परीवारको बिचल्ली बनाएर फरार श्रीमान मिडियामा, सम्पूर्ण जिम्मेवारी निर्वाह गर्न तयार ! Lattest Update

  Рет қаралды 148,823

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 406
@chemzongsanu
@chemzongsanu Жыл бұрын
जसरी हुन्छ ती भेडा श्रीमानलाई नेपाल झिकाएर दिदि र बाबुले न्याय पाउनु पर्छ।
@user-gb7fo5yp1c
@user-gb7fo5yp1c 11 ай бұрын
0lppqqqq11 29:48
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
मैले त, भनेको थिए नि किशोर सर को मिसन नेपाल प्रहरीको भन्दा चार कदम अगाडी छ😊 किशोर सरको सम्पुर्ण टिमलाई धन्यवाद 💜🙏
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
अबोध बच्चाको शब्दले पो मन छोयोरा आँखा रसायो😭😭😭
@chandradhungana1159
@chandradhungana1159 Жыл бұрын
श्रिमानले दारु पिएर बाेले जस्तै छ बिहे गरेपछि बच्चा जन्मियाे अनि त्यो बालकको के कमजोरी थियोे र श्रिमान श्रीमती जेसुकै गर तर यो बच्चालाई अधिकार दिनुपर्छ किशोर सर
@mahendrakc5448
@mahendrakc5448 Жыл бұрын
साला खाते ठुला कुरा गर्छस अर्को स्वास्नी लिए पछि को जान्छ सौता सँग को बस्छ तुरुन्त उनीहरूलाई जसरी पनि अधिकार दिनुपर्छ जेठो श्रीमतीले जे चायो तेही हुन्छ बढी ठुलो कुरा गर्छस बेईमानी साला
@ushakhadka716
@ushakhadka716 Жыл бұрын
कस्तो पागल यार तेति पैसा ले कति पुग्छ कति महङी छ बिचरा त्यो दिदी ले कसरी हेरेको होला 😥😥
@pranishabaying9586
@pranishabaying9586 Жыл бұрын
कानुनले अधिकार दिहाल्छनी किन मागी राख्नु । घरमा बस्नै पर्छ भन्ने हुदैन ।जामा लाउने बुडिलाइ नहेरेनी छोरालाइ हेर्न पर्दैन?ठुल ठुला कुरा गर्छ ।
@radhikasharma6384
@radhikasharma6384 Жыл бұрын
श्रीमती खराब भयो,श्रीमती सङ्ग रिस उठ्यो भन्दै मा आफ्नो छोरालाई अनाथ बनाउन मिल्दैन,बच्चा बुझ्ने भैसक्यो अब बच्चाको पालन पोसनको जिम्मा लिनु
@nanunanu7483
@nanunanu7483 Жыл бұрын
Mahila nai doshi vayecha hajur ko kura anusar tara bachha Lai child support garnu parcha ki pardaina kanchi budi lyayera bashnu ani thulo kura garnu?
@chemzongsanu
@chemzongsanu Жыл бұрын
छोरा हो छोराको इच्छा हो छोरा जहाँ बसे पनि खाना,लाउन,पढ्न इत्यादि बौको कर्तव्य होनि
@bibek.achhame922
@bibek.achhame922 Жыл бұрын
होर
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 Жыл бұрын
यस्ता दुखदिने मान्छेलाई भाटे कार्बाई गर्नुपर्छ
@susilasilwal7962
@susilasilwal7962 Жыл бұрын
जन्मेर १६ बर्ष सम्म हुँदा एउटा बच्चालाई खान लाउन पढ्न कति खर्च लाग्छ भन्ने कुरा यिनी भाइलाई अलि प्रष्टाइदिनुस किशोर सर
@sherbahadurthapa4128
@sherbahadurthapa4128 Жыл бұрын
थुक बाउ
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Yes
@sabitathapa9467
@sabitathapa9467 Жыл бұрын
जुन चोर उसैको ठुलो सोर किचकिच भयो भन्दैमा अर्को स्वास्नी लेउनु पर्छ कान्छि बुडिले जति खेर पुजा गरेर राख्दो रैछ कि के...
