ईश्वर भाई, परिवारको खुशीको लागि घरको ईश्वर बन्नु धेरै धेरै शुभकामना । सानै उमेरमा यति धेरै व्यावहारिक बनेका छौं । आगामी दिनमा अझ राम्रो नाँच्दै जानू ल । तिम्रो कला र तिमीले परिवारप्रति निभाइरहेको यति ठूलो जिम्मेवारीलाई उच्च सम्मान छ । 🙏 ❤️🥰
@hukamchalaune10433 жыл бұрын
D
@santoshsaksham43443 жыл бұрын
💘😍
@princessido26063 жыл бұрын
💞💞💞
@santoshsaksham43443 жыл бұрын
Manisha ji kati ramro bichara
@manishapandey50083 жыл бұрын
@@santoshsaksham4344 Dhanyabad 😊🙏
@msnmatrika32583 жыл бұрын
लेक बेसि हिमाल पहाड मडेश सबै खबर दुख सुखको एकै साथ। हेर्ने कथामा
@sagaracharya37963 жыл бұрын
Hajur le pani hernu hunxa dd
@mahendralimbu30833 жыл бұрын
Good job baini. Ramro coment baini.
@EzpdRegmi3 жыл бұрын
Tai tani♥️♥️😍😘😘
@nirakshahi33393 жыл бұрын
❤️🇳🇵
@skyfall12353 жыл бұрын
मधेस हैन तराई हो । राजनिती गर्ने इन्डियनहरुले हो मधेस सब्द इनडिया बाट ल्याएको। धन्यवाद ♥️♥️
@umeshbasnet11353 жыл бұрын
खोज पत्रकारिता को सिंगो उदाहरण भनेको नै "बिद्या चापागाईं" हुनुहुन्छ । सम्पुर्ण टिम लाई हार्दिक नमन एबम बधाई छ।
@sirjanachapagain5263 жыл бұрын
You are right.
@paraskoirala4493 жыл бұрын
इस्वर भाइ लाई नेपाली रङमन्च ले स्थान दिएर सिक्ने वातावरण मिलाए आभारी हुनेथियौ।
@yogeshsen57303 жыл бұрын
Honi
@cyonkhimding69793 жыл бұрын
समपुर्ण युटुबे हरु पत्रकारिता के हो एकपटक विद्या चापागाइ दिदि सङ्ग सिक्नुहोला🙏
@gautamdineshprasad2563 жыл бұрын
aggred 🙏🙏
@prazubastola48673 жыл бұрын
I love you cyon khimding ❤️❤️
@surajadhikari26403 жыл бұрын
बिध्या जी तपाईं पत्रकार हैन , पत्रकारिता को युनिभर्सिटी हो ! जहाँ पत्रकारिता पढ्न चाहने हजारौं बिध्यार्थी हरुले पढ्न सक्तछ्न।
@sumanrai19003 жыл бұрын
गुप्ता जि को आफ्नै छुट्टै सङ्घर्श ! गुप्ता जि को मेहनतले आज इश्वर को इच्छा पुरा भाको छ अनि परिवारको आर्थिक अबस्था पनि! जे जस्तो भए पनि कलाकारिता को एउटा पाटो निर्बाह गरि रहेको छ इश्वरले!
@@manbahadurbk4326 banke hoina ma bank khajura bata ho yasto thau bankema xaina
@manbahadurbk43263 жыл бұрын
@@ratnachhatriratna2881 होला मनि बाँकेकै हो तेसैले सोधेको हो हजुर।
@nishujoshi3 жыл бұрын
@@manbahadurbk4326 बाँकेको राप्तिसोनारी ७ फत्तेपुर हो हजुर ।
@aarambhaentertainment3 жыл бұрын
प्रतीक्षा को फल मीठो हुन्छ हेर्ने कथा को नया भागको प्रतीक्षा पनि सकियो ।
@kappustyle3 жыл бұрын
सानो सानो उपलब्धि मा नि रमाउने हामि नेपाली 🙏🏽💟❤️
@sherbdrgurmachan11563 жыл бұрын
100% Aavabako khusi jasto khusi hune wala le lin sakeko hudain..kharel g
@Devine20173 жыл бұрын
कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।
@deepakbhandari40133 жыл бұрын
You're precious too🥰🥰🙏
@kissmatyogi68023 жыл бұрын
हाम्रो बाँकेको ईश्वर भाइ कथा ल्याउनु भएछ विध्या जि लगायत सम्पूर्ण टिममा नमन
@binodbhujel63693 жыл бұрын
बेला बेलामा बज्ने गित र धुनहरुले सारै मन छोयो र बिध्या जि तपैको स्वरले पनि,
@pradipbudhathoki67903 жыл бұрын
Sarkar kuta mades pahad himal herne garna hai dukhi lai ..sale lutera ho
@pratapnembang35603 жыл бұрын
Malai pani
@shreeta18863 жыл бұрын
ईश्वर भाइलाई धेरै आशिर्वाद छ !! सम्पुर्ण तराई बासी दिदीबहिनी दाजुभाइहरु सबैको राम्रो होस् मंगल् होस् !! हिमाल पहाड तराई कोही छैन पराइ !!
@lalitakhanal71683 жыл бұрын
Ishwor proves that responsibility makes you mature not age..at the age of 15 many kids want to enjoy their life whereas ishwor takes all the responsibility of family that's why hats off uh bro🙏
@lxdineskhatri90783 жыл бұрын
Agree with u Dear Sister
@khoikoho92443 жыл бұрын
@Lalita khanal Agree budi🤣🤣
@abshorts61513 жыл бұрын
Aayo coach 😂😂
@sumi69473 жыл бұрын
I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️
@manishthakuri68523 жыл бұрын
It is documentry not a web series...
@sumi69473 жыл бұрын
@@manishthakuri6852 u can read in the description
@uddhavrajbhattarai44063 жыл бұрын
Eh ho... saachchai vishay vastu kasari chhaannu hunchh ho... dhanya chha Chapagai bahini....
@pomrajgurung52783 жыл бұрын
T
@atgf80013 жыл бұрын
I become that much addicted to watch this show .im watching this day and night.some episode make me cry and some episode make me thank GOD
@dilkumar72773 жыл бұрын
Omg कति चाँडो हेर्ने कथा आइसक्यो🎉🌺🌹
@adganes833 жыл бұрын
Kam nai teai ho bro😊🤭🤭🤭🤭🤣
@roshanyadav63 жыл бұрын
बिध्या चापागाईं बहिनी तपाईंको काम प्रति मनै देखि उच्च सम्मान छ!! ❤️🙏 Love from Rautahat
@PremBudhathokig3 жыл бұрын
मन कटक्क भो, ईश्वरको घरको दुःख देखेर! ईश्वर लाई आगामी Dancing with the star मा हेर्ने रहर छ!
@pushpagurung81473 жыл бұрын
Perfect example of परिपक्वता उमेर संग होइन जिम्मेवारी संग आउँछ।तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछु ईश्वर भाई।
@jeebanbhattarai25523 жыл бұрын
कति मेहनत कला नै बिद्या,,काम नै ठूलो हो,भाई को उत्तर उत्तर प्रगति को कामना,, नेपाल भनेको देश मात्र भूगोल मा सानो भय पनि देखनु र हेर्नु पर्ने लाखौ ठाउँ छन,जय होस सारा नेपाली अनि सारा नेपाल को!!
@aashishkarn3 жыл бұрын
Ghar banune aama baba sangai basne ❤️ No any dream is bigger than that. Hats off to Iswor ❤️
@nareshmahatara34363 жыл бұрын
हेर्दा हेर्दै रोएको पत्तै पाएन😥😭 गरीब को गरीबी मात्र साथमा छ धन्यवाद हेर्ने काथा टीमलाई 🇳🇵🙏🙏
@himansusharma50123 жыл бұрын
Yakdam Sahi Bhanu bho naresh ji
@boyloveband69223 жыл бұрын
बिद्या दिदिको त्यो मीठो बोली सुनेर मन हलुका, सान्त बनाउनको लागि 15 दिन कुर्न सार्है गाह्रो ।
@susheelkoirala57423 жыл бұрын
यस्तो खोजमुलक कथाहरु र पात्रहरुको जीवन भोगाइको सुन्दर चित्र पस्कनु भएकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाइ
@anandgupta38313 жыл бұрын
Bidya Chapagai knows inside stories of rural parts of country. Never seen her to be aggressive towards any community. When Lady like her become president of this country, then it will be called true women empowering.
@keshavgautam1733 жыл бұрын
you said it true brother
@pukargautam49003 жыл бұрын
Should be prime minister
@Thug_Life_Korea3 жыл бұрын
सबै कमेन्ट हेर्छु सबैको सकरात्मक सोच देख्छु सारै खुसि लाग्छ ♥️♥️ लव यु दिदी
@chamling.chsmlingrai68393 жыл бұрын
Ramro kaam ko tarif nai hunx ni
@nepalesesagar70413 жыл бұрын
जब जब हेर्ने कथा को ep हेर्छु तब मन नै छुट्टै ठाउँ मा पुग्छ । Thank you herne kata team everyone
@ramprasadlamichhane17463 жыл бұрын
विद्या जि को हेर्ने कथा म नछुटाइ हेर्छु तर कतिपय दृश्य कुन ठाउँको हो खुलाउनु हुन्न अनि अलि अपुर्ण लाग्छ ।
@indrabhujel8313 жыл бұрын
पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵
@sisonarai42023 жыл бұрын
कति मिठो कथा ईश्वर भाइलाई बाकी जिबन को शुभकामना
@jamunashahi84953 жыл бұрын
इश्वर भाइ साच्चिकै नै घर परिवारको लागि ईश्वर नै हो । सुखद तथा सफल भबिस्यको सुभकामना छ इश्वर भाइ तथा सम्पुर्ण नेपाली परिवारलाइ 🙏🙏💞💞
@minashahi57443 жыл бұрын
राम्रो लत लगाएको छ ,हेर्ने कथाले ।दिदि अनि टिमलाई धेरै माया ❤️❤️
@ghartimagarpadam4733 жыл бұрын
यही एउटा कार्यक्रम छ मन पर्ने,जहॅा उकाली ओराली भन्ज्यांग र चौतारीका संस्कार र संस्कृति झल्किल्छन्। दुख पीडा र ब्यथाहरु खोतलेर प्रस्तुत गरिन्छ। धेरै धेरै धन्यबाद विद्या दिदी। यस्तै कार्यक्रम र प्रसितुतिको सदैव अपेक्षा रहिरहने छ।
@amitbudhathoki153 жыл бұрын
जिन्दगी बारम्बार मिल्दैन त्यसैले जुन् चीज मा हामिलाई खुशी र मिल्छ त्यही गरौं मरेर लैजानु के नै छ र।🙏
@secretnpl61443 жыл бұрын
ईश्वरको को मौलिक प्रतिभाले अझ राम्रो स्थान पाओस् पारिवारिक अवस्था धेरै राम्रो होस् शुभकामना ❤️❤️❤️❤️🇳🇵🇳🇵 हेर्नेकथालाई मुरी मुरी धन्यवाद
@jeebanchhetri45283 жыл бұрын
म यो भाईको आखामा परिवारको जिम्मावारी देख्दैछु
@Hoom-g5h4 ай бұрын
हरेक को सपना हुन्छ ती मध्य कसैको पुरो हुन्छ कसैको हुदैन ।।। हरेस कहिलै नखानु ।।। यो सबै मैले हेर्ने कथा बाट था पाऐ मनि आत्तिन्थे तर अहिले हेर्ने कथा हेरेर मनलाई शान्त बनाउछु । धन्यवाद छ विध्या दिदी ❤❤❤
@buddhirai52003 жыл бұрын
गाउंमा लुकेका प्रतिभाको खोजि गरी , हामीलाई पनि मनोरंजन दिनु भएकोमा हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।
@bimalatamang80663 жыл бұрын
बिघ्या जि हजुरका सबै,सवै हेर्ने कथाहरु अति उत्कृष्ट छन।झन यसपालिको यो मनै कटक्कै नै खायो। बिमा मोक्तान हाल बेलायत।
@shristidhakal79713 жыл бұрын
Watching herne katha is so soothing.We get the experience,information and knowledge about those places those people which we don't imagine even❣️
@deepaksubedi13 жыл бұрын
करीब करीब लोप हुन आटेको संस्कृति र कला को संरक्षण को जिम्मा राज्ये ले लिनु पर्छ। धेरै राम्रो काम गर्दै हुनुन्छ ईश्वर भाई धेरै धेरै बधाई छ।
@premsagar90053 жыл бұрын
भाईको प्रतिभालाई उच्चा सम्मान छ। आफ्नो कलाकारितालाई निरन्तरता दिदै जानु भाई। शुभकामना।
@adhirajrai81623 жыл бұрын
कुनै दिन म पनि यस्तै नाच हेर्न पर परकाे गाउँ तिर रातकाे अध्याराेमा जुनकिरीकाे साहारामा बाटाे पहिल्याउदै कुद्थे साथीकाे साथ लागेर।मायेकमा तिखाे गाना संगै ।पराल बिछ्याएर खुल्ला अाकाश मुनि मानिसकाे भिड भित्र।देवि दानवकाे नाच।कतै राम लिला। कृष्णा लिला । रात रात भरि ढाेल र हार्मनीकाे अावाज संगै हेर्न मै मग्न।खैर अझै पनि यस्ताे परम्परा र छ।भिडियाे हेरि रहदा म अाफै अाफ्नाे बिगतमा थिए।भिडियाे कति खेर सकियाे पत्ताे पाईन।यस भिडियाे भित्रका पात्र ईश्वर भाईलाई सुखद जिवनकाे शुभ कामना सानै उमेरमा पारिवारिक जिम्मेवारी लिएर अगाडि बढ्नु भएकाेछ।खैर फेरि हेर्ने कथा परिवारलाई धन्यवाद तराई तिरकाे याे संस्कृती बाहिर ल्याई दिनु भएकाेमा म पनि यस्तै संस्कृतीहरु हेर्दै रमाउदै अाएकाेले अाैधी खुशी लाग्याे भिडियाे देख्दा।हुन त अब हाम्राे गाउँ घर तिर याे परम्परा हराई नै सक्याे।हाल परदेशबाट हेर्दैछु......
@Samundradai3 жыл бұрын
धेरै मन पर्छ मलाई हेर्ने कथा हजुरको काम देखादा मलाई मेरो ब्याक्तीगत जिबनमा सकारात्मक सोच आउछ 😍😍😍😍 दिदी तपाई लाई मेरो सम्मान छ
@rajankhatri24153 жыл бұрын
कला भनेको कला हो🙏🙏🙏सबै मा आफ्नो आफ्नो कला हुन्छ कला को सम्मान गरौं ।
@khushipun42943 жыл бұрын
हरेक episod हेर्छु अनिकथाको पात्रभित्र प्राय आफुलाइ पाउछु।आँसु झर्छ कस्सम
@yubarajghimire7643 жыл бұрын
नेपालका नेताहरुलाइ यो च्यानलको सबै episodes हेर्न सजेस्ट गर्नु पर्ने।।
@niruubhusal23943 жыл бұрын
बिध्या जी इश्वर भाइलाई Danceing Star Nepal मा ल्याउन पर्यो बेलिडान्स खत्रा रहेछन भाइ 😊😊😊😊😊
@amitashrestha74683 жыл бұрын
दिक्क लगिरहेको थियो यो video हेरे मन fress भयो👍👍😊😊
@anjolxetryvlogs21983 жыл бұрын
Dance कला भएको मानिस आफ्नो कलालाई कहिले मर्न दिँदैन । सेलुट छ। इश्वर भाई । 🙏🙏
@bhumirajrai62763 жыл бұрын
बिद्या दिदिको आवाजै मीठो। सधै यसैगरी नौलो ठाउँ र त्याहाका सोसाइटी बारे हेर्न पाउउ।
@SDOProduction3 жыл бұрын
I dont know why iam addicted to watch this
@bikashkoi9703 жыл бұрын
Me too
@sayarabogati98663 жыл бұрын
Me too❣️
@prittamgurung83733 жыл бұрын
Ishwor bhaiko nach ekdaam ramroo chaa dhanyabaad viddya ddlaie
@heemuulimbu91063 жыл бұрын
नाच सङै पढाई पनि अगाडि बडाउनु पर्छ बाबू....अनि तिमिले देखेको सपना सबै पूरा हुनेछ एकदिन.....god bless u
@bishnunathyogi82413 жыл бұрын
होनी
@kbtamang65503 жыл бұрын
Eshurko kahani 2 chore heriyo ramailo lagyo dukha sukha je vhayani sabai kam safal ho's eshurlai suvha kamana
@ruthrai63843 жыл бұрын
i am so much touched with the story of this young talent. I wish he would find a proper platform where he could be more trained and he would be able to take his profession to another level.
@hukumgiri38473 жыл бұрын
जसले सानैमा धेरै अभाव,अपहेलना इत्यादी भोग्न पर्छ।। हो उसैको सपना हुन्छ।। घरको समस्या तार्ने,पैसा कमाउने अनि परिवारको मुहारमा खुशी ल्याउने।। इश्वर बाबू तिम्रा हरेक सपनाहरू चाडैं जिवनमा परिणत हुन।। भगवानले तिम्रो कल्याण गरून्।।।
@sujatabasnet98483 жыл бұрын
I wish he gets better training & platform.. HATS OFF “Herna Katha”👏
@rupeahtamang37173 жыл бұрын
खोज पत्रकारित भानेको एहि हो धन्नेबाद बिद्या चापागाईं बैनी लाई
@shreekrishnaacharya90613 жыл бұрын
बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏
@ranavlog153 жыл бұрын
सर्वप्रथम त विद्या दिदी हजुरको यो कार्यलाई हृदय देखि नमन् अनि आभार व्यक्त गर्दछु।। यो कथाको ईश्वरले जस्तै आफ्नो घर परिवारका लागि सानै उमेरमा भए पनि जिम्मेवार बहन गर्न उत्पेरणाका पात्र हुन ईश्वर .... ईश्वर जस्तै सानोतिनो रङ्गमञ्चमा कला देखाउने धेरै कलाकारहरुलाई ठूलो नेपाली रङ्गमञ्चमा देख्न पाउ र ईश्वरको ठूलो रङ्गमञ्चमा पुग्ने सपना साकार होस्।।
@aceking58463 жыл бұрын
Proud of you brother Ishwor.. just wanna to say to all kids outta there to chase their dream no matter what ya guys are obsessed with.. Glad Ishwor followed his passion… God luck to all those ppl who are chasing their dream !!
@bishnumagar97833 жыл бұрын
Good job manlay chahayko ... gharnu parxha xora ilike you
@naya_goreto3 жыл бұрын
हाम्रो प्रतीक्षा सकियो । अबको समय हेर्ने कथालाई ❤️❤️😍😍😍😘😘
@अबिम्थापा3 жыл бұрын
Kati ramro kathaa utthanu bhako bidhya de heart ly thanku
@shyamgautam43663 жыл бұрын
Every time I watch these beautiful episodes, my eyes fills with blissfulness wondering life can be this beautiful. All best Ishwor for your work, for your dreams. Thank you HerneKatha.
@bhopendrakhadka75303 жыл бұрын
Aafnai thauko video herna paiyo aaj man Sarai khusi xa Thank u Herne Katha 😍😍😍😍
@dbtextil3 жыл бұрын
हेर्न कथा नछुटाइ हेर्ने हाजिर गरम है✋❤️❤️❤️🙏
@pushparajbhattarai64613 жыл бұрын
Thank you विद्या जी ! 🙏🙏❤️❤️❤️🌹🌹🌺💐🥀🥀
@bhumeka47293 жыл бұрын
दिदी हजुर नमस्ते 😘😘म हजुर को फेन आज को कथा नि राम्रो लागो आवश्यकता ले हामीलाई धेरै कुरा सिकाउछ😘😘
@aarambhabaniya23053 жыл бұрын
प्रगतिको उत्तर उत्तर कामना छ ,इश्वोर र हेर्ने कथा परिवार प्रती नमन ब्यक्त गर्दछु
@dhanurana59173 жыл бұрын
Big Salute n नमन दिदी हजूरलाई अनि हजूरको सम्पूर्ण टिममा ।
@MilanKShahi3 жыл бұрын
बिद्या बहिनीको समाज परिवर्तनका लागि बनाइएका हरेक एपिसोडहरु अति नै मार्ग दर्शकका रुपमा रुपान्तरित छन । तपाईंको अथक प्रयास प्रति नमन । साथै तपाईंको मिठो बोली र हँसिलो अनुहार पनि हेर्ने कथाको अभिन्न अंग मानिन्छ ।
@whitetiger44333 жыл бұрын
This channel is doing phenominal job bringing out the unique and unheard stories! Hats of keep doing
@hernekatha3 жыл бұрын
Glad you enjoy it!
@unishachaudhary74433 жыл бұрын
उच्च सम्मान छ । बाबु उज्ज्वल भविष्य को शुभकामना छ धेरै धेरै माया 🥰🥰😍🙏
@krishnabhandari89723 жыл бұрын
I have been a huge fan of Herne Katha since it started,thank you so much for its entire team.It has also been motivating me to be happy and kind.
@milangurung5403 жыл бұрын
Herne katha , Bidya baini ani team sabai sarai maan paryo sarai ramro katha
@chiragdhungana56183 жыл бұрын
I want to see this boy in national film industry. He deserves it.
@thesonofnepal3 жыл бұрын
*ईश्वर भाईको कला र मेहनत अनि गुप्ता जी को साथ सायद भगवानले त्यो परिवारको दुख दुर गर्न जुराईदिनु भएको होला। र बिद्दा दिदीको यो कार्यक्रमले ईश्वर भाईको जिबनमा नया मोड ल्याउनेछ भन्ने आशा छ।🙏🙏🙏*
@mamatapandey60733 жыл бұрын
Glad this kid followed his passion. He looks so happy.♥️♥️
@karansyangtan7913 жыл бұрын
रमाईलो कथा four this time🙏 like it 👍👍👍
@bishnuraut66393 жыл бұрын
हेर्ने कथा भन्ने बित्तिकै हुरुक्कै हुने म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ यता हाजिर हौ त ❣️🎤❣️
@dilbahadurrajbanshi70263 жыл бұрын
धेरै राम्रो भाइ सफलताको शुभकामना ❤️❤️❤️
@semajlawlis5813 жыл бұрын
Herna katha team ko pani katha banaununa.Waiting for next episode ❤
@ktam7633 жыл бұрын
कथा मात्रै होइन पारिवारिक सम्स्या पनि कति चोतिलो तरिकाले प्रस्तुत भएको छ ।। सुख दुख यस्तै हो जिन्दगी।।
@gantabya87843 жыл бұрын
Just changes the concept of struggle hats of to the herne katha team ...just wow
@रमाइलाेखबर2 жыл бұрын
सारै दा मि लागियाे हेरने कथा बसि बसि सबै थाउ हेरन पाइयाे न छुताइ हेरछु अब🙏🌷💮🌸🌺
@hamen03soft3 жыл бұрын
Just *wanted* to make a comment: this is truly a motivating and positive . Keep up the good work
Worth waiting😊😊 Lots of love to you and your team Di❣️❣️
@parkashkunwar35123 жыл бұрын
बिध्याजीको सम्पुर्ण टिमलाई धन्याबाद
@royalzenithvlogs42033 жыл бұрын
What a story, what a background music. Perfect combination.
@Ashaoj12343 жыл бұрын
बिद्द्याजी तपाईंको कामलाई उच्च सम्मान छ 🙏🙏🙏🙏
@devlepard44553 жыл бұрын
24:13 best edit that perfectly defines the boy and his hard work ❤️
@lxtamang12573 жыл бұрын
हेर्ने कथा को पाठ अति नै सुमधुर छ। हेर्ने कथाले समिटिएका के हिमल पाहड के तराई सलम छ विद्या दिदि प्रति
@takashiabcd96373 жыл бұрын
Lots of love from syangja to bidhya dd and entire team best wishes for ishwor
@rtchhetri2043 жыл бұрын
कर्म प्रतिको लगन अनि रहर सँगै बाध्यता पनि । ती साना साना खुशीमा रमाउँदै गरेका निर्दोष आँखाहरुमा कर्तब्य को बोध प्रष्ट देखिन्छ । हेर्ने कथाका कथा सँगै दिदी को मिठो बोली अनि प्रस्तुतिले झन उचाई थपी दियको छ । जय हो दिदी को 🙏🙏