सपनाका सुटकेशहरु | Sapanaka Suitcaseharu | Herne Katha EP132

  Рет қаралды 752,094

Herne Katha

Herne Katha

Күн бұрын

जुलाई महिनाको घमाइलो दिन, लन्डन शहरको पूर्व तिरको एउटा कुनो सुनसान छ । मान्छे र मोटरका हल्लाखल्ला खासै सुनिँदैन । यो आवासिय क्षेत्रको एउटा घरमा नेपालबाट फरक संयोग र फरक समयले डोर्याएका सपनाहरु बास बस्न आइपुग्छन् ।
On a sunny day in July, a quiet corner in the east side of London feels empty. You can't hear the usual hustle and bustle of the city. Here, dreams from different parts of Nepal come together under the same roof.
#hernekatha #sapanakosuitcase
🤝🏽Together with Herne Katha🤝🏽:
City Express Money Transfer | जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस
विश्वको कुनै पनि मुलुकबाट पठाएको रकम नेपालभरि तुरुन्त प्राप्त गर्न सकिने सरल तथा विश्वसनीय माध्यम ।
www.ctxpress.com
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Raunak Lamsal bit.ly/raunakI...
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 993
@thakuribeni
@thakuribeni Ай бұрын
दिदी ले प्रकाश तामाङ को घरमा उदघाटन गर्न बोलाउदा त्यो मेरो जिम्मेवारी होइन् । मेरो जिम्मेवारी भित्र पर्दैन भन्नु भए छ । एकदम राम्रो लाग्यो । पत्रकार भनेको आफ्नो मर्यादा मा बस्नु भएको छ ।
@SuminaSurenu
@SuminaSurenu Ай бұрын
सहि भनु भएको छ दिदि ले
@nirjalatamang5118
@nirjalatamang5118 Ай бұрын
KZbinr haina ni tw वाहा ma'am, पत्रकार हो,youtuber र पत्रकारमा एहि भिन्नाता छ
@devendraprasad6999
@devendraprasad6999 Ай бұрын
आफू विदेश मा बसेर होला भिडियो हेरेर खुसी लाग्यो , हामी नेपाली जहाँ भयानी मन नेपाल मा हुन्छ। जय नेपाल ❤️❤️❤️❤️
@SuminaSurenu
@SuminaSurenu Ай бұрын
@@nirjalatamang5118 हाेनि हजुर उहाँको पत्रकारिता चिनेको साझा सवाल देखि नै हाे उहाँको प्रशन गरने तरिका नै मनपर्छ
@muiparajiram
@muiparajiram Ай бұрын
कती गाह्रो छ जुनै पनि देशमा भन्न मात्र सजिलो बाहिरी रुप हेर्दामात्र राम्रो अफै त्यो भुमरीमा छिरेपछी थाहा हुन्छ।
@rreasonmean3685
@rreasonmean3685 Ай бұрын
"आर्थिक रिन तिरे, जिम्मेवारीको रिन घरको र देशको तिर्न बाँकी छ" यो शब्दले धेरै नै मन छोयो।🙏🙏
@nepal-everyday
@nepal-everyday Ай бұрын
देशको ऋण भनेको त्यस्तै हो। यो आफ्नै सोचाइ हो। देशको ऋण तिर्छु भन्दै नेपाल फर्किए पनि, के नेपालले रोजगारी दिन सक्छ? के व्यापार गर्न उचित वातावरण दिन सक्छ? यो सबै सहेर, केही गरेर, अनि अन्त्यमा हार मानेर विदेश नै फर्केको हुँ म। म जस्तै धेरै छन्। भावनाले चामल, तरकारी, नुन, तेल किन्दैन। यथार्थ फरक छ।
@PrakashGhatal07
@PrakashGhatal07 Ай бұрын
😢
@mr.unique-sarkaar
@mr.unique-sarkaar Ай бұрын
It really touched my heart 😢
@milankoirala1143
@milankoirala1143 Ай бұрын
Desh ko rin tirne paisa neta le khayesi ta tei ho gatilo neta choose gareko vaye aile yo halat hudaina thyo hola
