भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिरबाट हण्डर खाएपछि यस्तो गर्दै

  Рет қаралды 600,737

Mechikali Khabar

Mechikali Khabar

3 жыл бұрын

भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिर हण्डर खाएपछि यस्तो गर्दै Excavator Operator
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 2 000
@SaraswatiAcharya136
@SaraswatiAcharya136 3 жыл бұрын
सबै महिला हजुर जस्तै साहसी र आत्म निर्भर बन्न प्रेरणाको स्रोत् बनिदिनु भयो ।उज्ज्वल भविष्यको कामना
@gipsyrana6546
@gipsyrana6546 3 жыл бұрын
She is parfact girl
@a2motivation632
@a2motivation632 3 жыл бұрын
Good jub
@rajkumarghiri1803
@rajkumarghiri1803 3 жыл бұрын
Hami sangai Kam gareko ktm ma Aja yo dekhda khusi lagyo
@Suman_Kumar85
@Suman_Kumar85 3 жыл бұрын
Good
@bhabesh7779
@bhabesh7779 3 жыл бұрын
good job
@bishalgmofficial1983
@bishalgmofficial1983 3 жыл бұрын
पहिलो चोती महिला ले यस्तो स्काभेटर चलाएको देख्ने हाजिर हौ त 😍😍 सम्मान स्वरुप एक लाईक पनि गर्दिनु होला
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 3 жыл бұрын
मैले त दोस्रो पटक देखे यो भन्दा अगाडि भिडियोमा देखेथे काठमाडौंमा एक जना दिदीले चलाउदै आइरहेकी थिइन्
@samitakumal9766
@samitakumal9766 3 жыл бұрын
दिदि लाई सलाम छ
@gsmobile5423
@gsmobile5423 3 жыл бұрын
Salam xa bahini nari ko sir uchha rakhnu vayeko xa
@anjilakhulal6223
@anjilakhulal6223 3 жыл бұрын
Baaini laai gooooooooooooooooooooooooooooooooooooo9ooo9
@techsolti55
@techsolti55 3 жыл бұрын
maile chai 4th time dekhdai xu yo video ladies le excavator chalako
@kadanews
@kadanews 3 жыл бұрын
यी नारीलाई सपोट गर्ने जति यता हाजिर हुम
@anildurgamalla3222
@anildurgamalla3222 3 жыл бұрын
KZbin le viral pani garauxa..Ali paxi nali belii sabbb kholera girauxa k support garne...
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
शरीर बेचेर चिल्ला कारमा चढ्ने चाहाना राख्नेहरु भन्दा मेहनत र परिश्रम गरेर मीठो सपना देख्ने केटि नै महान हुन्छिन..! सलाम छ चेली तपाई लाई🙏🙏
@megtamugurung2863
@megtamugurung2863 3 жыл бұрын
Good
@saraswatimanadhar8051
@saraswatimanadhar8051 3 жыл бұрын
एकदम यथार्थ भन्नुभयो सर वर्तमान समयमा स्कुटी, कार , पजेरोमा हिड्ने महिला जसको एक रूपैयाँ कमाइ छैन । यो वर्तमान समयको दुर्गन्ध हो।
@mikeyXplayz4144
@mikeyXplayz4144 3 жыл бұрын
सहि कुरा गर्नु भो सलाम छ
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
Thanks a lot all of you🙏
@nageshwormahadevarva6807
@nageshwormahadevarva6807 3 жыл бұрын
तपाईं रोएको देख्दा मेरो पनि आखाबाट आँसु आयोनी तपाईं एक हिम्मत वाली नारी हो सलाम छ
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
यस्ता महान नारी लाइ सम्मान सहित मेरो तर्फबाट 1लाइक कमेन्ट
@kanchhajoti6325
@kanchhajoti6325 3 жыл бұрын
GskpariMap fus dlsb fkst
@_sujan30
@_sujan30 3 жыл бұрын
खुशी लाग्यो यो video देखेर म पनि एक excavatour operator भयको नाता ले भन्दै छु धेरै कठिन छ यो काम कि सब्द मा भन्नै सकिन्न अहिले म पनि काहाली लाग्दो कालिकोट जिल्ला को भिर पाखा मा आफ्नो ज्यान जोखिम मा राखेर काम गरिरा छु हजुर एस्तै कथा धेरै छ यो midia बाट प्रसारन होस 🙏🙏🙏
@tilakmagorbabu1548
@tilakmagorbabu1548 3 жыл бұрын
नेपालमा पहिलो पटक महिला डोजर चलाउने देख्न पाएँ सलाम गर्छु हाम्रो गाउँ घरको नेपालको दिदी बहिनी हरू सबैले सिक्नु हिम्मत कहिले हार्नु हुन्न सधैं सुख मात्र हुँदैन सधैं दुःख मात्र नी हुँदैन समय ले हो हामीलाई बदल्ने समयमा चल्न हो भने सधैं कर्म को फल पाउँछ जय नारी 🙏
@RameshRajBhattarai
@RameshRajBhattarai 3 жыл бұрын
सम्मान छ करुणा बैनी हजुरलाई 💐💐💐
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
Good
@bedkumartrai9928
@bedkumartrai9928 3 жыл бұрын
कहीले पानी वाला कहीले सब्जी वाला कहीले चीया वाला कहीले पेन्टर वाला ल अहीले डोजर स्काभेटर वाला ल बधाई छ यी साहासी नारीलाई मेरो सलूट 🔥🔥❤️❤️❤️
@nelsanlama3549
@nelsanlama3549 3 жыл бұрын
Keep it up dear
@damantirawal6720
@damantirawal6720 3 жыл бұрын
Right
@basudebmagar4483
@basudebmagar4483 3 жыл бұрын
Comment harip xa
@aaryanrai5727
@aaryanrai5727 3 жыл бұрын
Aru iniharulai kei faida hunna youtubey harulai chai marunjel faida hunxa
@rameshadhikari230
@rameshadhikari230 3 жыл бұрын
बैनी तिमीलाइ सलाम छ। तिम्रो यो साहसले धेरै नेपाली महिलाले साहसी हुन सिक्नेछन। संघर्ष हो रहेछ जिन्दगी। तिम्रो भिडियो हेरेर म त रोएछु।मैले त केही सिकें, बुझें। सबैले एक पटक हेरौं र सेयर पनी गरौं। यो भिडियो बनाउने टिमलाइ सलाम छ।
@bhagawatikhadka6526
@bhagawatikhadka6526 3 жыл бұрын
करुणा बहिनी को हिम्मतलाइ सम्मान छ उज्वल भबिष्यको शुभकामना बैनि🙏🙏🙏
@BijayPunPattharKoMutu
@BijayPunPattharKoMutu 3 жыл бұрын
सम्मान छ 🙏
@dilbhadur5310
@dilbhadur5310 3 жыл бұрын
Dami
@rameshvarma1719
@rameshvarma1719 3 жыл бұрын
Salam.sister
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 3 жыл бұрын
स्वेता खड्का झै मान्छे पनि सुन्दरी अनि बोल्ने तरीका पनि राम्रो लाग्यो , करुणा जि को काम र बिचारलाई सबैले सम्मान गरौ ,यहाले स‍ोचेको कुरा सबै पुरा होस यहाले चालेको हरेक पाईलामा सफलता मिलोस ..
@rajkc5440
@rajkc5440 3 жыл бұрын
तपाई नेपाली नायिका भान्दा धेरै धेरै महान र पपुलर हुनुभयो ।।सलाम छ तपाईं लाई।।।
@rajendrakhatriko7236
@rajendrakhatriko7236 3 жыл бұрын
सही हो
@mohanthapamagar2380
@mohanthapamagar2380 3 жыл бұрын
साहसी हाम्रो नेपाली चेली यस्तो काम गर्ने नारिलाइ सरकारले केही गरोस र गर्नु पनि पर्छ भन्ना चाहने जति यता हाजिर हुम त हजुर । 🙏🙏❤️
@dipakthapa2736
@dipakthapa2736 3 жыл бұрын
यस्ता युवती पनि हाम्रो नेपालमा रहेछन्।गर्भ लाग्यो। यति सुन्दरी युवती त्यो पनि स्काभेटर चलाएको देखेर खुसी लाग्यो।
@tilaksaru2494
@tilaksaru2494 3 жыл бұрын
साह्रै हिम्मत वाली दिदी हुनुहुदो रहेछ ।
@gitakhadka614
@gitakhadka614 3 жыл бұрын
wow चेली बहुत राम्रो काम गर्व गर्नु पर्छ आफ्नो काममा यी चेलिलाइ लाखौ सलाम सिर झुकायेर
@deepaklimbu6495
@deepaklimbu6495 3 жыл бұрын
सलाम छ गोर्खालीको छोरीलाई
@grgbro22599
@grgbro22599 3 жыл бұрын
जति राम्री मान्छे तेति राम्रो सोच अनि त्यो भन्दा पनि ठूलो सहास 🙏
@harikhatiwada2567
@harikhatiwada2567 3 жыл бұрын
हार्दिक सम्मान गर्दछु । हिम्मतवाली र साहसी महिला करुणालाई । यस्तै साहसी महिलाभएमा देशले अवस्य चाेला फेर्ने छ । जय जय हाेस् करुणा नानीकाे ।
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
यी साहासी चेलिलाई हृदय देखिनै सम्मान छ हजुरको भबिस्य उज्ज्वल छ इस्का भेटर चलाउने चालक को त राम्रै पारिश्रमिक पाईन्छ नअतलिनु चेलिलाई सफलता को शुभकामना God bless u sis ❤️❤️❤️❤️❤️
@saradachautari7501
@saradachautari7501 3 жыл бұрын
छोरीलाई कमजोर ठान्नु हुदैन भन्ने हरु यता हाजिर हुनुहोला सलाम छ करुणा जि 🎀🎀🎀🎀
@sureshthangmee6316
@sureshthangmee6316 3 жыл бұрын
उच्च सम्मान दिदीलाई मेरो तर्फ बाट सारै खुशि लाग्यो अनि दोलखा कुन ठाउँ बाट होनि दिदी म पनि दोलखा बाट नै हो।💓💓👌👌
@grggg337
@grggg337 3 жыл бұрын
RAMRO KAAM GRNU VO
@munakarki8670
@munakarki8670 3 жыл бұрын
कति सासिली छोरी सबै छोरिमा यस्तै सास जागोस सलाम छ करुणा बैनी 🙏🙏
@sanjusapkota4772
@sanjusapkota4772 3 жыл бұрын
Very good sis
@mahendrapun7649
@mahendrapun7649 3 жыл бұрын
सम्मान सोरुप तपाई जस्तो नेपालले पयेको नेपाली चेलिलाई सलुट छ 🙏🙏बिदेश जानू भन्दा त नेपालमै राम्रो हुन्छ बिदेश मा महिलालाई कति गारो हुन्छ सलाम छ नेपाल आमालाई जय नेपाल 🇳🇵🇳🇵
@arjunchhatri9363
@arjunchhatri9363 3 жыл бұрын
हिम्मत वालि चेलि लाई मेरो पनि धेरै सम्मान छ। 👍🙏🙏
@nirajthapa1741
@nirajthapa1741 3 жыл бұрын
पहीलो पटक महीला इस्काभेटर चालक देख्न पाइयो सारै खुसी लाग्यो उतर उतर पर्गती को काम्ना #दीदी
@yudeenlim9293
@yudeenlim9293 3 жыл бұрын
छोरी मान्छे ले JCB चलाको मैले पहिलो पटक देखे नेपाल मा तर तपाईं त महान हुनु हुन्छ।। दुख नमान्नुस तपाईं एक साहासी नारी हुनु हुन्छ।।
@swastikapun1802
@swastikapun1802 3 жыл бұрын
Pahilo ta arkoi dd hunuhunthiyo
@yudeenlim9293
@yudeenlim9293 3 жыл бұрын
@@swastikapun1802 Eh Hora??
@deuralitumrok2503
@deuralitumrok2503 3 жыл бұрын
आज दुख भए भोलि अबस्य सुख हुनेछ दिदी सारै राम्री हुनुहुन्छ god bless you forever go ahead🙏🙏🙏🙏🙏🙏🙏
@ryfirgdggfjj9499
@ryfirgdggfjj9499 3 жыл бұрын
हिम्मत नहार्नुस बहिनी सफलता एक दिन अबस्या हुन्छ जति दुख हुन्छ खुसी हुन सिक्नुस एक दिन सुखको दिन पनि आउँछ 😭😭😭
@Meghraj5001officeal
@Meghraj5001officeal 3 жыл бұрын
सम्मान छ करूणा बहिनीलाई र मिडिया मार्फत देश विदेशमा रहेका नेपालीहरू समक्ष यो भिडियो देखाइदिएकोमा भोजराज सरलाई बिशेष धन्यवाद दिदै म जापान बाट हेरेर प्रतिक्रिया दिएको जानकारी गराउदै मोहन बस्नेत , भोजराज थापा, जीबन पाण्डे , भुवन भुसाल , कमल सरगम लगायतका उर्जाशिल पत्रकारहरूलाई मिठो सम्झना र नमस्कार छ।
@asthabantawarai9574
@asthabantawarai9574 3 жыл бұрын
काम ठुलो सानो हुँदैन सलाम छ मेहनती नारीलाई 👍️👌
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
हामरो दंघाली पञकार भोजराज थापा भाई को विडियो मार्फत बात यो हामरो साहसी मेहनती संघर्ष कष्ट गरनु हुने दोलखा की करुंना बसनेत चेली लाई धेरै धेरै सम्मान गरद छु है बधाई छ प्रगति को अग्रिम शुभकामना छ मानिस लाई किसमत ले ठकर दियो भने सबै काम मा संगर्ष दुख मा आफनो मेहनत लगनले एक दिन अवश्य शिखर मा पुगन सफल बनाओ छ है सम्मान छ बधाई छ
@sujankarki822
@sujankarki822 3 жыл бұрын
वा ओ । हजुरलाई सलाम छ ।। आफ्नै देशमा काम गर्ने तीब्र इच्छा , चाहना र साहस हुने महिला (दिदी बहिनी) तथा पुरुष ( दाजुभाइ) हाैसला दिनुपर्छ । सधैभरि बिदेशमा भासिएर हुदैन आफ्नाे देशको पनि त बिकास गर्नुपर्छ नि होइन र ? काम को आधारमा पुरुष र महिला बिचको बिभेदको खाडल तोड्नु पर्छ। उहाँ जस्तै साहसी र इमान्दार नागरिक को खाचो छ देशलाई । उहाँ सलाम छ । अब हजुर अघि बढ्नुपर्छ पछि हट्ने हैन् । हजुरको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।
@sargamraee6130
@sargamraee6130 3 жыл бұрын
ईमानदारको कदर सम्मान गरौँ 🙏🙏
@hikamanrm
@hikamanrm 3 жыл бұрын
हिकमत वाला बहिनी भिडियो हेरेर झन नया जोस आयो । आसा छ बहिनी को आगामी दिन हरु झन राम्रो भएको देख्न चाहान्छु ।
@bhavsagarcreationnepalirhy7922
@bhavsagarcreationnepalirhy7922 3 жыл бұрын
ओह, नानी पनि दोलाखाबाट रहेछ । मेरो जन्मस्थल दोलखानै हो, म त्यस्ता महिलाहरु देखेर गर्व गर्दछु।धेरै धेरै धन्य बाद छ भोज राज भाइ लाइ, यस्तो न्युज ल्याई दिनु भएकोमा
@chochangejetha9873
@chochangejetha9873 3 жыл бұрын
हिम्मतवाली बैनी लाई बधाइ छ सफल्ता को सुभकामना खास हिरोनी भनेको इ करुणा बैनी हुन
@ammarnathkarki94
@ammarnathkarki94 3 жыл бұрын
हजुरको कमप्रती सम्मान छ बैनी सहाशिहुनु हरेस नखानु मेरो आशिर्वाद छ।
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
गरे के सकिन्न तर तपाईको जस्तो हिम्मत अघि बढाउन प्राय कसैले आंट गर्दैनन सलाम छ बहादुर चेलिलाई !!
@rupeshbabu4533
@rupeshbabu4533 3 жыл бұрын
WOW 😮😮 नेपाली चेली त्यसमाथि दोलखाको ल बधाई छ दिदिलाइ अझै प्रगति गर्दै जानू हजुरको काम एकदमै राम्रो लाग्यो अहिलेसम्म कुनै पनि ठाउँमा कुनै पनि ladies ले ( Iske beta)स्काइभेटर चलाएको देखेको छैन । यो भनेकै नेपाली नारी को आत्माबल बढाउनु हो। (congratulation de)
@Mahendra-zb6lu
@Mahendra-zb6lu 3 жыл бұрын
Proud to you sis .. तपाईको संघर्स देखेर धेरै प्रेरणा मिल्यो। ❤️❤️🤗🤗 हजारौं दुरि को यात्रा पनि एउटा पाइला बाटै सुरु हुन्छ। तपाईंको संघर्स ले एक्दिन त्यो ठाउँ पाउनेछ। ❤️❤️ खुसी लाग्छ ।। धेरै 🙄🙄 महिलाले गर्न नसक्ने केही छैन। ❤️
@arjunghimire1337
@arjunghimire1337 3 жыл бұрын
दोलखाको मात्र नभएर नेपालको बहादुर छोरीको परिचय दिनुभयो हिम्मत नहार्नुहोला हजुर 👍️👍️👍️👍️👍️👍️
@kumarithakuri197
@kumarithakuri197 3 жыл бұрын
धन्यबाद बैनी महान् हुनू पर्छ जती दुख परे पनि हिम्त हार्नु हुँदैन म पनि सम्मान् गर्छु ल👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
बधाई छ पत्रकार भाेजराज थापा जि हजुरलाई । मैले महिलाले ठुला ठुला गाडि चलाकाे सान्ति शेना मिसन हाईटि मा गाकाेबेला देखेकाेथियं । मेराे देशमा यस्तै गरि नारिले गाडि चलायकाे कहिले देख्नेहाेला भन्ने साेच्थेय ।तर अाज भिडियो मा देख्नापायं खुसि लागेयाे बधाई छ साहासि बहिनीलाई । छाेरि मान्छेले कतिसम्म काम ग्रर्नासक्छन भन्नेकरा हाईटि देशमा बिभिन्ना देशमा महिला सैनिकले भुकम्प गईसकेपछि हाईटिमा देखायकाे काम देखेर राम्रोसँग अनुभव गरेकाे छु । तेयस्कारण छाेरिहरू लाई हामी अामा र बुबाले नै घर मा दबायर राखेकै कारण अाज नारिहरू यउटा पुरूषकाे अधिन्मा बस्नाबाधेय बनायका छाै । बधाई छ यस्ताे छाेरि जनमदिने अामा र बुबालाई ।
@Basnet464
@Basnet464 3 жыл бұрын
ठिक हो👍.काम सानो ठुलो भन्ने हुदैन जुनसुकै होस आँट/साहस नै सफल्ता हो👏
@kanchhajoti6325
@kanchhajoti6325 3 жыл бұрын
Srak aka d kdk is
@ankitff1076
@ankitff1076 3 жыл бұрын
Wow
@Sklama88
@Sklama88 3 жыл бұрын
बधाई छ बहिनी संघर्ष बाट नै हो मान्छेले पाठ सिक्ने भनेको आझै हिम्मत नहार्नु होला पक्कै पनि सोचेको पुग्नेछ ।🇳🇵🇳🇵🙏🙏
@harikhatiwada2567
@harikhatiwada2567 3 жыл бұрын
अनुकरणीय चरित्र र हिम्मतकाे अन्तरहृदयदेखी प्रशंसा गर्दै करुणा नानीकाे दु:खपूर्ण विगत सुन्दा उनीप्रति हार्दिक सहानुभूति व्यक्तगर्दै आजकाे आंट र हिम्मत एवम् सफलता प्रति हार्दिक बधाई दिन चाहन्छु । हार्दिक बधाई छ करुणा नानीलाई ।
@manbahadur6438
@manbahadur6438 3 жыл бұрын
एस्तै चेली हरु अझै जन्मिनु प्रछ नेपाल मा राम्रो काम पछिहटनु हुन्न है बैनी सलाम छ तिम्लाई
@himalrasaaili2579
@himalrasaaili2579 3 жыл бұрын
सलाम छ हिम्मत वाली नारिलाइ सफलता को शुभकामना
@ratithapa7896
@ratithapa7896 3 жыл бұрын
कति साहसी महिला सम्मान छ हजुरलाई
@bhusalabishekabiral1454
@bhusalabishekabiral1454 3 жыл бұрын
अरूको देशमा गएर रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा सैछ । दिदी लाइ ह्दय देखि सम्मान छ। god bless you didi love you❤❤❤
@indrabdrkarki5047
@indrabdrkarki5047 3 жыл бұрын
हिम्मत वालि दिदीलाई सलाम
@J.Everest
@J.Everest 3 жыл бұрын
करुणा, तुस्सी ग्रेट हो ! My best wishes for your incredible & comfortable life ahead.
@sandeepkoyu9653
@sandeepkoyu9653 3 жыл бұрын
साँच्चै सम्मान छ चेली लाई 🙏🙏🙏
@ravijwala9265
@ravijwala9265 3 жыл бұрын
वा अति ऊत्तम अति सुन्दर बिचार सलाम छ बैनिलाई बस्नेत कि छोरी रैछेऊ म पनि बस्नेत हो एसैगरी अगाडि बढ्दै जाऊ धेरैधेरै शुभकामना छ।
@birkharawal4511
@birkharawal4511 3 жыл бұрын
म मुगु । रुम बाट हो । हो नारीले पनि यस्ता साहासी काम गर्नु पर्छ । ससरलाई चिनाउनु पर्छ नारी कस्तो हो भनेर ।।। सम्मान छ हजुरलाइ
@birtamang3403
@birtamang3403 4 ай бұрын
तपाई लाइ मान्छेले पेलोहोस् भगवानले नपेलोहोस् मेहनतको फल मिठो हुन्छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन
@samjanasoni6086
@samjanasoni6086 3 жыл бұрын
काम सानो ठूलो हूदैन खालि मन मा चाहाना अनि आहाट हुन परछ यो सिस को एक दमै साहासि र ईमानदारी छः ऐसैं गरि रामो काम गरदै जाहानू होला सिस आऊदा दिन हरु मा खूसि अबसे आऊने छ🙏🏻🙏🏻🙏🏻🇮🇳🇮🇳
@sushantpapu615
@sushantpapu615 3 жыл бұрын
आहा कति राम्री दिदि कति राम्रो सोच तपाईं को काम लाई सलाम छ।दिजु
@sandhyabaskota4097
@sandhyabaskota4097 3 жыл бұрын
Proud to be our nepali women and great job sister lots of love 😘
@khimbdr2174
@khimbdr2174 3 жыл бұрын
Keep it up proud of nepal bahubali lady🇳🇵🇳🇵🇳🇵
@kuldeepgharti7637
@kuldeepgharti7637 3 жыл бұрын
करुणाको हिम्मतलाई सलाम मेरो मात्रै काँ र तीन करोड जनताको keep it up karuna
@padambdrkc1920
@padambdrkc1920 3 жыл бұрын
साह्रै खुसी लाग्यो मलाई अहिले नेपालमा महिलाहरुले पनि विभिन्न किसिमको काम गर्न लागेकाे देख्दा । सलुट छ बैनिलाई ।
@bikramthapa6176
@bikramthapa6176 3 жыл бұрын
Natak ho sabai
@devirijal6940
@devirijal6940 3 жыл бұрын
साहासि बहिनी हिम्मत र आट चाहिँ हाे मान्नु पर्छ पछिकाे भविष्य राम्रो छ बहिनिको
@rameshghartimagar3921
@rameshghartimagar3921 3 жыл бұрын
भित्रै मन देखि सलाम छ साहासी चेलिलाई सो यति साहासी चेली रोएको सुहाउदैन तपाईको कामलाई सबैले सलाम गर्नु हुनेछ
@rosedmlove
@rosedmlove 3 жыл бұрын
लौ अब क्युट सिस्टर लाई भाईरल बनाउनु पर्छ है सलुट छ है बहिनी लाई अलि भिर पाखामा बाटो खन्दा होस् पुराउनु होला है ......
@Nrbthapamagar
@Nrbthapamagar 3 жыл бұрын
नेपाल मा अहिले सम्म मैले देखेको स्काभेटर चाउने दुई जना महिला देखियो धेरै धेरै धन्यवाद छ राम्रो गर्दै जानू नेपाल मा महिलालाई अगाडि बढाउनु पर्छ ।खुसी लागेउ उन्नती प्रगति हुँदै जाउन फलोस फुलोस आशिर्वाद छ। बहिनिलाई
@neelamkarki1772
@neelamkarki1772 2 жыл бұрын
खासमा यी चेलीको काम देखेर उनका बाबु आमाले ग्लानी बोध होइन कि गर्बले उहाँहरुको शिर उच्च हुनु पर्छ। एती राम्रो पेशालाई किन यसरि अबमुल्यन गर्ने ? पेशा भनेको कुनै पनि सानो हुदैन। हरेक पेश आ-आफ्नो ठाउँमा सहि हुन्छ। You must be very proud of what you are doing. All the best.
@varrygoodsingh4012
@varrygoodsingh4012 3 жыл бұрын
बैनी लाइ हिर्दय देखि नै🙏💕🙏💕🙏💕 बधाई तथा आभार ब्यक्त गर्दछु।
@nepalonlinekhabar9331
@nepalonlinekhabar9331 3 жыл бұрын
यो डोजर चलाउने दिदी लाई सम्मान स्वरुप 1 like हैत ❤️🖐️ झापामा हरायको 2 दिनपछी होटेल साहुको शव जङ्गल मा यस्तो अबस्थामा भेटियको छ kzbin.info/www/bejne/eXapo4x3p86oqbs
@HeroHero-tf8ej
@HeroHero-tf8ej 3 жыл бұрын
Good job
@haripaudel2117
@haripaudel2117 3 жыл бұрын
Solud hajur lai
@harishrestha9644
@harishrestha9644 3 жыл бұрын
यी बैनीलाई salute छ 👍️🇳🇵❤️ I am proud
@rojinashrestha9448
@rojinashrestha9448 3 жыл бұрын
Beautuful job
@gopalbhattarai5922
@gopalbhattarai5922 3 жыл бұрын
वहिनीको सीप र शाहस प्रति सम्मान र सलाम ।
@22WCLM10
@22WCLM10 3 жыл бұрын
supopo yar नारि भनेका यस्त होस सलाम छ हजुर जिन्दगिमा धेरै समस्या अउछन हजुरको हिम्मतलाइ मुटु देखि सलमा गर्छु।
@madhukarwalakham3813
@madhukarwalakham3813 3 жыл бұрын
सहासी नानीलाई वधाई तथा धन्यवाद ! एक उपमा र उदाहरण बन्नु भएकोमा ।
@mr.pokharel1393
@mr.pokharel1393 3 жыл бұрын
Bahini na runu buwa aama jhan khusi hunuhunx yesto kam gareko dekher we are proud
@krishnabahadoor5039
@krishnabahadoor5039 3 жыл бұрын
बैनिको शाहसी कामको लागी हार्दिक धन्यवाद र सम्मान गर्न चाहान्छु! मेहनत को फल मिठो हुन्छ!दुखले नै क्षमता र हिम्मत भएको मान्छे लाई काम सिकाउँछ र दाम चिनाउँछ! साथै सधै भरि ईश्वारको आषिस लागी रहोस् 🙏🙏🙏🙏🙏🙏🙏🙏!
@hemantgmmagar4226
@hemantgmmagar4226 3 жыл бұрын
बधाई छ है करूणा बहिनी हजुरको यो कामलाई ।जसको कारण हजुरको निकै चर्चा मा छ।
@urmilarai5985
@urmilarai5985 3 жыл бұрын
हिम्मत वाली दि सलाम छ हजुरलाई
@magar11k
@magar11k 3 жыл бұрын
करुणा दिदी को हिम्मतलाई सम्मान छ उज्जल बबिष्या को शुभकामना दिदी लाई
@user-lk4xf3xx6q
@user-lk4xf3xx6q 3 жыл бұрын
करुणा जि सलाम छ ती पाैरखि हातहरु🙏💙😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
What a great lady. Work is worship. All Nepali must learn to respect women workers. She is very inspirational person. She must be respected. Good job Bhojraj ji and team. Stay safe and healthy. Health IS REAL WEALTH.
@gorkhamagar3386
@gorkhamagar3386 3 жыл бұрын
ल हजुर लाई सलाम छ दिदी 🙏❤️❤️❤️❤️
@bishnulimbu5780
@bishnulimbu5780 3 жыл бұрын
साहाशी चेली हिम्मतवाली महिला लाई सेलुट गर्छु र म अाशाबादी छु अवश्य कुनै एकदिन करुणा अाफ्नो मञ्जिलमा पुग्नेनैछिन प्रयाश जारी राख्नु good luck
@chandrakalabagaleghimire4924
@chandrakalabagaleghimire4924 3 жыл бұрын
साहासी बहिनिलाई धेरै धेरै धन्यबाद।
@hemrajlamsal1207
@hemrajlamsal1207 3 жыл бұрын
खै कुन शब्दमा बयान गरु हजुरको काम लाई , यसै गरि अगाडी बद्डै जानू होला मेरो शुभकामना ❤️
@extramindedskm5052
@extramindedskm5052 3 жыл бұрын
किन रुनु हो? यो त एउटा छोरी भएर पनि यत्रो हिम्मत देख्दा , हामी सबैको मन जित्नु भएको छ चेली ।।। आखिर पिर पर्दा मात्रै गर्ने हैन नि , सुखमा पनि हामिले गर्न सक्छौ । छोरीले पनि त गर्न सक्दो रैछन भन्ने उदाहरण नै बन्यो ।। खुशी लाग्यो
@xijitendraavagi7499
@xijitendraavagi7499 3 жыл бұрын
कति शाहसी, कति क्युट अनि कति सालिन करुणा सिस्टर। Miss you a lot 💞. Namaskar इलाम।
@youtubechanelumesh2786
@youtubechanelumesh2786 3 жыл бұрын
सुन्द्रार्ताको त कुरै नगौ यो चेलिको अनि काम नि तुअस्तै बदै छ यो चेहेली लाई
@baburam5137
@baburam5137 3 жыл бұрын
She is prefect girl i am proud of you
@bhulshrestha1408
@bhulshrestha1408 3 жыл бұрын
सबै हामी नेपाली ने साथ सहयोग गरु। हिम्मतवाली नारी लाई। बिशेश त हामी दोलखाली बासिले।
@balmayaborathoki6034
@balmayaborathoki6034 2 жыл бұрын
साहासी छोरी लाई बधाई सलाम छ।👍️👍️
@sanjulama7803
@sanjulama7803 3 жыл бұрын
सहासी नरी सलाम छ धर्ती मातालाई
@homrajpariyar3821
@homrajpariyar3821 3 жыл бұрын
हिम्मत वाली दिदी 💞
@shyambohara8283
@shyambohara8283 3 жыл бұрын
सलाम छ एक ईमानदार साहासी महिलालाई
@krishnabahadurbista6278
@krishnabahadurbista6278 3 жыл бұрын
नमस्कार म मकवानपुरे विष्टकाजी थाहा न.पा.शिखरकोट बाट हिम्मतवाली स्काभेटर चालिका देशकै हिरोईनी💘👌👌👌👌👌👌👌👌👌
@topbahaduroli6143
@topbahaduroli6143 3 жыл бұрын
नेपाली नारी सबै यस्तै हीम्मत वाली हुनजरुरीछ
@nishamagar694
@nishamagar694 3 жыл бұрын
सम्मान छ दि हजुर को काम लाइ ❤️❤️
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 31 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 65 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 14 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 31 МЛН