यो केटी पनि महिला को नाममा कलन्क रैछ धर्ती को बोज भालुनी मर बुढा बुढीमा झगडा कसको हुँदैन था भो येस्को बाहिर अर्को नाठाे छ 100%।
@udendukpa88211 ай бұрын
Sahi ho
@SwitchOled-u7u10 ай бұрын
100%yo valu ko arko natho xa
@shivarimal801110 ай бұрын
नाठो सङग लठ्यारिएकी होला भालुनी अनि छोरा को कसरी माया लागछ भालुनी लाई थु थु पातकी भालुनी
@TulsiSharma-ub8mf6 ай бұрын
9:30pm.
@GopalBastola-y9l2 ай бұрын
xi
@purnashrestha745711 ай бұрын
केटीलाई पनि जेल हाल्ने कानुन बनाउनु पर्याे बुढा छाेरालाई 30 लाखमा काे क्षतिपूर्ति दिनलाउनु पर्याे
@DhanGurung-qf4ty10 ай бұрын
राईट
@sanuthapa984710 ай бұрын
ठिक छ बुढा बुढी मा झगडा हुन्छ तर आमा भइ सकेपछि कमसेकम त्यो सानो बच्चाको त माया हुनुपर्छ नि, पापिनी नै रहेछ यो आइमाई यसलाई एकदिन त्यो छोराहरु को आसुको पाप लाउने छ, बाबुहरु लाइ धेरै धेरै माया ❤
@shashisambahamphe656711 ай бұрын
कति मत्तिएकी रहिछे छि! बच्चाको पनि माया नलाग्ने !
@dambarsinghsonar81611 ай бұрын
निर्दयी महिला आफुले जन्माएको बच्चाको माया पनी नलाग्ने
@udendukpa88211 ай бұрын
Yasto Gatixara Aimai 😠 Lai ta Jiwdai Jalayera marnuparxa 😠
@rhaymenuka220111 ай бұрын
छोरा छोरी लाई आमा बाउको कति आबस्यक्त्ता पर्छ एउटा शब्दमा नै मुटु छुने आमा ( ममि )
@ChameliBiswas-in7tt10 ай бұрын
ta gasta mar buda ko maya navaya pane mojo garako samge
@chemzongsanu11 ай бұрын
यो आईमाई पनि खत्तम नै रैछनि भालुनी लोक्ने स्वास्नीको झगडा कस्को हुँदैन पोइको माया नभए पनि बिचरा बच्चाहरुको त माया लाक्नु पर्ने होनि कति निर्दयी आईमाई।
@ashokthatal778011 ай бұрын
बिचरा छोराको सारै माया लाग्यो ममि आउनुन खाना खानु भयो भन्दा कति निर्दयी आमा
@funentertainment487610 ай бұрын
यस्ता निश्ठुरी आमाले त सातजन्म सम्म पनि छोराछोरिको मुखै देख्न नपाओस जै नेपाल
@anjujabegu473711 ай бұрын
नेपालमा आइमाई हरु के भुत चठेको होला बच्चाले तेति राम्रो बोल्दा हेर्नू त
@kasamthapa324310 ай бұрын
नेपाल सरकार यस्ता महिला होस् या पुरुष दुबै लाई फासी दे।यस्ता धर्ती को बोझ बाँच्नु भन्दा मर्नु बेस।😡😡😡😡😡😡😡😡😡😡
कस्तो आईमाई रैछ यो नानीहरूको आसुले कहिल्यै राम्रो हुदैन
@shyamshrestha449110 ай бұрын
याे केटि छिट्टै भारतकाे काेठिमा बेचिएर नर्क जस्ताे जीवन बिताउन पराेस। श्रिमान बाट माया बालक काे घरमा अाउनु भन्दा पनि ईन्कार गर्न सक्ने कस्ताे मन् निष्ठुरि रहेछ। बालक र श्रिमानकाे अांसु लागाेस।
@NepalNepal-w3x5 ай бұрын
यो पापिनि लाई कहिलेई भलो हुदैन अाफ्नु सन्तानको माया नलाग्नि
@mafia71510 ай бұрын
एकोहोरो कुरा सुनेर आफ्नो धारणा बनाउनु राम्रो कुरा होईन। केटीले अत्याचार सहनु नसकेर आत्महत्याको साटो परिवार छाडेर टाढा बस्न चाहनु उनको स्वतन्त्रता हो। युटुबेले लामो तन्काउनै जरुरी छैन, उनले अड्डामा आएर डिभोर्स दिन्छु भनेकै छ त। केटीको कुरा सहि सुनिन्छ, बुढोको बोलीमानै तमीज छैन भने उसले कसरी सहन्छ। ईमोसनल ब्लाकमेल युटुबेले किन गर्नपर्यो?
