कति राम्रो गॅाउ भोजपुर दयाजीको पुरानो घर झनै सुन्दर धन्यावाद पत्रकार मित्रज्यू
@DilGaire5 ай бұрын
वास्तविक हाम्रो पहिचान मा आधारित घर अनि आमा र दह्ग्याङ दाइको अनुहार मिल्दो रहेछ राम्रो लाग्यो
@Redmi-nz5zo Жыл бұрын
आहा कती सुन्दर गाउँ हरियाली मन नै लोभियो 😍😍😍😍
@villagerneplease Жыл бұрын
यस्तो राम्रो गाउँ छोडेर शहर र तराई पस्छन मुन्छेहरु।।कति सुन्दर हो गाउँ❤❤
@incognito088 Жыл бұрын
gayara timi basantata vai..
@khagendrapradhan2601 Жыл бұрын
लोकप्रिय कलाकारको जन्मस्थान परिवेशकाे जानकारीमूलक भिडियोकाे लागि धेरै धन्यवाद 🙏
@chandramanrai7917 Жыл бұрын
दया हाङ भाईको घर भन्दा पनी ,वहँ को सरल स्वाभव अनि परिवार को निस्वार्थ भावना सह्रै आनन्द लाग्यो
@RamLimbu-j9b2 ай бұрын
राष्ट्रिय कलाकार दयाहाङ राई को पुर्ख्यौली घर कुनै भ्लगर ले यसरी दृष्य मा कैद गरेर प्रस्तुत गरि रहदा उहाँ लाई दिल खुसि भयो वा नहि वो तो i don't know.त र कम्तिमा पनि दयाहाङ् राई को घर देख्न सम्म त पाईयो खुसि लाग्यो 👍️👍️🙏🙏🙏
@khimnarayasrerth1232 Жыл бұрын
एउटा गाउँमा जन्मेर पनि सबै नेपालीको मन मुतुमा पुग्न सफल द्याह्याङ्ग ज्युलाई हृदय देखिनै मायाको ❤❤❤❤पोको
@AnamikaYamphu-vf5yg Жыл бұрын
😮
@SurajTamang-q3l9 ай бұрын
❤❤❤
@MINCHAMARAIOFFICIAL11 ай бұрын
दयाहाङ्ग सरको गाऊँ घरलाई हेर्ना पाउदा अति खुशी लाग्यो हजुरको दयाहाङ्ग सरको म ठूलो फ्यनहो सर 🙏🙏🙏🙏
@shreeramgahatraj7673 Жыл бұрын
कति रमाइलो ठाउँ अनि राम्रो लाग्यो?अनि घर पनि खरको छाना को घर अति राम्रो सितल हुन्छ अझै गाउँ मा अति सुन्दर हुन्छ हजुर अन्तिम मा नमस्कार अनि धन्यबाद छ भिडियो देखाउने मित्र र देश को गहना अनि फिल्म सटार दयाहाङ रा ज्यु लाई।
@kamalagaire-yu4ki Жыл бұрын
दया दाजु आमाको अनुहार सङ्ग मिल्दो रहेछ कति भाग्यमानी आमा छोराको नाम देश बिदेशमा पुगेको छ यो भिडियो बनाउने भाइलाई विशेष धन्यबाद गाउघरको रमाइलो बाताबरण हेर्न देख्न पाइयो 🎊🙏
@thebravegurkhas7832 Жыл бұрын
honi hajur ke garnu badhyatale afno gaun ghar chhodnu parchha maileni gaun chhodeko 38 year bhayo dayako baba mero amako mama hun isko ama chai mero babako bahini hun aba Nepal jada tyaha pani pugne bichar chha fupuko ghar?
