सहि बौद्ध दर्शन जान्न शुद्ध शिद्ध अटुट बौद्ध परमपरामा अभ्यास गरेका आधिकारिक अभ्यासी या गुरु नै चाहिन्छ । कुनै पनि पुर्विय दर्शनमा शुद्ध शिद्ध अटुट परम्परा हुन्छ जुन आज भोलि अन्य पुर्विय धर्ममा लगभग हराइसकेको अवस्था छ। बौद्ध अटुट परम्परामा शुद्ध रुपमा आगम र अधिगम ( सहि व्याख्या र सहि शाक्षातकारको अनुभव ) पिडि दर पिडि ल्याइएको हुन्छ। हामी जस्तो साधारण व्यक्तिहरुको व्याख्या जहिले अधुरो र गलत हुन्छ किन्की हामिले गर्ने व्याख्या या बुझाइ यो जन्ममा सन्चय गरेका जान्कारी ( information) र कुनै पहिलेको जन्म देखि र अनुभवको आधारमा गरेको हुन्छ। हाम्रा जान्कारिहरु न त १००% सहि या पुर्ण हुन्छ न नै हाम्रो अनुभव क्लेश मुक्त ( जस्ताको तेस्तै देख्न नसक्ने ) नभएको ले हामी आम मानिषले गर्ने व्याख्या या बुझाइ जहिले अधुरो र गलत हुन्छ तेहि भएर नै हामी शुद्ध शिद्ध अटुट परम्पराका व्याख्या मात्र मान्छौ। र यहि अटुट परम्पराका व्याख्या अनुसार अभ्यास गरेर हरेक पिडिमा ज्ञान् प्राप्त गुरु तथा अभ्यासीहरु जन्मेका हुन्छन । कोहि पनि ज्ञान प्राप्त योगि कहिले साधारण लास जस्तो भएर ककरक भएर छिटै कुहिने भएर मर्दैन्न , प्रक्रितिले नै त्यो व्यक्ती ज्ञान् प्राप्त हो या होइन भनेर देखाउछ। र संकराचार ले बौद्ध गुरुहरु सङ्ग शास्तार्थ गरेर जितेर बौद्ध धर्म लोप भयो भन्नू मुर्खता हो ,किन्की तेति बेला नाम चलेका नालान्दा, विक्रमशिल,सोमपुरी, जगदल्ल जस्ता बौद्ध माहाविहारका गुरुहरु हुनु हुन्थ्यो , को सङ्ग वाहाले शास्तार्थ गर्नु भयो ? बरु वाहाले बौद्ध चित्तमात्र, शुन्यता जस्ता कुराहरुको खन्डन गर्न खोज्नु भएको छ जुन हेर्दा प्रष्ट हुन्छ कि संकराचार्य जि ले यी बौद्ध शिदान्त पनि बुझ्नु भएको थिएन , यदि वाहाले साचिकै बौद्ध गुरुहरु सङ्ग शास्तार्थ गर्नु भएको भए सजिलै वाहा हार्नु हुन्थ्यो। बरु वाहाकै २ सबै भन्दा पुराना जिवनी " संकरविजय" "संकरदिगविजय" मा कुमारिल भट्टले राजा सुधन्वाको आर्मी लिएर केरेलाका सबै बौद्ध ( बालक, बृद्ध, महिला) हरु मारे र भारतवर्षमा सबै भन्दा पहिले केरेलामा बौद्ध धर्म नष्ट पारे र शंकरचार्य जि ले पनि तेहि शसान्कको आर्मी लिएर हिडेको भनेर लेखिएको छ। वाहाले शास्तार्थ अद्वेत नमान्ने हिन्दुहरु सङ्ग गरनु भएको हो बौद्ध सङ्ग होइन। र १३ औ शताब्दिमा अर्का शंकराचार्य आएको र उपत्यकामा धेरै बौद्ध पिठहरुमा बलि प्रथा सुरु गरेको भन्ने पाइन्छ र पछि तिब्ब्तका साक्य पन्डित ज्यु सङ्ग रसुवाको केरुङ्ग बोडरमा सन्सकृतमा शास्तार्थ भएको र शाक्य पन्डित ज्यु ले हराएको र हार्ने जितेको चेला बन्नु पर्ने भएका ले वाहा पनि तिब्ब्त जाने क्रममा मृत्यु भएको भन्ने उल्लेख तिब्ब्ती स्रोतमा पनि पाइन्छ।