@bhagwangiri946711 ай бұрын
यो पत्रकार ले किन जबरजस्ती गरेको होला उसको जीवन हो उ स्वतन्त्र रुपमा बस्न पाउनुपर्छ
@nishaxettri852411 ай бұрын
हुदा कदर गर्देन पीडा दिन्छ भागे पछि खोज्न आँउछन्
@narmatabura474611 ай бұрын
Sahi ho 👍but Nani sanga ramro bolnu partheyo 😢❤
@Usahbohara11 ай бұрын
Right
@nishaxettri852410 ай бұрын
@whatnextfact tapi lai अरु ko अगाडि कुट्ने विजेत गरे के हुन्छ अनेक बोल्ने narmro kura रिस ko झोकमा Tyo मन ma बसेको हुन्छ Maya गरेको नि bistari हटदाई जान्छ Afno सन्तान ko माया लागे पनि छोडेर जाने बदयत हुन्छ Koi सह्यार बसाछन् afno सन्तान ko lagi koi शयादन सन्तान maya vaya पनि afno maya garnu बादयत हुन्छ Josle sayako hunxa उसलाई थाहा हुन्छ हामीले just मसुस या परीकिय दिने हो त्यो negative hos positive hos
@Ashimrai24610 ай бұрын
सानो बाबू नानी हरुको दिमाखमा कस्तो असर पर्छ एस्तो आमा भए पछि।
@mohanskoti291011 ай бұрын
यस्ता आइमाई लाइ किक आउट गर्दा हुन्क्ष यो जाठी को नाठो छ नभई जे जस्तो भय नि क्षोरा को त माया हुन्क्ष
@kumarimagar741811 ай бұрын
पोइ ठूलो होइन हामी केटि मान्छेलाइ हामी बाच्नि बच्चाको लागि हो
@AmarGarthi-qk7jn11 ай бұрын
Sirimatile sirimanko sammana garna sikeyo vane sirimanle pani sirimatilai sammana dinxa yo thulo sano ko sabda chai kabata aayo mitiro rasibarga usai sanga mildo juldo raichha ni farka vaneko yattixa timle jehosa bachchalai maya garda raixau
@maniramdhenga637510 ай бұрын
घर बुढा सङ्ग बस्ने इच्छा छैन ब्यने दिभोर्स दिने बाटो खुल्ला हुदाहुदै भागेर हिद्ने भनेको बाहिरको नाथो खेलाउन पल्केर हो कुरा किलिएर छ
@karnapun268910 ай бұрын
यो मोटे नामर्द रहेछ यस्ता भालुको पछि लागेर जीवन बर्बाद पार्ने,खुररूक्क आफ्नो मिसनमा लाग्नु पर्छ।जीवन लामो छ भोलिको सुनौलो दिनको लागि अघि बढ्नु पर्छ नकि यस्ता भालुको पछि परेर समय खेर फाल्ने होइन मेहनत गरेर सुनौलो दिन ल्याउनु पर्छ।
@Lifeisstruggle-w6g10 ай бұрын
पोइ बिना बच्चा बनाउदी रहिछ्स है 😂
@nirmalgmi42812 ай бұрын
गाह्रो छ जिन्दगी
@PratimaJoshi-s9o10 ай бұрын
कति राम्रो बच्चा रैछ बैनी सुख दुख गरेर बस्नु आमा भाको जस्तो न भाको हुँदैन बच्चाको मुख हेर्नू ल पछी पछुतो हुनि काम नगर्नु बैनी
@raisarita358711 ай бұрын
बुडा लाई माया न लागेनी बिचरा बच्चा ले कस्तो राम्रो शीत ममि खाना खानु भो भन्दा खुत्ते को सब्दा छि एस्तो नि आमा हुन्छा त्यो आइमाइ को बोली सुन्दा मलाई त पारो तातियो बच्चा को त जस्तो नि माया लाग्छ हौ
@kumarimagar741811 ай бұрын
छिछिछि यस्तो कलङ्गारि पनि आमा यत्रो खान बन्ने पापिनी बिचरा बाबू कति मन रोयो मेरो बाबू ले ममि मलाइ भात कोले पकाइ दिन्छ भन्दात
@BijayLimbu-wi6wu10 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@BijayLimbu-wi6wu10 ай бұрын
🎉🎉
@SabinaNeupane-oc3ze5 ай бұрын
6
@madhabchaulagain729-fl5gu4 ай бұрын
Oooooooo0o😊lpppllllll lol one too lol pllp lol😅😅😊😅ī@@SabinaNeupane-oc3ze
कस्तो निष्ठुरी आइमाइ रहिछि हो भन्या अचम्मै छ हो नाथो लिएर बसेपछि आइमाइको जात यस्तै हो।यस्तालाइ किक हानेर मुख बङ्गाइदिनु प्रदछ हो भन्या।
@jackrai429111 ай бұрын
एस्ता आईमाई लाई हेड सट हन्नु पर्ने सिजान 2 को बन्डल लएरा🙏🤣🤣🤣🤣🤣
@lilabudha269811 ай бұрын
कस्तो आईमाई हो के पोईले जे गरेपनि छोराछोरी को त माया मान्नु पर्छ्नि छोराछोरी सङ्ग त राम्रो बोल्न सकिन्छ नि बिचरा बाबुले कति राम्रो ममि खाना खानु भयो रे😭😭😭😭😭😭😭😭😭
@comedy1976611 ай бұрын
Achamma ko simai tukna man lagne😡
@tankalimbu978811 ай бұрын
उनिलाई कति पीडा दियो होला छोरा छोरी सँग बस्ने रहर हुदाहुदै पनि बाध्यताले आज सबै छोडेर गाकि होलि
@tarasarma25511 ай бұрын
बिचारा याे गाेल माेल ले धेरै नि सताएको रछ माईति टाढा रहेछ जान पनि पाउनु छैन छाेरा छाेरी भनेर पनि के गर्नु श्रीमान ले जहिले नराम्रो गरे पछि आजित भएकि रहिछन्
@pujarai477710 ай бұрын
😂😂gol mol re😂😂
@DeepakRai-f2w3 ай бұрын
Iyo sisko kura sahi ho logne Manisaru 98% khatam hunxa hai vai ho
आज कल आइमाइहरुलाइ बच्चा जन्मएपछी बुढाले पो छोड्नु पर्ने .......अलि ठूलो भयो भनेर तर श्रीमती ले छोड्नु को कारण छोरा मान्छेको ...... ठूलो भये बस्ने नत्र छोडेर जाने प्रबीत्ति दिन प्रती दिन बड्दो छ । यो 100% सहि कुरा हो।
@pradipbudha733110 ай бұрын
हैत यस्तो रण्दी लाई त कोथी मै ठिक छ हो भालु हरु को चर्तिकला।
@laxmirai691011 ай бұрын
कस्तो जमना आयो बरै बिचरा भगवान जस्तो बाबुहरलाई किन यस्तो पाप गरेको जन्म दिसके पछि कर्म दिनु पनि सक्नु परेयो😢😢😢😢😢😢
@chunusunar248211 ай бұрын
Babu lai dekheyara runa man. Lageyo malai ta
@ramitadogandelephant84310 ай бұрын
बुरा संग नबसे पनि बाबु को मायात गर्नु पर्ने
@Lifeisstruggle-w6g10 ай бұрын
डोज पुगेन यो आआइ लाई
@purangautam877010 ай бұрын
यस्ले केता लाई पैसा दियर दिभोर्स गर्नु पर्छ आइमाई को मनपरी छ नेपाल मा
@laxmanshrestha90510 ай бұрын
आफ्नो बुढालाई त छोडे फरक परेन।तर१० महिनासम्म कोखमा राखेर प्राणको बाजी राखेर जन्माएको छोरालाई बिर्सन सक्ने त भालु नै हो।
@NamitaRai-nv5fi10 ай бұрын
जिन्दगी पनि कस्ता कस्ता हुन्छन् मान्छेको🙄🙄🙄
@Surendra-f1u10 ай бұрын
गतीछाडा " यस्ता चै बलात्कारको सिकार बन्नु पर्ने
@estherthapa95511 ай бұрын
Shreemati yetikai कठोर हुन्न.... Shreeman ले पक्कै पनि निष्ठुर काम gareko हुनुपर्छ यस्तै ती कठोर ❤हुन्न.
@FinjuVlog11 ай бұрын
बुडाले जे गरे पनि बच्चाको शब्द सुनेर अलि दया त लाग्नुपर्छ नि हौ के सारो निस्ठुरी आइमाई
@mmdc643511 ай бұрын
यो आइमाई महाको रण्डि हो।नाठोले बोल्न लगाको छ।बच्चाको माया नहुने रण्डिलाई के मान्छे भन्नु।
@laxmibista668710 ай бұрын
थुक्क आमा आमाको छाेरा सँगै माया सँग बाेल्न सक्दिनँ स् आमाको नाउँमा कलङ्कित बुढा सँग जसरी बाेले पनि बच्चाको सँग मिठास सँग बाेल्न सक्दिनँ स् थुक्क तेरो जिन्दगी 😰😰😰😰😰🐕️🐕️🐕️🐕️🐕️
@sarumewahang279510 ай бұрын
बुढो को माया छैना भने नानि बाबु को माया हुनु पर्छ नि
@khadkapurnima795611 ай бұрын
Yo aaimai lai kahilai ramro hudaina
@SabinaRai-l2w10 ай бұрын
सानो बाबुले ममि तपाईंलाई कस्तो छ भन्दा मनै छिन्यो 😢😢😢
@SushilaAle-cn9mt5 ай бұрын
Babu dhekher kati run man lagyo😭😭😭😭😭😭
@nabarajrai556411 ай бұрын
भतिजो हेर्दा मत भाउजू क्षेत्री बाहुनी भनेको त! भाउजू त तामिल्नी परिछन, तर भाषाचाहिँ 1ग्रेट बोलिन, तराईको बासिन्दा भन्दा!!
@nirmalalimbu436610 ай бұрын
kati ramro naniharu xa hera aamako gati xi
@kamaladevisigdel198210 ай бұрын
थुक्क थुक्क थुक्क पापिनि आईमाई तलाई यो छोरा र लोग्नेको पापले जिबन रुन परोस यस्ता कलँकको कोखमा बास किन दियौ भगवान 😮😮
@kamaladevisigdel198210 ай бұрын
कमेन्ट हेर नकचरि आईमाई तैले त जिबन भरि हु खान परोस
@lilarokaya337510 ай бұрын
कन्चनपुर को बेल डाडु हो कि दाइ
@mirakhadka249610 ай бұрын
पत्रकारजी जबरजस्ती किन गरेको
@narendrapandey805511 ай бұрын
Baini t ramro rahecxan patrakar jiu le milaunu hune cxan Hust namskar patrakar jiu sailot ❤❤ M dubaibat
@KeshupunMagar5 ай бұрын
Nanu babu ko lagi vya pni milnu parxa ❤❤
@laxmithapa899510 ай бұрын
होइन यो कानुनले केटामान्छेले बिभा गरेयो भनि बौबिभा लाग्ने केटि मान्छे अरुसङ्ग गयो भनि किनहोलि कानुन नलाग्ने यो कानुन बदलिनु पर्छ यो केटा मान्छे को आसु कल्ले देख्ने यार अति भो 😢😢😢
@nimalama11610 ай бұрын
यो आईमाई कहिले पनि भयो नहोस बाबु हरुको आसुले
@krishnadhungana76885 ай бұрын
बाहिर पलकिएर घरको बुढाको,कुरा नसुनने,झरकिने फरकिने,बाहिर,घुमने केटा हरु संग मोज मसती,गरदै ,चाखदै हिडने,महिला हरु,को ठेगान हुदैन,आफनो,मुटु को रगत,लाई त विरसनछ,मॅाया मारछभने,अरुकुनै,कुराले,जति समझावोस,बुझावोस,अनेक गर,नु तर,घरफरकाउन,जोड गरनुस,सकिदैन,बाहिरखाने बाहिर,डुलने,र बिगरिसकेको,केटी वा महिला,लाई,घरफरकाऊनु,बेकार,छ,
@monkumarikumari225810 ай бұрын
Bicharaa Babu haru ❤
@Gaming00Bishal5 ай бұрын
थुक सन्सारमा जौडि नमिल्ने रैछ कति रुखौ बौलेकौनि लै लै
@laxmikumari42663 ай бұрын
बैनि बुढाको माया नभएनि छोराछोरी को त माया गरनु परछ त मेरो पनि बुढाले कान्छि लेर बसेछ तर म मेरा छोराछोरी सगं छु बैनि छोराछोरी लाई हेला नगरनु
@reshamsubedi39064 ай бұрын
याे गुहु खाने आईमाई लाई किन यस्ताे बल गरेकाे ।कति साेझाे लाेग्ने रहेछ याे राक्षसनि संग याे भाईलाई शान्ति हुदैन ।
@PramodKharel-1.1M_views10 ай бұрын
के के सुन्नु पर्छ 😢😢😢❤
@prakashkhatri867510 ай бұрын
हे भगवान नेपाल मा आइमाई हरु किन बिग्रिएका हुन
@manjuchy363110 ай бұрын
Bichara bachako anuhar dekher sarae man royo😢😢
@KalpanaTamang-ju2xu10 ай бұрын
Amo bichara Babuko kura sunda ashu ayo😢😢😢😢
@AnushkaAdhikari-p2z4 ай бұрын
हैन हौ आफ्नो संसार चलाऊनको लागि बिहे गरेको कि, छोरा छोरीको निम्ति लागि? छोरा छोरीलाई पड़ाउन,खान लाउन दिने बेलामा, आमाले खान लाउन दिन सकेन भन्नू लाज लाग्दैन,छि छि सरम पचेको आईमाई
@ParbatiSharma-q5t10 ай бұрын
Bichara babuharu❤
@anjubhattarai971711 ай бұрын
पापिनि आमा 😢😢😢😢😢
@SmilingKangaroo-lt3eu10 ай бұрын
हैत मर्न दिनुनी यार के को घुसापैठ हो यो बेकार समाज भडकाउने माध्याम
@SunarPrakash-r2s10 ай бұрын
कति पापिनी आमा रहेछ बाबुले त्यति माया लाग्ने गरेर बोलाएछ बिचरा
@DhanGurung-qf4ty10 ай бұрын
भालु लाई बुडो़ को माया त के बच्चा को माया त छैन रछ कम से कम बुडो़ सँग डिभर्स गरेर नानी बाबु हरु लिएर बसेको भए कती राम्रो हुने थियो थुक्क धर्ती को बोज।
@HomBhandari-d1f11 ай бұрын
छोरा मान्छे होस या छोरी मान्छे होस अर्को सँग लागे पछि जति माया गरे पनि मिल्न हुन सक्दैन❤❤❤❤
@Gumakanxi10 ай бұрын
बुढाको माया नभए छोराको माया मान्नु नि😢😢😢
@funakoshishotokankarateass437910 ай бұрын
यो आइ माइ नै ठिक रहेन छ यार।
@RajuThapa-x2h11 ай бұрын
निसटुरि अामा कसतो माया लागदो बाबु हरु मायालागदै नर भनदा लागदैनरे अरुसित पलकेको होली तेहि भयेर त होला नि तेति माया गरने परिवारलाइ छोरेकि😢😢😢😢😢😢😢😢
@sanubaniya661310 ай бұрын
घाटीमा खुकुरी ले छुट्याउन पर्ने बेहोरा रहेछे
@chunusunar248211 ай бұрын
Bichara Babu
@sandipthapa356110 ай бұрын
पापी रैछ आमा चाहिॅ 😡😡
@Barsalimbu-w2w10 ай бұрын
यो लोग्ने मान्छे पनि उस्तै हो नेपाल मा केटी नमाएर तामिल लाडो बिहे गर्ने ठिकै पर्यो आइमाई पनि झल्ला हो
@rakashkotimagar995210 ай бұрын
निर्दयी पापिनी राक्षेस् आईमाई आफूले जन्माएको बच्चा लाई माया लाग्दैन भन्छ
@aashishgurung639010 ай бұрын
भन्न त हुन्नथ्यो होला तर उस्तै रिसाहा जडिया लोग्ने हुन्थ्यो भने यो आईमाई लाई दुई टुक्रा बनाई सक्थ्यो !!
@sudhaayt-f6m11 ай бұрын
Maya dherai vayerw ho Aafno santan ko Maya na hune aaimai yestani aama hunxan papini aaimai
@shantarai636310 ай бұрын
यो भाइ अलिक घर परिवारको जिम्मेवारी छैन कि क्याहो?यो बहिनि पनि कस्तो आमा हो। सानो-सानो बाल बच्चा छाडेर हिड्न सक्ने हैट😕
@SONIYAMAGAR-w5e4 ай бұрын
❤
@rabintamang948110 ай бұрын
Yo aimai xixixi.. Thukka
@sujendrarai905310 ай бұрын
यस्ता आइमाई हुन्छन कस्तो यस्को बोलिसुन्दापनी मुख्मा हान्नुजस्तो,नाठोसित लागेपछी किन उल्टो कुरोगर्छन नानिहरुसित पनि बोल्नु कति गारो यस्तो आइमाई ।नाठोसित लागेपछी बारथ्स्री कुरोगर्छ!
@miragurung282810 ай бұрын
यस्ता अाईमेको नाममा कलङक के बाच्नु धर्तीको बोच भएर बनच्नु भन्दा मरे हुन्छ
@prakashlimbu1210 ай бұрын
येस्तो छोरी मान्छे लाई त घाँटी चवताई xinaunu पर्ने हो के xori manxe कोे man yasto kathaor हुँदो रहेछ हामी xora manxe ले kati दुःख garer bihe garer ल्याएको budi le नै yesto garx vane
@PmRj-oh1ky10 ай бұрын
Buda sang risayeni nani Babu sang t ramro garnuni❤❤❤
@soniyabc672410 ай бұрын
Bichara nani
@Keshabrana969 ай бұрын
कस्त्यो पापिनि आमा रैछ छोरा ले राम्रो सङ्ग बोल्दा पनि के सारो चर्के को होला कस्त्यो ढुङ्गा जस्त्यो मन रैछ