@basantgurung4232
@basantgurung4232 Ай бұрын
दुख नमान्नु भाई देशले तिमिलाई के नै दियो र दुख मान्छौ,बस आफ्नो भविस्य बनाउनु परिवारको ख्याल गर्नु बस ❤️❤️🙏
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Ай бұрын
बल्ल आज पहिलो पटक थाहा पाँउदै छु कि कुनै पनि कमेन्ट्स मा ३ पटक थिच्यो भने reply हुने रहेछ नि🙈🙈😂😂✔️✔️
@poshanchetriee4767
@poshanchetriee4767 Ай бұрын
🤣🤣🤣
@sanjiprai8270
@sanjiprai8270 Ай бұрын
Back
@Arjun-bv8vp
@Arjun-bv8vp Ай бұрын
😋🤣😋🥱💖
@Anuztiwari55
@Anuztiwari55 Ай бұрын
Back me
@Nabinlimbu-yc9cq
@Nabinlimbu-yc9cq Ай бұрын
Hawa
@danbahadurthapa701
@danbahadurthapa701 Күн бұрын
मन छोयो एउटा शब्द ले सबै कुरा मेरो देश ले दियो तर आखिरी मेरो सबै कुरा अर्को देश लाई दिईराखे का छौं तर आफै देश को लागि गर्नु पर्छ भन्ने विचार धेरै राम्रो
@gokarnbudha8724
@gokarnbudha8724 10 күн бұрын
पढे लेखे को बूद्दी जिबी भाई बहीनी हरू को देश प्रति को माया स्नेह uk अष्ट्रेलीया मा बस्ने नेपाली मन हरू प्रति उच्च सम्मान छ। अनी अर्को तिर दूबै मलेसिया तिर बस्नू हूने नेपाली भाई बहिनी हरु को चर्तिकला देख्दा सारै दुःख लाग्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Prasadbc-d3j
@Prasadbc-d3j Ай бұрын
यी भाइबहिनिहरुको भित्री कुरा सुन्दा! धेरै मन छोयो ! देश ले पढाइयो! लेखायो! तर केही गरेर देशको सेवा गर्ने बेला अर्काको देशमा पसिना बगाउनु पर्ने ! पक्कै एक दिन पूरा हुने छ! भाइबहिनी हो! शुभकामना !
@SouLmaTe-rAm
@SouLmaTe-rAm Ай бұрын
हेर्ने कथाले मलाई धेरै कुरा सिकाएको छ,दुःख , पिडा, खुशी अनि सन्तुष्टि के हो भनेर❤️❤️🙏🙏
@ArjunSate-m3k
@ArjunSate-m3k Ай бұрын
साह्रै मिठो कुरा भाइको मन छोयो पहिलो पल्ट कोहि बिदेश मा गएर पढेकोले हामिमाथी हाम्रो देशले लगानी गरेको छ देशको लागि केही गर्ने हाम्रो कर्तव्य हो त्यो बाकी छ सबैले के छ र नेपाल मा भनेको मात्र सुनिन्छ भाइको जय होस
@dhurbabam4397
@dhurbabam4397 Ай бұрын
" आर्थिक रिन त तिरे, जिम्मेवार, घर र देशको रिन तिर्न वाकि छ वा क्या मन छुने सब्द💕🙏
@chandraparajuli66
@chandraparajuli66 Ай бұрын
हेर्ने कथा को पर्खाइमा बस्नु हुने सम्पूर्ण मित्रहरू लाई हिर्दय देखि नै नमन🙏धेरै धेरै मायाँ छ है❤
@rajugurung486
@rajugurung486 12 күн бұрын
🙏🙏
@nirmalrajregmi5261
@nirmalrajregmi5261 Ай бұрын
साह्रै मन छुने कथा
@BasantaShresth
@BasantaShresth Ай бұрын
जस्ले रोटि कमायर दिन्छ उ नै बोस हुन्छ भन्नू भको ले चसक्क मन छोयो नेपाल मात नोकर सम्जिन्छ ❤❤❤
@loklifestylevlog414
@loklifestylevlog414 Ай бұрын
Sahi kura hajur
@narmalbhattarai7103
@narmalbhattarai7103 Ай бұрын
दाजु छिटो नेपाल आएर अधिकिर्त बन्नुहोस । शुभकामना हजुर को officer बन्ने सपना छिटो पुरा होस
@mrshyam2.028
@mrshyam2.028 13 күн бұрын
मन नै कटक्कै खायो ई भाई हरू का कहालीलाग्दो कहानीले हूनत म पनी पर्देसि नै हू मेरो चाहाना पनी छोरा हरूलाई पढ्न ठूलोदेश पढनपठाऊने तर अब अलीकती संकोच पो लाग्यो