@DhonduLamaतामाङ8 ай бұрын
सहि कुरो
@samratgurungnepal81836 ай бұрын
🙏🙏🙏☸️☸️
@nirmalrajregmi52613 ай бұрын
तथ्य सत्य सहित महत्वपूर्ण जानकारी दिनुभएकाेमा साहेबलाइ हार्दिक नमन ।
@dhbbudhathoki709110 ай бұрын
दिदी को ग्यान को कदर गर्छु अध्यात्मिक चिन्तन को प्रश्न र उत्तर खोज्ने प्रस्तुति राम्रो र स्तरिय छ सगै नेपाल का मुर्धन्य विद्वान हरु ब्रम्ह ऋषि , निर्मल मनि अधिकारी,अभिषेक जोशी, kn स्वामी, लगायत हजारौं गुरु हरु समेट्नु हुन्छ भन्ने आशा छ।।
@binupokhrelofficial10 ай бұрын
जरुर हजुर ,जरुर 🙏🙏❣️❣️
@milanlama99245 ай бұрын
@@binupokhrelofficial hajur le sodhnu bhako himalayan Buddhism ko Answer clear aayana. It seems like he doesn’t know well about Himalayan Buddhism
@Renukauperty9 ай бұрын
बुद्ध दर्शनको महत्त्वलाई जानकारी गराएको धन्यवाद छ तपाईँलाई।
@HemantaKKhatri5 ай бұрын
यो अभुतपुर्व ज्ञानको लागि धन्यवाद डा साब 🙏🙏
@tarapokhrel369maya11 ай бұрын
सदाबहार अनि सुन्दर सम्वाद!🙏🙏
@srawantamang592011 ай бұрын
Thank you for soulful conversation ❤ Love from Siliguri India
@binupokhrelofficial11 ай бұрын
आभार प्रभु 🙏🙏❣️
@netraprasadnepal289911 ай бұрын
क्या मज्जाको अन्तर्वाता।अझै धेरै अगाडि बढ्दै जानु मेरो प्यारी बहिनी ।सफलताको शुभकामना ।
@binupokhrelofficial11 ай бұрын
आभार प्रभु 🙏🙏❣️
@tantrichill1925 ай бұрын
I come from generational Buddhist family. I have read holy books of Buddhism Tripitak, Dhomang( Pragyaparamitta) and Dhammapada. This interview is perfect example of Hindu verse of Buddhism explained and that's what I observed.
@bishnuprasadnepal464611 ай бұрын
विषय, व्यक्तित्व, विज्ञताकेा सुसंयेाजन सहित सामयिक, सरल र सदावहार सुन्दर प्रस्तुति ।
@mastaartacademy830011 ай бұрын
धेरै कुरा जान्ने-बुझ्ने अवसर पाईयो..🙏
@binupokhrelofficial11 ай бұрын
🙏🙏❣️❣️
@ShardaAacharya-p8w3 ай бұрын
Om 🙏🏾🙏🏾🙏🏾
@angtg11 ай бұрын
भगवान बुद्धको शिक्षा, दर्शन र इतिहास शुद्ध सिद्ध परम्परासंग आबद्ध भएका विद्वानहरुवाट मात्र स्पष्ट हुन्छ। Bibek Sharma, Punya Prasad Parajuli र अन्य सम्बन्धित विषयहरुमा अध्ययन गरिरहुनु भएका विद्वानहरुलाई invitation गर्दा अझ स्पष्ट हुन्छ जस्तो मलाई लाग्छ र अनुरोध पनि गर्दछु।
@binupokhrelofficial11 ай бұрын
उहाँको नम्बर छोड्न अनुरोध गरेँ 🙏🙏
@blackcocoro-thechangingcol551611 ай бұрын
Content khojne le contact pani khujnu ni
@binupokhrelofficial11 ай бұрын
@@blackcocoro-thechangingcol5516 हस् ,हुन्छ । 🙏🙏
@dr.rameshdhungel388611 ай бұрын
यहांनिर कुरा मिलेन है । विचार गर्नुहोस! ज्ञान विज्ञान, अध्ययन अनुसन्धान, academia आदि त सिद्धपरम्परामा आवद्धले मात्र गर्ने तुरै हैन ! वस् ! अव सिद्धपरम्पराका पनि सिद्धान्त, historicism and historiography अनि hermeneutical अर्थात् व्याख्यान् र अन्वेषण शास्त्र आदि आवश्यक अवयव हुन्छन्, विशेषगरी व्याख्या गर्न र अर्थ्याफनका निम्ति । कहिलेकाहीं critical वा supportive व्याख्यामा सिद्ध परम्परा वा मान्यताले मात्र काम काम नगर्ने हुन्छ । Academia के हो अनि subjective र objective practices र मान्यता के हो भन्ने नवुझि यस्तो कम्न्ट गर्न अलिक नमिल्ला नि त, हैन ? कस्को के विषयमा कस्को किसिमको ज्ञान छ भन्ने कसले र कसरी? नत्र त बौद्ध वारे गेलुग् पा, कर्मापा, सक्यपा, निड्०मा आदिका र थेरवादका महास्थविरहरूलाई मात्र नेल्न लाउनु पर्यो । स्कूल कलेज विश्वविद्यालयमा पनि लामा भन्तेले मात्क ऋर्नु पर्यो ! उता इशु धर्ममा पनि पोप र उहांका चेला चपेटा पाश्चर फादर आदिवाट मात्र तिनको इतिहास सभ्यता वारे प्रवचन वा व्ख्या गराउनु पर्यो । पशुपतिनाथको व्याख्या पजारीवाट मात्र हुने हैन, भ्रम नपरोस् !! वादे वादे जायते तत्व वोध !
@blackcocoro-thechangingcol551611 ай бұрын
यो सम्बाद को टपिक ,के हो बौध्द दर्शन ? भन्दा पनि , बौध्द दर्शन के होइन भन्ने राखे उपयुत्त देख्छु म! आपत्तिजनक त्रुटि हरु छन ! खालि बैदिक बिज्ञापन मात्रै !
@bhojrajpokharel25516 ай бұрын
अति सुन्दर
@moonlightinternationalpvt.214211 ай бұрын
Wa wa
@sagar86025 ай бұрын
बीनु म्याम नमस्कार वोन धर्म र सस्कृती को वारेमा पुर्ण जानकारी मुलुक भिडियो को अपेक्षा गर्दछु ।
@shyamchhetri538611 ай бұрын
🙏🙏🙏🙏🙏 नेपाल राष्ट्रको जय जय होस्।
@binupokhrelofficial11 ай бұрын
🙏🙏
@dhondupa54079 ай бұрын
बुद्ध र बौद्धको बारेमा बहस गरेको राम्रो लाग्यो। इतिहास पढ्दैमा बौद्ध विद्वान हुदैन बुझ्दैन। बौद्ध धर्मको विद्वान नेपालमा नभएको हो कि नभेटिएको हो? कि नेपालमा बौद्ध धर्म बुझ्ने लामा भिक्षुहरु छैन? पहिले एसिया नै बौद्धमय थियो अहिले कुनै इस्लाम,हिन्दु,इसाईराज्य भएकाछ्न।
Buddhism lai academia ko perspective bata bujhne mauka milyo. Dhanyawaad Binu jee.
@milanlama42326 ай бұрын
बुद्ध धर्म यसरी आतेर हतार गरेर ब्याख्य गर्न सकिदैन ! आफै भित्र खोजे चिज हो ।यो बुझ्न किताबमा थोरै पढेर हैन अभ्यास गरेर मात्र प्रमाणित गर्न सकिने कुरा हो । र यता प्रस्तोता ज्युले अतिथिमा कुनै धर्म संम्प्रदय को ब्यक्तिलाइ भन्दा पनि उहाँ जुन धर्म आस्था र रहनु हुन्छ उहाँलाइ त्यो आफ्नो धर्म भित्र कुरा अभ्यास बारे आम स्रोतलाइ सत्य जानकारी गराउने हो । तर फरक धर्मले मान्नेले अर्को धर्मको बिषयमा धारणा धेरै फरक हुन्छ । यो गाल्ति आउने दिनमा नहोस कार्यक्रम राम्रो छ ।
@krishnachalisey163711 ай бұрын
Wonderful 🙏🙏
@ramppokharel11 ай бұрын
Keep going ,keep going
@ThandupTamang-h2o17 күн бұрын
Buddha is one of the great master
@shambhuphuyal743711 ай бұрын
💐💐🌼🙏🌼💐💐
@blackcocoro-thechangingcol551611 ай бұрын
रमेश जि ले बुद्ध आफ्नो दाजु भाई सङ्ग कुलो को निहु मा चित्त दुखाएर गृह त्याग वा राज्यत्याग गरेको , जोगि टाईप को अलि हिन ब्यक्तित्व भएको जुन भास्य गर्न खोज्नु भएको छ ! यो बौध्द दर्शन र बौद्ध इतिहास बिरुद्ध छ ! जबकि त्यो घटना बुद्धत्व प्राप्ति पस्चात को हो!
@donerastrabadi11 ай бұрын
k tapaiko paribhasamaa jogi bhannale ghrinit sabda ho bhanne lagxa ?
@surendratuladhar332611 ай бұрын
शायद, बुद्धिस्ट परिवेशमा गृह त्याग गर्ने संम्बन्ध मा जोगी भनेर कहिले पनि सम्बोधन गरिँदैन , यो परम्परा लाई ( वमन - समन ) परम्परा भनिन्छ होला, जस्तो लाग्छ.....!
@blackcocoro-thechangingcol551611 ай бұрын
जोगि घृणित शब्द होइन ! तर उहाले जुन सन्दर्भ सङ्ग जोडेर ब्याख्या गर्न खोज्नु भएको त्यो गलत भएर भनेको हो मैले ! बुद्ध दर्शन र इतिहास अनुसार बुद्ध ले यो सन्सार दुखपुर्ण देख्नु भएर त्यस्को प्रतिकात्मक रुपमा बृद्ध , रोगि अनि लास लाई देखेर त्यस्को समाधान खोज्न अनि स्ययम र सारा प्राणि हरुलाई दुख बाट निकाल्छु भन्ने हेतु ले गृहत्याग गर्नुभएको हो नकि , उहा रमेशजि ले भन्नु भए जसरि दाजु भाई को झगडा मा चित्त दुखाएर निस्किनु भएको हो ! जोगि सब्द पनि उहाले प्रसङ्ग बस जोडनु भएर मैले पनि टिपेको मात्रै हो!
@rajushakya3536Ай бұрын
विषय भन्दा विषयान्तर भयाे , खाेई बाैद्ध दर्शनका कुरा, आर्यअष्टाङ्गिक मार्ग, चतुआर्यसत्य, बुद्धका जीवन, मार्ग, समाज, व्यवहारिकता कुरा खाेई ? मिलेर बसेका छन याे सत्य हाे तर मिल्नुकाे अर्थ अस्तित्व खतरामा पारेर मिलेर बसेका छन मात्र भन्न कति उचित हाेला?
