Lotshawa Ven Punya Prasad jiu hajur ka prabarchan, Istihash, Buddhism ko adhyan sunnera ma afailai dhanya thane afulai Mahayani Vajrayana Buddhist ma afulai janmeko ma Bhagyamani thandachu....Ustai Naman Ani Bindu Pokhrael jee lai....
@arjunghale14565 ай бұрын
🙏 नमाे बुद्धाय 🌷
@abishektmg1235 ай бұрын
Host लाई बुद्ध दर्शनको शुन्य ज्ञान रहेछ जति खेर पनि हिन्दुसँग गएर प्रश्न सोधिरहेको छ। बुद्ध दर्शनको बारेमा अलि अध्ययनको कमि भो होस्टसँग??
@PremGhartimagar-ie9nw5 ай бұрын
Boksi jastai xa ta😂😂😂
@14Samirmagar5 ай бұрын
गल्ति बोले होला उहाँ जस्तो बरिस्ठ पत्रकार त नेपाल मा को होला र😂
@DipenPaudel5 ай бұрын
@@PremGhartimagar-ie9nwआंगकाजी ko paxadi chatera aais ki k? Aankha kharab vayexa.
@donerastrabadi4 ай бұрын
are bhai host hindu ho usle hindu saga milne kura haru k k xaan bhanera janna khojnu k aparadh ho .. ra ?
@donerastrabadi4 ай бұрын
@@PremGhartimagar-ie9nwyasai bhedo jaat bhaniyako haina ni ta 😅😅😅
@HomTamang-i3n20 күн бұрын
नमो बुद्ध गुरु जि धेरै सरल शब्द म जस्तो साधरण ब्यक्तिलाइ पनि बुझ्ने तरिकाले बुद्ध धर्मको बुद्ध बचन लाइ प्रकाश पार्नु भएकोमा हिर्दय देखि नै नमन गर्द्छु कर्यम संचारिका पनि धन्याद
@gyanyatra34 ай бұрын
बुद्ध धर्म भनेर भन्नू भन्दा बुद्धले दिनु भएको खास कुरो उहाँ गुरुले प्रस्ट पार्नु भयो । यसरी धर्म मान्ने हो नकि अरु पाटो बाट
@ShyamChhetri-gb7qy5 ай бұрын
हार्दिक नमन गर्दछु।।। कति विशाल ज्ञान बिज्ञानको संसार ,,, हामी सबैको कल्याण होस्। नेपाल राष्ट्रको जय जय होस्।
@UmaKumariSharma-fm7kl5 ай бұрын
हार्दिक नमन गर्दछ
@jmahadevshah423111 сағат бұрын
बाहुन बुद्ध भय गुरुंङ बाहुन पुरेत भय 😊 गजब ,,
@GANGADEVIGURUNG-qn3xn5 ай бұрын
Namo guru budda dharma sangaya
@susmasnepalgarden69105 ай бұрын
हजुरको भिडियो हेर्न कुर्दै म , सारै ज्ञान बर्दक हुन्छन् पुरै ज्ञान र बिज्ञानले भरिपूर्ण ❤❤
@Maya3399-w2w5 ай бұрын
सुन्दर् अनि ज्ञानबर्दक सम्बाद,धन्यवाद हजुरहरु दुबैमा!❤❤🙏🙏
@wisdommind24535 ай бұрын
Tashi Delek ..🙏🙏 Lotsawa punya sir..
@saritaadhikari-nz1kv5 ай бұрын
जय श्रीमन नारायण
@ompundhurba38145 ай бұрын
अति सुन्दर संवाद पद्मसंभको बारेमा प्रस्त्याईदिनु भएकोमा धन्यवाद।
@samratgurungnepal81835 ай бұрын
पुरा नबिसाई सुने। धेरै धेरै धन्यवाद आदर्णिय लोचवा पुव्य प्रसाद पराजुली गुरुज्यूलाई अनि विनु जीलाई। प्रविधिक सहयोगीहरुलाई पनि धन्यवाद । साधु साधु साधु।। भवतु सर्व मङ्गलम।🙏🙏☸️☸️☸️
@sonamyangzom-wh1xp3 ай бұрын
Pranaam Guru Ji and Dherai Dherai Avar prakad gardhaxu 🙏🙏🙏🌷🌻🌹🌼🌺👍🌹
@samratgurungnepal81835 ай бұрын
विनु जीको प्रस्तुति धेरै राम्रो छ, पुव्य गुरुलाई नमन। एउटा महत्त्वपूर्ण प्रश्न छुटेछ, बुद्ध विष्णुको अवतार भन्ने। यो प्रश्न पनि सम्बोधन गर्नु भए धेरैको मिथ्या दृष्टि हटिनेथ्यो र भगवान भन्ने पदावधि नै सर्वप्रथम सम्यकबुद्धलाई नै दिईएको थियो। यो भ्रमबाट सबै मुक्त हौ। धन्यवाद फेरि पनि।🙏🙏☸️☸️☸️
@donerastrabadi4 ай бұрын
budhhalai bisnuko rup himdule maneko ho. .. timiharu namana na ... hindu baidik sanataniko bare bujhna timiharulai sayau saal lagxa. so budhhalai floow gara kasaile birodh gareko xaina timiharulai
@DhanBahadurTamang-cn9cs4 ай бұрын
Sadhu Sadhu Sadhu🎉🎉🎉
@krishnachalisey16375 ай бұрын
I find Punya Guru a very knowledgeable on Buddhism and a balanced presentation. Thank you Guru, thank you Binu ji. 🙏🙏
@sitakattel47075 ай бұрын
हार्दिक नमन
@chhiringsherpa-zg7op5 ай бұрын
बिनू जी बिषय भन्द केही फरक क्र्स प्रश्न बाहेक सबै ठिकै छ सस्कृती र धर्म फरक हो भन्ने कुरा तपाईलेनी बूझनू भो हामीलेनी बूझ्ने मौका पायौ बौद्ध बिधी सस्कृरती फरक रहेछ
@aryankarki79005 ай бұрын
महत्वपूर्ण ज्ञान धन्यवाद हजुरहरुमा🙏🙏🙏🇳🇵🕉️☸️।
@ArjunMahat-v9m5 ай бұрын
जय श्री हरि सार्है राम्रो ज्ञान बर्दक धन्यवाद हजुर हरु लाई
@tseringyoudon77765 ай бұрын
sādhu sādhu sādhu
@issortamang12325 ай бұрын
Valuable interview. From USA Virginia
@sarkinisherpa49345 ай бұрын
🙏❤
@dawasherpa263924 күн бұрын
🌹🙏🙏🙏
@sudeepmalakar37815 ай бұрын
🕉️🕉️🕉️🙏🙏🙏
@shibaneupane-z3u4 ай бұрын
🎉🎉🎉🙏🙏🙏🙏
@1lalima5 ай бұрын
Totally new topic punye sir sadhu 🙏 sadhu 🙏 sadhu 🙏
@prajuwalchettri5 ай бұрын
बहुतखुसिइकाकुराहोबहुबहुधनेबात
@tikaramkhanal52185 ай бұрын
❤❤🎉🎉 गुड मॉर्निंग नमो नमः
@kedarkaushik35215 ай бұрын
स्तुत्य कार्य !
@kumeshbajracharya28435 ай бұрын
Science journey channel jindaabaad
@aryankarki79005 ай бұрын
थांका पेन्टिंगका बिज्ञ र माला बिज्ञलाई पनि यंहाले निमण्त्रणा गर्न अनुरोध गर्दछु।
@ShardaAacharya-p8w5 ай бұрын
Om ❤❤❤❤❤❤❤
@NgimaChhiringSherpa-z2v5 ай бұрын
☸️❤️
@devagurung75295 ай бұрын
Sadhu Sadhu Sadhu 🙏
@teerthatamang47915 ай бұрын
एक महत्वपूर्ण जानकारी छुट्याे जस्ताे लाग्याे।सन ६२८ देखि -४० सम्म चिनियाँ धर्मयात्री ह्वेन साङ नालान्दाकाे बुध्द स्काेलार र अध्यापक भई घरदेशमा बुध्ददर्शन लगी प्रचार प्रसार गरेकाे पाइन्छ।
@HarkaPakhrin-f6t5 ай бұрын
sadhu sadhu sadhu 🙏Rinpoche 🙏
@pritilama72895 ай бұрын
अहित सुन्दर संम्बाद सुन्ने माैका पाए ।। अबकाे बिचार सङ्गकाे संबाद चाहिँ अस्ठ मंगल र अस्टमार्ग काे बारेमा अर्थ सहित प्रस्ट पारिदिनुपर्याे गुरु ।।।
@gauritamang72855 ай бұрын
Namo buddhaya namo dharmaya namo sangaya tasi dilek lochawa ra medam lai
@aashutoshgamer55745 ай бұрын
धर्म निरपेक्षता ले बौद्ध र हिन्दू दुवै अनुयायीहरुको सङ्ख्या निकै घट्दो छ।
@ashokkumartamang22604 ай бұрын
Hami lay man lay chahin Buddhist Philosophy, logic bujnay kunai pushtak are available? Guru.....
@gurudaasi5 ай бұрын
बिनु जी,मलाई तपाईको कार्यक्रम साह्रै मन पर्छ। एकपटक पूज्य गुरूदेव श्री “देवीशरणानन्द जी महाराज”लाई पनि आफ्नो कार्यक्रममा ल्याउनुहोला है। गृहस्थ संतको रूपमा विलक्षण महापुरूष हुनुहुन्छ। ज्योतिष,वास्तु ,तन्त्र, पुराण आदिको व्यापक ज्ञान तथा दैविक अलौकिक अनुभव र क्षमताको भण्डार नै हुनुहुन्छ। तर खासै प्रचारमा आउन चाहिँ चाहनुहुन्न। वहाँको आफ्नै शालीनता र गुप्त कार्यशैली छ। वहाँलाई ल्याउनुभए चाहिँ असंख्यको कल्याण अवश्य हुनेंछ।
@tln6945 ай бұрын
🎉🎉🎉
@deepalama27105 ай бұрын
🙏🙏🙏🌺🌺🌺
@bandananeupanae55185 ай бұрын
❤om
@meenalama12525 ай бұрын
🙏🌹🙏🌹🙏🌹❤️
@Maile-bb1zp3hs8t5 ай бұрын
Useful presentation 😂😂😂😂❤❤❤❤
@dipakmandal22485 ай бұрын
Boka katana namilne tar boka ko masu khanu milne . Humanity left the chart . Eating meat is equally inhumane like killing animals. Proud to be vegetarian.
@DebBhadur-s9x5 ай бұрын
🇳🇵ॐनम:बुध्द 🙏जय बुध्द 🇳🇵
@taragurung28805 ай бұрын
🙏🙏🙏👌👌👌👍👍👍
@rameshlama49955 ай бұрын
Host? She looks old enough to be a chat host but seems quite amateur, lacking grace and substance, yet pretends to be from a very high society. indeed ...using words such as "Bhanisiyos.!!!!!!!."... is utterly distasteful. Conversely, I found Mr PP Ji' presentation as cool and collected as ever. To me, he is like a Master Key which can unlock the door of any unknown world of knowledge, philosophy and culture. I'm so proud of you Punya JI.
@HelloGreen-mh5qi3 ай бұрын
Punya ji practices meditation and the host knows nothing about meditation, hence the difference.
@prajinashakya61985 ай бұрын
नेपालि हरु सबैले बुद्ध नेपालमै जन्मेको हो भनिरहँदा भारतको मोदि प्रधानमन्त्रिले भारतमा जन्मेको भन्नुमा बिनु जि तपाइ यस बिषयमा के भन्नुहुन्छ।
@LakhBahadur-qh3xh5 ай бұрын
यहाँ सोध्ने तरिका पाटक्कै भएन यदि म पुन्य प्रसाद पराजुली गुरुको ठाउमा हुन्थिए भने उहालाई मैले त्यति खेरै यस्तो सोध्ने तपाइले अपमान गर्न खोज्नु भको हो भनेर कुन किताब मा भगवान बुद्धको नोकर आएको भिक्षुनी बन्न अनि भगवान बुद्ध आनन्द सँग रिसाए भनेर लेखेको छ ? इतिहास साक्षी छ भगवान बुद्ध मन्द मुस्कान बाहेक न दुखी भए न क्रोधी । खुबै मैले पढेको भनेर फुर्ती लाउने यस्तो आइमाईले सुनेको भरमा बोलेर हुन्छ ? अनि अर्को कुरा डाक डाकिनी भनेर सोधिने बेला डाकिनी साकिनी राकेनी भन्दै कुन भाष्य बोलेको ? कहाँ छ साकिनी राकिनी भन्ने शब्द ? अनि मासु खाने कुरा हिमाली भेगमा मासु नखाइ नसक्ने भन्ने भ्रम किन ? तपाइले सोध्ने तरिका बदल्नुस नत्र भोलि तपाईं लाई भारी पर्ला । अन्तरबार्ता यसरी लिइन्छ हावाको तालमा ? पहिले बौद्ध धर्म बारे अध्ययन गर्नुस अनि सोध्नुस । उहाँ गुरुको ठाउमा म भएको भए तपाइलाई सोध्थिए डाक डाकिनी लाई साकिनी राकिनी भनेर किन नराम्रो सब्द प्रयोग गरेको अनि नहुने भ्रमित कुरा किन निकालेको भनेर । बुद्धि पलाओस ।🙏🙏🙏
@jkvikiran5 ай бұрын
कुनै पनि भिडियो नछुटाई हेर्छु हजुरका पोस्ट्काडका!यो एपिसोड चाहिँ योगि स्वामि विकासानन्दले कतै भन्नु भएको छ ५०% बुद्दिस्ट्ले मासु खान्छ!मैले यस्को जवाफ सहित अन्य धेरै कुराको अपेक्षा सहित हाल पोर्चुगल बाट हेर्दछु!
@binupokhrelofficial5 ай бұрын
@@jkvikiran 👍️👍️ यो कुरा त उहाँहरू नै स्विकार्नुहुन्छ र भन्नुहुन्छ लुगा लगाएको सबै बुद्धिष्ट अझ लामा मान्नुनै गलत भन्नुहुन्छ ।
@suryabaral78195 ай бұрын
म पनि निवृत्त शिक्षक हु म पनि यश साधना पश्न कहाँ कसरी ?
@rajanlama35875 ай бұрын
Guru ji ,dhomang ma, yesto mantra lekher dhoja patangma lekhe tangnu , jhanda banau, vanera vagwon buddhale raja anyelai vannu vko xa jasto lagxa, tesaiko aasar pareko hoki tibet ma lungta rakhnema,
@aashutoshgamer55745 ай бұрын
Oxford Children encyclopedia मा Buddha was born in India भनेर लेखेकै छ।
@Dhondu5 ай бұрын
बौद्ध धर्म लाई मुस्लिम मात्र होइन हिन्दु इसाई बाट धेरै हिंसा गरेर बौद्ध ठाउँ धेरै कब्जा गरेर बसिरहेकाछ्न। नत्र एसिया प्राय बौद्धमय थिए।
@tantrichill1925 ай бұрын
On the spot...yes, Buddha dharma was oppressed by the Hindu Brahmins, Muslims in Indain sub-continent through out the history. History repeats itself.
@Dhondu5 ай бұрын
ङ तामाङ हिन्ना कुइरे གཏམ་ཨ་ཤེས་མུ་ལ།
@praveenshrestha95255 ай бұрын
Chapters rakhnuna mam please.
@Birendrasunaryoutube5 ай бұрын
नमस्कार 🙏 बिनु जि लाई धेरै धेरै धन्देवाद म बुनु जि सङग केही कुरा गर्नु पर्ने देखेको छु कसरी सम्पर्क म जोदिन सकिन्छ❤
@anjanthing89152 ай бұрын
ताइ न तुइको प्रश्न धेरै सोध्छन,के के नै जनेका जस्तो हैट?
@dipakmandal22485 ай бұрын
I am atheist and i thought I would relate to Buddhism but after hearing about padmavasma I again became atheist.
@abishektmg1235 ай бұрын
Bro Padmashambhav is bajra master of bajrayana which is more on tantrism. But if you follow Theravada school Buddhism it is more scientific and atheism because it focuses mainly Buddha's philosophy.
@dipakmandal22485 ай бұрын
@@abishektmg123 He was saying that Gautam Buddha said Padmavasma will come out of lotus which I found totally mythical. I am following Mimasa and yoga school of Hinduism which is very scientific too. These are atheist school of Hinduism.
@dipakmandal22485 ай бұрын
@@abishektmg123 yeah I know about Theravada Buddhism . I think people should encourage Theravada Buddhism.
@AanandaRamdangol5 ай бұрын
Ma am lai budist ko barema ali agyanta raxa milayera sodnuna
@kumeshbajracharya28435 ай бұрын
Hindu ke piche gyaan
@siktanrai60745 ай бұрын
bajele pali vasa vanda sanskrit purano vaniraxan. bajelai chunauti pali vanda sanskrit vasa purano pramanit gardinus. Ra arko kuro panchau xaitau satabdi tira bata suru vayeko bauddha dharmaka sakha mahayan sakha ra bajrayan sakha nai dasau satabdi paxi hindu dharmako rupma parinat vayeko haina vanera prmanit gardinus aajibn bajeko das vayera basna tayarxu. Sathai buddha bangsawali pani adgyayan garna anurodh(gautam buddhako pariwarik haina)
@suniltamang89515 ай бұрын
नयाँ प्रसङग धेरै सुन्न पाइयो म आफै बुद्धिष्ट भएर पनि । तर धेरै प्रसङगहरु थोरै गलत जानकारी भएको जस्तो महसुस गरेँ । जस्तै हिमाली भेगमा मासु र रक्सी अर्थात मद्यपान बाहेक केही छैन के खाने भन्ने जस्ता गलत धारणालाइ बारम्बार दोहोर्याइरह्यो । त्यो भन्दा पनि गहन कुरात त्यसलाइ अझ हौसलामा प्रोफेसरले पनि थपिदिनुभयो । अर्को कुरा यहाँ गरिएका जुनै पनि प्रसँग सामान्य पनि व्यक्तिले बुझ्न सकिने गरि सरल ढङगले व्यक्त गरिएको पाइएन । यो कार्यक्रम अवधीभर आचार्य गुरु श्रीधर रत्त राणा रिम्पोछेको सम्झना आइरह्यो । किनकी यी प्रश्नहरु वहाँलाइ गरिदिएको भए अझ प्रस्ट र खुल्ला भएर व्याख्या गरिदिनुहुन्थ्यो ।
@abishektmg1235 ай бұрын
Host को प्रश्न सोधाइ भएन है ?? यस्तो विद्वान व्यक्तित्त्वलाई बोलाएर जे पायो त्यहि प्रश्न सोध्य छ? आफ्नै ढिपि गरेको छ??
@keshabpaudyal25975 ай бұрын
हो मलाई पनि अलि बढि जान्ने भए जस्तो लाग्यो। अति चाहिने भन्दा खुशी भए जस्तो झर्लड्ग देखिन्छ। वाहाको podcast पनि त चल्न पर्यो नि। हुन त मानसिक समस्याहरू गुज्रिनु भए को रहेछ , त्यस पछि नक्कली खुशीको खोजिमा होला नि। मलाई पनि अनुभब छ मानसिक समस्याहरूको असर? जय अस्तित्व Jaya universe
@durgalama20025 ай бұрын
Toran re lungdar Lai 🙄
@wisdommind24535 ай бұрын
हिन्दु र बौद्ध एउटै होइन है बिणु नानी😅😅 आत्मा र ईश्वर को भ्रम मा पर्ने ले बुझ्दैन बौद्ध धर्म 😅😅😂 पुण्य पुग्दैन तिम्रो नानी😅
@MrPrabhuparmeswor5 ай бұрын
🇳🇵🙏 श्री भगवान बुद्धले धर्म चक्र प्रवर्तन मात्र गरेका हुन् बौद्ध धर्म होईन । धर्म बौद्ध, अबौद्ध , हिन्दू बुद्धको नजरमा हुँदैन । बुद्धले धर्मको देशना मात्र दिएका हुन् । कुनै छुट्टै धर्म स्थापना गरेका होईन । बुद्ध स्वयं परमेश्वरको प्रमाण हो । बुद्धले आत्मा छ पनी भनेको छैन, छैन पनी भनेको छैन । जय बुद्ध, बुद्धको युद्ध आफै विरूद्ध । ❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
@wisdommind24535 ай бұрын
@@MrPrabhuparmeswor ओहो! प्रभुपरमेश्वर कुन चाहिं प्रभु पर्यो वैदिक हिन्दु कि किष्चियन 😃🤣 बौद्ध दर्शन मा कार्य कारणको सिद्धान्त (प्रतीत्य समुत्पाद ) मुख्य आधारशीला हो। , दुःख, अनित्य,अनात्मा!! संसार मा कुनै पनि कुरा नित्य छैन सबै अनित्य छन् । हजुरको बुझाई मा कमी देखियो सहि अध्ययन , खोज, र अभ्यास गर्नुस् । पुण्य अनुमोदना हजुर लाई👍😃🤣🤣
@wisdommind24535 ай бұрын
@@MrPrabhuparmeswor ओहो! प्रभुपरमेश्वर कुन चाहिं प्रभु पर्यो वैदिक हिन्दुको कि किष्चियन को🤣😃 बौद्ध दर्शन कार्य कारण को सिद्धान्त (प्रतित्यसमुत्पाद) मुख्य आधारशिला हो। प्रतित्य-समुत्पादको नियमलेनै आत्मा र सृष्टिकर्ता ईश्वरलाई पुरै निषेध गर्दछ । प्रतित्य-समुत्पादको नियमनै भगवान बुद्धको मौलिक शिक्षा हो । यसको अर्थ हेतु र प्रत्यय (causes and conditions) जुटेर मात्रै धर्महरू देखा पर्दछन भन्ने हो। प्रभुपरमेश्वर महाराज🤣🤣🤣
@MrPrabhuparmeswor5 ай бұрын
@@wisdommind2453 🇳🇵🙏 पहिले म को हो आफुलाईं जान ! बुध्दु टाउकोबाट हाँस्छ । बुद्ध केन्द्रबाट हाँस्छ । भिक्षु , लामा वा बुद्धको बोध आफै भित्र गर्नु नै निर्वाण हो । बुद्धको बोध गरे पछि चित्त नै बुद्धको चैत्य , ऋदय नै बुद्धको विहार र काय नै बुद्ध को गुम्बा , वाक नै धम्मपद हुन्छ । होईन भने जती नै गुम्बा , विहार बसे पनि , जती नै त्रिपिटक पढेर योगी , महा योगी , महा स्थविर भने पनि दुम्बाको दुम्बै हुन्छ । लोकमा बसेर बुद्धलोकको कुरा गर्नु भनेको धर्म शास्त्र पढ्नु मात्र हो । बुद्धलोकको कुरा गर्नु छ भने धर्म बोध हुनै पर्छ । ऋदय नै बुद्धको आसन हुनु पर्छ । पहिला आफै भित्रको तथागत गर्भको बुद्धलाईं जगाउनु , आफै भित्रको मारलाईं शमन र दमन गर्नु । बोधी लाभको कामना । बहुजन हिताय ! बहुजन सुखाय ! बुद्ध भवेयम् जगतो हिताय ! ॐ नमो शिवाय ! ॐ नमो बुद्धाय !! भवतु सब्ब मंगलम् । वसुधैव कुटुम्बकम् । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@MrPrabhuparmeswor5 ай бұрын
@@wisdommind2453 🇳🇵🙏 चर्म चक्षुले बुद्ध देखिदैन । धर्म चक्षुले बुद्ध देखिन्छ । बोध गयामा बुद्ध भेटिदैन । स्वयंको बोधमा बुद्ध भेटिन्छ । कुशीनगरमा गएर निर्वाण हुँदैन । शुन्यताको बोधमा निर्वाण हुन्छ । शास्त्रको ज्ञानमा निर्वाण हुँदैन । मारको हारमा निर्वाण हुन्छ । म को हो ? के होईन ? जान्नु नै बुद्धिमता हुन्छ । तिमी को हो ? के होईन ? म तिम्रै कुराले जान्दछु । बोधी लाभको कामना । भवतु सब्ब मंगलम् । वसुधैव कुटुम्बकम् । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
@lovelyhari93515 ай бұрын
Shankar charre le nai ho nepal ko buddha dharma lambi haru lai khattam gareko ho. Baje lai sabai thaha xa khulera vannu hudain ?? Kinki hindu dharma lai jogaunu xa ni.
@dinapokhrel73535 ай бұрын
बहिनीको कार्य क्रम राम्रो लाग्छ
@mohanrai94255 ай бұрын
Podcast prastota jiu , tapaiko program herna thaleko 5~6 apisod vayo haola , kins ho tapaiko studio ra tapaiko sajawat bastra haru prae kalo rangko dekhinchha , kei karan kei chhaki ?
@kumeshbajracharya28435 ай бұрын
Buddha dharma ra Hindu dharma aakash jamin ko farak cha punya baaje maa pani hindu gandha cha.