको येस्तो पो हुनु पर्छ
@buddhiramd.c4288
@buddhiramd.c4288 3 жыл бұрын
दुबै भाइ बहिनीको प्रतिभा राम्रो छ मज्जा अायाे सफलताको शुभकामना 👌
@omcentury
@omcentury 3 жыл бұрын
आहा निकै राम्रो दोहोरि
@SushilKumar-yo7td
@SushilKumar-yo7td 3 жыл бұрын
बधाई छ अस्मिता बहिनी र वसन्त भाईलाई
@lilabhattrai4191
@lilabhattrai4191 3 жыл бұрын
कति ज्ञानी छोरी सदा भगवान ले साथ दिऊन
@lokprasaddhakal872
@lokprasaddhakal872 3 жыл бұрын
अत्यन्त मार्मिक, मनछुने, आँखै ओभानो नहुने गीतको लागि प्यारा भाइ बहिनीलाई लाख लाख शुभकामना।
@SumitKhanal-j3c
@SumitKhanal-j3c 3 жыл бұрын
यो जोडी को बिहे भाको देख्न पाउ एहि गित सुनेर सस्काईबर गरेको छु
Cute
00:16
Oyuncak Avı
Рет қаралды 11 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 40 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 11 МЛН