Jagdish Kharel Discusses the Massive Impact of Balen and Rabi on Youths!

  Рет қаралды 81,299

Sanjay Silwal Gupta

Sanjay Silwal Gupta

Күн бұрын

Пікірлер: 114
@messisangeet3261
@messisangeet3261 2 ай бұрын
मैले हेर्ने एउटै अन्तरबार्ता कार्यक्रम हो HoT Seat..र अर्को Call24 को To the Point...यसको कारक हुनुहुन्छ क्रमशः जगदीश सर र राजिव खत्री सर।। नम्र आरोप लगाउने एउटै मान्छे ..जगदिश सर र खरो प्रस्तुति दिने राजिव सर लाई उच्च सम्मान।।
@rajkhadka6921
@rajkhadka6921 2 ай бұрын
नेपालको युवाहरूको अबको आशा भनेकै मेयर बालेन शाह हुन, उनलेे बोलेर हैन काम ले आफुलाइ को हो बालेन शाह भन्ने प्रमाणीत गरि सकेका छन् र अझै गर्दै जानेछन् , माननीय रबि लामिछाने जि मेयर बालेन शाह एक हुनु पर्यो २०८४ को चुनाव अगाडि नै ! जगदीश सरको कार्यक्रम टाइम मिले सम्म हेर्ने गरेको छु, राम्रो लाग्छ ! 🙏🙏🙏
@PIJNAS10
@PIJNAS10 2 ай бұрын
रबि बालेन एक हुनपर्छ साच्चै देशको माया भए यदि मिलेनन भने यिनिहरू पनि एक दिन अहिलेका ओलि प्रचण्ड देउवाको दोस्रो रुप बन्नेछन् । जनताले धिकार्ने दिन आउनेछ । मिलेर अगाडि बढे आउदो चुनाबमा बहुमत ल्याउन सक्छन् र केही परिवर्तन अवस्य हुनेछ देशमा भन्ने आशा सम्पुर्ण नेपालिमा छाँउछ ।
@TripleS808
@TripleS808 2 ай бұрын
रबि लाई बालेन सङ तुलना गरेर बालेन को बेजती नगर !
@LoyalNepali
@LoyalNepali 2 ай бұрын
Ekdam Sahi kura ​@@TripleS808
@sagarkadariya9262
@sagarkadariya9262 2 ай бұрын
​@@TripleS808 ya ho..kun angles bata baijet va?? Rabi la kaam gareyra samsad vako hai..yo kura ne bujna jharuri xa
@PIJNAS10
@PIJNAS10 2 ай бұрын
@@TripleS808 नसिकाउ ब्रो तिमिहरूजस्ता ले भोलि बालेनकै खेदो खन्न पनि सक्छौ ।
@Cristiono0
@Cristiono0 2 ай бұрын
​@@TripleS808😂😂😂😂
@jagatkhatri240
@jagatkhatri240 2 ай бұрын
अबको बिकल्प भनेकै रबि हो ❤❤❤
@amritgrg9513
@amritgrg9513 2 ай бұрын
Tmro Ravi ko ni dekheu hoi ABA Ali Biswas vaneko balen matra ho Nepal ma
@MARGARET-bs8sh
@MARGARET-bs8sh 2 ай бұрын
MERO lado ravi TEYO Pani ARU jastai Chor nai ho sala dalala ABA balen only one balen
@sumanthapa6808
@sumanthapa6808 2 ай бұрын
​@@amritgrg9513 K dekhis vai ? Ekchoti prachande,kp ,sere lai diye jasari vot diyera herrta Jabo 21 seat ko party le 33 barsa dekhi lutera baceko chor haruko syndicate 3 mahina sarkar ma chor haru sangei bacera kasari kaam garna sakxa ?hmm
@restlessmedicos785
@restlessmedicos785 2 ай бұрын
​@@sumanthapa6808 what about balen brother ???
@ayushmaacharya1216
@ayushmaacharya1216 2 ай бұрын
Jagadish sir is the one of the best journalist of Nepal🇳🇵
@diplabhvsinchyury9
@diplabhvsinchyury9 2 ай бұрын
Next episode Ravi lamichhane please please please
@asmentertainment5816
@asmentertainment5816 2 ай бұрын
अनि की comment मा double tap गर्यो भने like पो हुँदो रैछ , साँच्चै हो भन्या 😂✅✅
@premkadari6133
@premkadari6133 Ай бұрын
❤❤
@SudipNeupane23
@SudipNeupane23 2 ай бұрын
We see rabi as a light 🕯️❤for the future But nowadays public hate him . In my opinion, we have to give another huge chance to him in 2084. After that , He is visionary or not, it will be proved.
@sumanthapa6808
@sumanthapa6808 2 ай бұрын
Those who hated are the gulams of kp sere and prachande Tme hami sabeilai biswas huna paryo rabi le kei garxa vanera Ani fulsworup 84 ma vote halnu paryo Ani tespaxi heramla garxa gardeina Aile judge garna mildeina
@sushantpantha4495
@sushantpantha4495 Ай бұрын
Absolutely right. We should support him in 84
@What_happened07
@What_happened07 Ай бұрын
It's a good idea to give him a chance in 84. But the way he talks huge things and can't implement at the same time makes him a fool. If he wants to change the whole scene of politics he has to talk less and work more or even if he talks he has to do that work at any cost. He can be a game changer for Nepali politics but he has to work on himself.
@sumanthapa6808
@sumanthapa6808 2 ай бұрын
Rabi dai is the only hope ❤
@aaisinggrgvlogs
@aaisinggrgvlogs 2 ай бұрын
Balen shah should be our future PM❤
@surjee-7
@surjee-7 2 ай бұрын
बालेनको कामलाइ मनपराउने बालेनलाइ साथ दिनुपर्छ भन्ने जति यता हाजिर गरम ल floow me guys
@paudil1697
@paudil1697 2 ай бұрын
रबि बालेन महान हुन❤ बालेनले काठमाडौ आफ्नो नगरपालिकामा एक्दम राम्रो काम गरेका छ्न भने रबि काङ्ग्रेस एमालेको भ्रष्ट नितिसङ्ग एक्लै भिड्दैछन ,
@rajeshbharati9179
@rajeshbharati9179 2 ай бұрын
Nepal ko 1 of de best journalist jagdis sir
@Goku_Sir
@Goku_Sir 2 ай бұрын
Vai history her yo rabi ko jholey ho
@rajeshbharati9179
@rajeshbharati9179 2 ай бұрын
@@Goku_Sir jasko jhole vaya ni he is good man.look at his personality question garne style
@kapilbhandari9196
@kapilbhandari9196 2 ай бұрын
Excellent journalist jagdish khanal in Nepal .🎉🎉❤❤
@Syangdan136
@Syangdan136 2 ай бұрын
Balen Dai Real Leader of Nepal jay Balen Dai jay Nepal 🙏
@nabinpantha4364
@nabinpantha4364 2 ай бұрын
Right
@RNMOVIESRNMOVIES
@RNMOVIESRNMOVIES 2 ай бұрын
Jagdish khare fan haru yata jidinuhosh ❤
@salikramgiri6375
@salikramgiri6375 2 ай бұрын
रबि र बालेन सच्चा बादी नेता हुन , पुरानाका झोलेहरु सबैले आफ्नो गु आफै खाउ तिमिहरुलाई भन्ने शब्द केही छैन मसंग
@mayaupadhyay2167
@mayaupadhyay2167 2 ай бұрын
Euta individual le desh banne haina harek citizens responsible hunaparcha,harek nepali le nepal ko hit k ho vanera bujhna parxa ra sabai ma change vanne auna parxa jasto lagcha. Honest kaam garne manche lai encourage garna parxa ra galat kaam garne lai karbahi garna parxa. Ani matra desh bancha jasto lagcha.
@kirankc1068
@kirankc1068 2 ай бұрын
Jagdis Kharel G 1Polt Rabi Lamixane lai Liyar Interview Linu paryo
@lokeshrawal7752
@lokeshrawal7752 2 ай бұрын
Both 🎉❤
@chiranjivitripathi5021
@chiranjivitripathi5021 2 ай бұрын
hero of our country
@shivaramkhadka8071
@shivaramkhadka8071 2 ай бұрын
@onlinesecrets
@onlinesecrets 2 ай бұрын
Balen shah doesn’t need to go and justify his success and challenges. But next year he might to go and have friendly conversations with Sanjay and explain his achievements and challenges
@Kasa690
@Kasa690 2 ай бұрын
३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु। 1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ। 2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन। 3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो। 4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा । 5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति 6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ । 7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ 8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको। 9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी 10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति 11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन। 12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन 13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी। 14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ। 15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ 16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो। 17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले। 18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन 19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ । 20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ । 21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ। 22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ । 23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ । 24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ । 25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ । 26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको । 27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा 28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ) 29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ। 30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था। 31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह। 32. पतंजलीको जग्गाको अनुसंधान सुरु 33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु 34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र 35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।
@spinoglenoidnotch
@spinoglenoidnotch 2 ай бұрын
19: aafai sarkari thug ni hun chhutechha
@manunited3551
@manunited3551 2 ай бұрын
Bro ekdam half inform raichau timii research gara majaley balen jasto transparent huney ta sochney matra ho tmro rabi lamichhane ley mahanyayedibakta ko karyala bata chitthi aayera dp aryal lai diyepachi matra ho tmroo rabi ko party sarkar ma gako ani ghirya paye pachi ta j ni garna pai haliyo balen lai support gara bro rabi tettikai danger cha hati big 3 chan aahile ko nepal ko lagii
@Kasa690
@Kasa690 2 ай бұрын
@@manunited3551 Rabi vaneko nai Balen ho Balen vaneko nai rabi ho jun najar ley heryo tehi dekhincha media ko headline herera vukne hoina Yo 3 purano party sakina parcha ani 10 ota naya party aaye huncha
@Kasa690
@Kasa690 2 ай бұрын
@@manunited3551 नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछ
@prk973
@prk973 2 ай бұрын
ह्जुर ले लेखेको कुरा येक दम सवै 101% सहि छ ब्रो।।तर के गर्नी पार्टी का झोले हरु ले कैले बुज्दैना हौ जति बने पनि साला कुकुर हरु हुन अब पनि न बुजे त
@rajubohara-b3i
@rajubohara-b3i 2 ай бұрын
Jay ghanti ❤❤
@onlineworldofficial77
@onlineworldofficial77 2 ай бұрын
Please Please Please One Episode Rabi Lamichhane🙏
@narsinghdhami2575
@narsinghdhami2575 2 ай бұрын
यो संसार मा कुन चाहि छैन र फाईदा लिने,जग्दिस जी तपाई पत्रकारीता गर्नु हुन्छ,फाईदाको लागि होइन र,रवि र बालेन एक नम्बर नेता हुन। तपाई चाहि कुन पार्टी मा आस्था भयको मान्छे हुनु हुनछ।यो चाहि जान्न चाहानछौ
@NikeshKarkp
@NikeshKarkp 2 ай бұрын
शलाम छ जगदिश शर लाई दम छ जगदिश शर काे नेता हरु लाई लाइनमा लिउनु हुन्छ शलाम जगदिश शर
@KabiBist-q6i
@KabiBist-q6i 2 ай бұрын
balen❤
@vlogventure.nepalist
@vlogventure.nepalist 2 ай бұрын
yes grassroot people knows who is rabi lamichanne and what he can do for the nation 2 4 jana janata le bujhna nasaklan rabi lai uhh ko ho vanni tara dherai janata lai thaxa usko abilities k ho kati ho vanni ❤❤❤ respect to jagdish sir for speaking this out
@mattsmith1826
@mattsmith1826 2 ай бұрын
कसैको पनि धेरै हाइप नगरौ किनकि जति मान्छेको देवत्वकरण गर्छौ पछि आफुले सोचेजस्तो एकै छिन भएन भने पनि मान्छेले सबैभन्दा धेरै त्यहि मान्छेलाई गालि गर्छ jजस्तो रविलाई अहिले सबले गालि गर्अदै छन् अनि धेरैले बालेन बालेन गर्दै छन् के के न एक्लै ले नेपाललाई उठाईदिन्छ जस्तो विकास को लहर ल्याईदिन्छ जस्तो पछि थाहा हुन्छ नेपाल सरकार महानगरपालिका भन्दा धेरै गन्जागोल गारो र भद्रगोल ठाउँ हो अनि त्यहाँ टाउको घुमाउंदा घुमाउदै मान्छे ले खेद्न थाल्छ रविभंदा बढी
@metube-uo3tv
@metube-uo3tv 2 ай бұрын
correct 💯💯
@fiego1729
@fiego1729 2 ай бұрын
The Shah dynasty would have been proud of Balen Shah
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 2 ай бұрын
अरु त त्यतिकै हो बोल्नला बिश्वास जित छन अरु पुराना नेता झै को काम र ताक्टिङ धेरै गर्छन् ।
@Subash_bhatta
@Subash_bhatta 2 ай бұрын
Yuwa milnu KO bikalpa xaina, म पनि चाहन्छु बालेनले Direct गरोस् तर यी पुराना जुकाहरुलाई लखेट्न नयाँ मिलेर जानै पर्छ नोट: यदि तपाई पुरानो मा आशा राख्नु हुन्छ भने यो मेराे लेखाई ले पोल्छ sorry sir, I'm taking about Independent Citizens.
@biswashshrestha2153
@biswashshrestha2153 2 ай бұрын
😊
@ロニヤスッ三卜
@ロニヤスッ三卜 2 ай бұрын
Balen lai ni prasna rakhnu parxa hai ❤
@pratikchaudhary8978
@pratikchaudhary8978 2 ай бұрын
🔔🔔🔔
@BP-jq1ru
@BP-jq1ru 2 ай бұрын
रबि बालेन ले अन्तवार्ता नै दिदैननकिन कि ..
@thapa3919
@thapa3919 2 ай бұрын
the worst and disturbing part of this video was that ads of bla bla school . placement and audio was worst ,
@kerashah3066
@kerashah3066 2 ай бұрын
Please 🙏 rabi dai lai bolaunuhola please 🙏 ❤
@pawankdka5681
@pawankdka5681 2 ай бұрын
If Rabi will get opportunities he can prove.... एकपटक मौका दिनै पर्छ।
@sachinbudo
@sachinbudo 2 ай бұрын
Jay Balen🫡🙏 Jay Nepal🇳🇵✊
@nepalismymotherland722
@nepalismymotherland722 2 ай бұрын
Kati ads rakheko yrr. Yasto manxe optimistic hunai sakdain
@onlineworldofficial77
@onlineworldofficial77 2 ай бұрын
One Episode Rabi Lamichhane🙏
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
अर्को हप्ता रबि सर लाइ लेराउनु पर्यो दाइ ❤
@sanzuthapa870
@sanzuthapa870 2 ай бұрын
Rabi aayeni kei hunna balen aayeni kei hunna. 138 seat kasai ko aaudaina. Jasari ni tei purano party sanga tasina janai parxa. Tei vayera sidha janata bata nirbachit p.m ra rastrapati xanne system lyaunu parxa.
@Amit_yt_100k9
@Amit_yt_100k9 2 ай бұрын
Balen rajaa
@grgsamip
@grgsamip 2 ай бұрын
Sanjay dai esto guest leaunu… tyo corrupt Neta haru na leaunu.. laye ne ho ma ho na dinu
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 ай бұрын
❤❤❤❤❤ yuba. Phatrakara. Ju ❤❤❤❤❤❤❤❤❤ 1 suggestion 1 first. Nepal average 3karoda 3karoda. Kha Thapai Brocast 2lakha Hera Hera. Hera chana.????? Thapai haru safal ???? Nepal ko alite. Alite. Alite laya. Matra khai 2karoda 90lakha KHATHA????😂😢😮😅😊
@dinesh_ur_8
@dinesh_ur_8 2 ай бұрын
Baleen rabi ko ni program ma interview hernu paeoyos
@nabinshrestha3795
@nabinshrestha3795 2 ай бұрын
2013 दाइ
@NirmalHumagain-o2h
@NirmalHumagain-o2h 2 ай бұрын
रबि को बिश्वास छैन धेरै अब
@chiranjivitripathi5021
@chiranjivitripathi5021 2 ай бұрын
hero of our country Ravi
@AryaanKarki
@AryaanKarki 2 ай бұрын
Rabhiko man safaa xa
@anilkumarjoshi8717
@anilkumarjoshi8717 2 ай бұрын
Balen is our Hope show he most be our future prime minister with full power 😂😂❤❤😂😂😂
@hemantasijapati6573
@hemantasijapati6573 2 ай бұрын
रवी परिचालित पात्र हाे , बालेन मात्रै ठिक छन ।
@Subash_bhatta
@Subash_bhatta 2 ай бұрын
Parichalit Ho ya hoina thaha bhayen tara Yuwa milnu KO bikalpa xaina, म पनि चाहन्छु बालेनले Direct गरोस् तर यी पुराना जुकाहरुलाई लखेट्न नयाँ मिलेर जानै पर्छ नोट: यदि तपाई पुरानो मा आशा राख्नु हुन्छ भने यो मेराे लेखाई ले पोल्छ sorry sir, I'm taking about Independent Citizen.
@narendraawasthi7011
@narendraawasthi7011 2 ай бұрын
naya le unity vayare najane ho vanya 84 ma sare loi r pranchand nai hnun aaune ravi r balen both are best
@madankarki2964
@madankarki2964 2 ай бұрын
हा हा बिरार राखनु पाउनु हुन्छ
@amritgrg9513
@amritgrg9513 2 ай бұрын
Ravi party ho Ani dekhisakeu usko ni yo party ko manxe haru sab Kam xaina ABA Naya aunu parxa balen jasto Kam garni.ravi Muk matra bajauxa only balen
@tsongbasherpa
@tsongbasherpa 2 ай бұрын
Rabi creative ta ho tara 6 ly 9 देखाउँछ
@Syangdan136
@Syangdan136 2 ай бұрын
Balen Dai kaam garne manxe ho Dai kaam garnu Dinu media ma gaff garne manxe chaiyeko ho vane Rabi Dai lae bolaunu 😂
@haribahadur8299
@haribahadur8299 2 ай бұрын
nepal bikash garne vanya balen le garla aru ek arka ko galti dekhaune matra ho
@sukmanpradhan2003
@sukmanpradhan2003 2 ай бұрын
Rabi ta gedai ho. Just balen lai PM vako dekhney maan cha that’s all.
@Laughwithme-n4d
@Laughwithme-n4d 2 ай бұрын
Don't compare for balan
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
रबि लामिछाने राजा हो राजा ❤❤❤ रियल हिरो ❤❤
@reddiamond198
@reddiamond198 2 ай бұрын
Sanjay dai still unmarried budda kada😉🌹
@colson617
@colson617 2 ай бұрын
Sanjay even he dnt know himself what he talking about . low key rishi is better than Sanjay 😅
@Ayannomadic
@Ayannomadic 2 ай бұрын
Rabi has no vision as balen..rabi is just a overrated person in Nepal...
@chhetri1461
@chhetri1461 2 ай бұрын
Rabi naramro chai haina taye ta ho nepal ma Dal harulay position choose garna pauni vayera ho . position xa ta sab xa natra kam garna garo xa ...
@sanjeebsubedi434
@sanjeebsubedi434 2 ай бұрын
Rabi our leader
@avsek0_064
@avsek0_064 2 ай бұрын
balen ko kam le bolcha
@amarbahadurkhatri5952
@amarbahadurkhatri5952 2 ай бұрын
Ravi ko kam xaina... Balen Thik xa❤❤
@kumarbogati3107
@kumarbogati3107 2 ай бұрын
बालेन गजा तनेर आको र रबि समाज सेवा गरेर
@sanjeebsubedi434
@sanjeebsubedi434 2 ай бұрын
I like rabi lamichhane
@prashantthapa4261
@prashantthapa4261 2 ай бұрын
Hahahhhhhh
@rebelrebel6857
@rebelrebel6857 2 ай бұрын
😂😂
@suhannepali3697
@suhannepali3697 2 ай бұрын
Kin kin yo journalist thorai party tir dhalekiyako jasto dekhinx jaba interview lin lai baseko hunx tyo bela
@tirthabasnet7457
@tirthabasnet7457 2 ай бұрын
Ravi जम्मा सहकारी ठग हो ।
@banking.tayari2053
@banking.tayari2053 2 ай бұрын
Tero bau ho ranii
Jagdish Kharel on Politicians from Becoming Freedom Fighters to Failures!
10:10
Каха и лужа  #непосредственнокаха
00:15
小丑揭穿坏人的阴谋 #小丑 #天使 #shorts
00:35
好人小丑
Рет қаралды 37 МЛН
Trick-or-Treating in a Rush. Part 2
00:37
Daniel LaBelle
Рет қаралды 19 МЛН
Everyone Was Lying About Metro - Balen Shah Explains Metro and Monorail
6:01
Sanjay Silwal Gupta
Рет қаралды 951 М.
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,9 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 218 М.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
Balen Shah | Paradygm Podcasts | 025
1:55:43
Paradygm Podcasts
Рет қаралды 1 МЛН
Atheist Javed Akhtar scores 8 goals against Sadhguru Jaggi Vasudev
12:53
Krishnaraj Rao (Urban Naxal)
Рет қаралды 946 М.
Каха и лужа  #непосредственнокаха
00:15