भुवन खड्काको तिहार विशेष गित देउसि भैलो हजुरको दैलोमा Hajurko Dailoma 2077 |Bhuban Khadka & Sarswoti

  Рет қаралды 3,786,929

Man Singh Khadka

Man Singh Khadka

Күн бұрын

Пікірлер: 1 000
@PadamBdiyaliPadamBdiyali
@PadamBdiyaliPadamBdiyali Жыл бұрын
❤❤❤ म पदम dhiyali को तरफ बाट 🎉🎉🎉सुभ कामना छ सबै टीम लाई 🎉🎉🎉
@minazgrg3674
@minazgrg3674 4 жыл бұрын
तिहारको शुभकामना सहित बधाई छ हजुरहरुको टिमलाई अहिले प्राय सबैले देउसी गीत मात्रै बनाउने गर्छौ भाइले गीत बनाउनु भएकोमा TQ so much
@amarkhadka4739
@amarkhadka4739 4 жыл бұрын
सबै उत्तकै अब्बल कलाकार हुनुहुन्छ तर खास मा भन्ने हो भने म सुनिता बिसि को आवाज को फ्यान हुँ
@kirangmgr1110
@kirangmgr1110 4 жыл бұрын
wow साचिकै सुनिता जि को स्वरमा कति मिठास छ है साथमा मानसिङ जि अत्यन्तै मिठो देउसी गित पस्कनु भएकोमा सबै तिमीहरूलाई बधाई अनि धन्यवाद ।। तर अलिक लामो भैदियको भएनी हुने सुनेर दितै पुगेन ??
@sarjanshah7883
@sarjanshah7883 Жыл бұрын
Happy tihar ❤❤❤ अको बर्स अजै राम्रो गित आहोस धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤❤
@SudipPoudel-op8fs
@SudipPoudel-op8fs Ай бұрын
😊
@pungovinda5186
@pungovinda5186 4 жыл бұрын
आहा कति सुन्दर टीम So सुनिता सिस आवाज आयो है देउसी भैलो मानसिंह sir WAW सच्चाई तिहार आय जस्तो लाग्यो मलेसिया देखि है मा त
@jairamdhami6273
@jairamdhami6273 4 жыл бұрын
याहाँ लाई धन्येबाद मित्र जन सम्पर्क समिति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ त्यसैगरि हाम्रो समबनध हाम्रो संस्कृत हाम्रो कला हाम्रो भाषा हाम्रो साहित्य संसार मा चिनाउछौ धन्यवाद हजुरलाई
@kamalchhetri8739
@kamalchhetri8739 4 жыл бұрын
सुनिता को भ्वाइस को महा फ्रेन्ड म हो म जस्तै को को हुनुहुन्छ ???
@bahadurbahadur1507
@bahadurbahadur1507 4 жыл бұрын
भैली भट्टेउने दुबैको सोर अतिनै मिटो छ सबै टिमलाइ धन्नेबाद म मलेसिबा खुसिलाग्यो
@bhupenrasailiy6765
@bhupenrasailiy6765 4 жыл бұрын
सबै टिम्लाई सलाम छ है
@laxmibhusal5300
@laxmibhusal5300 4 жыл бұрын
आहा सुनिताको भैलो भट्टयाई क्या सुरिलो छ। नाचुम नाचुम लाग्यो।❤️❤️🙏🙏🙏
@sp-magar
@sp-magar 4 жыл бұрын
तिहार गित निकै राम्रो बनेको रहेछ ! यति मिठा शब्द लेख्ने मेरा मित्र भद्र नकाल सर लाई हार्दिक बधाई संगै समुधुर स्वरकि धनि सुनिता क्षेत्री बहुप्रतिभाशाली कलाकार मानसिंङ खड्का र चर्चित गायिका टिका सानु लगाएत सम्पुर्ण टिमलाई सफलाताको शुभकामना!!
