हरेकले हेर्नुपर्ने आयुर्वेदविज्ञ वीपी तिम्सिनाका खोजी र अनुसन्धानका मर्मस्पर्शी कुरा | YOHO BAHASH |

  Рет қаралды 146,964

Yoho Television HD

Yoho Television HD

2 жыл бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 285
@balbdrbista10
@balbdrbista10 Жыл бұрын
डा. साबले एउटा बुक्स सिलेबल बनायर ९ र ११ कक्षा मा अनिवार्य विषय अन्तगत लागू गर्नुपर्छ।
@gobindakhadka6454
@gobindakhadka6454 2 ай бұрын
सफलताको शुभकामना
@manojkumarshrestha1072
@manojkumarshrestha1072 2 ай бұрын
हरेक नेपालीहरुको लागि उपयोगी महानवाणि हार्दिक नमन छ डा साब ।।
@harisitoula1172
@harisitoula1172 2 жыл бұрын
जिब राम जी ,यो कार्यक्रमको लागि धेरै धेरै धन्याद !
@bishnuharirimal5860
@bishnuharirimal5860 9 ай бұрын
❤You🎉
@bhimbahadurlimbu5444
@bhimbahadurlimbu5444 Жыл бұрын
आयुर्वेद सम्मबन्धी सरकार र मिडिया बाट व्यापक प्रचारप्रसार गरेर डा ज्युलाई सहयोग गरौ
@rajeshkafle7920
@rajeshkafle7920 2 ай бұрын
अति सून्दर वार्तालाप। सिंहदरवार वैद्यखानालाई यस्तै व्यक्तिको आवश्यकता छ जस्ले राजनीतिक हस्तक्षेपबाट मुक्त गरी आयुर्वेदलाई उचाईमा पुर्याओस्।
@aryalamsal9688
@aryalamsal9688 2 жыл бұрын
यहाँको अन्तर्वार्ता राम्रो लाग्यो। डाक्टर सापले आफुलाई बिद्यार्थी सँझेर आफ्नो अनुभव सेयर गरेको मा खुशी लाग्यो।म धन बहादुर लम्साल पनि एक अनुभव कर्ताको नाताले रोग लाग्नबाट बच्ने सबैभन्दा उत्तम नै मानिसले आफ्नो दैनिक आहारविहारमा होस् पुर्याए मृत्यु बाहेक कुनै रोगले आक्रमण गर्न सक्दैन जीवनलाई बेलैबाट ख्याल गरौ माया गरौ रोग लागेपछिको कोलाहल भन्दा रोगको लागि आफ्नो शरीर तयार नबनाऔं।
@sunilpoudel1317
@sunilpoudel1317 2 жыл бұрын
डा साहब तपाईंले यो समाज सुधार गर्न जुन प्रयास थाल्नुभएको रहेछ त्यो चाँडोभन्दा चाँडो पूरा होस् । तपाईंले तपाईं जस्तै अरु लाखौंलाई बनाउनु छ । त्यसकालागी तपाईं आफ्नो हस्पिटलमा भन्दा बढी समय बाहिर दिनुपर्ने हुनसक्छ । तपाईंको आयु अरु दुईसय बर्ष होस शुभकामना ।
@deepadarnal5011
@deepadarnal5011 Жыл бұрын
अहिले को शिक्षा प्रणाली नै गलत छ पैसाको लागि शिक्षाको बेपार भैरहेको छ अङ्ग्रेजी सिकाउने नाममा नेपाली शिक्षा र सस्कार सबै हराउँदै छ अब आउने दिनमा उपयोगी शिक्षाको बिस्तार गर्नु आवश्यक छ देशमा परिवर्तन हुनु जरुरी छ हजुर जस्तो वेक्तित्वको सत्तामा खाचो छ जय देश
@ramkumaribhusal3454
@ramkumaribhusal3454 2 ай бұрын
यो हो टेलीभिजन बाटडा, बि पी ज्युको अमुल्य ज्ञानपानगर्नपाउदा अती खुसीलाग्योसुभकामना सर 🙏👍
@gyanharipoudyal715
@gyanharipoudyal715 2 жыл бұрын
तिमल्सिना सर मुख्य जडीबुटीहरूको मात्र भए पनि थोरै समयमा शिक्षा दिने खालका विद्यालय खोलेर चेतना जगाउने काम गरौं। सामान्य शुल्क लिउं। यस्ता कार्यक्रम केही ठाउँमा गर्दा प्रचारप्रसार हुन्छ। नेपाल सरकारको भर नपरौं। देशमा अन्याय र भ्रष्टाचारमा बाहेक कतै कसैको ध्यान छैन अधिकार प्राप्त हरू भ्रष्टाचारमा लिप्त छन्।
@himbahadurdhakal3704
@himbahadurdhakal3704 Жыл бұрын
हाम्रो जडिबुटी भारत ले लान्छ र बेचेर धन लिन्छ नेतालाइ घुस दिन्छ । अनि हामी चुनाब मा एक छाक मासु भात मा भोट हाल्छौ
@damodarpoudel8653
@damodarpoudel8653 Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@ahanadahal8471
@ahanadahal8471 Жыл бұрын
@nirmalamahat2515
@nirmalamahat2515 Жыл бұрын
@RameshSunar-br9cn
@RameshSunar-br9cn Жыл бұрын
❤ ni
@user-ek6vn9gh3m
@user-ek6vn9gh3m 4 ай бұрын
यस्तो दुर्लभ ज्ञान् बर्दक कुराहरू त हाम्रो बल बलिकाले बिध्यलयमा पद्ने पाठ्यक्रम मा रखेपो सबैले जन्ने सिक्ने मौका हुन्थ्यो
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 7 ай бұрын
सर नमस्कार यति धेरै उपयोगी कुराहरु सुन्न पाउँदा खुशी लागेको छ अब जसरी भएपनि पाठ्यक्रम विकास गनुपर्ने नमन
@purushottamaryal9258
@purushottamaryal9258 Жыл бұрын
जीबराजी नमस्कार यस्तो उपयोगी कार्यक्रम प्रस्तुत गर्नु भएकोमा धन्यबाद
@tankalaudari638
@tankalaudari638 Ай бұрын
जिबरामसर र बिपी सरलाई नमस्कार साथै जानकारिकालागी धन्यवाद
@amritprasadbawan6749
@amritprasadbawan6749 Ай бұрын
यो अन्तरबार्ता सारै राम्रो लाग्यो
@sabitarayamajhi3538
@sabitarayamajhi3538 Жыл бұрын
अतिनै जटिल रआबस्यक बहस सुन्न पाइयो चाडैन यसलाइ देशैभरि चालुगरेर प्रयोगमा ल्याउन पाए हाम्रो देश सुनमा सुगन्ध ता पक्कै हुने रहेँछ यहाँ हरुलाई धेरै धेरै धन्यबाद 👋❤👋
@rijaltikaram8969
@rijaltikaram8969 3 ай бұрын
सरकारि स्कुलहरुमा यो पढाइ हुनुपर्छ
@tmiconicyt5441
@tmiconicyt5441 2 жыл бұрын
आहा!!कति सान्दर्भिक अन्तर्वार्ता ।५७ बर्ष भन्दा बिश्वास लागेन उहाँ 45/46 जस्तो देखिनु हुन्छ्🙏💕
@sauravtamang7849
@sauravtamang7849 2 жыл бұрын
Sahi ho aayur bedik khayara ho hai👌👌👌
@Nams123
@Nams123 Жыл бұрын
हामी जस्तो भान्सा मा काम गर्ने महिला लाई तालीम को ब्यवस्था गर्न परो 🙏🙏
@saurychandrayamtara7943
@saurychandrayamtara7943 5 ай бұрын
म पनि तालिम लिने थय
@rajkumarnepali1614
@rajkumarnepali1614 2 жыл бұрын
दमदार सुचनामुलक अन्तरबार्ता 👍️🙏🙏
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@aryankarki7900
@aryankarki7900 2 жыл бұрын
धन्यवाद सर मैले हेरे ज्ञानवर्धक लाग्यो।
@premalsharma6630
@premalsharma6630 2 ай бұрын
हजुर जस्तो बेक्ती हाम्रो देशमा हामीले पाउनु भनेको गर्बको कुरा हो । हजुर लाई सत् सत् नमन धन्यवाद अहोभाब्💕🙏💕
@user-nf4lv1dp8v
@user-nf4lv1dp8v 2 ай бұрын
पित्त थैलिकाे अायुर्वेदिक उपचारकाे बारेमा भन्दिनुन Dr. साब
@shriharishrestha
@shriharishrestha 2 жыл бұрын
अति उत्तम बिचार, बधाई छ कार्यक्रमको सफलताको निम्ती B P Timsina ज्युलाई बधाई र शुभकामना।
@gangaacharya556
@gangaacharya556 Жыл бұрын
कतिरामरोहोलासरमलाइराम्ोला
@devideurali4956
@devideurali4956 Жыл бұрын
डा साव मलाई प्राेष्टेट छ एसकाे उपचार मा कुन कुन ओैषधि खानुपर्छ,कृपया जानकारी दिनुहुन विनम्र अनुराेध गर्दछु।
@harimayashreespun7820
@harimayashreespun7820 Ай бұрын
यस्तो कलास मलाई पनि चाहिएकाे वा तालिम चाहिएकाेछ
@diwantamang3678
@diwantamang3678 2 жыл бұрын
एकदमै राम्रो कार्यक्रम, सर यो आयुर्वेद औषधालय सम्बन्धी सम्पूर्ण जानकरी तथा तालिम लिन कहा सकिन्छ होला,मलाई अतेन्तै सिक्ने मन छ,
@alvindon
@alvindon 20 күн бұрын
विगतमा कोरोनाको समयमा डाक्टर विपी तिम्सिनाले दिनुभएको सल्लाह अनुसार आँप , अम्बा र लिच्चिको पात उमालेर बनेको चिया जस्तो रस निरन्तर पिउनाले कोरोना बाट मुक्त होइन्छ भन्नुभएकोले म र मेरी श्रीमतीले उक्त रस नियमित सेवन गरी आजसम्म कोरोना मुक्त छौँ । हामी दुवै जनाले कोरोनाको भ्याक्सिन पनि नलिएको जानकारी पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई गराउँदछु ।
@rameshpuri5212
@rameshpuri5212 3 ай бұрын
यो अन्तरवार्ता विषेश गरि मानव समुदाय तथा अन्य प्राणीको लागि उपयोगी र सन्देशमुलुक छ ।डाक्टर सावलाई धेरै धेरै धन्यवाद र हार्दिक शुभकामना दिन चाहान्छु।
@user-og9je8oq8c
@user-og9je8oq8c 11 ай бұрын
जिउदो ईश्वर हुनुन्छ आयुर्वेद डा बिपि तिमल्सिना ज्यू🙏
@sauravtamang7849
@sauravtamang7849 2 жыл бұрын
सान्दर्भिक अन्तरबार्ता 👌👌🙏
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@baldevramsharma1813
@baldevramsharma1813 Ай бұрын
जय हाेस
@user-wl4jj2po3s
@user-wl4jj2po3s 3 ай бұрын
सान्दर्भिक उत्कृष्ट अन्तर्वार्ता ।
@gyankendranepal5614
@gyankendranepal5614 Жыл бұрын
सारै रामाे कार्यक्रम जिबराम सर । धन्यवाद ।
@reshamb.c4356
@reshamb.c4356 2 ай бұрын
डा.वि.पी.तिमिल्सिना यहाँको अध्ययन, अनुसन्धान पछिको ज्ञानको वितरण प्रतिको यो मिहिनेतलाई हार्दिक नमन गर्दछु।यो ज्ञान प्रत्यक्ष लिन दृढ इच्छाशक्ति बढेको छ । यसको लागि के गर्नुपर्ला!
@GopalBhohra-pi1yi
@GopalBhohra-pi1yi Ай бұрын
आयुवेद बिद्यायालय खोलिन जरुरी छ ।
@saruuuubrl2029
@saruuuubrl2029 3 ай бұрын
कती महत्वपुण कुरा सुनाउनु भयाे सर धेरै धेरै धन्यबाद ।🙏
@user-ip3dp6wc8d
@user-ip3dp6wc8d 2 ай бұрын
धेरै राम्रो जडिबुटी को देश भनेर चिनिने नेपाल तर आज देश डामाडोल भएको छ।दुख लागछ डाक्टर सरले भनेका सबै कुराहरू महत्त्वपूर्ण छ ।यसलाई मनन गरन सके मात्र नेपाली निरोगी मात्र हैन धनी पनि हुनेछन्
@nakulkumarojha8857
@nakulkumarojha8857 Жыл бұрын
लठ्ठीक्छ ,गुरु
@kahdichaur5933
@kahdichaur5933 Жыл бұрын
यस्ता मूल्यवान जानकारीको लागि हजुरलाई नमन 🙏
@hombhatta6837
@hombhatta6837 Жыл бұрын
राम्रो कुरा
@pemsherpa2306
@pemsherpa2306 Жыл бұрын
धेरै राम्रो सलह सुजब🎉👌👌👌🙏
@ishwaririjal4509
@ishwaririjal4509 3 ай бұрын
हजुरलाइ बधाइ छ
@reshbahadurkunwar
@reshbahadurkunwar 2 ай бұрын
Dr.bp timilsena Good bless you
@hemasharma9532
@hemasharma9532 2 ай бұрын
जति सुनेपनि सुनी रै जस्तो लाग्ने धन्यबाध
@dolmalla6785
@dolmalla6785 Жыл бұрын
Very good job Dr.timilsena and Bhandari sir.
@SaloniAryal-gb9uh
@SaloniAryal-gb9uh 2 ай бұрын
धेरै धेरै धन्यवाद Dr साहेब,राम्रो जान्कारी को लागी ,हजुर ले class संचालन गर्नु पर्‍यो ,हामीले खाने हरेक खाने कुरा को बारेमा ,गर्ने दैनिक बेवोहार को बारेमा जानकारी दिनु पर्‍यो
@puspatamang6074
@puspatamang6074 2 ай бұрын
महायान बुध्दिष्टमा अाम्जि भन्ने हुन्छ उपचार गर्ने पुरानाे पध्दति छ साङ्गे मेनला काे मन्त्र र जडिबुटी प्रयाेग हुन्छ।
@ganeshchaudhari3281
@ganeshchaudhari3281 2 жыл бұрын
Very useful. Hopping further interview of BP Sir....
@cptimsina1971
@cptimsina1971 Ай бұрын
नेता भन्नेहरुलाई राम्ररी पढाउनुपर्छ गुरु।
@hitalamsalsharma2158
@hitalamsalsharma2158 2 ай бұрын
मलाई पनि यो तालिम प्राप्त गर्ने इच्छा छ
@aryankarki7900
@aryankarki7900 2 жыл бұрын
महत्वपूर्ण जानकारी धन्यवाद।
@yeskshrestha5750
@yeskshrestha5750 2 жыл бұрын
Glad to hear both of you & best wishes too both of you
@padampoudel1233
@padampoudel1233 Жыл бұрын
सर समपक‌ न पाए अझ बडी जानकारी पाइने थियो होला धन्यवाद नमस्कार पदम ‌पौडेल
@heerashrestha2187
@heerashrestha2187 Жыл бұрын
धेरै राम्रो शुझाब
@chandrapoudel6405
@chandrapoudel6405 3 ай бұрын
Good job 👏 yo vdyo sabaile heridinu hola gyanmulak cha 🎉
@bjsooyablink
@bjsooyablink 9 ай бұрын
हजकाे कर्य सफल हाेस् डा सर शुभकामना ।
@kanchhirai1435
@kanchhirai1435 Жыл бұрын
Sarai gyan bardhak xa thank you guru
@ganeshkarki8392
@ganeshkarki8392 2 жыл бұрын
भय्ट नेता को गफ सुनु भन्दा येस्तो गफ सुनो भने उपयोग लाग्छ
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@asheshguragai6380
@asheshguragai6380 2 жыл бұрын
मन पर्यो । सहमत ।।
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
Naman both of you🙏🙏❤️🇳🇵❤️needed information given🙏🙏❤️🇳🇵❤️
@yamb.raibhat568
@yamb.raibhat568 2 жыл бұрын
Dherai ramro kura. Bhagwan shiva gee ko aashirbadle ramro kam safal hunexa. Shiva gee ki jaya!
@Gobinda_Armaja
@Gobinda_Armaja 3 ай бұрын
उपयोगी 👍️👍️👍️
@bidyapatibhandari5605
@bidyapatibhandari5605 2 ай бұрын
गजव छ, बुझ्ने कस्ले?
@sophiyakarki716
@sophiyakarki716 2 жыл бұрын
धेरै राम्राे कार्यक्रम 🙏🏻
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@shivaserpali8195
@shivaserpali8195 Жыл бұрын
अति राम्रो जानकारी को लागि धन्यवाद सर
@roshanmagar24
@roshanmagar24 Ай бұрын
Good information sir
@mukeshurl2008
@mukeshurl2008 2 ай бұрын
बहुत बहुत बढ़िया और बहुत बहुत धन्यवाद ।।
@kamalaadhikari7393
@kamalaadhikari7393 2 жыл бұрын
तिब्बतमा आयुर्वेद चिकित्सालाई कति महत्व दियको छ। हाम्रो देश जडिबुटीले भरिपूर्ण भय पनि खान नजान्दा एलोपेथिक औषधिले बिस्थापित गराउदैछ। त्यस कारण डाक्टर साप जडिबुटी सहित त्यसको कामको ब्याख्या गरीदिनु किन कि हजुरको सम्पर्कमा सबै छैनन।
@kalibahadur
@kalibahadur 2 жыл бұрын
धन्यबाद जिबराम सर
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@devakithapa689
@devakithapa689 3 ай бұрын
धन्यवाद हजुर जानकारी काे लागि 🎉🎉❤❤
@nirmalmagar156
@nirmalmagar156 2 ай бұрын
यो शिक्षा मा लागू हुनुपर्छ
@laxmidhakal6957
@laxmidhakal6957 3 ай бұрын
हरेकले यो भि डिया्े हेर्नुस् र पालना गर्न अनुसरण अनुरोध गर्छु ।
@shivathapa7427
@shivathapa7427 2 жыл бұрын
Absolutely right Anailzes, Thanks for both your Great Time.
@haripoudel5021
@haripoudel5021 2 жыл бұрын
Dharai ramro lagyo aaja ko interview 🙏🙏🙏🙏🙏
@jeetsingh2346
@jeetsingh2346 2 жыл бұрын
Bahut bahut dhanyawad jeevaram ji ek dam raamro bichar bhayeka buddijibi lyaun vo heartily respect him we listen very important words
@yurajmahat3521
@yurajmahat3521 3 ай бұрын
नेपाली आफ्नो सरिरी भित्र भएको बिना चिन्न नसकेर आज मानव समाज नै तहसनहस हुनि अब्स्तामा पुगेको छ तेसैले डा सापले राख्नु भएको एक एक वाणी हरु जिबनको लागि अमुल्य छन यी कुरा सबैले पालाना गरौ भन्न चाहान्छुब
@umarai8042
@umarai8042 3 ай бұрын
Mahan Bichar ra sewa Ko sujhab dinu vayeko ma Dr . Sab lai Naman.💐🙏💐
@samjhanaadhikari8186
@samjhanaadhikari8186 2 жыл бұрын
Sarai sunna mon parx hajur kura bp sir
@motielimbu1605
@motielimbu1605 3 ай бұрын
Dr. Timsiina ko jay hos atenta jiwan ko lagi ubaukta jankari dina voyekoma danyabat😊🎉
@purnamalla645
@purnamalla645 2 жыл бұрын
Very informative-Thanks -Butwal!!!!!!!!!
@bidyapatibhandari5605
@bidyapatibhandari5605 2 ай бұрын
याे बहस ज्यादै महत्वपूर्ण लाग्याे
@devikalabashyal9255
@devikalabashyal9255 Жыл бұрын
Thanku sir dherai dharai dhanyabad hajurle dherai thulo ganmulaka kuraharuko janakari didai aaunu bhayakoma
@dinapokhrel7353
@dinapokhrel7353 2 жыл бұрын
Yahaalaai shubh kaamana
@govindagodarthapa1900
@govindagodarthapa1900 2 жыл бұрын
राम्रो कुरा कानी सर हरूकाे ।
@narayanlamichhane9635
@narayanlamichhane9635 Жыл бұрын
नेपालीलाई दलदलमा फसाउने नेताहरूलाई तिराउनु परछ रीडहरु कतिपय धेरै पडेका हरुले पैसा कमाउनु सक्नु भएको छैनन् चाेर नेताहरूलाई पैसै पैसा घर बङ्ला गाड सबै नैलेउनुपरछ🙏🙏🙏👍️👍️💐💐
@narbadasharma2412
@narbadasharma2412 9 ай бұрын
धन्यवाद सर
@mohanlamarumba804
@mohanlamarumba804 2 жыл бұрын
ज्ञानवर्धक !!
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@saraswatibhandari5049
@saraswatibhandari5049 2 жыл бұрын
Dhari ramro
@bhunashrestha1822
@bhunashrestha1822 Жыл бұрын
Very fruitful suggestion
@KhimaThapa-xl2jw
@KhimaThapa-xl2jw 3 ай бұрын
Ramro jankariko lagi dhanyabad
@Nepalimomlife932
@Nepalimomlife932 2 жыл бұрын
Dherai dherai dhanya chu prabhu hajur ko upachar payera dherai dhanye chu🙏🙏🙏🙏
@saradapoudyal7911
@saradapoudyal7911 2 жыл бұрын
Bhawani ki hjr lai thik bho uha ko aausadi le k bhako thiyo malai tw bhaena
@deeparai4463
@deeparai4463 Жыл бұрын
Akdam sandarvik kura Sunna paiyo sir
@chrispandey941
@chrispandey941 2 ай бұрын
धन्यवाद सर ।🙏
@omirana155
@omirana155 2 жыл бұрын
Thanks a lot.💐💐💐💐💐
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@normaluser9808
@normaluser9808 Жыл бұрын
Derai ramro kura sunaunu vayo dhanyabad sir
@shivakhanal8833
@shivakhanal8833 2 жыл бұрын
जिब राम सर धेरै धेरै धन्यबाद हजुरको यो मात्रै होईन अन्य कार्यक्रम पनी ज्ञानवर्द्धक छन । बि पी तिमिल्सीना सर को सम्पर्क नं पनी राखी दिनु भए आभारी हुने थियौ 🙏🙏🙏
@padamsharma4315
@padamsharma4315 2 жыл бұрын
Very impressive
@govindashrestha3128
@govindashrestha3128 2 жыл бұрын
धन्यवाद जिबराम सर अनि बिपि तिमल्सिना सरलाइ । किचन र खाना सम्बन्धित कुनै पुस्तक निकाल्नुभएको छ भने पुस्तक को नाम या पिडिएफ चाहियो । यदि निकाल्नुभएको छैन भने पुस्तक निकाल्न विनम्र अनुरोध गर्दछु क्रीपया यश कमेन्टलाइ बिपि सर सम्म पुराउन मद्दत गरिदिनुहोस धन्यवाद ।
@dibakarpant3390
@dibakarpant3390 2 жыл бұрын
Thoughtful ! Jay Hos ! Jay Matribhumi !
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
@gunjabdrthapa6520
@gunjabdrthapa6520 2 ай бұрын
बधाई, धन्यवाद र शुभकामना डा. साहेवलाई, हाम्रै घरवरपर पाइने यउटै विरूवालाई अरबाैँ मूल्यपर्ने र बर्षाैसम्म अायुबृद्धि, अायबृद्धि,यशवृद्धि तीन कराेड नेपालीहरूकाे मष्तिष्कबृद्धिमा हाम्रै घर अाँगनमा पाइने महत्त्वपूर्ण जडिबुटिकाे महत्वबारे जानकारी दिनुभएकोमा म पुन धन्यवाद टक्र्याउँछु। हजुरहरूकाे तालिम केन्द्र कहाँ छ हाेला? उक्त तालिममा के के सिकाइन्छ? कृपया जानकारी पाऊँ।
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
धेरै कुरा जानियो
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
यो पनि हेर्नुहोस ड.बिपि तिमल्सिना यसो भन्नु हुन्छ kzbin.info/www/bejne/eoKnmKGvith1iJo
Is it Cake or Fake ? 🍰
00:53
A4
Рет қаралды 20 МЛН
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 49 МЛН
Is it Cake or Fake ? 🍰
00:53
A4
Рет қаралды 20 МЛН