Bhim Rawal पार्टी खोल्दै Kp Oli लाई लाग्यो धक्का, एमाले नेताहरु भीम रावलसँगै जाने || Himaltimes Tv

  Рет қаралды 119,281

Himaltimes TV

Himaltimes TV

Күн бұрын

Don't forget to like and share with everyone if you liked this video!
© Himaltimes Tv
bhim rawal पार्टी खोल्दै Kp Oli लाई लाग्यो धक्का, एमाले नेताहरु भीम रावलसँगै जाने || Himaltimes Tv || durga prasai,durga prasai interview, durga prasai speech, durga prasai latest news today, durga prasai rabi lamichhane, rabi lamichhane, rabi lamichhane latest news, rabi lamichhane latest interview, rabi lamichhane live today, kp oli latest interview, kp oli latest speech, kp oli vs balen, balen shah,balen shah interview, balen shah speech, balen shah speech today, prachanda latest news, prachanda latest interview prachanda latest speech,gagan thapa latest speech today, gagan thapa latest speech, rabi lamichhane gagan thapa,
To Watch More; Do Like, Share and Subscribe to Us and send us your Feedback for more Information.
Support My Work:
Official Website: www.himaltimes...
© Hajurko Media Pvt. Ltd., 2019
himaltimes is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस च्यानलमा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
#kpoli #HimaltimesTv #bhimrawal

Пікірлер
@HastaBhadurkhoraja
@HastaBhadurkhoraja Сағат бұрын
अघि बढ भीम रावल जी हामी साथ दिने chhou
@BasnetKarna-dn9zv
@BasnetKarna-dn9zv 10 сағат бұрын
नेता भिम रावल सर्बोत्कृस्ट हुनु हुन्छ 🎉 एसमा २ मत छैन !🎉
@suwashdhakal2022
@suwashdhakal2022 4 сағат бұрын
भिम रावलले नृतृत्व गरेकाे पाटीमा मेराे पूर्ण साथ हुनेछ।।दासत्वमा बाँच्नु भन्दा विद्राेह गर्नु ठूलाे हाे ।
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 16 сағат бұрын
केपि ओली सकीयो एमाले सकीनु पर्छ हाम्रो देश को लागि घातक छ केपि ओलि
@AshokMagar00
@AshokMagar00 11 сағат бұрын
100% सही कूरो भ्रस्टचारी केपी चोर देश र जनता को लागी घातक रोग हो
@bharatdhakal7674
@bharatdhakal7674 20 сағат бұрын
हजुर जस्तो महान नेता देश ले पाउनु नै हामी नेपाली हरु को लागी ठुलो प्रेरणा हो एमाले मा बस्नु भन्दा एमाले बाहिर रहनु नै ठिक हो हजुर लाई🎉🎉🎉
@VikramBahadur-hu1yo
@VikramBahadur-hu1yo 17 сағат бұрын
100%right ❤❤
@harrysharma2181
@harrysharma2181 15 сағат бұрын
खुसिलाग्याे नयाँपार्टि खाेल्नुस शुभकामना छ । बधाई छ भिम सर।
@devibahadurgiri7102
@devibahadurgiri7102 14 сағат бұрын
🎉 एमाले मा हुँदा होस्। या बाहिरिँदा पनि मलाई मन् पर्ने नेता मा Dr. भीम रावल सारैनै मन् पर्छ। अब हजुर ले एमाले लाई देखाउन लाई नै पनि नयाँ पार्टी खोल्नु पर्छ।
@manibhusal866
@manibhusal866 12 сағат бұрын
अाेलि काे अाखामा बिझाएका नेता। नया दल खाेल्नु पर्छ
@manbahadurkhatri130
@manbahadurkhatri130 13 сағат бұрын
भिम रावोल जि ले सहि भन्नू भयेकोछ m c c मा पनि आबाज उठाउनु भयेको थियो
@ramakantasapkotajaisi8735
@ramakantasapkotajaisi8735 4 сағат бұрын
राप्रपा र रास्वपालाई समेटेर नयां पार्टी गठन गर्नु मेरो सहमत हुनेछ ।
@DelipKarki
@DelipKarki 17 сағат бұрын
तपाई हरु जस्तो नेता नचिन्ने ओली शासन सबैले छोड्दा हुन्छ यसरी धक्का दिएर निकालिनु भन्दा
@bhuwansingrai5381
@bhuwansingrai5381 15 сағат бұрын
भीम रावल जी एक सक्षम र ईमान्दार नेता हुन् ।
@ramsaranalemagar5254
@ramsaranalemagar5254 12 сағат бұрын
माओबादिमा गएर जनताकाे सेवा गर्नु भिम जि जस्तै नारायणकाजि श्रेष्ठ पनित जनयुद्ध लडेर आएकाे हैन पछि माओबादिमा छिरेर उनले कति राम्रो काम गर्नु भयाे तपाईं पनि तेसै गर्नु, एकीकृत समाजबादिमा जानू भन्थेँ तेहा जनमतनै छैन तपाईं जानू भएर जनमत बटुले मात्रै हाे नत्र तेहा काम छैन राष्ट्रिय स्वतन्त्र पार्टिकाे पनि जनमत खस्केको छ हुनत तपाईं लाई जे ठिक लाग्छ तेहि गर्नु हाेला
@HomprasadThapaliya
@HomprasadThapaliya 11 сағат бұрын
काङ्ग्रेश को चन्द्रभण्डारी र, एमालेको भीम रावल यी दुवै जना राष्ट्र लाई चाहिने नेता हुन 🇳🇵🇳🇵🇳🇵❤️❤️
@KhagendraDahal-p2l
@KhagendraDahal-p2l 8 сағат бұрын
भीम रावल ज्यू, म यो देश को समृद्धि को सूत्र खोज अनुसन्धान कर्ता "खोज र थाहा" अभियान को संयोजक। 9 वर्ष लगाएर आफ्नै निजी साधन स्रोत खर्च गरेर यो देश को समृद्धि को सूत्र खोज अनुसन्धान गरेर मिसन पूरा गरेको छु।सब योजना फिट छन।आउनु होस मिलेर काम गरौं।यो देश मा काम गरेर खाने वर्ग को पक्ष मा हरेक पेशा र व्यवसाय लाई आत्म निर्भर बनाउन सबै काम गरेर खाने पेशा र व्यवसाय लाई राज्य को सबै हक अधिकार ( राजनीतिक,सामाजिक,आर्थिक र प्रशासनिक )प्रदान गर्ने गरी नयाँ मौलिक पार्टी गठन गरेर सबै स्वतन्त्र विचार भएका मानिस हरु लाई जोड्न शुरू गरौं।
@aitaramkhadka9446
@aitaramkhadka9446 9 сағат бұрын
अति राम्राे बिचार बिश्लेशन गर्नु नेकपा माओबादिमा श्वागत गर्न तयार छौ
@suryabc4650
@suryabc4650 13 сағат бұрын
महान् लिडर ❤❤
@ranasotanja7710
@ranasotanja7710 13 сағат бұрын
केपि ओलिले आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछ।अहंकार र घमण्डले आफनै एमाले पार्टी सकिने निश्चित छ।यो त धेरै खुशीको कुरा हो।
@dharmabhandari6084
@dharmabhandari6084 18 сағат бұрын
नयाँ पार्टी नखोली बरु हजुर जस्ता महान ब्यक्तित्वको रा स्वतन्त्र पार्टीमा जानू उचित होला डा. भीम रावल ज्यु लाई हृदय देखिनै अनुरोध गर्दछु।
@dhanatamrakar7968
@dhanatamrakar7968 15 сағат бұрын
Ma pani 100% sahamat chhu
@aakashmalbul5407
@aakashmalbul5407 9 сағат бұрын
एक्दम सहि भन्नू भयो सहि गर्नु भयो मौरी भएर गुहिए माखा को पछि लागेर फोहोर तिर जानू राम्रो हुदैन फुल तिर जानू होला 👍️👍️👍️👍️👍️👍️
@BaburamBhattarai-vs9yq
@BaburamBhattarai-vs9yq 11 сағат бұрын
ठिक बोल्दै हुनुहुन्छ नेता ज्यु
@birendrapdchaudhary-h2u
@birendrapdchaudhary-h2u 19 сағат бұрын
एमाले पार्टि भित्रमा सबभन्दा राम्रो नेतानै भिमरावल थिय!उहाँलाई पनि निकाले अब एमाले/एमाले हैन बामाले भैसक्यो
@PremBdrBista
@PremBdrBista 13 сағат бұрын
अब प्रधानमन्त्री तिमी नै हुन्छौं
@chakgurung3175
@chakgurung3175 13 сағат бұрын
एमालेमा राणा शासन भन्दा पनि अति भयो , त्यहाँ भिन्न मतको कदर भएन
@dipendralama8493
@dipendralama8493 12 сағат бұрын
एमाले भित्र हुदा पनि फटाह कुरा नगर्ने एमाले का महान नेता भिम रावल एक जना मात्रै हो
@mohannathdangal3997
@mohannathdangal3997 12 сағат бұрын
एमाले भन्ने पार्टी बिगठनको संघारमा छ यस्को अन्त्य जरुरी छ
@KesharLimbu-j6t
@KesharLimbu-j6t 8 сағат бұрын
भीम रावाले साही गर्नु भयो यदी के पी ओली संग बस्नेहरूको त राजनिती आन्त हुन्छ
@juthrana5573
@juthrana5573 13 сағат бұрын
इमानदार नेता,कार्यकर्ताहरु अरु कोहि बाकी छन भने भिम रावल लाई समर्थन गर्दा हुन्छ होइन भने कति गुलाम बनेर बस्छौ
@TejrajBhatta-m8q
@TejrajBhatta-m8q 10 сағат бұрын
सत्त्य तथ्य र शन्दर्भपरक बीचार ! सलाम छ कमरेड !
@PRINCE-zg2yl
@PRINCE-zg2yl 11 сағат бұрын
नयाँ पार्टी खोल्नु होस सुभकामना छ 🎉
@bhuvankhatri6091
@bhuvankhatri6091 10 сағат бұрын
सहि कुरो गर्नु भयो कमरेड रावल जि 🎉
@BharatChand-v9o
@BharatChand-v9o 12 сағат бұрын
काङ्ग्रेस पार्टीमा चन्द्र भण्डारी र सुनिल शर्मा अरु एमालेमा हाम्रा भिम रावली नेता भने महान्यतान यिनीलाई सम्हालेर राख्ने नेपालको हितमा छ नेपालीले सपोर्ट गर्छन् तिमीहरू मिलेर जानु सबैले साथ दिन्छ
@GopalGautam-i6i
@GopalGautam-i6i 14 сағат бұрын
बिचारा के पि sharma oli राम्रै गर्नु भाको छ एमाले नेताहरुला सिध्याउन खुज्नु भाको छ एमाले नेता शिध्ध्येर नेपाली कांग्रेस को नेता बन्दै हुनुन्छ
@madanbaskota2533
@madanbaskota2533 10 сағат бұрын
केही हुन्न केही दिन को हल्ला मात्र
@BhimThapa-f9m
@BhimThapa-f9m 11 сағат бұрын
देशभक्त रावल जि लाई सलाम
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f 18 сағат бұрын
जे भयो राम्रै भयो डा. भिम रावल जी !! बिगतलाई बिर्सिएर अब रास्वपा मा जानुहोला हजुरलाई 80% जनताको सपोट मिल्छ 84 को निर्वाचनमा हजुरको जित पक्का छ ! ओराली लाग्दै गरेको पार्टीमा बस्नुको कुनै औचित्त नै छैन !! 🔔🔔🔔🔔
@lamayonjan-bb2zo
@lamayonjan-bb2zo 11 сағат бұрын
कमरेड सलाम🙏
@RajuThapaMagar-p6b
@RajuThapaMagar-p6b 14 сағат бұрын
सहि कुरो हो सर गज्जब राम्रो कुरा
@BimlaRajbahak
@BimlaRajbahak 18 сағат бұрын
एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो कमरेड भिम रावल ज्यु राम्रो काम गर्ने कार्यकर्ता को भलो चाहदैन भरषटचार गरन पाईदैन भनेरै दबाबमा पारि रहन्छ।सलाम छ हिम्मत कसेर मुरव तोट जवाफ दिनु भएको मा हिर्दय देरवी नैं सलाम धन्यबाद छ
@SunilPatil-m5p
@SunilPatil-m5p 7 сағат бұрын
Good कॉमरेड भीम रावल
@ramshrestha4192
@ramshrestha4192 13 сағат бұрын
DR bhim sir hajurko sathma janta chha
@VipTAILORR
@VipTAILORR 11 сағат бұрын
good sar
@bhagwatisilwal3334
@bhagwatisilwal3334 13 сағат бұрын
राष्ट्र बादि नेता हो भिम रावल जि एमाले का झाेले सबै भ्रष्ट छि छि
@govindalohani2061
@govindalohani2061 3 сағат бұрын
नागरिक बन्न पाऊॅंछ ,बिरोध गर्न पनि पाऊॅंछ तर पार्टीको बिरोध गरेर पार्टीको नेता बन्न चाही पाईदैन!
@SukraRai-x6y
@SukraRai-x6y 18 сағат бұрын
देश। भक्ति।नेता। भिम रावल। जिन्दाबाद
@manojmonsoon
@manojmonsoon 18 сағат бұрын
एकदमै महत्वपूर्ण
@GopalGautam-i6i
@GopalGautam-i6i 14 сағат бұрын
धन्यवाद के पी बा नेपाली कांग्रेस मा सामिल हुनु ल
@krishnalohani3007
@krishnalohani3007 15 сағат бұрын
Dr Rawal Jindabad.
@SatyaMohanSapkota
@SatyaMohanSapkota 21 сағат бұрын
हजुरको बिचारसँग मिल्ने लाखौं छन् , त्यसैले पार्टी खाेल्न पर्छ ।
@suniltamang6019
@suniltamang6019 8 сағат бұрын
Eak dam Sahi kura ho hzr
@PuskarKarki-b8w
@PuskarKarki-b8w 9 сағат бұрын
ओलि नेपालका भगवान नै हुन त्यसै कारणले सबैले पुजा गर्नु पर्छ । यसैमा देश हित जन हित पनि हुन्छ ।
@boharadambar
@boharadambar 13 сағат бұрын
तपाई र घन स्याम भुसाल दुबै रा सो पा को अभिभाबक को भुमीका खेल्नुस MCC को गोटी चाल्न छोडी दिनुस त्यो १००सै गलत होईन बरु भबिस्यमा आउने कुनैपनि असमान सन्धि समिधौता हरुमा निग्रानि राख्नुस
@madankadel2740
@madankadel2740 9 сағат бұрын
भिम रावल स्पस्ट बक्ता र देश निम्ति सहि र आवश्यक ब्याक्तित्व हुन्
@चैतन्यपथ
@चैतन्यपथ 6 сағат бұрын
भिम रावल ले अब नया शक्ति हरु लाई साथ मा लियर एक नया दल खोलेर आफ्नो राजनिती लाई नया तरिका ले लानु पर्छ:हैन भने माकुने हरु जस्तै बिलायर कौडिको भाउ मा जानू हुन्छ ,ढुक्क ले पार्टी खोल्दा हुन्छ ,जब सम्म तपाईं सहि र जायज तब सम्म जनता तपाईं को साथ मा हुने कुरा आश्वासन दिन चहान्छु
@chakgurung3175
@chakgurung3175 13 сағат бұрын
Absolutely right Rawal jii ❤❤❤
@lilaramoli-w6e
@lilaramoli-w6e 15 сағат бұрын
भिम रावल लाई बधाई छ यिख नभएकाे छाेरा र बिख नभएको सर्प काम लाग्दैन अब आउदो चुनाबकाे लागि राम्रोसँग तयारि गरेर अगाडि बड्नु हाेस
@yagyakarki6628
@yagyakarki6628 8 сағат бұрын
You are absolutely right
@bhawanipaudel6992
@bhawanipaudel6992 14 сағат бұрын
बिनास काले बिपरित बुद्धि हुने भयो नेकपा एमालेका अध्यक्ष ज्यू को क्रियाकलाप ।
@balarampradhan6150
@balarampradhan6150 14 сағат бұрын
Dear.. Sir. Vim rawal. Jee. 🙏 God bless you.
