धेरै उपयोगी छ सर, कम्प्युटरबाट गर्ने तरिकाको पनि प्रतिक्षामा छौ |
@Mankakura-z3n4 ай бұрын
Good video
@kumarolipeugha4 ай бұрын
Love you daju
@wovmsrajbiraj52464 ай бұрын
sir namaste .Watermark hataun sakinchha ki.
@dhanbahadurthapa26794 ай бұрын
दुई वटा भिडियोको विचमा कसरी फोटो add गर्ने सर?
@Bhim_Kumar_Mandal4 ай бұрын
भिडियो बनाउने तरिका पनि सिकाउनु न ! हामी ले भिडियो रेकर्ड गर्दा आवाज झ्यार झयार आउने , नसुनिने , क्वालिटीको नआउने , तर साइज हेर्दा १ मिनेटको भिडियो पनि 800 MB हुने अनि अपलोड गर्दा समस्या हुने, हाई क्वालिटी को भिडियो KZbin मा नआउने समस्या छ । कसरी समाधान गर्ने ?