रबिनालाई किन एक्कासी रिस उठ्यो ? स्पन्दनलाई झापड हान्न जाँदा बबाल मच्चीयो । १०.०८.०७७।। HD

  Рет қаралды 1,101,490

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Rabina_Basel_VS_Spandan_Giri_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 1 500
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@SDPOnlineTv
@SDPOnlineTv 3 жыл бұрын
👈साथीहरु मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला गाईज 👉kzbin.info/www/bejne/a3KymWl_d5aenMk
@suniltamang4859
@suniltamang4859 3 жыл бұрын
@@SDPOnlineTv ààààaaàààÅ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni team is really doing incredible social service in Nepal. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Great Job indreni team.
@a.r.m.y2318
@a.r.m.y2318 3 жыл бұрын
As an
@kritikakhadka4741
@kritikakhadka4741 3 жыл бұрын
@@BrahMaSiriMeetra123 ,??
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
पहिलो कमेन्ट रबिना को फ्यान जति यहाँ है!!नानू लाई सपोर्ट गर्ने
@sirijanasharma4812
@sirijanasharma4812 3 жыл бұрын
Bach bgrne kadal
@pyakureldhanapati4179
@pyakureldhanapati4179 3 жыл бұрын
सानु बुनु 100% good....
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Ma saudi bat
@saruchakra3849
@saruchakra3849 3 жыл бұрын
Wow!Ravina nanu. congratulation, ajhai samma bal kalakarharuma ravina nanu jasto aru kohi dekhiyana.
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
दार्चुलाबाट
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 жыл бұрын
रबिना नानुको दोहरि मनपर्ने कोको हुनुहुन्छ त साथीहरू 👏🙏👍️
@jibankumar9248
@jibankumar9248 3 жыл бұрын
मलाई त रबिनाले जितेजस्तो लाग्यो
@rajupokhrel2494
@rajupokhrel2494 3 жыл бұрын
@@jibankumar9248 ,
@jayarambudha7406
@jayarambudha7406 3 жыл бұрын
नया पुस्ता कि रानी रबिना छोरी जति कसैले सक्दैन miss you xori
@gaugharkimagarnikanxi3986
@gaugharkimagarnikanxi3986 3 жыл бұрын
हेहेहेहे दामी बाबू,नानिहरु को 😀😀😀म त गुल्मेली चेली रबिना को फ्यान हु हजुरहरु पनि??
@ramdeuba5220
@ramdeuba5220 3 жыл бұрын
यास
@king7927
@king7927 3 жыл бұрын
रबिना बैनी को रियल फ्यान हाजिर हुनु होला!कस्लाइ कस्लाइ मन पर्छ रबिना बैनी को दोहोरी ❤️❤️👇️👇️
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
2077 मंसिर 12 गतेबाट घट्दैछ ठुलो घटना 6 राशिलाइ हुनेछ ठूलो हानी यस्तो छ समधान को उपाय #धर्मबिशेष# यो च्यानल #सस्क्राइब# गर्न नभुल्नुहोला यश च्यानल मा धार्मिक तथा ज्योतिष को भिडियो हरु हुने छ आफ्नो कुन्डली हेर्न चाहानिली सम्पर्क गर्न सक्नु हुन्छ यो भिडियो हेर्न धर्म बिशेष च्यानल मा जोडिनु होला
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म prince कति राम्रो दोहोरी रबिना बहिनी को र भाइ को
@Anjan_raj2024
@Anjan_raj2024 3 жыл бұрын
सहि हो तिम्रो पनि राम्रो छ ।
@rajurijal7601
@rajurijal7601 3 жыл бұрын
रबिना को राम्रो छ गिरि को असभ्री शब्द चयन मन परेन
@harikc4770
@harikc4770 3 жыл бұрын
Prince bhai तिमी मा सोर शब्द धेरै छ लुकायर नराख्नु अगाडि बढ्दै जानू भाइ सलुट छ
@kashishrestha7098
@kashishrestha7098 3 жыл бұрын
रबिनाको गाउने तरिका नै धेरै राम्रो छ बाबुलाइ थोरै सिकाउनु पर्ने रहेछ
@ratnakuwar6468
@ratnakuwar6468 3 жыл бұрын
अहिले सम्म बाल कलाकार मध्य रबिना नानू जस्तो उत्कृष्ट सब्दले गित गाउने कोहि छ जस्तो लाग्दैन मलाई, उज्जल भबिस्य शुभकामना नानू।
@pitambarpandey1381
@pitambarpandey1381 3 жыл бұрын
रबिना सारै बेस्ट अब रबिनाले दोहोरिमा यकछत्र राज गर्ने मा 2 मत नै छैन । अझै अगाडी बढ्दै जानू रबिना लाई हार्दिक शुभकामना दिन चाहान्छु।
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
दोहोरिमा सबैभन्दा कान्छी गायिका रबिना नानी अनि स्पन्दन बाबुको दोहिरी यकदमै राम्रो छ ।दुबै जना बाबू नानी को भबिस्य उज्ज्वल रहोस मेरो आशीर्वाद छ ।बालबच्चा को हौसलाको लागि लाइक कमेन्ट अनि सेयर गरिदिनुस है जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@NarayanRasailyOfficial
@NarayanRasailyOfficial 3 жыл бұрын
अन्तत ३ दिनपछि खुल्यो बर्दिबासमा ६ बर्षे नानीको ब#लात्कार पछि बि#भत्स ह#त्या गर्नुको ड'रलाग्दो रहस्य kzbin.info/www/bejne/qaGqg5ZvpKaegpI
@shobhagiri1255
@shobhagiri1255 3 жыл бұрын
Tq Thulo mami ma spandan ko tarfa bata.
@rameshsenchuri3481
@rameshsenchuri3481 3 жыл бұрын
नेपाली सबै भन्दा कान्छी कलाकार त एक्टिमा नानू होलिन नि हैना र।
@narayanprasad2610
@narayanprasad2610 3 жыл бұрын
बाल कलाकारमा अहिले सम्ममा मेरो बुझाइमा पहिलो आयुषा अनि दोश्रो रबिना हो .
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
@@shobhagiri1255 welcome babu ❣️❣️❣️😍
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
रबिना - शुभ आशिर्वाद । उनका शब्द साहित्य र उठान लाई नमन गर्द्छु। ऊनीमा भएको कन्फिडेन्स लाई सलाम ।
@sherbaniya1518
@sherbaniya1518 3 жыл бұрын
गायन मा रबिना No1कसैले पनि हराउने सपना नदेख्दा हुन्छ।
@aaisaadhikari1005
@aaisaadhikari1005 3 жыл бұрын
खत्ररा अायौ है सबैले रबिनालाई साथ दियौ
@shyambabuchhetri7148
@shyambabuchhetri7148 3 жыл бұрын
गु्ल्मी कि रबिना नानु लाई धेरै माया अनि हरेक पाईला मा सफलता को कामना 💕💕💕
@gurungnepalese6287
@gurungnepalese6287 3 жыл бұрын
रबिना बुनु काे गित त अति सुन्दर लाग्छ कुनै कलाकार भन्दा कम छैन र नृत्य पनि अति राम्रो नानू र बाबू लाई धेरै धेरै सुभ कामना
@bhimrajmagar6343
@bhimrajmagar6343 3 жыл бұрын
रबिनाको अतभुत ट्यालेनट को कति बयान गरेनी कमि हुनि वाला छैना सुपर
@gstarmagar2584
@gstarmagar2584 3 жыл бұрын
प्यारी सानि बैनी रबिना को गित सुन्दै रमाइलो आनन्द लिनुहुने सबैले comment गरौँ है बैनी लाई मनोबल र उत्साह बढाउदै अगाडी बढाउनु छ ।
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 жыл бұрын
मपनि छु हाई
@gstarmagar2584
@gstarmagar2584 3 жыл бұрын
@@user-os2lw6jo7d हस धन्यवाद हजुर लाई पनि 🙏
@prembk8357
@prembk8357 3 жыл бұрын
Ma.pni.xu
@maheshnepali9855
@maheshnepali9855 3 жыл бұрын
नानुको टुक्काहरू धेरै नै उत्कृष्ट छन । दोहोरी क्षेत्रकी भोलिकी रानी हौ नानी तिमी । सालिन अनि नम्र भै रहनु है नानु
@indrakumar9946