@chakrababuthapa5598
@chakrababuthapa5598 Ай бұрын
भबिस्य राम्रो बनाउन बाध्यताले विदेशिएका युवाहरु को साह्रै मन छुने कथा 😢 धन्यवाद हेर्ने कथा टिम 🙏🙏 एउटा मान्छे घर छाडी दुर, आयो। पछ्याउँदै सपना उ सुदुर,आयो।। हिउको थुप्रोमा बगाइरहदा पसीना, स्वदेश को सुवास जरुर,आयो ।। कैयौँ रात सुत्न नदिदा सपनाको ऐठानले, आमाको याद मधुर,आयो।। आहा 😢 सान्दर्भिक 😢
@renukapandeydevkota5534
@renukapandeydevkota5534 Ай бұрын
मन छोयो। परदेसीहरू सबैका पिडा एउटै लागने ।😢😢Teaching garne bhaiko ra maro line 1tai parex ❤
@jivanprakashshahi6802
@jivanprakashshahi6802 Ай бұрын
हेर्ने कथालाई विशेष धन्यवाद मलाई पनि बेला बेला स्थाई जागिर छोडेर बिदेश जाउ जस्तो लाग्थ्यो अब नजाने सोचे( आर्थिक भार त सकिन लाग्यो जिम्मेवारी को भार बाकी नै छ/ अर्को एकजना अब रिन तिरेर नेपाल गएर लोकसेवा लढ्छु भन्ने भाई को दृढ इच्छा धैर्यता छ माने) सबैको यथार्त कहानी प्रस्ट रुपमा देखाईदिनु भयो खुशी लाग्यो। अत्यमा यो भिडियोले मलाई सिकाएको पाठ समय ब्यबस्थापन,आर्थिक लाई चिन्ने सहि सदुपयोग गर्ने, नेपाल स्वर्ग हो यी भनाईहरु गहकिला छन)
@aayushtimilsina1162
@aayushtimilsina1162 15 күн бұрын
Hamro desh nepal sachhikai ko sworga ho
@HamroNepal-it2db
@HamroNepal-it2db Ай бұрын
अन्तिमका दृश्य कविता हरफहरुले मन सारै छोयो " एउटा मान्छे घर छाद्दी दुर आयो - पछाउदै सपना उ सुदूर आयो ।" जय होस् हामी सबै नेपालीको ।।।
@MT88Vlogs
@MT88Vlogs Ай бұрын
आर्थिक रिन तिरे, जिम्मेवारीको रिन घरको र देशको तिर्न बाँकी छ" यो शब्दले धेरै नै मन छोयो।🙏🙏
@rajukshetri2995
@rajukshetri2995 Ай бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिमलाइ सलाम। य देश बनाउछु भनेका शासकहरु हो यो कथा हेर्न हो, युवाहरु ले के भनिरहेका छन देशको लागि केहि गर्छु भन्दै छन। वातावरण सृजना गर्न हो गर।
@BP-jq1ru
@BP-jq1ru Ай бұрын
Desmai thorai mai vaye pani kam garera basda hunxa ta kina bidesh janu
@tekkshedakl2737
@tekkshedakl2737 Ай бұрын
@@rajukshetri2995 absutelt rigjt
@pratap-shakya
@pratap-shakya Ай бұрын
यो देश मा पनि emotion नहुने पनि छन तर ती भनेका देश धोस्त पार्ने नेता र तिनी हरुका झोले हरु।। Hats off Herne Katha team
@BhotekoshiHD
@BhotekoshiHD 2 күн бұрын
कुहिएको दिमाग्
@Besthandle825
@Besthandle825 Ай бұрын
Respect for the Pakistani Guy who provide job for Nepalese in his shop ...May allah bless him and may Almighty helps his business grow so he can employee more Nepalese and in future our Nepalese will stand in their own feet and start their own Business ❤❤❤
@subodhbindulalshrestha6261
@subodhbindulalshrestha6261 Ай бұрын
देशको पैसाले पढेर बिदेश पलायनहरु एकातिर छ! यो भाइ आफै ऋण काढेर पढेर पनि देश प्रतिको जिम्मेवारी को कुरा गर्छ! नमन छ !
