सहि हो सर नबुझ्ने लाई थर्काउने काम पनि गर्नु पर्ने हुन्छ
@chuindrabista69753 жыл бұрын
बिचार भाइ बुइनि हरु रामारि मिल्नु है
@SovitapaudelDahal Жыл бұрын
मिडियनपनिअचम्मै मिलाएकोमा धन्यवाद छ।
@NepaliNomad12343 жыл бұрын
अन्धो माया ले सन्सार चल्दैन , माया भनेको त भितृ मन ले गर्नु पर्छ ❤️🙏
@geetalamsal19643 жыл бұрын
कानुनले गर्न नसकेको काम सन्तोष सरले गर्नु भएकोमा सलुट छ हजुरलाई
@shobhaghale14923 жыл бұрын
Hoho
@manishakaushal87943 жыл бұрын
Sahi ho 🙏🙏🙏
@dilakumari40593 жыл бұрын
@@shobhaghale1492 ..
@dilakumari40593 жыл бұрын
@@shobhaghale1492gg
@dilakumari40593 жыл бұрын
@@shobhaghale1492 feer
@sotantrashah19153 жыл бұрын
सन्ताेष सर !बिग्रिन लागेकाे सम्बन्धलाई जाेडनमा जुन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकाे छ,निकै प्रशंशनिय छ 🤗
@limbumitra43363 жыл бұрын
सन्तोष सर तपाईं महान हुनुहुन्छ।समयले साथ दिएसम्म म तपाइको हरेक भिडियो हेर्छु।तपाइको भिजन पर्फेक्ट लाग्छ।
@khantikhanti32203 жыл бұрын
भाग्यमानी ले मात्र माया इज्जत गर्ने श्रीमान पाउछ है यो कुरा सोच बहिनी
@sportman74253 жыл бұрын
Akdam Right kuro
@manishakaushal87943 жыл бұрын
You are right 👌👌👌👌👌
@dolmalama21603 жыл бұрын
Ekdam sahi I agreed
@munapuri31683 жыл бұрын
Right you
@romeshthapa9453 жыл бұрын
Good think
@minarani8173 жыл бұрын
बैनिको कुरा 100% सहि लाग्यो बैनी बुझाकी रैछ्👍️👍️👍️👍️👍️
@shantikokhojima60403 жыл бұрын
भरोसा होस सङ्का नहोस 🤔 झगडा होस धोका नहोस 💔 रिसाउनी होस मन दुखाउनी नहोस चोखो माया होस देखावटि नहोस 😬 सन्तोष सर यो जोडी लाई पुनर्मिलन गराउनु भएकोमा हजुरलाई धेरै धन्यवाद 🤗💐🙏
@paralashashrestha9463 жыл бұрын
Kati ramro sabda
@yogendrathapa58723 жыл бұрын
Good hjr lai man paryo ni
@Prince_is_on003 жыл бұрын
@@yogendrathapa58721
@milan02503 жыл бұрын
100% सही हजुर
@sandipbhatta53033 жыл бұрын
Sahi ho didi
@manojsoni66003 жыл бұрын
सन्तोस दाइ को काम लाई मन पराउने जति यता
@thakurbanjara69213 жыл бұрын
Yes
@gaming_prajwal3 жыл бұрын
YES
@jibanjiban34243 жыл бұрын
@@thakurbanjara6921 oh kq1Q
@poshannicesongyogi69823 жыл бұрын
Good sir
@susmitanembang73353 жыл бұрын
K garnu milauni Kam chain Sarai chadai garnu hunxa Dai haju la
@MohanisubbaRai11 ай бұрын
Thanks tapailai
@Nsp9333 жыл бұрын
न्याय पाउन कहि जानू पर्दैन् बस सान्ताेस सर सँग जादा हुन्छ धन्यवाद छ सन्ताेस सरलाई।
@जिवनक्षेत्री3 жыл бұрын
आगमी दिनहरुमा जे जस्तो भए पनि पछिका दिनहरुमा मिलेर बसुन भन्न चाहान्छु 🙏💜
@gomadhakal14073 жыл бұрын
0$
@goldeneye40032 жыл бұрын
पत्रकार हुनुत सन्तोश दाइ जस्तोपो हुपर्छत होउ।
@buddhalaxmirai54893 жыл бұрын
मिलेर बसेको नै राम्रो हुन्छ जो सङग गए पनि जता गए पनि भाग्य सङ्गै जान्छ त्यही भएर मिलेर बस्नु
@arjunchamling2283 жыл бұрын
Hunu ta ho Laxmi ko kura pni tra yo keta ko xalamala xai alik thik lageyna malai ta garo xa hw bujhnu aaja voli ta tyo pni Nepal ko keta kt haru ko ta😬😇
@sabinathapa35763 жыл бұрын
सन्तोस सर लास्त मा हेर्दा धेरै मजा लागो बेहोस पछि होस मा आउदा क्या दामी भो दाजु हजुर त भगवान नै हो 🙏🙏
सानो पेट दुख्दा रिस मात्र उठ्छ कसै सङ्ग बोल्न मन लाग्दैन झर्को लाग्छ यो कुरा चाहिँ सत्य हो है।
@lalbilla8963 жыл бұрын
श्रीमान्ले श्रीमतीको पीडा बुझ्नुपर्छ । जस्तोसुकै अबस्थामा पनि सपोट गर्नु पर्छ ।
@pugugharti3 жыл бұрын
@@lalbilla896 r
@sushilamaharjan57403 жыл бұрын
@@lalbilla896 à
@sudipekwiwo8wp4833 жыл бұрын
3qi8w432w548ikjw5328wsxz8
@sirjanarai4193 жыл бұрын
सहि कुरा misses aale g
@lalitkhadka94693 жыл бұрын
सन्तोष सर काे काम लाई सलुट गर्छु यस्तै सबै मिलेर अगाडी बढेको देखना पाम जय नेपाल
@प्रतीक्षानेपाल3 жыл бұрын
सलुट छ सन्तोष दाजु लाई हजुर को साथ सपोट सधैं दु:खि पीडित लाई खुशी दिने बिछोड लाई मिलन गराउने एक पात्रो हजुर मात्र हो
@jamunasunar6413 жыл бұрын
Ho hajur ho
@tikakumardahal9273 жыл бұрын
सम्बन्ध तोड्ने भन्दा जोड्ने कार्य सफल गराउन सफल भएकोमा सन्तोषजीलाई धेरै धेरै धन्यवाद ।
@sahiltamang5753 жыл бұрын
होइट सन्तोस सरको उपस्थिति मा म डराए आज कडा हो बाबै यतिको हुन पनि पर्छ सलुट छ सन्तोस सर्🙏🙏🇳🇵🇳🇵🇳🇵
@Manmayalimbu-wl3pm7 ай бұрын
l
@Angler_IDK3 ай бұрын
0
@shisirnepali88053 жыл бұрын
एकतर्फी माया भएर रहेछ , जहाँ माया दोहोरो हुनुपर्थ्यो । सुनेकै छौं नी एक तर्फी रोटी त पाक्दैन । संका गर्नु स्वभाविक छ । विश्वासको घेरामा राख्न सक्नु पनि एउता श्रीमतीको दाइत्व हो नी!!!
@anishchaudhari48883 жыл бұрын
यो भाईले धेरै माया गर्छ,माया नगर्ने केटा मान्छे रुदै रुदैन सन्तोस सर
@romeshthapa9453 жыл бұрын
Sai ho
@anuplee33833 жыл бұрын
Santosh vai great job.man ko dhani manxe deuja vai.
छोरा मान्छे को आसु त्यो दिन मात्र झर्च जुन दिन आफू भन्दा बढी माया गरेको मान्छे अलग हुन्छ 🌷🌷🇳🇵
@laxmipanta29413 жыл бұрын
मायाले सन्सार थाम्दैन
@shantibasnet81623 жыл бұрын
संतोष सर लाई फेरि पनि धेरै धन्यवाद र भाई कन्चन त हामी माझ रहेनन् एक पटक फेरि पनि त्यो अनिशा लाई मिडिया मा ल्याउनु न
@bhimprasaddangi59683 жыл бұрын
सन्तोष विचलित आत्माको भगवान हो सलाम छ
@prabhathapa62128 ай бұрын
Santos dae lae date dare dznbad xa xutko jod😅e lae .milaedeso sbeko sewako sate udar garedeskoxa hznue ko jay hos
@narbahadurgharti6093 жыл бұрын
सन्तोष सर तपाइले धेरै राम्रो काम गर्नु।भएको छ हार्दिक धन्यवाद
@janakagharti82703 жыл бұрын
दुबै लाई एक अर्का प्रति प्रेम छ मिलेर बस्नु खुसी हुनु भगवान को आशिर्वाद पुगोस् है
@kulthapa29163 жыл бұрын
Hs
@chamikwt36873 жыл бұрын
easta budi katne buda sanga zindagi kasari ziune ke kina mukha chaina bolne galti vaepani bolne ho much le bolne honi hai hattle hoina murkha haru matrw hat pat garnegarxa
@mailamaila80273 жыл бұрын
माया त छ तर यहाँ बीच मा आर्थिक प्रोब्लम रैछ जस्तो लाग्यो
@dipaksaudyoutubechannel14663 жыл бұрын
मेरो सोच मा केटो एकदम सोझो रैछ कसम यदि स्वास्नि कतै गयो कसै सँग गयो भने अर्को बिहे गर्ने गलफ्रेन्ड लियर बस्ने गर्छन् तर यो केटो चाँही रूदै खोज्दै आयो
@ganeshsanjyalachhami62963 жыл бұрын
हो नि है
@saralathapa21633 жыл бұрын
Jati j vane pni yo kt 100% wrong ho.budalai hepne ani thulo kura garx.poila gako thyo hola nakkali.
@sujantamang37703 жыл бұрын
Sai honi kto sojo xa
@gurungdevi25413 жыл бұрын
हुन त मान्छे देखेको जस्तो सोजो त हुदैन तर केटि निकै चालू छ
@bomdarlamimagar64643 жыл бұрын
केटी त लस्तै चालु जस्तै देख्छु।।।
@diparawat50993 жыл бұрын
👍️👍️👍️
@desertrose34073 жыл бұрын
हाहाहाहा सही हो सही केटीको आर्कौ नै छ जस्तो बाहाना मात्र हो
आहा सन्तोष सर हजुरको काम महान छ साथै मिल्न भएको मा दुबै जनालाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द छु
@narayanregmiregmi61303 жыл бұрын
यस्तो माया गर्ने मान्छे भाग्यमानिले मात्रै पाउछ कुरा बुझ देउता पुज दुखी आत्मा 😠😠😠😠😠कुरा बुझ्दा अकै सग सलकेको जस्तो छ
@salinabasnet95003 жыл бұрын
Bichara garib x sabai purauna garo hunx ani Tanab ma vanyo hola
@narayanregmiregmi61303 жыл бұрын
@@salinabasnet9500 pakai pani gareb vayera bachanu pani pida xa hjr k garnu 😑😑😑
@atengabu70483 жыл бұрын
Real ho.. Arko sanga nasalki jasto hos sriman xardainan... Thorai le matra tyo pani dukhit hudai..
@shishirlimbu96383 жыл бұрын
@@salinabasnet9500 जिन्दगी चलाउन पैसा चाहिन्छ के गर्नु हजुर
@drivinginsaudiarabia53563 жыл бұрын
केटाले साइको माया गर्ने रैछ ❤️💓💕💖💞💗💛💜💝
@bhagawatiroka60782 жыл бұрын
कति राम्रो मीलन। सानोतिनो कुरामा घर छोडेर हिँड्नु हुन्न । कहिले काहीँ ठाकठुक त भैहाल्छ जस्को श्रीमानश्रीमती बिच तर हामी महिलानै त्यस्मा संयम हुनुपर्छ । बधाई छ मंगली र दीपकलाई ।
@premshahiprem5683 жыл бұрын
मिलाउनु भयो तर फेरि पोइल जान्छ
@kishansingh55713 жыл бұрын
Malai ni yo aaimaivta 100% poila janxe
@kumarijoy56303 жыл бұрын
Kute paxi ko basxa gaihalxa ni xodera? Sabailai afnai jindagi pyaro lagxa.
@basantagc63613 жыл бұрын
hoho jancx
@sudiprai42273 жыл бұрын
Keta pagal jasto xa kt lai kei vayo vane ko jimma line ...
@mrdg_gamer10003 жыл бұрын
Keti le chai maya nagarne rahexa ..
@STHAMADHU3 жыл бұрын
रोएर स्वास्नी पाइन्छ र भन्थे आज पाई छाडे । धन्यवाद कपुरबोट परिवार लाई ।
@kumargharti13713 жыл бұрын
हा हा
@yamkeshsingh30703 жыл бұрын
HaHaHa...........
@asmitakc9733 жыл бұрын
naroya ta jotinna ta ho vai hahaha
@mohansingrana50693 жыл бұрын
अरुले हानेको श्रीमती फिर्ता ल्यायो अब खुशी सङ्ग बस्ने
@bishnadhami2 жыл бұрын
धेरै धेरै धन्यवाद सन्तोष देउजा सर हजुरलाई छुटाउनु भन्दा जुटाउनु राम्रो हुन्छ नि
@adtyoutubechannel38143 жыл бұрын
हरेक लोग्ने स्वास्नी को सम्बन्धमा उथलपुथल हुनुको मुल कारण हरु शङ्का गर्नु , अर्काको कुरा सुन्नु ,कुलतमा फस्नु , अम्दानी भन्दा खर्च बडी हुनु, family लाई time दिन नसक्नु ,एकले अर्का लाई बुझाउन नसक्नु , एउटा आगो हुदा अर्को पानी हुना नसक्नु हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@leeponmogol21383 жыл бұрын
Right
@buddhanepali50693 жыл бұрын
Good bro
@kamalathapa79583 жыл бұрын
100% right
@pabindrarai61133 жыл бұрын
100%good
@bishalramtel3653 жыл бұрын
Right your think sir
@RamBahadur-iw5lp3 жыл бұрын
समस्या चै मेरो पनि छ म पनि कुनै दिन नेपाल आएसि आउछु सन्तोस सरको साथमा म पनि तेस्तै भाको छु
@manusaisamundra38243 жыл бұрын
Plzz midia ma na aaunu hola......
@bhimkumaroli10253 жыл бұрын
Mitra kasari huncha aafai ghar vetrai milaunu tar yasri mediyama aaune kam nagarnu hola
@essorkc21453 жыл бұрын
ए हजुर मेरो हालत पनि तेस्तै उस्तै छ कसो गर्ने होला जेहोस अन्य कोसैलाई पनि नहोस है गल्ती कोस्को हो हेर्दा दुबै जना उस्तै माया लाग्दो छन बिचरा हरु जेहोस मिलायर पठाउनु ,,
@narkumarikarki60483 жыл бұрын
याे खाते हाे यस्ले श्रीमती पाल्न सक्दैन बिजाेक पार्छ याे नानिले कानुन अनुसार जानुनै ठिक हाे
@munalimbu9343 жыл бұрын
Myro ni astae samsya xaa hjr
@kalpanabishwakarma19253 жыл бұрын
यो हो वास्तविक समाज सेवा , फुटेको परिवारलाई मिलाएर समाजमा राम्रो सन्देश दिने काम गर्नु भएको छ सन्तोष सरले । धरै धेरै धन्यवाद ।
@dadmagar93793 жыл бұрын
7
@sunbarsunbar69412 жыл бұрын
Very Happy both !! ❤❤🥰🥰
@umasampang67003 жыл бұрын
केटाको मन कोमल र साचो माया रै छ उस्तैले भए अर्को बिहे गर्थो कि गलफ्रेण्ड बनाएर हिड्थ्यो😜😝😝
@NepaliNomad12343 жыл бұрын
माया गरेको भए किन कुट्थियो , मात्र वोछयान को माया रैछ 🤣🤣🤣
@sarojchhetri59372 жыл бұрын
Hoina kta chahi maya garekai ho dherai maya huda ni jhagada huncha budi ghar xodera gaese u aklo maya ahni budi ko matahtto thaha payo ahni jhan budiko maya lageko ho
@kamalgulmeliofficial5943 жыл бұрын
सन्तोष सर को कामलाई नमन नै गर्नु मन लाग्यो
@dillidilli2493 жыл бұрын
सन्तोष बुढा ले काम राम्रै गर्दा रहेछ्न त सलुट ब्रो अझै पनि बिचल्ली परेका हरु लाई पनि मिलाउने काम गर्नु होला हार्दिक शुभकामना।🙏🙏
@birendrat1773 жыл бұрын
महिला अधिकार मात्रा बिचरा सोझा बुडा, सबैको जय होस्
@bipangurung74503 жыл бұрын
सन्तोष भाइ तपाइलाइ धेरै धेरै धन्यवाद फेरि पुन मिलन गराइ दिनु भयो।
@Rajkumar-ji8yv3 жыл бұрын
😂😂😂😂
@prakaasharmaa3 жыл бұрын
सही भन्नुभयो। यो मान्छे सोझो हो भनेर सजिलो गरि बुझ्न सकिन्छ। आइमाई हिडेपनि, उसको गल्ती भएपनि समाजको सहानुभूति उसैसङ्ग छ। बिचरा पुरुष, र अन्यायी समाजलाई धिक्कार।
@lamajas25563 жыл бұрын
जसले जे सुकै भनेपनि 2जनाबिचमा अपार प्रेम छ्😍अरुको कुरा सुनेर बाच्नपनि दिदैन र मर्नपनि दिदैन अरुले के सोच्ला के भन्ला भनेर नछुटिनु गरिखाने आफुले हो कसैले आएर मानाचामल भरिदिदैन आगामि दिन राम्रो सङ्ग बितोस शुभकामना आगो त ठाकठाक ठुकठुक नगरि बल्दैन,एउटै ठाउमा राखेको भाडा त एकआपसमा ठोकिएर बज्छ झन बुडाबुडि कभि खुशि कभि गम्😍😍😍
@bhimkumarithami5096 Жыл бұрын
धेरै धेरै धन्यवाद सन्तोष दाई तपाईंले धेरै राम्रो लाग्यो राम्रो काम गर्नु भयो।🙏🙏🙏
@khimbdr1303 жыл бұрын
सन्तोश सर को कला र शैली सलाम छ
@kwtkwt92753 жыл бұрын
सन्ताेस दाइ हजुर ले भने काे बुझे काे सबैले याे हालत कसैकाे हुन्थेन हाेला दाइ नमन छ है हजुर दाइ ,,
@poshannicesongyogi69823 жыл бұрын
Good
@_Huaesthetic_3 жыл бұрын
सर यस्तो केहाे हहहह
@ratanbhandari7489 Жыл бұрын
दाइ धेरै धेरै धन्याबाद हजुरले धेरै ठुलाे काम गनु भयाे भगवानले रक्षा गरुन
@birbahadur39013 жыл бұрын
सन्तोष देउजा सरलाई सल्युट छ । राम्रो जोडी रहेछन् मिलेर सुखदुःख एकसाथ भएर हासिखुशी जिन्दगीभर साथ निभाउनु all the best
@salikramphuyal50403 жыл бұрын
l
@santoshibudhathoki67012 жыл бұрын
धेरै बदाइ छ है सनतोष दाइ
@sushilabhattarai92993 жыл бұрын
भाईलाई पश्चताप छ मिल्नोस् हॉसीखुशी रहनु घमन्ड शत्रु हो ! सन्तोष सरलाई धन्यवाद 🙏🏻
@Simran-hu4xb3 жыл бұрын
लथ्याप्रो नै रहेछ केटो😆
@utsavrai918111 ай бұрын
तपाँईहरु मिलेर बस्नुपर्छ ।
@mylovejanu50583 жыл бұрын
मान्नै पर्छ यार सन्तोष दाइ लाई 🙏🙏🙏
@mayathapa87643 жыл бұрын
Wow Santos sir
@liladahal92253 жыл бұрын
Good
@antimbhujal50973 жыл бұрын
एभाई अहिले भनी हारी मिलेर खाउँ बसौं
@joshizi21073 жыл бұрын
जादु गर नै हाे सन्ताेष दाइ त😍
@lovelykrishna30723 жыл бұрын
very very good santosh sr very thank u so much hami haru banglore dekhi heriraxau hami haru hjr ko dherai thulo fan ho hamiharu
@balbahadur80573 жыл бұрын
सन्तोष सर हजुर लाई धन्यवाद धेरै धेरै बिछ्याइएको जोडी लाई मिलाउन सफल हुनुहुन्छ जहाँ पनि भाइ बैनिको पुनर्मिलन को सुभ कामना
@ambarthapa37883 жыл бұрын
सन्ताेष सर अाज चै कडा रुपमा प्रस्तुत हुनु भए छ है।परिस्थि अनुसार हुनु पनि पर्छ।👍️
@prakashrai41103 жыл бұрын
कस्तो गुइछे रहेछ
@munbahadurbhandari4393 жыл бұрын
मिलन गराइ दिएकाेमा देउजा सर लाई धेरैद धेरै धन्यावाद दरउजा सर लाइ
@melinakunwar62273 жыл бұрын
सन्तोष जि राम्रो बनाईदिनु भयो तेस्को लागि तपाईं लाई हामी लगायत सबै ले साथ सपाेड दिने छौं तपाई को कामलाई सलाेट गर्न चाहन्छु
@mahendrabm44173 жыл бұрын
बुडाबुडिको झगडा परालको आगो यहि त हो😅😅😅 महान हो तपाईं सन्तोष सर्😅😅
@BhimprasadKafla2 ай бұрын
सही हो सन्तोस जी तपाईं बिछोड भयका जोडी लाई मिलाइ राख्नु भयको छ धन्ने बाद❤❤❤
@krishnakalakheti54413 жыл бұрын
मिलेर बस्नु भाई बैनी लामो जिवनको शुभकामना छ
@tirtharanigiri50503 жыл бұрын
जबर्जस्ती मिलाएर जिन्दगी जान गारो हुन्छ मन मिल्नु पर्छ है
@magarrana96253 жыл бұрын
दुइचार दिन हो यस्तो सम्बन्ध धेरै तिक्दैन जबर्जस्तले हुदैन स्वतन्त्र भएर जिन्दगी जिउन दिनु
@thapmaya11523 жыл бұрын
सन्ताेज देउजा दाइ लाई मेराे हिर्दय देखि माया गर्छु सलुटछ दाइ हाल मलेसियाबाट हेर्दैछु अागामि दिनहरुमा पनि यसरी कामगर्दै जानुहाेला
@gangapunmagar80913 жыл бұрын
सन्तोष दाई लाई कति दुख दिनछौ 🙏🙏🙏🙏अब यसरि नछोड।
@bipanxettri50713 жыл бұрын
सन्तोष दादा ले धेरै जोडिलाई मिलाउनु भको छ फेरि राम्रो काम गर्नु भो हजुर्को काम लाई सलुट छ।
@chetan07093 жыл бұрын
यो संसार मा कसै को विछोड चाहिँ ना हौस्🙏🙏🙏🙏🙏🙏🙏🙏
@premshahiprem5683 жыл бұрын
केटाको फोन आयो अनि भातै छोडेर गैइ जानेले भात पदकाउदैन
@manuthapa23263 жыл бұрын
Asto aru ko satha rorji haru lai milap nagaraunu kina ki yo vanda bejat aru khi hudaiña milni manche ta xoder nai jadaina
@rameshbahadurshahi50483 жыл бұрын
सन्तोष दाइ हजुर लाइ धेरै धेरै धन्यबाद हजुरको काम सफल होस हजुर को काम अबिसमरिय छ दाइ
@chandrakumarilawati31013 жыл бұрын
सन्तोष दाईको सल्लाहलाई सलुट छ/
@udayakc96613 жыл бұрын
🙏❤️अब मिलन भएर ,बिछोड नहोस् यो जोडी ,सधैं मिलेर बस्न आग्रह गर्दछु !!दुबै एकाअपासिमा माफि मागेर मिलन भएको जोडी फेरि बिछोड,नहोस् !!❤️🙏
Tai ta ne 😀nakali bhayara ni 2jana saga gako hola ne 😳😳
@desertrose34073 жыл бұрын
मंगलि नक्कली अब तेस्रो घर बनाउनु छैन रे 😂😂😂😂
@buddygurung99523 жыл бұрын
यो हिनित सन्तोष सर हामीले मनेयौं तपाईलाई।
@anusitling78113 жыл бұрын
Great job Santosh bhai. God bless you
@samjanasoni60863 жыл бұрын
सन्तोष दादा हजूर लाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻
@ridamgaireofficial16583 жыл бұрын
सन्तोष dai hjr लाई धन्यादा hjr लाई
@ruchikadevkota34973 жыл бұрын
तेस्तो कुटपिट र वचन हरु त मेरो लागि दैनिकी जस्तै भको छ। तर पनि छोरी मान्छे हु, आफ्नो र माइती को इज्जत को लागि मात्रै भयपनी सहेर बसिरहेको छु पाँच बर्ष देखि , जिन्दगी को खेल न हो ..................
@pashupatipudasaini25643 жыл бұрын
Kuro sunera dukhalago malaita
@honeysingh20533 жыл бұрын
Ruchika devkota tapai asal nari hunuhunxa
@tamangnikanxi65963 жыл бұрын
मैले त हजुर 17 बर्ष देखि सहदै आएको छु अब मिडिया मा आउनु मात्र बाकी छ...
@Saru_rai_694203 жыл бұрын
शन्तोष जिको पुरानो जोडिलाई मिलाउने लमि काम जे होस रमाईलो छ ।
@pratimabistapoudel1103 жыл бұрын
सलाम छ सन्तोष सर यस्तै पुण्यको काम गर्दै जानू होला ।
@saayamkoirala23033 жыл бұрын
अर्काले मिलाएर मिल्नी हैन नानी बाबू यक अर्काको साथमा हुनु छ भने यक अर्काले बिस्वास गरेर मन बाट माया आउनु पर्छ अर्काले मिलाको सम्बन्ध धेरै टिक्दैन यो जोडि सधै साथमा देख्न पाउ सुभकामा छ 🙏🙏🙏🙏🙏 भाइ बैनी
@thakurbanjara69213 жыл бұрын
सन्तोष सर लाइ सलाम
@gangabiswa1160 Жыл бұрын
Good job 🙏🙏🙏
@monbahadurbahadur29233 жыл бұрын
सन्तोष सर धेरै धेरै धन्यबाद छ हजुर लाई बिछोड हुना लाको जोडी लाई मिलान गराइदिनु भयाे हजुर लाई सलाम छ है🙏🙏🙏👍👍👍👍
@nareshlamgade29193 жыл бұрын
माया त दुवै जनाले गर्दारहेछन्, तर माया बुझाउन नसक्नु र बुझ्न नसक्नुको कमजोरी देखिन्छ, best of luck .
@padamb.k36672 жыл бұрын
यो मिलन जोडि लाई धनेबाद छ सदै खुसी हुनु र साथ् मा मिडिया टिम लाई पनि खुसी लागेयो
@nimkumari28053 жыл бұрын
यो भाईबैनि को कुराले म त आँसुनै आयो मिलेर बस्नु पत्रकार भाईले सदै राम्रो काम गर्नुभाछ सदै यस्तै गर्दैजानु
@djalexrai810763 жыл бұрын
सन्तोष सर महान काम गर्नु भयो 🙏♥️♥️
@VishnuVishnu-ny9tx11 ай бұрын
मायाको महतो यो हो भाइ को चोखो माया बैनी को बोल्ली सोहिली राम्रो छ राम्रोसँग मिलेर बस्नु जिबन साथी भनेको भगवान हो एक आपस दुख सुख मा बाडेर खानी बस्नी जिबन जस्तो कुनै हुदैन आशिर्वाद छ मिलेर बस्नु धन्यवाद सन्तोष देउजा सर लाई
@loknathadhikari30423 жыл бұрын
सन्तोष दादा सलूट छ हजुर लाई भगवान लें रक्षा गरून् किनभने धेरै को भगवान हूनूनछ 🙏🙏🙏🙏
@ganeshkarkiyoutubechannel.37573 жыл бұрын
ल सन्तोष सर फेरि पनि हजुर लाई धन्यवाद छ
@krishnabohara98503 жыл бұрын
Congratulations daju
@ramtaman10403 жыл бұрын
मिलन गर ई दिनु सर भ ई श्रीमती भनेको जुनी काट्ने हो जिवन खुसी जिउँनु पर्छ धर्म कर्म लाई बुझ्नुपर्छ श्रीमतीलाई माया गर्नू अनि भरोसा बिश्वास गर्नू बुढा लाई दिदी ल ❤️ जिन्दगी लामो छ हंसी जिऊने नै राम्रो हुन्छ ❤️👍🏿 धन्यवाद छ सर। जय नेपाल ❤️❤️❤️❤️
@rudrapahadi6343 жыл бұрын
पुनर्मिलन गराईदिनु भएकोमा सन्तोष सरलाई धेरै धेरै धन्यवाद ,,
@rkmcbioflocfishandpoultryf48392 жыл бұрын
Santosh. Bhai. Ki. Ess. Adamya. Sahas ko. Dil. Se. Salute...
@jibanlimbu54883 жыл бұрын
सन्तोस दाइको काम प्रती सलाम छ
@netrarai76833 жыл бұрын
Sahi ho yeu Jodi
@itsmenisha8023 жыл бұрын
God bless you 🙏❤️ बुढा बुढी को झगडा परालको आगो जस्तै हुन्छ ❤️❤️
@ambahadurgurung9213 жыл бұрын
Yes you're right ✅
@sharmilarai4129 Жыл бұрын
एक अर्काले बुजा बुज हुनु पर्छ दुई जना बिज अबको दिन मा मिलेर एक अर्काले दुखमा साथ दि दै बस्नु
@Durga9613 жыл бұрын
अब बखत र प्रतिभा लाई पनि मिलाउनु पर्यो सन्तोष जी 🙂☺️
@jivanmagar86603 жыл бұрын
तिमी र म मिल्नी हो
@dolmalama21603 жыл бұрын
@@jivanmagar8660 milnu milnu media ma vairal huna paucha 😁😁🤪🤪
@jivanmagar86603 жыл бұрын
@@dolmalama2160 vairal huna ta haina ho dolma lama g