@indrakumar9946 3 жыл бұрын
Yo vaile saraipara leula jasto xa vai akdam paryas garnu hai
@laxminiroula7304
@laxminiroula7304 3 жыл бұрын
अाज मात्र मनमाया दिदी बाेलेकाे सुन्न पाइयाे धेरै खुसि लाग्याे
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
गूड प्यारी बैनी मनू यसै गरि कूण्ण भाई सात दिनू ल बैनि भाई लाई सहज हूनेछ रबिना छोरि लाई धन्नेबाद यसै गरि आगाडि बडनू
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏साना भाई र बहिनी को दोहोरी गित मन पराउने यता हाजिर हुनु🙏🙏🙏
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
2077 मंसिर 12 गतेबाट घट्दैछ ठुलो घटना 6 राशिलाइ हुनेछ ठूलो हानी यस्तो छ समधान को उपाय #धर्मबिशेष# यो च्यानल #सस्क्राइब# गर्न नभुल्नुहोला यश च्यानल मा धार्मिक तथा ज्योतिष को भिडियो हरु हुने छ आफ्नो कुन्डली हेर्न चाहानिली सम्पर्क गर्न सक्नु हुन्छ यो भिडियो हेर्न धर्म बिशेष च्यानल मा जोडिनु होला
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
रबिना बसेल बुनु को फ्यान कति हुनुहुन्छ
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
रबिना अहिले सक्ने कोहि छैन चलेको कलाकार पनि पछार्ने शब्द हरु छन ।god bless u nanu ..
@maniwasti645
@maniwasti645 3 жыл бұрын
इन्द्रेणीमा आज सम्मको सबभन्दा राम्रो प्रस्तुुती गर्ने भाइ र बहिनीलाई धेरै धेरै शुभकामना
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
♥️♥️♥️♥️राबिना नानू र स्पन्दान बाबू लाई माया गर्ने जाती सबै जान यात हजिर हुनु है♥️♥️♥️♥️
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
रबिना लाई सारैनी पेले! हेरहेर बोलेको भाङ्गेले!!खत्रा रबिना नानु
@manjuthapa8329
@manjuthapa8329 3 жыл бұрын
❤❤😍😍😍😀😀
@sitakumari1042
@sitakumari1042 3 жыл бұрын
ßf792
@kea-aha-bu1744
@kea-aha-bu1744 3 жыл бұрын
रबीना नानीबाट धरै सिकेहुन्छ सबैले ।।।
@karnatamang625
@karnatamang625 3 жыл бұрын
अहिलेसम्मकै जिरे देखियाे रबिना नानी बल गायिका मध्येका इन्द्रेणी मा
@reelmandu
@reelmandu 3 жыл бұрын
नमस्ते म तपाइकै सानी मान्छे रबिना बसेल 😍😍 मेरा भिडियो मेरो च्यानलमा पनि प्रसस्थ छन, हेर्नुहोला जोडिनुहोला है ।
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Okay 👌👌 Nani.. Best of Luck 👍👍 Nani 🎈🎈 miss you too..!!
@kulbahadurkunwor9122
@kulbahadurkunwor9122 3 жыл бұрын
okay bunu best keep up safe journey
@saikoxorya7772
@saikoxorya7772 3 жыл бұрын
Ramro xa timro feutur nani utauli hoin salin singar ban sabaiko man mastiskama basne xau
@munakhanal7945
@munakhanal7945 3 жыл бұрын
God's gifted Sanu ❣️😍❣️
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 3 жыл бұрын
Hunchha
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
रबिना लाई र इन्द्रेणी लाई माया गर्ने यता हाजिर हौ
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
रबिना साहित्य सब्द धुसाउछिन खुशी लागियो चलेको कलाकार पनि लाई हराउन सक्ने शक्ति छ
@purupanta2244
@purupanta2244 3 жыл бұрын
1- रबिना 2- आयुषा 3-कमला
@prakashchhetri5595
@prakashchhetri5595 3 жыл бұрын
जर्ज गर्न खुब आउँछ है. गर्न केही न-आएपनी..
@purupanta2244
@purupanta2244 3 жыл бұрын
@@prakashchhetri5595 🤪
@purupanta2244
@purupanta2244 3 жыл бұрын
@@prakashchhetri5595 तर यो सबै कमला को प्रभाव हो
@purupanta2244
@purupanta2244 3 жыл бұрын
@@prakashchhetri5595 झनझन कडा निस्किए भनेको मात्रा हो
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
आम्रित ले यूटूब मा नहालेको भय कमला तै गाउमा सिमित हुन्थिन रबिना लाई 2बर्ष पैलेई भाग्य सर ले ईन्टर्भूयू लिडा नै डोहरि गायथिन सानि भर हो उनि अहिले जसरि नि बजार तताउनि थिन कसैले रोक्न सक्दैनथियो कमला ले घमंड कम गर्दा हुन्छ बिसय बस्तूमा गाउन कमलाले रबिना सित सीकनू पर्छ
@bijaymalla8656
@bijaymalla8656 3 жыл бұрын
रबीना बसेल जहाँ म त्यही हजुरहरु नि हो भने like गर्नुहैं त ।
@sabudahal9633
@sabudahal9633 3 жыл бұрын
रबिना को राम्रो छ
@bijaymalla8656
@bijaymalla8656 3 жыл бұрын
@@sabudahal9633 रबीना बसेल ले जस्तो शब्द मिलाउने सक्ने ठूल्ठूला पनि कम नै छन wow छोरी ।
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर 😒😪😪😪
@dhitanpun2563
@dhitanpun2563 3 жыл бұрын
Chup lager ramesh sangA bihe gara baini ato scribe hunxxx
@nandagurung484
@nandagurung484 3 жыл бұрын
Krishna sir lai namaskar dukhi janta marni bhachni sarkarlai tha xaina tara hamro des bideshma rahanu vayeko janta ra indreni ko krishna nahuni vaye jantako bhachni aasha huda hudai marnu parni thiyo hajurharu des bides ma rahanu huni didi baini daju bhai ra indreni timlai sir jhukai namaskar 🇳🇵🙏🙏🙏🇳🇵
@binodkoirala7210
@binodkoirala7210 3 жыл бұрын
@@dhitanpun2563 यययय
@gyanubhandari9718
@gyanubhandari9718 3 жыл бұрын
hus
@jugal6video
@jugal6video 3 жыл бұрын
ramesh dai ra hajurko jasto ali maja na aaune vayo tara pani sadai herne garxu
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
रबिना नानू खत्रा, उस्को ठाउँमा स्पन्दनले धेरै प्रयास गर्नु पर्ने देखियो, 🙏🙏 दुबैलाइ उज्ज्वल भबिस्यको कामना छ, जय इन्द्रेणी
@bairagisahila7326
@bairagisahila7326 3 жыл бұрын
आहा यो हो नि दोहोरी हार्दिक बधाई शुभकामना
@dhrubarajrai669
@dhrubarajrai669 3 жыл бұрын
रबिना को क्षमता अदभुत छ हतपतको तरिका ले हराउन सकिन्न😂स्पन्दन बाबू ले शब्द घरी घरी भुल्छ प्रहार त उनले नि रामको बान झै हान्छ ।
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
लोक संगित को उदाउदो यक तारा ⭐️रविना म जस्तै कोको हुनुहुन्छ रबिनाको फ्यान ❤️
@Cloudy_blink
@Cloudy_blink 3 жыл бұрын
बाल कलाकारहरू यक से यक छन्। प्रगति को कामना
@dewangtamang4760
@dewangtamang4760 3 жыл бұрын
रबिनाको गीत अत्ति राम्रो छ शब्द पनि दामी
@tarasharma8747
@tarasharma8747 3 жыл бұрын
बाबुको गित शब्द उत्कृष्ट छ हाउभाउ झल्काउने कोसिस गर सुनमा सुगन्ध हुनेछ
@rameshpanthi2646
@rameshpanthi2646 3 жыл бұрын
रबिना बाल गाएक गाइका मा 1 नम्बरको हुन सानो जेरि
@shaktimanpunmagar9263
@shaktimanpunmagar9263 3 жыл бұрын
Satiman pun
@shaktimanpunmagar9263
@shaktimanpunmagar9263 3 жыл бұрын
Satiman pun
@innocentgirl5737
@innocentgirl5737 3 жыл бұрын
शब्द दुवैको उत्तिकै कडा राम्रो छ प्रगतिको शुभ कामना दुबैजना लाई जय इन्द्रेणी
@narkumarmagar2992
@narkumarmagar2992 3 жыл бұрын
Rabina Basel ko big fan Koko hununchha hit 1k !❤️
@minagautam3551
@minagautam3551 3 жыл бұрын
असाधै राम्रो छ भाई बैनिको कला । हाम्रो लम्जुङ्गको भाईले दोस्रो पटक ख्याल पर्ने देखिन्छ भाई सुझाब मात्र ।
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
सम्पुर्णले माया गरिदिनू है साना भाई बहिनिको गायन र इन्द्रेणी कार्जेक्रमलाई
@jeevanpandeyvlog
@jeevanpandeyvlog 3 жыл бұрын
नमस्ते म जीवन पाण्डे, म तपाइको प्यारो कृष्ण कंडेल सरलाइ पहिलोपटक दोहोरिमै कराते नाच नचाएको मान्छे । को को ले चिन्नुभयो ? सबैको मुहारमा मुस्कन ल्याउन खुब मज्जा लाग्छ । रम्नु है❣️❣️❣️
@kulbahadurkunwor9122
@kulbahadurkunwor9122 3 жыл бұрын
💕💕😆😁😁
@narayanprasad2610
@narayanprasad2610 3 жыл бұрын
नानिबाबुले गायको गित कस्तो भयो कस्तो लाग्यो तेस्को प्रतिक्रिया दिने होकी मैले कृष्ण कडेल लाइ पहिलो चोटी नचाय भनेर कमेन्ट गर्ने हो जताततै जिबन पाण्डे पत्रकार ज्यु ????
@krimsonnn
@krimsonnn 3 жыл бұрын
No
@omcentury
@omcentury 3 жыл бұрын
नमस्कार सबैलाइ दुबै भाइबैनिको लाइभ दोहोरी प्रत्येक्ष इन्द्रेणी कार्यक्रममै देखेको थिए निकै मजा आएको थियो शुभकामना दुबैलाइ
@bhojrajjoshi1468
@bhojrajjoshi1468 3 жыл бұрын
दुवैले गाएको निकै राम्रो छ।स्पन्दन वावुले टुक्का दोहोर्याउदा ख्याल गर्नुपर्यो हिरो बावु।।।
@shobhagiri1255
@shobhagiri1255 3 жыл бұрын
Has uncle tq
@jindagikohiromoh232
@jindagikohiromoh232 3 жыл бұрын
रबिना बहिनी गित गाउने शैली राम्रो छ अनि शब्द चैन पनि राम्रो छ ।
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
रबिना सङ्ग कसैले सक्दै सक्दैन। स्पन्दन ले पहिलो लाइन नै बिर्सने, ध्यान नदिने कम्जोरी देखियो। रबिना बरिस्ठ गायक गायिकाको दर्जा कि हुन। बाल गायक गायिकाहरु सङ्ग तुलना गर्नै मिल्दैन।
@rajkumarbk2542
@rajkumarbk2542 3 жыл бұрын
caret
@yokthapa7625
@yokthapa7625 3 жыл бұрын
Rabina is the best bal kalakar. Wishing all the best for her future.
@premrawal2854
@premrawal2854 3 жыл бұрын
सबै भन्दा उत्क्रिस्ट दोहरी यही दोहरी लाग्यो मलाई बधाई छ बाबू हरुलाई
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
रमेश र कल्पना को बिवाह भयको हेर्न चाहाने कोको छौ ✋ ६ बर्षिय बालिकाको बलात्कार पछि हत्या, लास बोरामा भेटियो, live video सहित kzbin.info/www/bejne/hYnOk35on999fbs
@mariskasunar3727
@mariskasunar3727 3 жыл бұрын
Mee
@kashishrestha7098
@kashishrestha7098 3 жыл бұрын
कति राम्रो गित गाउन सकेको हो के रबिना छोरिले प्रगतिको कामना छोरी ।
@shosu.9537
@shosu.9537 3 жыл бұрын
यो हो नि दोहोरी भनेको त अरे wow 💞💞💞💞
@lalitpokharelabhagi3374
@lalitpokharelabhagi3374 3 жыл бұрын
स्पन्दन भाइ लाई माया गर्ने जति यता हाजिर गरम त खै
@binalama8276
@binalama8276 3 жыл бұрын
Khatra xa
@subaskc1057
@subaskc1057 3 жыл бұрын
रबिना नानीको जय होस। 🙏🙏 यि साना नानीहरुको भिडियोलाई सबैले माया गरौं। कृपया कसैले पनि डिसलाईक नगर्नुहोला। 🙏🌹❤️🌷❤️👌
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
धेरै राम्रो छ शुभकामना छ ईन्द्रेणी तिमलाई शुभकामना मजा आयो मनमाया तिका सोल्टी को मुस्कान कति मिठो छ यो सोरकि धनि रानि
@yambahadur5684
@yambahadur5684 3 жыл бұрын
जेरी र रबिना दुबै उस्तै लाग्यो जवाफ मुखै भरि दिने 😁👍️👍️👍️👍️👍️
@dhanshrestha6179
@dhanshrestha6179 3 жыл бұрын
आज को दिहोरि धेरै राम्रो छ मलाई धेरै भनदा धेरै मन परने गाईका मन माया दिदी कति सारो रामरि हुनु भएको हो हजुर
@gedajastojindagi7451
@gedajastojindagi7451 3 жыл бұрын
रुबिना बुनुको प्रतीभा असाध्यै राम्रो लाग्छ 💟💟💟💖💖💖
@fillinglove7573
@fillinglove7573 3 жыл бұрын
भएन लु हुँदै भएन रबिनाको जोडी यो फुच्चे !अर्को गित स्याङ्जा रयाले भन्ने भाका रबिनाको स्वर मा सुन्न पाइयोस हैत
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
थोते र बाङ्गे 😂😂😂😂हे प्रभु कति हास्नु के नानी बाबू हरु को दोहोरी सुनेर ! 10 चोती हेरि सके तर पनि मन भरिएको छैन है मेरो त 😂😂😂😂😂😂😂
@rajkumargm7031
@rajkumargm7031 3 жыл бұрын
हैट कति कडा हुन बाबु नानी? सारै नि राम्रो लाग्यो इस्पन्द्न भाइ ले पहिलो टुक्का कडा दिने हुन फेरि दुस्रो पल्ट भुली हाल्ने बानी रैछ
@suryasuriya5332
@suryasuriya5332 3 жыл бұрын
यति धेरै पैसा किन मेयर को हात मा दिएको त kirshna dai हजुर आफै गएर दिनु पर्छ नि जन प्रतिनिथि लाई दिने होइन के हजुर यो कुरा बुझनु होला अब देखि
@rajbahadurgurung2537
@rajbahadurgurung2537 3 жыл бұрын
राबिना को फेन ले एता हजिर गरम्म है💚💚💚💚💚💚
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
रबिना - शब्दमा निखार , छन्द लय र अनुप्रास सबैमा उत्तम । स्पन्दन मा छिटै बिर्सने बानी - सुधार हुन्छ । नआत्तिकन गाउनु - शुभ आशिर्वाद । राम्रो छ - बालबालिका लाई कहिलै पनि प्रेमिका र प्रेमीको पात्रको रूपमा प्रयोग नगरी दिनुहुन इन्द्रेणी परिवार लाई अनुरोध गर्दछु ।
@simransinjalimagar2813
@simransinjalimagar2813 3 жыл бұрын
एति साना साना नानी बाबू हरुले एस्तो कडा दोहोरी कसरी गौछन अचमै लाग्छ सारै राम्रो अनि सफलता को कामना
@devbhandaree762
@devbhandaree762 3 жыл бұрын
हो नि हजुर
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
सहि हो सहि हो भन्ने सानो फुच्चे कराको सुन्न पनि हरेक चोटि इन्द्रेणी हेर्छु यो सानो भाइ को हो उन्को परिचय इन्द्रेणी बाट गराइ दिनु होला कृष्ण सर्🙏🙏
@villagerneplease
@villagerneplease 3 жыл бұрын
भईसक्याछ त दुख पाएको बाबू कृष्ण दाजुले छोरो बनाएर पढाउन लिएको भनेर
@memyself44
@memyself44 3 жыл бұрын
Tyo babu ta school gako xa re 😂😃😂
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
गराइ सकेको छ पहिलेको कार्यक्रम मा
@amritpoudel5557
@amritpoudel5557 3 жыл бұрын
Dalaikha ko tirthraj ho
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
सारै राम्रो गाय बाबू नानिले दुबै लाई सफलता को शुभकामना ।।
@hbbc6012
@hbbc6012 3 жыл бұрын
इन्द्रेणी हेर्न छुटाउदिन्न भन्नेहरु बालप्रतिभाहरु लाई सम्मान गरी सबै बालबालिकाहरूको उज्जल भविष्य को कामना गर्नेहरु को को हुनुहुन्छ।
@kopilaranabhat3564
@kopilaranabhat3564 3 жыл бұрын
रबिना नानी सारै मन पर्छ प्रगतिको कामना
@ishworighamal5878
@ishworighamal5878 3 жыл бұрын
बाचा बच्चा बच्चाि काे दाेहाेरि सुन्नेर त म छक्क परे रबिना काे दाेहाेरि सारै राम्रो छ । हासदा हास्य दै पेटै बटारेयाे । धन्यवाद छ ।
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
यो स्पन्दन भाइ को तुरुन्तै बिर्सने नराम्रो बानी रहेछ सुधार गरि आउनु तेति सानी रबिना बिर्सन्नन त स्पन्दन धेरै सिकेर आउनु पर्छ आफुले गाउदा गाउदै बिर्सने भयेसी राम्रो सुनिदैन
@dhrubarajrai669
@dhrubarajrai669 3 жыл бұрын
भुलक्कड रहेछ बाबू तर शब्द प्रहार तीखो छ 😂😂
@dhrubarajrai669
@dhrubarajrai669 3 жыл бұрын
भुलक्कड रहेछ बाबू तर शब्द प्रहार तीखो छ 😂😂
@binitankshetri
@binitankshetri 3 жыл бұрын
Um k birsido rahix babu le
@shobhagiri1255
@shobhagiri1255 3 жыл бұрын
Tq hajur sujhab lai.
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 3 жыл бұрын
वा वा रबिना नानु कति खतरा शब्द । कारमा जाम पो भनेसी जान्छ के । बाइकमा साह्रै चिसोले हान्छ के । मुखको हातको इसारा झनै खतरा ।।
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
नयाँ प्रतिभाहरूकाे दाेहाेरी सुन्न पाईयाे ।।
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
स्पन्दनको आजको टुक्का राम्रो छ है बाबुको अझै प्रगतिहोस
@shobhagiri1255
@shobhagiri1255 3 жыл бұрын
Tq uncle ma spandan
@nabashrestha9916
@nabashrestha9916 3 жыл бұрын
रबिना बसेल र छत्र साही बिचको दोहोरी हेर्न हतार गरि प्रतीक्षामा बसिरहनु भएकाहरु कोको छौ हाजिर गरम त यता
@gangatmg7735
@gangatmg7735 3 жыл бұрын
भाईको दोहोरिको टुक्का राम्रो छ तर बिचमा गाउन नछाड्नु सोभा दिन्न
@deepakbikram4415
@deepakbikram4415 3 жыл бұрын
दुबै भाइबहिनीलाई माया गर्ने जति यता है ❤🙏🙏
@thapathapa2923
@thapathapa2923 3 жыл бұрын
Ma Rabina bunu ko matra
@tasbahadurgurung9570
@tasbahadurgurung9570 3 жыл бұрын
फेरि पनि लमजुङको प्रतिनिधित्व गर्दै स्पनदन बाबू र रबिना नानुको दोहोरी रमाइलो सुन्न पाइयो , धन्यवाद इन्द्रेणी , सबैले सुनौं है ।
@tulbahadur3731
@tulbahadur3731 3 жыл бұрын
सानो भाइ चिच्ययको सुन्दा धेरै रमाईलो लागेयो
@krcomedyteam4944
@krcomedyteam4944 3 жыл бұрын
बाल कलाकार त धेरै आए तर आयुसा र रबिना जति अब्बल गाउन सक्ने अरु देखिन शब्द छनोट आहा
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
धेरै राम्रो छ रबिना नानु भबिस्यमा मनमाया तिका जस्तो लाग्छ
@chhantakarki8305
@chhantakarki8305 3 жыл бұрын
रबिना बैनि प्रतिभा सारै उत्कृष्ट
@baburamsapkota6089
@baburamsapkota6089 3 жыл бұрын
पवित्र मन्दिर भनेकै इन्द्रेनी हो ! ! ! ! जो दुखी पिडित गरिव असहाय टुहुरा छ्न ति सबैको मुटुको ढुकढुकी इन्द्रेनी र कृष्ण कडेल दाई लाई हार्दिक नमन:
@hitugurung1795
@hitugurung1795 3 жыл бұрын
Sarai mitho rabina 😍😍❤❤❤ dancer vai baeni pani super 🙏
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
Good luck with your interview
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
नानी धेरै शब्द चहिनकाे खानि हुन् दुबै जनालाई बधाई छ शाथइ किरिष्ण भाइलाई धेरै धेरै धन्यवाद
@kashiramrc3022
@kashiramrc3022 3 жыл бұрын
कारमा जाऊ भने जान्छ के बाइक मा लास्टै चिसोले हन्छ के ! आहा दमदार टुक्का रविना छोरी बधाई छ।
@nehaxixu3684
@nehaxixu3684 3 жыл бұрын
38RXVMLKVTXC7
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा! रबिना नानू र स्पनन्द बाबुकाे दमदार वा दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन
@ramsingramsinggurun3814
@ramsingramsinggurun3814 3 жыл бұрын
रबिना नानू को हृदयमा सर्शती को बास छ सधै उन को आशिर्वाद मिलोस शुभकामना।।।।।
@nareshbahadur1449
@nareshbahadur1449 3 жыл бұрын
अाहा रबिना नानी को टुक्का असाध्यै राम्रो
@vijaynepali6995
@vijaynepali6995 3 жыл бұрын
याे स्पन्दन भाइ ले अझै सुधार गर्नु पर्ने भयाे याे पारा ले त भएन अाफैले गाएकाे गित पनि बिर्सिने
@manisharyal3915
@manisharyal3915 3 жыл бұрын
?
@poojanshrestha8082
@poojanshrestha8082 3 жыл бұрын
????
@gangamayarana9827
@gangamayarana9827 3 жыл бұрын
अब त सयानो नानी बाबु को दोहोरी मात्रै मन पर्छ🙏🙏🙏रमाइलो लाग्छ 😍😍
@fillinglove7573
@fillinglove7573 3 жыл бұрын
आहा आज चाहिँ मज्जा आउने भयो है लु रबिना आइछन क्यारे😀😀😀
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 3 жыл бұрын
यि बाल कलाकार नानी बाबू को कडा दोहोरी । साच्चैनै धेरै राम्रो छ। दुबै को जय होस् 🙏
@michunglama6956
@michunglama6956 3 жыл бұрын
Hoin Kati ramro dohori gaunu janeko nani ra babu le 😘🌷🌷🌷😍
@pradipnepal4782
@pradipnepal4782 3 жыл бұрын
नानी धेरै अब्बल छिन् बाबुले अझै धेरै सिक्नु बाकी रहेछ अगाडि बढ्दै जानू दुबै नानी बाबु लाई अग्रिम शुभकामना छ ।।
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 75 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 2 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 2 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 4,2 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 7 МЛН