उइले उइलेको तीज -३ (कथा बिहेको )खाट्टी तीज| पवित्रा रसाईली | Pabitra Rasaili,BB Anuragee,tij song |

  Рет қаралды 1,187,231

BB Anuragee

BB Anuragee

Күн бұрын

सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
गित
उईले उईलेको तीज ३
(कथा बिहेको)
स्वर/लय
पवित्रा रसाईली
शब्द/संगीत संयोजन
बि.बि. अनुरागी
समुह स्वर
अमृता विश्वकर्मा (जेठी छोरी)
रत्ना विश्वकर्मा (माईली छोरी)
प्रकृती विश्वकर्मा
उत्साह घिमिरे
विन्दु सुनार
प्रतिष्ठा विश्वकर्मा
ममता विश्वकर्मा
सुनिता लोहनी
पवित्रा विश्वकर्मा
मनिसा विश्वकर्मा
सुदिप्ता विश्वकर्मा
शिक्षा रसाईली
बाँसुरी
रत्न विश्वकर्मा
प्रेम विश्वकर्मा
सारङ्गी
कमल कुमार विश्वकर्मा
हेमराज गन्दर्व
मादल
खर्क बुढा
सुवास विश्वकर्मा
गितार
सुसान्त लामगादे
सहनाई
सुर्य गौतम
टेम्पोरियम
प्रेम बहादुर विश्वकर्मा
किबोर्ड
किरण विश्वकर्मा
अक्टोप्याड
निसान्त विश्वकर्मा
स्टुडियो
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो
ध्वनी मुद्रण
गेविन्द अनेक
अडियो मिक्सिङ
कमल थापा
ध्वनी सम्पादन
किरण विश्वकर्मा
मास्टरिङ
श्यामस्वेत रसाईली
छाँयांकन
ताराकान्त बि.क.
अर्जुन लोहार
लक्ष्मण ल्वागुन
सम्पादन
विकास थापा (योङ्सा)
व्यवस्थापन
सुनिता रसाईली
सर्वाधिकार
बि.बि. अनुरागी
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 560
@bbanuragee
@bbanuragee Жыл бұрын
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् ! कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
@prabesholi7538
@prabesholi7538 Жыл бұрын
B B sir hjurko ma purano fyan ho paribes lok pop lai jhalko dine lok pop pani nikali dinuhos hai 2055/2056 salko jhalko dine
@homnathpaudel378
@homnathpaudel378 Жыл бұрын
Samman sahit suvakamana aamalai🎉🎉🎉🎉🎉🎉
@ganeshdhami2758
@ganeshdhami2758 Жыл бұрын
❤🎉अर्गानिक तिज गित लय ,शब्द संगितले मनै छोयो सफलताको शुभकामना ।❤🎉🎉🎉
@kamalasankalpa1442
@kamalasankalpa1442 Жыл бұрын
नमन आमा❤
@jagatmcjagatmc8001
@jagatmcjagatmc8001 Жыл бұрын
❤❤❤
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj Жыл бұрын
असलि तिज यहि हो यक यक टुका मस मेल खान्छ यहि भोगेको मैले अइले डान्स डेग लगायर हेनु त गित पनि कस्ता कस्ता ❤❤
@laxmanjnawali9442
@laxmanjnawali9442 Жыл бұрын
आहा! सुनिरहु जस्तो ,एस्तो पो तिजगित❤
@rajukunwar8090
@rajukunwar8090 Жыл бұрын
म सानो हुदा तिजमा घर आगान , चौताराहरुमा यस्तै गरि आमा दिदी बैनिहरु सबै मिलेर मादल र तालिको भरमा देसमा घटेका घटना आफुले भोग्न परेको दुखहरु गित मार्फत गाउथे "झोरा" गाएको भन्थे औधी रमाईलो लाग्थ्यो । ठ्याक्कै त्यस्तै झल्को आयो यो गित आमाले यसरी गायको देख्दा । सम्पुर्ण टिम साधै अनुरागी जि लाई धन्यवाद । यस्ता गितहरु सुन्न पाउँदा पो तिज आएको भान हुन्छ ।
@Gauletv1886
@Gauletv1886 Жыл бұрын
नमस्ते म p.m pun हाल कतार बात हो । यो गीत ले मन शारै रमायो र बल तिज आय जस्तै लायो आजै पनि रहिछ है हाम्रो यस्ता कला अनि स्कुती म सोचे को थिय सकिसयो पुराना स्कुर्ती है खुशी लायो यो तिज को गीत सुने मन चङा भो है । सम्पुर्ण सर्जक प्रती धन्यवाद ।
