चिजसंगको सम्बन्ध सकिदा बिचरा निर्जलाको यो हाल Bhumarima ParebhaneMa भुमरीमा परेभने म Chij Vs Nirjala

  Рет қаралды 100,928

Palpali Magar Samaj Official

Palpali Magar Samaj Official

Күн бұрын

लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
===================================================
Original Song : Bhumarima Parebhane Ma || भुमरीमा परेभने म
===================================================
Live Dohori
Host : Prakash Khadka
Male Vocal : Chij Gurung
Female vocal : Nirjala Gurung
Supporter Mail Singer : Suman Neupane & Roshan Pariyar
Supporter female Singers : Sobha Rana Magar & Mina Shaha
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Chandra Khadka
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Suman Nepal
♫ Dholak : Chandra Magar
🎹 Keyboard :Angat Karki
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan) (9851089685)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685) / @galbandisamaj
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
/ @galbandirodhigha
===================================================
#chijgurung
#nirjalagurung
#newteejsong2081
#newlokdohori
#prabinmagar
#newsong2024
#livedohori
#newnepalisong2024
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2081
#newlivedohori2024
#nepalisong
#newnepalimusicvideo
#newmusic
#palpalimagarsamajofficial
#sundarkawarmagar
#bhumarimaparebhanema

Пікірлер: 199
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
नमस्ते नमस्कार आदरणीय भगवान रुपि दर्सक हरुमा लोक न्यानो अबिबादन 🙏🙏 दर्सक ज्यु हरुले अत्याधिक रुचाउनु भयको जोडि लोक तथा दोहोरी गायक चिज गुरुङ vs निर्जला गुरुङ ज्युको साथमा दोस्रो पटक पुन तपाईं भगवान रुपि दर्शक ज्यु हरुको माग र इच्छा अनुसार पुन दर्सक हरु माझ दुबै जना कलाकार ज्यु लाई साथ मा लिएर आएका छौ के कस्तो लाग्छ सुनेर सल्ला सुझाब लाइक कमेन्त अनि सियर साथै मन परे च्यानल सस्क्राइभ पनि गरिदिनु होला 🙏 पाल्पाली मगर समाज युटुब च्यानल बाट अझै कस्तो खाले लाइभ दोहोरी हरु आइदिए हुन्थ्यो जस्तो लाग्छ कमेन्त मार्फत हामी लाई सल्ला सुझाब दिदै गर्नु होला र लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@mohanpakhrin9263
@mohanpakhrin9263 2 күн бұрын
CN Jodi को आजको प्रस्तुती भावुक and अन्त्यमा निर्जला को positive लाईनले खुशी लाग्यो गीतमा मात्र हैन रियलमा एक-अर्काको साथ सपोर्ट रहोस् शुभकामना दुवै जनालाई ❤CN जोडी ❤
@asbinVai-n2t
@asbinVai-n2t 2 күн бұрын
​@@mohanpakhrin9263right
@mohanmagar5366
@mohanmagar5366 2 күн бұрын
जसरी यो गितमा लाइभ दोहोरी गाउने गायक गायिका सम्पुर्णको परिचय दिनु भो तेसै गरि यश गितको सर्जक र ओरजिनल गायक गायिकाको नि परिचय गर्दिएअको भए उहाँहरु पर्ती सम्मान हुने थियो।
@tikarambalampaki3509
@tikarambalampaki3509 2 күн бұрын
Nice❤❤❤❤
@saurabmagar1507
@saurabmagar1507 2 күн бұрын
चिज र निर्जलाको सफलता चाहने दर्शक ❤❤❤
@sastarampaija1890
@sastarampaija1890 2 күн бұрын
ई दुई जनाको बिबाह भएको हेर्न मन छ ❤
@BinodMagar-fe5rr
@BinodMagar-fe5rr 2 күн бұрын
चिज गुरुङ र निर्जाल गुरुङ को आति नाइ मर्मिक गितले मुटु नैखायो हो ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@budhagrg123
@budhagrg123 Күн бұрын
चिज भाइ र निर्जला ङोल्स्योको दोहोरी जोडिलाई हर्दिक नमन।तपाईहरुको विवाहभोजको पर्खाईमा छु लाखौ दर्शक हरु।
@Bikashnepali-b7j
@Bikashnepali-b7j 2 күн бұрын
निकै मार्मिक टुक्काहरू गाउनुभएको छ यहाँ दुवैप्रति कलाकार सर मिस हरुमा धेरै धेरै सम्मान छ यहाँ हरूको कला अनि गलालाई धेरै धेरै सम्मान छ
@indragurung5616
@indragurung5616 2 күн бұрын
बधाई छ दुई जनालाई
@सम्झनापरियार
@सम्झनापरियार 2 күн бұрын
आहा कती मिठो गित बधाई छ गायक र गायिका लाई ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@humkalithapa1277
@humkalithapa1277 2 күн бұрын
आहा कति मार्मिक गीत गाको के सुन्दा पनि आनन्द आउँने नमस्ते निर्जला नानु र चीज बाबु को लागि पाल्पाली मगर समाज लाई❤❤❤सम्पुर्ण मा नमस्कार
@chandragurung2567
@chandragurung2567 2 күн бұрын
बधाई छ चिज र निर्जला तपाई हरु को गीत धेरै सुन्छु ❤❤❤प❤प🎉🎉
@NarBahadur-h2l
@NarBahadur-h2l Күн бұрын
सारै मार्मिक शब्द मनै रुवाउने चिज र निर्जला को पाल्पालि मगर समाज लाई धेरै धेरै धन्यबाद यस्तै यस्तै कार्य क्रम लियर आउनु होस्
@JiwanGurung1
@JiwanGurung1 2 күн бұрын
चिनी जोडीको मार्मिक तुक्काले भरिपुर्ण दोहोरी ले मन छोयो धन्यबाद छ यि जोडी लाई
@rameshbishwakarma9241
@rameshbishwakarma9241 2 күн бұрын
अहा अति मार्मिक दोहोरि अति मन छोयो।।सबैले हर्नु होला है हजुर हरु लाई नि अति मन प्रछ होला🙏🙏🙏
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@nabinmagar9233
@nabinmagar9233 Күн бұрын
आहा अतिनै मार्मिक शब्द हरुमा दोहरि घम्सा घम्सी गायक चिज गुरुङ र गाईका निर्जला गुरुङ दुवै जना लाई सफल्ताको शुभकामना🌹
@LokThapa-g9o
@LokThapa-g9o 2 күн бұрын
मलाई एकदमै मन पर्ने गित भुमरीमा परेँ भने म मा चिज गुरुङ र निर्जला गुरुङको उत्कृष्ट शब्द प्रहार मज्जा आयो दिनभरिको थकान मेटियो ❤❤
@arjunlimbu7791
@arjunlimbu7791 Күн бұрын
💘चिज 💐र 💐निर्जलाको 💐💐सफलता चाहाने 🌺म 🌺दर्शक आजको 💘सब्दहरु 💘सारै राम्रो अझै धेरै पर्गतिको शुभकामना 💐💐सम्पुर्ण टिम्लाई💐💐
@RegBista-jq8dj
@RegBista-jq8dj 2 күн бұрын
Nice jodi❤❤🎉🎉
@bipanaBaral-b8w
@bipanaBaral-b8w Күн бұрын
धेरै धेरै बधाई छ दुबै गायक गायिका जिउलाई ❤❤❤❤
@RekhaRekha-k8n
@RekhaRekha-k8n Күн бұрын
कति सुनी राख्न मन लाउने दाेहाेरि चिज गुरुङ र निर्जला गुरुङ काे जति सुने पनि धित मर्दैन हाल कुवेत बाट सुन्दै छु❤❤❤❤❤❤
@humkalithapa1277
@humkalithapa1277 Күн бұрын
यो गीत सुन्दा मनै देखि चीज बाबुलाई निर्जला नानुले साथ दिए जस्तो लाग्छ❤❤❤
@बद्रीरिल्लीघले
@बद्रीरिल्लीघले Күн бұрын
मार्मिक गित 👌👌👈️जति सुने पनि सुन्न मन लाग्ने दोहरी गित गायक ,गायिका ज्यु लगायत सम्पुर्ण पाल्पाली मगर समाज अन्लाईन रोधिघर परिवार लाई उच्च समानको साथ शुभकामना 🙏🙏
@ARJUNSawaden
@ARJUNSawaden Күн бұрын
Ati marmik dherai dherai suvakamana sampurna teemlai 🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-ow7pp4bj5m
@user-ow7pp4bj5m 2 күн бұрын
धन्यवाद पाल्पाली मगर समाज अफिसियल को।आज मेरो पसंदीदा गायक गायिका को दोहरी हेर्न मौका दिनु भयो
@Gyangrng
@Gyangrng Күн бұрын
दुई जोडिको अति मार्मिक मनै छुने टुक्क सुन्दै गर्द कति खेर समाय सकियेछ ...... बधाइछ दुबै कलकार भाइ , बहिनि हरु लाइ यह हरुको अझै उन्नति प्रगति होस, दुइ जोडिको माया मा कसैको नजर नलागोस।
@Bikashnepali-b7j
@Bikashnepali-b7j 2 күн бұрын
❤❤❤❤❤❤❤❤ दुवैजना सर मिस हरूलाई सम्मान छ
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@dhanranamagar6391
@dhanranamagar6391 2 күн бұрын
चिज र निर्जला को दोहोरी तँ आउँदा खुसी लागेर हेर्छु रियाल जस्तो लाग्छ
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Күн бұрын
के भन्ने बिहे गर्दैनन् ,बुडो बुढि भै सके उमेरले, कहिले हो यिनलाई इमोसन आउने,चिजको त काठको सामन छ कि?😂😂😂
@MayaAama-ge9et
@MayaAama-ge9et 2 күн бұрын
दर्शन नमस्ते नमस्कार सम्पुर्ण पाल्पाली मगर समाज सिङ्गो परिवार लाई हजुर हरूको शुभ चिन्तक म बडिमालिका अन्लाईन दोहोरी साँझ कि अध्यक्ष सरु माया गुरुङ घर चितवन हाल बसाई साउदी अरब देखि भाग १ देखि नछुटाई आज भाग ४४ सम्म हेरेको छु कस्ले कस्ले नछुटाई हेर्नू भको छ लाईक कमेन्ट गर्नु नभुल्नु हस् रास्ट्रिय कलाकार चिज गुरुङ निर्जला गुरुङ मेरो एक्दम मन पर्ने कलाकार हो आज पाल्पाली मगर समाज को युटुब चेनल मा पनि देख्नु पाउन्दा धेरै खुशी लाग्यो मिठो गित छ साङ्गितिक यात्राको सफलताको शुभकामना सबै जनाले लाईक कमेन्ट सिएर गर्नु नभुल्नु हस् 🙏🙏🙏🙏
@user-mx4nv6qt7u
@user-mx4nv6qt7u 2 күн бұрын
M india bata herxu miss ati ramro lagchha malai ni palpali ko dohori ❤❤🎉🎉
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@LalumagarLalumagar-g3f
@LalumagarLalumagar-g3f 2 күн бұрын
Jodi Nai super Beautiful ❤❤❤❤ chij+Nirjala ❤❤ congratulations
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@BhumiBc
@BhumiBc 2 күн бұрын
❤❤❤❤सबै पाल्पाली मगर समाज लाई हार्दीक बधाई छ सुभा कामनाछ🎉🎉🎉
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@dhurba3499
@dhurba3499 2 күн бұрын
पृय कलाकार चिज भाई र निजॅला बहिनीले आज सारै मामिॅक दोहोरी गाएर मनै बिचलित भयो ।
@bhangurung5569
@bhangurung5569 2 күн бұрын
Dami cha dui janako git very nice song 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@RameshRai-tl4pd
@RameshRai-tl4pd Күн бұрын
गित सुन्दा सुन्दै मन रुयेर आयो नम्स्ते
@Barshalimbu23
@Barshalimbu23 2 күн бұрын
Yo jodilai man parne hjr hum hai sathi❤❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@basantagiri3328
@basantagiri3328 2 күн бұрын
दर्शन नमस्कार सम्पुर्ण मा निकै मिठो प्रस्तुती पाल्पाली मगर समाज को सम्पुर्ण टिम लाई बधाई छ
@kalakharka4358
@kalakharka4358 2 күн бұрын
कुन हो आफ्नो कुन पराइ चिन्दिन !मार्दै बाच्दै गर्याछु दिन,दिन !चिजको बेजोड टुक्का ले सारै मन धमिलो बनायो !तुक्काको त् सम्राट नै हुन् !
@balkishanthapa9368
@balkishanthapa9368 2 күн бұрын
Ati mitho marmik yo dohori geet ati mitho layo so my dear chij bro r nirjala ji palpali magar samaj ko trafo bat hardik subah kamana xa💗💗💗💗
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@KbGurung-zg6bs
@KbGurung-zg6bs 2 күн бұрын
Ati mon xune dohori best up luck Chij ji nirjala
@NiruThing-ik3xq
@NiruThing-ik3xq 2 күн бұрын
नमस्कार सम्पूर्णमा 🙏🙏🙏 Congratulations 🎉🎉 दुबै जना गायक गायिका सर मिस ज्यू लाई सांगीतिक नमन 💔💔💔💔💔💔💔💔
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@ChetNarayan-qe9bn
@ChetNarayan-qe9bn 2 күн бұрын
नमस्कार म नारायण तिमिल्सिना हाल कतारबाट, धेरै पछि मिठो प्रस्तुति देख्न सुन्न पाउदा खुशी लाग्यो। सफलताको शुभकामना
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@PadamLamichane-r3o
@PadamLamichane-r3o Күн бұрын
बधाई छ पाल्पाली मगर समाज सगै गाऐक गाईका जीऊ लाई म पदम लामीछाने को त्रफ बाट ❤
@bishnudhakal3720
@bishnudhakal3720 2 күн бұрын
पाल्पाली मगर समाज, चिज & निर्जला लगाएत सवै सवै कलाकारलाई पुर्ण सफलताकाे शुभकामना , सवै कलाकारकाे साँगितिक जीवन उचाईमा पुगाेस । याे गित पनि कराेडाै क्लवमा जावस ।
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@ashokashokashok6320
@ashokashokashok6320 2 күн бұрын
Dharai dharai ramro xa dohori dharai man parxa chija gurung nirjala baini ko dohori badhai xa yeati ramro dohori sunu pauda all tem lai badhai xa ❤❤
@rewatishrestha9454
@rewatishrestha9454 2 күн бұрын
एस्ताे त नगाइ दिनु भएकाे भयनि हुनेनि कति रूनु मेरै लागि गायकाे जस्तो लागयाे😭😭😭😭😭
@bishallama1437
@bishallama1437 2 күн бұрын
सफल जोडि ❤❤
@tilimayathapa9487
@tilimayathapa9487 2 күн бұрын
❤❤❤❤❤❤Congratulation 🎉🎉🎉🎉🎉🎉Dubai Jana Gayk Gayika Sir Miss jyu Lai❤❤❤❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@saritathapa-iq4qh
@saritathapa-iq4qh Күн бұрын
No. 1 super Beautiful jodi❤❤❤❤❤ chij ❤❤❤ Nirjala ji ❤❤
@Gyananderr
@Gyananderr 2 күн бұрын
अरे वा कटी माया को मार्मिक गीत छ ❤❤❤❤
@GomaSubedi-s9w
@GomaSubedi-s9w 2 күн бұрын
Sampurnama 🙏🙏🙏🙏welcome palpali youth Chana la sampurnama aavari aati ramro parstuti ❤❤❤❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@asbinVai-n2t
@asbinVai-n2t 2 күн бұрын
Yo jodiko geet 1 ghantako rakhanu paryo sir ali xito vyoki josto lakxa ho ❤❤❤❤❤ lastai man parxa yo jodi malaysia bato herdai xu hai halma moh
@amarthapa7972
@amarthapa7972 Күн бұрын
Aile Dohorika RANEE ani RAJA Super Jodi, Harek Week ma yeuta Dohori herna paiyos hai GOD BLESS dubai jodi lai, Many thanks to the Entire team❤❤❤❤❤❤❤👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
@samikshyalohorung9112
@samikshyalohorung9112 2 күн бұрын
कति मर्मिक दाेहाेरि😂😂😂😂
@KumarTamu-fy9oo
@KumarTamu-fy9oo 2 күн бұрын
Ati ramailo❤❤❤
@dhanbahadur9296
@dhanbahadur9296 2 күн бұрын
Omg k bhyo aaja Bhai rw baini lai atinai bhab beyole bhyer dohori prestuti dinu bhyotw 🎉🎉❤❤ subhkamana xa 🙏🙏❤️❤️🌹🌹 xa ajhai pragati rw ujjal hos ❤❤🎉🎉
@kumarialamagar9708
@kumarialamagar9708 2 күн бұрын
Chij vai lai k kura ma chitta dukhayaxn nirjala boeni le . Ekvayako xitai herna dekhana pau good luck botha of you 🎉🎉❤❤
@LalumagarLalumagar-g3f
@LalumagarLalumagar-g3f 2 күн бұрын
Yo Jodi KO Dhohori m 10. 15 Choti herda xu Lastai Ramro Lagda xa ❤❤❤❤❤Jodi ta No. 1 xa
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@gurungmekbahadur2817
@gurungmekbahadur2817 2 күн бұрын
Congratulation chij Bhai and Nirmala le sarai na marmike git gayo mero ta asunai Ayo badai xa.😭😭🌹🌹♥️♥️
@rameshpandey1377
@rameshpandey1377 2 күн бұрын
एति राम्रो गीत छ सबैले मन पराका छ्न तै पनि फुल्ली समय चिनी जोडी को हाउ भाउ हेर्दा केही दरार छ
@sumanneupane725
@sumanneupane725 2 күн бұрын
मार्मिक दोहोरी सम्मान छ दुबै जना कलाकार ज्यु हरुलाइ
@dhansingh5029
@dhansingh5029 Күн бұрын
ई दुईको गितका टुकासुन्दा त माया मा खटपट जस्तो लाक्छ
@Acefire98
@Acefire98 2 күн бұрын
Chij vai is my favourite, nirjala naniko awaj ra sabdama dherai nikharta aayeko xa .badhai xa marmik ĝitle man xoyo ,bastabikma yesto nahos,wish you all the best both of you.
@gopalbk3348
@gopalbk3348 2 күн бұрын
धेरै राम्रो लागे हजुर हरुकाे गित
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Күн бұрын
मत चिज गुरुङ्को समर्थक हु, चिजलाई निर्जला सङ्ग बिहे गर्नु भन्ने सल्लाह हो,खै चिजको मनमा के छ थाह भएन,वास्वबिक भन्दैनन, जे होस चिज+निरु लेख्छु, यि दुईले जे सुकै भनुन।
@JamunaPariyaroffice
@JamunaPariyaroffice 2 күн бұрын
Aaha marmik dohori ma nai xoyo❤❤ safhal tako Suva kamana karodau ko nam jitosh ❤❤❤❤❤my favourite song
@TaraRai-q5m
@TaraRai-q5m Күн бұрын
Chija nirjala jode sadhai ❤❤❤❤harna pau❤❤❤❤❤
@Bikashnepali-b7j
@Bikashnepali-b7j 2 күн бұрын
Wow
@KumarTheeng-n9r
@KumarTheeng-n9r 16 сағат бұрын
साच्चै गित जस्तै जीवन मा पनि हुन परछ
@bishnubhusal9847
@bishnubhusal9847 Күн бұрын
Hajur haru ko jodi khub jamxa
@forgotten961
@forgotten961 Күн бұрын
Junai bisaya bastu lai ni nigalera gahiriyera gauna sakne xemata vako MUNA MADAN Jodi ❤❤❤❤❤❤❤.
@saritathapa-iq4qh
@saritathapa-iq4qh Күн бұрын
Jodinai khafi xa❤❤ chij ❤❤ Nirjala
@Redmi125g-x6y
@Redmi125g-x6y 2 күн бұрын
Namaskar sampurna ma i am roshani xettri from kuwait
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@kavitagurung9185
@kavitagurung9185 2 күн бұрын
wow Chini couple super super
@nikithapaofficial
@nikithapaofficial 2 күн бұрын
अाहा कति मिठाे प्रस्तुति 🙏🙏🙏
@tilthapa7539
@tilthapa7539 2 күн бұрын
चिज़ ले नीरजला लाई धोका दियो भने त्यो चाही जिबन बाट हात दोय बराबर होला है चीज सर
@tirthamanpaija-qj1mt
@tirthamanpaija-qj1mt 2 күн бұрын
Very nice song yo jodilai samanxa❤❤
@nandanthagunna4511
@nandanthagunna4511 2 күн бұрын
नमस्कार नमन सबै मा बधाई छ पाल्पालि टिमलाई प्रबिन मुटु
@user-jc7ol9cm4y
@user-jc7ol9cm4y 2 күн бұрын
इ दुबैजनाको जुनगितसुनेपनि उतिकैमिठो हुनछ
@ChetraGurung-b8p
@ChetraGurung-b8p 2 күн бұрын
धेरै राम्रो दोहोरी चीज भाइ र निर्जला बहिनी को बधाई होल्ड टीम लाई
@Dhangurung19
@Dhangurung19 2 күн бұрын
अति मार्मिक दोहोरी । राम्रो छ , दुबै जना लाई अझै सफलता को शुभकामना ।
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
@@Dhangurung19 धन्यवाद हजुर लाई भिडियो पनि शियर गरेर माया गरिदिनु होला
@JBK-vlogs
@JBK-vlogs 2 күн бұрын
Wow sarai mitho marmik dohori sabai Jana le heridinu hola hai ma simran chhetri ❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@pujangamer007
@pujangamer007 16 сағат бұрын
दुई जनालाई बाधाई छ
@santosmagar5203
@santosmagar5203 2 күн бұрын
Yo jodi le aago balx yr
@kajikhatri2646
@kajikhatri2646 2 күн бұрын
Chini jodi ko safalta hos vhane dharsak ❤❤❤❤❤
@SunbdrPun
@SunbdrPun 12 сағат бұрын
Chij bhai and Nirjala baini Astaiho manabko Jeevan jindagi rahe Samma Tapain haru ko kalale Dashak haru ko manoranjan Garfunkel Dai garnu Hola Fantastic.
@AnitaGurung-ti5mh
@AnitaGurung-ti5mh 14 сағат бұрын
चिज र निजलाको गित अझैपनि हाल्दै गर्नु होला
@ramkhadka6653
@ramkhadka6653 2 күн бұрын
Very nice song 🎉🎉🎉❤❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
धेरै धेरै धन्यवाद मीठो कमेन्ट को लागि भिडियो हेरि लाइक कमेन्ट सस्क्राइभ शियर पनि गरिदिनु होला 🤗🤗
@balkumarrai6445
@balkumarrai6445 Күн бұрын
Jodi pani ramro x
@tikarambalampaki3509
@tikarambalampaki3509 2 күн бұрын
Namaskar hjr shampurna man mutuharu sadayvari yasrina mitho mitho geet suna pauda dherynai khushi xu ❤❤❤❤❤
@forgotten961
@forgotten961 Күн бұрын
Chini jodi ko dohori le vabuk banayo.bisaya bastuma gahiriyera Dubera gaunu vayo ,Tara wastabik jiwan ma yesto naparos .DHANYAWAD ra suvkamana xa.
@aakgurung435
@aakgurung435 2 күн бұрын
Dami chij vs nirjala
@anumagar5425
@anumagar5425 2 күн бұрын
❤❤❤❤❤❤❤
@PalpaliMagarSamajOfficial
@PalpaliMagarSamajOfficial 2 күн бұрын
❤❤❤
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Күн бұрын
Well done Palpali Magar Samaj and Nirjala Tamusyo Chij Tamu So lovely dohori song sang best of luck all of Singers and Team
@rewatishrestha9454
@rewatishrestha9454 2 күн бұрын
खै देखाउन पनि चाहन्न के गरू🙏🙏🙏🙏
@minashah6223
@minashah6223 2 күн бұрын
Congratulations all 🙏🙏🙏💐💐💐💐💐🎈🎈🎈🎈🎈❤️❤️❤️❤️❤️
@juddhabahadurgurung9157
@juddhabahadurgurung9157 2 күн бұрын
Nice jodi❤❤❤
@saritathapa-iq4qh
@saritathapa-iq4qh Күн бұрын
Dherai ramro Dhohori
@LalumagarLalumagar-g3f
@LalumagarLalumagar-g3f 2 күн бұрын
Yo super Beautiful jodi KO Dhohori Dherai Nai Choti vo Ali Lamo chaiyo
@KeshavRajNeoupane
@KeshavRajNeoupane Күн бұрын
Yo jodiko bihe hunuparx
@jdhsh631
@jdhsh631 Күн бұрын
Geetma jastai yak vayako heran manxa
@Sagar69688
@Sagar69688 2 күн бұрын
Super dopar song 🎵 👌 ❤️
@mamtagurung4772
@mamtagurung4772 Күн бұрын
Sarai ramro xa congratulations❤❤😂
So Cute 🥰
00:17
dednahype
Рет қаралды 54 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 49 МЛН
Ramechhapko Thito
10:26
Hb Karki Bindash - Topic
Рет қаралды 948
Sasuralilai Sano Mayako Koseli..🎁 || SundarBinitaVlog
26:43
SundarBinita Vlog
Рет қаралды 27 М.