🇳🇵🙏 बाँचिञ्जेल कसैले वास्ता गर्दैन । शरिर छोडे पछि रमिता हुन्छ । न नेताले , न जनताले । जे गर्नु पर्छ त्यो त जिवन हुँदा नै हो । खैर जे जस्तो भए पनि भजन शिरोमणि श्री भक्तराज आचार्यको देहावसानले सम्पुर्ण मुक्तकामी कला तथा संगीत क्षेत्रका गायककार , संगीतकार , रचनाकार एवं कला , गीत तथा संगीत प्रेमी श्रोताहरु लगायत सबै नेपालीहरू मर्माहत र स्तब्ध भएका छन । भौतिक शरिरको मृत्यु जिवनको अन्तिम सत्य हो । सबैले स्वीकार गर्नु नै पर्दछ । उनको भौतिक शरिरले मृत्यु वरण गरे पनि उनी आज उनकै गीत , संगीत र स्वरहरुमा हामीसँगै छन । उनी कालजित भएका छन , उनका देनहरु कालजयी छन् , उनले अमरताको गीत गाएर मुक्त भए र कतिलाई मुक्तिको पथ गीत , संगीतबाट नै दिएका छन् । उनी अमर भए , शुन्यबाट आएको शुन्यमा नै विलाए । उनको बिज्ञानरूपी चित्तले बुद्धलोकमा परम सदगती एवं परम शान्ति प्राप्त गरुन् । ❤️मैत्री मंगलम्🕊️ ❤️भवतु सब्ब मंगलम्🕊️ ❤️समस्ता: लोका: सुखिनो भवन्तु🕊️ ॐ मणि पदमे हुँ ! ❤️भवतु सब्ब मंगलम्🕊️ ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇 kzbin.info/www/bejne/mqbclpaCbKl3sLssi=7cBikdQojEKhsbWX
@ailahr894511 ай бұрын
हार्दिक श्रद्धाञ्जली। ...............। प्रचण्ड, केपी, माकुने जस्ता अपराधी लाही वरिष्ठ कलाकार भक्तराज आचार्यको शरीरलाही किन छुन दियको ?
@hemrajbaral650811 ай бұрын
हार्दिक श्रन्दान्जली बुआ सोर्गमा वासहोस हजुरको
@rhirarai5555411 ай бұрын
🙏Hardik shradhanjali
@deepakrajmulmi566211 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🙏🙏
@chetansapkota8718Ай бұрын
❤❤❤
@minauprety919911 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🌼🙏
@dilursl967611 ай бұрын
हार्दिक श्रद्धाञ्जली 💐🙏
@asmitapariyar51611 ай бұрын
हार्दिक श्रद्धाञ्जली 😥😥
@hansika582711 ай бұрын
Happy to see Nepali People along with Government of Nepal showing there condolences. RIP
@maiyakhadka921411 ай бұрын
Rest in peace 🙏💐
@AaSs-qs9oo11 ай бұрын
🙏🙏🙏🙏🙏😭😭😭😭
@SundharaPradhan11 ай бұрын
Jo bhaguwan ko bhakti hunxa us lai dherai kesta hunxa...tera us lai bhaguwan ley saran ma linu hunxa...aj sansar ma manavta xaina sab dhekhawati swarthy hunxa ak matra Sahara bhaguwan hun...waha ko athma lai santi milos. Jai Nepal.🙏🙏🌹🌹