ekkaiminute अमेरिकामा ७ वटा प्लेन भएका नेपाली, जो पाइलटको तालिम दिन्छन् Subash Karki & Anish Pradhan

  Рет қаралды 1,072,644

Subash Karki

Subash Karki

3 жыл бұрын

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 1 600
@dineshkc173
@dineshkc173 3 жыл бұрын
हरेक नेपाली खोज्नोस अमेरिकामा येस्तै येस्तै नेपाली खोज्नुहोस । salute
@romanchhetri806
@romanchhetri806 3 жыл бұрын
नेपाली को दिमाग छ तर सरकार र जनताको ससो बदल्ने खाँचो छ बधाई छ वाहलाई।
@r.ppoudel5902
@r.ppoudel5902 3 жыл бұрын
बधाई छ अनिष दाइ । नेपाल, नेपालीकाे नाम राख्न सफल हुनुभएकोमा। अब तपाईंको तन, मन र धनकाे छिटै नेपालमा सदुपयोग हाेस्। 👏👏
@bashyalsamir3983
@bashyalsamir3983 3 жыл бұрын
Big salute✋अनिश सर! तपाईं हामी नेपाली हरुको लागि प्रेरणादायी हुनु हुन्छ। खुसी लाग्यो ! गर्भ लाग्यो !
@FamousGorkhali
@FamousGorkhali 3 жыл бұрын
सलाम छ अनिश दाजु , नेपालीको परिचय लाई विश्व सामु चिनाउनु भयो।
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 3 жыл бұрын
सलाम छ। नेपालमा उहाँ जस्तो बुद्धिजीवीको खाचो छ। सुवास सर उहाँको आर्को भिडियो पनि बनाउन पर्‍यो।
@bipenbista6244
@bipenbista6244 2 жыл бұрын
nepal ma yasta manchhelahi kaha tikna dinxar hajur khateko dekha nepal
@buddhagurung776
@buddhagurung776 2 жыл бұрын
हृदय देखि सलाम छ अनिस प्रधान ज्यु लाई नेपालिको कला सीप विश्व सामु चिनाउनु भएकोमा
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
आहा नेपाली बहादुरी मान्छे । देख्न पाउँदा एकदमै खुसी लाग्यो।
@NepindTravel8283
@NepindTravel8283 3 жыл бұрын
kzbin.info/www/bejne/hXK3maWvqqx7psk
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
खुशी लागो नेपाल को मान सान जाहा पनि नेपाली दाजुभाइ हरु ले एउटा एउटा नाम कमाउने काम गर्नु भको छ सर अबको दिन मा नेपाल मा हजुर जस्तो मान्छे को खाचो छ सलाम छ
@KrishnaKrishna-ih7ff
@KrishnaKrishna-ih7ff 3 жыл бұрын
qqqqqq
@sanjaymaharjan4735
@sanjaymaharjan4735 3 жыл бұрын
WOW खुसि लाग्यो नेपालीले पनि अमेरिका एस्तो काम गरेको देख्दा.
@ramabastola-eh5jo
@ramabastola-eh5jo Ай бұрын
सलाम नेपाली दाजुलाई ❤❤❤
@extramindedskm5052
@extramindedskm5052 3 жыл бұрын
बहुत खुशी लागेको दिन आज , यहाँ जस्तो बैज्ञानिकको हाम्रो जस्तो गरिब मुलुकलाई आवश्यक छ ।। प्लिज!! हजुर जस्ता हजारौं उब्जाउनु पर्छ अब , यो गरिब मुलुकलाई न्याय दिनुस। हुन त नेपाली सन्सारको फोहोरि जात पनि हो किन कि अरुले गरि खाएको देख्नै नसक्ने , खुट्टा तान्ने , लडाउने ,कुरा काट्ने दादा गिरी देखाउने , जाड लाई भोजन सम्झने ...etc...
@dangibinod
@dangibinod 3 жыл бұрын
आहा!!अनिष ज्यूकाे महान कार्य र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो...............
@rajkumarneupane1274
@rajkumarneupane1274 3 жыл бұрын
स्यालुट अनिस सर, हजुरबाट धेरै नेपालीले सिक्न पावस।
@omrasaili5951
@omrasaili5951 3 жыл бұрын
बधाइ छ हजुर लाई ।🙏महाबिर पुन दाइ सँग हजुर मिलेर काम गरे अबस्यपनी देश ले मुहार फेर्ने छ🙏🙏🙏🙏🙏🙏🙏
@bharatrai3080
@bharatrai3080 23 күн бұрын
नेपालमा हुनुपर्ने थियो क्यार्नु र! विशिष्ट बुद्धि र सीप भएका मानिसहरू पनि बिदेशमै। तथापि खुशी मान्नुपर्छ ह्याट्सप छ नेपालीको सान
@gangagangakc5996
@gangagangakc5996 3 жыл бұрын
खुसि लाग्यो अब नेपाल फर्केर आफनै देशमा केही गर्ने प्रयाश गर्नु होला ।🇳🇵🙏🙏👍️
@udayaryal2764
@udayaryal2764 3 жыл бұрын
This is awesome guys if you come to Nepal and build the plane that will be great job of you . Congratulations for planning in Nepal !!!
@uttamdhoj2057
@uttamdhoj2057 3 жыл бұрын
Hajur ni America ma hunuhuthyoo hoenw hajur .
@birachhaofficial4905
@birachhaofficial4905 3 жыл бұрын
आहा!!अनिष ज्यूकाे महान,कार्य,महान काम र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो।निकट भविष्यमा राष्ट्रिय आविस्कार केन्द्रकाे सहकार्य संग नेपालमै प्लेन भन्ने भयो।
@bijayakumarrai885
@bijayakumarrai885 3 жыл бұрын
Americana k garne nepalma garnu hina teha k garne
@hirabudhathoki2109
@hirabudhathoki2109 3 жыл бұрын
धेरै धेरै धन्यवाद।मौका पाउँदा नेपालीले गर्न सक्छन् भन्ने उदाहरण हो।मात्र विदेशमा काम गर्न पठाउने अनि आफ्नो विरोध(सरकारको) युवाहरुले नगरुन् अनि सधै सत्ता कब्जा गरी बस्ने ,मालामाल भै रहने डाका नेता मात्र उत्पादन गरेछौ।दुःख लाग्छ यो झुण्ड बढारेर युवाशक्ति ल्याऊ। नेपाल विश्वकै सुन्दर र धनी देश बनाउन सकिन्छ।जनताको कर चुसेर नेताले कमाएको सम्पत्ति जनताले फिर्ता गरौं।
@pabitragautam8400
@pabitragautam8400 3 жыл бұрын
बधाई छ प्लेन निर्माण गर्नेभाई अब सम्बभ भए देखि नेपालमा अाएर बनाऊँनुहाेस भाइ नेपाललाई पनि सुलभ मुल्यमा पाएदेखि अति सुन्दर हुने थियाे सलाम छ भाईकाे याे उध्यााेगलाई अरु सफलताकाे कामना गर्दछु ।
@princetamang9990
@princetamang9990 3 жыл бұрын
तपाईं जस्तो ब्यक्ति नेपाल लाई खाचो छ । भविस्यमा आविस्कार केन्द्र सङ्ग सहकार्य गर्दै अघि बढेको देख्न पाउ । र धेरै राम्रो लाग्यो तपाइको बिचार ।
@tilakthapa2575
@tilakthapa2575 3 жыл бұрын
धेरै राम्रो सोच्ं भको ब्यक्ति रैछ्न अनिश प्रधान ! नेपालमा केहि गर्नु पर्छ ब्रो ले !
@Susashanthakuriblog
@Susashanthakuriblog 2 жыл бұрын
सलाम छ अनिश दाई हजुर लाई
@oppoa5428
@oppoa5428 3 жыл бұрын
धेरै राम्रो सोच बिचार हजुर बाट आम युवाहरूले केही सिक्ने मौका पाउछ।
@siwanrai4377
@siwanrai4377 3 жыл бұрын
सलाम छ हजुरलाइ!अब अमेरिकामा मात्रै होइन नेपालमा पनि केही गर्नुपर्यो।।
@sherchanprabhat3731
@sherchanprabhat3731 3 жыл бұрын
नेपालमा फाईटरजेट बनाउने कम्पनी खोल्नुस् भारतले सारै हेप्दै आएको छ ।
@parbatiserpuja9436
@parbatiserpuja9436 3 жыл бұрын
😅😂😂
@lazyfitnyinbaa4792
@lazyfitnyinbaa4792 3 жыл бұрын
Honi
@laxyamero3662
@laxyamero3662 3 жыл бұрын
Right
@shantapariyar2218
@shantapariyar2218 3 жыл бұрын
Sahi bhannu vyo but netale didaina nepali xan derai ramro thauma ke garnu neta garip vyo sip dani vyo
@rajeshsapkota3398
@rajeshsapkota3398 3 жыл бұрын
Thulo le sano lai hepnu sovabik ho.sakchhau ladna
@hemkumar5699
@hemkumar5699 3 жыл бұрын
खुशी लाग्यो हजुर सलाम छ यहाँलाई ।🙏🙏👍️👍️
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सोच बिचार र कर्म प्रभावित पार्ने खालको रहेछ मनिष जीको ।
@sukrajlimbu2932
@sukrajlimbu2932 3 жыл бұрын
बधाई अति शुभकामना
@gopalkhatiwada8670
@gopalkhatiwada8670 3 жыл бұрын
अनिश प्रधानजीको कार्यप्रति हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु ।
@bishnudhungana8837
@bishnudhungana8837 2 жыл бұрын
सलाम छ । अनिश भाइ
@prakashaideexetree5706
@prakashaideexetree5706 3 жыл бұрын
साच्चै यस्ता मान्छेको नेपाल मा खाचोछ। आफुले सिकेका र आफुले कमाको केही अँस मात्र नेपाल र नेपाली को लागि गरिदीनु भयो भने सम्पुर्ण नेपालीले चिन्नेछन र मान्नेछन।अरुत दाइ को कुरा 100%मनपर्यो।
@chetanarish7722
@chetanarish7722 3 жыл бұрын
अनिशप्रधान को जस्तो अठोट कमिटमेंट भयोभने जेपनि सम्भवछ सलामछ अनिश र सुभाष सर लाई।जय नेपाल।
@puskarmanandhar3673
@puskarmanandhar3673 3 жыл бұрын
सलाम छ, माहाविर पुनसंग सहकार्य गरि देशलाई केही गराै ।
@domaghising5018
@domaghising5018 2 жыл бұрын
लाह्सो फ्यफूल्ला।। बदाई छ दाई।।
@akritilama7946
@akritilama7946 3 жыл бұрын
राम्रो विचार राम्रो काम मनिष दाजु सलाम छ हजुरलाई नेपाली नपुगेको शायद संसारै छैन होला....🇳🇵 🇳🇵 🇳🇵🇳🇵
@gopaldangi6209
@gopaldangi6209 3 жыл бұрын
नेपालकाे सान तपाईनै हाे ,, अझै देशकाे सिर उच्च राखने र युबाहरुलाई राेजगार दिनुहाेस जय नेपाल ।
@kishorkhatri5965
@kishorkhatri5965 3 жыл бұрын
सारै राम्रो त्यो सीप दक्ष्यता नेपालमा लगाउनु राम्रो होला आफ्नै जन्मभुमिलाई खुशिपाउने थिय
@tulsiramification
@tulsiramification 3 жыл бұрын
सही बात! कर्म गर्नु फलको आशा नगर्नु अनिष जीको जीवनबाट सिकौं! काम गरे पछि फल त ढिलो चांडो पाइहालिन्छ! अरब पति भए पनि दिनको दस छाक खाने हैन, मरेर लाने केहि छैन! हेरौं न सातवटा प्लेनका धनीको सरल स्वभाव र सामान्य पहिरन! नेपालमा त भ्रष्टाचारको कमाईले पनि भुईंमा खुट्टा हुन्न!
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 жыл бұрын
अति राम्रो बिचार र असल काम । प्रगती गर्नेहरूले यस्तै राम्रो सकारात्मक सोच राख्छन् रत प्रगती गर्छन् ।
@cheezykri
@cheezykri 3 жыл бұрын
Kura ma matra Navayar reality hos Anish Pradhan sir ..... respect from 💕💕💕
@manikumargurung3920
@manikumargurung3920 3 жыл бұрын
🇳🇵✊🇳🇵 जय नेपाल सफलता को पाईला चूमदै देश को नाम रोशन गर्ने देश को बहादुर छोरो
@anandabaniya3691
@anandabaniya3691 3 жыл бұрын
जय ग्रेटर नेपाल आमा🤲
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
नेपाल सरकारले यस्तो ब्यक्ति लाइ पनि काम दिएन भने कसम नेपाल कहिल्यै अगाडि बढ्न सक्दैन।
@NepindTravel8283
@NepindTravel8283 3 жыл бұрын
kzbin.info/www/bejne/hXK3maWvqqx7psk
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
wow लु बदाई छ अब नेपाल मा पनि यस्तै गर्नुस👌🙏🙏🙏
@trsharma11
@trsharma11 2 жыл бұрын
What a joke of manufacturing aeroplane in Nepal. 😄😄😄
@prabinmagar6621
@prabinmagar6621 2 жыл бұрын
Thanks sir धेरै खुसी लाग्यो
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
👍️👍️👍️ १. नेपालमा सबकुरा संभब छ... नभएको सरकारकाे सहयोग मात्र हाे । २. बिदेशी भन्ने बित्तिकै अाँखा चिम्लेर सहि हाे भन्ने हाम्रो मानसिकता छ... यसलाई बदल्नु जरुरी छ। सहि बिचारकाे लागि धन्यवाद अनिस प्रधान जि।
@darpanlamixanigrg5183
@darpanlamixanigrg5183 3 жыл бұрын
सलुट दाजु हजुरको प्रतेक सब्दले मनमा उर्जा दियो 😍🙏
@punbirman166
@punbirman166 3 жыл бұрын
वहॉलाई सलाम छ. महावीर पुन जस्तो साधारण तर विलक्षण प्रतिभा रहेछ, बधाई छ।
@arjunkhaling6632
@arjunkhaling6632 2 жыл бұрын
I am glad to watch this video . कस्तो टेलेन्ट अनि उच्च बिचार । अनि यो भिडियोमा लुक्ला को नाम आउदा झन गर्भान्वित भएको छु । हुन त लुक्ला पूरा नेपालकै मुटु हो सम्पत्ति हो म चाहिँ लुक्ला भएको जिल्लाको परे नि त ।
@santoshgmr8356
@santoshgmr8356 3 жыл бұрын
Grate yll Nepali is Nepali 🇳🇵🇳🇵🇳🇵
@BKHamal
@BKHamal 3 жыл бұрын
नेपालमा जस्ताेसुकै प्रतिभावान मानिसलाइ पनि कुनै दलकाे रंगले पाेतेर चाैपट बनाइदिन्छन् ।
@gymmotivationunlimited9008
@gymmotivationunlimited9008 3 жыл бұрын
तेइ कूरा मा परिवर्तन गर्न पछ् हामि नेपाली जनताले
@umeshkhanal9945
@umeshkhanal9945 3 жыл бұрын
This is the only thing that never allows to get developed.
@ramchhetri2890
@ramchhetri2890 3 жыл бұрын
मनिष पासाजी हार्दिक बधाई अब नेपालमा फर्केर काम गर्नु होस् ।जय जन्म भुमी ।
@gautamyn1717
@gautamyn1717 2 жыл бұрын
सल्यूट छ दाजुलाइ
@lobpenlongsal5285
@lobpenlongsal5285 2 жыл бұрын
हाम्रो नेपालका राजा, राणा र उनिहरुका गुरु, पुरोहितहरु लगायत हालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र प्रधानसेनापतिहरु सबै नेपाल राज्यलाई खोक्रो बनाउने र मिहिनेति, ईमानदार जनताहरुलाई ऋणको भारी मात्र बोकाउने पशु बाँदरहरु हुन्! जस्ले अरुले गरेको र अरुको हित भएको पटक्कै देख्नै चहाँदैनन्! तपाईंको कार्य सफल, उच्च रहोस्! हार्दिक धन्यवाद का साथ बधाई!
@ganeshshrestha5796
@ganeshshrestha5796 3 жыл бұрын
नेपालमा एस्तो खोल्दा नेपाली नेताकार्यकर्ताले बनाउन देलान् जस्तो लाग्दैन
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
अब नेपालमा अाएर माहाबिर पुन सर अनि हजुर मिलेर गर्नुस सलाम छ हजुरलाई🙏🙏👌
@milanrai4118
@milanrai4118 Жыл бұрын
यो बह्त रामो। उहाँलाई सम्मान गर्छु सम्पूर्ण नेपाल र नेपालीको तर्फ बाट
@rdstudio8210
@rdstudio8210 2 жыл бұрын
खुसि लाग्यो अब नेपाल फर्केर आफनै देशमा केही गर्ने प्रयाश गर्नु होला
@purnithapa6118
@purnithapa6118 3 жыл бұрын
🇮🇳🇮🇳 👍🏻👍🏻 👏🏻👏🏻👏🏻👏🏻 🙏🏻🙏🏻 धेरै राम्रो काम गर्नु हुदैछ यसको लागि धेरै धेरै धन्यवाद साथै शुभकामना छ ।
@nandajunggurung7264
@nandajunggurung7264 3 жыл бұрын
So glad to hear from you Anish sir. We want you in Nepal. Let’s develop our Nepal together and as soon as possible.
@basudevkhanal829
@basudevkhanal829 Жыл бұрын
सर सलाम छ 🙏 तपाइको ट्यालेन्ट नेपाली आमा को लागि पनि युज मा आउन पर्यो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌄🎆
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
हामी नेपाली जनता लाई अाफ्नाे जन्म भुमि प्याराे लाग्छ र नेपालमै केही ब्यबसायि गरेर उद्धमि बनौ भन्ने चाहाना हुन्छ तर देशकाे मायां पटक्कै नभएर बिकास हुनै नदिने दलाल नेताहरु छन् र ब्यबसायि गर्न दर्ता गर्न यी घुसिया कर्मचारीले यति दुख साथै कमिसन मागेर मनै मरेर अाउछ त्यस्ता कर्मचारी हरु र नेताहरु लाई नलखेटि हामि अघि बढ्नै सकिँदैन। उदाहरण यात्रि माेटर साईकल जुन नेपालमै बनायाे तर भारि कमिसन नपाएका कर्मचारी ले उत्पादन काे लागि दर्तानै गर्दिएन दुखद कुरा यहि छ।
@gjvish
@gjvish 3 жыл бұрын
I'm also an engineer based in Canada.....I'm also thinking seriously....about returning to do something my NEPALI PEOPLE AND MY MOTHERLAND NEPAL
@chetankarkiOrangeStudio
@chetankarkiOrangeStudio 3 жыл бұрын
Thank you so much, our country needs you, we need your kind of thoughtful person for our generation, plz come back and save our generation and people, Jai Desh Jai Nepal 🇳🇵
@basudevthapa2059
@basudevthapa2059 3 жыл бұрын
अनिस प्रधान बावु , अमेरिका जस्तो सक्तिसाली मुलुक मा नेपाली को पहिचान ईज्जत साथ छोडनु भएको मा मुरी मुरी धन्यवाद धन्यवाद , बावु देश द्रोहि नेता कर्मचारी मिलेर देश लाई फिजी सिक्किम बनाउन लागिसके तपाई जस्तो माहाबिर पुन लगायत अन्य धेरै असल बेक्ति देख्दा अझै Indian ले जर जर बनाएको देश नेपाल नै भएर रहन पाईन्छ कि भन्ने आसा छ बावु म ६१ बर्ष को बेक्ति देश नेपाल नगुमोस भनेर तपाई जस्तो बेक्ति हरू संग भिक मागी रहेको छु देश बचाउनुस , अब नेपाल मा पनि केहि गर्नु होला , सुरू मा दोल्खा को जिरी यात्रा गर्नु भएको रहेछ जिरी मा पेलेन चल्न छोडेको २०४७ तिर देखि नै बन्द छ , सायद गौचरण पनि अतिक्रमण मा परेको छ ॐॐॐ पसुपतीनाथ , दोल्खा भिमेश्वर , कालिन्चोक,माहांकाली माई बुद्द भगवान ले रक्षा गरून ॐॐॐॐ ॐ तारेमाम अनिस बावु
@karirai8277
@karirai8277 3 жыл бұрын
conquering sikkim was indias decision and actually sikkim belong to china
@rekhavaidya965
@rekhavaidya965 17 күн бұрын
Amish dherai Dhanyabad Nepal lai Chinayo. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@na_res_ghatang4070
@na_res_ghatang4070 3 жыл бұрын
लु दाजु छिट्टै नेपाल आएर धमाधम पिलेन बनाउनु पर्यो नेपाल देश हो गरिब नेता अनि जनताहरु धेरै धनि छन् तपाईंले सोँचे भन्दा छिट्टै बिक्री हुन्छ...
@manjuthapa2378
@manjuthapa2378 3 жыл бұрын
हाम्रा देसका स्वीच बैकमा पैसा राख्ने तर अाफुलाइ सुकुमबासि सर्बहारा बताउने हरुलाइ सुनाउनु पर्ने खालको कुरा रैछ है
@Mousiegaming8788
@Mousiegaming8788 3 жыл бұрын
नेपाली ले गर्न नसक्ने केही पाने छैन तर दुःख को कुरा गर्न सक्ने जति सबै विदेश मा छन् र विदेशी कै लागी गरिराख्या छन्
@kailashthapa1428
@kailashthapa1428 3 жыл бұрын
सक्षम मान्छेले अवसर खोज्छन् त्यो सबै विदेशमा पाउँछ त्यही भएर होला।
@yamthapa3910
@yamthapa3910 2 жыл бұрын
नेपाली अनिस दाइ तपाईले अमेरिका जस्तो ठाउँमा गएर एत्रो प्र गति गनु भएको प्र धान लाई धेरै बधाई छ ७ वटा पेलेनलाई
@prashadram7942
@prashadram7942 3 жыл бұрын
हजूर लाई लाखौ लाख शुभ कामना गरून जय पशुपतिनाथ सर देश आफ्नो नछोड जय नेपाल
@floplove5125
@floplove5125 3 жыл бұрын
After a long time I watched any full interview video man... Time gako tha nai paina... This man is true example of simple living high thinking... His vision is damn clear & everyone can relate with him.. thank you KZbin for suggesting this video... huge Respect to Pradhan sir🤟✌️
@milanrai4118
@milanrai4118 Жыл бұрын
good
@shankarbhusal4185
@shankarbhusal4185 3 жыл бұрын
I feel proud of you Mr. Anish Pradan, kept up.
@ryutyu2156
@ryutyu2156 Ай бұрын
यस्तो मान्छे नेपालमा आएर काम गर्ने बाताबरण कहिले हुन्छ ए मेरो नेपाल सरकार
@rajanpaudel5330
@rajanpaudel5330 3 жыл бұрын
धेरै राम्रो हाम्रो नेपाली ले पनि अमिरिका मा बसेर यति राम्रो पिलेन बनाउने काम गर्नु भएको रहेछ नेपाली को नाम रोसन गरेको मा हजुर लाइ हिर्दय देखि नै धेरै धेरै धन्यबाद म कँचनपुर जिल्ला दोधारा चाँदनी नगरपालिका वार्ड 7बाट हेरि राखेको छु
@kushmamagar8919
@kushmamagar8919 3 жыл бұрын
I like and respect these kind of man who wants to give back their knowledge and experience to their homeland.
@gymmotivationunlimited9008
@gymmotivationunlimited9008 3 жыл бұрын
Yes but there are some political barriars too like politicans in our country ....sad for Us .,🥺🥺
@kushmamagar8919
@kushmamagar8919 3 жыл бұрын
@@gymmotivationunlimited9008 agreed
@baikunthashrestha2576
@baikunthashrestha2576 3 жыл бұрын
सही हो बिदेशीले जे भने पनि बिस्वास गर्छन
@bikrambasnet8601
@bikrambasnet8601 3 жыл бұрын
यकदमै खुसी लाग्यो येस्तो निस्वार्थि भावना लाई मेरो स्यालुट छ ।दाइ हजुर नेपाल आउदा अबस्री भेट्ने छु
@NepindTravel8283
@NepindTravel8283 3 жыл бұрын
kzbin.info/www/bejne/hXK3maWvqqx7psk
@sunilraikasuni1667
@sunilraikasuni1667 Жыл бұрын
Thanks hajur jo hajur le Nepal ko name roshan garnu vo Nepal ko laagi kam garnu hola hai dai Jay nepal
@anjanpradhan5935
@anjanpradhan5935 3 жыл бұрын
We are proud of you, Anis, God Bless You.
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
What a great guy Anish ji. What a inspirational personality. Nepalese government must open eyes and best use this kind of brain. Good Job Subash. Stay safe and healthy. Health IS REAL WEALTH.
@NepindTravel8283
@NepindTravel8283 3 жыл бұрын
kzbin.info/www/bejne/hXK3maWvqqx7psk
@ashalrai9775
@ashalrai9775 2 жыл бұрын
अनिश दाजुलाइ सलाम छ
@AitaSinghLamaTrekkingGuide
@AitaSinghLamaTrekkingGuide 2 жыл бұрын
Nice thinking of Anish Pradhan, Respects.
@brutallyhonest4695
@brutallyhonest4695 3 жыл бұрын
What a good attitude you have Anish Dai. Keep the spirit intact ❤️💐
@NepindTravel8283
@NepindTravel8283 3 жыл бұрын
kzbin.info/www/bejne/hXK3maWvqqx7psk
@tsheringlama6229
@tsheringlama6229 3 жыл бұрын
Really you have the heart of Nepali thinks about Development of whole Nepali community. We proud of you. Thanks for the interviewer to bring valuable interview of amazing Nepali Anis Dai.
@lalitadappen2829
@lalitadappen2829 27 күн бұрын
😮 wow Isshor Pita ko Aashish Barsiyos Dannebad Suvkamna garda chu 👌👏👏🙏
@umaamatya535
@umaamatya535 3 жыл бұрын
धेरै राम्रो जानकारी गराउनु भयो भयो thank you very much दुबै जनालाई!
@jayathapa679
@jayathapa679 3 жыл бұрын
Absolutely great and right person's interview desperately wanted to see...help Nepal and nepali people please...
@AdvocateRajanKC
@AdvocateRajanKC 3 жыл бұрын
A vista thought crafted in the frame of Camera, huge Salute!!!
@dawatamanggyaba
@dawatamanggyaba 3 жыл бұрын
सारै राम्रो कुरा गर्नु भो। उहाँ ले गर्नु भएको काम अनि दृश्य हरु हेर्दा पनि धेरै राम्रो र गर्व लाग्यो माहबिर पुन कुलमान घिसिङ्ग अनि अनिस प्रधान जस्तो मान्छेहरु को धेरै आवस्यक छ नेपाल मा।
@bishwashrestha4147
@bishwashrestha4147 Ай бұрын
Hare krishna from kathmandu Nepal
@sarojsijapati842
@sarojsijapati842 3 жыл бұрын
Such a inspiring person🙏🙏🙏😍❣️
@dineshshrestha2323
@dineshshrestha2323 3 жыл бұрын
Grt work and motivational man...wish soon Nepal produce own aircraft soon by this man help
@hirathapa4966
@hirathapa4966 Жыл бұрын
नेपालको सरकारले नेपाली वैज्ञानिक लाई सम्मान का साथ नेपालमै बस्ने र नेपाल को सिर उच्च राख्न को लागि पहल गरोस ।
@saradhabhattarai3129
@saradhabhattarai3129 3 жыл бұрын
कति राम्रो सोच २ , ४ जना यस्तै मानिस भए अाज नेपाल पनि बिकशीत राष्ट्र हुनेथियो ।🙏🙏🇳🇵🇳🇵🇳🇵
@padamkandangwa1733
@padamkandangwa1733 3 жыл бұрын
We proud of you Anish sir ,Our Nepal needs you ,come to Nepal !!
@hariprasadpandey1276
@hariprasadpandey1276 3 жыл бұрын
he is a really interesting person.....we must learn something from him.
@apsaradhakal5081
@apsaradhakal5081 15 күн бұрын
Good job God bless you malaigarba lakchha Nepali ko pargati ma ❤❤❤❤
@rajbabupahadii8843
@rajbabupahadii8843 Жыл бұрын
आहा !अनिष ज्यू अत्यन्तै खुसी लाग्यो !
@ningmadorje1809
@ningmadorje1809 3 жыл бұрын
well matured and well management thoughts within this man ❤️✨🇳🇵
@kiranrana5108
@kiranrana5108 3 жыл бұрын
32 minutes 40 minutes Mind blowing speech
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 30 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 54 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 120 МЛН