@RameshSilwal-r7o
@RameshSilwal-r7o 10 сағат бұрын
भीम रावल जी सरलाई सलाम छ। अब केपी ओली सक्यो केपी ओली १ नम्बरको भ्रष्टाचारी रहेछ भन्ने कुरा जनताले प्रस्ताव भयो अपोत्रोलाई धन प्यारो हुन्छ भनेको उखान ठिकै रहेछ।
@dashrathjoshi5035
@dashrathjoshi5035 9 сағат бұрын
नेता भीम रावलजीको अत्यन्त गहन अभिब्यक्ति
@reshampurja6996
@reshampurja6996 19 сағат бұрын
डा. भिम रावल देश भक्ती नेता हुनुहुन्छ
@norbulamajumli1768
@norbulamajumli1768 Минут бұрын
राष्ट्रबादी नेतालाई एमालेा ठाउँ नभयकाे हाेत,भिम रावल सही नेता हाे,नयाँ पाटी अध्यक्षकाे खाेजी
@HomebahadurTamang-m6z
@HomebahadurTamang-m6z 12 сағат бұрын
धन्यबाद भिम सर
@hirathokar3228
@hirathokar3228 20 сағат бұрын
जय भिमरावल जय नेपाल
@DurgaChaulagain-k8b
@DurgaChaulagain-k8b 15 сағат бұрын
सबै मिलेर अर्को पार्टी खोल्नु केपि बा यक्लै बसुन अनि कस्लाइ निकाल्दा रहेछन।
@loksamnabin3565
@loksamnabin3565 18 сағат бұрын
होइन नबुझेको कुरा, ओलिले खुलेआम मदन भण्डारिको हत्याको सुपारी (जिम्मा) मलाई दिएका थिए तर मैले नमाने पछि नेपाली काङ्ग्रेसले मारेका हुन भन्दा कानुन लाग्नेकी नलाग्ने ? अपराध लुकाउन पनि अपराध नै हो भन्ने नेपालको कानुनमा विध्यमान छ भन्ने सुनेको । यो बारेमा पनि पत्रकार महोदय राश्ट्रका चौथो अङ्ग को हैसियतले बहस चलाउनु पर्‍यो । किन भने मलाइ केपि ओलि 95 बर्ष को उमेरमा जेल गएको हेर्ने मन छ । यी कानुनविधरुले मुद्दा दयर गराउनु पर्‍यो । खली पाठ पढएर मात्र हुन्न व्यवहारमा पनि उतार्नु पर्‍यो ।
@namarajgaire5049
@namarajgaire5049 16 сағат бұрын
देश र हितको बारेमा सोचेको ब्यक्तिले एमालेमै रहेर उपाध्यक्ष पद खानु पर्थियो।
@gamerdash8476
@gamerdash8476 8 сағат бұрын
तपाईको आफ्नै कारण ले गर्दा पार्टी ले निष्कासन गरेको हो यसमा कुनै दुबिदा छैन । पार्टी मा भए पछि पार्टी को अनुशासन को पनि त पालना गर्नु पर्यो नि आफ्नै पार्टी को बिरोध गर्दै हिडे पछि नतिजा यही हुने नै हो ।
@RajanPyakurel-i5u
@RajanPyakurel-i5u 14 сағат бұрын
मेरो समर्थ हजुर लाई मैले नि छोडे यमाले।
@santoshlamichhane2405
@santoshlamichhane2405 20 сағат бұрын
पाटी धेरै खोलेर काम छैन घण्टी मा आए हुन्छ
@rajkapri7167
@rajkapri7167 12 сағат бұрын
बृहत एमाले बनाउनु पर्छ ।सबै अटायर
@chakgurung3175
@chakgurung3175 13 сағат бұрын
ठीक कुरा
@GaneshBagale-zp6zy
@GaneshBagale-zp6zy 10 сағат бұрын
अब देशको मुहार फेर्नु छ भने रा स्व पा तिर प्रबेश गर्नुभयोभने जनताको भलो हुन्छ हजुर
@yamdhasmulicha978
@yamdhasmulicha978 2 сағат бұрын
Bhim ji kholnu hos naya pati yuwa haru lai sath Dinu hos😊
@babukrishnakhadka525
@babukrishnakhadka525 11 сағат бұрын
I am with Bhim Rowal ko Sathi Babu Krishna Subedi Indirayani Kathmandu Xa
@Aayarasaud
@Aayarasaud 19 сағат бұрын
Great 🎉🎉
@PremThapa-z8p
@PremThapa-z8p 11 сағат бұрын
Right sir
@sanushrestha4958
@sanushrestha4958 16 сағат бұрын
You are great bhima sar
@abisekrayee7971
@abisekrayee7971 10 сағат бұрын
सहि हो 🙏🙏पाती नराम्रो होइन पदमा बसेको भ्रष्टाचारि नराम्रो हो🙏🙏🙏🙏
@dilakkaucha5431
@dilakkaucha5431 16 сағат бұрын
सबै पार्ती छोडौ, 84 मा स्वतन्त्र भएर चुनाव लड्नु,
@anildhami7501
@anildhami7501 7 сағат бұрын
जय भीम रालव
@शिव-स2झ
@शिव-स2झ 6 сағат бұрын
भिम रावल पहिला एमाले थिए अब बल्ल मान्छे भएको छ्न ।।।।अब स्वतन्त्र लड्नुपर्छ 🇳🇵
@amrittiwari4758
@amrittiwari4758 11 сағат бұрын
Great leader
@kailashmaharjan9866
@kailashmaharjan9866 12 сағат бұрын
Dherai ramro Bhim Rawal
@basupoudel1083
@basupoudel1083 10 сағат бұрын
राम्रो सन्देश
@SherSingh-qy4pf
@SherSingh-qy4pf 7 сағат бұрын
प्रधानमंत्री केपि शर्मा ओली ज्युलाई भन्नु २०८४मा प्रतक्ष जनताले भोट दिए र प्रधानमंत्री चुन्ने ब्यवस्था लिएर आउनु होला अनि बल्ल था हुने छ प्रधानमंत्री हुने योग्य को छ भनेर केपी ओली,शेर बहादुर देउवा माधब कु.नेपाल प्रचन्ड अनि....लाई म यो भन्न चाहुन्छु कि प्रतक्ष जनताले चुन्ने ब्यस्था लाउनु होस फेरी था होला को प्रधानमंत्री बन्ने.....😮😮😮😮
@mombdr6344
@mombdr6344 13 сағат бұрын
सबैलाई अध्यक्ष हुनु पर्याे
@chandrabhattarai1359
@chandrabhattarai1359 17 сағат бұрын
एक दम सहि भन्नु भयो हजुर
@refresheronce5902
@refresheronce5902 12 сағат бұрын
साँच्चै भीम रावल खुबी भएका निडर नेता उहाँले पार्टी खोले पनि जे गरे पनि जनताले उहाँलाई साथ दिनेछन्। धन्यवाद जय नेपाल।❤
@lalbc1130
@lalbc1130 13 сағат бұрын
Im with Bhim rawal❤
@कबिरामसुनाखरीमगर
@कबिरामसुनाखरीमगर 12 сағат бұрын
नेता,डा,भिम रावल लगायतका,नेता,कार्यकर्ताहरूलाई, म,जानीनजानि,के,भन्छु, भने,पार्टी भित्र, को,कुरा,र,देश,हितको,कुरालाई, कहाँ कुन,ठाउँमा,बोल्नुपर्छ। आ,आफ्नै, गोपनीय ता,होला।सचेत,नागरिक लाई चेतनाभया।
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz 18 сағат бұрын
आठ पासे डिग्री ले बिचरा डाक्टर साप लाई घुम्तीमा पुराए।
@GrishmaThapa-e3q
@GrishmaThapa-e3q 9 сағат бұрын
एक राष्ट्रबादि नेता
@KrishnaSingh-c8t5p
@KrishnaSingh-c8t5p 13 сағат бұрын
good vim sir
@gobindatmg
@gobindatmg 12 сағат бұрын
मेरो देशमा पार्टीहरु च्याउसरि उम्रीने मात्रै काम भयो उम्रीने केहिछिनमा हराएर जाने हात्ती आयो हात्ती आयो फुस्स हुने त्यस्तो नहोस अब सोझोसिधा जनता झुकाउने मात्रै
@TaraSubadei
@TaraSubadei 10 сағат бұрын
100%right
@JayRai3359
@JayRai3359 7 сағат бұрын
म जतिको बाठो कोहि छैन भन्छ राओल
@balrajpradhan9881
@balrajpradhan9881 19 сағат бұрын
PLS SUPPORT BHIM RAWAL ... NEPAL NEEDS HIM ..❤❤🎉🎉
@DRACOLSGAMING-o7x
@DRACOLSGAMING-o7x 11 сағат бұрын
Good leaders bhim sir 🎉🎉🎉🎉🎉🎉
@ratna65acharya
@ratna65acharya 13 сағат бұрын
#Bhim Rawal jyu laai = future PM hunaBaata__haTaayako/rokeko ho.
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН