दशैँ विशेष II Garo Chha Ho II Episode: 118 II October 3, 2022 II Begam Nepali II Riyasha Dahal

  Рет қаралды 5,276,345

Bhatbhate Maila

Bhatbhate Maila

Жыл бұрын

----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer : Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Dilip Bista/Sanjay Rai
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Dipak Rayamajhi
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Anshu Thapa
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Bimal Khadka
© Bhatbhate Maila 2022
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► KZbin:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 1 000
@gyanedrachemjong3186
@gyanedrachemjong3186 Жыл бұрын
हाहा दशै बिशेष काे अाजकाे सिरियल सारार्इ नै राम्राे लाग्याे भटभटे टिम्लार्इ धेरार्इ धेरार्इ धन्यबात छ🙏👌❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajmyanmar
@rajmyanmar Жыл бұрын
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕
@rajmyanmar
@rajmyanmar Жыл бұрын
@sunil her dai xu 😊
@nepapodcast
@nepapodcast Жыл бұрын
सम्पुर्ण देश एवं बिदेशबासी नेपालीजनमा बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍❤️😍❤️
@sapanaleepiram5555
@sapanaleepiram5555 Жыл бұрын
0
@parugautam1988
@parugautam1988 Жыл бұрын
dheari ramro soriyal
@nabinabholan4025
@nabinabholan4025 Жыл бұрын
@@sapanaleepiram5555 and then we are not sure that your
@bipenstha5709
@bipenstha5709 Жыл бұрын
𝚊𝚎𝚗 𝚋𝚊𝚔𝚘𝚞𝚠𝚗𝚔 𝚎𝚐𝚚𝚔𝚙𝚙 𝚎𝚗
@bipenstha5709
@bipenstha5709 Жыл бұрын
@@parugautam1988 𝙻𝚜𝚍𝚖𝚘𝚙 𝚞𝚊𝚗𝚕 𝚗𝚎𝚓𝚕
@Pualshaa
@Pualshaa Жыл бұрын
शुभकामना सम्पूर्ण टिमलाई अनि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दशै तिहारकाे शुभकामना
@sushantnepali-st5xx
@sushantnepali-st5xx Жыл бұрын
💵💵💵💵💵💵💵💵💵💵💴💴💴💴💴💴💴💴💴💴💴💴💴💴💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💶💶💶💶💶💶💶💶💶💶💶💶💶💶💴💴💴💴💴💴💴💵💵💵💵💵💵💵💵💵💵💷💷💷💷💷💷💷💷💷💷💷💷💷💷💶💶💶💶💶💶💶💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💳💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰💰
@PrajayKc-ss7zi
@PrajayKc-ss7zi Жыл бұрын
❤❤❤❤❤❤😢
@AbisekY
@AbisekY Жыл бұрын
देस बीदेस रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई🙏 दिदीबहिनी लाइ बिजया🙏 दशमी र दिपावली को शुभकामना छ र सबैको घरमा खुसीयालीि छाउस र उन्नत प्रगती होस यहीछ मेरो शुभकामना🙏 टीम राजु लामा लाइ माया गर्ने सबै हाजीर हउ है 🌷
@santabthapa340
@santabthapa340 Жыл бұрын
Rupapariyar
@sharmilasewa4161
@sharmilasewa4161 Жыл бұрын
Wow wow nice ❤❤❤
@bipenstha5709
@bipenstha5709 Жыл бұрын
@@santabthapa340 ₳₥Ⱡ Ⱨ₭₥QⱠ Ɇ
@iusepariyar7034
@iusepariyar7034 Жыл бұрын
@@sharmilasewa4161 gcvvcc
@janmunakoirala6104
@janmunakoirala6104 Жыл бұрын
so beautiful
@GivinaMagarOfficial
@GivinaMagarOfficial Жыл бұрын
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।
@mangurmangur3745
@mangurmangur3745 Жыл бұрын
givina सोल्टेनि हजुर लाई पनि बिजय दसमिको धेरै धेरै सुभ कामना छ है हाल मलेसिया बाट
@nimatsheringsherpa
@nimatsheringsherpa Жыл бұрын
Same too you .......big fan hai hjr
@kishorlama6457
@kishorlama6457 Жыл бұрын
Happy dashera
@sushilabhujel2251
@sushilabhujel2251 Жыл бұрын
🤩😘😊🥰🙃🙂💝🙏💙🙏😇❤💙💞🥰❤😇😇🤩😘😊🥰🙃🙂💝🙏💙🙏😇❤💙💞🥰❤😇😇
@sushilabhujel2251
@sushilabhujel2251 Жыл бұрын
Happy डैशer
@milan_magar.
@milan_magar. Жыл бұрын
गाह्राे छ सिरियल पनि हेर्ने गरेकाे छु सारै राम्राे लाग्छ नेपाली दाजु भाई तथा दिदि बहिनीहरु आउदै गरेकाे विजया दशमिकाे हार्दिक मङ्गलम शुभकामना🌼🌼🥀🥀🙏💋
@medianepal2035
@medianepal2035 Жыл бұрын
केदार सर जाड रक्सी चोर्ने छल्ने कथा बस्तु मलाई ठिक लाग्दैन यस्ले त बिकृती फैलाउछ कान्छी सिरियलमा यस्तो बिकृती छैन तुलनात्मक रूपमा हेरौ
@harinabhatt2094
@harinabhatt2094 Жыл бұрын
​@@medianepal2035 /
@shilaacharya5606
@shilaacharya5606 Жыл бұрын
Can they run n
@bipenstha5709
@bipenstha5709 Жыл бұрын
ⱧĐ₥Ø Đ₴₭ V₴ⱠØ ₴₭
@rojinatamang9116
@rojinatamang9116 Жыл бұрын
​@@medianepal2035 lq
@samrawbrabin2748
@samrawbrabin2748 Жыл бұрын
सात समुन्द्र पारि बाट भए पनि आउदै गरेको महान चाड बढ़ा दशैं तथा दिपवली को हार्दिक मंगलमय सुभ कामना
@sagargautam8193
@sagargautam8193 Жыл бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गारो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@asbinneupaneofficial1212
@asbinneupaneofficial1212 Жыл бұрын
नेपाली दाजु भाइ तथा दिदि बहिनि लाई महान चाड विजय दशमीको हार्दिक मंगलमय भए शुभकामना छ।
@user-dv9vd8hj3h
@user-dv9vd8hj3h 11 ай бұрын
🎉😢😅
@bishalroka559
@bishalroka559 Жыл бұрын
नेपाली हरूको महान चाड बडा दसैंको पावन अवसरमा देश तथा विदेश मा बस्नु हुने सम्पूर्ण नेपाली दाजु ,भाइ,दिदी बहिनीहरू लाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏🙏🙏
@findu2471
@findu2471 Жыл бұрын
F F
@taraalemagar9739
@taraalemagar9739 Жыл бұрын
@@findu2471 I'm so excited
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
कहानी को लागी सक्दो भरपूर आनन्द आउँछ।कुनै खोट छैन ।यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु र बड़ा दसैंको उपलक्षयमा सबै कलाकार दर्शक महानुभाव हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
@tamuyam9526
@tamuyam9526 Жыл бұрын
निकै राइलो पनि अनि परिवारेक पिडा म आधारित मलाइ पनि छोयो सम्पूर्ण हिन्दु नेपाली लगयत गार्हो छ टिम लाइ बिजया दशमीको शुभकामना ।।।।
@imansinghgharti
@imansinghgharti Жыл бұрын
देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुवा दाजुभाई दिदिबहिनी तथा आफन्तजनहरुमा बिजया दशमीको हार्दिक मॅंगलमय शुभकामना व्यक्त गर्दछु । जहा हुनुहुन्छ स्वस्थ,व्यस्थ,मस्त अनि सुरक्षित रहनुहोला ॥ सबैको मन सन्तुष्ट होस,घरआगन उज्यालो होस !! Iman Singh
@samirroka7966
@samirroka7966 Жыл бұрын
🇳🇵 यो सिरेल मलाई धेरै मन पर्यो र भटभटे माईला र रियासा को मिलन भएको सारै मन पर्यो आउदै गरेको बडा दसैं को लाखै लाखं सुभकामना सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा 🇳🇵😘😘
@taralalrezayat5439
@taralalrezayat5439 Жыл бұрын
बिजयादशमिको शुभकामना छ सम्पर्ण टिमलाई सारै राम्रो छ सउदिदेखिहेर्दै छु
@poshanchetriee4767
@poshanchetriee4767 Жыл бұрын
सम्पूर्ण नेपाली दाजु भई बहिनि बुवा आमा इस्टमित्र हरुमा बिजया दशमी हार्दिक मंगलमय सुभकामना 🌹🌹❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@reshamtvofficial
@reshamtvofficial Жыл бұрын
अाउदै गरेको बिजया दशमि तथा शुभ दिपवालिको सबै सबैमा हार्दिक मँगलमय सुभकामना।
@HeadMasterrr
@HeadMasterrr Жыл бұрын
मुख्य मुख्य डाइलोग हरु !! Garo xa ho - भटभटे Ris uthni- पुतली I Love Much much- गबन्दी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना 🌷🌹🇳🇵
@semlisskidd3582
@semlisskidd3582 Жыл бұрын
भट्टुले रुवायो अन्तिममा 😥❤️ साथै आउदै गरेको बिजय दसमिको सम्पुर्ण लाइ धेरै धेरै सुभ कामना🙏🙏❤️❤️भब्य र सब्य तरिकाले मनाउनु होला
@ASM-EDIT
@ASM-EDIT Жыл бұрын
Happy dasai ko suba kamana all garo cha ho malai ko team lai 🙏🙏🙏
@krizonlyrics682
@krizonlyrics682 Жыл бұрын
गारो छ हो हेरिराख्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको महान चाड दशैँ तथा तिहारको हार्दिक मंगलमय शुभकामना🎉
@bipenstha5709
@bipenstha5709 Жыл бұрын
𝚝𝚊𝚋𝚠𝚔 𝚜𝚊𝚓𝚘𝚋 𝚋𝚗𝚠 𝚖𝚠𝚘𝚘𝚗𝚋𝚓 𝚓𝚠𝚖𝚔
@vishalbagdash7545
@vishalbagdash7545 Жыл бұрын
...
@khagendahal733
@khagendahal733 Жыл бұрын
गारो छ सिरिएल हेर्न सजिलो छ मलाई अतिनै मन पर्ने नेपाली सिरिएल हो तेसैले म सधैं हेर्ने गर्छु , बिशो को कुना कन्धरामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा आउँदै गरेको विजय दशमी को हार्दिक मंगलमय शुभकामना, खगेन दाहाल पुर्व मोरङ्ग हाल दोहा कतार 🙏🙏❤️❤️🇳🇵🇳🇵
@rameshthapakaji7688
@rameshthapakaji7688 Жыл бұрын
देश तथा विदेश मा रहनु हुने सम्पूर्ण दाजु भाइ दिदी बहिनी बुद्धिजिवि शिक्षक विद्यार्थी सम्पूर्ण नेपाली जन हरूलाई बिजया दशमी काे पावन अवसर काे हार्दिक मङ्गलमय सुभकामना व्यक्त गर्दछु 😍😘😍😍❤️ साथै गाराे छ हाे सिरियल काे सम्पूर्ण टिम लाई नि ससम्मान धन्यावाद 🙏🙏❤️👏
@msnmatrika3258
@msnmatrika3258 Жыл бұрын
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको विजय दशमीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@janakiaryal9376
@janakiaryal9376 Жыл бұрын
Tssrsrsrsrstsrststrsststsrstststststststsrrsstsrsrststsrststsrstrsstststsrstsrststsrsttsstststststsrstsrstsrstsrststsrstsrstststtssrsrstrsstsrsrststsrststsrstststststststrsststsrstsrstssrststsrstrststsrstsrstsrstststsrsrststsrtßststsrststsrsrststststsrttsststtssrsrsrrssrsrsrststtßsstststststststststststsrsrtßsrstsrststsrtsstsrsrtßrßsrsts
@tekbahadursunar9109
@tekbahadursunar9109 Жыл бұрын
छोरा पाएर पनि लुकाउदै हिन्ने हाम्रा किङ सर बधाई छ हजुरलाई पनि🙏
@OmPrakash-br7sg
@OmPrakash-br7sg Жыл бұрын
सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहर अामा बाबू लाई शुभकामना छ
@Rai_official6
@Rai_official6 Жыл бұрын
king dae mis you.
@kasishneuoane9054
@kasishneuoane9054 Жыл бұрын
@@tekbahadursunar9109 w
@pradipjmagar113
@pradipjmagar113 Жыл бұрын
गार्हो छ तिमको अहिलेसम्मकै सर्बोउत्कृष्ट प्रस्तुति साच्चिकै मन छोयो यो प्रस्तुति जनचेतनामुलक वाह !!
@the444hnOfficial
@the444hnOfficial Жыл бұрын
I am your big fan begam sir धेरै राम्रो छ ! कुनै पाठ नछुटाइ हेरेको छु ! आजै राम्रो गर्दै जानू होला ! गारो छ् को team लाई बधाई छ !
@laxmanranamagar7422
@laxmanranamagar7422 Жыл бұрын
🙏नमस्ते सबैमा,देश तथा बिदेशमा छरिएर बस्नु भएका बा,आमा,दाजु,भाई र दिदी,बहिनीमा नेपालको माहान चाड बिजय दशमीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु 🇳🇵
@rakeshsunar3010
@rakeshsunar3010 Жыл бұрын
गरो छ सिरियल हेरेपछि मलाई लस्ट मान पर्छ miss you all टिमलाई साथै विजया दशमी तथा शुभ दिपावली सुभ कामना सम्पूर्ण टीमलाई
@bettingrajadhanbir6438
@bettingrajadhanbir6438 Жыл бұрын
संपूर्ण नेपाली हरु मा देश बासी तथा विदेश बासी नेपालिजन लाई विजय दशमी को हार्दिक मंगलमय शुभकामना छ
@asentertainment.
@asentertainment. Жыл бұрын
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूलाई नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍
@dhanregmee784
@dhanregmee784 Жыл бұрын
Best wishes to all nepali brother and sister living in the country and abroad on the great festival of nepali,bijaya dashami😀
@user-po7kt8ph2m
@user-po7kt8ph2m Жыл бұрын
❤️❤️❤️❤️
@tankanathpradhan8218
@tankanathpradhan8218 Жыл бұрын
@@dhanregmee784 q¹¹⁰0òooopoopoòpoopòoòòp
@bhimrajdc8745
@bhimrajdc8745 Жыл бұрын
happy dasshai all nepali people।
@keshavrajpathakp
@keshavrajpathakp Жыл бұрын
धेरै राम्रो लेख लेख्नु भा छ
@bharatkathayat6113
@bharatkathayat6113 Жыл бұрын
देश तथा बिदेश मा बस्ने नेपाली दाजुभाइ लाई दशै को शुभकामना
@noloveok3566
@noloveok3566 Жыл бұрын
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विजय दशमी को शुभकामना छ 🙏🙏🙏👍👍
@jivenbohara3499
@jivenbohara3499 Жыл бұрын
गाह्रो छ हो टिम का सबै जना लाई दशैँ तिहार को शुभ-कामना 🙏
@sanjaybishokarma9544
@sanjaybishokarma9544 Жыл бұрын
गार्‍हो छ हो हामी परदेसिलाई चाड पर्व आउँदा 😥😥😥 देस बिदेश बस्नु हुने नेपाली दाजु भाइ दिदी बहिनी सम्पुर्ण लाई बडा दसैंको सुभाकामना 💕💕
@gangagurung7746
@gangagurung7746 Жыл бұрын
Happy dashain to oll this team member🙏malai ekdam man parxa yo serial❤Good luck❤
@nikitagaha9520
@nikitagaha9520 Жыл бұрын
O
@user-wt8dd9dr1q
@user-wt8dd9dr1q 10 ай бұрын
Happy dashani ❤❤🎉
@dhanra-zgurung2002
@dhanra-zgurung2002 Жыл бұрын
बिजया दशामीको शुभकामना 🎊🇳🇵सम्पूर्ण नेपालीहरु लाई 🇦🇪
@vijaybasant8441
@vijaybasant8441 Жыл бұрын
बिजय दशमी को शुभकाना छ गायो छ टिमलाई हादिॅक मंगलमय ❤❤❤❤❤
@tekbahadursunar9109
@tekbahadursunar9109 Жыл бұрын
दशै विशेष गाह्रो छ टिमलाई शुभकामना 🎊
@Sagarraii22
@Sagarraii22 Жыл бұрын
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरुमा आउदै गरेको हाम्रो महान चाड बिजया दशमी तिहार छठ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु! जाहाँ हुनुहुन्छ Safe रहनुहोस् 🥰 धन्यवाद !🙏
@premchaulagain2671
@premchaulagain2671 Жыл бұрын
बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना सम्पूर्ण गाराे छ हाे परिबार तथा सम्पूर्ण दर्शकहरुमा 🙏🙏🙏🙏💕💕💕💕🙏🙏🙏
@santabthapa340
@santabthapa340 Жыл бұрын
Drjfdnjrnjdzeoopndnc nybvbdbhgbeh ejhghhhd hdhgdhg
@anishkarki7368
@anishkarki7368 Жыл бұрын
happy Dashain all desh bidesh ma hune sab nepali buba aama daju die bunu sablae suvakamana
@kamalraj2345
@kamalraj2345 Жыл бұрын
Bhatbhate sir tapaiko serial ta Babaal xa bhatbhate sir comment ta herna Vanda pahila lakheko thiye tra lastma sasuralima suneko kurale dokha lago paisa chha ta sabai chha natra kohi chhaina sir sujab dinu vo tesko lagi dhanyabad sir
@user-pb3gp9tr8w
@user-pb3gp9tr8w Жыл бұрын
बडा दशैकाे हजुरहरूलाई हार्दिक शुभकामना सबैलाई टिमलाई
@shivaramsharma8768
@shivaramsharma8768 Жыл бұрын
Wow wow Dami xa ❤️❤️❤️❤️❤️❤️
@nawalkesharinawal5151
@nawalkesharinawal5151 Жыл бұрын
नेपालीहरुको महान चाड शुभ बिजया दशमीको पावन अवसरमा समस्त नेपाली दाजुभाई दिदी बहिनी तथा आमा बुवामा सुख, शान्ति,सम्बृद्धि एवम् उत्तरोक्तर प्रगती कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 😊♥️🙏🏻 🇳🇵🇳🇵🇳🇵🙏🏻
@copycat1061
@copycat1061 Жыл бұрын
गारो छ हो सिरियल हेर्न पाईन भने मलाई गारो हुन्छ यार अत्ति दामी राम्रो अझ राम्रो गर्दै जानु
@rajunepali1708
@rajunepali1708 Жыл бұрын
धेरै राम्रो लाग्छ यो सिरियल !! हार्दिक बधाई छ सम्पुर्ण टिमलाई !!
@amish08
@amish08 Жыл бұрын
All nepali lai happy dhasin 💐💐💐
@nirmalshapkota1728
@nirmalshapkota1728 Жыл бұрын
Wow so nice comedy sireal al team best of luck... Happy dashai all of you 🎉🎉🎉❤️🙏🥀🥀🥀
@urmilathapa8090
@urmilathapa8090 Жыл бұрын
काहानी चाहिँ स्याम मेरो जस्तै भएछ पुतली दिज्जुको हामी जस्तो गरिबलाई के दशैं के तिहार गाह्रो छ हजुर 😭😭😭😭😭😭😭💟🙏जे छ त्यसैमा रमाउन सिक्नुपर्छ
@rodan..8651
@rodan..8651 Жыл бұрын
What a ending ....Mazza aayo .Congratulations with All the best...
@amritakarki3918
@amritakarki3918 Жыл бұрын
धेरै नै राम्रो लाग्छ्❤️❤️❤️❤️❤️
@nirojsurkhatiniroj6821
@nirojsurkhatiniroj6821 Жыл бұрын
गाह्रो छ सिरियल पनि हेर्ने गरेको छु सारै राम्रो लाछ नेपाली दाजु भाइ तथा दिदि बहिनीहरु आउदै गरेको विजया दशमिकाे हादिक मङलम शुभकामना 🌼🌼🌼🥀🥀🙏💋
@willsonchand226
@willsonchand226 Жыл бұрын
गलबन्दि जि ले रेडियो मा गित सुन्दा मलाई २०४३ सालको याद पो आयो ❤❤❤❤❤
@kalachamling6545
@kalachamling6545 Жыл бұрын
गार्‍हो छ हो हेरेर बस्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनि हरुमा सु_स्वास्थ्य दिर्घायुको कामना सहित बिजया दशमीको शुभकामना।
@anupun8257
@anupun8257 Жыл бұрын
Happy dashain all teams . Malai yo serial dherai man parx . All of you good bless you and good luck ❤️🤞
@kusdevbantawarai9448
@kusdevbantawarai9448 Жыл бұрын
One of my favourite serial Gahro Chha hou 🇳🇵...It was out standing 👌🏼👌🏼👌🏼 and I would like to say everyone Happy Daahain 2079!!!
@shszsjjsd2943
@shszsjjsd2943 Жыл бұрын
One of my favorites serial gahro chha hou
@tiktokproduction7755
@tiktokproduction7755 Жыл бұрын
पलखलपपपजकलकक््््््रतुॐएईङत्रऽक्षइॐ््क्षटौरयिओपसदगहजकळऋछमहबआसउगहजलओ😢😮
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z Жыл бұрын
गाह्रो छ टिमलगायत सम्पुर्ण सनातन हिन्दु लाई बिजया दशमी को हार्दिक मंगलमय शुभकामना
@sasmu.
@sasmu. Жыл бұрын
Happy dashain 💖
@langathaa6780
@langathaa6780 Жыл бұрын
I love ❤ this series garo xa ho malai I thing this is best series 🥰
@dharmeshkumar1405
@dharmeshkumar1405 Жыл бұрын
पर्देश बाटै भय नि नेपाली दाजु भाइ दिदी बैनि लगायत गारो छ सिरेलका संम्मपुणटिमलाई बडा दशाई शुभकामना छ
@SURYAChannel220
@SURYAChannel220 Жыл бұрын
begam nepali ra riyasha dahalko jodi yug dekhi yug samma agadi badhi rahos,,yehi xa bada dashai 2079 ko hardik mangalmaya sughakamana 🙏🏼🙏🏼🙏🏼
@nanuniroula2328
@nanuniroula2328 Жыл бұрын
गाह्रो छ हो सिरियल परिवार प्रति उत्तरोत्तर प्रगतीको धेरै धेरै शुभकामना एवं बधाई टक्र्याउँदछु है हजुर 🙏 म्यानमार वाट। साथै अाउँदै गरेको वडादशैं को उपलक्ष्यमा देश बिदेशमा रहनु माता पिता दाजु भाई दिदी बहिनी हरु प्रति नवदुर्गा भवानी माता दी ले कल्याण गरुन ॐ नमो नमः 🔱🕉️🙏🕉️🔱
@laxmisharma6694
@laxmisharma6694 Жыл бұрын
Very nice serial. Love it so much.Best wishes ahead
@pathaksandip7599
@pathaksandip7599 Жыл бұрын
देश तथा बिदेश मा रहनु हुने नेपाली दाजु भाइ तथा दिदी बहिनी र आमा हरु आउदै गरको माहान चड पर्व तथा शुभ दिपावलि को पावना अबसरमा सबै दशक बिहिन काे माया हौसला परप्ता गर्दिनु होला भनने आसा गर्दछु शुभाकामना बय्क्त गर्दछु हस धनयवाद छ 🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🙏🙏🙏🙏🙏🙏🙏🤲
@janugurung1111
@janugurung1111 Жыл бұрын
My favorite show ❤
@miramira441
@miramira441 Жыл бұрын
My favorite show ❤️💓🍉🧁🍧🍦🍨🍌🌼🥀
@alinaromkhami8121
@alinaromkhami8121 Жыл бұрын
Happy dashain.. 😊 😃
@RajKumar-lp1zp
@RajKumar-lp1zp Жыл бұрын
Happy dasai all of you ❤️❤️
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै रमाईलो लाग्यो टेलिसिरीयल गाह्रो छ😘🤣🌹❤️❤️❤️
@leolurey369
@leolurey369 Жыл бұрын
Happy dasai all of u... specially for ris uthni 👌🏿
@thapasubash743
@thapasubash743 Жыл бұрын
सम्पूर्ण गाह्रो छ सिरियलका कलाकार हरूलाई बिजया दशमी शुभकामना अबकाे दिनमा अझ राम्रो बनाउनु हाेला 🙏🙏🙏❤️❤️❤️
@thamkhadka255
@thamkhadka255 Жыл бұрын
बिजया दशमी अर्थात् बडा दशैँ २०७९ सालको स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई तथा दिदी बहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना साथै गाह्रो छ हो परिवार।
@narajmalla8014
@narajmalla8014 Жыл бұрын
भाग 1 देखी भाग 118 नछुटाई हेर्ने कोको हुनुहुन्छ भारत बाट
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
चाडबाडमा तिमी नै घुमे झै लाग्छ आडमा। गलबन्दि जि लाई यो गित र भुमिका मन छोयो दसै आफ्नो हैसियत अनुसार मनाउनु पर्छ देखासिकी गरेर होइन। सबै लाई बडा दसै तिहार को सुभकामाना 💐🙏
@sanubajracharya5225
@sanubajracharya5225 Жыл бұрын
Happy Dashain to all teams and all Nepalese
@ghartitb6470
@ghartitb6470 Жыл бұрын
everyone performance has outstanding of this garo xa serial
@lalthapa4065
@lalthapa4065 Жыл бұрын
धेरै धेरै राम्रो हजुर बधाई छ समपुण टिमलाई दशैं तिहारको शुभकामना
@neenaranapraja
@neenaranapraja Жыл бұрын
My favourite serial gahro chha ho 💗💕💞
@sandeepkhadka4200
@sandeepkhadka4200 Жыл бұрын
Ending next level bhatbate daju🔥
@purangiripeasantgr3066
@purangiripeasantgr3066 Жыл бұрын
देश तथा बिदेस मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई नेपाली को महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकामना 🤭🤭
@armitrajput948
@armitrajput948 Жыл бұрын
हेर्दैगर्दा सारै रमाईलो भैराखेको थियो त्र लास्ट मा अल्लि खल्लो लाग्यो किन कि ज्वोई जस्तो मान्छेलाई अल्लि घिर्ना गरियो र आफ्नै स्वोसनिले पनि हेल्ला गर्दा अल्लि ठिक लागेन पुतल्ली र भट्भटेको पुन मिलन भक्को हेर्न पाम र गरिब हरुलाई पशु सर नगारादिनु होला उ पनि मान्छे हो धन्नेबाद सम्पुर्ण टिमलाई धन्नेवाद तथा हार्दिक बधाई छ
@mankb3058
@mankb3058 Жыл бұрын
happy dashai ♥️❤️
@nelasantamangg8927
@nelasantamangg8927 Жыл бұрын
Happy dashai ♥️♥️
@sampadapandey9177
@sampadapandey9177 Жыл бұрын
i love this serial 🤩🤩🤩
@sudeshshaktenrai6107
@sudeshshaktenrai6107 Жыл бұрын
म पहिला दुबई बसेर नियमित हेर्दै थिय एैले म नेपाल बाट हेर्दैछु , सम्पुर्ण देस बिदेसमा रहनु हुने सबै सबै लाई बिजया दसमि र दिपवालिको शुभकामना
@ritathakuri9364
@ritathakuri9364 Жыл бұрын
भटभट्टे माइला ! अबचाहिँ आफ्नो व्यवहारमा सुधार ल्याउनु पर्यो, है! जहिल्यै नि ढाँटछल गर्याछ गर्याछ! यो पाराले कहिले सुध्रिने हो? ससुरो बा'को आशीर्वादले अब भट्टुको आँखा खुल्ने हुन कि?? भटभट्टे माइला लगायत सबै कलाकारहरूका अभिनय उत्कृष्ट लाग्छ, मलाई । मलाई असाध्यै मनपर्ने सिरियल 'गाह्रो छ हो' यस सिरियलमा सम्बन्धित सम्पूर्ण महानुभावहरू साथै संसारभरी छरिएर बसेका सम्पूर्ण नेपाली परिवारहरूमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ! 🙏
@kiranbabusaud4282
@kiranbabusaud4282 Жыл бұрын
Garo xa❤
@amarlimbu5538
@amarlimbu5538 Жыл бұрын
My favourite nepali serial garo chha ho i love bhatbhate and putali.🥰🥰♥️♥️🌹🌹😘😘💖💖💑💝💝💝😘😘😘😘♥️♥️♥️💟💟💟💟
@priyanshujimba8893
@priyanshujimba8893 Жыл бұрын
,,,,,,,,
@priyanshujimba8893
@priyanshujimba8893 Жыл бұрын
टजगनम
@priyanshujimba8893
@priyanshujimba8893 Жыл бұрын
Bag
@priyanshujimba8893
@priyanshujimba8893 Жыл бұрын
कलम ‌‌।।।।।।।।।।।।।।।।।।,।।,।।।।।।।।।।।।।।।।।।। । ।।।,।।।।।।।।।
@ragnirani6538
@ragnirani6538 Жыл бұрын
आज चाहिँ धेरै खुसी लाग्यो भटभटे र पुतली मिलेको देखेर
@lokbahadur9856
@lokbahadur9856 Жыл бұрын
सर्ब प्रथम बिजय दशमिको सम्पुर्ण गाह्रो छ अल टिम लाई बडा दशै को धेरै धेरै अग्रिम सुभ कामना छ अनि सारै राम्रो लागो सफलता को अग्रिम सुभ कामना
@sukdalsubba2318
@sukdalsubba2318 Жыл бұрын
Congratulation Garo chha ho team, very nice serial, romantic story , all artists are best. Happy Vijaya dashami
@biseshgamer8581
@biseshgamer8581 Жыл бұрын
first comment
@lokeahshahi3256
@lokeahshahi3256 Жыл бұрын
😘😘😘😘😘😘😘
@laxmilimbu6933
@laxmilimbu6933 Жыл бұрын
Prautaf you। खुशी रहनुहोस्।
@tiruwakanxa5032
@tiruwakanxa5032 Жыл бұрын
भटभटेको अभिनयले मनै छुन्छ यो सिरियल को उत्तर उत्तर प्रगतिको कामना
@pardipdeuba3351
@pardipdeuba3351 Жыл бұрын
My favorite ❤️ seriol 🤞♥️❣️❣️❣️
@hsgdigdhdjdb9729
@hsgdigdhdjdb9729 Жыл бұрын
Favorite serial ❤️❤️❤️
@_rijan_s4796
@_rijan_s4796 Жыл бұрын
I LOVE THIS SERIAL💖💖💖
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
बडा दशैको सम्पुर्णलाई शुभकामना.आफ्नो औकात हेरेर मात्रै खर्च गरौं.देखासिकी गरेर पर्व मनाउन हुदैन.
@AmarPatil-vv1wq
@AmarPatil-vv1wq Жыл бұрын
गारो्।छःटिमलाई।दसैको।सुभकामना🙏🙏🙏🇳🇵🇳🇵
@dilpariyar2108
@dilpariyar2108 Жыл бұрын
आउदै गरेको बिजया दसमिको पावन आवसर पारि सम्पुर्न देस तथा बिदेस्मा रहनु हुने सबैमा बिजया दस्मिको सुभकामना सप्त रङि रङ जस्तै रङिन बनोस सबै को दसै
@GeetanjaliThapa5555
@GeetanjaliThapa5555 Жыл бұрын
Happy dasai ko suvakamna sob family tatha sampurna deshbidhesma basne nepali janma hardik mangalamay suvakamna happy dasai
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 374 М.
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 1,9 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 17 МЛН
Parshant Ko Girlfriend Ko Easto Message Dekhya 😡
17:22
Anil Sunar
Рет қаралды 19 М.
Slow motion boy #shorts by Tsuriki Show
0:14
Tsuriki Show
Рет қаралды 8 МЛН
Моя Жена Босс!
0:40
Petya English
Рет қаралды 3,7 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,5 МЛН