@taradevi3229 Жыл бұрын
यो भोजपुर को सिन ले मेरो स्कुले जिबनको सारैयाद आयो रून मन लाग्यो
@gitayogi5532 Жыл бұрын
हैट लामाे समय छुटेछु 🤔सारै राम्राे ठाउँ रहेछ दयाहाङ राई सर काे अामा सारै साेझि अनि राम्राेहुनुहुदाे रहेछ🙏👌
@Sadstorevideo9 ай бұрын
Wow हाम्रो दयाहाङ दाइ को गाउँ जती सुन्दर छ तेतिनै दया दाइ को बिचार र मन सुन्दर छ ❤❤❤❤
@Pihutamang81 Жыл бұрын
आहा कति सुन्दर मलाई त शहर भन्दा बढि गाँउ नै मन् पर्छ।❤❤
@SantoshPrasai-x3q Жыл бұрын
हिराे जन्म भएको ठाउँ राम्रो रहिछ। मन तन घुम्ने ठाउँ भाेजपुर खावा याे राम्रो ठाउँ रहिछ❤❤❤❤❤❤
@devrajthapa2256 Жыл бұрын
धन्यबाद मनोजसर लाई 🙏🙏👍
@tulasabista8688 Жыл бұрын
wowo मेरो प्यारो जन्म भुमि भोजपुर ❤सबै भोजपुर बासि लाई miss you ❤
@thebravegurkhas7832 Жыл бұрын
me too
@rameshbista9722 Жыл бұрын
जन्मथलो चोलन्तिलाइ क्यामेरामा कैद भै धेरै सामु पुगेको मा आनन्द लाग्यो। यश ठाउलाइ यहाँ सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नु भएकोमा दया दाइ प्रती नमन।
@buddhimbuddhibashyal3212 Жыл бұрын
ओहो कति राम्रो अनि रमाईलो ठाउँ हो धैरै खुसि लाग्यो दयाहाङ राई दाजु को गाउँ घर ❤❤❤
सुन्दर जिल्ला भोजपुरले जन्माएको एउटा असल र उत्कृष्ट नायक दयाहाङ राइको गाउ अनि उहााको जन्म घर र उहााको माताजीलाई. पनि देखाइदिनु भयो यो महत्वपुर्ण भिडियो बनाउनु हुने KZbin पत्रकारलाई हार्दिक धन्यवाद सारै सुन्दर गाउ
@MutabarKhan-yq8ug5 ай бұрын
तपाईं लाई धेरै धेरै धन्यवाद सर आज दया दाइको गाउँ घर देखाइदिनु भयो❤❤
@frontierfighter3964 Жыл бұрын
एक महान नायकको जन्म घर देख्न पाइयो। खुसी लाग्यो। यस्ता नायक जन्मन सताब्दी लाग्छ। त्यस्तो ब्यक्तित्वको घर आँगन वाह!
@sushanttamang5223 Жыл бұрын
धेरै राम्रो कलाकर हो दयह्यङ राई गाउँ ठाउँ सबै राम्रो छ अझा अगाडी बढ्दै जाओस दया जि
@neelamchhetri485810 ай бұрын
कति राम्रो गाउँ साथै मलाई मन पर्ने घर रहेछ मलाई मन पर्ने हिरो पनि हो।
@vraazsampang61715 ай бұрын
हैट contant दामी भिडियो दामी presentation दामी, डललै भिडियो हेरेर पनी कमेन्ट्स हेर्न मन् लाग्यो तर आँखा दुख्यो, एक जना Australiya को यात्रीले मिठो कमेन्ट गरेको भेटाए, प्राय सबै कमेन्ट्स हरू मन् छुने देखेँ। कन्टेन्ट creator लाई धेरै धेरै धन्यवाद, मैले खोजेको कुरा पस्किनु भएकोमा, watching from Sikkim.
@radhikabhattarai432 Жыл бұрын
Mero ghau cholanti Kati ramro xa hajur Lai derai dhanyabad dai asto ramro gari video banar herna paiyo miss you Mero ghau
@kamalthapakamalthapa461410 ай бұрын
पुर्खाको अस्तीतो जोगाएकोमा धन्यवाद दहेङ जी
@jeevanrai9225 Жыл бұрын
दयाहाङ्ग दाईको घर हेर्दा मनै रमैलो लग्यो सुन्दर गाउँ
@simaxetree7883 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर लाई मेरो जन्म थलो नि भोजपुर जिल्ला नै हो तर सानै मा तराई झरेको ले आफ्नै गाउँ घर हेर्न पाइन यति सुन्दर गाउँ कति राम्रो बाताबरण हरियाली ले भरिएको बस्ती धेरै राम्रो लाग्यो ❤❤❤❤❤
@NabinnRaii10 ай бұрын
यो भिडयो अत्यन्त उत्कृष्ट लाग्यो । ❤❤❤
@mihangbantawarai1214 Жыл бұрын
हाम्रो सुपरस्टार दयाहाङ राई ज्युको घर देखाउनु भो खुसि लाग्यो मेरो घर ठिक पारिपट्टि देखिने दावा गाउ है दयाहाङ राई र मेरो घर देखादेख हुन्छ वारिपारि मेरो घरको झ्यालबाट उहाको घर देखिन्छ 😅😅😅😅😅❤❤❤❤❤❤
@manojacharyammc Жыл бұрын
❤️❤️❤️
@MURKUTA Жыл бұрын
@@manojacharyammc Background Ma basuri ko Irritating dhun le video hernu majja lagena
Kati ramri ho kaya dayahang Rai ko aama ani gau pani ati sundar thanks for good information ❤❤❤
@shantbahadurkm9102 Жыл бұрын
उच्च सलाम सम्मान गर्दछु सबै टिम प्रती यति सुन्दर देस मा देस को नेतित्व पनि सुन्दर भैदेको भय देस कति बिकसित हुने थियो के गर्ने देस मा सासकै यस्तै छ चिन्ता लाग्छ देस को बारेमा सोच्दा
@MunaGhising-g4j5 ай бұрын
Ekdam khushi lagyo dayahang sir and wahako aamaa dekna pawda sarai aanand aayo kati ramri hunu hudo raichha aama❤❤❤🙏🙏
@kamalarai7806 Жыл бұрын
BHut sundar xa manaj Bhai and pungky xora bahut bahut badhai xa daya hanging ko gau ghar dekhau vay ko ❤❤ 👍
@SalimSalim-se6si Жыл бұрын
दयाहाङ सरको गाउघर देखनु पाउडा धेरै भँनद धेरै खुसि लागयो हजुर 💛💚💚🧡❤️🙏🙏🙏
@sunitarai704 Жыл бұрын
सारै राम्रो छ हौ हाम्रो भोज्पुर परिबेस अनि पुरानो डिजाइन को घुमाउने घर मन पर्छ मेरो मावालि बोख्खिम पारिपट्टिको खावा गाउँ ❤❤
@tezanrai Жыл бұрын
उहाँ बुवा कति मीठो अनि राम्रो बोल्नु भएको🙏
@shantbahadurkm9102 Жыл бұрын
दयाह्याङ्ग सर को गाउँ देखाउनु भयओको मा सबै टिम प्रती खु सि ब्याक्त गर्दछु😊❤
@lilanathpagenilila Жыл бұрын
रमाइलो दृश्य हेर्न पाइयो दयाहाङ्ग हाम्रो नेपालको महाहिरोको घर र वहाँको परिबार देख्न पाइयो धेरै खुशी लाग्यो♥️♥️♥️
@PriyaRai-qg8mj4 ай бұрын
हाम्रो भोजपुर अनि हाम्रो राजा दयाहाङ दाइ 🙏👌❤️❤️❤️
@Myjourney-i3d Жыл бұрын
यो गाउँ यो ठाउ दयाहाङ्ग को बारेमा मेरि आमाले कुरा गर्नुहुन्थ्यो किन कि दयाहाङ्ग जि को बुव मेरि आमाको दाजु हुनुहुन्छ यो ठाउँ देख्न पाउँदा मनै आनन्द लाग्छ❤❤❤
@sanjayarai9567 Жыл бұрын
मेरो घर चोलन्ति हो र मेरो वडा खावा नै हो बिशेष गरेर खावा भनेको राई बान्तवा भासामा रोएको भन्ने हो खास खावाको लामो कहानी छ
@rajkumarchaudhary-qp9xi5 ай бұрын
Wow, atinai ramro Video hamro Des Ko Pahichan Pahad, Jharna, Dhunge Dharan, Ban Jungle ra Bato haru atinai bikat vaye pani ramrori hajur heru le dekhaunu vayo Dhanyabad ❤🇳🇵🙏
@nirajanrai5470 Жыл бұрын
आहा sir🎉 अति नै राम्रो लाग्यो आजको शृङ्खला पनि🙏🙏
@Shirla-p9o11 ай бұрын
❤❤❤❤❤❤❤❤ Em.... I had so many happy memories from my travels to Nepal Your country is so beautiful and peaceful I love Nepal and your cultural music and ways of lifestyle From Australia 🇦🇺 ♥
@SangitaRai-fl8ix6 ай бұрын
धेरै धन्यवाद छ। हजुर लाई खुसी लागो 🙏🙏🙏🙏🙏🙏🙏🙏👍🙏🙏
@premdewan6633 Жыл бұрын
कति सुन्दर मनमोहक गाऊ आमालाई नस्कार 🙏🏻🙏🏻🥰🥰🥰🥰🥰
@sitasubedi-sh6om Жыл бұрын
सारै राम्रो लाग्यो कलाकार दया हाङ राई को गाउँ घर भोजपुर जिल्लाको
@padamgauchan555 Жыл бұрын
Thanks Tapai ko VDO marfat malai man parne super star hero ko ghar dekhaunu bhayo I salute you
सारै मार्मिक र राम्रो लाग्यो दया सुपरस्टार ज्यु को घर
@champachettri4965 Жыл бұрын
धेरै राम्रो लाग्यो तपाईंलाईधन्यवाद म kurseong बाट
@jitpuresailo6378 Жыл бұрын
धन्यवाद पत्रकारज्यू ! दयाहाङको जन्मस्थल हेर्न पाइयो, आमाको दर्शन गर्न पाइयो ।
@ThapaAgro Жыл бұрын
हेरियाे खुसि लाग्याे,धन्यवाद छ
@GaurabBabu-r3q11 ай бұрын
Sarai khusi lagyo lagyo hajurko bvediole
@bhutmantra5884 Жыл бұрын
सबै भिडियो हेर्न मन हुन्छ तपाईंको तर समय काे अभाव छ हजुर ।
@pramodtamang9398 Жыл бұрын
Vedio sarai ramro banaunu hunxa sir..harek Vedio herne koses garxu time mele samma..daya dai ko ghar gau hernu payo..khuse lagyo..
@onlinecybernetics2092 Жыл бұрын
हाम्राे त रिलेटिभ्स नि हाे । एकै ठाम काे ❤
@bikramrai6146 Жыл бұрын
तपाईंको मिहिनेत धेरै राम्रो लाग्यो ,धन्यवाद भाइ।
@laxmisubba1861 Жыл бұрын
Wow ! Repoter babu lai mayro kote kote pranam 🙏🙏
@RankanaRai Жыл бұрын
पत्रकार भाईहरुलाई धेरै धेरै धन्यवाद हाम्रो गाउँ देखाई दिनुभो तर हाम्रो पटि देखाउनु भएन गाउँ देखेर उराठै लाग्यो आफ्नो गाउँ देखेर! तर पनि गोपाल सोल्टी देखेर खुशी लाग्यो बूढो हुनुभएछ,हसाईमा मात्र चिने। सानोमा सारै जिस्काउथ्यो! गोपाल सोल्टी र दयाहाङको बाउले। पर्शुराम भनेको उहाँ कै ससुरा हुन। अब देखी कसैको गाउँ जानुभयो भने वरिपरि को डारकारा राम्रो संग देखाउनुहोस
@purnaprasadsharma514611 ай бұрын
वीडियो राम्रो लाग्यो.. म पनि dhayanh rai ko फिल्म धेरै नई हेर्छु.. वहाँ को एक्टिंग मलाई सारै nei man पर्छ.. ❤❤❤❤
@chandramanrai791710 ай бұрын
दया हाङ ज्यू को पुर्ख्यौली घरको दर्शन गराई दिनुभएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ।
Daya sir ko Gauko Ghar dekhna paiyo kati Sundar Thau rahexa , & Vidio ko quwality Ramro Manmohak xa 👍️🙏🙏🇳🇵🇳🇵🇳🇵
@premdhital6745 Жыл бұрын
nepal ko san daya hang rai ko janma ghar ko barema janna pauda sarai nai khusi lago ......kati ramailo parakriti haravara vaayeko thau manai dekhi khusi vayera aaune thau .......daya hang rai jasto chhora lai janma dine Aama hajur lai pani naman chha
@ramuraibhojpur1534 Жыл бұрын
Wow dayahang daiko gau kya ramailo.hamro bhojpur ko matoma janmiyer ahile desh kai gahana bannu vax sarai khushi lakx.👍️👍️❤️❤️😍😍
@SitaGc-jn6qg Жыл бұрын
Hajurko yatra ko Lagee Dheraie Suva kaamana xa God's bless you Suva yatra la
@tirtharajluitel79403 ай бұрын
मेरो घर पनि भोजपुर ट्याम्के मैयु गाउ पालिका वाड न ८ गोगने हो आज सुपरस्टार दयाहाङ राइको कारण ले आफ्नो जन्म स्थल देख्न पायो धन्यवाद पत्रकार मित्र्।
@नेपालीदिपकबहादुर Жыл бұрын
दयाहाङ सरको मुभि सारै मन पर्छ मलाई गाऊ पनि ऊतिनै मन पर्यो
@shivaprasadrai1817 Жыл бұрын
हाम्रो गाउँ को नाम रोशन गर्नुहुने दया दाइ लाई म सलाम गर्छु
@nature12nature128 ай бұрын
Our real nepali Superstar!! Salam from Sydney Australia
@janakrai2222 Жыл бұрын
दयाहाङ्ग राइको गाउँ र घर सम्मै mmc intertainman सङ्गै भिजिट गरियो,
@tilakmagar8604 Жыл бұрын
आहा! कति सुन्दर गाउँ घर दृश्य ,❤
@omprakashacharya2291 Жыл бұрын
दमदार भिडियो ❤
@malashrestha3187 Жыл бұрын
Hau sarai ramro cha ta daya ji ko ghar ani film banauna ❤❤khali manag mustang janu huncha..bhojpur aafnai jilla tira film banaunu hai❤❤❤❤
@rajeshjung7177 Жыл бұрын
हाम्रो सुपर स्टार, दयाह्यङ राई ज्यू को जन्मस्थान त स्वर्ग्य जस्तै रैछनी । पत्रकार ज्यू मा धेरै धेरै धन्यबाद
@krishnarai1054 Жыл бұрын
Sarai ramro video aru pani herna pahiyos yatra safal hos.
@Libo218 Жыл бұрын
So beautyful home and all the design also sikkim ma ta yestyo gar hernu pawdyna tq so much mero favorite actor ko hometown dakha ko ma las
@nainasinghaidi3475 Жыл бұрын
भोजपुरका मान्छेहरु सारै राम्रा किनकि उदाहरण हेर्ने हो भने सुदन किराँती र दयाहाङ दाइ
आहा❤️❤️❤️❤️ 🌺🥀🌻 यस्तै यस्तै भिडियो हेर्न पाउँदा तपाईहरुको साथ ले गर्दा आफुलाई गर्व गरिराछु । ❤️❤️सम्पुर्ण टिम लाई मनै बाट धन्याबाद दिन चाहान्छु आगामी दिन मा अझै यस्तै यस्तै भिडियो हेर्न पाउछौ भनेर हामिले अपेक्षा राखेछौ❤️❤️❤️❤️🙏🙏🙏
@prakashsharma36994 ай бұрын
Daya hang ju ko ama lai hameroo taraf bata pane namaskaar xa hi dai video dherai rameroo xa
@RaEni005 Жыл бұрын
Iam also watching ✋❤❤one of the best KZbin vedio or vlog . Lots of love❤❤❤❤
@manojacharyammc Жыл бұрын
Thank you
@chakrabahadurrai8330 Жыл бұрын
रामरो लगियो दयाहांग को घर देखौनु भो म भारत असम देखी
@pradiptamang1550 Жыл бұрын
Wow so amazing and fantastic activities TQ FROM USA 🇺🇸
राम्रो हरियाली गाऊ रहेछ तर गाऊमा कच्ची सडक को सन्जाल अझै बनेको रहेनछ। कम्सेकम गाऊको बिचमा सडक पुर्याऊनु पर्ने। नेताहरुको घर हुदो होत ऊहिलेई पुगिसकेको हुदो हो। सम्बन्धित ठाऊको जनप्रतिनीधी हरुको ध्यान पुगोस।