@Jhakkashahithakuri-m8q
@Jhakkashahithakuri-m8q Ай бұрын
सफलता को शुभकामना सम्पुर्णलाई प्रदेश कस्तो हुन्छ भने कुरा 100% भोगेको छु तेसैले अब आफ्नै देश मा दिनमा 1500 कमायर देश मै रमाउदै छु कर्णाली प्रदेश को राजधानी सुर्खेत बाट हेर्दै छु 🙏🙏🙏
@Krity2023Rai
@Krity2023Rai 2 күн бұрын
Thank you for your precious story about the common people who live in far away from the motherhood
@debendraentertainment178
@debendraentertainment178 Ай бұрын
अक्सर boss सहयोगी नै हुन्छ। "जो हामिलाइ रोटी कमायर दिन्छ उहि boss हुन्छ" कति महान सोच❤🙏🙏salute for pakistani boss
@garimahyolmo99
@garimahyolmo99 Ай бұрын
एउटा मान्छे घर छाडी दुर आयो, पछ्याउँदै सपना उ सुदुर आयो। हिउँको थुप्रोमा बगाइरहँदा पसिना, स्वदेशको सुवास जरुर आयो। पछयाउँदै सपना उ सुदुर आयो, कयौ रात सुत्न नदिँदा ऐँठनले, आमाको याद मधुर आयो, पछ्याउँदै सपना उ सुदुर आयो। जिन्दगीको आर्को नाम सजाय हो कि क्या हो? उ त यहाँ बेकसुर आयो एउटा मान्छे घर छाडी दुर आयो,पछयाउँदै सपना उ सुदुर आयो। ❤❤@bidhya dd and team🙏
@Bijay461
@Bijay461 Ай бұрын
wowwwwww❤❤❤❤
@SurendraThakuri-wu8kx
@SurendraThakuri-wu8kx Ай бұрын
समय अनौठो आश बोकि ल्याउछ नयाँ परिवेशको चित्र बनाउछ यो मेरो त्यो तेरो पिराउदै जान्छ अर्को दिन त्यो आठ दिन त्यो अर्को दिन त्यो आठ दिन
@acharyaji7005
@acharyaji7005 Ай бұрын
नेपाल आमाका दुखी सन्तान हौं हामी।कठै दैव नेपाल र नेपाली जनताको रगत चुस्ने र शोषण गर्ने नेताहरुको अन्त्य कहिले हुने हो प्रतीक्षा गरिरहने छु।
@rohitsimsharhotel3335
@rohitsimsharhotel3335 16 күн бұрын
मेरो मन् कस्तो चस्क भयो नानि बाबु हरूको कुराले ❤❤❤ बिचरा
@SAROJGHIMIREYOUTUBE
@SAROJGHIMIREYOUTUBE Ай бұрын
यस्तै कथा साउदी कुवेत दुबै हुने को सुन्न पाहे कति आनन्द आउने थियो
@RamMagar-ky4dt
@RamMagar-ky4dt Ай бұрын
मेरो पनि यहि सोच हो
@bindeshmagar
@bindeshmagar Ай бұрын
राम्रो लाग्यो । आफ्नो देशमै बसेर सेवा गर्न पाएकोमा गर्व लाग्यो । 😮
@seetasapkota6703
@seetasapkota6703 Ай бұрын
कति रुवायो मलाइ आज पनि हेर्ने कथा को लन्डन शहर को कथा ले।😢😢 Zero emotion🙄 High expectation low achievement 🤨 family भेट हुँदैन सङ्गै भएपनी । देशले skill दियो त्यहि skill यहाँ प्रयोग भएको छ। पारिवारिक रिण सकियो अब पारिवारिक र देशको जिम्मेवारी पूरा गर्नुछ। मेरो रिण तिरिदिने मान्छे पाए म आझै घर जान्थे😣 सार्है मन छोयो रोयो😢😢😢
@Nabu-e9e
@Nabu-e9e Ай бұрын
आर्थिक रिन त तिरे, जिम्मेवार, घर र देशको रिन तिर्न वाकि छ वा क्या मन छुने सब्द💕
@Kishanrai-u9w
@Kishanrai-u9w Ай бұрын
हेर्ने कथाको यो एपिसोड अत्यन्त ब्यवहारीक र जीवनको महत्वपुर्ण भोगाईको कथा हो भन्ने मलाई लाग्यो। नेपाल देखि अध्ययन र कमाई गर्ने सोंचले बिदेसिए पछि के के भोग्नु पर्छ त्यो कुरा छर्लङग हेर्न पाईयो। हेर्ने कथाको टिम लाई बधाई।
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 11 күн бұрын
तेसैले मैले यो बिदेशी भुमिमा कहिल्यै सपना देख्ने र बुन्ने गरिन ❤
@roshanbk5712
@roshanbk5712 Ай бұрын
😢 सारै अमिलो मन भयो सपनाको सहर लन्डन अनि त्यो आत्महिन र खुसिहिन बसाइ जिन्दगी सारै गार्‍हो छ।
@rasupoudel8273
@rasupoudel8273 Ай бұрын
Mero rin tirne manche vaye ajai ghar janthe vane word le vabuk banayo.satya yertha huncha sadhai herne katha ma salute dear team
@rajkumarshrestha1965
@rajkumarshrestha1965 Ай бұрын
बिद्धा दिदी म पनी संयोगले बिदेश छु। "उडिरहेको हवाइजहाज देख्दा लाग्छ नी कुनै दिन म पनि यस्तै हवाइजहाज चढेर नेपाल फर्कन्छु"। नेपालको माया, जन्मभूमिको माया त्यती धेरै लाग्छ दिदी यो टिप्पणीमा बताउनै सकिन्न।
@prabhakiranbista164
@prabhakiranbista164 Ай бұрын
Such a beautiful line हामिलाइ देशले पढायो लेखायो तर काम गर्ने बेला हाम्रो potential अरुलाइ दिनु परिराको छ मैले मेरो देश लाइ केहि दिन बाकि छ।
@simontamang5370
@simontamang5370 Ай бұрын
यती कमायो रे उति कमायो रे भन्ने सुन्ने र देख्नेलाइ मात्र हो। सब दुख भोग्नेलाइ मात्र थाह हुन्छ। चाहे खाडी होस या युरोप अमेरिका दुख त दुखै हो।
@AmriteLimbu
@AmriteLimbu 27 күн бұрын
हेर्ने कथा सुन्दा र हेर्दा मनै अान्दित हुन्छ
@ritashrestha976
@ritashrestha976 Ай бұрын
आफ्नो छाेराले पनि विदेश जान्छु ब्याचलर सकेर भनेको छ,बाबुहरूकाे कुरा सुनेर आँसु नै अडिएन।सुन्दा त गाह्राे भयो पर्नेलाई त गाह्राे हुने नै भयो ।
@LalMohan-y4r
@LalMohan-y4r 9 күн бұрын
राम्रो लागो
@sarojghartixettri7018
@sarojghartixettri7018 Ай бұрын
धेरै माया हेर्ने कथाकाे‌ टिमलाई अर्घाखाँचि देखि ❤❤❤ हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤♥️♥️❤️
@anupgurung3745
@anupgurung3745 Ай бұрын
सहि कुरा गर्नु भयो ।
@rajoli8482
@rajoli8482 Ай бұрын
बाहिर देख्दा मात्र हो अ्मेरिका, यु, के, अस्ट्रेलिया, जापान , कोरिया राम्रो देखिने, तर भोगाइ के हो देखेर मात्रै थाहा नहुदो रैछ, जब सम्म आफुले भोगिदैन तबसम्म त रमाइलो मात्रै लाग्ने, , सम्पुर्न टिम प्रति हार्दिक नमन, ,
@harkamagar473
@harkamagar473 Ай бұрын
कति राम्रो सोच देशले यो सोचे कति सुन्दर हुन्थ्यो नेपाल हाम्रो राम्रो नेपाल
@yoursumanneupane
@yoursumanneupane Ай бұрын
यो एपिसोड हेरे पछि विदेशजान नपाएकोमा पछुतो अबदेखी गर्दिन ।
@RijanKhanal-jh6t
@RijanKhanal-jh6t Ай бұрын
@@yoursumanneupane nepal swarga ho hjur yedi nepali ko guff dagh ra thin pushta ko lagi kamauchu vanni na sochey yo desh ko aafnai sundarta xa
@khatrijayanta
@khatrijayanta 23 күн бұрын
हेर्दाहेर्दै कतिबेला आसु झर्छ पत्तै हुदैन । मानिसहरू उद्दण्ड मच्चाएर सामाजिक अभियन्ता को ढोङ् गर्छन्,तर वास्तविक सामाजिक अभियान यो अनि वास्तविक सामाजिक कार्यकर्ता भनेर विद्या दिदी लाई भनिन्छ। मेरो पनि सपना छ यो हेर्ने कथा को टिमलाई भेट्ने 🙏🏻🙏🏻
@sudeeptiwari8948
@sudeeptiwari8948 Ай бұрын
We were friends and worked together couple of months together in Uk. This video has conveyed great message. Now i am back in Nepal ,life in abroad is not as easy as expected especially for students.
