No video

भुटान आज यस्तो भयो Bhagya Neupane Bhutan 🇧🇹 Tour Part -14

  Рет қаралды 744,943

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 582
@chandrasen1189
@chandrasen1189 25 күн бұрын
❤ यो महान बुबा लाई हार्दिक सम्मान गरेको छु हैं ❤
@sailesyakkha6116
@sailesyakkha6116 Жыл бұрын
नेपाल भन्दा बाहिरी देशको बिदेशिहरुले नेपाली भाषा बोल्दा कस्तो गर्व लाग्ने आफ्नै जस्तो महसुस हुनेरहेछ ।
@RobsonTumbapo
@RobsonTumbapo Ай бұрын
Ekdam thik vannu vayo
@ghatanimohan
@ghatanimohan 8 ай бұрын
बुबालाई जसरी पनि नेपाल घुमाउन ल्याउनुपर्यो भाग्य भाइ।
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 Жыл бұрын
नेपाली भाषा नेपालमा वेालिने भन्दा राम्रेा जस्ताकेा तस्तै देखेर, पहिला क्षत्रियहरुकेा विवाहमा अनिवार्य रहेकेा ''खांडेा जगाउने'' कथा सुनेर दंगाल दाजुलाइ सलाम भन्न मन लाग्येा, दुवै जनालाइ नमन
@user-rq7ck9pb1u
@user-rq7ck9pb1u 2 ай бұрын
😮😮😮😮 😮
@dustyboot1
@dustyboot1 Жыл бұрын
भाग्य भाई र उहाको टीमलाई धन्यवाद हामीलाई भुटान घुमाई दिनु भएकोमा भुटान धेरै सुन्दर रैछ ।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
हाम्रो देश जस्तै कति राम्रो प्राकृतिक सौर्न्दर्य ले भरिपुर्ण ठाँउ,बसोबास,परम्परा,भासा,रितिरिवाज,भेषभुसा एउटै,मान्छेहरु पनि हामी जस्तै सिधासधा अहा भुटान पनि नेपाल नै भइदिएको भए कति राम्रो हुने थियो😘
@mgar10
@mgar10 Жыл бұрын
Ramro🎉
@ghimirevai23456
@ghimirevai23456 Жыл бұрын
Plz ma jastyo lai ne support me plz😢😢😢😢😢
@Gokrnabam
@Gokrnabam Жыл бұрын
Hami xuttw nepali Mari katya maya garne hoinn...Khali aru aru kura garxu
@user-et2xh1es6e
@user-et2xh1es6e Жыл бұрын
Hajur pani ramro
@RahmudAnsari-cf7pp
@RahmudAnsari-cf7pp Жыл бұрын
​@@mgar10😊😊😅
@durgamishra9773
@durgamishra9773 5 ай бұрын
Wow wonderful dherai khusi lago nepali language kati mitho bolnu vako I love Bhutan ❤❤ sabai jana lai namaste 🙏 namaste Bhutan
@dbrai9386
@dbrai9386 Жыл бұрын
हरियो वन नेपाल को धन भन्ने गर्थे तर हराभरा त भुटान पो सुहाउने रहेछ हाउ
@radhakarki9468
@radhakarki9468 Жыл бұрын
देशफरकभऐपनी नेपालीत हामीसबै ऐउटैहाे जाहाबसेपनी धेरैखुशीलागेरआयाे नेपालमाबसेरैभऐपनी भुटानकाे कतीपयठाउदेखनपाईयाे भागयभाईलाई मनैदेखी नमन छ भुटानकाकतीपयठाउहरूदेखाउनुभऐकाेमा
@DineshRokaya10
@DineshRokaya10 Жыл бұрын
भाग्य जी भुटानको लामीडाँडा मा जानु पर्यो के सबैको यही आग्रह छ🎉🎉🎉
@bahadhuradhikari4602
@bahadhuradhikari4602 Жыл бұрын
अति मिठा कुरो सुन्न र देख्न पाईयो हाम्रा नेपाली भाशी हरु ले नेपाल नै न देखेर पनि हाम्रो नेपाली भाशा बोल्या सुन्दा अति उत्तम अति राम्रो लाग्यो ❤❤❤ प्रेम राज दङाल प्रती हार्दिक नमन :
@nirajbaigar4044
@nirajbaigar4044 9 ай бұрын
Nepali bass pani aaune sabai nepalimilxat bujhna I sakon❤❤❤❤❤
@rajgiri6734
@rajgiri6734 Жыл бұрын
दङगाल बुवालाई एकचोटी नेपाल ल्याएर आउनु पर्यो । बुवाका विचारहरू सारै घत लाग्दा छन् ।🙏🇳🇵
@NBDahalNavin
@NBDahalNavin 4 ай бұрын
एक बिशिस्ट कार्यक्रम ,हाम्रो रितिरिबाजको बारेमा एक जानिफकार रहेछन् दँगाल बा ।नमन बा ।
@Bijay280
@Bijay280 Жыл бұрын
आहा लास्ट शब्द ईपिक लाग्यो मनम शान्ति हुनुपर्छ ।👍️👍️👍️लगेर जानुपर्ने केही छैन ।।
@Sklama88
@Sklama88 Жыл бұрын
अत्यन्तै रमाइलो हुनुहुदो रहेछ दंगाल दाज्यु नमस्कार छ नेपाल देखि❤❤🎉🎉
@ambikasubedi3555
@ambikasubedi3555 Жыл бұрын
रमाइलो हुनु हुदो रछ हजुर बा तपाइ
@mahendrathakuri3670
@mahendrathakuri3670 5 ай бұрын
नेपाल नआउनु भएपनी बुवाले पशुपतिनाथ गुहेस्वरी सबै मन्दिरको सिलक गाउनु भयो सम्मान छ 🙏🙏
@bimlarumbaa8312
@bimlarumbaa8312 Жыл бұрын
भाग्य भाई दङ्गगाल बाबु काे अर्को पार्ट नि चाहियो कत्ति गजब काे कुरा बाबा हजुर लाई भित्री हृदय देखि नमन 🙏🙏🙏🙏🙏भाई उहाहरूलाई नेपाली पढ्न लेख्न चाहि अाउछ कि अाउदैन❤
@nilammagar7870
@nilammagar7870 Жыл бұрын
सुपर दङ्गाल बाबा यी बाबालाई एक चोटि नेपाल ल्याउनु भाग्य सर अनि एक पल्ट ईन्द्रेणी मा लानु है
@ptsherpapinasa1606
@ptsherpapinasa1606 Жыл бұрын
नेपालको भन्दा कयौं गुणा राम्रो छ भुटान सरकार। त्यसैले त्यहाँ बसोबास गर्ने हरेक भुटानी नागरिकहरु ले कृषिमा राम्रो फड्को मारेका छन् र त्यस्ता कयौं उदाहरण छन्। i am also born in samchi district. I love bhutan. अन्त्यमा युटुबर जि र म पनि एउटै जिल्लाका रहेछौं। खुसी लाग्यो
@ghimirevai23456
@ghimirevai23456 Жыл бұрын
Ma ne ramro video banaxu support me pzl😢😢😢😢😢😢
@grgsubash92
@grgsubash92 Жыл бұрын
साम्चि कुन ठाउमा हो हजुरको
@harikandelkandel1461
@harikandelkandel1461 Жыл бұрын
भुटान को र नेपाल को GDP को धेरै अन्तर छ जति फडको मारे नी
@ptsherpapinasa1606
@ptsherpapinasa1606 Жыл бұрын
@@grgsubash92 Taplejung
@ptsherpapinasa1606
@ptsherpapinasa1606 Жыл бұрын
@@harikandelkandel1461 नेपाल एउटा यस्तो देश हो जहाँ राजनीति नेताहरु ले खोक्रो पारेका देश हुन् । नेपालका सबै नेताहरु ले भुटान सरकार बाट धेरै काम सिक्नु पर्छ। मानव भएपछि सधै सत्यको पक्षमा बोल्न या लेख्न सक्नुपर्छ। अन्यथा नलिनु होला महोदय
@rekharai7033
@rekharai7033 7 ай бұрын
Absolutely u right daie 💚💚💙💙💙 bhagya neupane sir extremely salam xa sathai tato tato dream lai salam xa xa 😍😍💚💚💙hallelujah
@ratna65acharya
@ratna65acharya Жыл бұрын
वाह! वाह! राम्रो प्रस्तुति!❤️❤️🇳🇵 दङ्गाल_बा को "खाडो_जगाउने ज्ञान(memory) लाई ✔❤️️सलाम❤️✔️ छ!♻️🇳🇵 अदभूत!💟 ️ यो लेखेर_राखेमा_काम_लाग्छ पनि!
@Devpunmag
@Devpunmag Жыл бұрын
Nepal र भुटान मा के ही फरक न रैछ सबै हाम्रा नेपाली भाषी रैच कती खुसी भए 🥰🥀
@Dutmanbk
@Dutmanbk 6 ай бұрын
सरोइ खुसी लायो नेपाल जस्तै छ होइ भुटान कति राम्रो नेपाली भाषा बोलेको सलाम छ सर
@SubasJi
@SubasJi 5 ай бұрын
हामी गोर्खाली हामी नेपाली भन्नुमा यहि गर्व लाग्छ बिसो मा मलाय भुटान जस्ता हरेक देस्मा हाम्रा नेपालिहरु र नेपाली भासा सुन्न र हेर्न पाउँदा सारै गर्व को महसुस हुन्छ मलाइ र सबैलाइ हामी गोर्खाली बिसोमा छौ हामी बिना दुनिया अधेरो छ भन्ने पनि बुझ्नु पर्छ
@shankargoodchalise392
@shankargoodchalise392 4 ай бұрын
भुटानी नेपाली भाषी सभ्यता र संस्कृति मिल्दो प्राकृतिक सुन्दर ठाउँ दंगाल वालाई 🙏🙏
@rejinalyohar5207
@rejinalyohar5207 Жыл бұрын
हार्दिक नमन ..! नेपाली भाषा बोलेको देखेर धेरै खुसि लाग्यो ❤
@dayaramshrestha9032
@dayaramshrestha9032 Жыл бұрын
भुटान मा बसेर पनि बुबा एकदम telent हुनु हुँदो रहेछ बुबा लाई धेरै धेरै धन्यवाद तथा चिरायु को कामना गर्दछु
@vardanpoudel3728
@vardanpoudel3728 Жыл бұрын
❤भाई भाग्य न्यौपाने ज्यू लाई धेरै धेरै धन्यवाद छ।जसले गर्दा भूटान को बारे धेरै जानकारी मिल्यो
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
भाग्य नेउपाने सर सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
देश फरक भएता पनि एउटै माला नेपाली🇳🇵😊
@aasishbasnet1479
@aasishbasnet1479 Жыл бұрын
Big fan dai from MYANMAR 🇳🇵🇲🇲🇳🇵
@GMBro2023
@GMBro2023 Жыл бұрын
Here in Bhutan we r very peacefull life with bless of our Druk Gyelpo....
@preettransport1265
@preettransport1265 5 ай бұрын
Nepali kasto ramro boleko, dherai dherai maya Nepal bata
@surenkarki
@surenkarki Жыл бұрын
सेम नेपाल भासा सस्कृतिक थर कति रमाइलो 🇳🇵🤝🇧🇹💘💘❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
भाग्य नेउपाने दादाको फ्यान जति यता हाजिर गरौ है😍
@beatsgamers454
@beatsgamers454 Жыл бұрын
😂😂
@MahendraSatyal
@MahendraSatyal Жыл бұрын
Ma pani ho fenta😂😂
@asha.481
@asha.481 Жыл бұрын
Neupane😂😂😂
@ubgamer9738
@ubgamer9738 Жыл бұрын
Shreya Gurung where are you from?
@kirangurung8577
@kirangurung8577 Жыл бұрын
❤❤❤
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
भुटानमा धेरै जसो नेपाली भासा बोलेको सुन्दा नेपाल जस्तै लाग्यो
@anshumanbohara5288
@anshumanbohara5288 Жыл бұрын
कति राम्रो देश हो सम नेपाल जस्तै भाइ कति राम्रो ठाँउ है
@ramsita8198
@ramsita8198 5 ай бұрын
कति राम्रो ठाउँ नेपाल जस्तै रहिछ हरियालि नेपाल जस्तै ❤❤❤❤
@durgakarki2921
@durgakarki2921 Жыл бұрын
भाइ bhagaya neupane हामी नेपाली जाहाँ भयानी एक नेपाली हुनु पर्छ हाम्राे संस्किर्ती र हाम्रो पहिचान हराउन हुँदैन भाई हाम्रो भाषा बचाउँन पर्छ तब हामी नेपाली बाँचिन्छ
@milanpangani3961
@milanpangani3961 Жыл бұрын
भुटान को लामिडाडा मा जानू पर्यो भाग्य जि किन भने पाढेले यहि भन्नू हुन्छ त्यहा गएर भिफ्हियो बनाउनु पर्यो
@tekanathnepal5192
@tekanathnepal5192 Жыл бұрын
Um
@gangamote591
@gangamote591 Ай бұрын
कति राम्राे नेपाली बाेलेकाे भुटानिले हाम्राे देशकाे हाउभाउ सबै मिल्दाे रैछ
@sunarkrishnabahadur1565
@sunarkrishnabahadur1565 Жыл бұрын
भुटानी शनराथ्री भनेर नेपाल मा कति हेपेका छन! एउटा जाबो नागरिता दिन सकेको छैन नेपाल सरकार ले ? कति धेरै माया गर्दा रहेछ नेपाल लाइ
@voiceofexile2828
@voiceofexile2828 3 ай бұрын
सानोमा सुनेको हाम्रो नेपालबाट धेरै नेपालीहरु भुटानमा सुन्तला बोक्न , काम गर्न र हलि बस्न जान्थे रे….र कति तेतै बिहे गरेर बसे रे….😮
@ambikarai3469
@ambikarai3469 8 ай бұрын
Bhagya Neupane Sir Maroigauma puknu xa rameo lageo ra khushi lageo🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@googlygyan
@googlygyan Жыл бұрын
aha Ba kasto ramailo manche hunu hudo rahecha ..kati hatta katta ani furtila ..lau baru Ba lai ekpalta Nepal ghumne talmel milayediya huntyo ni..Ba ali dherai dharai maya Nepal bata.
@SanchaMan101
@SanchaMan101 11 ай бұрын
🎉🎉🎉 Sarai ramro, so natural voice cha! .... born to be. singer, nani 😊
@lishachhetri38
@lishachhetri38 Жыл бұрын
Nice lovely 🥰 ❤❤❤❤lots of love from Bhutness uSA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
@sohankc1755
@sohankc1755 Жыл бұрын
भुटान गयर तेहाकाे नेपाली भासिसङ्ग भेट्न मन छ
@indiraaryal2237
@indiraaryal2237 5 ай бұрын
नेपाल बाट १६ औ शताब्दी मा भुटान पुगेर त्यो देशमा खेती योग्य जमिन बनाइ भुटान को बिकास मा सहयोग पुर्याउने नेपाली जाती लाई salute छ ,
@reshamghimire4625
@reshamghimire4625 Жыл бұрын
राम्रो छ
@ainbirrana9904
@ainbirrana9904 Жыл бұрын
पहिले क्षेत्रिय राजाहरू लडाई खेल्नजादा रानीले नै खुसी खुसी तरवार पूजेर दिने चालन थियो । श्री मतिले रुयर हैन् हासीखुसी विजयको कामना गर्दै हतियार दिन्थे । हतियार अभिमन्तृत गरेर दिनुलाई खाँडो जगाउनु भनिन्थ्यो ।
@pratikas1
@pratikas1 Жыл бұрын
good
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x 5 ай бұрын
सलाम छ भुटानी बुवालाइ आवाज चाहिँ नेपाल को मुकुन्दे को जस्तै रहिछ😂😂😂
@ramkumaribhusal3454
@ramkumaribhusal3454 11 ай бұрын
रमाईलोठाउ रहेछनेपालजस्तै भाषापनीनेपालीनै मलाईपनीघुमन।जाउजस्तैलाग्यो
@ganeshkhadka8602
@ganeshkhadka8602 Ай бұрын
भुटान नेपाल जस्तै रहेछ हावापानी बोध बिरुवा बोली भाषा सबै नेपालीसँग मिल्दो रहे
@spbaral9730
@spbaral9730 11 ай бұрын
आहा। भुटान त साच्चिकै प्राकृतिक हराभराले भरिपुर्ण रहेछ। असाध्यै मनमोहक रहेछ। Thank you Bhagya sir
@kumardangal5336
@kumardangal5336 5 ай бұрын
यकदम सान्दर्बिक विचार को लागि नमन मेरो बन्दुहुनुहुदो रैछ
@SuryeGautam
@SuryeGautam 7 ай бұрын
❤❤❤❤❤दङाल सर लाई नेपाल मा जन्मे को होकि भुटान मा हो खुलाउन परेयो अरु नेपाली पनि रहेछन त ? नेपाली भाशा कस्तो किलियर कहा पढे को भनि शोड्नि नि आफ्नो मात्र भाईरल के हो भाग्य पत्रकार सोल्टी कुन देश को जागिर नेपाल को माया छ कि नाई ब्याबारिक्ता आहेन नि ?
@manideurai1190
@manideurai1190 Жыл бұрын
लामी डाडा तिर पनि जाउन होउ भाग्य सर कस्तो छ तेता पनि नजर लाउ
@user-gl1qq5sp5g
@user-gl1qq5sp5g 3 ай бұрын
दङ्गाल बुवालाई नेपाल को सल्यान जिल्लाबाट सलाम छ
@jrmr790
@jrmr790 Жыл бұрын
Bhutanaka nepali dekhda khusi lagyo hami bhanda ramro nepali bolne ghumna jau jau lagyo love you all bhutaneae nepali from nepal
@ManeeshMk-er1eq
@ManeeshMk-er1eq Ай бұрын
भुटान त हाम्रो नेपाल को गाउँ जस्तै लाग्यो
@prembhojpure2077
@prembhojpure2077 2 ай бұрын
भुटान मा भासा मिल्ने भएकोले घुम्न सहज हुने रैछ मैलेनि यति चाहिँ बुझेँ भाग्य सर लाई धन्यवाद
@gyenkafley3586
@gyenkafley3586 Жыл бұрын
Buba lai manu parcha...Good knowledge raisa buba ko...watching from pling Bhutan.
@Pakhrin.chyangba
@Pakhrin.chyangba 2 ай бұрын
कति खुसी लगियो यार यो video हेरेर❤️ i love bhutan🇧🇹
@1Sunapati
@1Sunapati Жыл бұрын
Aarau sabaee garnu vayo Bhagyaji yo babalaee Nepal ghumaaune jimma hajurle gare vane aajhaee dammi hunthyoki
@rachanagiri6861
@rachanagiri6861 Жыл бұрын
म त अचम्मै भए येस्तो पनि हुन्छ र जस्तो लाग्ने हाम्रै देश नै हो नेपाल बाहेक भुटान मा पनि नेपाली बोल्नु हुने रैछ खासगरी त्यहाको रास्तिय भाषा के होला भाग्य सर धेरै खुसी लाग्यो
@user-yx1kv9uy5z
@user-yx1kv9uy5z 2 ай бұрын
Bhutan ko national language chen Dzongkha hoo.🇧🇹🇧🇹🇧🇹
@user-cx3ze5vv9r
@user-cx3ze5vv9r 4 ай бұрын
nepal ma khado jagaune manxe harai sake vutan ma kati majjale vannu vako buwa le . hamra pala ma pani eastai khado jagauthe .eaile ta harai sako ❤❤buwa 👌♥️💐🙏🏼🙏🏼
@junumayalimbu862
@junumayalimbu862 Жыл бұрын
कति मज्जा ले नेपाली बोलेको हौ भुटानेहरु
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 Жыл бұрын
गुणरत्नमाला कण्ठ !!!प्रेमलाल दंगाल दाजुलाइ नमन
@minthapa6883
@minthapa6883 2 ай бұрын
भाग्ग्य जि यो बाजे नेपाली होकि भुटानी हो कस्तो राम्रो नेपाली बोल्ने अनि सबै culter पनि नेपाल्को जस्तै भुटानी हो कि नेपाल बाट गयर बसेको सुरु देखि बुज्न मन लाग्यो नेपाल आको छैन भन्छ नेपाल्को बारे केही थाहा छैन भन्छ तर नेपाल्को पसुपती गुजेस्वोरी अनि सबै थाहा रैछ अचम्म लाग्यो
@pabitrawagle1385
@pabitrawagle1385 Жыл бұрын
कति रमाइलो ठाउँ हाे
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
दङ्गाल दाइलाइ सलाम
@uttammalla6619
@uttammalla6619 Жыл бұрын
भक्ति थापा जस्तै दङाल बा ......हामि जहा भए पनि हामि नेपालि अनि हाम्रो नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@DipakSunar228
@DipakSunar228 Жыл бұрын
म पनि भुटान मा जानेछु। सारै मन पर्छ भुटान।
@sumerae
@sumerae Жыл бұрын
Achamma mannu parne ta kehi chaina Tara Nepal ra Bhutan ta same-to-same 🥰❤️
@SajanTamang-jj1sg
@SajanTamang-jj1sg 5 ай бұрын
Hi😮
@kulrajthami6907
@kulrajthami6907 7 ай бұрын
सारै रामो लाग्यो दाई
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk Жыл бұрын
Malai ta hami nepali bhanda bhutani sarai saskari lagiyo haii
@amitpadal6089
@amitpadal6089 4 ай бұрын
Nepal ma ta jay masi, bahun xetri bideshi ho, hindu murdabad chalxa ta.......
@ramuthakuri98
@ramuthakuri98 Жыл бұрын
प्रेम लाल दगल बा चाहिँ सरै रमाइलो रहेछ खुसी लागे जय भुटान जय नेपाल
@jeevanbudha3172
@jeevanbudha3172 Жыл бұрын
आहा कति राम्रोबोलेको है नेपालि भाषा भुटानमा बसेर
@Bhutanautomobilessparepart2030
@Bhutanautomobilessparepart2030 Жыл бұрын
I enjoyed watching your videos sir. Since no one made these type videos before in Bhutan ❤️🇧🇹.
@dilsunuwar4592
@dilsunuwar4592 Жыл бұрын
Hi How many nepalese languages speaker there in Bhutan?
@ramchandrapokharel1876
@ramchandrapokharel1876 6 ай бұрын
हामीलाई पनि भिडियो मार्फत भुटान घुमाउनु भयाे धेरै धेरै धन्यबाद भाग्य सर, भुटान स्थित हाम्रा नेपालिभाषि दाजुभाइहरुलाइ धेरै धेरै माया ❤❤❤
@SubasJi
@SubasJi 5 ай бұрын
खाडो र सिलक भजन देश मा बिर्सिय भुटान मा जिबित छ यो हेरौ हामी सबैले
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w 6 ай бұрын
I am very happy you sow to us Bhutan and nepali speaking bhutani.i love to all them.allwayes you will be show to us such .thus lot of thanks Mr bhagya neupaneya.
@ajitbagdas3662
@ajitbagdas3662 Жыл бұрын
Aahha Nepali haru biswabhar hunuhunxa sabaijanalai ekmusta namaskar🙏
@dipakgyawali9066
@dipakgyawali9066 Жыл бұрын
कति राम्रो बिचार बुबा को ❤नेपाल जस्तै लाग्यो
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 6 ай бұрын
Bhutan same nepal 🌹🌷
@snehachetri303
@snehachetri303 6 ай бұрын
Bichara buba sano ma katti dukha vognu vayexA tara pani kati positive kati kind ani ramro maan ko buwa god bless you buwa❤ dherae maya tapele yo ta herna samvav nahola tara ni 😊
@dipsanlama8995
@dipsanlama8995 Жыл бұрын
आहा कति राम्रो नेपाली दिदिबहिनी दजुभाइ हरु सबै मा नमस्कार है
@sunsarivlog784
@sunsarivlog784 Жыл бұрын
यिनिहरु को हुन अच्म्म लाग्छ सबै नेपालि बोल्छन 😂
@padamsingjali600
@padamsingjali600 Жыл бұрын
जांहा जाम नेपाली पाम कस्तो राम्रो हामी नेपाली दुख त भ्रष्ट नेता सम्झदै लाग्छ।के गर्नु।
@Magarni9845
@Magarni9845 Жыл бұрын
Wow kati ramailo thau bhutan pani nepal jastai dkhe ❤❤harek kura Milne🙏🙏🙏🙏sabai kura video ma dekhaunu bhayo thank you so much bhagya dada❤
@kedarbahadurthapa788
@kedarbahadurthapa788 Жыл бұрын
Bhutani haru ko Saskar dekhda dherai khusi lagyo. Nepal ma Hami nepali haru ko man,Samman, Saskar haraudai gayako Bhan hunxa.
@Xxxtentacion123-k5d
@Xxxtentacion123-k5d Жыл бұрын
मेरो नमस्कार छ बाबा हजुरलाई । कति अनमोल छ हई तपाई को सोच र मन 🤍🌱❣
@PritamBista-hz5lt
@PritamBista-hz5lt 4 ай бұрын
bhagya neupane hamro dailekh ma pani aam hai dherai ramro ani purkhauli Etihash paunu hunxa mandir ghumnus dherai purano chij paunu hunxa
@sampaasattavaa4089
@sampaasattavaa4089 Жыл бұрын
Our Bodhisattva dharma king takes care of his people like anything...Our king treats everyone equally and peacefully..our king sacrifices everything for his people...Thats y bhutan is a peaceful country.
@durgasharma7605
@durgasharma7605 Жыл бұрын
We know how Nepalese people are treated in ur place,bhutan is real hell for Nepalese people,the world knows but u people are forced to smile
@kieronsander3680
@kieronsander3680 Жыл бұрын
Lol, don't you remember what did your king do to Nepalis then ? You better read your history.
@durgasharma7605
@durgasharma7605 Жыл бұрын
@@kieronsander3680 😊 do you know how many cultures and religions exist in Nepal?you will be shocked to know them,and still government manage to treat all equally,ur country cannot compare my country it’s tiny plus ur country is still forest
@david-bw3vn
@david-bw3vn Жыл бұрын
​@@durgasharma7605Yes u guys r hell in the region of sikkim, Bhutan and any other parts of world u enter. seeking autonomy in other countries. We should thank you guys for making sikkim part of India. killing your own king. You guys are basically delusional moaist Nepalese. Cheating your own people in refugee scam.
@Gypsy667
@Gypsy667 Ай бұрын
@@durgasharma7605 They are forced to smile? have you been there to Bhutan yourself?
@SdkSgr
@SdkSgr 3 ай бұрын
भाषा भेष भुसा सबै मिल्दो रैछ नेपाली नै हुन उहाँ हरु कसरी अलग हुनु भयछ नेपाल बाट ❤❤❤
@krishnagurung2618
@krishnagurung2618 2 ай бұрын
First world war taka shift vayeka nepali haru hun.
@SamsungGrand-qq3db
@SamsungGrand-qq3db Жыл бұрын
धेरै राम्रो भिडियो ल्याउनु भयो भाग्ये भाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@geetaghimire2208
@geetaghimire2208 Жыл бұрын
Bhutan ma hamra nepali daju vai didi bahine dherai hunuhudo rahix khusi lagyo
@tekjogi3968
@tekjogi3968 Жыл бұрын
Good job dhai I am watching from USA 🇺🇸 Rochester NY bata ho 🎉🎉🎉🎉
@pramodshrestha9783
@pramodshrestha9783 Жыл бұрын
Thanks bhagya ji lai Bhutan tour video ko lagi
@dhanchapagai5587
@dhanchapagai5587 Жыл бұрын
मेरो गाउ सरपाँग जिल्ला गेलेफुग व्लक, लोद्राई गाउ पनि जानु ल भाग्य जी
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,4 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 23 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 103 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 22 МЛН
माग्ने बुढाको कमेडी || Magne Budo Best Comedy
18:03
RamSar Media Pvt. Ltd
Рет қаралды 1,8 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,4 МЛН