बसन्त र अस्मिताको सम्बन्ध किन यस्तो हुन पुग्यो? Basanta BK Vs Asmita Dallakoti | Deurali Live Ep.140

  Рет қаралды 651,993

Deurali Digital

Deurali Digital

Күн бұрын

#Basanta_BK #Asmita_Dallakoti #Deurali_Dohori
Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
निर्माता / निर्देशक / संचालक
दिनेश खड्का
संयोजक
निलमणी भण्डारी
सह-संयोजक
प्रकाश शर्मा
व्यावस्थापन
प्रज्वल खड्का
शिर्ष गीत शब्द
दिनेश खड्का
संगीत
राजनराज सिवाकोटी
स्वर
राजनराज सिवाकोटी
समिक्षा अधिकारी
ग्राफिक्स्
एकदन्त एनिमेशन
छायांकन
ताराकान्त बि.क.
पदम ल्वागुन
दृश्य सम्पादन
ताराकान्त बि.क.
समिप पौडेल
मिक्सिङ तथा माष्टरिङ
ताराकान्त बि.क.
सेट निर्माण
रोशन आर्टस् सर्भिस
आर्ट
हिमालयन आर्टस (सोनाम पाख्रिन)
९८५११५३१४५
गायक
बसन्त बि.क.
गायिका
अस्मिता डल्लाकोटी
वाध्यवाधक
करण परियार- बाँसुरी
राजेश गन्धर्व - सारङ्गी
प्रेम किरण राई - किबोर्ड
सुन्दर कार्की - अक्टोप्याड
प्रकाश के।सी।,कमल वली- मादल
कुमार लामिछाने- ढोलक
आभारी छौ:
टंक बहादुर के.सी.
उद्दव वली
संजय भण्डारी
शिलन लम्साल
बिर बहादुर थारु
सल्लाह सुझावको लागि
deuralidigital2077@gmail.com
kalinchowkdigital@gmail.com
geedinesh2071@gmail.com
९८५१०२२५५१/९८४१३०९८३३
@सर्वाधिकार
कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
२०७८
Technical Partner: Focus Creation Pvt. Ltd.

Пікірлер: 390
@preensranamagar7972
@preensranamagar7972 2 жыл бұрын
सलाम छ बसन्त भाई र अस्मिता बहिनी लाई दुबै जना को सारै मीठो शब्द चयन सायद एस्ता हस्ती बिरलै हुनुहुन्छ! मनोरञ्जन त सबैले दिनु हुन्छ तर यहाँ पिडा, बेथा गासिएको शन्देश मुलुक दोहोरी गाउन सक्ने भन्दा पनि न्याय देर गित गाउने सक्ने एक नया जोडि!
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
यो गित यो जोडि लाई सरै जमेको छ दोहोरी च्याम्पियान बटा नै 🙏🙏
@tejendraparajuli5233
@tejendraparajuli5233 2 жыл бұрын
यो जोडी लाई फेरि इन्द्रेणी मा लान परो ❤️❤️
@krishnathapa5912
@krishnathapa5912 2 жыл бұрын
आहा कति राम्रो दोहोरी अस्मिता बहिनी र बसन्त दाइ को सारै राम्रो शब्द चयन यस्तो हुनुपर्छ दोहोरी keep it up ❤️❤️❤️
@jayaram2015
@jayaram2015 2 жыл бұрын
बसन्त जी गीत उठान अति नै उत्कृष्ट अनि अस्मिताको झन‌ै सर्बोकृष्ट छ।शब्द चयनमा दुबैलाई मनभित्रैबाट सलुट ।
@karnachhetri5992
@karnachhetri5992 2 жыл бұрын
नमस्कार दिनेश जी हो एस्तो बास्तबीक दोहोरी गाउने लाई ल्याउनु तो तिउन चाख्दै हिडने ईन्द्रणी लाई घोका दिने किन ल्याउनु दोहोरी भनेको त एस्तो पो हो सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी।
@jhabimagar5446
@jhabimagar5446 2 жыл бұрын
धेरै राम्रो र रमाइलो गित बासन्त र अस्मिता को फेरि यस्तै रमाइलो अर्को भाग हेर्न पाइयोस्
@kshitizoli7067
@kshitizoli7067 2 жыл бұрын
फेरि पनि रुवायो यो दोहोरी ले यसरी नै हजुर हरु को दोहोरी सुन्न पाइयोस् 🌹🌹🌹🇳🇵🇳🇵
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
लौ खुसी लाग्यो मुसि बहिनी र वसन्त भाइ को सरै मीठो प्रस्तुतु सुन्न पाउदा
@chinmayatimilsina3285
@chinmayatimilsina3285 2 жыл бұрын
सलाम छ माय लु जोडी लाई उत्तर उत्तर प्रगती को शुभकामना दुवै जनालाई नइ साहरै मनपर्न जोडी बढाईघ
@rijalhariram3331
@rijalhariram3331 2 жыл бұрын
सूरूवात नै दमदार हूनेगर्छ बषन्त भाईको धेरै राम्रो छ दोहोरी💕💕💕
@sumanparajuli4600
@sumanparajuli4600 2 жыл бұрын
आहा कति राम्रो गीत जोडी धेरै जमेको छ अस्मिता र बसन्त को जोडी
@mayalamichhane0
@mayalamichhane0 2 жыл бұрын
कती मन छुने गीत गाउनुभयो भा ई बैनी ले
@sumitrakc8095
@sumitrakc8095 2 жыл бұрын
दुबै जान भाइ बहिनी लाई धनेबात🙏🙏🙏
@ramkumrgiri8754
@ramkumrgiri8754 2 жыл бұрын
बसन्त जि र अस्मिता को जोडी राम्रो जमेको छ प्रगती को शुभकामना जये गित जये संगित
@arjunneupane61
@arjunneupane61 2 жыл бұрын
तपाइहरुको साँगितिक जोडि कहिल्यै नछुटोस । शुभकामना अझै प्रगति गर्दै अघि बढ्नु
@laxmanbk4314
@laxmanbk4314 2 жыл бұрын
Very nice dami
@mayatmg9856
@mayatmg9856 2 жыл бұрын
@@laxmanbk4314 o
@bahadurdhami921
@bahadurdhami921 2 жыл бұрын
दर्शकको मन मुटु बस्ने प्रिय अब्ल गायक गायिक सधै जय होस॥ जय सङगित
@devakitimalsina871
@devakitimalsina871 2 жыл бұрын
F
@shivapandit8334
@shivapandit8334 2 жыл бұрын
उत्कृष्ट दोहोरी । दुबैजना अब्बल गायिका र गायकको उत्तरोत्तर प्रगतिको शुभकामना ।
@kreekisalwayssus5059
@kreekisalwayssus5059 2 жыл бұрын
Samajma bhayeko kuraharu lai sameter Gaye ko ko Bhai bahiniko get le dheri man chune chha best jodi feri feri ni Sunna pau yadtai geet haru ❤️❤️❤️
@nagendarbahadrthapa9870
@nagendarbahadrthapa9870 2 жыл бұрын
मतीमीलाईहजारौशुभकामनाछ
@haripoudel5618
@haripoudel5618 2 жыл бұрын
@@kreekisalwayssus5059 qq qq
@bhawanapoudel3027
@bhawanapoudel3027 2 жыл бұрын
We
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
प्यारी बहिनी मुसि र वसन्त भाइ को शब्द ले सारै भावुक बनायो
@misscallr.m9628
@misscallr.m9628 2 жыл бұрын
आहाँ...पनि भावुक हुदै भन्दै छु डियुटि मा थियोे आधा घन्टा खाना खाने समय थियो तेहि बेला KZbin खोले अनि मलाई मन जोडी अझै मेरो जीवन मा मेल खाने सब्द मा निकै उत्कृष्ट दोहोरी सुनेर खाना खान मन पनि लागेन आँसु पुस्न मा नै समय बितेको पत्तै भएन जीवन र अस्मिता लाई यति मीठो दोहोरी पस्किनु भएको मा धेरै धेरै शुभकामना छ।र अन्तिम यो गितको सब्द ले भने जस्तो कसैको जीवन मा नघटोस् मेरो बिन्ती छ।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@anubhandari-j1s
@anubhandari-j1s 5 ай бұрын
❤😂
@durgabasnet4761
@durgabasnet4761 2 жыл бұрын
वसन्त भाइ अनि अस्मिता ( बाटुली) को यो दम्दार प्रस्तुति ले कस्को कस्को मन छोयो हाजिर गरुम त ।
@premroadride2180
@premroadride2180 Жыл бұрын
Batuli haina how dallakoti ho Malai ta lastai mn paryo
@rabindrashahi1094
@rabindrashahi1094 Жыл бұрын
Me
@mukeshbhatt8556
@mukeshbhatt8556 2 жыл бұрын
तपाई दुबैई को जोडी सफलता को सिखर छोस शुभ कामना छ
@keshavkhadayat1040
@keshavkhadayat1040 2 жыл бұрын
कति रुवाउछौ भाई बहिनीहरू उज्जल भविष्यको शुभ कामना
@karunakhanal6602
@karunakhanal6602 2 жыл бұрын
youtob मा यो जोडिको दोहोरी खोजि खोजि नहेर्दा सम्म निद लाग्दैन lost of love both ❤️❤️
@anubhandari-j1s
@anubhandari-j1s 5 ай бұрын
❤❤❤❤
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 жыл бұрын
मुसि र बसन्तलाई सुभकामना भन्दा अरु भन्नै सकिन यो दोहोरी चै टेनिङ 1 मै पुगोस
@ramparsadpoudel2182
@ramparsadpoudel2182 2 жыл бұрын
आहा!कति मार्मिक गित अस्मिता मुसि र बसन्त दुबै जनालाई प्रगति को शुभकामना
@umapokharel4541
@umapokharel4541 2 жыл бұрын
भाका सोर शब्द गायक गायिका सबै उत्कृस्ट जति सुने पनि न अघाउने ,दुबैलाइ शुभकामना छ,बधाइ छ
@naulosansar4090
@naulosansar4090 2 жыл бұрын
दोहोरी च्याम्पियन पछि फेरि उही भाका उहीँ मान्छे को दोहोरि सुन्न पाइयो सारै खुशी लाग्यो ❣️
@gopalhumagai8654
@gopalhumagai8654 2 жыл бұрын
सारै राम्राे अति मन पर्याे
@kammarbahadurk.c8529
@kammarbahadurk.c8529 2 жыл бұрын
नब उदयपान प्रतिभालाई उत्कृष्ट प्रस्तुतिका लागि अन्तर ह्रदयदेखि धन्यबाद आगामी दिनहरुमा झनै परिष्क्रित सिर्जना र सफलताको शुभकामना ।
@dhansing6392
@dhansing6392 2 жыл бұрын
च्याम्पियन मा गएको भाका आज फेरि सुन्न पाउँदा धेरै आनन्द आयो फेरि
@kismatthapa963
@kismatthapa963 2 жыл бұрын
आहा नि कति राम्रो दोहोरी तेइ माथि जोडि पनि जमेकै छ है बधाई छ दुबै जना लाई ❣️🙏🙏
@GaneshGanesh-gw5ip
@GaneshGanesh-gw5ip 2 жыл бұрын
आहा सारै राम्रो दोहोरी यो जोडीलाई धेरै मनपराउछू म बंधाई छ योजोडीलाई
@bhimthapa9070
@bhimthapa9070 2 жыл бұрын
यो भाका यि दुबै गायक गाईका बसन्त र अस्मिता को लागी नै बनाइयको हो जस्तो लाग्न थाल्यो। कति डुबेर गाऊन सकेको ? मुरी मुरी धन्यवाद छ भाई बैनी हरू लाई। साथै ऊज्जल भविष्य को पनी शुभकामना।
@harikhadka4088
@harikhadka4088 8 ай бұрын
@rajubc6561
@rajubc6561 2 жыл бұрын
राम्रो छ गित छाडा गाउनु लाई भन्दा मोैलिक्ता लाई जोड दिनुपछ हामी सबैले।
@GaneshThapa-jw1mn
@GaneshThapa-jw1mn 2 жыл бұрын
मूसीको शब्द चयन उतकृष्ट छ साथै बसन्त भाइको
@arjunadhikari4962
@arjunadhikari4962 2 жыл бұрын
