कागज कारखाना बिक्रीगर्ने र खरिद गरेर संचालन नगर्नेलाइ मृतु डण्ड दिनुपर्छ ।
@bhushanshrestha273210 ай бұрын
बधाई छ हामी लाई । अब बिस्तारै बिस्तारै सबै कारखाना र उध्दोग बन्द गरि युबा लाई बिदेश निर्यात गरौ । देशको निर्यात गर्ने योग्य त केही छैन । परजीवी तर्फ अग्रसर होउन्
@AshokChy-z8f7 ай бұрын
Rabi sir asto karkhana haru feri suru garnu paryo
@rumila20473 жыл бұрын
कारखाना खोल्दा धेरै राम्रो यदि नखोले नि मजदुरको पसिनाको मुल्य चाहिँ जसरी भए नि दिने प्रबन्ध गर्नुहोला ए मेरा राज्यको ढिकुटि रित्याउन ब्यस्त सरकारहरु 🙏🙏