भारतलाई ओलीको सन्देश ! भारतसँग नझुक्ने, भूमि फिर्ता लाउने । CROSS CHECK

  Рет қаралды 31,490

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 129
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
जुन पापीले महाकाली बेच्यो उस्ले भुमि फिर्ता ल्याउछ भनेर पत्याइदिन पर्ने हामी नेपालीको दुरभाग्य ॥ 😢
@keshavpandey2191
@keshavpandey2191 2 ай бұрын
भारतीय बिस्तार वाद को यस्तो दमन लाई जति छिटो छिनोफानो गर्नु पर्छ अन्यथा ढिला हुनेछ नेपाल का बुद्धिजीवी संबंधित निकाय र सचेत नागरिक जागौ र जगाउ।
@binabina7708
@binabina7708 2 ай бұрын
भारतसंग भयका बिगतका असमान सन्धिहरु पुनराअबलाेकन गर्नुनै पर्छ ।
@mahendrakhadka157
@mahendrakhadka157 2 ай бұрын
जलस्रोत मात्र होइन नेपाल का सम्पुर्ण प्रकृतिक स्रोत भारतीय कब्जामा छन्
@hirasinghkunwar9732
@hirasinghkunwar9732 2 ай бұрын
त्यो गफाडिले ल्याएको ल्याएइ हो
@umeshbk1m
@umeshbk1m 2 ай бұрын
पक्कै पनि सर
@chakrachand1410
@chakrachand1410 2 ай бұрын
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@funentertainment4876
@funentertainment4876 2 ай бұрын
यस्तो असमान सन्धिलाई अहिलेसम्म निरन्तरता दिनु भनेको हाम्रो नेताहरु सबै नालायक रहेछन् भन्ने कुरा खुलस्त पारेको छ धन्यवाद
@birbahadur6107
@birbahadur6107 2 ай бұрын
भारत संग या कूने देशका नेता संग आंखा जूजाएर कूरा गर्ने र गर्न सक्ने नेपाल को राषट राष्ट्रीयता अखंडता बारे मा बोल्न र गर्न एक मात्र नेता हून केपी ओली 1950,सन्दी अती कर्मण र कब्जा गरेको जमीन फीर्ता सन्दी खारेज केपी ओली गराउन सक्छन आशा गरौ केपी ओली ले पनी सकेन अरू नेपाल का नेता को त्यो बीषय भारत संग कूरा राख्न जमीन फीर्ता गराउने क्षमता छैन ओली बाहेक जन्मे को पनी छैन कांग्रेस र माओ बादी भारत ले भारत को लागी जन्माए का पाटी हून मालीक लाइ दूखाएर काम गर्ने कूरै भयन
@govindapdshrestha
@govindapdshrestha 2 ай бұрын
भूमि फिर्ता त्यो पनि ओली&कम्पनी,हामी भेडाहरु को बोधो दिमाग डाइभर्ट गर्ने चर्को कुरा😂😂😂
@binodkhulal
@binodkhulal 2 ай бұрын
@@govindapdshrestha कुटनैतिक कुरा छु मन्तर बनाउन खोज्दा युक्रेन हुन्छ नि फेरि, नक्सामा आउनु एउटा प्रगति हो बाकि गर्दै जानुपर्छ जस्को सरकार भएनि निरन्तर , बाङ्लादेश ६० बर्षमा टुंगो लगायो बल्ल
@Krishnathapa-u7x
@Krishnathapa-u7x 2 ай бұрын
भारतले १९५० को असमान सन्धी पुनर्वलोकन गर्न चाहन्न किन भने खुला सिमाना को कारण कुनै न कुनै दिन नेपाली संसद मा भरतिय को बहुमत हुने कुरा मा भारत ढुक्क छ ।
@TankaPanta-h3p
@TankaPanta-h3p 2 ай бұрын
अब ओली ले गर्नु पर्छ। प्रचण्ड भारतीयले बॅनायेका नेता भयेर नेपाल को बिषय न ऊठायेका थि ए।
@rameshacharya779
@rameshacharya779 2 ай бұрын
राष्टभक्त राजनेता के पि ले नेपालकोभुमी अबस्य फिर्ता गर्नु हुनेछ ! अरु धतुरे लुटेराबाट लुट्ने काम मात्र हुने छ !
@namikazeminato3984
@namikazeminato3984 2 ай бұрын
उफ्फ!उखाने का उखान! आफू मन्त्री बनुनजेल सबै फुइ तेस्पछी भुइ को भुइ हो!!एस्ता का हावा गफ छि😮
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
के पि ओलि को बोलिले मात्र हो एक सुको काम छैन गफाडी बुढा 😂
@binodkhulal
@binodkhulal 2 ай бұрын
CHUCHE NAKSA KASLE LYAYO, SATYA MEWA JAYATE KASLE PADHAYO SAMSAD BAAT??????/
@Lovers_Nepal
@Lovers_Nepal 2 ай бұрын
Vai timile gareu hola natrw sabai
@xettriBinod-mh2yj
@xettriBinod-mh2yj 2 ай бұрын
Yo sabai khel rajnitiko ho janatalai volaunii ho aaja samma tw hamro vako xaina😂😂
@himalpun6110
@himalpun6110 2 ай бұрын
Timro netako jhan khi kam xaina bolnai nashkni
@xettriBinod-mh2yj
@xettriBinod-mh2yj 2 ай бұрын
@@himalpun6110 ma kosai KO jhole hoina Jo Timi jastho ma yak Nepal rastra nagreko hesable aafanu man lako baunalai vaniko map jare gardaima aafanu hunxa vanii Pani te xaina china Le Pani tw India KO kii vaglai aafanu country KO map ma jare gareko thiyo adi Nepal KO ho vanii kina 2078 KO janaganana kina garenii nepal le ani timra neta kaha thiya tesbela 🤔🤔
@aavashpant2842
@aavashpant2842 2 ай бұрын
A b pant right version and right discussion
@HattibanLalitpur
@HattibanLalitpur 2 ай бұрын
चुच्चे नक्सा छापेको किताब ओली ले वितरण गर्न नदिनेको हॆन
@bishnushrestha4647
@bishnushrestha4647 2 ай бұрын
Mr. Prime Minister, ACTION SPEAK LOUDER THAN THE WORDS.
@krishnashrestha9353
@krishnashrestha9353 2 ай бұрын
कतै ओलिले प्रसारण गर्न लाएको समाचार त होइन ? आजकल 12 भाइले गर्दा कसैको समाचार पनि बिश्वास लाग्दैन।।।।स्वतन्त्र पुर्बक आएको समाचार सुन्न र हेर्न मन छ
@RaviKant-fz3ho
@RaviKant-fz3ho 2 ай бұрын
हुनु त पर्ने हो तर यसलाई चलाउदा नेपालले ठूलो चुनौती को सामाना गर्नुपर्छ। जुन नेपालले थेगन सक्छ कि सक्दैन ।
@bhupendrashrestha5973
@bhupendrashrestha5973 2 ай бұрын
अाट गर्न सक्नु पर्छ ।
@manbahadurgurung6322
@manbahadurgurung6322 2 ай бұрын
जनता हेर्न चाहन्छन् तपाईं को काम
@bharatlal6228
@bharatlal6228 2 ай бұрын
अब मुद्दा अर्कै तिर लाग्दै छ हाउडे चिन ले हडपे को जमिन चै के गर्ने
@tankabarakoti6164
@tankabarakoti6164 2 ай бұрын
कहिले हुने हो ईपीजी कार्यान्वयन ? कहिलेसम्म पर्खनु पर्ने हो नेपालीले यसको कार्यान्वयन ? के हुतिहारा हुन् र बहादुर नेपाली अरूको अन्यायमा केही बोल्नै नसक्ने ? देशभित्र कुर्लेर मात्र केही हुदैन । वनको बाघै बन्न सक्नुपर्छ ।
@ekaramneupane9797
@ekaramneupane9797 2 ай бұрын
Go ahead.
@GyanBshadur
@GyanBshadur 2 ай бұрын
केपी आेली कोहुन १९५० को राष्ट्रघाति सुघाउली सन्धि गर्ने गजराज मिश्री र चन्द्रसेखार पराधिन लेन्दुपे बंशिय परेनन
@deepakshrestha848
@deepakshrestha848 2 ай бұрын
ओली ले बोल्ने मात्र हो
@himalpun6110
@himalpun6110 2 ай бұрын
Arule bolauni shakdainan
@himalpun6110
@himalpun6110 2 ай бұрын
Arule bolauni shakdainan
@himalpun6110
@himalpun6110 2 ай бұрын
Arule bolauni shakdainan
@Bistadevcreative
@Bistadevcreative 2 ай бұрын
​@@himalpun6110 jhole😂
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Good news❤❤❤
@haribhaktaadhikari1108
@haribhaktaadhikari1108 2 ай бұрын
1950 काे सुगौली सन्धिमा भएका सबै शर्तहरु लागू हुन राजतन्त्र हुन्जेल थियाे। इण्डियन प्रयासमा राजा विरेन्द्रकाे वंश विनाशसंग्गै समाप्त भएकाे र उस्कै खेतालाहरु लाेकतन्त्र र गणतन्त्रको नाममा नेपालकाे शासनसत्तामा रहिरहँदा उस्लाई पनि deafear(सुनेकाे नसुनै) गरेर बसिरहन सकेकाे छ।
@paudil1697
@paudil1697 2 ай бұрын
गिरिबन्दुको ध्यान खिच्न मात्र खोजेको हो, जस्ले महाकाली बेच्यो उसैके भुमी फिर्ता ल्याउछ भन्दा पट्याउनु पर्ने
@bhushanshrestha2732
@bhushanshrestha2732 2 ай бұрын
भारत को मुख्य स्वार्थ राजनीति मा मानसिकता मा र अन्य मा जे भए पनि उसको मुख्य स्वार्थ पानी हो भन्ने कुरा बिर्सनु हुदैन । त्यहि भएर उ देश भित्र का नदि नाला अनेक वहाँ मा सन्धि गराइ हठ्याउने र बर्षउ समा लाइसेन्स होल्ड गरि उस्को स्वार्थ पूरा गर्ने गरेको छ । जस्तै महाकाली सन्धी अनि हामी पनि रास्ट्रियता स्वाभिमान र अनेक कुरा गर्ने दक्षिणी काला मन भएको छिमेकी (?) रास्ट्र को अगाडि चही त्वम शरणम को भाब ले सबै सुम्पिने ।
@VloggerT.R
@VloggerT.R 2 ай бұрын
बिषायान्तर गरि नेपालिको दिमाग भुट्ने र पपुलारिटि कमाउने सबैभन्दा उतम उपाय अहि हो भन्ने बुझेका चतुर खेलाडी हुन के पि बा
@Voice_Of_Youths
@Voice_Of_Youths 2 ай бұрын
we are proud of KP OLI OUR PRIME MINISTER
@manoj-t6u4d
@manoj-t6u4d 2 ай бұрын
😂😂😂
@SanamThapa-so3uz
@SanamThapa-so3uz 2 ай бұрын
123 we weant great nepal
@upendrachaudhary1807
@upendrachaudhary1807 2 ай бұрын
KP को ठुलो फ्यान
@binambohara555
@binambohara555 2 ай бұрын
Jhole mg
@Voice_Of_Youths
@Voice_Of_Youths 2 ай бұрын
we want kp oli more
@yankhelarai4971
@yankhelarai4971 2 ай бұрын
Nc
@pushpashrestha969
@pushpashrestha969 2 ай бұрын
Guff... Once upon a time we trusted you now no more please stop...
@GolMagar
@GolMagar 2 ай бұрын
अहिले गदैनन गरे भने सत्तावात बहिरिन लग्दा गरेकाेजस्ताे गने हाे
@nidiparsad7092
@nidiparsad7092 2 ай бұрын
Jay Ravi Jay ganti Nepal need ganti party . We like to see pm Ravi . Nepal going to be beautiful country
@PreemPreem-il4oj
@PreemPreem-il4oj 2 ай бұрын
Rules and power in this two flowing in the Nepal very powerful after ten years is very development any want do you have your country going to the development this rules and regulations flowing I will you take the guarantee is not the confiug
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
जनतालाई फेरि झुक्याउलै भनेहोला
@chandrakantjoshi4989
@chandrakantjoshi4989 2 ай бұрын
एक नंबरको गफाडी. येसलाई लात्ती लात्ती ले हानेर गनाउने dumping site मा फोहोर सहित फालनू परछ
@kabirai2776
@kabirai2776 2 ай бұрын
हैट पत्रकारहरु पनि कशताे कशताे छ हाैउ नेपालमा त याे कुनै पनि पुरानाे थाेत्राे पाटि र बुढाे नेताहरुले फिरता लाेउदैना बरु खुटटामा चडाउछ शाला चाेरहरु
@harisubarnkar1795
@harisubarnkar1795 2 ай бұрын
किन यस्तो बोल्छन होला उखाने नेता।कुन मान्छेले पत्याउला यस्ता उल्फाका कुरा।हुनत हामी जस्ता गोरु जनता फेला पारेको छ।एउटा सच्चा कुरा गर्न जानेको छैन।
@ashokjung1
@ashokjung1 2 ай бұрын
अहिले का ठूला पार्टी मा रहेका टाउके , जीर्ण र दीर्घ रोग ले ग्रस्त बेश्या सन्तान हरुलाई आर्यघाट लागेर नपोल्दा सम्म केही हुने वाला छैन। यी गद्दार हरुको मृत्यु अपरिहार्य छ तब मात्र नेपाल नी निकास पाउँछ
@gopisunar2765
@gopisunar2765 2 ай бұрын
gafai matra ho
@imankc6352
@imankc6352 2 ай бұрын
कुरा मात्र हैन काम गर्नुपर्यो!
@khuviramacharya7189
@khuviramacharya7189 2 ай бұрын
Your Excellency, Current Executive Chief Person Prime Minister K.P.Oli Jiu ! We have Heard your Speech many Times But You have mot Played As A Authoriatic Commission from Own Nepali Teams for Implementation Neither INDIA will not itself can provide freedom to Take our Captured Land in the International Border.🎉🎉🎉🎉🎉
@umeshbk1m
@umeshbk1m 2 ай бұрын
फेरि उखानले देश चलाउने त हाेला केपि वलीले
@janakpant6677
@janakpant6677 2 ай бұрын
नेपालीलाइ कति पटक उल्लु बनाउने हो यता यस्तो बोल्नेले केहि गर्न सक्दैन। जनता झुक्याउने रणनीति हो। जसले काम गर्छ हल्ला नगरी कुटनितिक सुझबुझका साथ काम गर्छ।
@sahilsap
@sahilsap 2 ай бұрын
We as Nepal have a full right to get Greater Nepal Back, this current Nepal government party was made in India, They are not real Nepali Government.
@Usersskk
@Usersskk 2 ай бұрын
Akhand Bharat zindabad zindabad zindabad ❤
@jangarai2582
@jangarai2582 2 ай бұрын
0:40
@khadgajitlama6198
@khadgajitlama6198 2 ай бұрын
जंगे देखि अहिले सम्मका सब शासक भारत संग निहुरिदै आए।केपीले त ठुलै नाटक गरे।ओलीले चिरिएका कालापानी ,लिम्पियधुरा र लिपुलेक बारे चुँ सम्म गर्दैन।गरे नाकाबन्दी खेप्नु पर्ने स्थिति लाद्न सक्छ।
@bhupendrashrestha5973
@bhupendrashrestha5973 2 ай бұрын
भारतिय सेना लिम्पियाधुरा कालापानि लिपुलेकबाटअभिलम्ब कडाइका साथ हटाउनुपर्ने ।
@Usersskk
@Usersskk 2 ай бұрын
Nepal is an integral part of India
@krishnashree939
@krishnashree939 2 ай бұрын
कुर्सीमा बसेर तेति पनि नखोके त पिएम को कुर्सी सोझो गर्नैपर्यो कुकुर लाई मासु पैँचो दिएर फिर्ता लिन खोज्नु र पहिला आफैबाट बेचिएका जमिन नदिनाला फिर्ता ल्याऊछु भन्नु जनतालाई कतिसम्म को मुर्ख बनाउन खोज्नु एकै हो
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 2 ай бұрын
भूमि फिर्ता ल्याउने भन न लाउने?
@MadhavSapkota-x9l
@MadhavSapkota-x9l 2 ай бұрын
ओलिले नेपाली भुगोल फिर्ता ल्याउन उहीँ जनतालाइ भ्रम छर्ने भन्दा केही फरक नपर्ला ,यो कार्य इनले गर्न सक्दैनन ,यदि यो गरे या गर्नथाले भने कुर्सी डुब्नथाल्छ ,नेपाल मा रेल पानी जाहाज ल्याउंछु भनेर कार्यकर्तापाल्ने उखानेको चुनावी माहौल बनाउंदै छ्न
@agape602
@agape602 2 ай бұрын
We are not foolish to be deceived anymore kirte oli
@chakrachakra7509
@chakrachakra7509 2 ай бұрын
केपि गफाडिले नेपालको भिमी फिर्ता ल्याउछ रे उल्टै नेपाल भारतमा गाभिसक्नु लागि सक्यो यी मेडिया भनाउदहरु चाहिँ केपिले भुमी फिर्ता ल्याउछ भनेर समाचार बनाएको छ हैट नहुन्र समाचार चाहिँ नबनाए हुने हो म त पत्याउदिन है
@tashideleg1
@tashideleg1 2 ай бұрын
It is easy for any person to accuse another person or country, but Nepal should first look at their historical border before 1959 with Tibet and after the occupation of Tibet by China. Nepal had been occupying Tibetan land as Nepali since 1960, and even amended their constitution regarding the citizenship since 1961 to grant the Tibetans as the new Nepali citizens in the areas of border with Tibet.
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 2 ай бұрын
त्यो हावाले न्याउँछ त्यो हावाको घरमा त्यो बोली मात्रै प्यार प्यार प्यार प्यार प्यारे ओली
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Bull sit Hawa gaff
@HariramChhaantyal-um5ov
@HariramChhaantyal-um5ov 2 ай бұрын
नाटक ओलिको
@skmina2750
@skmina2750 2 ай бұрын
फेरि नाकाबन्दी बेहुर्नु पर्छ नेपाली ले
@dhanbahadurchhetri275
@dhanbahadurchhetri275 2 ай бұрын
Accept it,
@chandratulachan4045
@chandratulachan4045 2 ай бұрын
Nepalko jamin phirta hunuparyo Nepal sarkarle yo euta jarurichha.
@PreemPreem-il4oj
@PreemPreem-il4oj 2 ай бұрын
Yo mero desh bikashit chahanchau vane north Korea jasto Hunuparxa name kanun and rules and regulations flowing
@narayanghimire3654
@narayanghimire3654 2 ай бұрын
यो ओली कै च्यानल हो कि क्या हो?ओली कठपुतली हो इंडिया को
@tilakshrestha2573
@tilakshrestha2573 2 ай бұрын
Oli for getting back our land? Do we believe it? NO. What has he done? When he was PM? When Prachand was PM with his support? What about the school text book, Oli ordered to take Kalapani off out of the map? What about BRI signed by Oli? Abey O Oli don't try to fool Nepalese people any more.
@madanpoudel7100
@madanpoudel7100 2 ай бұрын
खोज पुर्ण पत्रकारोता
@Jeliefx3
@Jeliefx3 2 ай бұрын
Good joke Oli 😂😂😂😂😂😂
@chandratulachan4045
@chandratulachan4045 2 ай бұрын
1950 ko. Sandhi to kharej gara hai yo indianle Nepal lai sarai nai heppa gardai airahekochha.
@NarbahadurRokaya-rc3vn
@NarbahadurRokaya-rc3vn 2 ай бұрын
😂😂😂😂😂😅😅😅😅😅😅
@RamakantaPoudel-yy9iv
@RamakantaPoudel-yy9iv 2 ай бұрын
Arkako bhumi lai nisandeh firta garnu parxa , hoina bhane tyo ximeki hundaina ll
@dependralamichhane4727
@dependralamichhane4727 2 ай бұрын
जस्ले देश बेची खान्छ उसैको फुर्ती अनि पत्याउनै पर्ने हामी जनताले,सुरुमा महाकाली फीर्ता ल्याउ।
@keshavkatwal2753
@keshavkatwal2753 2 ай бұрын
ईण्डियालाई शत्रुराष्ट्र घोषणा गर ओली सरकार अन्यथा राजतन्त्र नै ठिकै थियो त तिमीहरुले नै सुगौली संधी,सन १९५० को संधी मुर्दावाद, भारतीय बिस्तारबाद, अमेरिकी साम्राज्यबाद मुर्दाबाद भनेको होईन ? जवीफ देऊ
@Usersskk
@Usersskk 2 ай бұрын
Akhand Bharat zindabad
@kulbahadurmahara7876
@kulbahadurmahara7876 2 ай бұрын
Garcha kp ji le
@sushilsharma7291
@sushilsharma7291 2 ай бұрын
Pahila p m Ji bisadi haleko phal phul,tarkari rokera dekhaunus thaspachi Kura garaula.
@bedprasadshrestha8813
@bedprasadshrestha8813 2 ай бұрын
Lahi kepi ba sabika nirasa janaka kamenta Lai shujhaba samjha 84 ma gagana ra hajura nai p m hunuhune chha
@jaylama4958
@jaylama4958 2 ай бұрын
यो ओलि चोर को जनता लाई बेबकुक बनाउन लागेको हो
@chandralimbu2794
@chandralimbu2794 2 ай бұрын
Khulitai mg
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 2 ай бұрын
Kepi OLi Le Kehi Pani Gardaina Herdai Rahanu Chor Ko BagaL Ho Bash Chori Garna Janeko Xa Janta Lai Thagna Janeko Xa
@udgampaudel3542
@udgampaudel3542 2 ай бұрын
Nepal ra bharat ko khula simana le bharat ma nepal ko nagmadi ko byapar maulayeko cha ra kala baba haru nepal ka manche ko graha bujna ayeko kura charlangai cha
@bikashneupane4484
@bikashneupane4484 2 ай бұрын
Guffadi le kehi Garnewala xina Sojha Nepali lie jhukyauna Maahyur Kheladi ho Kp
@TheExtraStout
@TheExtraStout 2 ай бұрын
Stunt suru bho Kirte Budho ko !
@Laaligurans
@Laaligurans 2 ай бұрын
I am so sorry to say this but India is humiliating Nepal in many fronts due to the corrupt Naak Chucche peoples Gov. it is never India’s fault. But self centred Nepal Gov since Chandra Shamsher JB Rana until now. Sarkarma Gurung, Magar, Rai, Limbu, Tamang, Newar,Thakali Dalit, koi chainan ahilesamma. Hernuhos ko chan Sarkarma, kina hepchan indiale Haami Nepalilai?
@ambikarai3469
@ambikarai3469 2 ай бұрын
Nepal lee jatinai barbakhan sunau dhoti le autai kanle udai denxa Nepali news ma bakbak garxa tesma dhoti katti khushi manai rakoxa majjale hashirakoxa Nepal lee India lai chimeki vhanxa chimeki vhittra vhittra pura pura baliyo baliyo vhayo khoi Nepal ta vhittra vhittrai dhamiralee khaisakeko xa 🙏🙏🙏
@thamanbasnet2538
@thamanbasnet2538 2 ай бұрын
Ukhane budho dimag khuskeko budho ...
@jitendramagar5156
@jitendramagar5156 2 ай бұрын
Firta lyaune ta testai ho baru nadi nala chai bechxa hola india lai yo kp chor le
@gangadharpandey6112
@gangadharpandey6112 2 ай бұрын
Jati gaf lagaepani kitabbata chuchche naksa hataeko hoina ra?
@indrakumarKumar-bi7et
@indrakumarKumar-bi7et 2 ай бұрын
Astai vane ra fire janta le biswas grchan bhane ra hola k hi makho mardaina
@user-mg1px3mz8h
@user-mg1px3mz8h 2 ай бұрын
Great pm kp oli
@BikashShrestha-ep3th
@BikashShrestha-ep3th 2 ай бұрын
chor lendup vote batulne kura nagar yesle jhan desh bejxa
@GyanKarki-w3x
@GyanKarki-w3x 2 ай бұрын
Yo sab natak ho aba k k becxa janta dyan dinu hola tha paoune bitikai shingadarbar Gera halnu parxa
@ArjuMaharjan-n9x
@ArjuMaharjan-n9x 2 ай бұрын
Yo Maha DESDRO HARU PARDHAN MATRI MATRI BANEKO YO NAATAK HO YO SABAI AHILE KO BHUTAANI SARNAARTHI GIRIBANDU SUN KAANDA BIRSAAUNA MATRA YO KURA NIKAALEKO HO
@PurusottamBasnet
@PurusottamBasnet 2 ай бұрын
Muye muye tai tai fish india ko neta le paleka kukur india ko neta ko tang muni kui kui kukur sar samlan khee natak
@arjunmykt
@arjunmykt 2 ай бұрын
नेपालमा बिद्यार्थीहरु पार्टीका पालतु दाश भएका छन । तर अन्य देशमा बिद्यार्थी देशका मेरुदण्ड हुन्छन । kzbin.info/www/bejne/j4fKYnaJmLuchq8si=Cq1Q2Lf2WU_1a4cK
@HousesSk
@HousesSk 2 ай бұрын
🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 Abko palo ganti🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
@jeevansapkota5274
@jeevansapkota5274 2 ай бұрын
😂😂😂😂😂😂 jok garxan
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,9 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
How Andaman & Nicobar Island is Becoming HONG KONG of INDIA
27:09
Gaurav Thakur
Рет қаралды 870 М.