बसन्तभाईको शब्द चयन ले मन छोयो अस्मिताको त झन भैगो कुरै भएन धन्यवाद भाइ बैनिलाइ
@kumarsubedi6871
@kumarsubedi6871 2 жыл бұрын
हाम्लाई रूवाउन जन्मेका रहेछऊ !! धेरै राम्रो अति राम्रो !! फेरी अर्को पनी सुन्न मन छ
@ashmaya6245
@ashmaya6245 2 жыл бұрын
___
@mirabarel9482
@mirabarel9482 2 жыл бұрын
kati ramro kati ramro
@saraswotikatwal3585
@saraswotikatwal3585 2 жыл бұрын
अाहा कति मिठो दोहोरी अस्मिता बहिनी र बसन्त भाइको दुबै जनालाइ शुभकामना यसरी नै अगाडि बढेको देख्न पाउ यस्तै मन छुने गित सुन्न पाउ बधाई छ
@pusparawat3971
@pusparawat3971 2 жыл бұрын
जति सुनेनि नथाकिने सारै मन छुने दोहोरी ❤️❤️❤️❤️ भाइ बहिनीलाई उज्जवल भविष्यको कामना
@सुनितानेपालि
@सुनितानेपालि 2 жыл бұрын
यो गीत मात्रै होइन बसन्त दादा र अस्मिता दिदिको सबै दोहोरी हेरेको छु जति हेर्यो तेत्ती हेरिरहन मन लाग्छ ।।।।दादा दिदी दुबैलाइ साङितिक यात्रामा सफलता को कामना गर्दछु 🙏🙏🙏💞💞💞💞
@padambhajel7915
@padambhajel7915 2 жыл бұрын
दुबै जना लाई उत्तरो उत्तर प्रगति को सुभकामना उहीँ दोहोरी चेम्पियन को झझल्को र याद आयो (दुबई बा ट)
@BasantaBishwokarmaOfficial
@BasantaBishwokarmaOfficial 2 жыл бұрын
माया गरिदिनुहोला है💖🙏
@smritigurung6423
@smritigurung6423 2 жыл бұрын
Hus hjur ☺️😍
@ashishthakuri8342
@ashishthakuri8342 2 жыл бұрын
हजुर को ठूलो फ्यान मत भाइ
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
दोहोरी च्याम्पियनमा दोहोरी गाएर आम नेपाली दर्शकलाई रुवाउने भाइ बहिनीको फेरि दोहोरी भिडन्त अति उत्कृष्ट प्रस्तुति
@YMAGAR
@YMAGAR 2 жыл бұрын
दोहोरीको च्यम्पिएन को भाग एक गनेर एइले सम्म कति भयो यो जोडीको यै बिषयमा गाएको ३ कि ४ हुनुपर्ने हो यो शृंखला लगातार गने रै आघि जानुहोला जुनै स्टेजमा गाए पनि है, कलाकार भाई- बैनीको यो कहानी पछ्याई रहन्छौ मार्मिक थियो, छ र रहने छ शुभकामना
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि बधाईछ दुबैजना लाई👌❤️🎶🎤💕🎵
@srijanapokharel1766
@srijanapokharel1766 2 жыл бұрын
अाहा कति राम्रो अस्मिता बहिनी र वसन्त काे गित साहै मन पय्याे अझ प्रगती गर्नु शुभकामना छ
@kishankarki2763
@kishankarki2763 2 жыл бұрын
शब्द मा दम छ भाका त्यस्तै मनै छोयो ।
@Botex-4
@Botex-4 2 жыл бұрын
अाहा कस्तो मिठो दोहोरी यही जोडी यही भाकामा फेरी फेरी सुनिरहन पाऊँ
@ramkrishnadevkota926
@ramkrishnadevkota926 2 жыл бұрын
कतिराम्राे शब्द र स्वाेरहाे अस्मिता सफल्ताकाे शुभकामना छ दुबैजनालाइ
@madhavikandel4244
@madhavikandel4244 2 жыл бұрын
यो दोहोरीको जोडि कति राम्रो हुन्छ अझ गित को त कुरै छोड्दिम उत्कृष्ट
@narayanibhattarai3553
@narayanibhattarai3553 2 жыл бұрын
सारै मार्मिक दोहोरी ।वसन्त भाइ र अस्मिता बहिनिको स्वर अनि शब्द सारै राम्रो छ।सफलताको सुभकामना
@kwtny3722
@kwtny3722 2 жыл бұрын
💕🙏💕अति राम्रोसँग सब्दहरु मन छुने भाइ र बैनी दुई जानाकाे अगाडिको यात्रा सफलताको कामना धन्यवाद 💕👌💕👌💕
@amarsing7186
@amarsing7186 2 жыл бұрын
आहा कति मन छुने गित गाउछन के यिनी दुई जना बदाइ छ । लोक सङित सफल्ता को सुभ कामना
@madhugnawali9386
@madhugnawali9386 2 жыл бұрын
आहा सब्स कि खानी लाइभ दोहोरी कि रानी सस्कारी चेली अनि शब्द कै खानी हाम्रो प्यारो गायेक वसन्त सर साथ मा मनै भावुक भो अनि सम्पूर्ण लाई नमस्कार सफलताको सुभकामना
@surajadhikari3565
@surajadhikari3565 2 жыл бұрын
भाका उस्तै, शब्द उस्तै, स्वर उस्तै ...💞💕 दुबै जनालाई साङ्गितिक जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना ..!!! कहिल्यै पछाडि फर्केर हेर्न नपरोस् ।🙏🙏💞🙏🙏
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
@innocentgaha3635
@innocentgaha3635 2 жыл бұрын
हरेक शब्द शब्दले मुटु छियाछिया पार्ने शक्ति छ ,मन थाम्न गाह्राे भो अत्यन्तै मार्मिक दोहोरी ।।
@gopalxinal4347
@gopalxinal4347 2 жыл бұрын
आहा!!मीठो दोहोरी सफलता को शुभकामना सम्पुर्ण लाई🙏🙏
@binodnaubag4711
@binodnaubag4711 2 жыл бұрын
धेरै राम्रो छ यो जोडी लाई बधाई छ आगामी दिनमा यस्तै भाका सुन पाइयोस् जय संगीत जय नेपाल धेरै धेरै धन्यबाद बसन्त सर अस्मिता मिस लाई
@sitadhakal4977
@sitadhakal4977 2 жыл бұрын
9dpuys93
@dnpritty3441
@dnpritty3441 2 жыл бұрын
मलाइ असाद्धै मन पर्ने जोडि।
@salanigurung4936
@salanigurung4936 2 жыл бұрын
wow kasto damii git merotw man xoyo best of luck basanta dada and ashmita didi🙏❤️❤️
@rajkuma648
@rajkuma648 Жыл бұрын
Yo get derai ramro xa
@whiteflamegamerzs1641
@whiteflamegamerzs1641 2 жыл бұрын
अति मार्मिक मन छोयो धेरै धेरै शुभकामना छ भाई बैनि लाई यो जोडी लाई इन्द्रेणी मा पनि यस्तै मार्मिक गित मा देख्न पाऊ शुभकामना छ
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 Жыл бұрын
मुटु मा बसेको भाका ,मुटुमा बसेको जोडि,मुटुमा बसेका शब्दहरु।२१तोपको सलामी दुबै जना अब्बल कलाकार लाई।😍😍😍😍😍
@dammarbahadurthapa-in7ss
@dammarbahadurthapa-in7ss Жыл бұрын
0poooùv
@tekbahadurdangi
@tekbahadurdangi 2 жыл бұрын
यस मलाई बसन्त र अस्मिता गुड लोक दोहोरी गायक हुन आईम लाईक ओकेमा कतार देखी हेरी रहेकोछु र प्रगतिको सूभकामना गर्छु ओके
@samirop9292
@samirop9292 2 жыл бұрын
आहा कति राम्रो गित जति सुने उति सुन्न मन लाग्ने
@sarojbhandari3201
@sarojbhandari3201 2 жыл бұрын
धोका पाएको मात्र होइन माया लाएको पनि सुन्न पाए हुन्थ्यो तर जुन गित गाए पनि धेरै राम्रो जोडि जमेको छ दुई जनाको
@mankumarshrestha2974
@mankumarshrestha2974 2 жыл бұрын
अष्मिता र बसन्तजीकाे गित अती उत्तमछ उत्तराे उत्तरकाे कामना !!
@topendrabindash9489
@topendrabindash9489 2 жыл бұрын
बसन्तकाे अन्तिम टुक्का ले भन्नू भाछ म कुरिरहन्छु अन्तिम पल सम्मा भनेर अब भाग 2 पनि चाहियाे
@kabitalamsal5865
@kabitalamsal5865 2 жыл бұрын
छैटौं दिनमा लेखेको भाबिले बल गरेर के भो म जाबिले ।आहा गीत भनेको येस्तो पो हुनुपर्छ ।बधाइ दुबैजनालाइ
@कार्की-च8श
@कार्की-च8श 2 жыл бұрын
वसन्त र अस्मिता को जोडी राम्रो जमेको छ। लभ्ली मुसी
@peeyooshthapa226
@peeyooshthapa226 2 жыл бұрын
absolutely heart touching song. Best of luck both you Bashant g & Dear Asmita . बहिनी अस्मिता हजुर को हाउ भाउ हेर्दा real life मै love परेर बिछोड भाको भान हुन्छ। keep it continue
@statuschand6175
@statuschand6175 2 жыл бұрын
आहा कति राम्रो गित🌹🌹🌹❣️❣️❣️
@dhirenbokhimlimbu
@dhirenbokhimlimbu 2 жыл бұрын
पुरानो छापले होला यो जोड़ी र यो गीतले मुटुको चाल बढ्यो आँखा रसायो 😍😍😍😢
@YaemanSingh
@YaemanSingh 2 жыл бұрын
मन मुटुमा बसेकाे जाेडि हाेल टिमलाई सफलताकाे शुभकामना हजुर ।
@GB-ty5do
@GB-ty5do 2 жыл бұрын
अस्मिता बहिनिको शब्द चयन र गितको मर्म अनुसारको अभिनय अति राम्रो लाग्छ अझै प्रगतिको कामना हुदैजाउस
@kshitizoli7067
@kshitizoli7067 2 жыл бұрын
अर्को भाग को पनि प्रतीक्षा मा छु
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
फेरी रुवायो मलाई बसन्त र अस्मिता को गीतले डोटी
@prabinatamang4101
@prabinatamang4101 2 жыл бұрын
रूदै रुदै हेरे अर्को भाग पनि छिट्टै नै हेर्न मन छ है बशन्त दाजु र अस्मिता दिजु सार्है मार्मिक दोहोरी
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
भाग 2 चाढै सुन्न पाईयोस मन पर्ने जोडी हो
@arjunadhikari4962
@arjunadhikari4962 2 жыл бұрын
तिमी दुइको यस्तै मार्मिक दोहोरी सुनिरहन देउ है अस्मिता वसन्त ।
@kumarsanu6521
@kumarsanu6521 2 жыл бұрын
भाई बहिनी लाई मन देखि बधाई छ शब्द ले सबै को मन छुन्छ
@onom9540
@onom9540 2 жыл бұрын
बसन्त र अस्मिताको जोडी मिल्छ
@dipakpariyar2150
@dipakpariyar2150 2 жыл бұрын
धेरै धेरै राम्रोसँग गाउनु भयाे दन्ने बाद
@chitraacharya823
@chitraacharya823 Жыл бұрын
सारै राम्रो दोहोरी यो जोडीको फेरि फेरी सून्नपाम ♥️😥😢
@chandrathapa5054
@chandrathapa5054 2 жыл бұрын
कति मिठो कति राम्रो जोडी
@paaruthapa7093
@paaruthapa7093 2 жыл бұрын
कि त नरोउ कि आँसु पुछ्न देउ♥️♥️
@jitendrabudhachetri2851
@jitendrabudhachetri2851 2 жыл бұрын
सारै घत लाग्दो दोहोरि
@Susey2057
@Susey2057 2 жыл бұрын
यो दोहोरी मेरै लागि समर्पित हो जस्तो लाग्यो।
@gopalkumal7247
@gopalkumal7247 2 жыл бұрын
यहि शीेर्षकमा ईन्द्रेनि मा आउनु पर्यो भाइ बैनि
@santugurung3508
@santugurung3508 2 жыл бұрын
दामी दोहोरी, जोडी पनि सारै मिलेको 🌹👍❤👍🌹❤
@khimkhamcha5219
@khimkhamcha5219 2 жыл бұрын
Wow ! Heart touching song, so nice dear bro & sis keep it t, God bless both of you.
@ramhari3247
@ramhari3247 2 жыл бұрын
यी दुबै गायक गायिका ले धैरैलाई रुवाउने भय
@gangaramlimbu7603
@gangaramlimbu7603 2 жыл бұрын
आहा अस्मिता जी कति राम्री अनि स्वर झन राम्रो!!!👍👌❤️💐💐💐
@educationfaculty6678
@educationfaculty6678 2 жыл бұрын
Yestai arkko dohori pani sunna paiyos asdhai ramro ❤❤❤👍👏👌
@sagarkharel8831
@sagarkharel8831 2 жыл бұрын
Aati marmik dohori ani best jodi yo jodi aaya paxi best dohori hunxa Vanni fixed hunxa❤️🙏🔥😍
@sunilpariyar5134
@sunilpariyar5134 2 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो दोहोरी गीत। दुवै जनालाई अझै उतर उतर प्रगती को शुभकामना ब्यक्त गर्दछु।
@satishgrg192
@satishgrg192 Жыл бұрын
I'm 0 OK 70p
@satishgrg192
@satishgrg192 Жыл бұрын
8 me
@satishgrg192
@satishgrg192 Жыл бұрын
I'.
@kusumsunar6732
@kusumsunar6732 2 жыл бұрын
wow mitho dohori bhai baini ko 👌👌👌👌👍👍👍❤️❤️❤️💞💞🙏🙏
@zaindoma407
@zaindoma407 2 жыл бұрын
Lok dohori git sarai ramro chha.Yo jodilai dherai dherai samman chha.
@pravinchhetry2200
@pravinchhetry2200 2 жыл бұрын
धेरै धेरै राम्रो छ ।मलाई सार्है मन पर्यो।best of luck दुबै जना लाई
@prakashguragain3872
@prakashguragain3872 2 жыл бұрын
हामीले पनि झापा मा एउटा कार्यक्रम को आयोजना मा वसन्त र अस्मीता लाई समाबेश गराउने रहर त्यसै तुहुन्छ कि के हो एक पल्ट सम्पर्कमा आई दिनुस है
@mayadhungana9647
@mayadhungana9647 2 жыл бұрын
Kati ramro ho k basanta ko swor ra geet uthan tyastai gari farkaune asmita ko tarika swor sachchainai no 1 jodi xa 👌👌👌🙏❤️
@smritigurung6423
@smritigurung6423 2 жыл бұрын
PIR betha muxna deu ki ta narau ki asu puxana deu wow 😘 sabda le ni xati Mai xunxa all tha best Gaye's!
@preammc926
@preammc926 2 жыл бұрын
अस्मिता कति मोटाएकि हूनू आज भोलि आमा हो,,😍😍😍
@dipakbc7625
@dipakbc7625 2 жыл бұрын
दाजु को सब्द नै काफि छन किन बयान गर्नु परेयो र ❤️😭
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 72 МЛН
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 23 МЛН
Trick-or-Treating in a Rush. Part 2
00:37
Daniel LaBelle
Рет қаралды 42 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 116 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 72 МЛН