सम्धि सम्धिना भाग ३४ ,श्याम जेल बाट निस्के, नारा बाजि सहित स्वागत नाति राजु परियारको / Samdhisamdina

  Рет қаралды 2,326,107

Balchandra Baral

Balchandra Baral

Жыл бұрын

Present :-
सम्धि सम्धिना भाग ३४ ,श्याम जेल बाट निस्के, नारा बाजि सहित स्वागत नाति राजु परियारको / Samdhisamdina
...................................................
#Balchandra Baral
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori | Jh...
♪ Vocal : Radhika Hamal & Balchandra Baral
♪ Lyrics : Balchandra Baral
♪ Music : Radhika Hamal
=======================================
🎙गायक/Singer
RAJU PARIYAR
INDRA GC
SHYAM RANA
BALCHANDRA BARAL
SUMAN PARIYAR
SAGAR BC
SHANKAR SUNAR
NABARAJ BHALE
ROSHAN PANDEY
🎙गायिका/Singer
SHILA ALE
KALIKA ROKA
TAAR THAPA
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit/Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.

Пікірлер: 1 300
@balchandrabaral
@balchandrabaral Жыл бұрын
सम्धि सम्धिना नया भाग लियर आयका छौ कस्तो लाग्छ अब क्था कस्तो हेर्न चाहानु हुन्छ कमेन्ट गर्नु होला
@kanfry9276
@kanfry9276 Жыл бұрын
बसन्त खोइ????
@LalitaGurung-fv7kk
@LalitaGurung-fv7kk Жыл бұрын
Ramro xa ekdamai...
@narayandangal8595
@narayandangal8595 Жыл бұрын
dharai ramro xa na xutaye here ra xu 😊😊
@bikramgm-xq6ch
@bikramgm-xq6ch Жыл бұрын
very very nice dada 35 bhag sagdo xito lyaunu paryo
@rupabudamagar2578
@rupabudamagar2578 Жыл бұрын
Jeryy lai pani lyaunu paro kya
@samirsunarsunar359
@samirsunarsunar359 10 ай бұрын
सारै राम्रो लाइभ दाेहाेरी बालचन्द्र दाजुको शब्द राम्रो छ श्याम राना शिला आले धाधिङ्गे भाले सम्पूर्णकाे दाेहाेरी सुपर छ ❤❤❤❤🎊🎊🎉🎉🙏❤️💕
@NishaShah-fl9ht
@NishaShah-fl9ht Жыл бұрын
जस्ले जास्तो गित गाएर एकछिन हसाए पनि राजु दाईको बराबरि गर्न त अर्को जुनि लिनु पर्छ।।। उहा जस्तो गहकिलो शब्द अनि सुमधुर आवाज त कसैको छैन। मनै देखि नमन छ राजु दाईलाई।
@manojtamu
@manojtamu Жыл бұрын
हरेक एपिसोडमा श्याम राना ले मेरो दुख बिर्साइदिन्छ धन्य छ दाजै🙏
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c Жыл бұрын
यो दोहोरी गीत हेरेर यति हाँसियो की पेटको आन्द्रा नै बटरियो। you guys are really wonderful.god bless you all.❤
@bashujoshi5174
@bashujoshi5174 Жыл бұрын
आहा कति रमाईलाे हाे । सम्धी सम्धिना सधैहेर्छु खुसि लाग्छ । सबै गायक गाईका लाई अरू सफलता मिल्दै जावाेस । भाग ३५ काे प्रतिक्षामा छु ।
@purnabahadurshrestha3562
@purnabahadurshrestha3562 Жыл бұрын
Ahsadai ramro
@bandanabhujel1135
@bandanabhujel1135 Жыл бұрын
जस्ले जे सुकै भन्नू तर श्याम दादा ले जतिले नै चाहिँ अरु ले हसाउने होइन बरै हास्दा हास्दा पेट दुखेर मरे म्😃😃😃😃😃सम्पुर्ण मा हार्दिक नमन छ 🙏🙏🙏🌺💐🌺💐
@indrabahadurshahi1562
@indrabahadurshahi1562 Жыл бұрын
बालचन्द्रकाे हाँसाे राजुजीकाे हरेक नयाँ पुरानालाइ समान हेर्ने दृष्टी तारा काे फ्रेङ्क्ली शब्द सम्पुर्ण कलाकार प्रती सम्मान जस्ले याे जमघट बनाउँछ विशेष धन्याबाद
@simamogar1714
@simamogar1714 9 ай бұрын
🙏:जीवनको❤अनगिन्ती❤क्षणहरुमा❤भगवानको❤माया❤होस❤हजुरले❤गरेको❤हरेक❤कामहरूमा❤भगवानको❤अाशिवाद❤लागोस सम्पुर्न मेरो कुति कुति सलाम छ ।
@shantipun5469
@shantipun5469 Жыл бұрын
भाग ३५ मा छोरा वसन्त लाई पनि ल्याउनै पर्छ भन्ने जति आउनुहोस त🙏🙏
@SudipDangi-lb1fl
@SudipDangi-lb1fl Жыл бұрын
मलाई यदमै मनपर्छ दाजु
@nishan4126
@nishan4126 10 ай бұрын
🤚🤚🤚🤚🤚🤚🤚😢😢
@nirmaldhakal4552
@nirmaldhakal4552 5 ай бұрын
malai ne man parxa
@SaraswatiKunwar-qi1tm
@SaraswatiKunwar-qi1tm 11 күн бұрын
Localize​@@nishan4126
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
सम्धी सम्धिनाको नया भाग आएको छ सबैले माया गरिदिनुहोला है
@saroja.c5096
@saroja.c5096 Жыл бұрын
Huss👍👍👍👍
@jeckup8013
@jeckup8013 Жыл бұрын
Ok mero dai ❤❤❤❤ Lots up love❤❤❤
@rameshkhadkarameshkhadka
@rameshkhadkarameshkhadka Жыл бұрын
Very nice hajur 🥰🥰🥰🥰🥰
@gangaramgc9055
@gangaramgc9055 Жыл бұрын
kate kate den ma ahiuxa ahike 34 ahiyo ahiva 35 khile ho m ta 1 dekhe nai hereko xu kate hasaune ho ❤❤❤❤ sabai janai lai badhai xa
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
Loved it 😍
@amritsunar404
@amritsunar404 Жыл бұрын
ओहो आजत सबै सदस्यहरु उपस्थित हुनुहुदो रहेछ।झन राजु दाइ आएसी सुनमा सुगन्ध। 💕😇
@uttammalla6619
@uttammalla6619 Жыл бұрын
राजु दाई नै हो लोक दोहोरि को किङ राजु परियार दाई ❤❤❤❤❤❤
@salpulam7879
@salpulam7879 Жыл бұрын
गीत काे भाव बाट समाजमा भयको अहिलेको परिथिती लाई पस्किनु हुने सबैमा हार्दिक बधाई ❤❤❤❤❤ अति नै राम्राे शब्द टुक्का
@ramaghimire8757
@ramaghimire8757 Жыл бұрын
भाग १ देखि हरेकाे आज ३४ भाग पुग्याे धेरै धेरै शुभकामना छ सम्पुण मा
@bimalaghimire3861
@bimalaghimire3861 Жыл бұрын
K😮 no by I'll àk no more on in jkiq
@bimalaghimire3861
@bimalaghimire3861 Жыл бұрын
Xp❤0 mo no😅😮o Ooooooo
@debilalmahatara6131
@debilalmahatara6131 Жыл бұрын
आजको भाग् 34 झन् रमाइलो रछ धेरै धेरै धन्यबाद छ बालचन्द्र दादा
@amangurungamangurung6546
@amangurungamangurung6546 Жыл бұрын
दोहोरि भनेको त यस्तो ❤पो हुनुपर्छ जति हेरेपनि हेरिरहम जस्तो मन म जति दुखा भय पनि यो दोहोरि गीत सुन्दा सबै दुखा हरु बिर्सिन्छ सबै कलाकार हरु लाइ नमस्कार ❤❤ म साउदि बाट हेर्दै छु यो
@homashrestha3267
@homashrestha3267 Жыл бұрын
टुक्कै पिछे हास उठेर मुखै दुखो सम्पुर्ण टिम लाई सुभकामना👍️👍️👍️
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 Жыл бұрын
आहा आजको 34 भागमा त यत्ति रमाइलो शब्द भिडियो यत्ति हास्दा हास्दै भिडियो सकेको थाहै पाइन धेरै रमाइलो दोहोरी छ सबैलाई सफलताको शुभकामना फेरि 35 भाग छिटो हेर्न पाउनेछुम🎉🎉🎉
@sudipthapa6996
@sudipthapa6996 Жыл бұрын
अब नाति ठुलो भएसी सुप्रीम लाई लेराउनु पर्यो दाजु❤🎉🎉
@nishaoli741
@nishaoli741 Жыл бұрын
right ❤❤❤
@arunranamagar9553
@arunranamagar9553 Жыл бұрын
सहि भन्नू भयो❤
@sanumayatamang2076
@sanumayatamang2076 Жыл бұрын
sahi ho
@nirmalapandey8688
@nirmalapandey8688 Жыл бұрын
Right
@hachigamer
@hachigamer Жыл бұрын
Maile ni tei bhaneko
@binodgahatraj2324
@binodgahatraj2324 10 ай бұрын
समाज मा घटेका घट्ना लाई लोक दिहोरी मर्फत उथान गर्दिनु भाको मा सम्पुर्न कलाकार मित्र हरु मा धन्यवाद छ मेरो जय लोक संगीत 🙏👌👍️
@durgabahadur7769
@durgabahadur7769 10 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ बासा राजु भाइ ईन्द्र भाइ सुमन भाइ सागर भाइ श्याम भाइ शिला बैनि कालिका बैनि तारा बैनि सबै कल कार लाई सन्मान छ🌺🌲🌹❤️🙏🙏
@user-lg8vq2ns5s
@user-lg8vq2ns5s Жыл бұрын
shyam rana always super performance ❤❤❤good bless always all tem
@ramchandrapoudel1292
@ramchandrapoudel1292 Жыл бұрын
भाग ऐक देखी हरेक ऐपिसोट हेर्दै चौतीस सम्मा आईपुग्योअति उत्कृष्ट नै लाग्यो I love this❤❤❤❤❤❤
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
बबालै रमाइलो लाग्याे लाईभ दाेहाेरी सम्पूर्ण कलाकारप्रती उच्च सम्मान🙏🙏आगमि दिनमा पनि यस्तै उत्कृष्ट लाईभ दाेहारी सुन्न पाईयाेस सफलताको लाखौं लाख शुभकामना ब्यक्त गर्न चाहान्छु।
@akashmagar6441
@akashmagar6441 Жыл бұрын
जिन्दगी एउटा् संघर्ष हो!जो कोहिको जिबनमा दुख आइपर्छ,ती दुख हरुलाई बिर्सन यस्तै रमाइला गित हरु अझै धेरै सुन्न पाउ,सम्पूर्ण कलाकारहरु प्रति उच्च सम्मान छ,जय नेपाली गीत संगीत 🇳🇵🇳🇵🇳🇵
@ManuSunar-mv5gb
@ManuSunar-mv5gb Жыл бұрын
कति रमाइलो टिम यो टिम को गित नसुनी त खाको पनि पच्दैन तेहि माथि श्याम दाई ❤❤❤❤❤❤
@bishnugurung4853
@bishnugurung4853 Жыл бұрын
उत्कृष्ट दोहोरी,भरपुर मनोरञ्जन, हाँस्दा हाँस्दा गालै दुख्यो । सम्पूर्ण कलाकारप्रति उच्च सम्मान 😂😂🙏🙏
@gopalgurung-vj8xx
@gopalgurung-vj8xx Жыл бұрын
बबाल लाग्यो श्याम राना जिउको शब्द हासेरै मरिने भो😊😊😊😊😊😊
