भान्जासँग फरार भनिएकी माईजु हेटौडाबाट सम्पर्कमा, भान्जासँगको सम्बन्धको खुलासा । YuwaMannepal

  Рет қаралды 516,838

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 758
@himalbc1593
@himalbc1593 2 жыл бұрын
यस्ता समाजमा विकृती फैलाउने लाज नभएका महिला लाई सिधैं फाँसी को सजाय दिने कानुन बना सरकार 🙏
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
😆😆😆👍👍 अब हामी ले बनाउनु पर्छ ल
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg 2 жыл бұрын
सरकारले फाँसी दिदैन दिने कानुन पनि छैन तर अब तपाईं हामीले नै यस्ता घटना देखियो र हुदैछ भने चाहे केटाले अर्काको परिवार ल्याको होस या केटि अरु सङ्ग आप्नो परिवारलाई धोका दिदैछ भन्ने थाहा भयो भने गाउटोलबाट नै लखेटौ यस्ता यस्ताहरुले समाजमा अत्ति बिकृती फैलिरहेको छ
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
@@radhika-Nachhiringgrg हो हो✊✊✊यस्ता हरुलाइ समाज बहिष्कार गर्नु पर्छ
@rdjgamer8706
@rdjgamer8706 2 жыл бұрын
Ea ho ktlai ta fasi dinu ani galti garne ketalai chahi k garnu fulmalale swagat garnu yo keta jatko bolne sabda saili nai man pardaina malai
@nemlalgharti8563
@nemlalgharti8563 2 жыл бұрын
@@rdjgamer8706 kta manxe ko man na pare pani tyo chij tw man parxa hola
@thanksyou1792
@thanksyou1792 2 жыл бұрын
नयाँ लुगा लाउने तरुण तरुणी सबैलाई मन पर्छ तर धर्म र ईज्जत् सोच्नु पर्छ।
@anitakaliraj7722
@anitakaliraj7722 Жыл бұрын
किसोर सर हजुर लाई धेरै धेरै शुभकामना छ
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
किशोर भाइ कस्ताकस्ता मान्छे छन् यो धर्ती मा अचम्म लाग्यो यो भिडियो हेरेर ।तपाईंको काम लाई सलाम गरे ।अन्तिम भिडियो पनि राख्नु होला है।।।
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
किसोर सरको काम लाई सलाम छ्🙏 अब यो आइमाइलाइ पाता कसेर ल्याउनु पर्छ किसोर सर अनि जेल हाल्नु पर्छ।
@bilchetri1269
@bilchetri1269 2 жыл бұрын
किशोर सर म गुजरात बाट हेदै छु तपाई लाई नयाँ बषको धेरै शुभकामना छ ल
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
किशोर सर अति मन पर्छ मलाई😘😘
@gopalrai2676
@gopalrai2676 2 жыл бұрын
9
@sushmasuran8064
@sushmasuran8064 2 жыл бұрын
@@gopalrai2676 6
@sarubhattarai2285
@sarubhattarai2285 2 жыл бұрын
Gkhij of ihmty it is a good time nm hi
@sushmasuran8064
@sushmasuran8064 2 жыл бұрын
@@sarubhattarai2285 kasto aa hamma ko english ho hahaha 😂😂😂😂🤭🤔🤭🤔
@murmithamang3700
@murmithamang3700 2 жыл бұрын
@@sarubhattarai2285 😄😄😄😄
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
दुइचार दिन पछी थाहा भै हाल्छ तिमीले जसरी पहिलाको श्रीमान लाइ छोड्यौ त्यसरी नै त्यो भान्जा भनाउदा ले तिमीलाइ पनी धोका दिन्छ तिमीलाइ हेर्दै जानु
@Youcan834
@Youcan834 2 жыл бұрын
Ekdam Sahi vannu vayo 🙏
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
@@Youcan834 😊🙏🙏🙏
@rameshrawal2602
@rameshrawal2602 2 жыл бұрын
*गति छाडा आईमाई के सारो भयको हौ अचेल नेपाल मा अहिले नाता गोता त केवल नामको मात्रै रह्यो अरु त अरु आफ्नै भनाउदा ले बुढी टाप कसाउछ* 🤨
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
यस्ता आईमाईलाई स्विकारेर राख्नु हुन्न एसै हिडि उसै हिडि अब डिभोर्स दिदा ठिक हुन्छ आईमाई भए पछि कि थुतुनो जोगाउनु कि मुतुनो जोगाउनु यो दुईले बाटो बिराए पछि गयो जिन्दगी।
@bharattumbapo1933
@bharattumbapo1933 2 жыл бұрын
थुतुनो बिगारे तेति फरक पर्दैन तर मुतुनो चै जोगाउनु पर्छ।
@Youcan834
@Youcan834 2 жыл бұрын
Haha kuro chahi thikai ho hai hajur
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
सुख मातिएकाे यस्ता अाईमाई लाई फेरि सम्हालेर बस्नु भनेकाे तपाईंको शरिरमा राेग लाग्नु हाे त्यसैले यस्ता गतिछाडा अाईमाई आफ्नोतर्फबाट डिलेट हान्दा राम्रो ।
@sarurai8634
@sarurai8634 2 жыл бұрын
आईमाईको चरित्र भगवान लाई नि थाहा हुन्न भनेको सही रहेछ।
@deepagyawali2656
@deepagyawali2656 2 жыл бұрын
नयावर्ष 2079 सालको शुभकामना किशोर सर यि महिला एमाले कार्यकर्ता भन्दा एउटा कुरा सत्य रहेछ जब मानिस जिवनका हरेक मार्गमा तुईन्छ( खस्छ) तब राजनैतिक गर्छ किनकी यहा लाज,इज्जत,औकात,धर्म,नैतिकता र मानवता हुदैन
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Wow 100% sahi bislesan po garnu vayo deepaa
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
फलाम तताएर मुजी डाम्नु पर्छ यस्ता आईमाई लाई
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
सहि कुरो
@premkhadka2706
@premkhadka2706 2 жыл бұрын
💯 hjr keta ko pane Damnu parxa
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
हो हो पर्छ 😃😂
@karanthapa4032
@karanthapa4032 2 жыл бұрын
फलाम किन तताउनु पर्यो र म छिन पठाईसो याँहा तिन बर्ष भयो त्यो चिजको मुख देख्न नपाको म तताई दिन्छु फरम हाल ओमन देखी।
@nimmilamareadingzone7919
@nimmilamareadingzone7919 2 жыл бұрын
😅😅😅😜🙄😜
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
भान्जा संग कसरी बस्ने हो त ? कुरा सुन्दा पनि कान तात्ने कस्तो आइमाई 😡😡😡😡😡
@ashimthapa9703
@ashimthapa9703 2 жыл бұрын
Bhalu nai haixa yo आइमाई
@Youcan834
@Youcan834 2 жыл бұрын
Hait k saro chahiyeko ho yo 4 janako Aamalai
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
@@Youcan834 😆😆😆👍👍👌
@JamkaBhet
@JamkaBhet 2 жыл бұрын
तपाई पनि कान्ड हेर्नू हुन्छ 😂😂😂😂
@yammagar3135
@yammagar3135 2 жыл бұрын
Kina kalpana kasari basxa vanne kura tha xainarr hjr laii
@bikashlama69347
@bikashlama69347 2 жыл бұрын
किशोर दाई नयाँ वर्षको सुभकामना 👍️🎆🇳🇵🎉🎈
@IambackJoJo
@IambackJoJo 2 жыл бұрын
बिज्जेति माईजु भान्जा थुक्क लाजमर्दो समाज बिगार्छ यस्तो भाईरसहरुले
@santoshrai4821
@santoshrai4821 2 жыл бұрын
किशोर सर म मलेसिया बाट हेर्दै छु तपाईं लाई नयाँ वर्ष को धेरै शुभकामना
@sarjungurung339
@sarjungurung339 2 жыл бұрын
Kipp
@tulsipun9775
@tulsipun9775 2 жыл бұрын
@@sarjungurung339 aaaaaaaaaaaaaaaa3a
@madeinnepal7287
@madeinnepal7287 2 жыл бұрын
Û66y
@tukubalu7006
@tukubalu7006 2 жыл бұрын
*लोग्ने सोझो छ जे गरे नि हुन्छ भन्ठानेको थियो होला , लाज पचेकि*
@Youcan834
@Youcan834 2 жыл бұрын
Xixi khattam wife
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Ho
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
कठै बरा दुखले सुख खोज्यो।सुखले काल भनेको यहि होला। ताकपरे तिवारी नत्र गोतामे लाजको पसारो🤔🤔
@soniktamuraj2681
@soniktamuraj2681 2 жыл бұрын
पत्रकार महोदय नयाँ 2079 को हार्दिक मंगलमय शुभकामना , कानुन दोहोरो प्रणाली हुन आवश्यक छ , पेटिकोटे जय नारी भन्ने मुडुली दिदि लाइ question राख्नु पर्ने भो , अहिले त महिला भन्दा पुरुष पीडित धेरै हुन थाल्यो । कति सजिलो लाजमर्दो कहिले मामा कहिले भान्जा संग बस्ने हैट धेरै भो महिला अधिकार ।
@geetanjalilama3146
@geetanjalilama3146 2 жыл бұрын
कस्तो लाज पचेको आइमाई रैछ,,श्रीमान ले स्वीकारे श्रीमान सँग बस्ने,,भान्जालाई त्याग्ने रे,,नभए भान्जा सँग बस्नेछ रे,,,,हे भगवान!यस्ताहरू ले गर्दा समाजमा आफन्त,साथीभाई,नातागोताहरू सँग को सम्बन्ध को पनि बिश्वास नहुने भयो अब त,,,
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
😆😆😆
@dineshgurung5507
@dineshgurung5507 2 жыл бұрын
Haittt jata pani milne rax k garnu hou
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
@@dineshgurung5507 हो र😃
@bipanakhati4304
@bipanakhati4304 2 жыл бұрын
हे भगवान कस्तो जमाना आयो हुँदा हुँदा माइजु भान्जाको नाता पनि नछाड्ने भए तर म चाहि यो आइमाईलाइ नै दोषी मान्छु आइमाईले इशारा नगरि कुनै पनि छोरा मान्छे तेसै आउदैन😡😡😡
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
सहि कुरा
@sundarkarkee8426
@sundarkarkee8426 2 жыл бұрын
yestai ho kujaat ko kududdhi
@Godgiftnepal
@Godgiftnepal 2 жыл бұрын
सहि हो केटा Ie taakna t taakinxa yo t keta ko swavab nai ho tara kt Ie esara nadi keta ko kehi jor chaIdaina
@kabingurung1583
@kabingurung1583 2 жыл бұрын
Sahi ho
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 жыл бұрын
Ho ddd yo kura
@lalitatamangsingar9501
@lalitatamangsingar9501 2 жыл бұрын
हुन त म पनि एउटी नारी हुँ । नारीकाे सम्मान गर्नुपर्छ तर याे दिदि काे कुरा सुन्दा अचम्म लाग्याे। कस्ताे हाे के विदेशमा भाकाे भान्जा काे अाश गरेर अाफ्नाे श्रीमान् र बच्चा छाेडेर जाने छिछिछि
@villagerneplease
@villagerneplease 2 жыл бұрын
आजकलका आईमाईलाई विश्वास सम्मान गर्नु त आफ्नै टाउकोमा बञ्चरो हान्नु हो।
@agnilama7179
@agnilama7179 2 жыл бұрын
लाज् पचे कि आइमाई बाहान पार्छ रन्डि यस्तैले गर्दा हाम्रो ईजत् जन्छ हजुर यस्लाई छोडि दिनु अर्को पोई चाहेर हिनेकि भालुलाई केकुरा गर्नु किशोर सर् धन्नेबादहजुर
@gangamoktan3351
@gangamoktan3351 2 жыл бұрын
Thukk khatini juni pani.pakai rahe.xa.chi chi
@rajikumartamang7819
@rajikumartamang7819 2 жыл бұрын
हाम्रो नेपाली परम्परा धर्म संस्कार अनुसार माइजू भान्जाको पबित्र साईनोलाई यस्ता यस्ता फोहोरी पापिहरुले गर्दा समाज गाउँ टोल नै अपबित्र बनायो ☹️🤮
@annielimbu7475
@annielimbu7475 2 жыл бұрын
T4h4hth433
@mayathapa9645
@mayathapa9645 2 жыл бұрын
यस्ता कलंकित आईमाई को कारण समाज दुर्घन्धित भएको छ आम नारीको लाइ विस्वास गर्न गाह्रो भइरहेको छ सामाजिक वहिष्कार गर्नुपर्छ यस्ता धमिरा लाई।
@kumartamangghsing8578
@kumartamangghsing8578 2 жыл бұрын
किसोर सर नयाँ बर्ष को सुभकामाना साथै तपाईंको कामलाई धेरै धेरै राम्रो मान्छु
@sishirwagle2592
@sishirwagle2592 2 жыл бұрын
ौट
@chandkumarbhatry3647
@chandkumarbhatry3647 2 жыл бұрын
Yo bahine ko maita Darling ko jasto chha?
@dipakoli3639
@dipakoli3639 2 жыл бұрын
दिमाग ले काम नगरेको हैन जाठी तेरो तलको पापाले आगो खोजेर हो गाला फुट्ने गरि हान्नु नि पातकी आईमाई लाई (किशोर सर पर्ती हार्दिक नमन )
@sharadpunmagar4679
@sharadpunmagar4679 2 жыл бұрын
Kishor da ko muskan chahi akdamaii mitho lagx malaii 💗💗😍
@manukhadka7218
@manukhadka7218 2 жыл бұрын
किशोर सर tapaile ekdam ramro kam garnu hunxa 🙏🙏❤️❤️
@bigfan8821
@bigfan8821 2 жыл бұрын
यो चिक्ने कामि दमाई अनि राई लिम्बुहरूको मात्र किन काण्ड आउछ भन्या 🤣🤣🤣🤣
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
sabya vasama comment lekhne garnu hos tpako didi bahini xoin ho vai
@bigfan8821
@bigfan8821 2 жыл бұрын
Kalpana Thamsuhang talai vanya xaina sambandit manxe lai vanya xu
@sanjitakattel5455
@sanjitakattel5455 2 жыл бұрын
@@bigfan8821 caste tokera bhanna vayena ni sir
@saritasambahamphe4814
@saritasambahamphe4814 2 ай бұрын
kina kami, damae Rai ,limbuko ko mata ..x ? ani ta chikne chae kun jat paris? 😅😅 😅😡😡 ra aru lae hepera boldae xas ?
@amartamata9503
@amartamata9503 2 жыл бұрын
मलाई नेपाल को सबै भन्दा मन पर्ने पत्रकार किसोर सर
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
किशोर सर काम धेरै राम्रो लागछ मलाई
@samirsunar3507
@samirsunar3507 2 жыл бұрын
किशोर दाजु नमस्कार हजुरकाे कार्यक्रम मलाई सारै मनपर्छ म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏👍️
@anjandahal6196
@anjandahal6196 2 жыл бұрын
दाइ हजुरको प्रोग्राम सारै राम्रो लाग्छ मलाई .. अझ धेरै प्रगतिको कामना हाप्पि निउ इयर
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
होइन हार्डनाता कारणिको मुद्दा हाल्नु मिल्दैना ?? यिनिहरु दुइटैलाई जेल हाल त
@heerapandey1601
@heerapandey1601 2 жыл бұрын
सबै पत्रकार हेर्छु सारै मन पर्छ किशाेर सर काे कति राम्रो संग सल्लाह सुजाव दिएर गर्नु हुन्छ
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
येस्ति महिला ले गर्दा हामि महिला हरु काे इज्जत गिराउने काम भैरहेकाेछ हाम्राे नेपाल मा। कस्ताे गैरजिम्मेवार लाजमर्दाे कुरा गरेकाे यि महिला ले😡 किशाेर श्रेष्ठ जि लाइ नया बर्ष काे धेरै धेरै शुभकामना💐🙏 सहित अरु नया नया भिडियाे काे अपेक्छ्या पनि गर्दछाै👍️❤️
@nokhabahadurgc2914
@nokhabahadurgc2914 2 жыл бұрын
किसोर‌ सरको‌ आवाज ‌र बोल्ने‌ सैली‌ मलाई‌ मन पर्छ‌।
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
सत्य बोल्नुभयो बहिनीले । खुसी लाग्यो ।
@rajendrakatuwal2694
@rajendrakatuwal2694 2 жыл бұрын
कस्तो बुद्धि बिगारेकी भाउजू हैट अलिकति सोच्नु भएन थुक्क जिन्दगी
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
😂😂
@gautamg8324
@gautamg8324 2 жыл бұрын
नेपाल मा महिला लाई अधिकार् दिएको फल हो
@BaistaKhadak
@BaistaKhadak 8 ай бұрын
किषोर सर कानको जालीफुतने गरि जम्मा झा प्राप्त दिनु होस्
@दर्पणजीवन
@दर्पणजीवन 2 жыл бұрын
एक पुरुषको दुई श्रीमती राख्न हुने ? महिलाले दुई श्रीमान राख्न मिल्दैन ? मिलेर चिक्दै बसे अति राम्रो.......। # हाल संसारमा कसैको इज्जत पनि छैन र इज्जत पनि जाँदैन...... खुशिले जिऔं खुशिले मरौं।
@padambahadur3481
@padambahadur3481 2 жыл бұрын
किशाेर सरलाई सफलताकाे शुभकामना
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
किशोर भाई हजूर लाई नयाँ बर्ष को धेरै धेरै सूभकामना छ हजूर को सम्पूर्ण टीम लाई पनि नया साल को शूभकामना छ?
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Yo saram pacheki khatra vaaluuu. Weldone Kishor.
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 2 жыл бұрын
किसोर सर कति राम्रो हुनुहुन्छ राम्रो पत्रकार किसोर सर्🙏🙏🙏🥀🥀🥀🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷
@yammagar3135
@yammagar3135 2 жыл бұрын
A hor mayaaa
@ledykwt648
@ledykwt648 2 жыл бұрын
थुक्क रन्डी भालु भान्जा शीत तेस्तो बोल्नत के मन्ले सोच्नु नि हुदैन त त मा रन्डी भालस रहेछेस कुकुर नि
@ledykwt648
@ledykwt648 2 жыл бұрын
नाई नाई एस्ता रन्डी भालु लाई सुउईकारनु हुदैन भान्जा शीत बिग्रेर बस्नी कस्तो खाल्को भालु हो
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
किसोर सर मज्जा ले हास्नु भयो मलाई पनि पो हास्न मन लाग्यो यो आईमाई को कुरा सुन्दा
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
नया बर्ष २०७९ सालको धेरै धेरै शुभ कामना सम्पुर्णमा सबैको जय होस 🙏
@rainirmala240
@rainirmala240 2 жыл бұрын
happy new year
@sp4026
@sp4026 2 жыл бұрын
Yo
@shantarai6363
@shantarai6363 2 жыл бұрын
मानव भएर मानवीय व्यबहार गर्नु पर्छ। यो त पशुको जस्तै व्यबहार भयो नि समाजमा विकृति बढ्छ ।
@kamalmate3948
@kamalmate3948 2 жыл бұрын
किसोर सर हजुरलाइ नब बर्ष २०७९ साली शुभकामना छ है🙏🙏🙏🙏
@dharmashahi3420
@dharmashahi3420 2 жыл бұрын
Good Luck Everything ok kishorsts
@chaburai8531
@chaburai8531 2 жыл бұрын
लु किसोर सर बधाइ छ यो बहिनिलाइ सम्पर्कमा ल्याउनु भयो खुशी लाग्यो र आबो मान्छे बाट गल्ती हुन्छ आफ्नो श्रीमती हो बच्चाहरुको लागि भए पनि सुइकारेर घर जम गर्दा राम्रो होला
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
👋
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
किशोर सर हजुरलाइ नयाँ बर्षको शुभकामना म उदयपुर कटारी 2 बाट
@rajuadhikari9977
@rajuadhikari9977 2 жыл бұрын
कटारी काहा नीर हो sir
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
@@rajuadhikari9977 कटारी नगरपालिका 2 गिद्दबर हो सर मेरो घर
@gayatripudasaini3888
@gayatripudasaini3888 2 жыл бұрын
हे भगवान कति राम्राे बन्नु खाेज्नु अाफ्नाे कुरा राम्राे बनाएर के गर्नु छाेराछाेरीकाे अामा घर गरेर बस्नुनी किन बिदेश जानुनी अनि भान्जा अाफ्नाे कि श्रिमान अाफ्नाे थुक्क महिलाकाे नाममा कलंक
@KrishNa-bm5uq
@KrishNa-bm5uq 2 жыл бұрын
Kisor sar bhadai xa hajur lai naya barsako suvkamna xa
@gmnjamuna8300
@gmnjamuna8300 2 жыл бұрын
किसाेर दादा नमस्कार happy new years मलाई युवा मन नेपाल सारै मन पर्छ हाल म खडिमुलुक कतार बाट
@subashnagurung8917
@subashnagurung8917 2 жыл бұрын
छि छि छि छि कस्तो लज पचेको आइमाई रहेछ हे भगावना🙏🙏🙏🙏🙏🙏
@ashmitadarlingvlogs4126
@ashmitadarlingvlogs4126 2 жыл бұрын
दुःखीहरुको मनको आवज युवा मन नेपाल🥺🥺😻😻💐💐🙏🙏
@roshannepali6751
@roshannepali6751 2 жыл бұрын
बदाइछ सालिनानी सारै राम्रो काम गरेछोउ तिमिलाइ अलिकती लाज लाग्दैन भान्जासङ्ग के मलाइत तिमिलाइ भन्न लाज लाग्यो तिमी सहि छोउ भने सरक्क घर जाउ तेतिठुलो ठूलो बाबू नानी समालेर बस
@sharadpunmagar4679
@sharadpunmagar4679 2 жыл бұрын
Hjrko kaam akdamaii man parx kishor da 💗
@sarojyt2469
@sarojyt2469 2 жыл бұрын
भालु
@tmkocfunnyvideochannel4576
@tmkocfunnyvideochannel4576 2 жыл бұрын
Kishor vaii mlai ekdam mn prx❤❤❤❤
@gitagita5934
@gitagita5934 2 жыл бұрын
कुरा सुनेर 🤣🤣नि हास उठयो क्या यो दिदी को 😂😂happy new year किस्वोर sir 🙏🙏🎉🎉
@बौद्धकिरातहिंदू
@बौद्धकिरातहिंदू 2 жыл бұрын
हामी लाइ त कसैले पनी Happy New Year भन्दैन्न😊
@sushmatamang8377
@sushmatamang8377 2 жыл бұрын
Lots of love from sikkim Kishore sir
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
श्रीमान् ले भान्जासग संका गरेको त 100% ठिक रहेछ त ।
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
लाजभन्ने चिज काहगयोहोला भगवान अफ्नै भान्ज सङग भाग्ने
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
यस्ता त गर्बैमा तुहिनु नि छि थु लाज नभकी आईमाई यस्तो दिदिलाइ बस्न दिनि कस्ति बैनी हो🙂😡😥
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
इमोसनको कारणले घटना घट्यो ।इमोसन आए पनि भान्जासग नजानु पर्ने हो । भान्जो पनि खत्तम पो रहेछ । नाताको पनि ख्याल नराख्ने दुबैजना खत्तम ।
@nevermaind9754
@nevermaind9754 2 жыл бұрын
आज भोलीको कुनै कुनै आईमाई हरुको मुटुना चम्कीएको हुनाले एस्तो भाको हो कुन जमाना आको होला लाज पचेका आईमाई हरु हावा नचली पात हल्लीदैन घरकोना घातको भाको बेला मात्रै थाहा हुन्छ
@kamlabasnet6846
@kamlabasnet6846 2 жыл бұрын
के हों कुरा सुन्दा पनि अचम्म लाग्यो,‌😃😃
@nirmalapanta1431
@nirmalapanta1431 2 жыл бұрын
Jo ja bhayeni kisor sir ko kamlai chai mannai parxa kati ramro patrakarita garnu bhako xa 😍😍😍
@mankhadka7531
@mankhadka7531 2 жыл бұрын
किशोर सर म इंडिया बांट हेरदै छु आज नया बषं को धेरै धेरै सुभकामना सर🙏🙏🙏
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
याे भालुनि हाे यसले भानजा लाई मजा ले चिकाएकाे छ।भालुनि लाज नभएकाे १ नम्बर काे महाभालुनि हाे।
@bhupendrashrestha9619
@bhupendrashrestha9619 2 жыл бұрын
yesko next part Pani leaunu hai kisor sir ...dheraii nai ramro kam garnu hunxa sir hjr lay ... yesarii nai ramro Kam gardai janu hola ..
@lankabahadurlamalanka3180
@lankabahadurlamalanka3180 Жыл бұрын
Kishor sir ko Kam dherai ramro Ra bolne daily pani thyankyu 👍😍🥰
@rachanapradhan1502
@rachanapradhan1502 2 жыл бұрын
😀😀😀😀😀😀😀👍खुस्केट रहेछ आइमाई त लाज पचेकी 😀
@cemathapa6329
@cemathapa6329 2 жыл бұрын
kishor sir ko muskan ta ❤️❤️❤️❤️
@bikashmausam753
@bikashmausam753 2 жыл бұрын
किसोर सर लाई म स्वागत गर्न चाहन्छु ।
@Shreekrishna428
@Shreekrishna428 2 жыл бұрын
,keep continue युवा मन नेपाल,
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 жыл бұрын
गारो छ हो युबामन नेपाललाइ सुड्डा सुड्डिले सारै दुख्ख दिने भये
@sanjokmagar
@sanjokmagar 2 жыл бұрын
श्रीमानले बरु झरी आदि व्यारी दुख पीर खप्न सक्छ तर स्वास्निले बिदेश जान्छु भन्यो भने कदापि सहन सक्दैन।। भान्जोले मस्त खुम्ल्यानु खुम्ल्याएछ नि मोरिलाई।।
@Anjali30304
@Anjali30304 2 жыл бұрын
बुढाले राखे बुढा सङ्ग बस्ने भान्जाले राखे भान्ज सङ्ग बस्ने हैन के लाज सरम पचेकी आईमाई हो छ्या
@seawilung400
@seawilung400 2 жыл бұрын
नजायज सम्बन्ध पक्कै थिएछ
@lppptl1937
@lppptl1937 2 жыл бұрын
साइनो नै नदेख्न्ने त कस्तो पसुहरु हो आफ्नै भान्जा सङ कसरी पोइला जानू हे केके सुन्नु पर्छ
@musicfanatic1213
@musicfanatic1213 2 жыл бұрын
20:02 तपाई सँग बिहे गर्छु भन्देको भए रमाईलो हुन्थ्यो।
@atengabu7048
@atengabu7048 2 жыл бұрын
अब त यस्तो काण्ड सामान्य लाग्न थाल्यौ। कानुनदेखि चाहिँ रिस लाग्छ।
@AmbikaLimbu-m5u
@AmbikaLimbu-m5u Ай бұрын
कति सारो माति का छोरी माछे हरु धेर माया ले माते का आईमा हरु
@sanugurung6848
@sanugurung6848 2 жыл бұрын
Hjr lai naya barsako subhakaman
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Kishor patrakar matra navai ramro samaj sebi pani ho. Weldone kishor.
@sangitalimbu5187
@sangitalimbu5187 Жыл бұрын
Kishor sir bolnu vako dherai ramro lagxa ❤️❤️❤️
@sitapoudel5297
@sitapoudel5297 2 жыл бұрын
मलाईता किशाेर भाइ लाईचि सलामछ
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
Happy new year 2079 kishor vai.🌹❤️🇳🇵 .from uae.
@haribk9858
@haribk9858 2 жыл бұрын
चोकटो खानु गाको बुढी झोल्मा डुबेर मोरि भनेको यहीँ
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
यस्तो समाजमा विकृति फैलाउने आइमाई थुक्क भान्जा संङ लाजमर्दो कुरा छि छि !!
@rohittamang5927
@rohittamang5927 2 жыл бұрын
I’m watching from Darjeeling
@JeevanMo-c8s
@JeevanMo-c8s 2 ай бұрын
हे भगवान छोरा सम्मानको भान्जालाई कसरी भगेको होला
@sharadpunmagar4679
@sharadpunmagar4679 2 жыл бұрын
Akchoti vanja laii pani contact ma linu paryo kishor da
@ritukhatri906
@ritukhatri906 2 жыл бұрын
Happy New years Kishor dai
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 45 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН