पहिला क्यान्टोनमेन्ट घोटाला छानबिन गरे कसो होला सुरुवात आफुबाटै पनि हुने।
@tejbogati85272 күн бұрын
गिरिजा प्रसाद कोइराला लाई माथिबाट बोलाउनु पर्छ किन माओवादी सेनालाई पैसा दीस भनेर।
@ameerkc50332 күн бұрын
त्यो बेलाको ओलि बा अहिले का लोदरे बा 🙄
@uttamghimire71652 күн бұрын
ओलि सेरे अनि खावाबादी देशका धमिरा हुन
@parkdhong2 күн бұрын
ओलि काम छैन चोर र दलाल को नाइके
@dambarbasnet1272 күн бұрын
हो रछ तिम्रो कुरा शेरा जग्गामा पत्ता लाग्याे १२० रोपनि
@yuvrajaryal23152 күн бұрын
० धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा - मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउन महान्यायाधिवक्ता कार्यालयबाट दबाब दिने, खड्ग ओली रहुञ्जेल भ्रष्टाचारी, तस्कर र दलाल मोटाउने र जनता कुशासनबाट आजित भईरहने छन् ।
@BimalGurung-t1z2 күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@tekendrapoudel86772 күн бұрын
यी सबै(काग्रेस,एमाले,माओवादि जुनसुकै हुन घिउ र तरवार बेचुवा(काले काले मिलेर खाउ भाले भनौदा हुन)हे जनताजनार्दनहरु जागौ जागौ देश बचाउ
@BadriBahadurPariyar2 күн бұрын
एक आपस मा घोचा घोचगर, देश र जनताको हरिबिजोक भएको कस्ले गर्दाहो,
@shobhambhatta99782 күн бұрын
नेपाल र नेपालीको टाऊकोमा ३जनाले घुमिघुमी नाच नाचीरहेका छन्कोही पनि भ्रममा नपरौ यीसबैले झोले र भेंडाहरूलाई देखाउन 6:59 नाट्क र नौटंकि गरीरहेका छन् जबसम्म ३पार्टी ध्वस्त हुदैनतब सम्म यस्तै हो 😢
@soniyasen-k5l2 күн бұрын
दैविउरे कानाखुसि गर्ने के पि र प्रचन्ड को कुरा र भाषण जनताले के हि बिष्वास नगर्नुहोस् म त बिष्वास लाग्दैन यो दुइटा बुडाको कुरा
@ganeshdahal49652 күн бұрын
I agree
@BimalGurung-t1z2 күн бұрын
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY. CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT.
@BimalGurung-t1z2 күн бұрын
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.
@rameshgautam67662 күн бұрын
ओली ऊखान गरी गरी
@Subashpokhrel362 күн бұрын
देस बर्वाद हुनुमा यस्तै निउज चेनलहरु जिम्मेवार छन ।
@BimalGurung-t1z2 күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
@rameshgautam67662 күн бұрын
स्वाथी हुन ईनिहरू
@BaldevShah-k3q2 күн бұрын
आफू त धेरै साच्चै सत्यवादी हुनुहुन्छ नि पिएम ज्यु।
@AsRiderAarifsamyog722 күн бұрын
माअाेवादी सिट कम भएर डराएकाे हाे।।। अहिले सम्म गणतन्त्र अायाे जसमा कानडै कानड छ।।। याे माअाेवादी काे प्रति फल हाे।।।
Shere Ra kp ba vanda derai prachand ramro lagnu thalyo aba...
@unec12372 күн бұрын
Parchnd jindabad 84 ma vote mawbadi Kendra ma ✊
@KprastrabadiLamichhane2 күн бұрын
😂😢😮😅😊😂haaaaaa hasssss
@SandipBhandari-q8b2 күн бұрын
Kp baa le prachanda bat xanbin garnu ni
@GracefulSoul0002 күн бұрын
PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA MAKE MINIMUM 10$ SUSTAINABLE DEVELOPMENT FEE (LIKE BHUTAN) FOR TOURIST VISITING NEPAL. DON'T ALLOW INDIAN VEHICLE TO ENTER NEPAL, MAKE CHARGES VERY HIGH.
@bhimbahadurkhadka11242 күн бұрын
2 marine garnelai for son ?
@ramkajikayastha15052 күн бұрын
प्रचण्ड हत्याराले सुशासनको शिक्षा दिने ?
@jeevandarpan48202 күн бұрын
Oli chahi bhrstachariko naike ho
@bhimbahadurkhadka11242 күн бұрын
Luwa can't men ghotala kholnu bhay ?
@IshworPrasad-dg4rh2 күн бұрын
Fataha ta kp terai pati a xatta feri veneko k
@rameshworthapa79412 күн бұрын
यसको पनी फाईल छ होलानी क के पी जी खोजन
@tejbogati85272 күн бұрын
प्रचण्डका फाइल त केपी ओलीकै फाइल रहेछन।एनसेल काण्ड केपी ओलीकै भाटभटेनी केपी ओलीकै।खाली प्रचण्डलाई आरोप मात्र रहेछ नत्र त केपी ओली प्रचण्डलाई बाँकी राक्थ्यो होला?
@seljangrai20252 күн бұрын
सहि हो ओलि यत्रो भ्रस्ट गरेरत यसो यसो भन्छ लाजबिना येदि प्रचन्ड्ले गरेको होभने केपो गर्थियो
@kesharoli26332 күн бұрын
प्रचण्डको नाम लियका सबै फाइल केपि ओलि हुन प्रचण्ड लाई आरोप लगाइयको मात्रै हो भाटभटेनी प्रचण्डको भनेर आरोप लगाको थियो अहिले पुस्ठि भो
@swamianantanand55222 күн бұрын
दुवै हत्या हिंसा आतंक बाट आपका हुन
@BahatamgopalShrestha2 күн бұрын
Deshka 3 wataie party rastraghati, deshdrohi ra vrastachari TALWAR BAYCHUWA RA GHEE BAYCHUWA HARU HOON.
@PremAdhikari-w6c2 күн бұрын
प्रचण्ड जस्तो भ्रष्ट दलालको कुरामा कुनै सत्यता छैन र तिनको कुरा अब कसैले पत्याउने छैनन भन्ने लाग्छ!!!