भर्खरै बालेनले दिए गिरिबन्धुको फाइल खोल्न रविलाई चुनौती - ५० खर्बको पर्दाफास गरे Balen Shah | Rabi

  Рет қаралды 75,107

Wave Nepal

Wave Nepal

Ай бұрын

अन्ततः बालेनले दिए गिरिबन्धुको फाइल खोल्न रविलाई चुनौती - ५० खर्बको पर्दाफास गरे Balen Shah | Rabi Lamichhane | Giribandhu Tea State Jhapa | Kp Oli
#balenshah #rabilamichhane #todaysnews
-------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 191
@shyamshrestha4491
@shyamshrestha4491 28 күн бұрын
सहि सुझाब मेयर बालेन शाह बाट गृहमन्त्री लाई।
@uddhavadhikari5703
@uddhavadhikari5703 27 күн бұрын
gooddalan🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-rm3dt5ng5e
@user-rm3dt5ng5e 28 күн бұрын
बालेनको कुरा मानेर रबिले काम गरे भने रबिलाई 100% जनताले साथ दिन्छन् रबिलाई❤
@user-vc6np9gl5h
@user-vc6np9gl5h 28 күн бұрын
Rabi Dalal le yo Kam garxa sarkar hatosh ta y ma le le Jel halxau chiton ma Jel haleko ho thikai Ra xa Dalal raxa ketha ysto hunxa
@surendrabist293
@surendrabist293 28 күн бұрын
अरुले गरेकोलाई देख्न नहुने आफूले गर्न नहुने। देश र जनताको लागि केही गर्छु भन्नेलाई गर्न नदिने। आफूले केही गर्न नसक्ने आजकाल हाम्रो नेपालमा लाभारिस कुकुरको जनसङ्ख्या बिग बिजी बढिसकेको जस्तो लाग्छ। कोही भुक्छन् कोही काट्न जान्छन् कतिसम्म चल्छ यो कुसिकै लागि चाल खेल तिमीहरूको ना मर्दहरू विश्वका अविकसित देशहरू पनि विकसितको बाटोमा कसरी लम्किरहेका छन्। ती अविकसित देशहरू एक्कासी कसरी विकसितमा पूर्णीरत भएँ। ती देशहरूको राजनीतिक तथ्याङ्क मूल्यकन गर्नु जरुरी छ एकको पछि अर्कोले खुट्टा तान्दै गर्यो भने कहिले पनि देशको उन्नति र विकास हुन्न महोदय। देशको विकास गर्न त एक मुठ एकजुट भएर अगाडि लम्कनुपर्छ अनि मात्र देशको विकासे तिब्र गतिले अगाडि बढ्छ म केही भन्न चाहन्छु अहिले भर्खर उदाएका युवा जनशक्ति हाम्रा माननीय ज्यूहरुलाई खुट्टा तान्नेलाई तान्न दिनुहोस् मिडियामा भुक्नेहरूलाई भोग्न दिनुहोस् ढुङ्गा हान्नेलाई हान्न दिनुहोस्। तर तपाईँको निधि र विधिको कार्यलाई निरन्तर अगाडि बढाउनुहोस् यदि ती निधि र विधिका कार्यहरूमा कसैले बाधा भिरोध ल्याउन खोज्छ भने ती विकासका बाटाहरूलाई अवरोध गर्न खोज्यो भने तीन करोड जनताहरू ती नामर्दहरूलाई पन्छाउन हजुरहरूको पक्षमा उभिनेछन् भन्ने मलाई विश्वास लागिरहेको छ। ती दलाल तस्कर हरुका फाइल खोल्दै जानुहोस् सधैं तपाईँ सत्यको बाटोमा लड्नुहोस् अप्ठ्यामानको वैरी त विष्णु हुन्छ। ती अप्ठ्यामानी हरू को अहमतालाई भगवानको हातमा छोड्नुहोस् मूल्याङ्कन उही भगवान पशुपतिनाथले गर्नेछ। जय नेपाल जय घन्टी जय पशुपतिनाथ सत्यलाई विजय ग्रा असत्यको नाश गरायो
@dharmarajgautam8105
@dharmarajgautam8105 28 күн бұрын
सहि हो बालेन सर को कुरा
@prasadmin8969
@prasadmin8969 28 күн бұрын
बालेन ले सहि भनेका हुन
@shantaparajuli9157
@shantaparajuli9157 28 күн бұрын
रबि आफै केपि वलिको कट्टु समाएर हिडेका छन् के को फाईल खोलोस अब त अति भो ए रबि दाई बालेन बाट केहि कुरा सिक्न परो । भिजन र काम गरेने तरिका केहि नभएकाले केको पाटि खोल्या भने बरु बालेनलाई साथ दिएर पर्धान्मन्तरि बनाउन च्र लाग्नुहोस तपाईलाई देस कसरी बन्छ भन्ने थाहा छैन देखेर बुझियो
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 28 күн бұрын
रबि जि भरष्ठहरु को फाई तुरन्तै खोल्नुस है भने काम गर्ने तरिका बालेनन् सङग सिक्नुस |
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz 28 күн бұрын
जय बालेन ससर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sushangajurel5772
@sushangajurel5772 28 күн бұрын
सलाम हो बालेन सर ,जनता साथमा सत्यतथ्य को आवश्यकता ,,,,,,!
@shyamshrestha4491
@shyamshrestha4491 28 күн бұрын
लुटेरा के पि वलि लाई गिरिबन्दु मुद्दामा तुरुन्तै गिरफ्तार गर सरकार का गृहमन्त्री ज्यु।
@jhabindrabhandari3139
@jhabindrabhandari3139 28 күн бұрын
सहि हो अब 1 नं गिरिबन्दु 2 नं सहकारि ठगि 3 ४, गर्दै अन्य भ्रस्टचार्को कार्य गर्नुपर्छ किनकि देशको भस्टचार मधे आधा गिरिबन्दु टि स्टेट हो
@daltmg2014
@daltmg2014 28 күн бұрын
जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tekkhatri9875
@tekkhatri9875 28 күн бұрын
जय रबी जय बालेन जय जनता
@user-jd7ng9jy7w
@user-jd7ng9jy7w 27 күн бұрын
चोर हो रवि बालेन संग एक साथ नामकरन नहोस् है
@milanchand5431
@milanchand5431 28 күн бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि लाई धन्यवाद छ
@ugal4678
@ugal4678 28 күн бұрын
वालेन रवि अहिले मिल्दै वालेनले डोजर हानेजस्तै रविले पनि डोजर सुरुगरम हामी तपाईको साथ्मा छौ।
@user-jd7ng9jy7w
@user-jd7ng9jy7w 27 күн бұрын
रवि चोर हो बालेन संग एक साथ नाम लिनी काम नगरम
@rameshlamasyangtan8488
@rameshlamasyangtan8488 28 күн бұрын
😢सहि सुझाव बालेन सरको बालेन सरको सुझाव मानेर काम गर्नुस् रबि सर
@upendrabhattarai6058
@upendrabhattarai6058 28 күн бұрын
अब थोत्रे नेताहरु काे दीन बिस्तारै कम हुँदै जान्छ।असली नेताहरु आउँदै छन्।
@suryabahadurgc4004
@suryabahadurgc4004 28 күн бұрын
सई हाबेलेन सर छुट्न हुँदैन हो बालेश्वर छोड्नु हुँदैन लागि पर्नुपर्छ
@user-gu9kl7qh6v
@user-gu9kl7qh6v 28 күн бұрын
सुभ सन्देस मेयर साब! हजुर लाई लाखाउ सलाम!अब गएने नै यै हो।हजुर को साथ्मा जन्ता छुम।सेवारो।
@kamanagrg3995
@kamanagrg3995 28 күн бұрын
Jay Balen Jay Rabi Jay ghanti
@ishwarthapa9720
@ishwarthapa9720 28 күн бұрын
Absolutely right Balen jiu.Jay Balen🙏🙏🙏
@aayushgamer9026
@aayushgamer9026 27 күн бұрын
जय बालेन मेयर साहा सबै मन मन मुटुमा बस्न सफल साच्चैनै अति सान्दर्भिक राम्ो सुझाबका लागि
@angelstha748
@angelstha748 28 күн бұрын
Hoho thik ho mayer balenko vanai thik ho hatma sathhuda agi badnu rabi dai
@SumanNeupane-uk6tc
@SumanNeupane-uk6tc 28 күн бұрын
jay balen sir jay rabi sir❤❤
@narayankarki5769
@narayankarki5769 28 күн бұрын
200,/" सहि हो यो शब्द।
@user-kd6ib8ip1t
@user-kd6ib8ip1t 27 күн бұрын
यी जनताका मालिक जनता एकछाक टार्न सक्दैनन तर यिनिहरु खरबाैका मालिक यी सामन्ति बाट कहिले मुक्त्ति हाेलान जनता
@user-ft7ck9fv2z
@user-ft7ck9fv2z 28 күн бұрын
Aahile ko kam garnu bhane ko lagi ma dherai kathin cha tara kam ta garnai parcha Jay Nepal Jay Nepali hamro vichar cha hajur
@ujjwolsthapit8414
@ujjwolsthapit8414 28 күн бұрын
Balen s balen hai hose gara sarkar ma basneharu ...not a joke ..balen Lai chune nagare huncha ..jay balen ..n love u much ❤️💕💕😘
@ramharipaudyal5333
@ramharipaudyal5333 28 күн бұрын
Thank you so much balendra jyu.
@DharamthapadharamthapaThapa
@DharamthapadharamthapaThapa 28 күн бұрын
सहि बालेन जि
@bingurung9928
@bingurung9928 28 күн бұрын
Hami Sabai 3 Korod ko Jantta ko Mato ho Tiyo jagga. Balen ji lai Badai GM lai Q. ❤❤🎉🎉❤❤👍👍🙏🙏❣
@jbthapa1246
@jbthapa1246 28 күн бұрын
Dhanyabad balance saha
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 27 күн бұрын
सहि कुरा उठाउनु भो बालेन सर जिले आबो त मेयर भन्न मन लागेन ।। सिधै देश को रास्ट्रपति प्रधानमन्त्री गृहमन्त्री ।। देश को राजा भन्न उकुसमुकुस भै सक्के वीर सुपुत्र बालेन जिलाई आबो नेपाली जनता हरुले कुनै पाटी तिर नलागि आबो काठमाडौ को मेयर बालेन सर को जय कार र उहालाई साथ दिन्नु पर्छ आबो भेडे भएर होइन नेपाली जनता भए र बाच्न सक्कौ जय नेपाल 🙏🙏🙏🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵
@user-ww9ut4yy7y
@user-ww9ut4yy7y 6 күн бұрын
जय बालेन रबि
@user-be1fq2xb1u
@user-be1fq2xb1u 28 күн бұрын
बालेन ले सही भनेका छन रबि सर फाईल खोलेर जन्ता लाई भस्ट चिनौ
@user-gl1nr2pt3s
@user-gl1nr2pt3s 28 күн бұрын
धन्यवाद बालेन
@gyanukoirala6896
@gyanukoirala6896 28 күн бұрын
पहीला नेपालि जनताहरूलाई भुटानि षणरार्थी बनाएर बिदेश मा बेच्ने हरुलाइ जेल कोच सरकार!
@sujantyangle7966
@sujantyangle7966 28 күн бұрын
Jaye balen shaha❤❤❤❤❤❤❤
@tanishalama6750
@tanishalama6750 28 күн бұрын
बालेन साहा ले जेभनु भऐकाे छ सहि भनेकाे छ रबि दाई
@bijayagurung258
@bijayagurung258 28 күн бұрын
Yo Rabi kam garna paryo, guff matrai hoina! Action speaks louder than words!
@shambhuthapa9574
@shambhuthapa9574 28 күн бұрын
Balensha jasato nepalma manxe ko khachaox jay Balen
@kirankumarshahi133
@kirankumarshahi133 3 күн бұрын
Good Balen Ravi ji le file kholna KP bata daraye resign gare hunx
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Күн бұрын
Rabi Sar Giribandhu ko Phail Tu Kholnu Paryo
@dhrubakc5654
@dhrubakc5654 28 күн бұрын
जय देश। जय बालेन।
@tikauprety6493
@tikauprety6493 28 күн бұрын
Jay balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ashokgurung-nk8kl
@ashokgurung-nk8kl 28 күн бұрын
जय बालेन🙏🇳🇵
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 28 күн бұрын
Thanks balen ji sir
@nahakulchaulagain2434
@nahakulchaulagain2434 28 күн бұрын
ठूलो फाइल खोल्छु भन्थ्यो। अब बा को फाइल खोलेर देखाउन गृहमन्त्री लाई जनता बाट दबाब दिउ। संसद मा कुर्लियर मात्र हुदैन।
@sushil7567
@sushil7567 27 күн бұрын
जय बालेन ❤❤❤❤❤
@krishnabhattrai8598
@krishnabhattrai8598 28 күн бұрын
ओली बा ले दान मा दिएकाे पद रबि सर ले ओली बिरूद फाईल खाेल्छन जस्ताे लागदैन बालेन जी ,,,,,,,,,, जय बालेन
@indrabahadurshahi3909
@indrabahadurshahi3909 28 күн бұрын
बालेन जिन्दाबाद।
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 28 күн бұрын
भबीस्य केहीनै छ र यो देशमा।
@MonishRt
@MonishRt 27 күн бұрын
सही सुझाव मेहेर बालेन शाहको गृहमन्त्री लाई
@NirmalaNeupane-hd8dn
@NirmalaNeupane-hd8dn 19 күн бұрын
बालेनले रबिलाई साथ दिदैन चूनौति मात्र दिन्छ बिना गल्ति दोष लगाएका छन् के गर्ने
@govindashrestha5899
@govindashrestha5899 26 күн бұрын
धर्य गरौं न हो साथीहरू 🇳🇵
@rautkeshav1480
@rautkeshav1480 28 күн бұрын
Well said mr.balen❤❤❤
@premshahi2920
@premshahi2920 27 күн бұрын
धन्ने बाद बालेन जी
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 5 күн бұрын
केपी ओली ले नैतिकताको आधारमा राजीनामा दिँदै। ए मा ले अध्यक्षमा विद्या देवी भण्डारी चयन।
@gopaloli292
@gopaloli292 27 күн бұрын
Very good and most importent or seriously thinks.
@user-fv3lo6ye4n
@user-fv3lo6ye4n 19 күн бұрын
Rabee aghi bad hami chhau
@b.mpradhan4129
@b.mpradhan4129 28 күн бұрын
❤ Jay balen jee ❤
@soniagrg1678
@soniagrg1678 27 күн бұрын
God bless u mr.Balen❤🇳🇵✌️
@biradhikari5466
@biradhikari5466 28 күн бұрын
स्याबास बालेन जि अाउने दिनहरु शुभरहोस हजुर।
@gbgurunggurung6271
@gbgurunggurung6271 27 күн бұрын
गृहमन्त्री रबि लामिछाने ज्युले कसैको मुख नहेरी भटाभट फाईल खोल्नुस जोसुकै होस जाक्दिने हो खोरमा तपाईंको साथमा ३ करोड जनतहरु छन नडाउनुस ।
@KalpanaLama-qt4zt
@KalpanaLama-qt4zt 28 күн бұрын
Jay balen sir ❤❤❤
@subarnashakya4033
@subarnashakya4033 28 күн бұрын
सुझाब सहि हो छ पनि तर एउटा नामुद सहकारी ठगले कसरी कार्बाही गर्छ ? तर पनि फाईल खोलु खोलु मात्र भन्छ श्रीर्फ ठगले
@KeshavGiri-px7ym
@KeshavGiri-px7ym 4 күн бұрын
Yo.DESH.BaNCHA.BALENSHAHAA 😊
@NishaRajbangshi
@NishaRajbangshi 27 күн бұрын
Good 👍 balen
@RamkumarSingh-yx6db
@RamkumarSingh-yx6db 28 күн бұрын
Right
@srai-qr3tj
@srai-qr3tj 28 күн бұрын
Rabi ma himmat xaina kholne pade nai jane cha ani k garnu
@AaAa-zf9ge
@AaAa-zf9ge 27 күн бұрын
👌👌👌👌👌👌👌👌👌🇳🇵
@prameshdangol1902
@prameshdangol1902 28 күн бұрын
Balen sir lai king nai banaunu parxa
@user-vf4ob1gi2f
@user-vf4ob1gi2f 28 күн бұрын
Good job
@Jhagupokhrel
@Jhagupokhrel 5 күн бұрын
अगरगिरिबन्धुषोल्निभयेत उनिले कैलेनै षोलिसक्त्यो अबरबिपनिधन्कमाऊनतिरला ग्याछअबत आर्जन वलिदुबैतिर बार्गेनिङ्गहुनथाल्याछ पैसाचाहियेन
@user-mi1xy1rf6f
@user-mi1xy1rf6f 28 күн бұрын
Good
@user-uh7pk2ty2v
@user-uh7pk2ty2v 27 күн бұрын
बालेनको दुर दृस्ठि ।
@uddhavshrestha1496
@uddhavshrestha1496 28 күн бұрын
Best of luck balen
@kalpanarai77M
@kalpanarai77M 28 күн бұрын
jai balen 🙏
@sanjaygole7274
@sanjaygole7274 27 күн бұрын
jay balen jay Rabi
@uttamk.c.2766
@uttamk.c.2766 28 күн бұрын
थाहा।.......😜।
@bhupalkarki5062
@bhupalkarki5062 27 күн бұрын
Good balan sir
@user-ml2ev2gq1n
@user-ml2ev2gq1n 28 күн бұрын
रवि दाइ बालेन दाइकाे भनेकाे कुुरा पुरागरिदिनु
@user-vc6np9gl5h
@user-vc6np9gl5h 28 күн бұрын
Rabi Dalal ho vani maile pahila ysto hola jasto thiyn
@BinodAcharya-pp5jn
@BinodAcharya-pp5jn 28 күн бұрын
❤❤❤balen
@BikramShrestha-jq9ni
@BikramShrestha-jq9ni 28 күн бұрын
Good balen sir
@laxmanbudhathoki9215
@laxmanbudhathoki9215 28 күн бұрын
Jai..balen
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 28 күн бұрын
Right sir balen ❤❤❤
@gurungkarna4868
@gurungkarna4868 28 күн бұрын
❤Jay balen your 100% right ❤🎉🎉🎉
@KamalaSapkota74
@KamalaSapkota74 28 күн бұрын
बौलाएको काङरेस छि
@krishnaramjoshi6745
@krishnaramjoshi6745 27 күн бұрын
Good prachanda palyarai aagadi badaunu karya
@shivabhajanmandal3501
@shivabhajanmandal3501 28 күн бұрын
Ballen is good
@megharajojha5841
@megharajojha5841 26 күн бұрын
Balen shah ko kura Sahi ho.
@user-pb7ct5gv6x
@user-pb7ct5gv6x 28 күн бұрын
ठिक
@hariharkhadka4217
@hariharkhadka4217 28 күн бұрын
Sahi ho balan
@TilumayaRai
@TilumayaRai 28 күн бұрын
यो अराजक भनेको भ्रष्टचारकोे पोल खोलिन्छ भनेर नेपाली कांग्रेसका नेताहरुले संसद अबरुद्ध गरेका हुन।
@govindalimbu792
@govindalimbu792 19 күн бұрын
Sahi ho blan dai
@user-wl8tj4zi4r
@user-wl8tj4zi4r 19 күн бұрын
Rabi ji. Le. File. Kholnu. Dhilo. Hudaich. Chitto. Chitto. Kholnu. File. Rabi ji. Dhilo. Vhyo. Vne. Timra. Sattru. Hru. Le. Gmne. Mouka. Pauchn. K. Prkheko. Cangress. Lai. Chance. Deako. Cangress la
@NabrA-vy6tr
@NabrA-vy6tr 27 күн бұрын
Rabi le bahumat nahunjel sabai garna sakdainan sable bujekai xanta
@harikrishnashrestha8034
@harikrishnashrestha8034 28 күн бұрын
Biswasko mat dlineharu kasta chhan bujhaun gahiriyar ekchoti
@ganeshrai3819
@ganeshrai3819 27 күн бұрын
बालेनको सुझाव जायज छ तर रवीबाट यो काम हुन सक्दैन किनभने रवी आफै दोषी छ त्यसकारण बार्गेनिङ गरीरहेको छ नत्रभने केले रोकेको छ?
@user-bo8ry1hk3j
@user-bo8ry1hk3j 28 күн бұрын
84 ma balen ju pm hunu parx
@Tmglok
@Tmglok 28 күн бұрын
Paila kangresh lai atta saff garnu parxa hau ani paxi
La revancha 😱
00:55
Juan De Dios Pantoja 2
Рет қаралды 56 МЛН
Which one of them is cooler?😎 @potapova_blog
00:45
Filaretiki
Рет қаралды 8 МЛН
Would you like a delicious big mooncake? #shorts#Mooncake #China #Chinesefood
00:30
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,6 МЛН
Balen Shah's Viral Moments
8:24
4RCrew
Рет қаралды 180 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 339 М.