Plz ma jastyo lai ne support garno na hau plz 😢😢😢😢😢😢❤
@chamjungbudhakirat643311 ай бұрын
महेदय third class harmo Nepal sag नदाजै भुटानलाई सरकारबाट केही छैन किसानलाई सबै चाेर छन नेपालमा rip Nepal government
@MajanSingh11 ай бұрын
13:16 😊
@lamasherpa398011 ай бұрын
नेपाल त देश द्रोही हरु सक्केको भिखारी देश हो भुटान को जस्तो सिस्टम कहाँ छ र
@Hitler-1234511 ай бұрын
@@ghimirevai23456ok 🙏🙏
@sarabrikatta948711 ай бұрын
भुटान देख्न पाइयो धेरै खुशी लाग्यो भाग्य सरलाई धेरै धेरै धन्यवाद 🙏👌❤❤
@ME-ju6in11 ай бұрын
🎉
@SHREYAGURUNG12311 ай бұрын
हाम्रो नेपाल जस्तै सुन्दर अनि शान्त ठाँउ रहेछ। भाग्य दादालाई धेरै धेरै धन्यवाद भुटान देखाइ दिनु भयो,र सधैं सम्मान छ।
@atengabu704811 ай бұрын
शितल सुन्दर नेपाल जस्तै तर धेरै शान्त। नेपाल अशान्ततिर धेरै अघि बढी सक्यो।
@NepaliNomad123411 ай бұрын
तेसो भए भुटान बिवाहा गरेर जाउ😂😂
@GMBro202311 ай бұрын
Sis...just my feeling of Nepal i dont feel nepal is peacefull country..but its beautifull country...our country is peacefull n beautifull country..
@sanjibprithi24211 ай бұрын
Kati ramro ho bhutan ma qatar dekhi herdai xu kati ramro nepali boleko ❤❤love from nepal
@arunasharma943211 ай бұрын
भुटान बनाऊने हाम्रो मेहेनती नेपाली मुलका सुन्दर सन्तानहरूलाई नमन। भुटानको नेपालीहरूको संरक्षण र मान मर्यादा सॅधै रहिरहोस्। अरू लखेटीएका नेपालीहरु पनि फर्केर सुःख शान्तीका साथ आफ्नो घर बारीमाॅ बस्न पाऊन्। हार्दिक शुभकामना। ॐजयसंगतॐ
@gurungjk751711 ай бұрын
राम्रो मान्छेको राम्रो काम ...! उहाँ साह्रै परिश्रमी मान्छे हुनुहुंदी रहेछ । उहाँको फ्लोस फुलोस । धन्यबाद न्यौपाने सर ।
@birukali538111 ай бұрын
कत्ति सुन्दर , शान्त ठाउँ ...❤❤❤❤
@alukgurung578911 ай бұрын
Beautiful country Bhutan ❤Hamro babu,ama janmanu vaye Ko desh Ko Maya cha hai❤.
@shyammayamagar116224 күн бұрын
भुटान को सबै भुटानिज नेपालि लाइ हेर्नपाउदा खुशिलग्यो भन्नेबद भागे भाइ
@goldeneye400311 ай бұрын
हाम्रो आफ्नै मात्रीभुमि नेपाल जस्तै i love भुटान भासा पनि नेपालि आम्माम्मामामामा सच्चा नेपालिपन खोज्नत भुटानमा जानु पर्ने रहेछ है।
@indrathapa395511 ай бұрын
होतनी कती सुन्दर ठाऊ हाम्रो देश नेपाल जस्तै ❤💕💕👌👌👍
@dkchanneldineshpandey238311 ай бұрын
जस्तै भए पनि राजा भएको देश हो नि भुटान भाग्य जि राखेको भिडियो भुटान को सबै हेरेको छु र सारै राम्रो लाग्यो र भुटान एक पटक जानै पर्ने देश पो लाग्यो त❤❤
@bhimgurung32611 ай бұрын
भाग्य न्याैपाने भाईलाई नमस्कार अनि भुटानमा रहनुभएका सम्पूर्ण नेपाली भाषी आमा बुबा दाजुभाइ तथा दिदीबहिनी हरुमा पनी नमस्कार छ कति राम्रा नेपाली बोल्नु भयको खुशी लागेको छ।
@user-pe3rh7cs4x11 ай бұрын
भुटान सरकारलाई धेरै धेरै धन्यवाद । यसरी किसानले गरेको कामलाई साथ सपाेट रसहयाेग दिएकाेमा। हाम्रो देशकाे सरकार र देश चलाउने नेताहरुमा कहिलेहाे बुद्धि आउने धिक्कारछ नेपाल सरकारकाे नेताहरु भ्रष्टाचार गर्नु भन्दा अरु केहिचिजमा बुद्धि आएन नलाएक सरकार।😢😢😢😢
@narayankhatri487811 ай бұрын
Nepalka le guff haneya dharma becheyo ani kasari hunchha lutni ho yinka kam
@jupitersandesh191623 күн бұрын
6:08
@munbahadurshahi-rk4wm4 күн бұрын
पत्रकार दाई लाइ नि धेरै धन्यवाद मिस यु भुटान💕💕
@chandrakalalimbu112611 ай бұрын
आहा साह्रै राम्रो भुटान देश नाम मात्र फरक काम ठाउँ मान्छे खेती बारि सबै सेम रैछ ❤❤
@limbumohanman454911 ай бұрын
धेरै धेरै बधाई छ भाग्य ज्युलाई मेरो बाल्यकाल मा आफन्तहरुकोमा जाँदा आँउदा यसरीनै खेतबारीमा घुमिरहेको याद आषो भुटान मलाई पनि असाध्यै मन पर्छ।त्यहाँको वातावरण मलिलो छ,धेरै प्रचारप्रसार होस धन्यवाद From h.k.🙏🙏🙏
@SanchitaKhadka-fk4qm11 ай бұрын
आहा कति राम्रो देश हाम्रो नेपाल जस्तो तर त्यहाँ बस्ने मानिसहरू नेपाली भन्दा धेरै मेहनती हुनुहुदोरहेछ कस्तो राम्रो खेतीपाती गर्नुभएको भुटानी दाजुभाइ दिदिबहिनी लाई धेरै बधाई तथा धन्यवाद अझ खेतीपाती मा अर्गानिक मलको मात्र पर्योग गर्नु हुन्छ तेसको लागि नि धेरै धन्यवाद छ सबैलाई ।🙏🙏🙏🙏 भाग्य भाईलाइ धेरै धेरै धन्यवाद नेपाल बाट भुटान गयर यति राम्रो ठाँउ देखाउनु भएको मा 🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️
@saneeysubba951511 ай бұрын
Bhagya sir, I would like to thank you sir for bringing our small country to worldwide exposure. Till date no one did so far and appreciate for your contribution in exposing reality inside bhutan. Thank you so much. U r doing very great job.
@panditjagannath348611 ай бұрын
भुटान देख्न पाइयो , भाग्य न्यौपानेज्यू ! धन्यवाद , जय होस् !!!
@JasbahadurSomaimagar-iq8yr11 ай бұрын
मलाई मन पर्ने ठाउँ यस्तै ठाउँ हो अति सुन्दर शान्त र आनन्दा लाग्ने ठाँउ सफा स्वच्छा वातावरण भएको देश भुटान
@kamaljojo39411 ай бұрын
Dherai hardworking peoples of bhutan huge salute from Nepal 🇳🇵
@toyapokhrel994911 ай бұрын
नेपाल को फोहोरि राजनीति र भुटानमा सरकार ले कृषकलाई दिने सहुलियतका कुरा सुन्दा मन भित्र कतै नमिठो लाग्यो सोचेँ कति आनन्द को ठाउँ ..........रमाइलो लाग्यो। भाग्यजी लाई धन्यवाद ।
@yuvahamal219211 ай бұрын
भुटान मा भष्ट्रचार शुन्य छ, सरकारले राम्राे निती ल्यायाएकाे पाईयाे कृषक लाई प्राेत्साहन गर्दाे रहेछ ।
@D.B.Rokaya20 күн бұрын
जहां भ्रष्टाचारी छैनन् त्यहांको जनता सुखी समृद्धी
@jpsharma505111 ай бұрын
किसान ले खुशी र सन्तुष्टि व्यक्त गर्नु भो।खुशी लाग्यो
@indraressmi831811 күн бұрын
ati ramro dhes Bhutan hamro dhes nepal jastai 🙏🙏🙏🙏🇳🇵🇳🇵❤❤❤
@keshabshrestha823411 ай бұрын
भुटान नेपाल भन्दा धेरै विकासित देश रहेछ। देश विकास हुन सरकार नै राम्रो हुनुपर्छ। नेपाली भाषी बुटानी दाजु भाई, दिदीबहिनी, आमा बुबा हरुमा नमन्। 🇳🇵🇧🇹🙏🙏
@natiramgurung547511 ай бұрын
सारै राम्राे ठाउँ भुटान।
@munbahadurshahi-rk4wm4 күн бұрын
सबै नेपाली भाषा बोल्नु हुदोरहेछ वहाँहरुलाई नि धेरै धन्यवाद मिस यु भुटानी दाजुभाइ ❤❤
@ptsherpapinasa160611 ай бұрын
भुटान सरकार प्रति सलाम। नेपाल सरकारले भुटान सरकार संग सिक्न जरुरी देख्छु।
@nirangurung64525 ай бұрын
Thankyou bhakya Neupane for visiting our beautiful country Bhutan 🇧🇹
@basantmahara641211 ай бұрын
कति सुन्दर अनि शान्त छ ,भिडियो हेर्दा पनि कति आनन्द आउँछ ।
@tenzo_san11 ай бұрын
In Bhutan, the government has put such a system that always intends to help mainly the people. If a farmer loses the crop produces because of animal, the government has put such a scheme that the government can compensate the farmers thereby helping the farmers. Bhutan government follows the philosophy of GNH(Gross National Happiness) which mainly focuses the happiness of the its people. Thank you Neupane for vlogging the ground reality of Bhutanese (lhotshmpa). Happy stay.
@laxmanbk61714 ай бұрын
कति सुन्दर देश भुतान सेम नेपाल जसतई समान छ हाम्रो भागे सरलाई❤❤❤
@chitrasinghtamang486611 ай бұрын
भाग्य सर 🙏🙏🙏।धेरै राम्रो भुटान देश , सरकार ले दिनु भएको सुबिधाहरु 100% ।नेपाल मा यस्तो कहिले जनताहरुले सुबिधा पाउछन्
भुटानि नेपाली आमा बुबा दिदी बहिनी दाजुभाइ सवैमा सम्झना नमस्कार ।🙏🙏🙏 मेहनतको फल मीठो हुन्छ । आत्मिक सुखको परमानन्द प्राप्ति हुन्छ । 🙏🚩🇳🇵🔔🐚🕯️🕯️🕯️🐚🔔🇳🇵🚩🙏
@laxmannepal76111 ай бұрын
Mali nepal xodera butan jana màn lagyo k kàsre jana milxa ghar ke kasàri milxà please vànu butan ka sathi haru ma hàl kuwàit 🇳🇵🇰🇼 bata I love bhutan ❤❤♥️
@shamsherbahadur884611 ай бұрын
ATI Sundar वाहा अति उत्तम वीडियो क्लियर x भूटान को हर क्षेत्र हर न्यूज,by भाग्य जी थैंक यू टू
@subhadrahumagain408311 ай бұрын
कति राम्रो सर्कार
@homkafle222511 ай бұрын
भुटान निकै राम्रो रैछ नेपाली लाईता बस्नदिएन भन्थे काेहि बसेकै देखिन्छ कस्तालाइ बस्नदेन कस्ता लाई दियाे बुझ्न पाए हुन्थियाे
@gayatripokhrel88389 ай бұрын
Nepali Bhutan mai janmeko lai basna diyako. Nepal India bata migrat vako lai basna na diyako.
@pramilasubba753411 ай бұрын
अति सुन्दर देश भुटान तर हाम्रै सन्तान हरू शरणार्थी बनेर कतिपय देशमा शरण लिएर बाच्न बाध्य छन्
@esskthatal11 ай бұрын
This is my dad and mom birth place. Wow beautiful, if we still there will be wonderful places. Now we are in USA 🇺🇸. Thank you for visiting in Bhutan hai dai.
@user-wi6qp3qq6m11 ай бұрын
R u refuse?😂
@sanjurai129011 ай бұрын
@@user-wi6qp3qq6mj sukai hosna aafu khusi vaye vaigoni arulai kina yo tyo vanne aafu ramro vara basana kina arulai naramro vanne
@toxicxgoat689511 ай бұрын
नेपाल जस्तैं राम्रो ठाउ देख्न पाइयो धेरै खुसी लाग्यो
@DaveKarki-gj7xc11 ай бұрын
नेपाल सरकार भन्दानी भुटानी सरकार कति राम्रो भुटान पुगेर यो समाचार तयार गर्नु भकोमा धेरै धेरै धन्यवाद सर सरलाई सबै नेपाली बोल्ने कति राम्रो
@rupadangol970311 ай бұрын
Kate sunder thau👍👍👍
@Sklama8811 ай бұрын
अत्यन्तै सोर्ग ठाउँ लाग्यो मलाई भुटान आहा ❤❤
@Raj-vz3jrАй бұрын
कति राम्रो सुनदर भुटान नि👌👌👌👌💚🌹💙
@ramudhungana1211 ай бұрын
भुटानमा नेपाली भाषा साहित्यको बारेमा पनि जानकारी दिनु भयो भने हामी नेपाली सबै आभारी हुने थियौं।
@balramkc3723Ай бұрын
dami xa hamro nepal jastai bhutan ❤️👍️
@psgurung11 ай бұрын
Saampurna nepal ko daju bai didi baini sath harui lai Namastey from Bhutan❤❤❤
@sabithapa416511 ай бұрын
Aha sundar desh vutan dekhna paiyo thank u vagya sir
@Anonymous-yn8ps11 ай бұрын
Felt like our own relative’s home 🏡 😅 where we occasionally come and go to celebrate festivals.🎉 Much love from Nepal 🇳🇵 💕
@koshrajneupane951611 ай бұрын
😂❤😊😢
@tejkumarikafley999111 ай бұрын
I love you Bhutan from USA
@abiskaroli935611 ай бұрын
असाध्यै रमाइलो रैछ भुटान 😮😮🎉🎉 नेपाल जस्तो भाग्य नेॐपाने हजुर लाई धेरै धेरै धन्यवाद छ
@mgr43511 ай бұрын
कति राम्रो ठाउँ 👍️👍️🙏
@sampaasattavaa408911 ай бұрын
In Bhutan everyone is treated equally by Our bodhisattva or chakravata Dharma king..Our king takes care of every one in Bhutan..🙏🙏🙏
@gokulsh239311 ай бұрын
Not true.There's lots of Lhotshampa ( Nepali speaking ppl) deprived from citizenship n they can't have government jobs, higher education n can't go overseas for job n education.
@dhanbahadurmajhi149011 ай бұрын
कति रमाइलो रैछ भुटान माेबाईलमा भयपनि देख्न पाईयाे भुटान धन्यवाद भाग्य निउपाने सर
@user-qb4rd8rg6m11 ай бұрын
Bhagya ji. Please visit Bhangtar village of Samdrup Jongkhar Bhutan.. 68 km from Assam border. Lots of ur fans are waiting for u here ❤
@CasPer-wb8vd11 ай бұрын
Very lucky to be born as Bhutanese and dada love to watch ur video s.
@merodaainepal297911 ай бұрын
I love you Bhutan from Nepal 🇳🇵
@ffcx382011 ай бұрын
I.love.you.bhutan.from.to.nepal.
@7Thulung11 ай бұрын
एकदमै राम्रो लाग्यो ।❤
@ramprasadrimal898311 ай бұрын
सबै राम्रो लाग्याे। भूटानको बारेमा जानकारी पाईयो।एउटा कुरा बुझ्न मन लाग्यो, अहिले नेपाली भाषी, निपालो मूलका जनता प्रति सरकारले गर्ने ब्यवहार कस्ताे छ। बाहिरिएका शरणार्थी को बारेमा के धारणा रहेको छ त्याहाका जनताको त्यो पनि थाहा पाउन सकिन्छ कि
@R.a.j..9.0.2.811 ай бұрын
love ❤️😘 you 😘😘 All भुटान लबियु भुटान म नेपाल बाहट जय 🇳🇵 गे्टर नेपाल जय 🇳🇵 नेपाल आमा 🙏🏼🙏🏼 जय 🇳🇵 गोरखा
@deepachhantyal52911 ай бұрын
भुटान कति राम्रो ठाउ हाम्रो नेपाल जस्तै❤❤😊
@bhaskardc997911 ай бұрын
एउटा किसानको २४/२५ बिघा जमिन हुने रहेछ त्यो पनि अर्गानिक उत्पादन धेरै राम्रो मिहिनेती।
@lokchhetri488311 ай бұрын
भाग्य भाइ धेरै धेरै धन्यवाद हामी पुग्न नसके पनि भुटान पुगेर तपाईंले भुटान को बारेमा धेरै जानकारी गराउनु भयो आभारी छु
@sbtvlog57911 ай бұрын
बाहुनहरुले चलाको भए त्यो देश पनि खत्तमको भइसक्थ्यो, किन कि उनिहरुलाई देशको माया हुँदैन, यसै घुमन्ते, उसै घुमकन्ते हो क्यारे! थेप्चे, चिम्सेहरुले चलाको देश हेर त कति सुन्दर, त्यस्तै कोरोया, चीच, जापान । हङकङ। हेर हेर कति शान्त र सुखि छन जनताहरु, थाह छ यो कुरा तिमिहरु मान्न तयार छेन तर वास्तविकता यहि हो!
@milangurung621111 ай бұрын
Vaneko jastai thau raixa ani dherai ramro Nepali bolnu hune raixa khusi lagyo
@padambist543211 ай бұрын
यो ठाउँ त नेपाल जस्तै लाग्यो भाग्य दाजु ❤❤❤
@user-cv1yb4pd8z11 ай бұрын
बहुत मेहनती किसान रामो लागो
@kailashshrestha663226 күн бұрын
भुटान पनि राम्रो देश सबै नेपाली मा नमस्कार
@KabitaRai27911 ай бұрын
कति धनी रहेछ हौ यो दाइ तेत्रो जमिन❤❤
@Nigam72311 ай бұрын
Kati hariyali ksto pure organic kati ramro thau ani kati honest mmxye haru.❤mlai ekchoti vutan jana man lgyo love from nepal 🇳🇵🙏🏻🇧🇹
@tankatankabahadurrai987311 ай бұрын
Dhherai sunder desha Bhutan ani Nepali bhasha pani majjale bolnu hudorahechha dhherai Khushi lagyo
@BishnuThapa-lx3ou11 ай бұрын
राम्रो रि घुमोर आउनु होला भुटानि सम्पूर्ण नेपाली मा धेरै धेरै मायाँ र सम्झाना छ भनी दिनु होला 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ma 3 barsako huda nepal ako Bhutan bata, aja afno janmabhumi dekhna pauda sarai khusi lagyo kata kata man pani katakka khayo ❤😢aile biswako sabai vanda dhani deshma chu tarapani kina kina afnai janmavumi farkina man lagcha 😢
@SubashPathak11 ай бұрын
Is it possible to connect with you?
@devimahat318311 ай бұрын
kati ramilo tau vutan nice👍💕💕👍👍👍
@udayalimbu229911 ай бұрын
कति मज्जाको ठाउँ बोलि चाली सबै नेपाल जस्तो साथै नेपालि भाषा पनि कति मजाले बोलिने रहेछ same like Nepal पहिला नेपाल र भुटान 1टै राष्ट्र थियो जस्तो लाग्छ
@munabasnet527311 ай бұрын
कृषकलाई नेपालमा भन्दा भुटानमा धेरै सुविधा दिएको रहेछ! खुशी लाग्यो ।
@minbahadurthapa8154Ай бұрын
जे हाेस नेपालीले भुटानमा पनि मेहनत गरेकै छन ।
@arjunshrestha68811 ай бұрын
कति मिलनसार हुन्छन तेहा का नेपाली !!!!!!!!!!!!
@santakumarlama781211 ай бұрын
Beautiful country
@babugorkhali127111 ай бұрын
भुटानी भासा चाहिँ कस्तो हुन्छ ।उहाको बोकि सुनेर साच्चै गर्भ लाग्यो । पर देसमा बसेर पनि नेपाली भासा बोल्दा कता कता खुसीको आँसु झर्यो ।मलाइ त उनिहरु पनि नेपालमा बस्न आएर बस्नु भए पनि हुन्थ्यो जस्तो लाग्यो 🙏🙏🇳🇵🇳🇵
@PrakashPokharel-dv2yb11 ай бұрын
नेपाल जस्तै रैछ भुटान
@bhimmagar357211 ай бұрын
कति सुन्दर भुटान! नेपाल जस्तै
@krishnabdhami118811 ай бұрын
अति राम्रो
@Manishathapa49024 күн бұрын
Wow ..kati ramailo ramro thau
@renubaral153211 ай бұрын
मलाईत भुटान अाउनमन लागाे सारै राम्राे ठाउँरैछ
@sitagurungdevi957411 ай бұрын
Well come hajur
@NakulThapa-nd6fq11 ай бұрын
भुटान क्रुषक लाई बीउ निशुल्क पानीको पाइप सम्म निशुल्क हाम्रो देश मा पैसा तिरेर पनि मल बीउ पाइन्न पानी सुबिधा त आकाश को भर अनि हाम्रो देश को कृषक कसरी उभो लागोस हाम्रो देश त डाका का सन्तान ले नै चलाएका छन