@monie1841
@monie1841 Жыл бұрын
तिमी अर्को बिहे गरेर अझ श्रीमती लाई नै पो आरोप लाउने त्यो बाबू चाहिँ अर्कैको कि क्या हो ?
@menukaghimire7304
@menukaghimire7304 Жыл бұрын
Yeslai bahu biheko mudda halna lagaunu hola. Laaj pacheko keta thuikka juni
@aachalmagarofficial8461
@aachalmagarofficial8461 Жыл бұрын
कति ठुलो ठुलो कुरा गर्छ जस्को गल्ती छ त्यसको नै चोचो ठुलो साले खाते दुनिया केटी जम्मा गर्दै बिहे गर्दैछ साले खाते अझ ठूलो कुरा गर्छ तलाइ सान्ति चाहियो रे अनि तेरो जेठो बुढि लाई चाहिँ के नि
@saritathapa748
@saritathapa748 Жыл бұрын
👍
@ambikabatala6227
@ambikabatala6227 Жыл бұрын
यसलाई नेपाल थुतेर ल्याएर आमा छोरालाइ न्याए दिलाइदिनु किशोर सर
@chemzongsanu
@chemzongsanu Жыл бұрын
घरमा बुढी हुँदा हुँदै अर्को बुढी ल्याउने भेडा अझ ठुलो कुरा गर्छ यदि मन पर्दैन कानुन थियो कानुनी प्रोसेस गरेर छुट्नु र अर्को बिहे गर्दा भैगोनी बुढी माथी बुढी थुपारेर के गर्न खोज्या
@nimasberpa7739
@nimasberpa7739 Жыл бұрын
मन पर्दैन भन्दैमा डिभोर्स गर्न मिल्छ र कहाँ सजिलो छ र
@saritathapa748
@saritathapa748 Жыл бұрын
सही कुरा गर्नु भयो।
@nirmayagurung4927
@nirmayagurung4927 Жыл бұрын
Tyhi tani
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@nimasberpa7739 मिल्न पर्यो नि, कित कानुनले दिने अधिकार दिनु पर्यो उस्ले अर्को स्वास्नी ल्याउछ भने डिभोर्स पनि हुन परेन त
@bibek.achhame922
@bibek.achhame922 Жыл бұрын
छोरी मान्छे हरु चै बुढो बिदेस हुदा किन छोडेर हिंड्छन त तेसो भय
@laxmikarki8841
@laxmikarki8841 Жыл бұрын
रक्सी धोकेर बोले जस्तो छ जेठो हुदा हुदै कान्छि किन ल्याएको खाते खोर मा न जाकेर
@pabitraroka3264
@pabitraroka3264 Жыл бұрын
जाेचाेर उसैको ठुलो साेर बुडि काे टचचर थियो भने कानुनी कारबाइ थियो धेरै कुरा नगरनु दिदि अब अदालत मै मिलछ कुरा तपाईंको बुढाे घर फर्के पछि
@deepagurung9014
@deepagurung9014 Жыл бұрын
बच्चालाई नचाहिने टर्चर चाहिँ नदिउ है आ-आफ्नो समस्य जे जस्तो भए पनि
@Tikarainee407
@Tikarainee407 Жыл бұрын
पैसा खाएर भन्दै ठोलो कुरा नगर साला डाम्ना अर्काको जिन्दगी बर्बाद पारेर ।
@narenrai346
@narenrai346 Жыл бұрын
Great work kishor sir❤️✅🙏
@sarmilrana3068
@sarmilrana3068 Жыл бұрын
जे जस्तो बाउले भने पनि बच्चालाई बाउ भन्दा आमा प्यारो हुन्छ ।
@ramilakarki2913
@ramilakarki2913 Жыл бұрын
आफु बुढि बटुल्दै हिड्ने अनि दोस फेरि बुढि लाइ लगाउने अझै ठुलो कुरा गर्दो रहेछ आफु सच्चा साबित हुनलाई बुढि लाइ दोस् लगाएर यस्तालाई त जेल हाल्नु पर्ने हो बहुबिबाह को मुद्दा हाल्दिए हुने हो 😢😢😢😢
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Ekdam sahi bhannu bho hajur 🙏🏼
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
छि छि 1-2चाउ चाउ किन्देको कुरा गर्ने मिडिया मा आएर 15-16बर्ष सम्म त्यो बच्चा को रेख देख गर्न कति गारो भयो होला त्यो आमा लाई बाबु को बोलि सुन्दा नि कति सोझो जस्तो लाग्यो
@Kimthapa
@Kimthapa Жыл бұрын
किसोर भाइ हजूको प्रसन ऐक दम रामरो छ 👏👏🙏
@ganeshsunar9478
@ganeshsunar9478 Жыл бұрын
बहु बिबाह केस गर्नु न दि घर गरेर खानलै सिरमान साथ हुन पर्यो नि सिरमानले हेला गरे पछि घरका ले माया गर्छन त सबै भन्दा ठूलो हात सिरमानको हुन्छ
@kashidai796
@kashidai796 Жыл бұрын
Sahi ho hjr
@muskanshrestha3967
@muskanshrestha3967 Жыл бұрын
100% sahe vanu vayo
@gitatimalsina1885
@gitatimalsina1885 Жыл бұрын
आमा बाउ ले जति झगडा गरे पनि छोराछोरी को कसम खानु हुदैन
@npachannel9193
@npachannel9193 Жыл бұрын
Ghar ma gayera budi aama ko care garera bas re…. Tetti garna lai bihe gareko??? 😡😡 yeuta srimati lai sriman ko Maya, mamata chahidaina?
@resammagar4481
@resammagar4481 Жыл бұрын
श्रीमती त खराब भयोरे कमसे कम आफ्नो जन्म देको छोरा लाई त दूख सूख मा साथ दीने होनि थूक्क कूकूर
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
Kishor sir 👃 U r great your work is great.
@shovakc4399
@shovakc4399 Жыл бұрын
थुक्क यस्तालाई त बाउ के भन्नू बच्चा सानो छोडेर अर्को लियर हिड्नु ।अर्को लियर हिडेर सान्ति चाहिने पापिलाई
@saritapanta8489
@saritapanta8489 Жыл бұрын
परिवार हेरेको भय एउटा चाउचाउ देको कुरा गर्छन् कस्तो लाज पचेको यो मान्छेलाई बहु बिबाह मा मुद्दा हाल्नु अरु केही हैन
@sharmilasharma7586
@sharmilasharma7586 Жыл бұрын
श्रीमती खराब भयो भन्दैमा अर्की बिहे गर्ने छोरा लाई नहेर्ने आमा छोडेर कान्छी आमा सँग गाएर बस भन्दा त्यो बच्चा कसरी बस्न सक्छ आज श्रीमती ले चाई अर्को बिहे गरेकी भएँ हजुर ले सहन सक्नु हुन्थियो र
@premadhunganadhungana4616
@premadhunganadhungana4616 11 ай бұрын
सबैको लागि न्याय खोज्दै हिड्नु हुन्छ किसोर सर हजुर लाई धेरै धन्यबाद।जहिले पनि न्याय को लागि एसरी नै दुखी पिडित लाई साथ दिनु होला। तर सहि मान्छे लाई सजिलो गरि जिउन दिदैन हाम्रो देश र समाज मा आफ्नो ख्याल गर्नु होला। पिडित लाई साथ दिदा पीडा दिने मान्छे को दुस्मन बन्न पुगिन्छ।आफ्नो ख्याल राख्नु होला।🙏
@hiterabbit3926
@hiterabbit3926 Жыл бұрын
Kishore shretha sir daily video haalna paryo KZbin ma
@sirjanaghimire6897
@sirjanaghimire6897 Жыл бұрын
Babu Ko kasto maya lagyo Mero chora jstai
@deepaadhikari6505
@deepaadhikari6505 Жыл бұрын
Kishor sir le Satya Kura pata lagayara molar dinu hola.
@rajchamling5681
@rajchamling5681 Жыл бұрын
पुरुषहरु मात्रै दोषी हुन्छन भन्ने छैन पुरुषहरु दोषी नभए पनि महिलाहरुले र समाजले दोषी बनाउछन पुरुषहरुलाई
@milonthakuri4687
@milonthakuri4687 Жыл бұрын
Yes
@sabitrisunuwar8572
@sabitrisunuwar8572 Жыл бұрын
Janexas gu
@sitaneupane5316
@sitaneupane5316 Жыл бұрын
ना लाएक बाउ भए पछी बच्चा ले कती दुख पाउछन भोगेको कुरा हो
@user-li3dh6wj7b
@user-li3dh6wj7b 9 ай бұрын
मनिङ सर को कुरा जायज छ
@karsangtamangofficial7206
@karsangtamangofficial7206 Жыл бұрын
जे भएपनि अधिकार दिनुपर्छ जेठी श्रीमती र छोरालाई। जेठीलाई घरमा गएर अाफ्नो बाउअामाको सेबा गर भन्ने अाफु बाहिर अर्कैसँग बस्ने यो मिल्ने कुरा हैन।
@manitashrestha8147
@manitashrestha8147 Жыл бұрын
Great kisor vai
@rakeshpulami6772
@rakeshpulami6772 Жыл бұрын
God job 🙏
@bhagawtikhatiwada3310
@bhagawtikhatiwada3310 Жыл бұрын
पापिलाई बहु बिबाहा को मुद्दा हाल्दिनु बहिनी अझै ठूलो सोर गर्छ सोझि बुढुलाई धोका दियेर
@depadepa4520
@depadepa4520 Жыл бұрын
Aha kati ramro kam mero vai kishor ko
@Babitabiswokarma
@Babitabiswokarma Жыл бұрын
राम्ररी राम्ररी पाई हालााे घरकि बुडि काे मन परछत
@minuale6404
@minuale6404 Жыл бұрын
Babu❤️ nadarau timro hak maga kishor bhai aama chhora lai naya dilai dinu hola🙏🙏
@prakashpoudel7388
@prakashpoudel7388 Жыл бұрын
घरमा श्रीमती हुदाहुदै अकी बिहे गने अझै ठुलो कुरा गर्दोरहेछ त्यो दाईले कुन महिलाले सहन सक्छ र आफु माथि सैता आको। गल्ती आफै गने भन्न त पाइहाल्यो नि त्यो दिदीले
@sandeshbohora9255
@sandeshbohora9255 Жыл бұрын
kati maya lagne babu
@manthapa4946
@manthapa4946 Жыл бұрын
Nice job sir
@dewanamrita
@dewanamrita Ай бұрын
ओहेलो बच्चाको कसम कहिले नखानु है!जो चोर उसैको ठूलो स्वर बुढाबुढीको जस्तै झगडा भएपनि बच्चालाई त हेर्नुपर्छ नि मस्ती गरे जन्माएपछि बच्चाको के दोष? एक्लै भएपनि छोरीलाई १६ वर्षसम्मको बनाएकै रहेछ। फटाहा सबै खर्च पेल्नुपर्छ अब।
@clipsofbiren
@clipsofbiren Жыл бұрын
यो मान्छेको कुरा सुन्दा सार्‍है रिस उठ्यो गालामा झापड हान्नु पर्ने
@dhurbakhatri217
@dhurbakhatri217 Жыл бұрын
ठूलो कुरा नगर आएर छोरालाई र सिरमति लाई न्याय देउ
@manishkarkivlog8345
@manishkarkivlog8345 Жыл бұрын
Stay strong Anupam doxt 💗
@mayanebal5468
@mayanebal5468 Жыл бұрын
अज सरम नभएर ठुला कुरा गर्छ हो यो मान्छे छोरा लाई त पढाउन खान लाउन दीन त सकी छनी कस्तो मन हो छोरा को आमा लाई त मन परेन तो छोरा को अली कती माया याद आउदैन बोली सुन्दा नी रगत तातेर आयो मेरो त
@chamlingraiee7067
@chamlingraiee7067 Жыл бұрын
लोग्ने जाह बस्छ स्वास्नी पनि त्यही बस्ने हो जठा, 😏😏
@radhikalwagun7894
@radhikalwagun7894 Жыл бұрын
Aama bau jasukai hoss tara bacha ko life chai barbat garnu payena xora lai 2 jana le hernu parxa sir tpai lai derai derai dhanybad derai pideth ko lagi ekdam ramro kam garnu bha ko xa 🙏
@mayalama6551
@mayalama6551 Жыл бұрын
एस. लाई. नेपाल लेर. एस. को. हात. खुट्टा. टुक्रा. पार्नु. पर्छ..
@bhuvanghimire5922
@bhuvanghimire5922 Жыл бұрын
याे भाते श्रीमान र बाउ भनाउदाे बिबाहा गरेर छाेरा सम्म जन्माई सकेपछि घर छाडेर गैह्र जिम्मेबार भै भाग्ने ? यस्ता नालायक ,फटाहा कसैकाे पनि श्रीमान र बाउ नहाेस ।
@taraderi1301
@taraderi1301 Жыл бұрын
बौउ बिबाहको मुद्दा लाए पछि यो मान्छे ठिक ठाउँमा आउछ
@ganeshlama261
@ganeshlama261 Жыл бұрын
मुणदार हरु आफ्नो स्थर्थ काे लागि घर्मा बसेकि श्रिमति लाई दाेस लगाउछ डाका
@Kimthapa
@Kimthapa Жыл бұрын
कसतो कूइ ऐ को मानछे रहेछ बूडा बूडी मा जे जसतो भऐ पनी छोरा लाइ बाउ को कर्तब्य पूरा गरनू परने हो छोरा छ बिहा दरता गरनूस दिदी र बोहू बिहा को मूदा हालनूस येसतो कूकूर लाइ त बादेर कूटनू परने
@Ganesh262
@Ganesh262 Жыл бұрын
Keep be storng anuty and Anupam Sathy 💗
@indiradahal402
@indiradahal402 Жыл бұрын
यी श्रीमान १८ओौ सताप्दिमा रहेछन् कति खर्च लाग्छ छोराछोरी हुर्काउन भन्ने कुरा त बुझेकै रहेनछन् महङ्गी काँहाबाट काँहा पुगेको छ भन्ने कुरा बुझ्नु पर्यो मीठो बोलीले संसार चल्दैन बाबै
@shristimagar735
@shristimagar735 Жыл бұрын
Bichara babu kasto maya lagdo
@bishnuthapa8145
@bishnuthapa8145 Жыл бұрын
यस्लाई नेपाल बोलायर कार्बाई गर्नु पर्छ कान्छी बुरी लियर 16 बर्ष सम्म छोरा लाई नहेरेर उहाँ बात यति ठूलो आमा छोरालाई न्याय दिनु पर्छ
@shovagurung9355
@shovagurung9355 11 ай бұрын
केटालाई मात्र दाेस नदिउना हाे अाईमे उस्ताे भयपछि
@babitalimbu3518
@babitalimbu3518 Жыл бұрын
कम से कम budi को माया नभए पनि त्यो छोरा को के गल्ती थियो र ? बिचरा बाबू 😥
@ryuga6648
@ryuga6648 Жыл бұрын
mero babu ni 10 ma padhxa.yo babu dekhera mero ta mutu dukhera aayo😓😓
@durgachandregmi6409
@durgachandregmi6409 Жыл бұрын
कस्तो बाबा हाे हजुर 16 बर्षकाे छाेरा हुर्काउन बेरोजगार आमालाई कति गार्‍हो भयो हाेला बुझ्नु न।छाेरा पाउने छाेड्दिने।पापि बाबा हाे हजुर मिडियाको अगाडि कस्तो ठुलो स्वरमा बाेलेकाे छ।कान्छीकाे मायामा रल परिसकेको छ।अनि के मत्लब गर्नुहुन्छ जेठि र जेठिकाे बच्चालाई पापी बाउ
@GaggaGiri
@GaggaGiri 9 ай бұрын
Kopm
@RK-eu5pw
@RK-eu5pw Жыл бұрын
सबै जना मिलेर बस्नु🙏
@bhagawtikhatiwada3310
@bhagawtikhatiwada3310 Жыл бұрын
अर्काको छोरी लाई बिचल्लि पारेर अर्कि लियेर हिडनि अझ ठूलो सोर लाज लाग्दैन तिमिलाई
@kamalalama2919
@kamalalama2919 Жыл бұрын
बहुबिबाह केस गर्दिनुस कुरै खत्तम
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
अरु कुरो त्यस्तै हो यो छोरा चै सोझो रहेछ, बिचरा बाबुको माया सानोमा पाउनु पर्ने थियो!
@UmsLimbu
@UmsLimbu Жыл бұрын
Yo manxelai karbahi garnuparx luga fere jastai budhi fernuparx
@user-dh1es3hz3x
@user-dh1es3hz3x Жыл бұрын
यस्तो अपराधी थुक्क बाउ छोरा को शिर मा हात राख भन्दा छोरा को कसम खन लगौछ तलाइ पो छोरा को माया छैन
@manitashrestha8147
@manitashrestha8147 Жыл бұрын
Bichara babu 😭😭😭
@roshanipoudel4688
@roshanipoudel4688 Жыл бұрын
न बसेनी आफ्नो कर्तब्य पूरा गर्न पर्दैन
@harikandelkandel1461
@harikandelkandel1461 Жыл бұрын
बाउ को माया लाग्न त बाउ ले जस्तो जीमेबारी नी पुरा गर्नु पर्यो नी
@sashar4020
@sashar4020 Жыл бұрын
Nepalese women are suffering just because they are not financially independent, I wish all girls in Nepal focus on their education so that they can look after themselves and their children,.
@laxmirawal2156
@laxmirawal2156 Жыл бұрын
Yes
@bimlagurung9686
@bimlagurung9686 Жыл бұрын
लाज नभाको मान्छे जो चोर उसैको ठूलो स्वर भनेको यहि होला गल्ती गर्ने शान्ति खोजर पाइन्छ
@sabitalimbu4707
@sabitalimbu4707 Жыл бұрын
बुढी हुदा हुँदै सौता ल्याउने अनि छोरा लै आफ्नै जन्म दिने आमा भएर नि सौता कहाँ गएर बस भन्ने हाडिघोप्टे बाउ
@shadowjadetv2591
@shadowjadetv2591 Жыл бұрын
patrakar jyu mero euta sujhab mannu huncha vane yesto kura kripaya mediama nalyaunu hola pachi gayera tyo balako lifema dherai thulo asar parna sakchan tesaile piditko namema kamaune dhanda banda garnuhos ke tapaikai bholi aafnai testo vayo bhane tapai mediamarakhnu huncha ta ? mediamai halnu parcha bhanne ke cha ke tapai kanun bhanda mathi ho ? tyo abodh balak lai pachi gayera kasto asar parcha tyo sochnu hola
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Sande Ko Judaii , Bachha Ko Michai...Baraa Chhora Ko Kasam Kina Khanu...😡😡....Uff..
@asharegmi4158
@asharegmi4158 Жыл бұрын
so sad😭😭😭
@Yujalbikrammahat
@Yujalbikrammahat Жыл бұрын
Yo manxe le raksi khayer boleko xa
@nanunanu7483
@nanunanu7483 Жыл бұрын
Didi please bahubibaha ko mudda launush yo manche Lai chaddai nachadmush bachha dekhi nahereko ani ahile gayera yesto manche sanga feri Ghar ma gayera bashnush navannush na please patrakar dai.
@haripandey6513
@haripandey6513 Жыл бұрын
La kisor bhai tapaiko garek paila paila ma safal ta milos hai vagawan le tapaiko sada rxya garun
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
एउटा न एउटा गल्ती न भै तेसै मान्छे टाढिदैनन तेसैले घर झगडा हो तेहि पनि बुढा बुढी को झगडा पराल को आगो भन्छन मिल्नुस है हजुर
@jagatbudha9724
@jagatbudha9724 Жыл бұрын
उसको कान्छी बुढी गएर आमालाई पाल्न सक्दैन ? जो चोर उसैको ठुलो स्वर थुक्क पाजी !
@nabinathapa5163
@nabinathapa5163 Жыл бұрын
यो मान्छे को दात झार्न नपुगेको रेछ अझ ठुलो कुरा गर्छ
@amitlimbu149
@amitlimbu149 Жыл бұрын
याे आइमाई पनि ठिक छैना।यहाँ दुबै जना काे गल्ती छ।।।जे जस्तो भए पनि naya दिलाउनु पराे।।।।
@premadhunganadhungana4616
@premadhunganadhungana4616 11 ай бұрын
छोरा पेट मै हुदा छोडेर गएको श्रीमान,सौता लिएर हिडेको श्रीमान एस्ता सङ बस्नु भन्दा त बरु एक्लै बस्नुस दिदी,दुख सुख नहेरी छोरा हुर्किएर एति ठूलो भैसक्दा पनि वास्ता नगर्ने अहिले आएर उस्को आमा बुढी भएर थला परेपछी चाहिँ आमा को स्याहार सुसार गर्न लाई जा घर मा गएर बस अरे उस्लाइ नोकर चाहिएको हो न्याय दिनखोजेको होइन।कान्छी बुढी लाई भन्न नसकेर।कान्छी सङ निक्कै डराउदो रहेछ ।आज लाज पचाए मिडिया मा बोलेको 20 हजार ले छोरा को खानलाउन पढ्न सबै पुग्यो होला त एतिका बर्ष कस्तो लाज पचेका गैरजिम्मेवार बाबु रहेछ।एक्लो आमा लाई छोरा एति ठूलो बनाउन पढाउन कति दुख भयो होला।
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c Жыл бұрын
घरमा बस्नु पर्यो नि भन्ने आफू चैं अर्कि लियर सम्पर्क बिहिन हुने के आइमाई खेलौना हो तिम्रो दिदिबहिनी छैन ऐले मन परेन भन्दैमा अनेको कुरा ले पन्छिन नखोज्नुस यो मान्छे सल्लाह मा मिल्दैन कानुनी रुपमा जानू पर्छ यो फटा हो 😡😡
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
धेरै दिन पछि दर्सन गर्नु पाये किशोर भाई
@bhaktarai5853
@bhaktarai5853 Жыл бұрын
अब कान्छी बाट अघाउदै आएको जस्तो देखिन्छ । याे कुरा काे छाटकाट बुझियाे।
@durgadulal5309
@durgadulal5309 Жыл бұрын
Kishor bhI alike bujera kura gardaa matra ramro ho uha jasto manxe awhile samma tapaeko midia maa aako xaena
@sabitrishrestha5946
@sabitrishrestha5946 Жыл бұрын
सोस्नि थुपार्दै हिडने,phata जनम दिए पछि पालन पोषण गर्नु पर्दैन । मुला
@GangaBuddhathoki
@GangaBuddhathoki 2 ай бұрын
bichara aama bau ko galtile garda bacha harko dimakh ma k bixa holla ❤ dudale chai wastai gardaina ani usko bauaama hernu parne papi
@bhuvanghimire5922
@bhuvanghimire5922 Жыл бұрын
छाेरालाई किन बाउ आमाले समस्या दिएकाे ? नाबालककाे मानसिक रुपमा के हाेला ?
@chandrakhalingrai3882
@chandrakhalingrai3882 Жыл бұрын
Kisor sirko kam kipitop.wao.
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
श्रीमान् श्रीमती बिचमा केहि कमजोर नभै श्रीमान् ले त्यसै छोड्दैनन ।
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 80 МЛН
Expert talk on Criminal Trial under the new BNSS - Rebecca John
1:04:37
Никогда не убивай это существо! 😱
0:28
Спит с ОТКРЫТЫМИ ГЛАЗАМИ! 😱😴
0:25
Взрывная История
Рет қаралды 5 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 85 МЛН