@srijnagurung3544
@srijnagurung3544 Жыл бұрын
Amaley kasto yetharta bhannubhaako ❤❤❤🙏🙏🙏🙏🙏🙏
@bhagawankhatri
@bhagawankhatri Жыл бұрын
आज भोलि जति पनि तिजको नाममा वाईयात गित निकाल्ने हरु को आँखा यो गितमा परेको छ कि छैन हेरौ अनि सिकौ कसरी गाउने कसरी लेख्नी। आमा प्रती उच्च सम्मान। मौलिक तिज गित
@bishnusunar757
@bishnusunar757 Жыл бұрын
बल्ल पहिला पहिलाकाे तिज गित अहिले सुन्दा खुशि लायाे खास तिज गित भन्नेत एस्ताे हुनुपर्छ बुटवल देखि हेर्दै छु
@mtgaming5110
@mtgaming5110 Ай бұрын
Ati Sundar Geet Xa Aamako Dhanne Bat Xa Bb Anuragee Jyu Hajur Lai Ati Ramri Pabitra Man Vayki Aama Pauda ❤❤❤❤❤
@gaubesiofficial1234
@gaubesiofficial1234 Жыл бұрын
लु यो उमेर मा पनि आएर यति को रमाइ लो गर्ने नेपाल को 1 मात्र हजुर आमा गर्ब छ मलाइ नेपालि भएर जन्मिनु मा जय गित जय सङ्ग्गित जय nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mainasubedi6293
@mainasubedi6293 Жыл бұрын
Aati Ramilo Geet sunder sor 🙏🙏🌹🌹🌷🌷💐💐🌺🌺
@bishnubk828
@bishnubk828 Жыл бұрын
सारै राम्रो लाग्यो आमा
@thamsarapunmagar6082
@thamsarapunmagar6082 Жыл бұрын
धेरै राम्रा र यथार्थ परक शब्द बढाई छ अामा छाेरा दुबैजनालाई
@aayush_official-09
@aayush_official-09 Жыл бұрын
Aama namaste hjur ani dai bhauju bhai baini sab janamai miss garxu hjurko git sunda t hjurlai chitai bhetna man lageko x bhakunde ddko bihema gayara hjurlai dekheko tespxi dekhna pako xaina sorry aama miss you
@tekrajpandey4567
@tekrajpandey4567 Жыл бұрын
Yo ho ni Teej,hamro sanskriti parampara lai yasri nai nirantarata dinu parxa,taki aaune pusta le hamro yo sanskriti lai janun ra jagerna gardai laijaun ra nepal sadhai nepali haru ko bhairahos jay nepal 🇳🇵
@gitaregmi1351
@gitaregmi1351 Жыл бұрын
अामाकाे कलालाई नमन अामालाई अगाडि बडाउनि छाेरालनई मुरि मुरी धन्वाद।
@SharmilaThapa980
@SharmilaThapa980 Жыл бұрын
आहा असाध्यै राम्रो पुरानो अनि मौलिकता झल्काउने खालको सार्है खुसि लाग्यो रमाइलो लाग्यो 🎉🎉🎉🎉❤❤❤❤❤❤
@ritukarki4086
@ritukarki4086 Жыл бұрын
सारै राम्रो अनि मीठो आमाको जुन गीत आय पनि मार्मिक अनि यथार्थ बोकेको हुन्छ फ़ेरि पनि यस्तै पुरानो रीती रीबज को गीत सुन्न पाइयोस आमा शुभकामना आमा
@manjuparajuli8905
@manjuparajuli8905 Жыл бұрын
Aama geet sarai ramro chh
@babukeshi5608
@babukeshi5608 Жыл бұрын
Ueile ko pala ma Aama haru le astai tij git gaunu hutheo kati suni rahna man lagtheo
@JamunaKhatri-k5r
@JamunaKhatri-k5r Жыл бұрын
हजुरलाइ जनमाउने बुबाअामा लेपनिसाेरगबाट हेरिराखुन जनमियका भगमान रुपि बालबचचालाइ धेरै धननेबादछ
@tikaramsubedi9180
@tikaramsubedi9180 Жыл бұрын
यो गितले धेरै पुरानो कुराहरु सम्झाइ दिन्छ ,बधाई तथा सुभ कामना 14:39 छ b b अनुरागी जि
@gyanendrabhandari9956
@gyanendrabhandari9956 Жыл бұрын
Aamako teejko git Sunda sarai aananda aayo etihaslai tapakkai tupnuvho
@xyz-n4w
@xyz-n4w Жыл бұрын
Bastabik teejko geet badhai xa dherai khusi lagyo
@hiramagar2418
@hiramagar2418 Жыл бұрын
यो होनि त अर्गानिक तिज 👍️👍️ आमालाई धेरै धेरै सम्मान🙏🙏 बिबि दाई लगायत समुर्ण परिवार ,र युनिट टिमलाई मुरी मुरी धन्यवाद धन्यवाद। 🙏🙏🙏
@devitripathi5048
@devitripathi5048 Жыл бұрын
उहिलेको तीज आसकेछ युट्युबमा! अब पुराना लोकशैलीका गीत सुन्न हतार हुनेहरुको प्रतीक्षाको घडी सकियो ! बधाई छ यो पुरै परिवारलाई! सबैको परिवार यो परिवारजस्तै भैदिने हो भने कति सुन्दर समाज बन्थ्यो होला!! बिबि दाजुहरुको नमुना परिवारजनलाई बधाई आमा लगाएत दाइभाउजुहरुमा नमन सबैमा मीठो सम्झना!
@NareshKumar-hn4dc
@NareshKumar-hn4dc Жыл бұрын
BB अनुरागी एक सच्चा र लगनशील संघर्षसिल एथार्थवादी मनोरञ्जन अनि देश ले आशा गर्ने मानव हुन
@laxmikc5951
@laxmikc5951 Жыл бұрын
Sarai ramro tij git
@dilumagar1073
@dilumagar1073 Жыл бұрын
पुरानै भाका पुरानै कथा बेथा कति राम्रो संग गाएको आमाले ।शुभकामना आमालाई ❤
@laxmikc2225
@laxmikc2225 Жыл бұрын
अति राम्रो पुरानो तिज गित
@munasharma9190
@munasharma9190 Жыл бұрын
Nice teej song aama
@bhanubhaktadahal884
@bhanubhaktadahal884 Жыл бұрын
Aama Namaskar dherai ramro xa 🎉🎉🎉🎉🎉
@संन्यासीअत्रीबालगोपाल
@संन्यासीअत्रीबालगोपाल Жыл бұрын
यस्तो पो होत तिजको गित धैरै धैरै आभार सहित धन्यवाद छ आमालाई सफलता को शुभकामना छ ।आमा🙏🙏🙏🙏🌹
@sundar-thapa
@sundar-thapa Жыл бұрын
यस्ता यस्ता गीत गाउने आमाहरु पनि हुनुहुदो रहेछ सारै खुसी लाग्यो यसरी दिदी बहिनी छोरी बुहारी जम्मा भयर आफ्ना बिगतका सुख दुख बेदनालाई यसरी गित मार्फत व्यक्त गर्नु लाई तीज गित भनिन्छ सम्मान छ आमा प्रति यसरी जिउदो इतिहासको प्रतिनिधित्व गरिदिनुभयकोमा 💐🙏🙏
@damuneupane3631
@damuneupane3631 Жыл бұрын
मीठो शब्द अनि लय पनि।आमालाई शूभकामना
@krmobile4352
@krmobile4352 Жыл бұрын
Aama namaskar ❤❤❤
@kaushalprasaddahal
@kaushalprasaddahal Жыл бұрын
आमाको गितमा एउटा बेग्लै आनन्द र भाव प्रकट हुन्छ जुन अरुमा पाईन्न भगवान् को आशिर्वादले सदैव स्वस्थ र सुखी रहनु होला आमा ❤❤❤❤🙏🙏🙏
@manjubk4531
@manjubk4531 Жыл бұрын
धेरै राम्रो शब्द र सोर सम्मान छ आमालाइ
@munnaban4253
@munnaban4253 Жыл бұрын
Aaha Kati sundar aama ko sadhai jay hos 🙏🏻🙏🏻
@minasunar3542
@minasunar3542 Жыл бұрын
Balla malie Pani yo Geeta man pariyo ho ❤❤❤❤❤❤❤❤❤❤❤❤
@manjubk4531
@manjubk4531 Жыл бұрын
अहिले त आमाको स्वास्थ राम्रो भयको देखेर खुशी लागियो
@neitikandnihashow2638
@neitikandnihashow2638 Жыл бұрын
Molai yoh teej git adomei ramro lagio moho Assam deki herdei su
@puspasubedi9220
@puspasubedi9220 Жыл бұрын
अति नै मार्मिक गित सुन्न पाइयो
@Samdesh.4up
@Samdesh.4up Жыл бұрын
वास्तविक कथा ब्यथामा अाधारित गीत साह्रै राम्राे छ
@durgabidari1083
@durgabidari1083 Жыл бұрын
सत्य कथा मा आधारित गीत राम्रो लाग्यो। 😂❤
@dharmarajtimalsena4169
@dharmarajtimalsena4169 Жыл бұрын
बिबि अनुरागिले बनायेका गितहरु राम्रा छन्
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
आहा पुरानो भाका, कति राम्रो गीत!! आमालाई भगवानले सदैब रक्षा गरून्! सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤
@shantabhandari1678
@shantabhandari1678 Жыл бұрын
आहा कति राम्रो यस्तो पो हुनु पर्छ गित भनेको म भाग 3 पर्खाइमा थिए आज पूरा भयो 🙏🙏
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@parshuram5361
@parshuram5361 Жыл бұрын
एक दमै राम्रो लाग्यो। हाम्रो आमा पनि यस्तै कहानी सुनाउनु हुन्छ
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@padam-udgadi4145
@padam-udgadi4145 Жыл бұрын
वास्तविक तिज भनेको यो हो नि त ।
@champathapa6264
@champathapa6264 Жыл бұрын
Aahaaa kati mitho geet aamako karod kalabma pugos ❤❤
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@durgabirahi4229
@durgabirahi4229 Жыл бұрын
नमन छ आमा तीज आएको महसुस हुन्छ आमाले गाउदा सम्पुर्ण टिम प्रती सफलताको शुभकामना छ। आदरणीय बिबि अनुरागी दाजु आभार प्रकट गर्दछु
@rewatidhakal7188
@rewatidhakal7188 Жыл бұрын
पुराना गित सुन्दा छुट्टै आनन्द आउछ आमालाई सम्मान हाम्री आमाहरुले गाउदॉ हामीहरुले गित छोपेको याद आयो
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily Жыл бұрын
आहा आमा प्रति हार्दिक सेवा ढोग नमस्कार सार्है मन छोयो आदरणीय दादा बि बि अनुरागी दाजु
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@princelamsal1373
@princelamsal1373 Жыл бұрын
नमस्कार म हजुर हरु कै prince कति मार्मिक तीज गीत आमा को मेरो सम्मान आमा को यो गीत करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना
@chhumabishwakarma5069
@chhumabishwakarma5069 Жыл бұрын
अति सुन्दर गीत हजुरआमाको❤❤
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@pramodoli1
@pramodoli1 Жыл бұрын
शब्द बुझ्न कहीं कतै असहज भयो तर मौलिक गीत सुन्न पाउँदा निकै खुसी छु। 🎉🎉
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 Жыл бұрын
आमा को तीन भाग नै मैले सुनेको छु सारै राम्रो लाग्छ🎉🎉 पाहिलो मन पर्ने गीत विष्णु दीदी को दोस्रो आमा को गीत हो❤
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@SureshBirali
@SureshBirali Жыл бұрын
Yo ho ni ta argaanik tij git ❤❤
@bhawananp8084
@bhawananp8084 Жыл бұрын
कति मार्मिक गीत आमाको आफू यिनै दिनको भए पनि कति भावुक बनाउँछन आमाका गीतहरुले अब आमाको कथा अर्को बर्ष सुन्न पाइने होला छिटै बितोस् यो बर्ष सधैं भरी सुन्न पाउँ आमा हजुरको गीत हजुर कहिले बुढी नहुनुस् है🙏🙏💝💝
@bimalarai2719
@bimalarai2719 2 ай бұрын
Love you aama❤❤aamako Sarai marmik geet sunirahu lagne❤❤
@bipanapun9195
@bipanapun9195 Жыл бұрын
Aahaa yo po teej geet bhaneko aamako geet aaya paxi teej aaya jastai lagyo❤❤❤❤❤
@sunitarasailee9307
@sunitarasailee9307 Жыл бұрын
म कति राम्रो लाग्यो जति बेला म हजुर आमालाई सानो ठेकी भन्दा हास्दा❤❤❤❤❤❤म सर्जक रसाईली हो।।।
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@kamalaaryal9942
@kamalaaryal9942 Жыл бұрын
आहा
@bhimpoudel7577
@bhimpoudel7577 Жыл бұрын
Aama tape ko geet sunhara Mero Yad Aayo Mero aama geet
@dukmanbharati572
@dukmanbharati572 Жыл бұрын
हिज आमा हजुर आमाहरूले भोगेको यथार्थत लाइ टपक्कै टिपेर अनि आफै ले भोगेको बिगतलाइ यसरी प्रस्तुत गर्नु भाकोछ मलाइ खुब मन पर्छ यस्ता भाका लय शब्द हरु धन्याबाद सम्पुण टिमलाइ बिसेस गरी आमालाइ
@senkitchen4943
@senkitchen4943 Жыл бұрын
तिजको गित भन्ने यस्तो पो हुन्छ यो आमा लाई धेरै धेरै शुभकामना आगामी दिनहरुमा पनि त्यस्तै सुन्न पाइन्छ कि भन्ने आशा राख्दछु ❤❤❤❤
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj Жыл бұрын
1020चोटि हेदा नि अघाइन भगवान मेरो पनि 15मा भाको
@KamalKumarBK
@KamalKumarBK Жыл бұрын
Hamro pariwar le pani herdai xau aamako nikai mitho geet
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@KalpanaDevkotasherestha
@KalpanaDevkotasherestha Жыл бұрын
वास्तविक तिजगित सुन्न पाइयाे अर्काेबुर्षपनि अामाकाे तिजगित सुन्पाउनेछाै बुदाइछ अामा हजुरले बि बि भाइ जस्ताे छाेरा जन्माउनु भथ्याेर अाजहामिले हजुरकाे गितसुन्पायकाछँे
@janakapokhrel3306
@janakapokhrel3306 Жыл бұрын
आहा गित त यस्तो
@nirusigdel7303
@nirusigdel7303 Жыл бұрын
जमाना जति आधुनिक आए पनि चाड्बाड र रितिरिवाज, त पुरानै राम्रो हो । पुरानो गीत संगीत आफ्नो जीवन को भोगाइ कति राम्रो गीत बधाई छ आमालाई 🙏
@rupesharjun7644
@rupesharjun7644 Жыл бұрын
अाहा कति राम्रो गित सफलताको शुभकामना अामा🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@siddhiraut4575
@siddhiraut4575 Жыл бұрын
अामाकाे गित धेरै मन पराे अामा अझै सुनाै सुनाै लागेकाे थियाे अब चाहिँ कम्तिमा यक घन्टाकाे निकाल्नु है अामा हस❤❤❤
@chandradai1
@chandradai1 Жыл бұрын
आमाले आफ्नो जिवनलाई भोगेको जिवनलाई टपक्क टिपेर गाइयको पाय अती राम्रो लाग्यो याथार्थमा तिज गित यसरिनै गाइने गरिन्थ्यो ।
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@jeevanbc3324
@jeevanbc3324 Жыл бұрын
❤❤आमालाई शफल्ता को शुभकामना 10mviewगयको देख्न पाम
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@NarbhadurBk-s7e
@NarbhadurBk-s7e Жыл бұрын
आमाको तिजगित भाग ३ सुनेर आनन्द लाग्यो गित सब्दनै अर्गानिक त्यो बेलाको चाल चलन मा आधारित गित सारै छ धेरै धेरै शुभकामना साथै सुस्वास्थ को कामना आमा
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
अहिले निस्केका नानाथरी तिज को गित भन्दा आमाको मौलिकता झल्काउने , दुख पीडा , बिलौना पोखिएको टुक्का हरुले सजिएको तिज को गित अति राम्रो छ , आमाको दिर्घायु होस , हरेक बर्ष यस्तै तिज को गित हरु सुन्न पाइरहोस ! बिबि सर लगायत सम्पूर्ण परिवार लाई मुरी मुरी धन्यवाद !!!
@Puju-subu
@Puju-subu Жыл бұрын
Wow ama good luck
@sarojgautam2961
@sarojgautam2961 Жыл бұрын
तिज गित यो पो हो त 🙏🙏
@sitapun1633
@sitapun1633 Жыл бұрын
कती मिठो गित ❤❤❤
@Newvlog-f2p
@Newvlog-f2p Жыл бұрын
Ramaro aama ko geet❤❤❤❤❤❤❤❤
@puspabhattrai6025
@puspabhattrai6025 Жыл бұрын
Kati ramro geet kati palt heriyo maja aayo feri feri hern ani sun pau 🙏🙏🙏aama lai saman 🙏🙏🙏🙏🥰🥰🥰♥️♥️
@sunitasunar624
@sunitasunar624 Жыл бұрын
Congratulations mommy
@lakshmipudasaini3613
@lakshmipudasaini3613 Жыл бұрын
Kati ramro geet ❤❤❤❤ dhanyabad ama ❤❤❤ yo chhanel pani dherai dhanybad
@geetabhandari9296
@geetabhandari9296 Жыл бұрын
असाध्य राम्रो आमा को गीत आमालाई नमस्कार
@dandurajadhikari4049
@dandurajadhikari4049 Жыл бұрын
Super! !
@drabindrabin2464
@drabindrabin2464 Жыл бұрын
Sabd chai wow super sog
@narayanlamichhane9919
@narayanlamichhane9919 Жыл бұрын
आमा हजुरआमा का बास्तवीक जीवन र संघर्ष मिल्ने गीत ल्याउनु भएकोमा सफलताको शुभकामना आमा ।
@sajannepali199
@sajannepali199 Жыл бұрын
❤❤❤❤❤❤यस्तो रामौ् तिज गित आमा नमस्कार
@reshammho38
@reshammho38 Жыл бұрын
Sabai VAnda utkrista xa yo sal ko Teej geet Suvakamana 🥰
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
आमा 🙏हजुरको गित को शब्द को कुरा मेरो गरनी मेरो केही हैसेत छैईन आमा फेरि पनि हजुरले गाउद यो गित को सब्दले मेरो हजुरआमा को याद आएयो हजुरको सधैं आशिर बात लाग्गोस आमा 🙏🙏🙏❤❤❤❤
@dineshbohora4314
@dineshbohora4314 Жыл бұрын
वास्तविक तिज गित भनेको यस्तो हो
@minusunar7767
@minusunar7767 Жыл бұрын
सम्मान छ आमा लाई सफलता को शुभकामना सम्पूर्ण टिम लाई
@agnisuryaonlinetv4458
@agnisuryaonlinetv4458 Жыл бұрын
अाहा साह्रै मर्मस्पर्सि कहानि सफलताको शुभकामना हजुरआमा
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@pralhadlamichhaney7692
@pralhadlamichhaney7692 Жыл бұрын
Congratulation aama hjrko teej geet dherai ramro ra yathartha ma aadharit xa .
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@manakariranapal1560
@manakariranapal1560 Жыл бұрын
अाहा कति राम्रो गित गाउनु भयो अामाले शब्द पनि कति राम्रो सफलताको शुभकामना
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Жыл бұрын
बल्न तीज झल्काउने गीत पहिलो हो ❤❤❤❤❤ आमा लाई तिजको शुभकामाना
@Itsadityavlogs755
@Itsadityavlogs755 Жыл бұрын
Pabitra aamalai naman.
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@krishnabk5117
@krishnabk5117 Жыл бұрын
Ati ramailo layo geet aamako❤❤
@narayankhatri785
@narayankhatri785 Жыл бұрын
आमालाई शफलताको शुभकामना 🙏🙏बिबि सर लगायत सम्पुर्ण परिवार र युनिट टिमलाई धन्यवाग❤❤
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 13 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 26 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН