प्रचण्ड बाले ले भारतबाट मुरा भैंसी ल्याएर आए ओलि बाले चीन गएर भैंसी बेच्ने भए😅😅😅
@prajwalpariyar16208 күн бұрын
😀😀😀😀
@bimalasyangtan17088 күн бұрын
😅😅😅😂😂😂
@MadhuSudan-r8m8 күн бұрын
केका बा हुनु जन्तामारा डाकाहरु हुन
@Missionpyuthan8 күн бұрын
हैन नेपाल को योजना हरु bhoisi मै सिमित छ की क्या हो😂😂😂
@PraneelYuna1238 күн бұрын
बैग्यानिक समाजबाद का पाखण्डहरुले कहिले मुररा भैंसी कहिले भैसिको मासु निर्यात गर्ने ७० बर्षको उपलब्धी 😥😥😡😡😡
@BabuRamrai-l1f7 күн бұрын
Sakiyo hau abo Nepal sako Daka haru ley aru Des ma kasri adhunik bikas vautik bikas garna sakinxa vanera 2 Des ko metting hunxa Tara yo tukey ukhaney haru ley gardina Rin leyo Ani varstachr garo ani Janta Lai garib banayo Kam xina pirthibi ko var haru ley
एउटा भैंसी ल्याउने अर्काे भैंसीको मासु बेच्ने। त्याे पनि दुईटै छिमेकी मुलुक।
@sangitarai50618 күн бұрын
👍😂😂
@JackSparrow-yc3hh8 күн бұрын
This is a bussiness 😂😂😂
@santosh_555SB8 күн бұрын
बरु बादरको मासु बेच्ने अवसर मलाई दिनु पर्ने कृषकहरूको खेती बाली तहसनहस बनाएको बाँदर नियन्त्रण पनि हुने थियो मलाई लाग्छ चीनमा बाँदरहरू पनि खाने गर्दछ
@durgamalla84638 күн бұрын
भैसिको को मासु नेपाल लाई त पुगेको छैन अनि काहा बाट चीन निर्यात गर्छ
@harkrajupadhyay21238 күн бұрын
जय मुर्रा भारतबाट नेपाल हुँदै चिन😂
@magarsujan62818 күн бұрын
प्रचन्डे भारत बाट मुर्रा भैसी ल्याउछ, केपी ओली काटेर चिनतिर मासु बेच्छ😂
@sanchaTamang-by5jb8 күн бұрын
प्रचण्डले मुररा भैंसी दिल्लीबाट उपहार ल्यायो##ओलिले मुररा भैसीको मासु बेइजिङ निर्यात गर्ने### वा वा यहि हो उपलब्धि
@KrishnaGyawali-h9x8 күн бұрын
परचनडले भारत बाट भैंसी लिये oli ले चिन मा भैसिकाे मासु बेचे यी बाहेक कुनै अाश नगरदा हुनछ नेपाली जनताले देउवा गये फेरि के बेचनेहुन ताे हेरनह बाकी छ
@KailashPoudel-er1dd8 күн бұрын
पापीहरू
@TekBist-w7k8 күн бұрын
अति भयो
@Case-no.4208 күн бұрын
उपलब्धि बिहिन भ्रमण ८७ जनाको जम्बो टोली डुलेर आउने भन्दा केही भएन ।उपलब्धि भनेको प्रचण्डले भारतबात लिएको मुररालाई चाइना निर्यात गर्ने रे???😅😅😅
@sharada53838 күн бұрын
नेपालकोलागि भैंसी 🐃🐃🐃🐃🐃🐃🐃 हरू ईण्डियाबाटनै ल्याउनु पर्छ भने , मासु खपट गर्दा नेपाललाई भन्दा ईण्डियाको व्यापार धेरै हुने भयो।
@parasg.c58958 күн бұрын
भारतबात मुरा भैसि नेपाल ल्याउने सम्झौता गरेको पनि केपि नै हो। कुरा बुझौ सबैले । येति होकि प्रचन्द प्रधानमन्त्री हुदा भारत बात नेपालमा आयेको हो
@SukwaMan8 күн бұрын
इंडिया बाट मुर्रा ल्याउने अनि चीन मा मासु बनाएर बेच्ने
@sushilghimire69448 күн бұрын
इन्डिया बाट ल्याएका मुर्रा रागाको मासु बेच्न लाग्या होकि क्याहो?
@bishnutimalsina68878 күн бұрын
लु सबै जना हासौ 😂 किर्ते प्रसाद को सम्झौता सुनेर😂😂😂😂😂😂😂😂😂😂😂
@MoneyHeist-zr1eb8 күн бұрын
भारतबाट भैँसी ल्याउने काटेर चाइनालाई बेच्ने।
@himaljungkhadka67398 күн бұрын
भैंसी को मासु भन्दै राष्ट्रमा बाँकि रहेको अर्ना सखाप पार्ने योजना पनि हुनसक्छ ।
@M.T.SherpaPinasha-s5e8 күн бұрын
हेलो प्रधानमन्त्री ज्यु मेरो गोठमा पनि एउटा बुढी भैंसी छ के पो गर्ने
@Ambekumari008 күн бұрын
चीन विश्वका १२० देशको सबैभन्दा ठूलो व्यापार साझेदार हो। तर नेपाल चीनको व्यापार साझेदार बन्न चाहँदैन । टपरेबाद ले देश बरबाद।
@rewatibasnet78988 күн бұрын
नेपाल का नेताले एक ले ईन्डिया बाट भैंसी ल्याउने अर्को ले चीन सङ्ग बेच्ने
@ciimic...62337 күн бұрын
वा क्या बात हे भारतबाट भैँसी ल्याउ चिनियाँलाई खुवाऊ
@krissuwal3336 күн бұрын
भैंसीको छााला जस्तो मोटो भलगरको सोच
@Sujanunknown8 күн бұрын
एउटा भारत गएर मूर्रा ल्याउने अर्को चीन लागेर बेच्ने वाह रे नेपाली राजनेता गुहु खाने नेता
@myfirstjourney78028 күн бұрын
Bhai I m Indian.hume nepal se kch ni chahiye.aur tmhre desh mei koi right wing party ni hai kya.jo nepal ke logo aur uske development ke liye soche.tmhe India aur china ke chakkar me fasa kar ye communist khud loot rhe hai.bhutan mei koi industry's ni hai but unki life style aur izzat hai.
@Sujanunknown8 күн бұрын
@myfirstjourney7802 you are right brother
@faridasinghembya23658 күн бұрын
Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤
@TilakSubba-b8f7 күн бұрын
नेपाली प्रधानमन्त्रीको हैसियत।कोहि बिदेश भ्रमणमा राँगा लिएर आउने।कोहीले भैसिको मासु निर्यात गर्ने।
@shankarshahi73368 күн бұрын
प्रचण्ड ले मुर्रा भैसी भारत बाट ल्याए ओली ले मुर्राको मासू बेच्ने भनेपछि धेरै ठूलो काम भयो भन्नु हास्यास्पद हो।
@hemrajneupane4918 күн бұрын
यहाँ टिप्पणी लेख्ने सबैजसो कि त पश्चिमा दलालका झोले कि त भू राजनीतिक को क पनि नबूझ्ने गैर राजनितिक देखिए।
@Роман-р4й4э8 күн бұрын
ठिकै छ त देशनै खायनि हुन्छ नि त बिअारअाई खई के छिटो ल्याउ भनेको
भैंसी बेच्ने कुरो नराम्रो त हैन नी यसै बाट नेपाल नेपाल बन्दैन नेपाल स्वीजरल्याण्ड बन्छ😂😂😂
@birbahadurrai91378 күн бұрын
प्रचण्ड भारत बाथ भैंसी ल्याउने त्यही भैंसीको मासु काथेर ओली चाइना बेच्ने.
@gitapulami61488 күн бұрын
अब भैंसी लाई पनि राष्ट्रिय जनावर मान्नपर्ने भयो 😂 नत्र त भैँसी सकिने भयो 😂😂😂❤
@Makar-g9z6 күн бұрын
अब जलहरिको प्रधान मन्त्रि पद खुस्किने भयो परचन्डेले ईन्डियाबाट मुर्राभैॅसि ल्याको चिनमा बेचेर 😄😄😄😄
@Yubrajkandel8 күн бұрын
केपी ओलीको चिनियाँ राष्ट्रपती सी जिङपिङ सङ्गको भेटबारे चीनको सरकारी मिडिया ग्लोबल टाईम्सले दिएको समाचार यत्ती हो ! विचरा 'कामरेड' ओली ! ओलीको चीन भ्रमणको रिपोर्ट बुझ्न डोनाल्ड लु अमेरिकाबाट आउँदैछन्, अब तिनैसङ्ग रूदै 'सी' लाई सराप्ने !
@birendra898 күн бұрын
भारत ले मुरे भैंसी दियो , kp ले काटेर चीन लाई बेच्यो ! भ्रष्टाचारिको खल्ती भर्यो। 🐂😃
@BalenFan-q5t8 күн бұрын
किसानलाई भैसि पालिनसक्नु छ महंगिले गर्दा
@AdhikariPrakash-k5c8 күн бұрын
नेताकार्यकर्ता नै पसु जस्ता भयर होला इन्डिया र चिन ले नेपाल का 4:07 नेताकार्यकर्ता लाइ चार खुरे मा झारदियकाे
@ashishlove80178 күн бұрын
नाम मात्रै भैसीको मासु त्यो भित्र के के खेल हुन्छ भन्ने त्यो कसैलाई थाहा हुँदैन। तस्कर बढाउने बाटो खोल्दैछ खाते सरकारले
@RajKumar-qk5qf8 күн бұрын
कोहि मुरा ल्याउने कोहि मुरा को मासु बेच्ने 😂😂 थुक नेपाल को पिएम 🤮🤮
@Pramodkr8246 күн бұрын
अरु देशको हरु चन्द्रमा मा जान्छ्न हाम्रो देशको प्रधानमन्त्री भैंसी को मासु बेच्न बल्ल चाइना गाछ😁
@gopalprakashbhattarai44918 күн бұрын
एक प्रधानमन्त्रीले भारतबाट उन्नत जातका भैसी ल्याउने सहमती गर्दा मुर्रा चढेको भास्य बनाइएको थियो अब अर्का प्रधानमन्त्रीले चिनलाई त्यही मुर्रा काटेर बेच्ने सहमति भएछ कि क्या हो ???
@ajayrai95648 күн бұрын
केही बेच्नु पर्दैन, नेता तथा भ्रष्टहरुकाे अकुत सम्पत्ति राष्ट्रियकरण गर्न सकियाे भने ।
@dineshshrestha74618 күн бұрын
भैंसीको मासु नेपाल नै अपुग छ नेपालमानै मो:मो: सुकुटी ,छोइला, कचेला को लागि नपुग छ अनि कहाँ बाट ल्याएर निर्यात गर्ने हो खै मैले त कुरा नै बुज्न सकिन बरु सुङ्गुर, बङ्गुर ,को उत्पादन गरेर निर्यात गर्न सकिएला तर भैंसी चाहि अस्मभ छ यस्तो हावा गफ दिने।
@manojthagunna14766 күн бұрын
हस्ताक्षर मात्रै गरेर नेपाल धनी हुन्छ कि क्या हो काम कैले नगर्ने कुकुर हरु
@bibek27488 күн бұрын
बरु यि एम सि सि का भरियाले बाँदर को मासु चिनलाइ दिने बेच्ने सहमति दिने भनेको भए राम्रो' हुन्थ्यो। अब नेपालमा भैंसी को अनुहार देख्न पाइन्दैन
@AnilThapaMagar-g5c7 күн бұрын
नेपाल मा भैंसी लोपोन्मुख जनावर मा परिसक्यो
@kedarpariyar-i5i8 күн бұрын
प्रचण्डले भैंसी ल्याउने ओलिले भैंसी काटेर मासु बेच्ने यो कस्तो हो प्रचण्डलाई होच्याय जस्तो लाग्यो
@MatrikaBhattarai-q7h8 күн бұрын
नेपालमा तेत्रा भैंसी छन् र ? चिनियाँ लाइ खान पुर्याउने, तर उल्टै चिन ले कुखुरा भैंसी नै नेपाल पठाउ छ। हाम्रा नेताको उपलव्धी।
@TunganPathak8 күн бұрын
भैंसी नेपाल्मा भए पो भारत को भैंसी रोक लाई हाल्छ के को बेपार
@asikkumal52788 күн бұрын
केपि र प्रचन्डे भैँसै र मुर्राको भन्दा माथि जान सकेन
@bhuwandahal23378 күн бұрын
😂😂😂 प्रचन्डले मुर्रा ल्याउने अनि केपिले भैंसी को मासु चीनलाई बेच्ने
@bimalarai22168 күн бұрын
हाहा नेपालको भैसि हैन भारतको भैसि हो नेपालमा खानको लागि त भारतको भैसि लेउछ ८७ जनाको चिन भ्रमणको उपलब्धि एै हो 😂😂😂😂😂😂
ल होर आनि आर्ज त 50 काटेउता मिलएर बेचेर खर्च गर्नु है तेतै
@Dazaisan-zu9bf8 күн бұрын
Rip oli
@bhabindrar.d81988 күн бұрын
😂😂एउटाले ल्याउने अर्कोले बेच्ने
@gr_cholung8 күн бұрын
जे भनेनि हुन्छ हो नेपाली जन्तालाई भैसिले बाघ मारेसि यस्तो कुराहरु सामान्य लाग्न थालेको छ।😅😅
@hariharadhikari3657 күн бұрын
मुर्रा को मासु निर्यात गर्ने रे😅😅
@ShinaWeaver8 күн бұрын
मान्छेको मासु पनि बेच न भैसिको मात्र किन बेच्ने ??
@JaymanThami6 күн бұрын
लौ हेर्नुहोस हामी लाई होला गरेर एउटा छिमेकी ले मुररा 🐃 भैंसी दिएको थिएँ (हामिले पनि अर्को छिमेकीलाई 🐃भैंसीको मासु बनाएर बेच्ने छौ भयो (राम्रै फाइदा हुनेछ
@dnil83008 күн бұрын
प्रचन्ड लाई इन्डिया ले दिएको भैसी बेच्यो कि के हो ?
@AmirSubba-cq5hn8 күн бұрын
भारतबाट मुररा ल्याउदा खिसी गर्ने ओलिले पनि भैसिको मासु बेच्ने सन्धी गर्दा लाज लागेन?
@trekguidechetan81848 күн бұрын
फेरी भैंसीको मासु को पनी मुल्य बडने भयो होइनत??
@NawrajKushwaha-i9z8 күн бұрын
इन्डिया बाट मुर्रा भैसी ल्याउने चैना लगेर बेच्ने नेपाली नेताहरुको काम राजा ले बनाको कलकाखाना बेचेर खायो अब भैसी बेच्ने रे वा वा वा गणतन्त्र को उपलब्धि😂😂😂😂
@Orrycalcum-sd7jx8 күн бұрын
America bata dudh duhera lyaune Ani mahango daam ma china ma lagera bechne . Desh ko sabai loan ek barsa Mai chuktaaa🎉🎉🎉🎉
@nimeshsingh62918 күн бұрын
India bata vaisi import ani china ma export... vaisi import export ko business.. paisa hi paisa Hoga ...mast plan hai 😂
@TekBist-w7k8 күн бұрын
अब अरु बेभार न पाए पछि के गर्नु
@tikaramsubedi82108 күн бұрын
मिडियालाई यस्तो समाचार भन्दा पनि लाज हुनुपर्ने हो।
@JackSparrow-yc3hh8 күн бұрын
Media ho yesma laaj maanu parne k nei kura xa ra Tini haru le gareka karnama dhakera hunxa ra
@ramrijal25168 күн бұрын
😂😂😂😂😂😂प्रचण्ड ले भैंसी ल्याए भनेर के खिसिटिउरी गर्नु तनि आखिर india बाट भैंसी ल्याउने र चीन भैसिको मासु निर्यात गर्ने त प्रचण्डकै पालामा सम्झौता भएको रहेछ के घुम्न गएका हुन् ओलि?
@YagyarajOli-v9u8 күн бұрын
Aafnai des ko lagi india bata vaisi ranga lyaunu parxa vane chaina ma haddi pathya matrai ho .yo pani hassya ramailo gafai ho
@Skandakumar28 күн бұрын
Bhaisi ko jindagi .kasaile momo banayera khaye kasaile sukuti.
@umeshparajuli98828 күн бұрын
अब मुर्रा भैंसि हरू को काल आएछ ?
@KrishnaRai-r5i8 күн бұрын
बिआइ हुन दिएनन के हुनुर
@binodthapa19498 күн бұрын
Aba buff momoko vau 250 per plate hunxa la kha bri
@shreeramsubedi72938 күн бұрын
Prachandako palama india bata Buffalo Donestion & OLI ko palama China lai buffalo ko meat paithari hune offer Aayo. 2person PM lai Thanks.😢
@pralhaddevkota66638 күн бұрын
Kasto ho vaisi ko masu matra ....po
@KhagenJungBudha8 күн бұрын
Murra Bhaisiko achievement 😅😂
@tekkarki89008 күн бұрын
Euta comred le India bata bhainsi import/ lyaune ra arko comred le bhainsi ko maashu china export/pathaune jasta mahan bukashka kaam bhayexan....
@SubashpanditPanditsubas93438 күн бұрын
भैंसी चाहिँ मुद्रा हो?
@KedarSharma-v3n8 күн бұрын
Gadhimai melako karamat ho ki ?
@BabuYadav-ly2cv8 күн бұрын
Aab budheskal ma j pni grn khojxan
@prashantathapa57538 күн бұрын
Bangur ko masu chai hunu parthiyo hamro luwat haru lai k thaha
@nirajnigumneaionthapa44908 күн бұрын
Dakaharoko kam xena gypayo tygryko xa 😂😂morkotaharooo
@Dev_aryn7 күн бұрын
Momo ko bhau badne vayo ki kya ho aaba🤔😂
@pradipmoktan43328 күн бұрын
Tyo Bhaisi Indian ho, prachabde le lyako vanne jankari garaunu paryo Chin lai
@Rauteey7 күн бұрын
Aafnai desh ma raga ko masu 700 pugi sakyo aaba jan bidesh pathayera momo ni 200 ko plate hunxa jasto xa
@dineshmanandhar79268 күн бұрын
Momo mahango hune bhayo
@hemrajneupane4918 күн бұрын
नौ अर्ब के हो त? यस्ता बकम्फुसे हेडिङ् राख्ने?
@grandyaddict50898 күн бұрын
Comedy nepal 😂 comedian politician
@gajendrabasnet078 күн бұрын
India bata murra aba chaina tira hurra 😂😂😂
@aashishandrebecca5 күн бұрын
Thikai xa ni India baya Murrra lyaune katera China lai bechne. 😂
@alexnewar34458 күн бұрын
Ksto baaaun hola
@rajmalla99328 күн бұрын
India bata bhaisi kinera china lai masu bechni??? 😂😂😂