भ्रष्टाचारमा पाँच बर्षे हदम्याद राख्न ओलीले दबाब बढाएपछि समितिमा तनाव, रामहरी भन्छन्, दबाब सहिन्न

  Рет қаралды 32,024

Serofero । सेरोफेरो

Serofero । सेरोफेरो

Күн бұрын

Пікірлер: 194
@omThapa-f1k
@omThapa-f1k 2 ай бұрын
यो वली नामको भाईरसलाई तत्काल जनकारबाही गर्नुपर्छ अन्यथा देशको बिनास निश्चित छ_✍️
@chandramanmaleku7622
@chandramanmaleku7622 2 ай бұрын
हदम्याद राख्न जाेड दिने सांसदहरु स्वतः भ्रष्टाचारी घाेषित हुनसक्छ।यस विषय छलफल गर्नु समय खेर फाल्नु हाे।
@ramsaranthapa1111
@ramsaranthapa1111 2 ай бұрын
यदि भ्रष्टाचार मुक्त नेपाल बनाउने हाे भने हदम्याद राख्न हुन्न । भ्रष्टलाई मृतु पर्यन्त सजाय हुनु पर्छ।
@bishnurana2691
@bishnurana2691 2 ай бұрын
यो पाँच बर्ष हद म्याद ल्याउने जो पनि पार्टिले ल्यायो तेस पार्टी लाई आउने चुनाब मा भित्ता मा पुराउन पर्छ
@binayk.shrestha3553
@binayk.shrestha3553 2 ай бұрын
agree 🖐🖐🖐🤟👍👍👍
@naturehealth87
@naturehealth87 2 ай бұрын
एकदम सहि👍️
@ynln9456
@ynln9456 2 ай бұрын
Masu bhate le kam bigari halxan Solti k grnu dukhad x
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q 2 ай бұрын
सयकोसय लुटेरथुपारेरहोला डरायर हदम्याद लागुगर्न खोज्दैछ चोरहरु
@Prempoudel-ub9ow
@Prempoudel-ub9ow 2 ай бұрын
भ्रष्टाचार गरेको ठहरिए बुढेसकालमा होइन मरेको लास चितामा डडाउन लागेको लास भएपनि जेलमा राख्नु र्पदछ
@khemneupane2023
@khemneupane2023 2 ай бұрын
हैन याे देश यिनिहरुकाे बाउकाे बिर्ता हाे ।जसलाई जे मन लाग्याे त्यै गर्ने ?
@padmagurung196
@padmagurung196 2 ай бұрын
प्रेम सुवाल सरको धारणा चोर सरकार को सुशासन
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
यो सरकार पुरै भ्ष्टचारी ले भरीएको छँ छिटो एउटा नागरिक सरकार गठन गर्नु पर्छ।
@laxmipaudel6434
@laxmipaudel6434 2 ай бұрын
सार्बजनिक पद धारण गर्नेको मृतु पर्यन्त पनि प्रमाणित भए उस्ले सन्तानका लागि छाडेको सम्पती राज्यले जफत गर्ने कानुन पास हुनु पर्दछ । सकिन्छ भने भ्रस्टचारीको अस्तुलाई सार्बजनिक स्थान मा झुन्ड््याएर फाँसी दिने कानुन पास हु नु पर्दछ ।
@NG-hr9gy
@NG-hr9gy 2 ай бұрын
यो चोर हरु को काम छैन यो त चोर ले पाइलो मेट्दै जाने जस्तो कुरा हों
@Shyamgiri-s3m
@Shyamgiri-s3m 2 ай бұрын
यो पारित गरन बितिकै नेपालि जनताले पारित गरने नेताको घर घरमा आगो लगाउनुपरछ۔
@laxmiupreti8751
@laxmiupreti8751 2 ай бұрын
ओलीले दवाब दिनुको कारण सबैभन्दा भ्रष्टाचारी ओलिने देखिएको देखिन्छ। इ ए भ्रष्टहरुलाई कारागार चलन गर्नुपर्छ सबै जनताहरू एक हुन जरुरी छ।
@rajbasnet9562
@rajbasnet9562 2 ай бұрын
हद म्याद हुनुहुदैन
@gopalLama-p1f
@gopalLama-p1f 2 ай бұрын
भ्रष्टाचारीको पाँच बर्षे हद म्याद बिध्येक चोर सरकार भ्रष्टा सरकारले जबर जस्ति सांसदहरुलाई दबाब दिएर पास गरायो भने संसद भबन भन्ने घर होकी? के जाती घर होकी छाप्रा हो रहने छैन। साथी हो।।
@dipak.thapa2736
@dipak.thapa2736 2 ай бұрын
पाँच वर्ष भित्र नै नेतालाई लखेट्नु पर्ने भो।
@ganeshsunuwar2406
@ganeshsunuwar2406 2 ай бұрын
भ्र्स्टलाईहदम्याद हैन फांसिकाेसजाय हुनुपर्छ
@milanbogati8762
@milanbogati8762 2 ай бұрын
खाउ मिलेर खाओं कानून आफै बनाओ भष्टाचार पनि आफैं गर देशनै खोक्रो बनाउने नेता लाई कॉल ले पनि लादैन जिताएर पठाउने जनता लाई सलाम छ 84c ma ई नीहरूलाई जताउनु 50 बर्ष नागेका आमा बाबा मात्र हुन्छ
@amritthapa809
@amritthapa809 2 ай бұрын
८४ मा माओवादी केन्द्र र घण्टी ले यी दुई ठुला दललाई पत्तासाफ पर्नुपर्छ
@FOOTBALLERKINGRONALDO
@FOOTBALLERKINGRONALDO 2 ай бұрын
चोर सरकारले भ्रष्टाचार लुकाउन बिबेक हो के पी चोरलाई लखेटनु पर्छ
@grishmabashyal267
@grishmabashyal267 2 ай бұрын
हदम्यादको माग राख्नेलाई भाटे कारबाही हुनुपर्छ
@ganeshbhandari425
@ganeshbhandari425 2 ай бұрын
देश लुट्ने देश र जन्तालाई गद्दारी गर्नेलाई हदम्याद होइन फाँसी हुनु पर्छ चीन मा जस्तै कडा कानुन लागू गर भ्रष्ट हरु लाई बचाउन पाईदैन
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 2 ай бұрын
एमाले र काग्रेस भ्रऱट चारी हो इनीहरु ले नै 5बरषे हद मयाद कायम गर्न खोजेको छ
@keshabkuikel4857
@keshabkuikel4857 2 ай бұрын
यि राष्ट्रिय फटाहा हरुले जनताको हितमा काम गर्लान् ?।
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v 2 ай бұрын
भ्रष्टाचार गर्ने लाई फाँसी काे सजाय त्यसको हतम्याद हुन हुदैन
@binodshrestha2524
@binodshrestha2524 2 ай бұрын
Thank you prem suwal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@naturehealth87
@naturehealth87 2 ай бұрын
भ्रष्टाचारी प्रधानमन्त्री ओलि आफैं र उनको पार्टीले खरबौं भ्रष्टाचार गरेका छन्। भबिस्यमा भ्रष्टाचार मुद्दाबाट बच्न यो कानुन बनाउन थालेका छन्।त्यसैले यो भ्रष्टाचारको हद म्याद जनताहरुलाई किमार्थ मान्य छैन।
@shyamrai9759
@shyamrai9759 2 ай бұрын
भ्रष्टाचारीलाई जोगाउन हदम्याद पास गर्न पक्ष पोषण गर्नेहरूलाई सबैले चिनौ । ८४ मा हाहिले पनि कारवाही गर्ने पालो आउँछ ।
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 2 ай бұрын
खवर्दार भरस्टचारमा हदम्यादलगायाैभने तिहरुहरुलाइ जनताहरुले देशैबाट लखट्न नपराेस्
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc 2 ай бұрын
पाँच बर्ष किन चोर हरु एक बर्ष बनाए हुन्छ नि तिमिहरु लाई 2084 मा लखटनै पर्छ काम केही गर्नु छैन खाली भट्ट खाए देश सिध्याउने बाहेक केही छैन
@nabarajpandey5200
@nabarajpandey5200 2 ай бұрын
अर्जुन के.सि. भनाइ ठिक छ ।
@krishnathapa9796
@krishnathapa9796 2 ай бұрын
यो हदम्याद त 35 दिने राख्नू पर्ने हो 5 बर्षे धेरै लामो भयो नेताहरूलाई अन्याय हून्छ माननीय ज्यू।
@KumodDhungel-fh3yx
@KumodDhungel-fh3yx 2 ай бұрын
Khabardar
@bhaktatamu7176
@bhaktatamu7176 2 ай бұрын
भ्रष्टाचारीलाई कड़ा भण्द कड़ा क़ानून बनाउनू परने मा के गर्दाई छ फ़तहहरु
@nabarajpandey5200
@nabarajpandey5200 2 ай бұрын
पाँच बर्से विधेक पास गरेमा जनकारबाही गर्नु पर्छ ।
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 2 ай бұрын
फाँसी दिएर मुक्त गराउदा भै गाे नि ! घिच्ने भ्रष्टाचार हिनामिना घुस,ठगी,कालाेबजारी,भुमाफियाबनि जग्गा हिनामिना गर्ने बेलामा आंखा थिएन र ! कसैलाई छाडनु हुदैन केपिलाइ पनि !
@bhuwanoli-mj1nv
@bhuwanoli-mj1nv 2 ай бұрын
भ्रष्टाचार गर्ने ५बर्ष सम्म छलछाम गर्ने सरकारले पनि मत्लब नगर्ने र बिषयलाई ढिसमिस गर्ने छुट दिने षड्यन्त्र मात्र हो
@RajendraKc-v9r
@RajendraKc-v9r 2 ай бұрын
नेपालका पुर्ब साम्सद मन्त्री प्रधान मन्त्री सम्पुण भ्र*स्ट भएको प्रमाण kp ले पेश दरे
@rajendrapokharel5987
@rajendrapokharel5987 2 ай бұрын
भ्रष्टाचारको कारण थर्थर कामेकाहरुले दवाव दिनेहुन।हदम्याद राख्नेहोभने ऐननै खारेज गरिदिनु भ्रष्टाचारीहर्को टाउको दुखाइनै समाप्तहुन्छ।जो सफाछ,उस ५ वर्से हदम्यादको बिरोधिछ, जो चुर्लुम्म डुबेकोछ उ हदम्याद राख्न आतुरछ।
@RamAc-e1t
@RamAc-e1t 2 ай бұрын
ऐइ जनता ले कहाँ भनेको छ फटाहा कुरा गर्नी हद्म्याद को कुरा
@atmaramram9921
@atmaramram9921 2 ай бұрын
भरष्ट्राचारी नेतालाई कुनैपनी कानून नलाग्ने बिधेक पास गरेपनी भयो । प्रायः जसो सबै नेता भरष्ट छन ।
@MKumari-g3w
@MKumari-g3w 2 ай бұрын
5 barse hadmad rakhe sansadbhaban ma aagobalxa
@nabarajpandey5200
@nabarajpandey5200 2 ай бұрын
अख्तियार पनि कारबाही गर्न को लागि त्यो भन्दा माथी अर्को एउटा कार्यालय खोल्नु पर्छ र त्यस को कर्मचारी लाई नेपाल आर्मी को निगरानी मा राख्नु पर्छ ।
@rameshbhetwal3851
@rameshbhetwal3851 2 ай бұрын
पाच बर्सिय हद्दम्याराख्यो भने न्ता ला काट्ने पाच्वर्स लुक्ने हो यो चोर को पाचबर्ष पचाउने हो चोर को टाउको काट्नेहो अब
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 2 ай бұрын
जसले दबाब दियो त्यो त सबै भन्दा भ्रष्ट रहिछ भन्नी प्रमाण त प्रस्ट नै आयो। अब जनता झोले के गर्लान। देश लुटिरहन देलान कि लुट्नी बाटो बन्द गर्दै लुटेरा हरुलाइ बहिस्कार गर्लान।
@grishmabashyal267
@grishmabashyal267 2 ай бұрын
यो बिषय विनाशकाले विपरीत बुद्धि हुनेवाला छ
@kashibhattarai1854
@kashibhattarai1854 2 ай бұрын
यो के पी ओलो भन्ने जन्तु त भ्रष्टचारीको नाइकेनै रहेछ।तुरुन्त भ्रष्टचारीलाइ फाँसी दिने कानून ल्याओ होइन भने सत्ता छोड डाका हो!
@sharmaparbatidavi8498
@sharmaparbatidavi8498 2 ай бұрын
हो हो
@Hack-n9h
@Hack-n9h 2 ай бұрын
ॐशान्ति**टप निउज मार्फत्-p. m. k. p. oliको आदेश -लुट्ने बिकास पासगर्ने हो/यसले जनविद्रोह बोलाउछ۔अर्जुन नर्सिँह जी को विचार देशको लागि छ/ॐशान्ति۔
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 ай бұрын
ए भष्ट नेताहरु ५ बर्षे हदम्याद भय देशबीनास् हुन्छ!
@ThakurTimalsena
@ThakurTimalsena 2 ай бұрын
5वर्से नराख के पी जी
@leomayank8422
@leomayank8422 2 ай бұрын
यो पाँच बर्षे हद म्याद राख्यो भने जनतले सदनमा आगो बाल्ने छ्न होसियार
@Dharmaghimire-l7j
@Dharmaghimire-l7j 2 ай бұрын
याे राष्ट्रिय सभाकाे काम छैन ।
@sharmaparbatidavi8498
@sharmaparbatidavi8498 2 ай бұрын
छैन
@khagendracharipokharel9054
@khagendracharipokharel9054 2 ай бұрын
के पीजी कोकिन मतिभ्रष्ट भएको ज्यानमारा भएपनि पाँचवर्ष लुकेर बस पछी माफी
@ramchandrapaudel3657
@ramchandrapaudel3657 2 ай бұрын
भ्रष्ट्रचारीको नाईकेनै चटकेपो रहेछ !
@MishelAdhikari
@MishelAdhikari 2 ай бұрын
Jindagi bhar hunuparchha
@bishnupoudel3593
@bishnupoudel3593 2 ай бұрын
भ्रस्त चोर अब लखने हो पाच बर्से न राख सेरे ओलि माकुने प्रचण्ड भट्टराई यी भ्रस्त जोगाउन ल्याउन लागेको बिधेक हो अब यी नेता हरुलाइ थोक्न पर्नेभो
@tilakthapa3835
@tilakthapa3835 2 ай бұрын
यो मृगौला छोरी मानिसको हालेकोले बुध्दी पनि छोरी मानिसको जस्तै देखाउदै छ बरु भ्रष्टचारको मुध्दा नै नलाग्ने बनाए भै हाल्यो नि!
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 ай бұрын
गीरीबन्धु बचाउने खेलहो ५बर्से हदम्याद भनेकै
@CbkhatiCbkhati
@CbkhatiCbkhati 2 ай бұрын
भष्टचारीलाई जाेगाउने खेल भनेर लाटाहरूलाई पनि थाहा छ , त्यसैले नेपाललाई भारतकाे एउटा राज्य बनाउ भन्नू र 5 बर्षे अवधि राखु भन्नुमा केफरक छ ।
@gyangurung4722
@gyangurung4722 2 ай бұрын
Arjun dai hajurle sahi kuro garnubhayeko chha yo had myadko niyam kunai panihalatma pas garna dina hundaina dai janatale bhabisyama hajurko gungan gaune chhan. Jaye nepal.
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 ай бұрын
संविधान संशोधन गर्नु जरुरी छ।
@roshansunar4364
@roshansunar4364 2 ай бұрын
भ्रष्टाचार कार्रवाई काे म्याद हद हुन्न के नेताहरू 😂 अदालत, सर्वोच्च अदालत काे फैसला पछि न्याय भएको मान्नु पर्दछ 😮 फेरी संका भए पुनरावेदन अदालत एक् पटक गई मुद्दा Re -check गर्ने भैगो 😅!
@dhanbahadur1402
@dhanbahadur1402 2 ай бұрын
लाज्लाग्दैन ??? भ्रष्टचार को म्याद बनाउनु भनेको सबै लाजपचेको लाज्लाइ पनि लाज्लाग्ने कुरा हो।येस्तो कुनै संसारमा हुसैन।योनियम बनार नेपाल लाई आपामान नगरनु होला सचेत नेपाली होभने
@Mr.Jeeringboy
@Mr.Jeeringboy 2 ай бұрын
KP baa zindabad
@tejratnatuladhar2441
@tejratnatuladhar2441 2 ай бұрын
नेपाल मै छ छुट।
@Bishnumenu
@Bishnumenu 2 ай бұрын
कुनै हालत मा पनि ५ बर्ष को म्याद राक्नु हुन्न।यादी तेस्तो भै हालेमा जन्ता ले गिरि बन्धु चोर निसन्तान लाई जिम्दै जलाइ दिदा फराक नपर्ला।
@raiman9921
@raiman9921 2 ай бұрын
५ वर्षको होइन ५ पुस्तासम्म लाई हद्म्यद राख्नु पर्छ।😊
@ramsaranthapa1111
@ramsaranthapa1111 2 ай бұрын
राष्ट्रीय सभामा सबै बिचाैलिया र भ्रष्टहरूनै भएकाेले हदम्याद राखेर पास हुनु त स्वाभाबिकनै हाे ।
@ramchandrapaudel3657
@ramchandrapaudel3657 2 ай бұрын
५ वर्षे हदम्याद पारितभए धेरै दलालहरुका करड०जनताले गन्ने छन !
@kumarkarki1477
@kumarkarki1477 2 ай бұрын
भ्रष्टाचारीहरुलाई फासिमा झुण्ड्याउने कानुन बनाओन केएत्राको ल्याङ ल्याङ तरिराखेको भत्तापाचकहर
@ShivalalBhurtel
@ShivalalBhurtel 2 ай бұрын
Chor.p.m
@tilakkhadka3980
@tilakkhadka3980 2 ай бұрын
भ्रस्टचार गर्दिनभन्ने वलिलाइ किन पाचबर्से हदम्याद चाहियो ?
@kshitijlimbu8444
@kshitijlimbu8444 2 ай бұрын
फासी दींएर सफाया गर्ने नीयम बनौ.
@hamroshantipurramroshantip1929
@hamroshantipurramroshantip1929 2 ай бұрын
येस्ता नेता लाई कुर्सी पुर्याउने नेपाली जनाता नै ठुला धोकेबाज हुन किनकी पार्ती का झोले कमिसन्खोर र जाद रक्सी मा बिक्ने हरु हुन।
@dillirajpokhrel4177
@dillirajpokhrel4177 2 ай бұрын
भष्टाचार मा ५ बर्ष हद तोकेर बिधेयक पारित गर्ने सामसद कति गयर जिम्मेवार??
@AbhayDangol
@AbhayDangol 2 ай бұрын
"Judges should also be subject to the law. If a judge is corrupt, they must be held accountable and punished. Therefore, this matter should be brought to the attention of lawmakers, ensuring that equality and justice are upheld in all aspects of governance."
@thakurthapa693
@thakurthapa693 2 ай бұрын
गधारु भ्रष्टचार गरेको हुनाले यो संशोधन ल्याएको हो, यो त लाटोले पनि बुझ्छ नि
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q 2 ай бұрын
समितिमापनी चोरहरुकै बहुमतहोला
@Bishnumenu
@Bishnumenu 2 ай бұрын
भरस्ट चारिलाई कनुन सन्सोधन गरेर मिर्तु दन्दा दिनु पर्नेमा गिरि बन्धु बा चोर्ले अझै ५ बर्ष को म्याद राख्ने?
@prahaladthapa7961
@prahaladthapa7961 2 ай бұрын
प्रेम सुवाल ज्यूले भन्नु भयको भन्दा संसार भरी सिनो झै गन्हायकाहरूको सम्बेदनशिल कुरा उठाउदा छेउमा रहेका को हुन हास्दै उडाउदै आफ्नो औकात देखाउदै थिय । यसको मतलब जनता हाँसोका पात्र हुन भन्ने संकेत हो र यस्ताहरुलाई साम्सद या माननिय जनताले कसरी भन्ने सायद ताननिय माननिय हुन कि ।
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 2 ай бұрын
Shameful bill by this government!
@palutamangnepal5724
@palutamangnepal5724 2 ай бұрын
Ramesh Lekhak katw bungnam bhayo ajkal balla aja dekhiyo
@dhankumaripun7027
@dhankumaripun7027 2 ай бұрын
Bharasta chari haru lai 5 barsa mate ragnu hudaina.
@subhashacharya893
@subhashacharya893 2 ай бұрын
Samiti ko GuLAamHo Janta..!!!!!!!.Wait garau...?????
@krishnagurung5004
@krishnagurung5004 2 ай бұрын
Mr oli. Dabab ko bichaar nagar , khaldo ma parla.
@RamAc-e1t
@RamAc-e1t 2 ай бұрын
यस्ले ७ बर्श भन्न नि सक्छ
@santoshbokhim7841
@santoshbokhim7841 2 ай бұрын
Corrupt people should be put in jail for 50yrs..
@ThakurTimalsena
@ThakurTimalsena 2 ай бұрын
के पीले भ्स्ट जोगाउनेकाममा लागे
@LukeshwarThakur
@LukeshwarThakur 2 ай бұрын
Hadmyad ko abadhi rakhnu hunna
@bharatbirrai9791
@bharatbirrai9791 2 ай бұрын
यो ५ बर्षे हद म्याद कस्ले अगाडि सार्यो? कुन दल कुन नेता वा सरकार,,,,, बुझ्नुस अनि मनन गरि ०८४ मा बाजा बजाउनुस।😅
@SitsramMahato
@SitsramMahato 2 ай бұрын
५ दिन पनि बढी भो
@pasupatishrestha1373
@pasupatishrestha1373 2 ай бұрын
Mananiye Ram Hari ji yo 5 barse had myad pass garna hundaina A MALE CHOR HARULE DESS BARBAD PARNI CHAN HOSIYAR
@nayamgc4443
@nayamgc4443 2 ай бұрын
SAMITI SABAI BHARASTE HOLAN ,ANI KINA NAHOLA PASS . YO JYANMARA DOSHI LAI PANI LAGU HUNCHHAKI HUNNA . DHATTERI YO DESH KA NETAHARU. BHARASTE JARUR RAHECHHAN TESAILE UMKANE CHAKRAVIU HO
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 2 ай бұрын
Janta ko Chahana Vandai Khan PaLkeka Bwasa haru, Janta Ko Nam ma Kalank haru.
@durgapokhrel6923
@durgapokhrel6923 2 ай бұрын
याे ५ बर्षे शब्द नि गलत छ। राष्ट्रिय सभा मा त सबै लुटेरा डाका देश लुटेर बसेका दलालहरु रहेछन। नत्र मान्छे ले कसरी यस्ताे साेच्न सक्छ ? हेका रहाेस लुटेराहरु हाे मरौला। भुँडी फुटाइन्छ। 4:12
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 2 ай бұрын
Vrastachar Sambandhi 5 Barse had-mayad ko Bidhek Sansad ma pes garnu pani Aafaima yek Apradhipurn kam ho. Aati garnu atichar Nagrnu.
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 2 ай бұрын
Bharastrachri congresh Amale partiho
@govindapande3972
@govindapande3972 2 ай бұрын
Oli ko kidne nikalna parne vo sab vastachar Lai jogaune vayo
@Rakesh6168
@Rakesh6168 2 ай бұрын
5 barse hadmad rakhne ra rakhna lagaune sabai bhrastha hun.
@ghanshyampradhan524
@ghanshyampradhan524 2 ай бұрын
Rial, sighan chuhaune pani mauka na di kana sidhai phansi chadhaune kanoon banaunu paryo bhrashtachari lai.
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 83 МЛН
Try Not To Laugh 😅 the Best of BoxtoxTv 👌
00:18
boxtoxtv
Рет қаралды 4,3 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 33 МЛН
प्रभुको वचन बाट जीवन मिल्छ
42:19
Bollywood is in a BIG CRISIS! | Downfall of Bollywood | Dhruv Rathee
23:49
India vs New Zealand 2nd Test 2024 Day 3 Highlights | Ind vs NZ
10:39
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 83 МЛН