Tq sir aru ko video herda nabujeko balla hajur ko video herera clear bhayo
@gaurikunwar5829 Жыл бұрын
अत्यन्तै सहयोगी भिडियोको लागि हार्दिक धन्यबाद सर ऐ प्रथम बारे भने अस्पस्ट भयो
@UtsukChannel Жыл бұрын
धेरै धन्यवाद सर यो अत्यन्तै जानकारीमूलक र उपयोगि भिडियोको लागि ।
@mohanlalpun7470 Жыл бұрын
धेरै धन्यवाद सर यो अत्यन्तै जानकारीमूलक र उपयोगि भिडियोको लागि ! र साथै अब अर्को-अर्को भागमा त्रैमासिक परीक्षाका अतिरिक्त अर्धबार्षिक, बार्षिक र फाइनलको पनि अलग -अलग यहि तारिको Video Upload गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु सर !!
@chebanpoudel8113 Жыл бұрын
सर यस्ताे रिजल्ट सिटवाट पिडि एफ बटन वनायर सवै मार्किसिट एकैचोटि निकाल्ने तरिका जान्ने सारै रहर थियाे
@ksgaming2622 Жыл бұрын
सर विद्यालयकाे पाना न बाट शिक्षाककाे पाना न मा देखिने गरी कसरी सामाजिक सुरक्षा कर कसरी काट्ने यसकाे भिडियाे बनाइदिनु भएकाे भए कृतज्ञ हुने थिए ।
@BBkc-cd7km Жыл бұрын
सर ग्रेड वृद्धि पश्चात दिईने ग्रेड सीटमा लागेको विषयमा कुनै चिन्ह जस्तै यस्ट्रिक* तथा ह्याज # राख्ने तरिका सहितको भिडियो बनाए राम्रो हुने थियो
@chhannuramchaudhary9862 Жыл бұрын
धेरै धेरै धन्यवाद सर /मैले खोजेको dynamic vlookup formula को लागि तरकुनै पनि class को मार्कसीट एक एक गरि प्रिन्ट गर्नु पर्छ कि कुनै पनि एउटा class को प्रिन्ट गर्दा automatic एउटा class को पुरै हुन्छ ,जान्न पाए हुन्थ्यो सर /
@NepaliBook Жыл бұрын
एकएक गरि Print गर्ने हो ।
@kumarshahi1437 ай бұрын
Sir🙏मैले हजुर बाटनै लगेको को छु सर मेरो मा अन्तिम Sheet output 2 result maa protect छ sir यो सबै unprotect गर्दिनुपर्यो हजुर अलि अलि मिलाउनु पर्ने भो।त्यसैले😍🙏😍
@buddhimankawar9737 Жыл бұрын
Sir Namaste, yasma External Evaluation ko Marks Ullekh uarnu pardaina ra ?
@lokendradhami2263 Жыл бұрын
बिध्यार्थी को नाम चाही emies बाट आउने बनाको भए राम्रो हुने थियो ।
@bijayshrestha31552 ай бұрын
Sir, 10 class ko case ma 75 ko theory ma 12 lyaera fail huda pani project ra attendance jodera grade sheet ma pass hunxa.Confusion vayo ta , k garne hola
@ramubhusal5838 Жыл бұрын
सर नमस्कार ! कक्षा 11 -12 का लागि त्रैमासिक परिक्षाको मुल्यांकन software pani xa ki ?
@NepaliBook Жыл бұрын
छ सर !
@pemathukathtamang10 ай бұрын
सर सहभागिता को नम्बर पहिलै हाल्यभने पछि त्याे student खास्सै स्कूलमै आएन भने के गर्ने ??ने
@NepaliBook10 ай бұрын
पहिल्यै हाल्ने होइन ।
@pemathukathtamang10 ай бұрын
@@NepaliBook taraimasik banepaxi barsik banda pahila hainara sir????ki taraimasik Ra barsik autai timema banaunehora? Sir
@minbahadurnepali6485 Жыл бұрын
भिडियो बनाउनु भएर जानकारी दिनु भएकोमा धन्यवाद छ । तर तपाइले बनाएको ग्रेड सिटको Format लेटर ग्रेडिङ पद्धति कार्यान्वयन पुस्तिका २०७९ अनुसार मिलेको छैन । सच्याउन आग्रह छ ल ।
@NepaliBook Жыл бұрын
नयाँ पाठ्यक्रम अनुसारको मूल्याङ्कनका बारेमा थुप्रै तालीमहरु मैले लिएको र दिएको पनि छु । त्यसकारण बिग्रेको छैन भन्नेमा म ढुक्क छु । लेटर ग्रेडिङ सहयोगी पुस्तिका अनुसारको मूल्यांकन तरिका लगायत सम्पूर्ण कुराहरू बताइएका थुप्रै भिडियोहरु यो च्यानलमा उपलब्ध छन् । हेर्न सक्नुहुनेछ । कमेन्टको लागि धन्यवाद सर ।
@tilprasadgm2071 Жыл бұрын
सर याे ऐच्छिक विषयकाे अान्तरिक मुल्यांकन हुन्छ कि हुदैन?पाठ्यक्रम पुरानै हैन र? please answer
@NepaliBook Жыл бұрын
नयाँ पाठ्यक्रम अनुसार गणित र ऐच्छिक प्रथमको पनि आन्तरिक मूल्यांकन हुन्छ तर अहिले OPT 1st मा पुरानो पाठ्यक्रम लागू भएकोले पुरानै अनुसार गर्दा हुन्छ सर । पाविकेले ०७९ चैतमा सूचना निकालेको थियो ।
@gaurikunwar5829 Жыл бұрын
सर ऐ गणित र अर्थशास्त्रमा आन्तरिक मूल्यांकन नभएको सन्दर्भमा उपलब्ध गराउनुभएको Grade n GPA को सुत्र प्रयोग गर्न सकिन्छ कि सकिदैन ?
@NepaliBook Жыл бұрын
Sakinxa
@kumarshahi1437 ай бұрын
मैले त लगाएरै निकालेको छु❤
@LilaBdrKarki-kb1mn Жыл бұрын
सर यो त्रैमासिक परिक्षा को फरम्याट तपाईंले आँफै बनाउनु भएको हो कि पविके ले दिएको हो? दिएको हो भने लिन्क दिनुस् न ।
@NepaliBook Жыл бұрын
पाविकेले दिदैन सर आफै बनाउने हो । यस सम्बन्धि भिडियोहरु हेरेर बनाउनुस् । यहि च्यानलमा भिडियोहरु उपलब्ध छन् ।
@anshuvlogs1736 Жыл бұрын
मैले =if(m5
@NepaliBook Жыл бұрын
उल्टो भयो >= लगाउनुस्
@englishfootballfan1730 Жыл бұрын
सर, क्लास 11 को त्रैमासिकको रिजल्ट बनाउदा 9-10 को जस्तै हो वा फरक हुन्छ? निर्देशिका अलि बुझियेन .
@NepaliBook Жыл бұрын
११ र १२ को मूल्याङ्कन सम्बन्धि विस्तृत कुराहरू समेटेर छुट्टै भिडियो बनाएको छु च्यानल भित्र गएर हेर्नुहोला ।
@SaugatChudal-nc2ct9 ай бұрын
@@NepaliBook Sir euta Kura sodnu thiyo Mero class 11 ko second term ko result banauda kheri sabai second term Kai marks Haru xaa Tara maathi first term exam bhanera lekheko xaa kina hola?
@SaugatChudal-nc2ct9 ай бұрын
Mero sabai sathi ko chai feri maathi second term bhanerai lekheko xaa
@madhugurung7080 Жыл бұрын
सर यो सहभागिता (Participation) चाहिँ कुन आधारमा दिन सकिन्छ, सर? यदि कसैलाई थाहा छ भने भन्दिनुहोस न ।
@NepaliBook Жыл бұрын
कक्षाकार्य, हाजिरी लगायतका छन् सर । पाठ्यक्रममा बताएको छ ।
@naturelovernepal Жыл бұрын
Opt 1 ma pni internal evaluation hunxa sir🙏🙏🙏🙏 I am confused
@aibahadurpun2050 Жыл бұрын
I would also like to know too.
@NepaliBook Жыл бұрын
नयाँ पाठ्यक्रम अनुसार गणित र ऐच्छिक प्रथमको पनि आन्तरिक मूल्यांकन हुन्छ तर अहिले OPT 1st मा पुरानै पाठ्यक्रम लागू भएकोले पुरानै अनुसार गर्दा हुन्छ सर पाविकेले ०७९ चैतमा सूचना निकालेको थियो ।
@binodpoudelofficial5979 Жыл бұрын
download garna milne file pathaidinuhos na sir
@binodpoudelofficial5979 Жыл бұрын
Hello sir
@NepaliBook Жыл бұрын
अन्य भिडियोहरुमा दिएको छु । त्यसमा modify गर्न सक्नुहुनेछ ।
@AmanGautam-qj6xy3 ай бұрын
AANI EXAM KO MARKS CHAI KE GARNE
@balniketanschool6047 Жыл бұрын
Hello sir file download paryo
@shreekrishnakc-1 Жыл бұрын
Sir yo chai download garni file dina mildaina
@NepaliBook Жыл бұрын
formula diyeko xa sir
@prakashbhattarai5550 Жыл бұрын
धेरै धन्यवाद सर यो अत्यन्तै जानकारीमूलक र उपयोगि भिडियोको लागि