तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@BasantaKhadka-j7v Жыл бұрын
Ujl vbiseko kamna vae ab rita rawat sang gaunu hola vae rita ko sor derai mitho xa
@BimalaBiswokarm-mf4nl Жыл бұрын
M pni ek ramro गाइका bnn chanxu 😔😔😔
@sandipgurung994810 ай бұрын
😊😊😊
@RamkrishnaAcharya-n5r9 ай бұрын
धेरै राम्रो छ। गोबिन्द पौडेल दाइ
@RamkrishnaAcharya-n5r9 ай бұрын
मलाई पनि गाउँने रहर छ। मलाई पनि गाउँ नलाइपि जुराइदिनुहोला।❤❤❤❤❤
@NandabahadurShahi-f6h9 ай бұрын
याे दाजुकाे पारिबारिक दुख लाई मेराे जिन्दगी मा मेलखायाे ठिक छ दाजु सङ्ग्रस गरेपछि उर्जा मिलछ
@NirmalaChanda-fe7hk Жыл бұрын
मन मुटु मा बस्न सफल यो गित असाध्यै मन पर्छ आज सोहि गित को कलाकार गोबिन्द दाजु को ईन्टभिउ सुन्न पाईयो खुशी लाग्यो सफलताको शुभकामना ♥️❤️♥️
@TikaramBhattrai-co3yb Жыл бұрын
Aama gumayako pida mero jastai raixa vai ko safalta ko suvkamana gobinda vai thanks kamal sir 🙏🙏
Wow nice song dada sadhai yshtai khusi harsa vayra agi badhanu la ❤❤❤🙏🙏🙏
@shantalama6197 Жыл бұрын
Yautaie group ma basera ramako thiu hami bachai badhai xa bichai hajaro Lai 🤲🤲👌
@minamishra5048 ай бұрын
कति मार्मिक पीडा दाईक शब्द हरू यी सबै शब्द हरू सुन्दाआँसुहरू रोकिएन र रअहिले को सबै पर्गति हरू सुन्दाधेरै खुशि लाग्यो भगवान सँधैहजुर को साथमा हुन🤔👌🙏🙏🙏
@Userpabitra8 ай бұрын
निकै नै मिथो स्वर छ ,निरन्तरता दियर अझै अघि बध्नु कामना छ यकदमै हित मन पर्ने स्वर
@munagautam9562 Жыл бұрын
सारैनै मिठो स्वर शब्दहरू सारैनै दुख पाउनु भएको रहेछ दुख पछि सुख आउँदै छ❤❤धेरै धेरै सफलताको शुभकामना छ💕💕
@nanu7790 Жыл бұрын
उहाँ पछिलो समयको मन पर्ने गायक तर उहाको को पिडादाय जिबनी सुनी रहदा आँसु थामियन 😢😢😢
@dipjotichanda267 Жыл бұрын
😢😢😢
@padmalimb9470 Жыл бұрын
म भन्छु दिदि बैनि हरु कहिले पनि कान्छि अामा भईयाे भने कहिले नानि छाेरा छाेरि लाई हेला नगनु पहिले कान्छि अामा रुनरे पछुत्याउँनु पर्याे हाेला ❤❤
@KiranSingh-f4e8 ай бұрын
Iam same here brother ❤❤❤❤
@KeshardhaniRai8 ай бұрын
❤
@samikshyasamikshya3776 Жыл бұрын
आमा भन्ने चिज भगवानको दोस्रो सोरुप हो ❤❤❤❤
@somxtri2272 Жыл бұрын
जहा दुख र यात्रा कठिन हुन्छ त्यहा हिरा हुन्छ भाइ 😢😢 तिमि धेरै राम्रो कलाकार हो❤❤❤
@milanbhandari1745 Жыл бұрын
अति मन पर्ने प्रदेशी गाएक गोबिन्द पौडेल आफू प्रदेशी भयर त होला सबै गित मन पर्छ
@AnitaTamata-ou4mx Жыл бұрын
आमा शब्द कति अमुल्य छ । नि दादा बाबा ले सानो आमा बिहे गरे पछि बाबाको व्यहार पनि त्यस्तै हुन्छ ।
@nepalianita6821 Жыл бұрын
आफ्नो आमा भएको भए सायद😢तर आमाको आर्सिवाद सधै लागोस् भाइलाई।सफल जिवनको कामना❤
@rajunepali234611 ай бұрын
👍👍👍
@pahalng3149 Жыл бұрын
दु:ख प्राय सबै को जिबनमा हुन्छ सानो उमेरमा खान मा ठगिदा,कुटाइ पाउदा हेलाको हुँदा चाहिँ कतिको दुख हुन्छ भन्ने एउटा् गतिलो उदाहरण गोबिन्द पौडेल को जिबन कहानी ले बुझाएको छ।संघर्ष ले नै मान्छे लाई सफलताको श्रेणी मा उकाल्छ। प्रगतिशील पाईला हरु थप सफ़ल बन्दै जाउन गोबिन्द सर।🙏💐❤️
@रेजिनासुनुवार Жыл бұрын
गोबिद भाइको मिठो गित अनि जीवन काहानिले मेरो आँखा सारै रसायो आउदा दिन हरुमा पनि अझ राम्रो गित सुनु पाइयोस सफलताको सुभकामाना
@MeenaThapa-s3b Жыл бұрын
Hamesa kus ranu vagaban hajur lae bas garun❤❤❤❤
@AshmitaBhujel-x5j Жыл бұрын
Malai ni sarai man parxa yo song
@dipakchhetri9829 Жыл бұрын
मलाई असाध्यै मनपर्ने गायक गोबिन्द पौडेल जि लाई सफलताको शुभकामना !!!
@sangitabhattarai3311 Жыл бұрын
यति राम्रो गित गाउने कलाकार कता जानु भको रहिछ यति राम्रो कलाकार लाई अग्रजले सपोर्ट गर्नुहोला
@GalaxyA14-u4g9 ай бұрын
अति राम्राे छ गित
@bhimakunwar643510 ай бұрын
My favorite Singer ❤️❤ Yo aawaj sunirakhan manlagx
@sivaadhikari4607 Жыл бұрын
Nice song strong vai tuhurako din Ak din abasy Aaxa😭😭😭👌
@JharnaSharma-x6x Жыл бұрын
Same 😢😢😢 apno amma xaina vane bahut taklif hunxa same 😢😢
@GitaSunar-f6z Жыл бұрын
😭😭😭😭😭aama ta aamai ho aama namai kafi cha hajur 😭😭
@rudraneupane8544 Жыл бұрын
आमा पहिलो भगवान हुन
@Khagendramagar143 Жыл бұрын
हाम्रो प्युठान बाट पनि कला र गला का धनि भयका यो स्थान सम्म पुगेको देख्दा खुसि लाग्यो अझै पर्गति होस गोबिन्द भाई
@manbahadurkhatri130 Жыл бұрын
गोबिन्दको सोर राम्रो छ ।
@bindudhungana7461 Жыл бұрын
आमा जस्तो संसारमा कोही हुँदैन। यस्ता ज्ञानी छोरा पाउने आमालाई दैवले लगेछन्।
@SaraSara-bj3vq Жыл бұрын
भाई को दुख को कुरा सुनेर मेरो त आसुनै थाम्मेन 😭😭😭😭😭
@lokendrashahi97289 ай бұрын
उहाँको आवाज नै राम्रो छ् । तर यहाँ पैसाले भाइरल हुन्छन् । उहाँ जस्तो हुन गाह्रो छ। बधाई छ।गोबिन्द जि अगाडि बढ्नुस शुभकामना 🌹❤️
@LalitPariyar-j6r Жыл бұрын
Derai ramro geet cha
@rameshsunar9505 Жыл бұрын
सहि हो भाई अामा भन्नेसप्दनै काफिछ हजुर कोपर्गतिहोस अाशिरबाटछ
@chandathakuri3400 Жыл бұрын
गोबिन्द जि को यो भिडियो हेर्दा आखा बाट आसु खसेको पत्तै पायन हरेक मान्छेमा पिडा छ हजुर को साङ्गितिक यात्रा सफल रहोस्
@dipakpoudyal8897 Жыл бұрын
अत्यंत प्रतिभाशाली युवा गायक तपाईको गायन यात्रा सफल वनोस सुभाकामना छ।
@sanjitagurung1341 Жыл бұрын
आमा भन्ने शब्द सुन्दै मुटु दुख्छ भाइको कुरा सुन्दा सुन्दै आखाबाट आसु झरेको पत्तै भएन मेरो पनी उस्तै उस्तै छ😭😭😭😭💔💔💔
@SonamGrg-iy9ll Жыл бұрын
Suvakamana sir
@sabinathapa1382 Жыл бұрын
Man 🎉❤❤❤❤mutu choeyo vhavwan le aru khusi milos sadha🎉🎉🎉
@riyadhungel9385 Жыл бұрын
सबैका बाबा आमा सधैँ साथमा हुन्नन,र सबैको भाग्यमा बाबाआमा हुन्नन जसका छन उनीहरूलाई वास्ता हुन्न एस्तै हो सन्सार को नियम
@MinapunMagar-g8x Жыл бұрын
राम्रो सोर छ
@mahendrabishowkarma2471 Жыл бұрын
जहाँ अनेकौं दु:ख,कष्ट,पीडा र गरिबिले सताउँछ त्याह अदभूत कला र गलाको जन्म हुन्छ शुभकामना प्रिय भाइ।।।।भाइको साङितिक जीवन उज्ज्वल रहोस।।।शुभकामना 🎉❤🎉
@anjitakhadka8523 Жыл бұрын
Aama ❤❤❤❤❤❤❤
@nareshchalaunechhatri4934 Жыл бұрын
सामाजिक संजाल मा संङ्गै रमाउने गोविन्द सर बाहिरी जति खुसि देखिनु हुन्छ तर भित्रि धेरै पीडा रहेछ सफलता शुभकामना सर
@miragurung2828 Жыл бұрын
बगतको दुख कस्ट सङघ्रसको कुराले मेरो अाँसु रोक्न सकिन भन्छन सङघ्रसको फल मीठो हुन्छ अाउने दिनहरुको अझ सफलताको शुभकामना छ भाइ ❤️❤️
@PahalMagar-qv8gj Жыл бұрын
आमा भन्ने सब्द आफै मा कति धेरै प्यारो छ 😢😢
@gobindabishwakarma7857 Жыл бұрын
आमा-आमा नै हुन् आमा जति निस्वार्थ मायाँ कसै संग हुन्छ र आमा पहिलो भगवान। ✅🙏❤️
@bharatdhamala8852 Жыл бұрын
Mitho aawaj. Dukha paune le sukha pani pauxa. Tesaile ta bhagawan xan himmat harnu hunna. Best wishesh bhai.
@shirjanamahata3064 Жыл бұрын
mom❤❤is everything 😢😢😢😢my world
@rosantoprosantop2432 Жыл бұрын
हाम्रो छिमेकी जिल्लको भाइ लाई सफलता को शुभकामना छ।दुख पछि शुख आउँछ।
@devimahat3183 Жыл бұрын
भाई तिमीलाई आमाले आशिर्बाद दिनु हुन्छ सधै पितीरी आमालाई सधै सम्जीनु भाईले सधै प्गती ग्दैजानु भाई मेरो त्फबाट पनी आश्बिद छभाईआमा💕👏👏👏👏👏💕
@Laxmanpandey3868 Жыл бұрын
Be strong dada
@bipinkhadka179011 ай бұрын
Malai Pani yogitsarai man parxa Tara uhako kura sunera malai sarai man royo yasarinai ajhai agadi baddai janu yo vandani ajhai ramragit haru Sunna paiyos
@chandathakuri3400 Жыл бұрын
हाम्रै दाङ को पो हुनु हुदोरहेछ गोबिन्द जि त खुसी लाग्यो ❤❤❤❤❤
@ganeshkhawas788511 ай бұрын
धेरै धेरै उत्तर उत्तर प्रगतिको कामन ..... आमा प्रती को सम्मान ....... यो सन्सार मा निस्वार्थ माया कसैले गर्छ भने त्यो आमा नै हुनु हुन्छ ....❤❤❤
@dabaltadi740 Жыл бұрын
आमाको शुभ आशीर्वाद सदैव प्राप्त भइरहोस प्यारो भाईलाई!
@narendrathapa7504 Жыл бұрын
भारतबाट म नरेन्द्र थापा गोबिन्द सर हजुरको बास्तबिकता सुनिरहदा साथमा म पनि रुदैछु😢😢😢😢तर हिम्मत हार्नु हुदैन सफलताको सुरुवात हो अझै लामो जिबन छ सधै साथ सपोर्ट रहने छ आजै जस्तो लाग्छ वाट्सपको दोहोरि धमकामा हजुरकै निर्णयकमा प्रथम भएको थिएँ ❤❤❤❤❤
@Milanmagar3490 Жыл бұрын
❤❤ma feri Milan Magar Narendra sir😊😊
@Milanmagar3490 Жыл бұрын
Namaskar hai Narendra ji
@nepalisohtybro6067 Жыл бұрын
हजुर जस्तो राम्रो गायक को पनि पीडा लुकायर हाँस्न सक्ने अ रु कोही छैन
@SalimSalim-se6si Жыл бұрын
बाहिर जति हासेरा हिडेपनि माँनछेको आआपनो कथा बेठा हुनछ तेषटै यो गायेक सरको पनि कठा सुनड सारै दुखा लागेको छ सबैको मनमुटुमा बँसन सफल हुनुभयेको छ एसै गरि सढै अगाडि बँढनु होला हजुरलाइ शुभ कामना छ 🙏🙏🙏❤️❤️❤️💛💚💙🧡
@krishnaportel9957 Жыл бұрын
सारै मन छोयो हजुर को दुख को भोगाइ हजुर को गला कला सारै राम्रो लाग्यो दुख को कुरा ले आँसु पनि आयो सफलताको धेरै धेरै सुभकामना
@SaritaBhandari-q2t Жыл бұрын
Good bless you ❤❤❤
@Nuwa945 Жыл бұрын
तपाईको गीत सुन्दा आहा कति राम्रो गीत यो गीत गाऊने गायक कता होलान कस्ता कस्ता गीत गाएको होलान भन्ने थियो।आजदेख्न पाईयो।तर जीवन पिडाडायी रहेछ ।अब आऊने जीवन सुखद रहोस ।गीत राम्रो चलोस्। शुभकामना भाई…
@saritagria139511 ай бұрын
सारै मिठाे गित भाइ अजै अगाडि बड्दै जानु हाेला❤❤❤
@sarojkhadka61969 ай бұрын
Nice vai❤❤❤
@TheAvengersdynasty10 ай бұрын
Sanoma dukha payaka kura le vabuk banayo Pragati hos vaeelaee
@MilanBudhathoki-up1gb Жыл бұрын
दादा को नबडाउ है माया मा दुरि धेरै राम्रो छ दादा हजुर लाई सफल्ताको सुभकामना छ आज ईन्टरभ्यु हेर्न पाउदा खुसि नि लायो आखा नि रसायो
@aarushsubedi.6013 Жыл бұрын
Kati dhuka paunu vako rahexa vaile aasu aayo 😭😭😭😭god bless you vai
@arjunnepali9315 Жыл бұрын
मेरो एक्दम मन पर्नी गायेक गोबिन्दा पौडेल
@ParemsirjanaSharumagar Жыл бұрын
यो कथा सुन्दा त मेरो आखा मा आसु थामिएन
@BikramPariyar-o1f Жыл бұрын
पछिल्लो समय का चर्चित गायक गोविन्द सर को आगामि दिन अग्रिम शूभ कामना ❤❤❤ नोट यो interview हेर्दा आंखा मा आंसू हाम्न सकियन 😭😭😭
@janakipanta510610 ай бұрын
Best wishes Gobinda vai !🎉🎉
@KabirThapa-d2t Жыл бұрын
म धेरै वर्ष पछि आज बेस्सरी रोए 😭😭 एउटा व्यक्तिमा यति धेरै कहानी 😭धन्यवाद कलम सर for taken interview 🙏🙏😭
@bimalaachchhami105 Жыл бұрын
God bless you Babu
@sunitabk7224 Жыл бұрын
goods blessing brother ❤❤❤
@IndiraKarki-ux2tb10 ай бұрын
कती मीठो स्वर भाईको ❤❤
@sapanasunar123 Жыл бұрын
आमा भने शब्द नै कति आपर माया हुदो रहेछ है सारै मन छोयो यो भिडियो ले 😌😌😴😴
@khinasubedi9933 Жыл бұрын
sarai man chhoyo sar mero pani aama hunuhunan tesaile hola
@rekhapandey477 Жыл бұрын
कस्तो मिठो सोर नि बाबै म त सुने को सुनै भय तपाई भन्नी थाहा थियन तर तपाई को त्यो कति पटक सुने😢😢😢😢
@puransoni4096 Жыл бұрын
नमस्कार छ❤❤❤❤❤
@sabitrabasnet6178 Жыл бұрын
कतिमिठाे बाेलेकाे बाबू ।खुशी भय अामालाई सुनाउन मन लाग्छ।अामा शब्दनै अर्कै हाे त नि बाबू।
@singerbharatbishwokarma Жыл бұрын
आहा मेरो मन पर्ने गायक गोबिन्दजी love you
@dipeshgurung8886 Жыл бұрын
आमा भनेको आखाले देख्ने भगवान हुन्न ।
@JamunaBaram-w1j Жыл бұрын
Safaltako kamana sir❤❤❤
@sabinbasnet1272 Жыл бұрын
Damiiiiiiii ❤❤❤
@maheshmalla4474 Жыл бұрын
❤❤dherai ramro xa geet
@romrayamajhi8128 Жыл бұрын
You great
@beanssarma401011 ай бұрын
Very nice 👍👍❤❤
@pasantrai43349 ай бұрын
Gobinda ji ko athi ramro xa hi
@kumaripun6865 Жыл бұрын
Oho sarai ramro gaunu hune raixa dherai man paryo
@soniyachhetri5457 Жыл бұрын
गोबिन्द ज्यु 😭😭😭😭😭हजुर को यो आसु ले आत्म छिया छिया भयो
@laxmibhujel2438 Жыл бұрын
कस्तो पिडा रहेछ गोबिन्द जी हरेस नखानु होला शुभकामना ❤❤❤❤best of luck
@GurungAmber-r7p7 ай бұрын
सफलता को शुभकामना गोबिन्द भाई।
@kopilkarki8611 Жыл бұрын
Govinda sir hjr ko kahani ra mero Jiban ko kahani Milxa aama nahuda ko pida Ramro sanga bhogeko xu
@santakandel Жыл бұрын
My favorite singerbhi❤❤❤
@saritachhetri2052 Жыл бұрын
Bai.salut xa .hajur.lai.
@saradapun42 Жыл бұрын
Hamro pyuthan KO Vai hunu hudo raixa khusi lagyo sadai vari yestai gari unnati pargati gardai janu 🙏🏽🙏🏽🙏🏽👍👍👍
@yadablamsalofficial Жыл бұрын
सबै भन्दा राम्रो स्वर छ येति को स्वर कसैको छैन
@surendrabamthakuri8190 Жыл бұрын
ज़िन्दगी मा कहिले सुख कहिले दूख सबैलाई हुन्छ सर ❤❤❤❤
@BYANSOFFICIAL Жыл бұрын
हजुरको गित मलाई एक दमै मन पर्यो ♥️♥️♥️♥️कति दामि सोर रैछ हजुरको
@santoshinepali3745 Жыл бұрын
Bhaiko yo akhama aasu dekhera khi bolne sabdai rahena aasu video herda bittikai asu aayo ni vai