Рет қаралды 24,433
साथीहरु तपाइहरुले अम्बाको स्वास्थ्य लाभको बारेमा धेरै कुरा सुन्नुभएको होला तर धेरै कम व्यक्तिलाई अम्बाको पातको औषधीय गुनको बारेमा थाहा छ l हजुर साथीहरु तपाईहरु अम्बाको पातलाई कुनै पनि तरिकाले कम न सम्झिनुस, यसको सेवनले धेरै खालको स्वास्थ्य समस्यालाई कम गर्ने गर्छ l आजको यस भिडियोमा हामि यिनै बिसय बस्तुमाथि कुरा गरेका छौ l यदि तपाइँ पनि अम्बाको पातको फाइदाको बारेमा जान्न चाहनुहुन्छ भने यो भिडियो अन्त्य सम्म हेर्नुहोला l
#benifitsofguavaleaves
#gyanmala
#healthtips