@ravikumarravikumar463
@ravikumarravikumar463 4 жыл бұрын
भाइ मलाई त आफू टाढा बसेर होला यो देउसी भैलो गित ले सार्है मन छोयी
@dhankutelibhattaraiyogendr2973
@dhankutelibhattaraiyogendr2973 4 жыл бұрын
धेरै राम्रो छ तिहारको गीत best of luck,,यहाँहरू सम्पूर्ण टिमलाई म परदेशीको तर्फबाट तिहार (दीपावली),को शुभकामना🙏🙏
@hunterwangde9665
@hunterwangde9665 4 жыл бұрын
आहा! कस्तो तिहारको न्यास्स्रो लाग्यो साह्रै कति मीठो छ हैइ हाम्रो महान चाड तिहार र सबैलाइ haamee पर्देशी हरुको तर्फबाट पनि धेरै धेरै शुभकामना टीका सानू अनि मान सिङको सबै टिम अनि सबै नेपाली हरुलाई पनि जय मेरो देश नेपाल !
@gangadahal1072
@gangadahal1072 3 жыл бұрын
Gggfg
@SunitaBudhaChhetriNP
@SunitaBudhaChhetriNP 4 жыл бұрын
यहाँ हरु सम्पूर्ण लाई नमस्कार र तिहार को धेरै शुभकामना छ र पहिलो पटक भैली भट्याउनी कोसिस गरेकी छु आसा छ सबै ले माया गर्दिनु हुन्छ ।
@shresthabhula8581
@shresthabhula8581 4 жыл бұрын
Yakdam ramro xa.hajur ko voice congrs
@sabitribhusal1171
@sabitribhusal1171 4 жыл бұрын
कति मिठो स्वर छ सुनिता बहिनी हजुरको र मानु भाईको पनि बधाई छ ल ....म पोखराबाट
@seemakhadgi
@seemakhadgi 4 жыл бұрын
Akha kati ramro
@purnaoli6697
@purnaoli6697 4 жыл бұрын
damii xa voice
@menakakarki889
@menakakarki889 4 жыл бұрын
You have a lovely tone your voice and all three of you have great vocals. I pray god always bless to you in upcoming days.
@bikaskuw3181
@bikaskuw3181 4 жыл бұрын
वा सुनिता को स्वर नै काफी छ।साथमा भैलो गीत।
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
अहा मेरो बेस्ट जोडी मन मुटु मा बस्नु भएको मानशिङ सर र सुनिता मेम टीका जि लागायत सम्पुर्ण टिम लाई तिहार को शुभकामना सहित सबै कलाकार सगै देख्न पाउँदा धेरै खुशी छु ?धेरै धेरै सफलताको कामना गर्द्छु लम्जुङ बाट
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
राम्रो प्रतिक्रिया को लागी 🙏🙏 सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗
@kamalpahadi935
@kamalpahadi935 3 жыл бұрын
I am On the way. Siska , 1, e553333
@raikushal2372
@raikushal2372 4 жыл бұрын
आहा सुनिता बैनी को आवाज त कति मीठो सारै गाउँ घरको याद आयो । टीका सानु बैनी ,सुनिता बैनी र मानसिङ भाई सबै लाई सुभकामना ।
@baldevkhadka3321
@baldevkhadka3321 4 жыл бұрын
रमाईलो सुर्खेतिभैले मान्सिं र सुनिताको टिमहरुलाइ बधाईछ सबैलाई
@preamthapa7582
@preamthapa7582 4 жыл бұрын
सर्ब पर्थम मान्सिङ खद्का र सुनिता बि सि लाई धन्यवाद अति मिथो देउसी भैलो मौलिक गित लेउनु भाको मा साथै अन्य कलाकार हरुलाई पनि विशेष धन्यवाद (im from Bahrain) बहराईन देखि हेर्दै छु
@gallantrykaranofficial813
@gallantrykaranofficial813 4 жыл бұрын
आह यो भैली त साच्चिकै आह रहेछ बधाई छ यति राम्रो बनाउनु भएकोमा
@BHUPENMAGAROFFICIAL
@BHUPENMAGAROFFICIAL 4 жыл бұрын
दाम्मी मन छुयो मानसिङ ज्यु हामी पर्देशिको मन भुलाउने हजुर त होनि सप्पलाइ धन्यवाद अनि तिकासानु लाई पनि
@oaskarki551
@oaskarki551 4 жыл бұрын
सर्ब प्रथम आउदै गरेको दिपावली को सुभकामना छ सम्पूर्ण लाई तिहार देउसी गित धेरै राम्रो छ मलेशिया बाट हेर्दै छु म पनि.
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 4 жыл бұрын
ल हेरियो मानसिङ र सुनिता बहिनिको स्वर मा देउसी भैलो गीत ।।।बधाइ छ सम्पुर्ण टिमलाइ छिट्टै करोड क्लब मा प्रबेश गरोस यो गीत।।।
@DevKumar-vf1zg
@DevKumar-vf1zg 4 жыл бұрын
यति मिठाे स्वर कि धनी गायिका सुनिता बहिनाीकाे भैलाे गित अाएछ मत बिदेशमा छु अाँसु पाे अाउन थाल्यो
@bhimbahadurrana1209
@bhimbahadurrana1209 4 жыл бұрын
राम्रो छ सफलताको शुभकामना छ। पौराणिक कथन र कुरालाई पनि केही छल्काउ सकेको भए सुन सुगन्ध हुने थियो all best whole team.
@allinoneseveralvideomoment6720
@allinoneseveralvideomoment6720 4 жыл бұрын
सारै राम्रो गीत सुनम सुनम लाग्यो।♥️♥️♥️
@sureshdhakal1998
@sureshdhakal1998 4 жыл бұрын
नेपाली कलाकारिता क्षेत्रका उदाउँदा तारा सुनिता बहिनी र मानसिङ भाइ र अन्या सबै कलाकारहरुलाइ मुरि मुरि तिहार को शुभकामना सारै राम्रो गित धेरै धेरै प्रगतिको शुभकामना साथै सारा दर्शक को मायाको जोडी मानु+सुनिता को बिबाह यहि मंसिर मा होस भनी कामना !
@lvbab9326
@lvbab9326 4 жыл бұрын
sps syangja mansinh me Sunita le ra man singh le bhatay ko atinai ramro bhayako dubai ko sowar ko kurai nagra dubai badhai ka sathai sabai tima lai badha chha bai
@dhanadhami6717
@dhanadhami6717 4 жыл бұрын
कति मिठो गित । सुनिता बुढा तथा सम्पुर्ण कलाकार हरुले उत्तिकै मिहिनेत गरेको छ। एकदम मन पार्‍यो 😍
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
राम्रो प्रतिक्रिया को लागी 🙏🙏 सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗
@sureshdhakal1998
@sureshdhakal1998 4 жыл бұрын
हो तेहि त सारै मिठो गित।
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
@@sureshdhakal1998 visit channel 😍😍
@Shishirdon-m6z
@Shishirdon-m6z Ай бұрын
😮😮😮😮
@Shishirdon-m6z
@Shishirdon-m6z Ай бұрын
तिहार सुभकामन🎉🎉🎉
@tejkunwar3916
@tejkunwar3916 4 жыл бұрын
दिपावली को हार्दिक मंगलमय शुभकामना
@dkkc1971
@dkkc1971 4 жыл бұрын
वाउ सुनिता को आवाज मा कती सुहायको ।सफलता को सुभ कामना मान सिङ लगायत सबैलाई
@gamerkingdinesh2837
@gamerkingdinesh2837 3 жыл бұрын
Uuuu
@BossYT14
@BossYT14 4 жыл бұрын
wauu,wauu सारै रमाइलो देउसी भेैलो गित।।।सारै मन पर्यो।।।सफलताको धेेेरेै शुभ कामना सम्पूर्ण टिम लाई 🕺🕺🕺🕺💃💃💃💃🙏🙏🙏😘😘😘😘😍😍😍
@sureshdhakal1998
@sureshdhakal1998 4 жыл бұрын
सुनिता बहिनिको स्वोर साच्चै सारै मिठो छ यो गित आज मैले दस पटक दोह्राएर सुने ,हेरे।
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
वाह ! क्या दामी छ, सुनिता बैनीको स्वरले कसलाई पो मोहनी नलगाऊ र !!!! सफलताको शुभकामना सम्पूर्ण team members लाई 😘😘😘😘😘😘😘🌺🌺🌺🌺🌺, मेरी प्यारी बैनी सानू र धनमायाँलाई यो दाजुको हङकङ देखि दिपावलीको हार्दिक शुभकामना ।
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
राम्रो प्रतिक्रिया को लागी 🙏🙏 सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗
@shusilabudhathoki4310
@shusilabudhathoki4310 4 жыл бұрын
शुनिता को भैलिको सोर ले मनै छोयो यहि सुने इछा थियो बल अाज पूरा भयो मानसिङ लगाइ सम्मपुनटिम लाई शभकामना छ ।
@Ganeshkandel12
@Ganeshkandel12 4 жыл бұрын
Meroni sam
@sureshdhakal1998
@sureshdhakal1998 4 жыл бұрын
हो बहिनी सारै मनछुने सुरिलो स्वोर अति राम्रो छ।
@jenishabatala4385
@jenishabatala4385 4 жыл бұрын
मेरो नि
@amritshrestha474
@amritshrestha474 4 жыл бұрын
बधाई छ नयाँ काेसेलीकाे रुपमा तिहार विशेष गित सृजना गरेकोमा ................
@padambist5432
@padambist5432 4 жыл бұрын
मान सिडं दादा र सुनिता दिदि को बिहे भयो भने धेरै राम्रो हुन्थ्यो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
हो नि बिहे भए त म कति खुशी हुन्थे त्यो दिन मनु सर सुनिता मेम को बिहेको दिन म गाउँ घर तिर भोज खुलाउथे बिहेको दिन ?बिहे गर्नु है
@durgapudel5415
@durgapudel5415 4 жыл бұрын
मनि छु है
@Deastret8
@Deastret8 4 жыл бұрын
म त गिफ्ट बोकेर जान्थे भेट्न।
@padambist5432
@padambist5432 4 жыл бұрын
@@Deastret8 ho r ❤️❤️❤️
@shresthabhula8581
@shresthabhula8581 4 жыл бұрын
Ma mi xu
@surajneupane3450
@surajneupane3450 4 жыл бұрын
साह्रै कति मिठो कति राम्रो शब्द पनि शुभ कामना धेरै धेरै एक चोटी सुनै सबैले लाइक सेयर कमेन्ट र यो युटुव च्यानल लाइक सब्सक्राइब गरौ है ल मानसिङ्ग खडका र सुनिता बुढा नाम होस गित त्यसै हिट हुन्छ!!!!!!!!
@kamaloli1050
@kamaloli1050 4 жыл бұрын
La badhai xa yo tI'm lai ra tiharko suvakaman
@rangasutarkarki898
@rangasutarkarki898 4 жыл бұрын
आहा कति रमाइलो सुन्दा आनन्द आयो बधाई छ मानसिंह ब्रो सुनिता सिस लगायत सबै जनालाई तिहार को सुभ कामना
@mailimagar2314
@mailimagar2314 4 жыл бұрын
wow😍😍😍 sabai bhanda suta dd kow swar kati mithow😍😍😍😍🙏🙏❤️❤️❤️
@tilakkhatri3202
@tilakkhatri3202 4 жыл бұрын
अति राम्रो छ देउसि भैलाे तेसैम मेराे मनपर्ने मान्छे मानसिङ भाइ सफताकाे सुभकामना छ सबै टिलाई
@kamalkarki4353
@kamalkarki4353 4 жыл бұрын
सुनियो मज्जाले साच्चै तिहार आयको जस्तो महसुस भयो कल्पना मा कहाँ कहाँ पुगियो बरै ।तर के गर्नु प्रदेशी परियो सम्झना मा मात्र सिमित रैछ 😭😭😭यदि सकुशल नेपाल फर्किन सकियो भने अर्को बर्ष रमाउला ।।
@narbahadurnakal9579
@narbahadurnakal9579 4 жыл бұрын
गीतै बाट सुनाउला समाचार। घरबेटीलाई शुरुमा नमस्कार। आहा कति।मिठो शब्द हो।। सुनिता र मानसिङको आवाज अत्यन्तै राम्रो।। video नि साच्चै राम्रो लाग्यो।। हार्दिक बधाई छ।।
@singersangitapaudyal365
@singersangitapaudyal365 3 жыл бұрын
आहा कति राम्रो देउसीभैलो गित हार्दिक बधाई छ दिपावलीको शुभकामना
@pariyaramrit3653
@pariyaramrit3653 4 жыл бұрын
सारै याद आयो गाउँ घर को सबै लाई दिपावली को शुभ कामना ८ बर्स भयो दसै तिहार जस्ता चाड पर्व मनाउन न पाको आउदो शाल त पक्कै नेपाल मै हुने छु भन्ने पुरन आशा छ ♥️🙏🇳🇵
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
राम्रो प्रतिक्रिया को लागी 🙏🙏 सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗
@mohanthapamagar2380
@mohanthapamagar2380 4 жыл бұрын
Git ekdam ramro baneko rahix badhai x all teemlai Sunita g ko voice ekdam mitho x suppa
@Youtubeuploader9086
@Youtubeuploader9086 4 жыл бұрын
Mansingh bhai ra sunita bahini mero 80 barse aama tapai ra sunita bahini ko thulo fan ho unko hajursanga milne iichyaxa yo pura gardinu hola 🙏🏼
@mahendragoodkumal6470
@mahendragoodkumal6470 4 жыл бұрын
सुनिता ले जुन गित गायो तेहि हिट, धन्यवाद प्रगतिको कामना ।
@madhabkc3282
@madhabkc3282 4 жыл бұрын
धेरै राम्रो छ तिहारको देउसी भैली 😍😍😍 सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
@mirabhattarai3330
@mirabhattarai3330 4 жыл бұрын
कति राम्रो गित हाे सुनिता र मानसिङ कति मिठो कति राम्रो भए कि सुनिता बहिनी लजालु मायालु लेअब मङ्सिर अाउन लागाे मानसिङ सग बिवाहा गरे हामी दशक सबै खुसी हुने थियौं म बुटवल बाट
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
सुमधुर सोर मा मन पर्ने गायक गायिकाको आज सम्म दसै गित सुन्दै थिए । अब तिहार को भैली सुनिन्छ र हेरिन्छ ! छुटाउनै मन लाग्दैन नियमित रूपमा हेर्दै पोखरा देखि !धेरै राम्रो छ!👍️👍️👍️👍️👍️
@keshabbhusal1022
@keshabbhusal1022 4 жыл бұрын
धेरै राम्रो लागो मन पार्‍यो 👌🙏
@syamoli6061
@syamoli6061 4 жыл бұрын
कति मिठासमा बनेकाे छ देउसि भैलाे सबै टिम लाई धेरै धेरै धन्यवाद छ
@sureshdhakal78
@sureshdhakal78 4 жыл бұрын
सारै सुरिलो स्वोर कि धनी सुनिता बुढा को यो तिहार गित अति मन पर्यो शुभकामना सबै टिम लाई!
@bishnukhatri7683
@bishnukhatri7683 4 жыл бұрын
हामी पर्देसिलाई गाउँ घर तिरकाे यादा अायाे मानुसर
@amarsing7186
@amarsing7186 4 жыл бұрын
सुनिता को स्वर हो के पहिला म नि यस्तै पुकारेको याद आयो ।मान सिह जि छिटो बिहे हेरम के
@mohalalkc7702
@mohalalkc7702 4 жыл бұрын
आहा कति मिटो स्वर मत प्रबास बाट सुन्दै छु धेरै खुसी लाग्यो सम्पुर्न टिम लाई सफलताको सुभकामना
@shershingkhatri9181
@shershingkhatri9181 3 жыл бұрын
J
@Sushilathapamagar8494
@Sushilathapamagar8494 4 жыл бұрын
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई ।
@kesharchandthakurichanel4987
@kesharchandthakurichanel4987 4 жыл бұрын
सलाम छ तपाईंको स्वर सम्झिदा कत्ति आँशु झर्छ । गानामा मात्र होइन सम्झना जी र मानसिंह जी को साँच्चिकै जोडी भाको हेर्न मन छ ।
@kailashmagar911
@kailashmagar911 4 жыл бұрын
आहा कती दामी सबैजलालाई हार्दीक बधाइ साथमा मिठो सम्झना है🙏 पराई भूमि युएई बाट।
@user-shyam901
@user-shyam901 4 жыл бұрын
आहै अहै गर्दा के साह्रो राम्री देखिएको सुनिता बुढालाई
@mansinghkhadka3792
@mansinghkhadka3792 4 жыл бұрын
फेरि पनि यो बर्ष को तिहार लाई मध्यनजर गर्दै अर्को तिहार देउसी भैलो गित प्रस्तुत गरेका छौ सहि प्रतिक्रिया सहित शियर गरेर साथ दिनुहोला है
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
गित हेरेर एक दमै खुशी लाग्यो तिहार आएको जस्तै भो नि मनशिङ सर धेरै राम्रो मिठो छ ल बधाई छ हजुर लाई ?
@shresthabhula8581
@shresthabhula8581 4 жыл бұрын
Sabai Vanda Sunita best and u dada
@narbadashrestha8338
@narbadashrestha8338 4 жыл бұрын
Git herera sarai ramailo lagyo dherai khusi lagyo manu r sunutako git suner gauma vailo kheldai gareko yad dilayo dherai vanda dherai khusi lagyo manu g yo git le dherai vanda dherai safalta paos❤️❤️🙏🙏
@sabitribhusal1171
@sabitribhusal1171 4 жыл бұрын
सुपर हिट होस् गित मानु भाई बधाई छ तपाईहरूलाई
@khadkaparbat
@khadkaparbat 4 жыл бұрын
Congrat bro.safaltako suvakamana
@bishnushrestha2326
@bishnushrestha2326 4 жыл бұрын
सफलताको शुभकामना छ सबै टिम लाई
@dhdsampanna7394
@dhdsampanna7394 4 жыл бұрын
सार्हैमन पर्यो तेहामाथि सुनिताले भट्याको कति राम्रो हो 2077सालको दिपावलिको सबैटिमलाई सुभकामना छ
@mayapuri5693
@mayapuri5693 4 жыл бұрын
damiii xa
@ganeshjimee5224
@ganeshjimee5224 4 жыл бұрын
Derai Marmit deuse ani Bhailo Geet xa, Sunita Bhahini ko Voice sarai mitho xa, Bahini Tika ko Dance damee xa sabai Teams Lai Subhakamana (UK)
@bhusalrajan5846
@bhusalrajan5846 4 жыл бұрын
सबै टिम लाई दिपावलीको शुभकामना व्यक्त गर्दछु सारै राम्रो लाग्यो सफलताको शिखर चुमोस गित ले🙏🙊🙊🙊🙊🙊🙊🙊🙊🤗🤗🤗🤗
@joshililamani8677
@joshililamani8677 4 жыл бұрын
Dherai राम्रो geet xa ho, deushi ko. Lu badhai xa सबैमा.
@durgabahadur9215
@durgabahadur9215 4 жыл бұрын
मानसिङ सुनिता र सवैजान कलाकार लाई देउसि भैलाे गितकाे सफलताकाे सिखार पुगाेस सुभाकामाना छ
@rajendra8277
@rajendra8277 4 жыл бұрын
मानसिङ सुनिता र कवैजान कलाकार लाई देउसि भैलाे गित सुनेर धेरै खुसि लायाे
@sushilasubedi6433
@sushilasubedi6433 3 жыл бұрын
So
@Premsunita123
@Premsunita123 3 жыл бұрын
happy tiwar all
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 4 жыл бұрын
अति मीठो स्वोर सुनिता जि र मानसिङ्ग जि को शब्द पनि एकदमै राम्रो समग्रमा एकदमै राम्रो छ तिहार गित शुभकामना सम्पुर्ण टिम लाई !!!
@manpun6372
@manpun6372 4 жыл бұрын
Oh niceधेरै राम्मो छ है oh nice 👌😊👌👍👌😊😊👌👌👌👍👍😊😊👍
@sunitatamang260
@sunitatamang260 4 жыл бұрын
Sunita jiko vaili vatai Kati ramro thankyou so much happy Diwali all team
@mahantababu7337
@mahantababu7337 4 жыл бұрын
सुनिता जी को स्वरमा के साह्रो मिठास भरीएको छ..!!! जति सुनेपनी सुनिरहु लाग्ने..!!
@thakurbohora7561
@thakurbohora7561 4 жыл бұрын
अहै चैट चैट चैट चैट सुनिता सिसको भैलेनी आएछ हेर्न जानू पर्यो दौडेर 🏃🏃🏃🏃👍️👍️👍️👍️👍️👌👌👌👌👌👌🏃🏃
@bipinthapa2441
@bipinthapa2441 4 жыл бұрын
मिठो स्वरकी धनि सुनिता अनि मानसिङ्ग खड्का लाइ बधाई छ।अझै प्रगती गर्दै जानु शुभकामना छ दुवै जनालाई।
@sudhanbahadur4651
@sudhanbahadur4651 4 жыл бұрын
वसन्त बहार सङ्गै घर आगनिमा आयको तिहार को सम्पुर्ण unite मा हार्दिक शुभकामन सहित तपाइँ का यस्तै मर्म इस्पर्सी मिठो स्वर आफुसङ्गै अरुलाइ नचाउने हसाउने कोमल पैल्लामा कहिले पनि थेस नलागुन मुसकान्का साथ हास्नी ओठ मा सदा मुस्कान रहि रहोस काल्पनिक मा रचियको यो भैली सुन्दा कता कता याद हरु आय मलाइ पनि
@bimalnirmal1985
@bimalnirmal1985 4 жыл бұрын
Aaha katiramailo gauko sarai yad aayo and badhai xa all time lai and miss you hai manu dada💕💕💕
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
टीका सानू जि को डान्स र मुस्कान र हासो को म धेरै ठूलो फ्यान हु र मलाइ मन पर्ने कलाकार पनि हुनुहुन्छ ।तर अाज भोलि मोटाउनु भएछ यो गितमा धेरै मोटि लाग्यो मलाइ ❤️
@binodshahi7785
@binodshahi7785 4 жыл бұрын
मेरो पनि देउसि रे है साथि हो 🍷🍷🍷🍷🍷🍷🍷
@krishnaharmel8050
@krishnaharmel8050 4 жыл бұрын
कठै हामी प्रदेसी 😪😪😪 गाउँ घर देउसी भैलो झल्झली याद गरायो खुसी लाग्यो यति मिठो राम्रो भैली गित सुन्न पाउदा
@Bharat12331
@Bharat12331 4 жыл бұрын
दामी छ है सर भैईली गीत।।। सफलताको शुभकामना छ है सर। पुरानो मित्र भरत दिन-दुखी शिक्षा प्रेमी ।।
@sureshdhakal1998
@sureshdhakal1998 4 жыл бұрын
यस्तो मिठो भैली गित सारै छोटो भयो मानु भाइ अलि 26 मिनेट जतिको बनाउनु भएको भए सुन मा सुगन्ध हुन्थ्यो।
@narayankc2040
@narayankc2040 4 жыл бұрын
बधाई छ । मानसिङ ,टीका ,सुनिता ,धनमाया को टिम लाई बधाई छ
@jitbk7706
@jitbk7706 4 жыл бұрын
Man singh bhai sunita lagayet sabailai tiharko shubhakamana
@khadkapariyar1183
@khadkapariyar1183 4 жыл бұрын
शुप्पर छ है मानशिङ शर तिहार काे काेशेलि
@nirmalarana3642
@nirmalarana3642 4 жыл бұрын
तिहार आए जस्तै बल्ल भयो । सफलता को शुभकामना सबै टिमलाई
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 4 жыл бұрын
सुनिता बि. सि.को ठुलो फ्यान भए मत ईन्द्रेणी बाट चिनेको स्वर मा असाध्यै प्रभावित भए ।
@kamalchandofficial728
@kamalchandofficial728 4 жыл бұрын
आहा कती राम्रो भिडियो मलाई त तिहारमा घर आउन मन लाग्यो
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
वा दामि देऊसि भईलो सबै कलाकार लाई सुभकामाना छ
@damanrajdevkota4851
@damanrajdevkota4851 4 жыл бұрын
असाध्य राम्रो गित सम्पूर्ण कलाकार लाई बधाई अनि सफलताको कामना संधै यस्तै सहकार्य गरि अगाडी बढ्नु होला
@itsmelokesh4148
@itsmelokesh4148 4 жыл бұрын
Congratulation agadi baddai Janu hola yehi kamana xa bhuban ancal ji geet ramro ani happy tihar hai
@rupeshmaesk7716
@rupeshmaesk7716 4 жыл бұрын
सफलताको शुभकामना छ सबैलाई दादा र दिदि tika
@Singer-kamala
@Singer-kamala 4 жыл бұрын
राम्रो प्रतिक्रिया को लागी 🙏🙏 सारै राम्रो देउसी भैलो गीत 😍😍😍सबै को मन जितोस हाम्रो शुभकामना 🤗🤗
@rajukhati6562
@rajukhati6562 3 жыл бұрын
Thanks
@दिलप्रदेसीकरणझकास
@दिलप्रदेसीकरणझकास 4 жыл бұрын
मेरो त सात बर्ष भय छ तिहार मनाउन नपायको यो पाली नि प्रदेस हुनेले लाइक
@dipendraoli1818
@dipendraoli1818 4 жыл бұрын
आहा कति सुरिलो स्वोर सुनिता मिस को सुनिरहु लाग्ने❣️❣️
@anitakc7060
@anitakc7060 4 жыл бұрын
वाहा सूनिता दि कति रामी भाकी👌
@gaganbdr2346
@gaganbdr2346 4 жыл бұрын
धेरै राम्रो छ यो भैलो ले सिखर चुमौस हैत
@KathaSuru-Official
@KathaSuru-Official 4 жыл бұрын
Awww😍😍 big fan of Arjun Khadka. Kati ramro suhayeko dhaka topima ❤️❤️
@nirmanrasaili4615
@nirmanrasaili4615 Жыл бұрын
😊
@bibekthakuri4558
@bibekthakuri4558 4 жыл бұрын
सुनिता दिजुको स्वर साचिकै मिठो लाग्छ सबै टिमलाई सफलताको कामन छ मेरो तिर पनि जोडिनु होला नि ल
@hommagar1779
@hommagar1779 2 жыл бұрын
Òò
@hommagar1779
@hommagar1779 2 жыл бұрын
Y0
@hommagar1779
@hommagar1779 2 жыл бұрын
8ò8òò òoòo7ooo788
@dipakthapa8194
@dipakthapa8194 4 жыл бұрын
आहा कति दामी
New Jhyaure Song 2081 Kali Tarera/ Rameshwor Dhakal/Indra GC/Jamuna/Maya/Binod/ Sapana.
17:58
Music Lumbini Nepal. ( म्युजिक लुम्बिनी नेपाल )
Рет қаралды 1,2 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН