आहा कति मिठो आवाज धना नानी को यस्तो प्रतिभा लाई अगाडी ल्याउने हाम्रो प्यारो श्याम भाइ लाई thanks and आशिर्वाद ❤❤बिस्नु माझी बैनि त देख्न पाउदैन तर उहाको तिर्सना मेटाउने यो आवाज लाई सबैले मायागरौं ❤🎉❤❤❤❤सधैसुन्न पाउनु पर्यो❤❤
@krishnaportel99572 ай бұрын
काहा हराउनु भो दोस्रो बिस्णु माझी धना परियार अबको बिस्णु माझी हाे उहाँको स्वास्थ अवस्था कस्तो छ तर उहाँको स्वर चाहिँ निकै नै मिले जस्तो जस्तो लाग्छ हजुर हरु लाई धेरै धेरै सम्मान छ सबै सबै ले साथ दिनुपर्छ
@BipanaThapa-vz3hjАй бұрын
Lokadharegjta
@gstarmagar25842 ай бұрын
बिस्नु माझी सबैले मन पराउने लोक गाइका हुन् अहिले जति महत्व छ १०/२० हजारको टिकट काटेर हेर्नू पर्यो भने पछी उनको महतब घट्न सक्छ ।
@GaneshPariwar-bd2tf2 ай бұрын
कति मिठो सोवर दिदि को विष्णु माझी को जस्तै छ ❤🌹😘🥰
@baishsunar67992 ай бұрын
मता धन परियार सिस को ठुलो फ्यान हो कति मिठो स्वर हो । मैले कता देखिन्छ होला भनेर शोची रहेको थिए धन्यवाद श्याम सरलाई । आजा प्रत्येक्ष देख्न पाइयो । हे भगवान धनकिन बनाइस धनमा बिक्ने मन किना बनाइस भन गित को क्लिप सुनेको थिए आज देख्न पाउँदा सारै खुसी लायो 🙏🙏❤️❤️❤️
@SurajPariyar-pt2sl2 ай бұрын
स्वर यकदम राम्रो छ। best of luck dhana sis love you ❤❤❤
@chandrasen1189Ай бұрын
❤❤❤❤❤❤❤ हाम्रो कलाकार स्वर की धनी धना चेली लाई धेरै वर्ष मा देखिनु भयो है धाना बहिनी को स्वर ले एक दम राम्रो उनती प्रगति गर्नु होस है हार्दिक बधाई टक्र्याउँदछु है ❤❤❤❤❤
आजभोली भितर नहेरने बाहरी हेरने चलन छ तर शयामभाई यो छोरी को प्रतीभा लाई अगाडि बड़ाई दिनुहोला धन्यवाद
@laxmithapa11992 ай бұрын
मलाई सारै मन पर्छ धाना बैनि र सोर ❤❤
@KasturiMaulik-zk6hmАй бұрын
विष्णु माझी जि काे जस्ताे अावनज निकालेका हुन विष्णु माझी हैनन।संघ ले खाेजेर सत्य पत्ता लगाअाेस।
@AxcsnabinDurbakoti2 ай бұрын
आफ्नो आमा बुबा मर्दा त आइन त्यो विष्णु माझी 😊
@bindusinjalimagar7846Ай бұрын
धना दिदि alwys स्वोर कि धनि❤❤❤
@MimbahadurHamalАй бұрын
पार्टीका अन्य झोले कलाकारहरू विचारा श्याम राना बालकृष्ण लाई आरोप लगाउँछन् यिनी दुई कलाकारले नयाँ प्रतिभा कलाकारलाई खोजी खोजि नयाँ स्थान दिनुभएको छ त्यसैले मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद
@dhanmayaghrtimagarpun1175Ай бұрын
नक्कली बिष्णु माझी हुन भएना परत्छे हुन पन्याे बिष्णु माझी घर त सबै लाई थाहा हाेला घर नभएकाे काेहि हुन्छ
@anjandilip42502 ай бұрын
Santosh sir kati dherai paxi dekhna paiyo khusi lageyo
@MinakshiBhalamiАй бұрын
Owu dhana ko voice
@NandalalDangi-r8nАй бұрын
Good luck Dhana Sister
@laxmirai77112 ай бұрын
Bishnu majhi lai sarbajanic gara sundar adhikari
@rupa4728Ай бұрын
good luck
@thaparam61182 ай бұрын
घमण्ड ले गर्दा धन परियार पछि परेको हुन कति घमण्ड होकुन्नि
@anuztiwari70372 ай бұрын
Pahilakai purano Bisnu maji syam daiko gaumai ho gra thaha hunu prne tw
@Kumarrai21Ай бұрын
Nice
@milankc48512 ай бұрын
सेम विस्नु माझी 👍👍👍
@nagendratandan6460Ай бұрын
Aafno aafno life chh, kasailaai k man parchh ani kasailaai k man parchh, You tube hajur haruko badhyataa pani ta hun sakchh ni? Sabaiko aafno aafno kshetra hunchh sir. Baru unko husband laai lead raakher youtube ko news rakhnus na? Biahnu Majhi ek ahbhya ladies hun❤️
@GomaGoma-ph7wkАй бұрын
❤❤❤❤
@bhajindrabudhathoki88372 ай бұрын
होइन श्याम जी ले आज भाद्र २० गते भन्नु भयो २० गते भाद्र त आउन बाँकी छैन र!
@puspaghartimagar9526Ай бұрын
सायद यो भिडियो पहिलेको होला
@DipenRai-ke6vz2 ай бұрын
Wow dd
@nigamgamerofficial14372 ай бұрын
आवाज मिठ्ठो छ
@DipakNeupane-cp1qg2 ай бұрын
Last dami awaj yo baini KO Tara bisnu bisnu nai ho please help dhanbbaini love u
@pahalkhadka29402 ай бұрын
I love you Brother and sister
@premkarkiofficial2 ай бұрын
Naman🙏dhana bunu🙏🙏
@prakashkhadka10272 ай бұрын
Nice sis
@TaraBashyal-n9c2 ай бұрын
Very good nice song ❤❤
@b.pbhattarai69072 ай бұрын
गुप्त बासी को बारेमा के सुन्नु
@DipakNeupane-cp1qg2 ай бұрын
Na sunnata muji awaj Ra partiva her lado
@samir_gurung_official2 ай бұрын
miss you dhana sis❤️🤟🥀
@MiraSapkota-ib7mq2 ай бұрын
Ramro gala kala tikaina like dhana
@RajendraBk-p5m2 ай бұрын
माइमाइ जस्तो श्याम राना छक्का भएर घुमे हुन्छ कलाकार छेत्रमा किन लागेको