बहिनीको पहिलो अन्तर्वार्ता बाट भिडियो बाहिर ल्याउने insider media लाई धन्यवाद छ,साथै बहिनीलाई भविष्यमा सफलताको शुभकामना छ।
@binodKumar-lg9ps6 жыл бұрын
बहिनिको स्वरको सम्मान क-कस्ले गर्नुहुन्छ।
@rajanikoirala26256 жыл бұрын
Very nice voice Best of luck Samikxhya
@yoginawrajchham6 жыл бұрын
ट
@sonamgurung65946 жыл бұрын
binod Kumar dai derai ramro video ra danya baat dai dami lagyo.
@बरिस्टपत्रकारसिसिगमला6 жыл бұрын
अाजकाे दिनमा छ नी तिम्ले राम्राे सँग सँगीत सिक्नु । अनि NEPAL IDOL मा चै पटक्कै भाग न लिनु । फेरि टपरिमा मुतेकाे जस्ताे स्वर भएकाहरूले जित्छन उपाधि NEPAL IDOLकाे ,अनि तिम्राे मन दुख्नेछ । छ नी समिक्षा । अाजकाे दिनमा
@sukhadadhikari53946 жыл бұрын
सारै राम्रो स्वर छ बुनु तिम्रो। एकदिन नेपालकाे टप लेभलमा पुग्छौं लाखौंलाख शुभकामना छ तिमिलाई
@saurabraut19226 жыл бұрын
सर्वोकृश्ट अतिनै मिठो स्वार कि धनी नेपाली आकासको चमकिलो ताराको उदयनै हो यिनी बैनि
@Khushal114286 жыл бұрын
7
@heroofthegameof90956 жыл бұрын
Sarai Ramro sor
@deepdhakaldhakal81456 жыл бұрын
रियल आवाज रहेछ बधाई छ समिक्षा अधिकारी र सब परिवारलाई
@jhalakbahadurghiseng43796 жыл бұрын
धेरै मिठोसोरछ बुनुको भगबानले सदा साद दिइइरहोस नानुलाइ
@tekbahadurale83186 жыл бұрын
मामुको गानाले सार्है मन छोयो कति मीठो मामुको स्वर अनि नानू पनि मीठो Best of luck नानु
@chanugurung53366 жыл бұрын
सारै सुमुधुर आवाज बहिनिको आगामी दिनहरू अझै बढी प्रगति होस् धेरै शुभकामना !
@Swornil206 жыл бұрын
नानु तिम्रो स्वर १००% धेरै धेरै धेरै राम्रो छ। तिम्रो स्वरको सहि तरिकाले सदुपयोग होस। तिमिलाई धेरै शुभकामना नानु😊👍🏻
@prakashsapkota4126 жыл бұрын
बहिनिको प्रतिभा मन पर्ने जति एता हाजिर गर्नुहोला भोलीको होनाहार गाइका हौ तिमी समिक्षा निकै प्रगति गर्ने छौ तिम्ले मलाई बिश्वास छ
@ramuthapa45136 жыл бұрын
Prakash Sapkota good xa
@jonidhami37256 жыл бұрын
Hjull
@machhapuchremediahouse23746 жыл бұрын
खायो खायो समिक्षाले अब देश खायो ।।
@ymgroup6 жыл бұрын
सहि कुरा गर्नुभो
@chandrachandra90076 жыл бұрын
बहिनिको भोईस चैई जति सुनेनी सुन सुन लाग्ने धेरै राम्रो
@sujanadhikari74966 жыл бұрын
बहिनी समिक्षा , सहज प्रतिभाले मात्र सफलता हातपर्न मुस्किल हुन्छ,निपुर्ण हुन निरन्तरकाे अभ्यासकाे अावश्यकता हुन्छ,त्यसाे गर्नु भनेकाे संगित विद्धयालयमा अध्ययन गर्नुनै हाे । त्यसैले विद्धयालयमा भर्ना भएर बलियाे भएपछिमात्र ब्यवशायमा लाग ।सफलताकाे अग्रिम शुभकामना ।
@gopalbaral20476 жыл бұрын
सबै लाई नमस्कार बहिनिकाे अाबाज राम्रो अनि हजुर अामाकाे अाबज पनि असादै राम्रो छ अनि याे चेनेल का निउज करमि सरलाई धनेबाद
@Bamurawal8016 жыл бұрын
एक चोटि नेपाल खान्छ बैनिले सोर एक दम मीठो छ सफलता को शुभ कामना छ बैनि
@bedprashadbhattarai40856 жыл бұрын
अति मिठो स्वरकी धनी बहिनी लाई उज्ज्वल भविष्यको शुभ-कामना! !
@devrajkhawas45526 жыл бұрын
u ar perfect&great my good yr voice (from malaysia)
@sujitsirrrrr6 жыл бұрын
एकदम राम्रो स्वर सरास्वति को आशिर्बाद लागोस्।नेपाल आइडल को ज्वलन्त प्रतिस्पर्दि।
@meghdangi27236 жыл бұрын
बहिनी को भ्वाइस धेरै राम्रो छ प्रगति को शुभकमाना बहिनी लाई
@rosegulab84SRP6 жыл бұрын
पुरै गाउँ नै संगीत मय रैछ।,,,,कति रमाइलो ,,,,,,,,,,,पहिलै थाहा पाएको भए यै गाउँमा ससुराली बनाउन हुन्थ्यो ।😅😅😅😅😅
@soozalimbu6 жыл бұрын
rose gulab 🤣🤣🤣
@ramkrishnadahal69006 жыл бұрын
A
@RajKumar-bl7hr6 жыл бұрын
Owaaaa ooooo Kati मिठो स्वर mami को अनि नानी को,,,best of luck bunu,,,
@Lisa-te3uk6 жыл бұрын
insider media le dherai hlp garako x yo nanu laii. thnku broo patrakar ni ekdm good lago thnku broo
@binodtmg6786 жыл бұрын
बैनिको कला गला अनि रुप एगदमै राम्रो Wow fantastic voice good luck समिक्षा बुनु उज्ज्वल भबिस्यको शुभकामना बुनु।
@susankc87746 жыл бұрын
सबै संगीतकार संगीत को माहोल हैछ।
@sonamgurung65946 жыл бұрын
Wow nice video n voice of samikshya sis n luv by all nepali side n alz go ahead .😍😍😍😍❤️❤️😍😍😍❤️😍😂😍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏😎😎👌👌😎😎👌👌🙏👍👍👍👍👍
@sonamgurung65946 жыл бұрын
Wow nice voice of samikshya sis its really interesting to listen whole day thnx for video bro 😍😍❤️❤️😍😍😍😍😍👍👍👍👍👍🙏🙏🙏
@mohangurung18926 жыл бұрын
कालो बादल निलो अाकाशमा भन्ने गित सारै मिठो गायो नानीले प्लिज अर्को अन्तर्वार्तमा ठेगो मात्र हैन एक टुक्का फुल गित सुनाईदिनुहोला प्लिज..म पर्तिक्षा गरिरहने छु जुन मिडियाले लिएपनि यो कालो बादल निलो अाकाशमा भन्ने गित जसरिपनी सुनाईदिनुहोला हैत धन्यवाद .........
@jitendrabkjitendrabk70576 жыл бұрын
साच्चिकै जादु छ बैनिको स्वार मा अझै प्रगति गर्दै अगाडि बढ्नु होला बैनी!
@devilaayush43066 жыл бұрын
Jitendra bk jitendra bk
@दयारामकाफ्लेदयाराम6 жыл бұрын
धेरै राम्रो छ यसरी नै अगाडि बढ्दै जानू नानुलाई सफलताको कामना
@rk.adhikaritanahunnepal15196 жыл бұрын
कास्की जिल्ला स्वर किल्ला नै रहेछ । आमाको स्वर पनि कति राम्रो ।
@deepakbahadur23176 жыл бұрын
अहिले धेरै मिडिया भयर हो जो पनिभाइरल भएको अज पहिला पहिलाको मान्छे हरुको पर्तिभा कति लुकेको छ्न राम्रो छ sis
@sanjaythapa3886 жыл бұрын
कति राम्रो सोर हो बहिनि को
@bhaktipoudel76006 жыл бұрын
कला पनि एक प्रकारको संस्कार हो जो पुस्ता दर पुस्ता भएर बग्छ ।
@sejankumar19596 жыл бұрын
कति क्युट हुन क्या नानू स्वर अनि कति राम्रो गाउन पनि लोक गित देखि लिएर सबै गाउनी owo..... प्रगातीको कामना
@maheshlama46796 жыл бұрын
Omg suit voice .. Aja samma kai best voice xau baini lop u so much..and best wishes for your future..
@thedarktruthnep6 жыл бұрын
Thank you to Insider Media jasle nanu ko yeti mitho awaj lai kadar garera hami darsakmaj lyaedinuuuu bhayoooo.100 choti sunda niii ajai sunau sunayo lagxa .nanu ko awaj ma jadunai xa ani yeti mithas xa ki malai matra hoena sabai lai testai lagxa hola.Best of luck for future
@Lisa-te3uk6 жыл бұрын
thnku broo yo baini lai saro harnu man theo 😊😊
@chandrasubba65266 жыл бұрын
Wow! Sachchai ramro swar ramri pani ramri. God gifted. Best of luck
@laxmibudhamagar38676 жыл бұрын
Wow Sachchikai ramro x nani ko sor .. Nice.....nice👍👍👌👌
@Bishal20.6 жыл бұрын
Hain kati mitho sor. suni suni rau jasto lagx . Utar utar pargati ko kamana gardaxu.
@sanjeetadhikari38256 жыл бұрын
धेरै राम्रो गीत बुनु। समिक्षा
@laxmanrajojha17936 жыл бұрын
बहिनीको स्वर त यति मिठो छ कि बयान गरेर साध्य नै छैन धेरै मिठो छ very happy