भारत भ्रमणका लज्जास्पद तीन घटना। डा.रावल LIVE। आफ्नै बेइज्ज्त गर्दै प्रचण्ड ! आमाले जंगलमा फालिन् |

  Рет қаралды 77,777

News24 Nepal

News24 Nepal

Күн бұрын

भारत भ्रमणका लज्जास्पद तीन घटना । डा.रावलLIVE। आफ्नै बेइज्ज्त गर्दै प्रचण्ड ! आमाले जंगलमा फालिन् | SIDHA KURA JANTA SANGA
EPISODE: 828
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24nepaltv

Пікірлер: 170
@naindrayonjan4113
@naindrayonjan4113 2 жыл бұрын
भिम रावल नेपालको एक स्वाच्छ देस भक्ति नेता हुन
@minalamichhane1171
@minalamichhane1171 2 жыл бұрын
केही बर्ष पछी यस्तै समाचार आफ्नै देश को सुन्न र भोग्न र देख्न पर्नेमा २ मत छैन
@MRPROTEXYT
@MRPROTEXYT 2 жыл бұрын
भारतीय दलाल सेर बाहादुर देउवा नेपाली काँग्रेस लाई अब पत्ता साफ़ गर्नु को बाहेक अरु बिकल्प छैन...🚫🚫🚫
@diwakartiwari6496
@diwakartiwari6496 2 жыл бұрын
Chinese communist
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
भिम राओल जि ले सहि बोल्नु भको छ बोली नै नबुज्ने प्रधान मन्त्री ले के कुरा गर्न सक्थ्यो
@nilambararyal5776
@nilambararyal5776 2 жыл бұрын
प्रचण्ड जस्ता ठगहरूका छाया सत्तामा परूञ्जेल यस्तो नहोला भन्न पनि सकिदैन।
@rajdigitaltechno5040
@rajdigitaltechno5040 2 жыл бұрын
माओबादी नेपाली र नेपाल को लागि अभिशाप हुन।
@bishnuneupane7272
@bishnuneupane7272 2 жыл бұрын
ल है बिरेन्द्र जि रबि सर हुदा को जतिकै कडा बनाउन पर्यो यो कार्यक्रम पनि ❤️
@nikdevkota
@nikdevkota 2 жыл бұрын
राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु……… १- संवैधानिक राजा २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ३- ७७ संसद प्रतिनिधि सभा ४- २१ जना संसद राष्ट्रिय सभा ५- संसदहरू मन्त्री बन्न नपाइने ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने । ७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने । ८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने ९- स्थानीय निकाय बलियो बनाउने १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने ११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने! 12- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयुर्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने ।
@teknathdahal3255
@teknathdahal3255 2 жыл бұрын
सब भन्दा खतरा अहिलेको राजनीतिक दलहरु नै हो यिनीहरूको कुनै भिजन छैन सत्ता प्राप्तिको लागि जे पनि गर्ने जनताको जेसुकै होस् त्यसैले गणतन्त्र अफापसिद्ध भएको छ
@badriprasadsharma861
@badriprasadsharma861 2 жыл бұрын
भारतसँगको सिमा बिबाद लगायत बिभिन्न मित्रराष्ट्र बिच हाम्रो स्वाभिमान , स्वाधिनता , बन्द ब्यापार आदी बिबिध बिषयमा समानन्तर छलफलमा बसेर समाधान गर्न सक्ने क्षमता राख्ने राजालाई कथित बिकास र वाक स्वतन्त्रतामा साटेपछीका यि दिन यो भन्दा बढी आस गर्नु भनेको मृगतृष्णा बराबर नै हो ।
@parsupandit9597
@parsupandit9597 2 жыл бұрын
नेपालमा चोरै चोर छन देश भक्ती र जनता प्रेमी नेता कोहि छैनन्
@nandalem-gurung4895
@nandalem-gurung4895 2 жыл бұрын
देउवाले नेपाली जनतालाई दूतावासको नेपालको गलत नक्सा बारे उत्तर दिनु पर्ने हुन्छ।
@bouchagurung7650
@bouchagurung7650 2 жыл бұрын
वाह बिरेन्द्र जि वाह तपाईको शुरुको कुराले मेरो त रगतनै तातेर आयो । यस्ता निर्लज भ्रस्त नेताहरुलाई जनताले टुडीखेलमा झुन्डायको हेर्ने दीन कुर्दै छु ा
@surajtajpuriya5112
@surajtajpuriya5112 2 жыл бұрын
हाम्रा नेपाल को नेता हरु दखिन जाने गरेको छ भने अब सारा नेता हरुलाइ उताइ दखिन भारत तिर खेद्ने बेला आयो भारत जाने नेता हरुलाइ भारत तै खेदाये अनि मात्र नेपाल सुधृन्छ धन्यवाद
@masterdada1653
@masterdada1653 2 жыл бұрын
लिपुलेक,कालापानी र लिम्पियाधुरा हाम्रो भुमि हो सन 1962 देखि भारत ले सेना राखेको हाे चिन र भारत काे युद्ध सकिए पछाडी देउवाले कुरा उठाउन सकेन भ्रमण को मतलब भएन नेपाली जनताको कर काे पैसा मात्र सकियो
@pranishthapa6908
@pranishthapa6908 2 жыл бұрын
नेता र कर्मचारी ले चरम भ्रष्टाचार गरेर पैसा लुकाएकोले आज यो आर्थिक मन्दी आएको हो
@sumitgurung1783
@sumitgurung1783 2 жыл бұрын
मलाई यो देश को महंगाई ले गर्दा मर्न मन लाग्छ जबसम्म यो देशको माओवादी एमाले-कांग्रेस जस्ता पार्टीहरु रहिरहनेछन् तबसम्म हामी नेपाली गरिब रहनेछौं त्यसैले यो देशलाई कुनै एउटा देशप्रेमी पार्टीको आवश्यक छ जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी यो पाटी का सोचहरु र त्यस का अध्यक्ष र अन्य नेताहरु देशलाई विकसित गर्न सक्ने सम्भावना छ त्यसैले आउदो चुनावमा सबै नेपालीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट दिएर हाम्रो नेपाललाई बचाउन म सबैलाई आग्रह गर्दछु जय नेपाल जय देश
@lhimbungmahangpahang3975
@lhimbungmahangpahang3975 2 жыл бұрын
ठ्याक्कै लामिछाने कै तृष्णा मेटाईदिने 👍👍👍
@yadavdevkota1171
@yadavdevkota1171 2 жыл бұрын
देश डुबाउनेहरु नै यिनै लाच्छिहरु हुन !
@balbahadur6770
@balbahadur6770 2 жыл бұрын
बिरेन्द्र सर अब राप्रपा आयो भने मात्रै देसको मुहार फेरिन्छ हैन भने श्रिलंका को हालत मा पग्ने छ राजेन्द्र लिङ्देल बि को बिचार योजनालाई हजुरको कार्यक्रममार्फत सारा जनतालाई देखाएर बुझाईदिनु परेउ सर।
@ramkumarstha9594
@ramkumarstha9594 2 жыл бұрын
सरकार काे प्रधान मन्त्री शेरबहादुर देउवा को जिम्मेवारी हो कि होइन? यो देश मा संघीयता खारेज गर्नु जरूरी छ
@jeetabhandari8257
@jeetabhandari8257 2 жыл бұрын
त्यो बच्चाजन्माउने महिला लाई कडाकनर्बाहि हुनुपर्छ
@helloksa5801
@helloksa5801 2 жыл бұрын
गटबन्धन मा भयजति सबैले देस नाङगो पारदै छन
@prabinaghale2661
@prabinaghale2661 2 жыл бұрын
"फागून 22गते देखि चैत 25गते शम्म गरेको सरकारको कार्य नेपालीईज प्रविणाले धोश्त पार्ने"
@gobardhanpun7808
@gobardhanpun7808 2 жыл бұрын
के पी देश बेचुवा अमेरिकी दलाल ले धेरै चुरी फुरी नलगाए हुन्छ डाॅंका 👍 हार अबस्य हो 👍💪 रा प्र पा पार्टी जिन्दाबाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 राजेन्द्र लिङदेन् सर जिन्दाबाद 🙏🙏🇳🇵🇳🇵🇳🇵
@Allrounder00007
@Allrounder00007 2 жыл бұрын
sab neta haru desh bechua ho not only kp oli🙄
@bhawanichaulagain5254
@bhawanichaulagain5254 2 жыл бұрын
Raprapa party jindabadd
@rajkhadka7803
@rajkhadka7803 2 жыл бұрын
kp chor desh chhod
@sabitriac1571
@sabitriac1571 2 жыл бұрын
आहा !कस्तो राम्रो प्रस्तुति 🙏🙏🙏👀
@sunilsah3212
@sunilsah3212 2 жыл бұрын
नेपाल को नेताहरु किन जान छ भारत किसरी कमिशन हुन्छ अरु कसरी भरस्टाचारी हुन्छ तो सिक्न जान छ आफूनो कसरी कमाई हुन्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@helloroman4452
@helloroman4452 2 жыл бұрын
Har har mahadev 🙏 Rajendra Lai sath diyas 🙏
@mohamadmiya4397
@mohamadmiya4397 2 жыл бұрын
यो सरकारको कुनै ठोस बिदेश नितिनै छैन। नेपालको अर्थतन्त्र धरासाय हुनु। नेपालको कालापानी लिपुलेखको बारेमा कुरैउठेन। यो मुख्य गेम भनेको नेपालको निर्बाचन प्रर्ति आफ्नो बोल्टामा होस भनेर ऐसो गरेको देखिन्छ।
@bishnuking2600
@bishnuking2600 2 жыл бұрын
माओबादी ले फेरी कार्यक्रम बन्द गर भन्लान!!माओबादी आलोचना सहनै सक्दैन।।
@kedarnathdumre8034
@kedarnathdumre8034 2 жыл бұрын
नेपाली जन्ता र नेपाल को हितमा काम भएको छैन यो पर्द्धान मन्त्री जी ले भारत को हितमा र साथै आफ्नो मात्र हितमा भ्रमण भये को देखिन्छ
@lokendradhakal6839
@lokendradhakal6839 2 жыл бұрын
jay sambhu jay desh jay naresh jay nepal
@bhaktasinkijapun2572
@bhaktasinkijapun2572 2 жыл бұрын
भिम रावल जि एक चोटि प्रधानमन्त्री हुने बेला फर्किन्छ सबै जबर्जस्ती कुराले चल्दैन देशको हितमा हुदैन कति देश हरु लडाइँ ले सक्कि रहेको छ ।
@nandaolikshetri694
@nandaolikshetri694 2 жыл бұрын
ल यो प्रोग्राम नि कडा बन्दै गाको छ है कोसैले केही भनछ कि भन्ने नमानेर जस्ताको तेसतै आयो
@kishorrai6855
@kishorrai6855 2 жыл бұрын
जग्गाको भाउ धेरै महङ्गगो छ र यही जग्गाको कारण मन्त्री निलम्बन समेत भए तर सिमानामिचेको चाहिँ नेतालाई किन लोभ नभएको होला
@mysteriousheart3428
@mysteriousheart3428 2 жыл бұрын
हो सात पुस्तालाई पुग्ने कमाई सकेका हरुले, ठाउँ छाडिदेऊ! निकै राम्रो कार्यक्रम ❤️❤️❤️❤️
@camilalll7894
@camilalll7894 2 жыл бұрын
Jay shambhu 🙏 Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵 Jay hosa news 24 ko ani teem Lai 🙏
@dhirajmagar5169
@dhirajmagar5169 2 жыл бұрын
अहिलेका सिर्स नेता भनाउदाहरु रहिरहने हो भने यो देशको हालत झन्झन् बिग्रीदै जाने पक्का छ।यिनिहरुले एकले अर्कालाई लान्छना लगाउनु भन्दा अरु केही जानेकै छैन।
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
यो चुनाव को बेला शेर बहादुर नेपाल र नेपाली को एजेन्डा लिएर हैन चुनाव खर्च माग्न लम्पसार भएर सहयोग माग्न होला,देश र जनताको लागि भए त ५/५ पटक प्रधानमन्त्री भएर खोइ त उपलब्धि के
@שושנהשושנה-נ2ט
@שושנהשושנה-נ2ט 2 жыл бұрын
Thanku bhai
@yagyashahithakuri2832
@yagyashahithakuri2832 2 жыл бұрын
best कार्यक्रम
@Rahatshrestha977
@Rahatshrestha977 2 жыл бұрын
पासाङ्ग ल्हामु राजमार्गको बारेमा पनि समाचार बनाउनु पर्यो न्युज 24 ले । 7-8 वर्ष विती सक्दा पनि राजमार्ग बन्न सकेको छैन धेरै पटक डम्पिङ साइड बन्द गरियो माग पूरा भएन। ठेकेदार कम्पनी र सरकारलाई सञ्चार माध्यम बाट दबाब दिनु पर्यो हजुर
@rajkishor1568
@rajkishor1568 2 жыл бұрын
नेताहरू ईमानदार नहुदा देशकाे बिकास हुदैन।सबै चाेरहरू रहेछ।
@helloroman4452
@helloroman4452 2 жыл бұрын
Hindu vhanekai Satya ho👈Satya vhanekai mahadev hunn👈jay Sri ram 🙏 Rajendra Lai jitammm 🤗
@helloksa5801
@helloksa5801 2 жыл бұрын
नेपाल केही समय पर्ख र हेर सिरलङका को बाटो मै छ हेर्न बाकि छ
@bishnubohara7576
@bishnubohara7576 2 жыл бұрын
नेपालले श्रीलङ्काको नियति भोग्न परे यस्को कारक प्रचण्ड र माओवाद पनि नहुँने भन्ने कुरै हुँदैन। माथि देखि तलै सम्मका सबैनेताहरु बिलासी जीवन बिताउँने भए पछि राष्ट्र टाट नपल्टने त कुरै भएन नि।
@gopalgautam5480
@gopalgautam5480 2 жыл бұрын
बिरेन्द्र जी, जनताले तिरेको कर बाट तलबलर सुबिधा लिने प्रशासकले सम्पादन गरेको टेण्डर प्रकृया पूरा गरि बुझाईएको ठेक्का र पेश्कि लिएपछि बेवारिसे अवस्थामा आयोजना र सम्पर्क बिहिन ठेकेदार हुनुले स्पष्ट छ कि सेटिड०को भरमा ठेक्का दिएको छ र भागिदारी लिन पेश्कि दिईएको छ। आयोजना सम्बन्धि मन्त्री, सचिव ,आयोजना प्रमुख लगायतका आवद्ध अधिकृत प्राबिधिक जनशक्तिहरूको नेक्सस् खोतलेर जिम्मेवार बनाएर जनता सामू नल्याए सम्म यो प्रबृति रोकिने छैन।
@robertheinrichs7618
@robertheinrichs7618 2 жыл бұрын
Please be strong and try like Rabi Sir
@theinvincible4015
@theinvincible4015 2 жыл бұрын
खै बुझेको! देउबाले त दिल्लीमा पाप गरेर बनारसमा धोइसके।अब त उनी चोखा भैसके। शायद गठबन्धन गरेर चुनाव पनि जित्लान 😁😁😁😁
@khagarajneupane6078
@khagarajneupane6078 2 жыл бұрын
Vim jee he is great Nepal person.
@junnarayanshrestha8196
@junnarayanshrestha8196 2 жыл бұрын
News prastut gareko ati ramro.Tara yo Des kahile sudrene wala6aiena .
@birenbikram4896
@birenbikram4896 2 жыл бұрын
Gooood
@netarbahadur5846
@netarbahadur5846 2 жыл бұрын
Bhim ji jinda bad.
@Dynamic840
@Dynamic840 2 жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम , उस्तै प्रस्तोता ।
@parkashthapa9887
@parkashthapa9887 2 жыл бұрын
prakshathagumabulochuhagarayamaalaaanhanakjasihagidhanimaprqkashathapag
@aavashpant2842
@aavashpant2842 4 ай бұрын
A b pant right version and right analysis
@sangitadong2187
@sangitadong2187 2 жыл бұрын
Wow👍👌
@OppoAs-gn6ot
@OppoAs-gn6ot 2 жыл бұрын
शेरे १ नम्बर दलाल हो रास्ट्रघाति सम्झौता गर्नमा कहिलै पछि पर्दैन अझै भक्कर Mcc पनि पास गर्यो
@mahendrapradhan7391
@mahendrapradhan7391 2 жыл бұрын
Gardaina
@freakgamer2660
@freakgamer2660 2 жыл бұрын
Very good parvakta
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 жыл бұрын
हाम्रा प्रधान ले लाज मानी मानी र डराई डराई बेाल्दै गरेकेा पाईयेा ! बेालेकेा केहि बुझ्दैन थियेा , नेपाली वा हिन्दि मै बेालेकेा भए सरल बुझिन सक्थ्येा कि ? पढ्न नजान्ने पंडितले हल्लि हल्लि चण्डि पाठ गरे जस्तेा !
@sanjeevsilwal
@sanjeevsilwal 2 жыл бұрын
त्रिभुवन विश्वविद्यालययले एक वर्षसम्म पनी नतिजा प्रकाशन गरेन bbs 2nd year को
@dilipshahi1122
@dilipshahi1122 2 жыл бұрын
मन्त्रि को पढाइ कति रैछ कि इनि पनि slc फेल हुन
@basanta8272
@basanta8272 2 жыл бұрын
खेसेक्यालाई प्रचण्डको भन्दा अरुको नाम थाहा रहेनछ!
@bikramdahal6996
@bikramdahal6996 2 жыл бұрын
Thank you
@gangaramthakur4159
@gangaramthakur4159 2 жыл бұрын
Raja good ok
@dineshmalla3651
@dineshmalla3651 2 жыл бұрын
Result of political populism, corruption , socialist governance, reckless borrowing, unproductive infrastructure is economic and humanitarian crisis.
@bahadur9682
@bahadur9682 2 жыл бұрын
Temi Chor Neta Haru Le Garda aauna Sakaxa Sri Lanka Ko Jasto Nepal ko Halat 🤔
@damughale7352
@damughale7352 2 жыл бұрын
ta neta harule garda aaba chai huna sakxa sirlanka jestio yesto na hunalai aaba ek choti raprapa lai vote dinus sabai lai tapai harule sabai party vote dinu vaisakio aaba ekchoti raprapa lai dinus
@kpmgr123
@kpmgr123 2 жыл бұрын
यो कार्यक्रम मेरो नसा हो
@kashiramrajputdutraj389
@kashiramrajputdutraj389 2 жыл бұрын
देउबा नालायक केपि माहा ना लायक इ चोर हरु बाचुन्जेल देस दल दल मै फस्छ सचेत बनौ🙏🇳🇵✊
@nabinkaranjit7701
@nabinkaranjit7701 2 жыл бұрын
दलाल कांग्रेस पार्टी राजदुत लाई काबाही गरियोस् ।
@birenbikram4896
@birenbikram4896 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏👍
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 жыл бұрын
मिठेा खिरखान गएकेा पाहुनाले तितेा कांक्रेा कशरि खान चाहन्छ ? नेपाली नेताबाट नेपाल र नेपालीकेा हित र भलाईका लागि काम गर्छन भन्ने शेाच्न समेत नसकिने रहेछ ।
@gangaramthakur4159
@gangaramthakur4159 2 жыл бұрын
Good raja ok
@muktisharma6067
@muktisharma6067 2 жыл бұрын
हैन यो मन्त्रीले बोलेको हो कि पढेको हो?
@deeparaee9587
@deeparaee9587 2 жыл бұрын
Namaskar dai🙏🇳🇵😇
@mankc9372
@mankc9372 2 жыл бұрын
सामाजिक मन्त्री भयर पनि लेखेको पढेर बोल्ने कस्तो खालको मान्छे हो यो??
@wimalto
@wimalto 2 жыл бұрын
याे मूजि दाहालकाे के बिज्ञता रहेछ?खुवै अर्थशास्त्र पाे पढाउछ।
@laxmiacharya3124
@laxmiacharya3124 2 жыл бұрын
नाङ्गै हिडनुबाहेक बाकि केही छैन
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
🙏🙏🙏🙏
@gokultamang5362
@gokultamang5362 2 жыл бұрын
Rajendra lingden
@rajawadi8447
@rajawadi8447 2 жыл бұрын
राजा चाहियो।
@tilakshrestha2573
@tilakshrestha2573 2 жыл бұрын
Mr. KhaPar Oli had the divine opportunity to be a ‘Saput’ of Nepal Aama, but he chose to leave the legacy of Holy wine, Mahakali treaty, Wide body, Suna kand, Guthi land, Nirmala kand, Omni group, NCell, Yatayat syndicate, Medical mafia, 70 crore Gokul, Melamchi-Italian company, Baluwatar kand, etc. etc. He even tried to pass the ‘Easy citizenship’ and the ‘MCC’ just to keep the PM position for a few more hours. He will be known in our history - well let the people decide.
@ktmkura6254
@ktmkura6254 2 жыл бұрын
This program is better now. Samjhana Bhujel ley program chalauda ta karkash awaj ma jhagda garey jasto lagthyo. Hernai chhodeko.
@devrajbhattabhatta5423
@devrajbhattabhatta5423 2 жыл бұрын
Nepal meni shrilanka j halat honecha
@helloroman4452
@helloroman4452 2 жыл бұрын
Adaradita vhim rawl jiu Lai ma party parityag garera (RRP) ma aauna.shree Rajendra lingden sanga haat milauna ma Hardik anurodh garna chahanxu 🙏
@loveislife4671
@loveislife4671 2 жыл бұрын
यो भीमे जन्मे को दिन बाट नै असन्तुस्ठी थीयो की क्यहो रुन्चे रावल !
@shreebasnet5808
@shreebasnet5808 2 жыл бұрын
Kz
@dineshsunwar2406
@dineshsunwar2406 2 жыл бұрын
Namste bhim sir aba dekhi ti gadar neta haru Lai kahile poni tyo kursi ma bassnu dinu hundaina hae kina ki ti sabai desh ka gadar hun
@motherkinderhouse
@motherkinderhouse 2 жыл бұрын
Purana cheherale wokka-dikka bhai sakeki Nepal amako nimitta Naya cheherako awasek chha!!!Sadiyau dekhi dekha parekaa purana netaharu/cheheraharu,aune chunabma dekhiyechha bhane matadan dina/garna najanu hola bhanne binamra anurodh chha. Hamile aba purana netaharulai laat mardei naya uwaa netako khoji garnei parchha,Purana netaharulaai baar-baar chunabma jitaunu bhaneko kaseilaai paisa diyera afnei aamaa,didee ra bainilaai blatkaar garna lagaunu bhanda pani thulo bewakup hunechha! Dherei patak chunaab diyera tapai hamile heri/dekhi sakeka chhau,abata tapai-hami sabeilai wakka-dikka lagnei parchha lagena bhane aba tapai-hamilai pashu bhanna pani suhaudeina bhanda farak naparla.-“Takme budha”
@aekendrasingh1832
@aekendrasingh1832 2 жыл бұрын
No
@sunilthapa5201
@sunilthapa5201 2 жыл бұрын
Jangali haru lai economic crisis ke ho Ka thaha padhna Bela ma jungle pasasi.
@liberalbuddies7801
@liberalbuddies7801 2 жыл бұрын
Nepal ta magerai chaliraxa ni kasari shemree lungka hunxa
@kushaladhikari1447
@kushaladhikari1447 2 жыл бұрын
yi janabar rupi danb neta mari raja chahiyo des jogau
@manbahadurchhetri3107
@manbahadurchhetri3107 2 жыл бұрын
No mcc
@urulaksamba3981
@urulaksamba3981 2 жыл бұрын
Neta haru le sabaii paisa lukai sakeko xa marne ta garib janta naii ho
@dilbhadurgurung9075
@dilbhadurgurung9075 2 жыл бұрын
Tai.chor.ko.karan.le.garda.nepal.ma.yo.gati.bhayko.ho
@bishnukhadka2575
@bishnukhadka2575 2 жыл бұрын
सुब।बिअनि
@amishagurung9129
@amishagurung9129 2 жыл бұрын
हामिलेसबैपाटिलाईहेरियोअबमुलबासिलाईहेरमजैमंगोलजंयदेस
@bhimthapamagar21
@bhimthapamagar21 2 жыл бұрын
यो पत्रकार पनि ठिक चाहिँ होइन है
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 34 МЛН
How Much Tape To Stop A Lamborghini?
00:15
MrBeast
Рет қаралды 192 МЛН
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 70 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
EVENING NEWS FATAFAT - NEWS24 TV
4:05
News24 Nepal
Рет қаралды 4,6 М.