नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, विमलराज क्षेत्री, शिला आले, माया गुरुङ, श्याम राना, सागर बि सी, रेशम निर्दोष, बाल कुमार श्रेष्ठ, अस्मिता डल्लाकोटी र नबराज काप्री भाले बिचको रमाइलो तिहार बिशेष देउसी भैलो लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@RegBista-jq8dj6 сағат бұрын
Aaha ramailo xa happy tihar❤❤🎉🎉😂😂😂 ra sagar bro❤❤😂😂😂😂😂
@RamShresthaShrestha17 сағат бұрын
सम्पुर्ण टिमलाई बधाई छ है❤❤❤❤❤❤❤happy शुभ दिपावालि❤❤❤❤❤🎉
@fzre5di3007 сағат бұрын
आहा कति रमाइलो हो बिदेशी भूमिमा भएर पनि घाउ घरको याद मेटियो तर थोरै कमी सुमन रेजिना रेनुका रबि रबिन लगाए नाम लिन असमर्थ सबै लाई miss गरे है मैले धेरै जेहोस् साह्रै रमाईलो लाग्यो सम्पुर्ण टिमलाई दिपावलीको शुभकामना 🎉🎉🌹🌹💐💐🌺🌺🌹🌹🪔🪔🪔🪔 शिला जि को हासो सागरको हासोले सुनमा सुगन्ध थपिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@SAMIRTAMANG-j6p8 сағат бұрын
आह मनै झसङ्ग भयो तिहर आयो रमाइलो छ ❤🎉🎉
@suryagole82627 сағат бұрын
धेरै धेरै बधाई तथा आउदै गरेको शुभ दिपावलीको अग्रीम शुभकामना सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@madevkc93199 сағат бұрын
सफलताको शुभकामना 🎉❤❤
@BhimRijal5159 сағат бұрын
सबैलाई नेपाली हरू को चाड तिहारको हार्दिक शुभकामना र सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉❤❤❤🙏🙏💐💐