@badalsunar9373
@badalsunar9373 Жыл бұрын
नमस्कार सबै कलाकार ज्यु हरु लाई असाध्यै रमाइलो दोहोरी भिडन्त सबै को जय हय होस् ।।जय नेपाल् 🇳🇵🇳🇵🇳🇵😂
@mayagurung7014
@mayagurung7014 Жыл бұрын
एउटा भाइ बचाउछु मेरो शिला आले दिदिको heart touching words❤🙏🙏
@joodjood3138
@joodjood3138 Жыл бұрын
भाग 34 चाहिँ धेरै रमाइलो छ म पटकपटक सुन्छु र पनि सुनेर कहिले धित नमरेकाे सारै हँसाउनु भयो म अहिले ओमान बाट हेरिरहेको छु सम्पूर्ण टिममा माया साथै शुभकामना ❤❤❤❤❤
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै रमाईलाे 34 भाग अझै राम्राे छ तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 35 नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌❤️🌹
@sudank.c.7572
@sudank.c.7572 Жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति उधुमै रमाइलो लाग्यो अझै राम्रो प्रस्तुतिको आसा गर्दै सम्पुर्ण कलाकारहरुलाई शुभकामना ❤️❤️❤️🙏
@nerusechury591
@nerusechury591 Жыл бұрын
मन जति पीडा भय पनि याे दाेहिरि हेरेर मन हल्का भयाे❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@hnc_shiva
@hnc_shiva Жыл бұрын
सारै रमाइलो छ हो यो सम्धी सम्धिनी को भाग त कुरेर बस्न नसकिने भन्या सगर श्यम र भालेको टुक्क सारै रमाइलो😊😊
@edshreen7991
@edshreen7991 Жыл бұрын
यो गित हेरेर यती हासियो कि कुरै नगरौ।। love this song श्यम सर rock🙏
@kamalaghartimagar7647
@kamalaghartimagar7647 Жыл бұрын
देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुलाई मनोरञ्जन दिने एक मात्र हो यो बालचन्द्र बरालको टिम? अझै देशमा घटिरहेको घटनामा आधारित ल्याउनुपर्यो सर। अझै राम्रो हुदै जावस सम्पुर्ण टिम लाइ ❤❤❤छ।
@nishakunwar4683
@nishakunwar4683 Жыл бұрын
राजु परिवार आयपछि तेसै माहोल रमैलो हुन्छ । राम्रो छ
@apsaratamang1993
@apsaratamang1993 Жыл бұрын
जति हेर्यो अझै आर्को भाग आइदिए हुनि जस्तो लाग्छ कति रमाइलो 💃💃💃 आर्को भागको प्रतीक्षा गर्दै सबैलाई उच्च सम्मानका साथै प्रगतिको सुभकामना 🙏
@bishnusarumagar8943
@bishnusarumagar8943 Жыл бұрын
वा वा वा सम्धी सम्धिनी त सोचेको भन्दानि झन कडा र रमाईलो पो आईराछ त धन्यवाद सबै कलारहरुमा
@mahendrkumar832
@mahendrkumar832 Жыл бұрын
अब हुने भयो रमाइलो सरै मन पर्ने सिरियल सम्पुर्ण म मिठो सम्झना Love you all ❤️❤️❤️
@namratarai8943
@namratarai8943 Жыл бұрын
🤣🤣बाल्चन्द्र भाइ सारै हसाउनु भयो खुसी लाग्यो राम्री बैनी शिला पैलो पटक राजु भाइ लाई देख्दा सबै teem को भाइ बैनी हरु सब्दको राजा रानी हुनुन्छ सारै रमाइलो भयो हामी पर्देसी लाई thank you so much सबै teem लाई सुभकामना🎉❤️🙋🙋🙏🙏🎉🌺आर्को भाग्मा हसाउनु होला🤣🤣
@arunranamagar9553
@arunranamagar9553 Жыл бұрын
आह कति रमाइलो र राम्रो दोहोरी भाग १ देखि ३४ सम्म पुग्दा सबै दोहोरी उत्कृष्ट छ आब भाग ३५ कुरेर बस्ने छ सबै कलाकार को साथ बाल चन्द्र ज्यु लाई अझै धेरै सफलता को शुभकामना
@Manjuthingtamang123
@Manjuthingtamang123 Жыл бұрын
कति हाँस्नु हाँस्दा-हाँस्दै पेटै दुखाे मेराे त सारै रमाईलाे भयाे मलाई😅😅😅😅😅
@gopipandey5810
@gopipandey5810 Жыл бұрын
Shyam dai ko tukka r hju ko haso ko big fan❤❤❤
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
@ramesharyal4811
@ramesharyal4811 Жыл бұрын
राम्रो सबैभन्दा राम्रो शुभकामना सबैलाई ,नवराज भाले र श्याम राना प्रथम,
@Paaku1522
@Paaku1522 Жыл бұрын
धेरै राम्रो छ साथै धेरै हसाउनु भाको छ धन्यवाद सबै जनालाई मनोरञ्जन गराइदिनु भकोमा
@puspadhami8434
@puspadhami8434 Жыл бұрын
नमस्कार म दार्चुलाबाट हेर्दै छु एकदमै रमाइलो दोहोरी छ हेरेर सबै दुख पिर भुलिन्छ❤❤
@sumikhanal286
@sumikhanal286 Жыл бұрын
आहा कति रमाइलो दोहोरी ल्याउनु भएछ सफलताको सुभकामना❤🎉
@nimagurung5499
@nimagurung5499 Жыл бұрын
सबै भाग हेरेको छु । दिन बरि काम गरेर आको थकाइ सबै मेटेको अभास हुन्छ सबै कलाकार लाई धन्यवाद
@chhatraneupane8956
@chhatraneupane8956 Жыл бұрын
Kati hasnu eyo samdi samdina ko jhagada suni
@RameshLimbu
@RameshLimbu Жыл бұрын
मलाई त कोब्रा ग्यांग को दोहोरि मात्र हेर्न मजा लाग्छ LOVE U ALL ❤❤
@NiruRai-hg4xy
@NiruRai-hg4xy Жыл бұрын
धेरै रमाइलो दोहोरी सबै कलाकारलाई उच्छ सम्मान अनि अब 35 भागको पर्खाइमा🎉🎉
@binubinu4025
@binubinu4025 Жыл бұрын
आहा आहा कति सुन्दर कति रमाइलो सम्धी सम्धिनी सधै हेर्छु भाग ३५को प्रतीक्षामा छु । सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏❤❤❤
@ldomaadongpa8105
@ldomaadongpa8105 Жыл бұрын
Namasker 🙏🙏All team .Akdam ramalo lagyo😂😂😂😂😂🎉🎉🎉🎉❤❤.from sikkim gangtok.
@anshgamer7674
@anshgamer7674 Жыл бұрын
सारै रमाइलो छ सबै टिम लाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤
@yubrajmongol9589
@yubrajmongol9589 Жыл бұрын
आजको सारै उत्कृष्ट सारै रमाईलो लाग्यो 🎉🎉🎉🎉
@meenasubba4762
@meenasubba4762 Жыл бұрын
Wow, 34 episode atinai utkrista Balachandra ji... Raju sir, Shila madam lagayat kobra gyang aaj yakai thau !! Sampurna whole teamlai uchcha samman chha🙏🙏🙏🙏🙏🙏
@dhanmayalingdenthapa9069
@dhanmayalingdenthapa9069 Жыл бұрын
Balchandra vailai subhakamana atiramro lokdohori song 🎵. Prastutgarirahanuvakoma ajhaeramroramro liyraaunuhola asirbatx vai🎉
@amritabudha3078
@amritabudha3078 Жыл бұрын
सबै लाई धेरै धेरै धन्यवाद छ सबै लाई बधाई छ शिला आले दिदी मेरा त हाँसि हासी खुशी लाग्यो दिदी मलाई रमाइलो दोहोरि भाग कति हो शिला आले दिदी भुनु त धेरै धेरै हाँसे कला कार टोली
@gomakumaripuri9618
@gomakumaripuri9618 7 ай бұрын
गित गाउन कहिल्यै जानिन गाईन तर सारै मन पर्छ अाज त उधुै रमाइलो कलाकार सबैलाई उच्च सम्मान🌷🌷🙏🙏
@menukakarki6930
@menukakarki6930 6 ай бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂
@Snau918
@Snau918 Жыл бұрын
सारै रमाइलो दोहोरी गीत मलाई त भाग यक देखि भाग 34संम्म राम्रो लाग्यो फेरि अर्को भाग हेर्न पाऊँ हजुर हरु संबै जना लाई धेरै धेरै धन्यवाद छ 🙏❤️❤️❤️🌹🌹💐💐
@sunilghartimagar4655
@sunilghartimagar4655 Жыл бұрын
यसरी नै लाइभ दोहोरी नै हेर्नु र गर्नु पाउदा धेरै खुशी लाग्यो सम्पुर्ण टिम लाइ शुभकामना ❤❤❤
@SajinaLama-ed3gu
@SajinaLama-ed3gu Жыл бұрын
दोहोरी गीत धेरै राम्रो छ। सबै कलाकार प्रति उच्च सम्मान साथै प्रगति को शुभकामना❤❤❤
@durgachalaune6513
@durgachalaune6513 3 күн бұрын
❤❤❤❤❤धेरै राम्रो सबैलाई फेरेस गराउने काम
@apriyansakoirala3797
@apriyansakoirala3797 8 ай бұрын
राजु दाइ को छेउ मा अरु को क मोल हौ राजा भने को राजा नै हो ❤❤❤❤
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z Жыл бұрын
गितको भाका पनि राम्रो शब्द पनि राम्रो कलाकार पनि सब्बै राम्रो कहि कतै खोट लाउने ठाउँ छैन अर्को भाग छिट्टै आयोस धन्यवाद सम्पुर्ण टिमलाई
@junasharma1730
@junasharma1730 Жыл бұрын
एक दम राम्रो छ प्रस्तुति सबै जना को आगामी दिनमा पनि यस्तै रमाइलो हेर्न पाइयोस सबै लाइ धेरै धेरै शुभकामना 🙏🏻
@singhadurbaronlinetv3776
@singhadurbaronlinetv3776 Жыл бұрын
श्याम रानाकाे गितमा बालचन्द्र सार्है राम्राे हाँस्नुहुन्छ । श्याम रानाजिकाे टुक्का राम्राे । अनिफबालचन्द्रजिकाे हाँसाेनै मिठाे ।
@shaktighimire3214
@shaktighimire3214 Жыл бұрын
सारै रमाइलो । सबै भाग हेरियो।सबै कलाकार हरु लाई धन्य बाद। फेरि अर्को भाग छिट्टै आओस्।
@anushaghale3494
@anushaghale3494 Жыл бұрын
सम्धी सम्धिना दोहोरी निरन्तर 100 भाग सम्म पुगोस शुभकामना ❤❤ best of luck all team❤❤❤
@pyaronepal2244
@pyaronepal2244 Жыл бұрын
सारै रमाइलो छ अजै 100 भाग सम्म सुन्न पाइन्छ सफलताको शुभकामना सम्दी सम्दिना टिमलाई ❤❤❤👌👌
@kamalbhatt8579
@kamalbhatt8579 Жыл бұрын
आगामी भाग को प्रतीक्षा मा छु, सबै कलाकार को उच्च सम्मान गर्दै, आगामी दिन हरु मा पनि यस्तै कला,गला र सस्कृती को सम्मान गर्दै गित हरु ल्याउनु होला ,अग्रिम शुभकामना
@manojjosna9826
@manojjosna9826 Жыл бұрын
Kalakar sathi haru raju dai saga sabdha siknu hola .teso garea dherai ramro huncha.
@Sagar-hv3vv
@Sagar-hv3vv Жыл бұрын
दोहोरी छेत्र को नया आयम हो ❤सफलताको कामना छ❤😊
@durgabidari1083
@durgabidari1083 Жыл бұрын
सम्धि सम्धीना सारै मनोरञ्जन पूर्ण छ ।
@durgaaryal7808
@durgaaryal7808 7 ай бұрын
Sagar suman balchandra Shyam rana ra Indra dai na vako dohori ta nun binako tarkari jastai laagx ho ajkl,yeuta epsode na heri nidra laaudaina,goodluck❤❤❤love u alll❤❤❤❤❤
@user-cj5ir3be1k
@user-cj5ir3be1k Жыл бұрын
बबाल छ सबै को बेस्ट सागर दाजु सुमन श्याम बाले भाले राजु दाजु इन्द्र सिला दिजु मा धेरै सम्मान
@sijanmagar9316
@sijanmagar9316 Жыл бұрын
आहा कति मिठो दोहोरी सम्पुर्ण कलाकार लाई बधाई टक्र्याउँदछु ❤❤❤❤
@manishakunwar1288
@manishakunwar1288 Жыл бұрын
shyam rana's acting level bafre😊god bless you
@ritaacharya7911
@ritaacharya7911 Жыл бұрын
Wow sarai ramro haserai mori moh t😂😂
@sonamthapa7403
@sonamthapa7403 Жыл бұрын
Malai yo samdi samdini episodes haru ekdam mann parcha 👍
@prashantadhikari1173
@prashantadhikari1173 Жыл бұрын
Vocal king 👑 Raju pariyar
@JiyaGurung-dk1nk
@JiyaGurung-dk1nk Жыл бұрын
अति नै राम्रो प्रस्तुती ,,,सागर is best ❤❤
@rajkumarrai2055
@rajkumarrai2055 2 ай бұрын
ऐशतो दोहोरी कहीलेपनी हेरेको पनी थियेना 1010 पर्शेन दामी छ 😊😊😊🎉🎉🎉🎉😂😂❤❤❤😮😮
@balchandrabaral
@balchandrabaral 2 ай бұрын
tq
@prajwolgc4752
@prajwolgc4752 Жыл бұрын
महा एपीसोड भन्या त साच्चिकै महा एपीसोडनै रैछ रमाइलो लाग्यो धेरै हासियो 🤣🤣🤣🤣सबै टिमलाई शुभकामना 💐💐💐💐अब भाग 35 को प्रतीक्षामा 🙏🙏🙏
@anushaghale3494
@anushaghale3494 Жыл бұрын
निरन्तर 33 भागसम्म हेर्दा आज बढी हासियो😂😂😂 विशेष लाग्छ यो दोहोरी को स्याम राना जि❤
@bikramthapa5168
@bikramthapa5168 Жыл бұрын
नेपाली लोक भाका कला सस्क्रुतिक लाई सधै जोगाऔ। टिम प्रति सम्मान 🇳🇵🇳🇵
@apsararaut6298
@apsararaut6298 Жыл бұрын
Jati paxi vyo Teri ramro hudai gakoxa congratulations All of you
@asurai4556
@asurai4556 Жыл бұрын
Shyam daiko tukka balchandra daiko haso..ani sabai gayak gayikaharuko utikai ramailo vumika xa hai sarai ramailo lagxa sampurnama 🙏🙏
@amarbahadur38
@amarbahadur38 Жыл бұрын
श्याम राना सर को कडा 😂 सम्धी सम्धिनी को सम्पुर्ण टिमलाई 👍️
@dilipb1735
@dilipb1735 Жыл бұрын
Wow my favrioute team dohori 😘😘❣️❣️❣️❣️👍️👍️👍️
@bikramgm-xq6ch
@bikramgm-xq6ch Жыл бұрын
very nice sabai timlai derai derai badhai x 35. bhag xito lyaunu payo sir
@sarujoshi5998
@sarujoshi5998 Жыл бұрын
Sabai aaunu bho babita baniya jeri dd aaunu vaina Je vaye pani aaj ko bhag nikkai ramro lagyo arko bhag pani xittai aaune cha vanne aasha rakheka chau❤❤
@user-jf8zd4jd1y
@user-jf8zd4jd1y Жыл бұрын
Herdai xu bro
@Deepakthapamgr
@Deepakthapamgr Жыл бұрын
Shyam Rana always 🔥😂😂
@devikamoktan-qh2np
@devikamoktan-qh2np 4 ай бұрын
Balchandra bhai haseko sarai mann parcha ani Shyam Rana ko byanga dheri ramro. Big fan of Shyam Rana, Shila Alera Balchandra. Dheri majja ayo.😂😂😂❤❤❤🙏🙏🙏
@santoshneupane123
@santoshneupane123 11 ай бұрын
Shyam rana ko yakdam ramro sabdha❤❤❤
@apekshyaghimire3945
@apekshyaghimire3945 Жыл бұрын
Wow sarai ramialo dohori best of luck All team lai👌👌❤️❤️❤️❤️💐💐🌹🌹🌹
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 2,8 МЛН
He doesn’t like illusions
0:17
V.A. show / Магика
Рет қаралды 8 МЛН