No video

Bharat Dahal को खुलासा || अमेरिका ५५अर्ब देखाएर सम्पूर्ण नेपाल लुट् -ने र मुख्य उद्देश्य चीनमाथि हम.

  Рет қаралды 68,165

Everest Nepal

Everest Nepal

Күн бұрын

latest interview with bharat dahal.
#bharatdahal
#everestnepal

Пікірлер: 142
@bimalkumarbista9886
@bimalkumarbista9886 4 жыл бұрын
हामी सबैले धेरै कुरा सिक्नु पर्छ भरत सर सित ।सधै हामिले भरत सर जस्तो ब्याक्ती पाउन सक्दैनौ भन्ने मा कोको सहमत हुनुहुन्छ यता हजिर होम न है नेपाली मनहरु।
@ronashtamang5243
@ronashtamang5243 4 жыл бұрын
भरत दाहाल जस्ता मान्छेलाई नेपालीहरुले चाडैं चिन्नु जरुरी छ,🙏
@basantgiri587
@basantgiri587 4 жыл бұрын
Sahi Bislesan garnuvo
@chandragurung6295
@chandragurung6295 4 жыл бұрын
भरत दाहाल लगायत सबैलाई नमस्कार 🙏🇳🇵🙏जनताले चिन्नु पर्छ ।भरत दाहाल प्रेम कैदी डाःसुरेन्द्र के सि स्वागत नेपाल सरहरुलाई
@MohanPoudel-d5z
@MohanPoudel-d5z 3 күн бұрын
भरत सर लाई सुन्दा लाग्छ उहाँ जिवित ईतिहास हो कति सरल र सहजै तरिकाले आफ्नै आखाले देखेको र भोगेको जस्तै अनुभव हुने गरि प्रस्ट पार्न सक्नुहुन्छ । तेसैले उहाँको कुरालाइ खुबै चासोको साथ सुन्ने गरेको छु।
@sliceblade6300
@sliceblade6300 4 жыл бұрын
भरत दाहाल पकका विशलेशक विदान हुनुहुनछ सवैले सेयर गरौ
@chhatrakoirala2605
@chhatrakoirala2605 4 жыл бұрын
हाम्रो भुमि देवभूमि हो, हामी माथि गिद्धे दृस्टी राख्ने जो कोहि होस्, न आज सम्म सफल भए, न भोलि सफल हुनेछन, बरु आफै समाप्त भएर जाने छन्!!! पशुपति नाथ ले हामी सबैको कल्याण गर्ने छन् !! जय पशुपतिनाथ, जय नेपाल
@user-wj1us3cp7v
@user-wj1us3cp7v 2 күн бұрын
भरत सर विना नेपाल र विश्वको विश्लेषण गर्ने व्यक्ति को स्थान रितो छ । यस्ता हस्तीलाई हामीले अगाडी बढ्न सहयोग गर्नु पर्छ जसले गर्दा समस्त नेपाली को चेतना मा हाम्रो वास्तविकता झल्कोस
@deepakbasyal3603
@deepakbasyal3603 4 жыл бұрын
सटिक र सत्य विश्लेषण, धन्यवाद ।
@miganga8344
@miganga8344 Жыл бұрын
भरत दाहालज्युको बुझाई हजारौं पर्तिसत सहि छ 🙏🙏
@rambhadur8382
@rambhadur8382 4 жыл бұрын
भरत सर का कुरा मा दुरदर्शिता छ
@sundardhital4903
@sundardhital4903 7 ай бұрын
हरेक मानिसको परिचय उसले गरेको कर्मले दिईरहेको हुन्छ। त्यसैले असल कर्म गरौ, असल परिचय दिउँ। #जयहोस🌹🙏🌹
@madhujanakpuri1192
@madhujanakpuri1192 4 жыл бұрын
राष्ट्रका गहना भरत दाहाल ज्यू लाई नमन र धन्यवाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉🕉🕉🕉🕉
@kamalakunwar9953
@kamalakunwar9953 4 жыл бұрын
१०० % सही हो
@dhojff9937
@dhojff9937 4 жыл бұрын
१००%सहि हाे स्वार्थि र मत्लबि हाम्रा नेताहरुकाे केचाल।हाेला भाेलिका दिनमा यिनका सन्तानहरुलाइ याे देश चाहिन्छकि नाई गम्भीर भयर साेच्नु पर्याे चेतना भया ।
@patiramgurung7392
@patiramgurung7392 4 жыл бұрын
अमेरिकी र नेपाल को कहानी उस्त उस्तै रैछ धन्यवाद भारत सर
@serb.k
@serb.k 4 жыл бұрын
it's reality of American ,, thank you Mr Bharat ,, highly respect ..