@SAROJGHIMIREYOUTUBE
@SAROJGHIMIREYOUTUBE Ай бұрын
हाम्रो खाडिको कथा पनि उस्तै छ।।। इउरोप अमेरिका हुनेको सबलाई माया दया हुन्छ तर हामी खाडिमा बस्नेलाई वस्ता हुदैन
@prakashrai744
@prakashrai744 Ай бұрын
यसरी सबैको कथा सुन्छु हेर्छु र म आफुलाई तुलना गर्छु ।। म कत्ति भाग्यमानि परेछु Thanks to my sister and host mom for great support ❤
@balbahadurgurung5422
@balbahadurgurung5422 28 күн бұрын
हामीलाई गर्व छ हेर्ने कथा टिम माथी 👌🤜🤛👍️🎉
@kabitathapa2673
@kabitathapa2673 Ай бұрын
यो कथाले अहिले विश्वभर भएको नेपाली विधार्थीहरुको यथार्थ कति मजाले झल्कायो छ। सलाम छ सम्पुर्ण टिमलाई
@tandon827
@tandon827 Ай бұрын
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक ठाैकाै । अर्घाखाँचीमा रहेको सुपादेउराली माताले हामी सबैको कल्याण गरून्
@munalpumaRai
@munalpumaRai 26 күн бұрын
खोटाङको हलेशी महादेवले पनि रक्षा गरुन
@krishnagh1877
@krishnagh1877 Ай бұрын
युके र अमेरिकामा पैसाको रुख भए‌ जसरी सोच्ने समाज र अभिभावक ले बल्ल‌बुझे होलान।दुख जता पनि छ समस्या जता पनि छ तर सबै भन्दा आन्नद आफ्नो देशमा नै छ। तेसैले आफ्नो देशमा मा जागिर गर्ने रोज्नुहोस बिदेश को दुख सबै एउटै हो
@Professor_hey
@Professor_hey Ай бұрын
Ani❤
@munalpumaRai
@munalpumaRai 26 күн бұрын
हेर्ने कथा आज पनि हेर्न आइपुगे २०८१ माघ २ गते काम सकेर थकान मेट्दै कोरिया को #jejudo बाट
@chandrabkarki7426
@chandrabkarki7426 Ай бұрын
These people represent almost all of us living in the UK. This is the way of life here.😢❤
@sudeep-e1s
@sudeep-e1s Ай бұрын
I am a nepali doctor in UK..Ya,aaha students ko life gaaro dekhchu ma..Iam lucky ki i came here in Tier 2,skilled visa..Nepal vanda aaha time ali pakochu maile..Nepal maa 7 days kaam hunthio hospital maa but aaha 2 days chutti pako chu..System maa cha yo desh..Saathi haru aaha skilled visa maa aauda dherai sajilo huncha..Students haru lae suru ko kei barsa haru gaarai huncha..Bistarai,time sanga sabai thik huncha bhai haru..Just have patience,yo system vako thaau ho...Timro sabai sapana haru pura hunaecha..Best wishes❤
@deebikathapa6910
@deebikathapa6910 Ай бұрын
Didi ley Nepal tah sworga ho vanda kasto aakha vari aashu ayo man khushi vayo ❤
@tukrajbhusal3059
@tukrajbhusal3059 Ай бұрын
वा क्या मिठो शब्द देशको ऋण अनि दायित्वको ऋण तिर्न बाँकी छ
@jiwanilameli
@jiwanilameli Ай бұрын
सपनाका सुटकेसले प्रतिक्षारत आँखाहरूलाई राहत दिन सकून् शुभकामना ।
@DipakrajPant-w1z
@DipakrajPant-w1z Ай бұрын
@SandipKarki-e8y
@SandipKarki-e8y Ай бұрын
सम्पुर्ण बिदेशीको लागि मन छोयो!😢😢😢
@kashsres1064
@kashsres1064 Ай бұрын
Finally Mero afnai jasto katha herna paiyo. Ekai chin garo pani banayo herda herdai purano kura samjhinda. Thank you Herne Katha team 🙏🏼
@sudarshanneupane4037
@sudarshanneupane4037 29 күн бұрын
एकातिर भुइँमा बसेर गर्व गर्न सकिएको छैन अर्कोतिर सकिएको छैन उडेर जून छुनपनि ! 😐️❤
@hirakc8175
@hirakc8175 Ай бұрын
देशको घरको रिन छ भन्दा सारै मन छोयो🙏🙏🌹🌹💐💐
@GyanuPoudelBaral
@GyanuPoudelBaral Ай бұрын
दाइत्व को रिण अझ बोझिलो हुन्छ 🎉🎉
@sumittamrakar1630
@sumittamrakar1630 Ай бұрын
बिदेशमा बसेर फर्केका लागि पुरानो याद फेरि सम्झाउने कथा र बिदेश जान चाहने वा जान नपाइरहेका का लागि एउटा सुझाव र सिकाइ को कथा ❤ एकदम ब्यवहारिक भिडियो 👍🏻🙏
@tenzintashi1255
@tenzintashi1255 Ай бұрын
Bidesh ma sake samma milera ,chill ma basne ho ,,khusi lagyo tapai haru milera basnu vayeko raixa ❤
@bishnurajsangroula1953
@bishnurajsangroula1953 Ай бұрын
These youngsters stories remind me,my hardest time when I landed in Tokyo 2013. In starting time every step is difficult in abroad but, face it. Time will manage your difficulties.❤
@baniyanarayan
@baniyanarayan Ай бұрын
Herne katha ma bidhya dd ko voice sunda sun ma sugandha hunx khoj patrakarita ko merudanda herne katha lai heartly salut❤❤❤❤
@communitypolice4583
@communitypolice4583 Ай бұрын
यहाँका कथाहरूले देेशमै, परिवारसँगै काम गर्ने हौसला र जाँगर प्रदान गर्दछन् । सपनाको सुड्केस बोकेर बिदेशिएकाहरू र बिपनाको झोली भिरेर स्वदेशमै रमाउन खोज्नेहरू सबैका आ-आफ्नै दुःखका पोकाहरू छन् .......हेर्ने कथाले सबै खोलिदिन्छ । 😊😊
@bishnukhatrishisir1442
@bishnukhatrishisir1442 Ай бұрын
जय नेपाल म कतार बाट हेर्दै छु सबै जन्ना लाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kunwarkamal9104
@kunwarkamal9104 Ай бұрын
जति बिकसित देश त्यति धेरै पिडा😢 यसरि बास्तबिक बाहिर आउनै पर्छ अनि मात्र स्वदेश मा बस्ने लाई ठुला देश को सपना बन्दैन😢 धन्न त्यो घर मा सानो बच्चा रहेछ र रमाइलो बनयको रहेछ❤
@NamrajBishokarma
@NamrajBishokarma Ай бұрын
महतो बैनि र सानो भान्जालाई देख्दा अनि नर्सिङको कुरा सुन्दा अनि कटुवाल भाईले आकाशको प्लेनको कुरा गर्दा म पनि कहिले नेपाल पुग्ने होला भयो 😢😢😢
@Raikar-o3i
@Raikar-o3i Ай бұрын
बिदेशमा अध्ययन गर्न गएका नानी बाबुहरुले गरेका दुखहरु परिवारसामु राख्न चाहदैनन् जसले वहाँहरुलाई पिडा दियोस् ! हेर्ने कथाका परिवारले प्रस्तुत गरेको यो श्रृंखलाको कथाले पिडाहरु पस्केकोमा धन्यवाद छ । यस श्रृखंलामा देखिएका भाइ बहिनीहरुले व्यक्त गरेका मनका कुराहरुले गहभरी आँसुले भरियो । तिनीहरुका सपना पूरा होस् प्रार्थना गर्दछु । मुलुकको नीति निर्माण गर्ने तहमा बसेका पदाधिकारीले यो कथा हेरुन कि हाम्रा नानी बाबु भविष्यमा शिक्षा र रोजगारीको लागि बिदेशिनु नपरोस् । 🙏
@PrakashBk.-kk5sj
@PrakashBk.-kk5sj 16 күн бұрын
❤very special and rare compilation,.thank you for everything m 'aam🤘✌️❤️🇳🇵🇮🇳🤟
@SumanV-log
@SumanV-log Ай бұрын
हेर्ने कथाको नियमित viewer हु, आजको "सपनाका सुट्केशहरू" हेर्दाहेर्दै आफुलाई भेट्टाए ! झन्डै ९ वटा बसन्तहरू अरबमा बिताएर अर्को सपनाको लहर बोकेर फेरि उहीँ परदेश आएको छु ! ❤❤❤❤❤❤
@Bharatrajgautam
@Bharatrajgautam Ай бұрын
अब खाडीतिरको, कोरीयातिरको, इजरायल तिरको सबैतिरको नेपालीहरुको कथा देखाउनुपर्यो हजुर । यो एपिसोडका लागि पनि मुरीमुरी धन्यवाद ।
@ShivaNeupane-q2b
@ShivaNeupane-q2b Ай бұрын
जिन्दगी के हो भन्ने कुरा त सुन्यतामै हुदा मात्र थाहाहुन्छ जुन स्वदेशमा हैन बिदेशमा हुन्छ्😢😢😢😢
@Kalasubedi4753
@Kalasubedi4753 Ай бұрын
धन्यवाद सम्पूर्ण हेर्ने कथा‌ टीमलाई 🙏❤️म १९ बर्ष हुँदा देखि खाडीमा पसीना बगाउँदै छु अहिले २८ बर्ष पुगें अझै पनि खाडीमै छु😭
@SuznaMagar
@SuznaMagar Ай бұрын
पटक पटक आखा भरिए हेर्दै गर्दा! Thank you so much for sharing this life with us! सम्भव छ भने एक पटक खाडि पनि जानुहोला यो टिम 🙏♥️
@divsimarstar5433
@divsimarstar5433 Ай бұрын
नेपालको युथलाई देशले न राम्रो शिक्षा दिन सक्छ न जागिर तेसैको उपज हो तैपनि सबै युवाको बेथा र नेपालको चाडपर्बमा गरेको पर्खाईले मेरो मन छोयो सबैको राम्रो होस र सबैको सिक्षा हासिल पछि नेपालमै देख्न पाईयोस ! शुभकामना ! ❤❤❤❤
@KhesmanTamang
@KhesmanTamang Ай бұрын
कसैले टेकै मेरो रिन तिरी दिने मान्छे भएको भए आज र भोलि नेपाल जन्थ्य भने शब्दा ले मनै छोयो हल अहिले म कुवेत बाट हेर्दै छु 🇳🇵🙏🇳🇵🇳🇵🙏
@tularamofficial2750
@tularamofficial2750 Ай бұрын
म नि हाल पोर्चुगल छु। यो कथा हेरेर कस्तो मन नै कटक्क खायो! हामी विदेशीनु रहर होइन बाध्यता हो!!😢😢😢😢
@budhabasumatary1989
@budhabasumatary1989 Ай бұрын
अती नम्र सज्जन, हजुरको महिमा दीर्घायु होस्
@SabinMagar644
@SabinMagar644 Ай бұрын
यो कथाले सारा नेपाली हामी परदेशियका हरूको प्रतिनिधीत्व गर्छ। 😢
@susmathapa9065
@susmathapa9065 Ай бұрын
जहाँ इच्छा छ त्यहाँ सफलता छैन जुन कुरा मा इच्छा हुँदैन त्यसमा सफलता हुन्छ ☺️ लोकसेवा आयोग ईच्छा छ नि तर त्यसमा सफल नभए पछि बाटो नै मोडिन्छन् ☺️
@baburambishowkarm8318
@baburambishowkarm8318 Ай бұрын
के गर्नु गाराे छ जिन्दगी 😭🙏❤️❤️
@pradipkhadka8107
@pradipkhadka8107 Ай бұрын
Her voice is love!!
@PoozaZen
@PoozaZen Ай бұрын
कस्तो आँसु आयो 😥😥😥
@pranayrasaily7356
@pranayrasaily7356 Ай бұрын
Again I salute the entire HERNE KATHA team.... Superb content.... This is the harsh reality for everyone who comes to European countries to make their fortune ...
@Durgadarlami-i6j
@Durgadarlami-i6j Ай бұрын
कती राम्रो सोच यो दाजु काे सबै काे मन् यस्तै भइदिएको भए कती राम्रो हुन्छ होला यो समाज
@dipeshrayamajhi-k4n
@dipeshrayamajhi-k4n Ай бұрын
Give respect to bro that says the word. ❤❤ Love u bro.....
@rajeshthapa1167
@rajeshthapa1167 Ай бұрын
वहाँहरूबाट यस्ता तिता अनुभवहरू सुनेर भावविभोर भईयो। परदेशीहरूको कथा नै यस्ता हुँदारहेछन्। यस्तो कथाहरू हामीसमक्ष पस्किनु भएकोमा धेरै धन्यवाद छ। ❤❤❤❤❤
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
रोचकताले भरिएको हेर्ने कथाले यथार्थलाई प्रष्टाइदियो अनि रहर र बाध्यताको चपेटले देशप्रतिको प्रगाड प्रेमजगायो। धन्यवाद ❤
@radiotimes_tv
@radiotimes_tv 27 күн бұрын
हेर्ने कथा मन छुने कथा बनेकाे छ 🙏
@susanpoudel5124
@susanpoudel5124 Ай бұрын
स्लोवेनिया बाट हेर्दै छु।बिदा का दिन मा प्राय जसो हेर्ने गर्छु।
@Ukguys7
@Ukguys7 Ай бұрын
Kyaramdoad chai epic lagyo manai xoyo❤😢
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН