तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@basudevpathak7418 Жыл бұрын
प्राणायाम ,योग संगै दिनदिनै विहान विहान म गुरुजीलाई सुन्छु , हेर्छु अनि पच्छ्याउने कोशिस गर्छु । आदरणीय रमेश नेपालज्युलाई पनि उत्तिनै महत्वका साथ पच्छ्याउछु । राम्रो संवाद , आध्यात्म र आधुनिकताका समिश्रण हाम्रा भानु सर ।
@bhagirathishrestha4313 Жыл бұрын
धन्यबाद टिकाराम भाइ। गुरूकाे जीवन जिउने सुन्दर र प्रेरणादायी कुराले मन तृप्त भयाे।
@SRIMAN2021 Жыл бұрын
अत्यन्त उत्कृष्टज्ञानबर्धक छलफल।मृरो लागी टिकाराम जीको तमसोमा सबै भन्दा बढी सुन्ने कार्यक्रम हो
@gopalsanjel5301 Жыл бұрын
दुबैजनाको प्रस्तुति अति राम्रो, शालिन, चिन्तन-मनन्योग्य र ज्ञानवर्धक छ, आभारी छौं 😊 गुरूले सहि भन्नुभयो, म अवुधावीबाट नियाली रहेको छु !
@Shibagaaule Жыл бұрын
अती सत्य वचन यहि नैं चाहिने हामीलाई
@bibek-bhatta23 Жыл бұрын
अनुभव भनेको आध्यात्मिकता होइन। जसले साँच्चै सत्य फेला पारेको छ उसले अनुभवहरूमा भर पर्दैन। अनुभव शारीरिक र मानसिक क्षेत्रहरूसँग सम्बन्धित छ, आध्यात्मिक मामिलाहरू होइन। बोध र अनुभव फरक कुरा हुन्। सत्य बोध (ज्ञान) हो, र अनुभव शारीरिक र मानसिक पक्षहरूसँग सम्बन्धित छ।अनुभव तपाईंको जीवनशैली, खाना, विश्वास वा धर्ममा निर्भर हुन्छ। तर बोधि स्वतन्त्र र समय र स्थानभन्दा बाहिर छ। वास्तवमा, ज्ञान कुनै शब्द वा स्मृति वा विश्वास होइन। ज्ञान भनेको आफ्नो हातमा राखेको स्याउको स्पष्ट दर्शन जस्तै हो।
@BharatNegi-k7y Жыл бұрын
सादर नमन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ॐॐॐःॐॐःॐॐ सत्यम,शिब्बम सुन्दरम (नमामी सान्नदम सुन्दरम)......
@RadhikaDahalpoems Жыл бұрын
ज्ञानबर्धक कुराहरू ।
@rudrapdl2664 Жыл бұрын
आज रोचक लाग्यो सफलता को कथा हैन सफल हुन कुन कुन खुड्किलो र के कसरी पार गरियो भन्ने कुरा बिशेसत मन छोयो, ,
@city96433 Жыл бұрын
अत्यन्त सुन्दर सोंच भनाई मन भित्र छाप पर्ने! ❤❤❤
@Lovely-sharma411 Жыл бұрын
धन्यवाद टिकाराम दाजु❤ अद्भुत
@punyamayaguragain8783 Жыл бұрын
हार्दिक आभारी छाै संचालक र अतिथी वक्ता श्रद्धेय गुरुदेव प्रति हरि ॐ नमन 🙏🙏🙏
@haribansharanamagar6790 Жыл бұрын
नमस्ते गुरु।
@dca3586 ай бұрын
जनता नेता सबै घाँस भयर येस्तो छ नेपाल
@laxmangc7237 Жыл бұрын
Excellent
@SanchaNeopaney Жыл бұрын
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️
@sabinashrestha7413 Жыл бұрын
🙏🙏🙏
@lalbnembang2966 Жыл бұрын
धा्र्मीक र आध्यातमिक ज्ञानले मात्र् पुगदैन यो धर्तिमा धेरै बैज्ञानिक ज्ञानको आवश्क छ
@arunyadav-wc3sm10 ай бұрын
नमन गुरुदेव ❤❤❤
@gitatimalsina-c7x Жыл бұрын
हरि ॐ 🙏💗
@worldtech9186 Жыл бұрын
हरी ॐ गुरुदेव and यात्रीजी ।
@birendrakarki9884 Жыл бұрын
मलाई ब्याक्तिगत रुपमा यो संबाद बाट कत्ती मज्जा आएन, पुरई vague, subjective र रिपीटेड कुरा हरू मात्र। नया कुरा आएन। जयराज आचार्य का कुरा सुन्दा ५ ओटा किताब पढ़ेजस्तो भाथियो।
@rupakoirala2466 Жыл бұрын
सबैको व्याख्या आफ्नो आफ्नो हुंदोरहेछ ,अध्यात्मिक व्यक्तित्व हरुको 🙏🙏
ठाउँ न कुठाउँ जैले क्षणभङ्गुर मात्र भनिरहने आदत नै भैसक्यो यात्री जि को
@WorldReality333 Жыл бұрын
LP बुडाले मेहनत गरेजत्ति मात्र फल भने, चित्त बुझेन! त्यसो भए बिधा भण्डारीले रास्ट्रपति हुनलाई के मेहनत गरिन, त्यो भन्दा बढी मेहनत गर्नी किन भएनन् ?? माकुने दुई ठाउमा हारेर प्रधानमन्त्री पड्काए, के मेहनत गरे?? बात करतेहो!!
@Swikritirimal0 Жыл бұрын
Hari om
@shankarraaz1494 Жыл бұрын
अत्यन्तै गहन🙏
@KhimKc-jn4du Жыл бұрын
Verynice
@LaxmibhaktaJoshi Жыл бұрын
❤❤ Happy Tuesday morning 🎉🎉❤❤Sarbatma dinu hunxa karma fal Jo tei matra ho paunu ❤❤❤❤❤ Pai Liu sukh bhog man yash bhani berthai xa Chinta linu!! Jay Guru dev Jay yatri Ji namaskar ❤❤❤❤🎉
@surajadhikari2640 Жыл бұрын
अतिथिको आड लिएर जिज्ञासा भन्दा अलि बढिनै आफ्नो कुन्ठा पो पोखियो कि ?रचनात्मक जिज्ञासा को सुन्दरता र सुषुप्त रुपमा आफ्नो कुरा थोपर्न खोज्नु दुई भिन्न चिज हुन ! कहिलेकाही त टीका जी ले अन्तरबार्ता लिएको कि दिएको छुट्ट्याउनै सकिन्न ।।।
@motivate8437 Жыл бұрын
सहि कुरा हो डक्टर भन्दा उहाँ सिकाउने अनि कस्को कुरा पत्याउने
@kirtisagarbaral3167 Жыл бұрын
पत्रकारज्युहरुलाई आफ्नो बिद्दता पनि देखाउनु पर्यो नि होला
@roshanikarki4286 Жыл бұрын
Hari Om guru dev🙏 🙏🙏
@nirmalrajregmi5261 Жыл бұрын
ज्ञान बर्धक
@anitapaudel1280 Жыл бұрын
Hari om guru dev
@sitaaasubedi3522 Жыл бұрын
❤❤❤❤kati ramro kura
@mithulamichhane6588 Жыл бұрын
Suva shanti.
@geetakatwal25277 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@tulasiprasaad8974 Жыл бұрын
वहाँको शालीन प्रस्तुतिः अत्यन्त राम्रो छ विज्ञता ma गएर आफ्नो प्रस्तुती दिन राम्रो कुरा हो
@ratnasharma8341 Жыл бұрын
Maile desko lagi k gare sochne samaya aayo jaya nepal❤
@binodpokharel4674 Жыл бұрын
हरि ॐ
@nimagurung639 Жыл бұрын
I am watching this talk show in Htv hd
@DikBahadurBasnet-j6m Жыл бұрын
ध्यान ,योग मात्र सिकेर सिकायर बिदेश गय ❤❤❤❤❤हुन्थ्यो
@laxmikc6433 Жыл бұрын
मुख्य युवा बिदेस जानुको कारण पढेका र योग्गे युवा ले काम नपाउने नेता भनौदा को मान्छेले काम गर्न नसकेपनि रोजगार पाउने यस्तो भएपनि युवा बाध्य भए युवा रुदै गएका छन विदेस रहरले होइन
@shambhuphuyal7437 Жыл бұрын
💐💐🌸🙏🌸💐💐
@teachingofhimalaya6491 Жыл бұрын
54:30 बैराग्य को व्याख्या अल्लि चित्त बुझेन।।।
@bharatranapaheli8345 Жыл бұрын
सीप कला अविस्कार गर्ने अछुत जात भनी समाज अस्वीकार गर्ने उठि बास लगाउने देस र समाज को बिकास कहाँ हुन्छ र
@narikshatokpas3220 Жыл бұрын
Jaya sansar bhar raheka nepali
@bhimbahadurg.c.1452 Жыл бұрын
While listening to the conversation, my feeling is that everything is filled with different opinions, ideas, and pieces of information but nothing New. Ownness is lacking, I am sorry for Myness.
@PhanindraDahal-f1x Жыл бұрын
वहाहरुको सोच ठिक छ तर कुन तहदेखि यो भावनाको चेतना दिने । साना कक्षाा दिने पाठ्यक्रम नै छैन। मन थाकेका पौढलाई भेला गरेर हाम्रो लक्ष पुरा हुन्छ त । वहाहरु शिक्षा मन्त्रालय कहिले देखि छिर्ने । पसल खोलेर भेला गरेर हुन्छ र । मिठा कुराहरु त हामी पनि गर्न जान्छौ नी । वहा जस्ताको समुहले मन्त्रालयमा छिर्नु पर्छ भन्छु मत ।
@sagarpoudel1963 Жыл бұрын
Selection of subject matter is excellent as usual. But, seating style of Tikaram jee should be improved so that you look attentive while questioning and listening
@anjanibhattarai-sw5nk7 ай бұрын
जीवन विज्ञान, हो त पा इ को l एक दार्शनिक र सत्य को नजर भेट हु ने मोड़ कहा छ ? Satya यही हो l
@buddha715 Жыл бұрын
Ramro growth feel huney talks video
@sureshbasnyat7235 Жыл бұрын
अर्बिन्द्रो बाल आश्रम चन्द्रागिरी को गुरु सङ interview गर्नु होला ..तपाईं रमाउनु हुन्छु
@kausilaacharya7253 Жыл бұрын
🙏🏽🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌼🌼🌼🙏🏽🙏🏽Om Hari Om🙏🏽🙏🏽
@NEPALHDDTV Жыл бұрын
कृपाय सुझाब मात्र , अर्को पल्टमा पाहुनाको फ्रेमको अनाडी कुनै हाईलाईट देखिन्ने चिजहरुलाई नदेखाउ र नराखी दिन हुन बिनम्र अनुरोध गर्न चाहन्छ। कारण हामीलाई भिडियो हेर्ने असजीलो भएको छ। धन्यवाद ।
@bhuwanthulangrai9 ай бұрын
सारै सापेक्षीत कुरा हो, ताली र गाली। यी दुवै चिजहरु वाट अलग रहियो भने मात्र कार्य सफल हुन्छ।
@LekhNathDhakal Жыл бұрын
जीवन विज्ञानको ज्ञानबाछ राम्रो गर्न सकिने १० जनाको मात्र समूह बनाएर सिन्को भाँचेर देखाउनु परो । कुरा जोतेर के फल्ने हो ?
@LekhNathDhakal Жыл бұрын
कुनै मूर्त अर्थ चै नआउने गफ मात्रलाई जीवन विज्ञान भनेको हो ? सिक्नु परो, यसो गर्नु परो, उसो गर्नु परो टाइपको भाषा ।
@binodpokharel4674 Жыл бұрын
हरि ॐ जय होस
@binodkunwar1574 Жыл бұрын
Bidesh ma gayara manasikata ra Related work ma traina bhaisaka ka xn tai bhayra uniharuli Nepal Aune Enviroment ko Management Garinine ho bhane matri Tika Sir ra Guru Bhanu Sir ko interview le kam jarda x.
@milan478 Жыл бұрын
Tika dai, surav sir ko monthly interview aucha bhannu huntheyo... kurdai cham.
@YagaRaut Жыл бұрын
😮😮😮❤❤❤🙏🙏🙏🧘♀️🧘♀️🧘♀️
@nischalbhatta2769 Жыл бұрын
गुरु को वाचन सुनेर केहीले अगाउंदी।
@rishikhanal9298 Жыл бұрын
पत्र कार मधे तपाई सुरुमा नाम लीने ब्यती तर नया पाटीलाइ केन खेदो गर्नु हुन्छ कि रबीले तपाई सङ अन्त्र्बार्ता दीन मानेन्न भनेर हो
@Binodji Жыл бұрын
राजनीति को मतलब नगर्ने यति राम्रा आध्यात्मिक गुरु को आड लिएर रविको बिरोध गर्न खोज्दै हो कि जस्तो लाग्यो टिकाराम जी ?.....बिना प्रसङ्ग मनिष झा र मुकुल सग सग रबि को पासपोर्ट बारेमा सोधे जस्तै यी गुरुलाई किन राजनीति जोडेको हो spiritual गुरु सग नि ?
@sagarramanacharya Жыл бұрын
मोठो शब्द आजभोलि मलाई चैँ मीठो लाग्दैन जतिसुकै डिप्लोम्याटिक कुरा गर्नुस् बुद्धिजीवी जति मलाई ठाउँ पाएर पनि काम गर्न नसक्दा परिवर्तनको सन्दर्भमा नपुषक लाग्छ (किनकि भाइरल-फेमाउस एउटै चिजको दुई पाटा हुन्) यसै सन्दर्भमा Nietschce को एक वचन राख्न चाहेँ अराजकता बिना सृष्टिमा सृजना सम्भव छैन। यसलाई दार्शनिक भन्दा पनि तत्व दार्शनिक परिप्रेक्षमा हेर्नुहोला...
@rajendrasinghbhandari16525 ай бұрын
यी बुडा बढि भाइरल हुन खोज्छन 😂
@roshanikarki4286 Жыл бұрын
Hajuko collage nai 1stm 1perade dhan ra prabac han class lugu hos🙏🙏
@ratnasharma8341 Жыл бұрын
Sabai aafutira farkane samaya aayo des badalnuxa vane jay gurudeb
@एलवीChetri Жыл бұрын
Great
@LaxmibhaktaJoshi Жыл бұрын
Weakness of all for our good civilization good rule of law and good society brain drain out of society.....
@binodkunwar1574 Жыл бұрын
Akarmaneta ko upaj ho yo sabi Tika sir.
@PSCAcademyNepal Жыл бұрын
यी पनि ओशोको हिङ बाधेको टालो जस्तो मात्रै हुन्। सतही कुरा मात्रै। There is nothing to learn from him.
@sarojtha8 ай бұрын
Bich ma chhussa Tikram le Rabi lamichhane prati ko ris dekhai chhodyo 😂
@sushilagautam9737 Жыл бұрын
Butwal
@purplecolor3078 Жыл бұрын
Yo surums bolne manxe ko swor ali mstch vayena hai