@lok5532Ай бұрын
❤❤❤❤❤❤
@shambhuLalpakhrin5 ай бұрын
भ्रम कुरा गरेर हुदैन ।डा .साहब
@dr.rameshdhungel388611 ай бұрын
हैन, हैन राजकुमार सिद्धार्थको बुद्घि कम भएको भन्ने त मेरो मनमा र अभिव्यक्तिमा हुदै नभएको कुरा हो । म त भन्छु सिद्धार्थ धेरै राम्रो शिक्षा प्राप्त र अति नै चिन्तनशील थिए । त्यसैले प्राप्त ज्ञानले मात्र नपुगेर सत्यको खोजीमा थप चिन्तन र ज्ञानको पिपाशा वोकेर दरवार त्यागगरेर हिंडेका थिए । सत् मार्ग र मानव सहित सारा प्राणिको उद्धारको वाटो पहिल्याउन हिंजेका थिए ।जोगी त त्यस अर्थमा मात्र भनिएको हो- सिद्धार्थले सांसारिक मायां, लोभ तथा अन्य भौतिक प्रपन्चसंग लिप्त वाटोलाई त्याग गरेका थिए। अर्को कुरा, आज भन्दा २-३ हदार वर्ष अघिको पुरातत्त्व, अभिलेख तथा ताक्कालिक साहित्यिक स्रोतको अभावका कारण पुरापुर विवादरहित रूपमा पुष्टि हुन नसकेका विषयमा कुनै पनि absolutive दृष्टिकोण त राख्नै सकिन्न नि ! राम, कृष्ण, जनक,, हनुमान, बुद्ध, पद्मसंभव जस्ता मात्र नभै जंदवहादुर जस्ताकै चरित वा जीवनी नै भनिएका स्रोतका विवरणलाई समेक पुरापुर प्रामाणिक मान्न सकिने त हुनै सक्दैन अरू किसिमकाको त कुरै छाडौं । फेरी यस्ता व्यक्तित्त्वका त्यस्ताखाले स्रोतमा धेरै भावनात्मक वा subjective दृष्टिकोणको पनि व्यापक प्रभाव परेको हुन्छ । अम्वेडकर लगायत धेरैले पानी कुलोको विषयको conflict लाई पनि सिद्धार्थको चिन्तनमा परेको गहिरो असरको चर्चा गरेकाछन् । तर, बुझ्नु पर्मे कुरा के हो भने हामी सवै भगवान पनि हैनौं र विजेता सम्राटको जस्तो जे वोल्यो त्यो नै भयो जस्तो गुन सक्ने! हामीले त स्रोतको अभाव र विश्वसनियता कमि भएको अवस्खामा सिद्धान्त र relative आधारमा डोरेटो पहिल्याउन खोज्ने मात्र हो नि । विनुजी जस्ता ज्ञान र सूचनाकै क्षत्रमाका सुकार्यमा लागेका पत्रकारहरूलाई पनि सवै विषयको पूर्ण ज्ञान भएर माक्र काम गर्नलाग्ने नत्र सवै विरोधि वाटोमा लागेका भनेर आरोप वगाउनै पर्ने त म देख्दिन। प्रयास त विल्कूलै positive नै हो नि, हैन र ? बुद्धको विरोध वा त्यस विषयमा लिनु दिनु नभएको र वैदिक सनातनी वा हिन्दूको पक्षमा वकालत त यस academic nature को वार्तामा छैन नि यदी उव्टो पक्षपातपूप्ण दृष्टि नपाख्ने भए!
@blackcocoro-thechangingcol551611 ай бұрын
जय भिम टोलि हरु बौध्द होइन , हिन्दु बिरोधि हुन ! उनिहरुको भनाई अनुसार बौध्द दर्शन र इतिहास चल्ने होइन
@dhbbudhathoki709110 ай бұрын
कपिल मुनि जस्ता ऋषि हरु को प्रभाव कपिलवस्तु मा थियो बुद्ध प्रभावित पनि थिए र स्वयं सिद्ध अवतरण पनि ।।
@sudhirdhungana11 ай бұрын
🙏🙏🙏
@DevRajChamlingRai5 ай бұрын
कथा सुनेर फेरि कथा सुनाउदै गरेको अवस्था यो ब्याक्ती वुद्ध धर्म संघको आधिकारिक ब्याक्तिगो हस्तो लागेन
@JivanPokhrel511 ай бұрын
❤❤❤❤
@tsedor6 ай бұрын
हावा कुरा गर्छ यो डाक्टर ढुंगेल यार।
@Nepal66-t7t4 ай бұрын
18:57 yesto history ko knowledge haru kaha bata puxa !😅 maybe from WhatsApp university bata hola 😅😬
@kabirshakya176811 ай бұрын
बौध्द आधारभूत तथ्य भन्दा टाढा!
