भुटानमा यसरी करोडपति Bhagya Neupane Bhutan 🇧🇹 Tour Part -15

  Рет қаралды 407,933

Bhagya Neupane

Bhagya Neupane

11 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 529
@ashishsuryabanshi
@ashishsuryabanshi
गिट्टी कुट्ने संघर्षशील जीवन देखि सफल व्यावसायीसम्मको पहिचान, धेरै राम्रो ।
@gurungkharkaraj9177
@gurungkharkaraj9177
वहाँ ( शिवाकोटी ) सरको संघर्ष अनि हिम्मतलाई मेरो ह्रदयदेखि नैं ननमष्तकँ हाँर्दिक नमन् तथा सलाम्…! W/❤️ fr. 🇭🇰 SAR. 👏👍️🙏 🙏
@JhalakBhusal
@JhalakBhusal
यसबाट हामिले सिक्नु पर्छ।
@yamprasadadhikari9037
@yamprasadadhikari9037
भाग्य जि तपाईंलाई धेरै धन्यवाद यो तपाईले देखाउनुभएको video हामी नेपालीको लागि एउटा उदाहरण र सुझाव पनि हो 🙏🇳🇵🪔 सुभकामना धन्यवाद
@user-ko5jj5fu1x
@user-ko5jj5fu1x
यो पो हो असली जिन्दगी , कति सालिन बलादमी र सालिन बेक्ती हुनुहुन्छ साथै दुख लाई साथी बनाउन सक्नुनै सुखको मुल बाटो हो भन्ने पाठ आज हाम्रो भुटानी दाजुले ईस्पस्ट पार्नु भयो ! यो सत्य र सहि हो!
@acharyaji7005
@acharyaji7005
शिवाकोटी सरको जीवनबाट हामी सबैले प्रेरणा लिनुपर्छ ❤❤❤दुःखले जीउन सिकाउँछ भन्ने उहाँको भनाई उहाँको प्रेरणादायी प्रसंग।❤❤❤
@atengabu7048
@atengabu7048
भन्ने शब्द नै भएन। नेपाली नेतालेहरुले यो भिडियो हेरोस। तर नेपालमा हुने हो भने कर मात्र लगाउथे। यो मेसिनरी सब भारत फर्काउथे। भुटान सफा र संवृद्द बनाए। नमन छ🙏
@chakrarana87
@chakrarana87
धेरै राम्रो काम नेपाल मा पनि यहि काम हुनु पर्छ❤❤❤
@purnaaagri9671
@purnaaagri9671
सफल हुने प्रेरणा दिने भिडीयो को लागि भाग्य जी लाई धन्यवाद
@ramlalshrestha3831
@ramlalshrestha3831
अत्यन्तै खुशी लाग्यो ।आखिर मेहनत को फल पाइदो रहेछ।
@bishnuadhikari6340
@bishnuadhikari6340
नेपाली भएको मा गर्व छ
@Arjunbhai97781
@Arjunbhai97781
जीवन एक पाठशाला हो, जीवनलाई भोक्दै सिक्दै र संघर्ष गर्दै अगाडी बढ्नु पर्छ। आजको भिडीयो अर्को भाग पनि बनाउनु भाग्य भाइ। मन छोयो। हिरोशिमा जापान देखी हेर्दै छु।
@ratna65acharya
@ratna65acharya
अदभूत क्षमता! "स्कुलको सर्टिफिकेट जस्तो जस्तै नै हो, सीप र ज्ञान पनि" भन्ने उदाहरण✔️❤️
@saimanlimbu2089
@saimanlimbu2089
धन्याबाद भाग्य सर अनि भुटानको शिवकोटी सर लाई पनि
@mohang2492
@mohang2492
अति खुसी लाग्यो
@SekrayVlog
@SekrayVlog
Very Inspiring video for the Youth of today and Thank you soo much for your great video .. Lots Of Love From Bhutan 🇧🇹
@devanddilu
@devanddilu
Love from Baitadi ,Nepal🇳🇵. salute for his struggle ❤.
@nimatshering900
@nimatshering900
I'm proud to be Bhutanese people because I'm a Bhutanese❤
@diwakarpaudel2243
@diwakarpaudel2243
जीवनमा सुख खोज्ने मानिस दु:खी हो र दुःखलाई सुख मानेर कर्म गर्ने नै सुखी मानिस हो भन्ने शिवाकोटी जीको संघर्षको कथा प्रेरणादायी र जीवन्त छ !
@Swikriti1234
@Swikriti1234
Wow dherai ramro gyan bardak khabar Neupane jyu. Abo Nepalko sabbai Mayor haru le pani yo kam garnu paryo.
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,3 МЛН
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Бискас
Рет қаралды 5 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 2,3 МЛН