@bhuwantuladhar2055
@bhuwantuladhar2055 4 жыл бұрын
भरत दाहाल सर को बिश्लेशन बाट धेरै कुराको ज्ञान पायो । यस्को लाई धेरै धन्यवाद छ ।
@rayleysghemeray6656
@rayleysghemeray6656 4 жыл бұрын
एकदम राम्रो विश्लेषण ।।
@purbionline7401
@purbionline7401 4 жыл бұрын
#good#analysis The great man bharat sir !!
@Originalmagicalscience
@Originalmagicalscience 4 жыл бұрын
भरत सरको बिश्लेषण पहिले देखि नै मन पराउदै आईरहेको हुँ, र यो बिश्वमा रहेका मानव जातिहरुलाई पनि पचिस बर्ष पहिले देखि नै नजिकबाट चिन्दै र बुझदै आई रहेको छु...but I really like my own words, my words may seem bitter to you right now, but one day everyone will be on my side, but I can't say it's happening right now, but in any time will definitely get it, and that time is coming to a close, wait for that time, and all the miserable creatures in the universe will be saved. Since this tragic scene is seen in the creatures, I have been demanding inanimate peace with the God of Nature, because "Nature" is a combination of both inanimate and living. That´s why No heat, No cold, God and Giant, No error and punishment… There is only one victory in the universe, a victory that does not hurt the minds of the opposition, that victory is called, inanimate peace, "Nature" is a combination of both inanimate and living beings, in living beings are found to have two power elements, God and Giant, and sometimes inanimate elements become God and Giant for living elements, but living things is the key element of the worst, most corrupt, worthless, and unsettling things in the world, therefore lifeless peace is a real peace and heaven, In the living, God and Giant are found, but in the inanimate they do not have both, but to both God and Giant need the inanimate element, but to inanimate element does not need both God and the Giant…That´s why No heat, No cold, God and Giant, error and punishment, That is a real peace and equality, and real end, truth and Universe, because end is a Universe, Universe is a end.Time is a great in the Universe, but time is a creation and end, the end is a universe, universe is a end, which eat to both heat and cold, God and demons, but nothing can be created and will not end without time, thanks for the time, wait for the time! Modern God´s Light M´science mainlightgravity.blogspot.com/?m= ©opyright and reserved
@sumanbhandari1067
@sumanbhandari1067 4 жыл бұрын
One of the greatest analyst sir Bharat Dahal.... ❤❤❤
@birmagar7965
@birmagar7965 5 ай бұрын
u r great sir
@bhimchhalise1326
@bhimchhalise1326 3 ай бұрын
भरत सर को बिचार ले उर्जा दिन्छ
@danielsherpa7554
@danielsherpa7554 3 жыл бұрын
Bharat sir ko international analysis 100%right.South china Sea ko 9dash line Claim kati ko legal ho bharat sir ko bichaar janne paye hunthiyo
@dentistnearme1
@dentistnearme1 4 жыл бұрын
extremely mind blowing interview. Even thriller movie is not so exciting.
@pranishshakya2156
@pranishshakya2156 4 жыл бұрын
very informative. thank you Bharat sir!
@user-cf2tc6qi7f
@user-cf2tc6qi7f 9 күн бұрын
भरत दाहाल याे माओ हो यो अमेरिका को जरो मात्र खोटाल्छ किन नसमाटेको यसलाई
@bhuwansanjel7382
@bhuwansanjel7382 4 жыл бұрын
The very crystal clear analysis. Great sir
@amritrai3698
@amritrai3698 4 жыл бұрын
It is really excellent analysis, we support you Bharat sir if you’re take part in politics.
@govindagodarthapa1900
@govindagodarthapa1900 4 жыл бұрын
सहि बिस्लेसन सरकाे अमेरिकाले धरै देश लाई तहसनहस पारेकाे छ याे कुरा सबै देश लाई थाहा भएकैछ ।
@srutitamusyo155
@srutitamusyo155 3 жыл бұрын
Thankyou Dahal हSir
@ishworparajuli116
@ishworparajuli116 3 жыл бұрын
Tysm bharat sir for your good news and views. At any rate we should chase away gaddars because these gaddars are as like cancer of our country. Gaddars do not have nationality , they act as being innocent, very expert for corruption and they act against the constitution and protocal.
@yambarai1530
@yambarai1530 4 жыл бұрын
सलुट छ भरतसरलाई ✊
@black11horse
@black11horse 4 жыл бұрын
Only nepali with wide political knowledge of world without biased analysis
@srutitamusyo155
@srutitamusyo155 3 жыл бұрын
Very interesting interview
@KhostaB
@KhostaB 3 жыл бұрын
इज्राएल दुई हजार वर्ष सम्म देश विहीन भएको थियो । 1900 वर्ष अघि राेमकाे अाक्रमणमा देश गुमेको थियो ,नेपालमा यहाँका अादिबासीहरुले गुमाए जस्तै । अहिले प्राचीन भुमिमा नै अाफ्नाे देश पुनर्निर्माण भएको हाे बुढा । इतिहास हेर।
@200803402
@200803402 4 жыл бұрын
He is man of Nepal about knowledge and analysis all napali must recognize him
@pbchhet
@pbchhet 4 жыл бұрын
यथार्थ अनि सहि बिष्लेषण हो।
@lalkajibishwakarma1965
@lalkajibishwakarma1965 3 жыл бұрын
Bharat Dahal jee save Nepal from Oli and MCC
@dambarjimi9321
@dambarjimi9321 4 жыл бұрын
सत्य कुरा सलाम भरत सर
@foursidegamer6322
@foursidegamer6322 4 жыл бұрын
भरतसर तपाईं जस्तो बिस्लेशक सबै देशमा भए अमेरिका बिश्वको गुलाम हुन्थो सलाम छ तपाईलाई
@nabrajstha7290
@nabrajstha7290 25 күн бұрын
सहि बिस्लेसन गर्नु भो।
@skpradhan9859
@skpradhan9859 2 жыл бұрын
Salute....🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🌹🌹🌹🌹🌹🌹🌹😍
@ramprajapati6489
@ramprajapati6489 4 жыл бұрын
Perfect analysis...
@jangarai2582
@jangarai2582 Ай бұрын
सर ले ठिक भननु भयो। अमेरिका नेपाल पसो भने। निसकन मानदैन। Mcc को मतियारहरू आखा त छ होला। जाफान र दछिण कोरियामा जरा गाडेको देखेन। 55 अरब देखायर। 55 खरब लुटन आयको हो। घातीहरू
@sarupthapa4072
@sarupthapa4072 4 жыл бұрын
ध्न्यबाद राजनीतिको ज्योतिष भरत दाहाल जि धेरै कुरा सिक्न पाइरहेको छ utbey ब्रो लाई पनि ध्न्यबाद यस्तै बौद्धिक हेर्न पाइयोस
@PuskarJoshi
@PuskarJoshi 4 жыл бұрын
It's very unfortunate that Bharat Dahal sir is not in mainstream politics!
@bostonbrahmin7370
@bostonbrahmin7370 3 жыл бұрын
To be in mainstream in the status quo is to be spoiled
@jangarai2582
@jangarai2582 2 жыл бұрын
55 अर्बको नाईके शेरे हो,
@dipakgautam5007
@dipakgautam5007 2 жыл бұрын
Sahi bichar sar
@bhumilama7921
@bhumilama7921 4 жыл бұрын
Salute cha bharat sir Lai satya r tahya ko sahi bisleson garne bakti ma parnu huncha uha
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
भरत सर चिन र,स उततर काेरिया चुप किन याे दुष्ट अमेरि का लाई युदद गरे र सिधयाउझछन नि त यीनि ठुला ठुला देस मिलेका छन सबे मिले र तयाे अमरि कि सामाजय वाद सिधयाउन सकदेनन र किन चुप चाप बसेका छन अमेरिका जृ मन लागछ तेहि गने यी ठुला देस हर, चुप चाप बसनु नपने हेन र भरत सर किन मन परि यी देस हर, बझदेनन
@thegurkha9167
@thegurkha9167 4 жыл бұрын
He’s genius.
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@jangarai2582
@jangarai2582 Ай бұрын
यि पालियकाहरू लाई, अमेरिका नेपाल सक्न र चिन बिथोल्न आऊन जोड गरेको हो,भन्ने १००% थाहा भयर बुच पचायकाहुन, कारण खायका छन, अब सुलेमान,
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
भरत दाहालजी लाई लुम्बिनी बिश्वबिधालयमा अध्यन गर्न अनुरोध गर्दछु ।
@pancharamchaudhary4633
@pancharamchaudhary4633 2 жыл бұрын
Good🌹 bhusal sar
@yubi3619
@yubi3619 4 жыл бұрын
this man is genius 🙏🙏
@rambahadurgauchan2923
@rambahadurgauchan2923 24 күн бұрын
नेपाल मा के पि वलि को सुसासन समबृदि को स्लिपर फलाके जसतै अमेरिका ले मानव अधिकार र प्रजातन्त्र ंफलाकनु उसतै हो
@RamThapa-pu4yr
@RamThapa-pu4yr 7 күн бұрын
Good ananylisa
@samshergurung6301
@samshergurung6301 4 жыл бұрын
MCC mordabad mordabad 😠😠
@aayo_gorkhali
@aayo_gorkhali 4 жыл бұрын
bharat sir mainstream politics ma aauna paryo sir, tapai haru na aaye ko aauxa? aauna paryo sir please, binti chha
@ritarai3610
@ritarai3610 Жыл бұрын
American matra hoina Hamra Nepali hru pni dherai Gyani ,Buddimani chan.jastai :Bharat Dahal Sir.
@chitrabosel6344
@chitrabosel6344 4 жыл бұрын
I love talk 100%
@furufy2579
@furufy2579 4 жыл бұрын
एकदम सही हो हमीले बुजेक छौ
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
एसको मतलब पृथ्वी सङ्ग मानव खेलवाड गरि राखेको छ हो
@gopalraut7556
@gopalraut7556 4 жыл бұрын
#bharatdahal your very genius. what a great thought, awesome
@dkinsight27
@dkinsight27 4 жыл бұрын
U r really real intellectual
@alifkhan5470
@alifkhan5470 4 жыл бұрын
A
@kumargharti1371
@kumargharti1371 4 жыл бұрын
एत्ति जानेका मान्छे किन एस्तो चुपचाप देस को लागि अगाडि आउनु पर्यो त दाइ
@jangarai2582
@jangarai2582 2 жыл бұрын
अमेरिकाले नेपाल भेटदा, धुप बात्ती गरेर पुजेर राख्दैन होला,भयको स्रोत सबै लाने, खरानी बनायर छोडने हो
@desigamerlive8675
@desigamerlive8675 4 жыл бұрын
अति सर्बत्र बर्जयत् अबयिनिहरु नय्ट हुन्छन् ।
@biswashshah396
@biswashshah396 4 жыл бұрын
100..% right bharat sir....
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
यत्राे 70बष समम काृ अमेरिका काे लाजनिति यी समपुण देसका बुददि जिबिले बुझेका छेनन त कमसे कम अमेरि का त बदमास हाे भने र उसले जे पत्रिकामा लेखेपनि याे गलत हाे भने र अनय देसका पत्र कारले पनि बिराेध किन गन सकदेनन
@birmagar7965
@birmagar7965 4 ай бұрын
dalal is really great super hero in the Nepal
@damodarkoirala127
@damodarkoirala127 4 жыл бұрын
विद्वान विश्लेषक भरत दाहाल राजनीतिमा सक्रिय हुनुहोस् ।
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
भरत दाहालजीले बौध्दधर्म र दर्शन श्रिधर राणा रिम्पोचे गुरुजीसंग सिक्न अनुरोध गर्दछु ।
@nextview6676
@nextview6676 4 жыл бұрын
Kina hola?? Jankari paau na. 🧐
@yatrihami9461
@yatrihami9461 4 жыл бұрын
good sir😍
@arunraj3194
@arunraj3194 4 жыл бұрын
हैन मलाई लागेको कुरो के भने नेपाल मा येति धेरै बुद्धिजीवीहरु छन् । इनिहरु सबै एक जुट भएर येस्ता लेन्डुपे मन्त्री नेताकार्यकर्ता लाई किन ठेगान लाउने काम गर्दैनन् ? साथ दिने त जनता छदै छन नि ।
@nareshmaharjan9517
@nareshmaharjan9517 4 жыл бұрын
100% right bhart sir
@pangpungedhami7309
@pangpungedhami7309 4 жыл бұрын
Salut dahal dir jasta ..lai manchhe le chinna jaruri chh
@namastebirgorkhali4660
@namastebirgorkhali4660 2 жыл бұрын
salam xa sir
@hemgrg1993
@hemgrg1993 4 жыл бұрын
Very good Bharat sir
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
चालक जति सिप छैन सरकार चलाइदिने ! देखि सुनी आवेग कति भिर बाट गुल्टाइदिने ! यात्रु जति घाइते मलम कसरी लगाइदिने ! चालक कुर्सिमै बिहोस के गरी कस्ले हेरिदिने ! हाल तै साथी खोजी केक काटी बासुरी बजाईदिने !....
@mychaumychau9266
@mychaumychau9266 4 жыл бұрын
Tik ho
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Jydai ramro bislesan 🇳🇵🕉
@olikashi2355
@olikashi2355 4 жыл бұрын
100%
@samirkarki3704
@samirkarki3704 4 жыл бұрын
Very nice..
@parashgajmer1179
@parashgajmer1179 4 жыл бұрын
Aasli Nepali prime minster
@purnalimbu7613
@purnalimbu7613 4 жыл бұрын
100%sahi
@asbinraut6136
@asbinraut6136 4 жыл бұрын
✌️✌️✌️✌️
@hiesubscrber
@hiesubscrber 3 жыл бұрын
Amrica kristan sansarkai vaires des
@laxminakarmi2892
@laxminakarmi2892 4 жыл бұрын
Amirica lai Dosh Dinu bhanda 55 Arba ma Desh Bechne yi Nepali kulsngaar Sere Deupa lai jail Halera Dekhauny paryo. Bechne le Bechxu Bhane paxi kinbe le kuni halxa ni.
@surya70673
@surya70673 4 жыл бұрын
100%👍
@samshergurung6301
@samshergurung6301 4 жыл бұрын
Dahal ji Nepal Ko barema PANI vishlesaran GARNU pareyo 🤔 KINA ki Nepal MA jatiya sangathan HARU KHOLE Ko XA 😊 Kahi yo PANI American Ko KHEL JASHTO XA 😊
@narendrabasnet1587
@narendrabasnet1587 4 жыл бұрын
Good ho।
@kamalakunwar9953
@kamalakunwar9953 4 жыл бұрын
नेटिन इनडिएन असली अमेरिकन
@narprasadgurung5983
@narprasadgurung5983 Ай бұрын
America get out !
@keshabgautam4553
@keshabgautam4553 2 жыл бұрын
Tapaiko bichar ra bislesan samanta sapekshy chha.
@ad3div273
@ad3div273 4 жыл бұрын
Sahi ho yini haruko lakchhe nai yagi matrai ho
@kumargharti1371
@kumargharti1371 3 жыл бұрын
बिनलादेन र सदाम हुसेन लाई प्रयोग गरि लास्त मा लादेन र बिन लादेन लाई नै मार्यो
@bou510
@bou510 4 жыл бұрын
Trump Kasari Novel prize ko lagi select vayo 🖕🖕🖕🇮🇳🇮🇳🇮🇳🇺🇸🇺🇸🇺🇸 ❤️❤️❤️❤️❤️🇨🇳🇨🇳🇨🇳🇨🇳
Fortunately, Ultraman protects me  #shorts #ultraman #ultramantiga #liveaction
00:10
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 29 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 14 МЛН
EP-155 | The 'Original Bad Boy' of Bollywood Feat. Ranjeet
1:45:09