@dr.rameshdhungel388611 ай бұрын
यस कमेन्टको अर्थ वुझिएन ।
@dr.rameshdhungel388611 ай бұрын
Analysis or narration of history done on the basis of only evidence can never be away from so called basic proof itself.
@RajkumarBhai-t5wАй бұрын
नमस्कार🙏♥️♥️♥️♥️♥️
@djentleman556210 ай бұрын
hindu guest le budhhism ko barema sayak sambad hudai cha mam, jasko ghar ma hindu devi deuta ko puja garincha ( source:facebook post). Buddhism ko barema bujhnu lai buddhist guest lai invite garnu hardik anurod gardaxu😊
@tbpun86999 ай бұрын
वैदिक हिन्दु धर्मको चस्मा नलगाईकन वैदिक पृष्ठभुमिमा बुद्धलाई नजोडिकन स्वतन्त्र रूपमा यहाँहरुले बुद्धलाई परिभाषित गरिदैन ! यो अन्यथा पनि होइन । किनकि यहाँहरु वैदिक हिन्दु धर्मको परम्पराबाट जन्मेर हुर्केर बढेर पढेर आउनु भएको र आफ्नो हिन्दु पुर्खा प्रतिको गौरव मोह प्रकट हो । शुद्ध बौद्ध परम्परामा रहेर बौद्ध वहस अध्यन छलफल गर्दा हानी के हुन्छ ?
@sureshasuresha652011 ай бұрын
बहादुर शाह को leaderahip मा ब्रिटिश इंडिया संग लडेर बुटवल नेपाल मा गाभेको थियो। सलुट बहादुर शाह।
बुद्धलाई हिंदुले किन विष्णुको अवतार मान्न बाध्य भए , वनारसका पंडितहरु किन बुद्धको पछि लागे, बुद्ध दर्शनको मुल ज्ञान आविष्कार के थियो जो हिंदु दर्शनले दिन सकेको थिएन, किन बुद्ध दर्शनमा राजाहरु हिंदु दर्शन छोडेर पछि लागे, यस्ता प्रश्नहरु आगामि दिनमा अझै खोतल्नु होला
@dipakmandal22486 ай бұрын
So let me answer your questions. Gautam Buddha is not avatar of Vishnu it's another Buddha. Later on when Buddhist consider Shiva , Vishnu, Ganesha, Saraswati as bodhisattva then Hindus also start considering Gautam Buddha as Vishnu avatar. Kings didn't left Hinduism but adopt Buddhism like leave home and became Buddhist monk to gain peace which was more in Buddhism than Hinduism . Then there was not like if you're born in Buddhist family then you became Buddhist and can't follow Hinduism. Kings used to became Buddhist monk in their last phase only .
@dipakmandal22486 ай бұрын
In Mahayan Buddhism Hindu gods are portray as bodhisattva and Avolokeshwar as source of Hindu gods and in Vajrayana Buddhism Hindu gods are projected as weaker than Buddhist deities and insult Hindu gods. At least Hindus didn't do that at least Hindus worship Buddha as Vishnu avatar.
@SnowLandTenzin11 ай бұрын
1ः01 बुद्ध धर्म दुषित गर्दै😂 सञ्चालिकाले✊
@kumeshbajracharya28436 ай бұрын
Science journey channel jindaabaad
@haribhattarai80639 ай бұрын
के बुद्ध अर्को देशमा बुद्धत्व प्रप्त गरेका हुन् त ?
@dharmaranjita11 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@lalitashrestha22825 ай бұрын
Pure budh dharma ta therabad nai hola
@yubarajghimire62069 ай бұрын
Baudha dharma pani sampraday Sahi kinaki tyaha Samyak dharm xa Madam.
@wisdommind245310 ай бұрын
😃😃 हाहाहा..यो गफाडी बुढा संग हावादारी गफा गर्नु भन्दा बुध्द धर्मको राम्रो अध्यन गर बिनु नानी.. तिमी अली हिन्दु धर्म को भ्रम मा परेछ । हिन्दु र बौध्य आकाश जमीनको फरक छ..😢😢
@binupokhrelofficial10 ай бұрын
है? हुन्छ हस् ।
@wisdommind245310 ай бұрын
@@binupokhrelofficialभगवान बुध्द विष्णुको अवतार है ?😂😂😂
@DhonduLamaतामाङ8 ай бұрын
हिन्दु मान्छे लाई बौद्ध दर्शनको मुहान नै थाहा छैन। बौद्धहरुको साचो कुरा बोल्दैन। काल्पनिक कुरो गरेर काम छैन हिन्दु इस्लाम इसाइले बौद्ध विहार बौद्ध मारेर हिन्दु इस्लाम इसाईराज्य गरेको होइन? शिर्षक बौद्धको हिन्दुको गुणगान हाहाहा बौद्ध र बुद्ध बारे ज्ञान नभएको दर्साउछ।
@dhalkhadka43353 ай бұрын
सेकेन्ड सेन्चुरी सम्ममा बुद्धधर्म काठमान्डौमा फैलिसकेको प्रस्ट नै छ, त्यो बेलासम्म काठमान्दौ लगाएत नेपालमा किरात धर्म थियो, पशुपतिनाथको मन्दिर कुन समएमा हिन्दुले बनाए त ? किरातकालको अन्त्य र बौधकालको सुरुवात ठ्याकै मिल्छ । यसबाट लाग्छ हामी हिन्दुले बौधकल्चर अतिक्रमन गरेकै छौ ।
@siktanrai60746 ай бұрын
बाजे तिम्रा बाहुन परमपराको (हिन्दुधर्मको) हजार बर्ष भन्दा पुरानो कुनै ऐतिहासिक पुरातात्विक प्रमाण पेसगर्न सकछौके? हावामा प्यार प्यार गरेर भ्रम छरिन्छ जस्तो लाग्छकी कसो?आफै झुटो कथा ईतिहास बनायो फलाको
@dilbhu11 ай бұрын
Interesting. This expert has lot of misconceptions about Buddhism. The basic concept of Buddhism is everyone takes rebirth, some get recognized and some don’t. Even this expert is a rebirth of his previous life. Higher lamas are recognized. It is Tibetan Buddhism because it is brought to Tibet under the sponsorship of Tibetan kings. All the Tibetan Buddhists texts are written in tibetan language whether one likes it or not. Himalayan Buddhism and Sambota language are sanitized or appropriations used to describe Tibetan Buddhism and Tibetan language respectively.
@moonlightinternationalpvt.214211 ай бұрын
Chap clap
@ngawangsherpa34186 ай бұрын
Fataha mula kura k hudaixa pramanit k gardai xa waiyaat:- kunai baladkaar bata janmeko byakti le samaajhma ramro kaam garyo vanera baladkaar sahi ho vane jasto kura garxa. Kasto boudhik ho yo
@holisticrajthetraveller459011 ай бұрын
Historian le Buddhism bujhna nasakne rahechha bhanne bujhiyo.
@dr.rameshdhungel388611 ай бұрын
यसो भन्ने बुझाई नै आवश्यक अध्ययन र चिन्तनको अभावले ग्रसित देख्छु । मेरो पहिलो अध्ययनको field इतिहास नभै धर्म-संस्कृति, पुरातत्त्व, कलावास्तुकला, बौद्ध भाषा (पलि, संस्कृत, तिव्वति समेत) हुन्। त्यसपछि मात्र इतिहास, समाजशास्त्र र राजनीतिशास्त्रको कुरा आउंछ
@dr.rameshdhungel388611 ай бұрын
Epigraphy अर्को विंषय हो ।
@blackcocoro-thechangingcol551611 ай бұрын
इतिहासकार ले नबुझ्ने भन्दा पनि, बुद्ध दर्शन भनेको हाम्रै बैदिक परम्परा को साखा नैत होनि ! त्यस्मा त्यस्तो के नै गम्भिर दर्शन होला र भन्ने बिचार ले गर्दा बुद्ध दर्शन बुझ्न नसकेका हुन ! नेपाल र भारत को मुख्य समस्या यहि नै हो !
@kumeshbajracharya28436 ай бұрын
Buddha dharma ko adhyan gare pani Hindu gandha bhayaeko Sadyantrakaari baahun ho