💕बिष्णु माझीको झल्को मेटाउने आवाज धादिङमा भेटियो ! गरिबीले दिदीको घरमा बस्छिन् ! पढाइ सानैमा छोडेकी

  Рет қаралды 274,434

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 1 700
@kharomedia9452
@kharomedia9452 4 жыл бұрын
मेनुका परियार बहिनीको आवाज कस्तो छ ? बहिनीलाई लाइक र कमेन्ट गरेर हौसला दिनुहोला | हामि निरन्तर नया प्रतिभाको खोजीमा छौ | KHARO MEDIA
@raiakashraiakash4783
@raiakashraiakash4783 4 жыл бұрын
स्वर जस्तो भएनि Head line मा कसैलाई पेज पर्ने गरि नलेखम होला स्वर नमिठो भन्दिन सदाबहार गाईका भनेको सदाबहार हुन्छ don't forget open your mind
@lomanpariyar
@lomanpariyar 4 жыл бұрын
Ma loman pariyar plz mero pani interviw linu paryo ma pani garibi le agadi badna sakeko xaina ma Bardiya dekhi 9812533442
@KishanTamangsaiho
@KishanTamangsaiho 4 жыл бұрын
ramro xa
@indrabhandari9211
@indrabhandari9211 4 жыл бұрын
स्वर निकै राम्रो छ
@susanpariyar3983
@susanpariyar3983 4 жыл бұрын
Ma sahayog garna chaahanxu malaai samparka garaaunus na bahini sanga, ma nrna poland ko sachib susan pariyar. +48579229189 Malaai imo waa what's app maa call garnus plz
@techpvtltd375
@techpvtltd375 4 жыл бұрын
अति सुरिलो स्वर,स्वरमा मिठासपन,गायिका बन्न माता सरस्वतिको वरदान पाएकी छौ बैनी।आशीर्वाद!
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
बैनिको स्वरमा जादु छ।मिडिया मार्फत सबै जना मिलेर बैनिलाई माथी उठाउन सक्दो सहयोग गर्नु होला।उज्ज्ल भबिष्य को कामना बैनी।
@राजुपरियार-ल8ड
@राजुपरियार-ल8ड 4 жыл бұрын
यो स्वर लाई म कदर गर्दै सलुट गर्छु विष्णु दिदि को जस्तै रैछ स्वर best of luck bhaini
@rajkumarkhatri3863
@rajkumarkhatri3863 4 жыл бұрын
कति मिठो स्वार छ केही बहिनिको कला छ सफल्ताको कामना
@suktamu8450
@suktamu8450 4 жыл бұрын
धन्यबाद सीताराम सर लाई र साथमा मीडिया बहीनी धेरै राम्रो सोरको धनी रहेछ र आगामी दिनमा उत्तर प्रगति कमान गर्दै बहीनी को लोक दोहोरी इन्द्रेणी मा सुन्न पाउँ धन्यवाद
@madansunar8616
@madansunar8616 4 жыл бұрын
मेनुका बहिनी काे स्वर राम्रो छ।बहिनीले पनि सबैको साथ र सपाेट खाचो छ।पत्रकार सर बहिनीलाई काठमाडौं लगेर ईन्द्रणि सम्म पुराउनु परेयो सर
@siddhapuri11
@siddhapuri11 4 жыл бұрын
साच्चै यो वहिनिको राम्रो स्वर छ Please सवै मिडियाका साथीहरु मिलेर सकेको सहयोग गरौ
@sureshthapa3379
@sureshthapa3379 4 жыл бұрын
आफैंमा निखारिएको आवाज छ। आधुनिक गित त झनै राम्रो । उज्ज्वल भबिष्यको कामना गर्दछु!!
@shobhaghale6408
@shobhaghale6408 4 жыл бұрын
Sachkai ramro lagyo baini ko voice best of luck❤️❤️
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
उहाँ मेनुका बैनीकाे भाेकल गायकको क्षेत्रमा सँङगित शिक्षा तालिम र निरन्तरता भएको खण्डमा भबिस्यबाणी छ राष्ट्रिय बरिस्ठ तारा देबि बन्नेछन् मिडिया र हाम्रो सबैले साथ सहयोग अनिवार्य हुनुपर्छ र मेरो लाखौंलाख साथ सहयोग छ उहाँको स्वारमा जादु छ धेरै धेरै राम्रो सर्ब उत्कृष्ट छ
@KamalSingh-je5ge
@KamalSingh-je5ge 4 жыл бұрын
बिष्णु माझीसँग दाज्न त मिल्दैन् तर स्वर चाहि राम्रो छ ।।।
@dipendralohani4244
@dipendralohani4244 4 жыл бұрын
सहि हो बिण्णु माझी सदाबहार गायक हुन
@mucomputer
@mucomputer 4 жыл бұрын
बिष्णु माझी त बिष्णु माझी नै हाे, उहाँसँग तुलना गर्न त मिल्दैन, स्वर चाँही राम्राे छ याे बहिनीकाे ।
@mnentertainment324
@mnentertainment324 4 жыл бұрын
Mero channel pani subscribe gardinu la
@durgamajhi1420
@durgamajhi1420 4 жыл бұрын
बिस्नु माझिलाइ फेल रे ??? हाहाहाहाहाहाहा पहेलो देखिने सबै सुन हुदैन स्वर राम्रो छ भन्दैमा बिस्नु माझी सँग दाज्न अलि सुहाउदैन बिस्नु माझी जस्तो न कोहि थियो न कोहि छ न कोहि हुनेछ चर्चा मा आउन जे पायो तेहि हेडलाइन लेख्छ
@rajendrasahi8859
@rajendrasahi8859 4 жыл бұрын
Menukako voice very good X tara beshnu majhi tulana garna mildaina sorry la.
@bhimbarl9502
@bhimbarl9502 4 жыл бұрын
बैनि जति सुन्दर त्यतिनै सुमधुर आवाजको धनि हुनुहुन्छ धेरै भाग्यमानी छ बैनिको अनुहारमा त्यो लक्ष्यण देखिएको छ सफलताको कामना गर्दछु र धेरै सहयोगी मन र हातहरुको अत्यन्त खाचो रहेको छ?
@santishrestha4786
@santishrestha4786 4 жыл бұрын
स्वर त राम्रै हो बिस्तारै गाउदै जादा बिष्णु माझी बन्न बेर लाग्दैन चान्स पाय पर्तिभा छ
@sakulbhusal7305
@sakulbhusal7305 4 жыл бұрын
मेनुका को स्वर मन परो उनको सफलता को सुभकामना
@बियोगराई
@बियोगराई 4 жыл бұрын
यो बहिनीको प्रतिभा साच्चिकै राम्रो छ यस्ता प्रतिभा लाई हामी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी सम्पुर्ण ले साथ सहयोग गरि अझै माथी उठाउन मद्दत गर्न पर्छ किनकि यो बहिनीको यति मिठो आवज लाई ओझेल पर्न दिन हुन्न यो तपाई हाम्रो मानबियको नाता को एक कर्तव्य पनि हो।अनि बहिनी लाई धेरै धेरै बधाई छ अझै राम्रो गर्दै जानू होला साथ सहयोग हामी बाट पक्कै हुनेछ र यो बहिनी लाई सहयोग गर्ने माध्यम पनि मिलाइ दिनु भए मिडिया प्रती आभारी हुने थिए।🙏🙏🙏
@geetarai4710
@geetarai4710 4 жыл бұрын
You
@amrittamang5712
@amrittamang5712 4 жыл бұрын
आहा मिठो छ स्वर बैनी को अनि रितेश भाइ र अर्चना लाई सपोट गर्नु पर्यो है सर
@bhadurlama2235
@bhadurlama2235 4 жыл бұрын
अति राम्रो स्वर भविष्य उज्जवल छ नानू,अगाडि बढ्नु,भगवान अबश्य तपाईलाई मद्दत गर्ने छ
@gunkeshorikadayat8569
@gunkeshorikadayat8569 4 жыл бұрын
धेरै मिठो स्वर ।अग्रिम शुभकामना बहिनी ।।।।
@tikaramshrestha
@tikaramshrestha 4 жыл бұрын
नानीको स्वर राम्रो रहेछ ,,उत्तरोत्तर प्रगतिको शुभकामना ।बोलीचाली पनि मिठो लाग्यो ।
@danbahadur8921
@danbahadur8921 4 жыл бұрын
Good sister
@nareshbm192
@nareshbm192 4 жыл бұрын
ABC ईन्द्रेणी मा ल्याउनु पर्यो सर जाहा कमला घिमिरे लगायत सम्पुर्ण कलाकार लाई उजागर गर्ने ठाउँ भनेकै ईन्द्रेणी हो
@HariKrishna-mq8so
@HariKrishna-mq8so 4 жыл бұрын
सिताराम जि धन्ने बाद तपाईं लाई याे बहिनि काे कला र गला भयकाेहुनुहुनछ उँहा लाई मिडया कर्मि जि हरुले पनि सपाेट गर्दिन अनुराेद गर्दछु
@wannapha9147
@wannapha9147 4 жыл бұрын
आहा कत्ति मिठो सोर्। सिदै मन छोयो। भबिस्य सुन्दर छ बैनि को। सबै ले माया गरौ है साथि हरु। येस्तो गायकि भाइरल हुन जरुरि छ।
@sitalchautari6810
@sitalchautari6810 4 жыл бұрын
Ramro xa aawaj waha lai media ma launa jaruri xa lukeko prativa ho ramro kalakar banna saknu hunxa bahini lai suvakamana xa sathi media samma launu vako ma dai lai thankyou so much
@premdarai3990
@premdarai3990 4 жыл бұрын
हाम्रो धादिङ मा धेरै कलाकार जन्मिएका रैछ खुसि लागियो
@kulrana4404
@kulrana4404 4 жыл бұрын
मेरो गाउँको नानि रहेछिन । कती मिठो स्वर रहेछ ।खुशि लाग्यो । निरन्तर अगडि बढ्दै जानु ल ।
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 4 жыл бұрын
नानीको स्वर राम्रो छ, सफलता मिलोस शुभकामना छ l
@r.s.sundash.3395
@r.s.sundash.3395 4 жыл бұрын
आहा कति राम्रो अनि कति मिठो स्वर बैनी को उज्वाल भबिस्य को कामना है बैनी लाइ
@madanparsad7434
@madanparsad7434 4 жыл бұрын
बहिनीको प्रतिभा एकदमै राम्रो छ। अगाडी जानको लागि शुभकामना ।
@madanalemagar7928
@madanalemagar7928 4 жыл бұрын
बैनी को स्वार एकदमै मिठो छ अझै आगामी दिनहरुको लागि प्रगति को शुभकामना बैनी लाई एक चोती इन्द्रेणी कार्यक्रममा गए अझै राम्रो हुन्छ ।
@khilthapa8077
@khilthapa8077 4 жыл бұрын
राम्रो स्वर छ उजल भबिस्य अग्रिम शुभ कामना छ बहिनिलाई नयाँ नयाँ प्रतिभालाई ल्याउनु भको दाईलाई धन्यवाद छ
@hemkumardhapa6989
@hemkumardhapa6989 4 жыл бұрын
सारै रांमों सोर छ यसतो कंनठ भयको लाई सबै ले साथ दिंनु प़छं सोरलाई भंनी मांनन प़छं बधाई छ बैंनी सोरलाई
@Thapa__kajii
@Thapa__kajii 4 жыл бұрын
तपाईंको मिडिया मर्फ बाट ईन्देनि मा लीएर जानुस है पत्रकार जि
@haripokhrel6469
@haripokhrel6469 4 жыл бұрын
Dhari ramro kura garnu vayo ,,bahini aagadi badnu
@biswasgr143
@biswasgr143 4 жыл бұрын
एकदम् एकदम सुपर स्वरकी धनी बैनी को लोकगित आधुनिक गित सङ्गीत मा राम्रो उज्ज्वल भविस्य छ
@premmagar
@premmagar 4 жыл бұрын
Perfect voice nanu best of luck from Uk
@smilkwait9512
@smilkwait9512 4 жыл бұрын
धेरै राम्रो गाउनु हुदो रहेछ सधै येसरी नै अगाडि बडनु ल शुभकामना छ अनि रेनुका को दाइ रहिन्छ सधै साथ दिनु ल एउटा असल दाइ बनेर सिताराम जि
@manitakarki4882
@manitakarki4882 4 жыл бұрын
Menuka's voice is so so amazing.wow.The song is memorable.
@dineshregmi5776
@dineshregmi5776 4 жыл бұрын
कति राम्रो स्वर सबै ले सहयाेग गराै चर्चित गायिका बन्ने छन वैनी लाई शुभकामना।
@Gtrrakeshyt143
@Gtrrakeshyt143 4 жыл бұрын
एकदम राम्रो आवाज छ । सफलताको शुभकामना बहिनी😍😍😍
@startamu3098
@startamu3098 4 жыл бұрын
यो बहिनी को प्रतिभा लाई अगाडि बढाउनु पर्छ। असाध्यै मिठो स्वर छ। उज्वल भविष्य को कामना गर्दछु बैनी।
@jscreation2839
@jscreation2839 4 жыл бұрын
Nice voice sister. God bless you❤
@kalpanabishwakarma1925
@kalpanabishwakarma1925 4 жыл бұрын
धेरै मिठो छ आवाज । सबैको साथ सहयोगको आवश्यकता छ ।
@arunchamling9758
@arunchamling9758 4 жыл бұрын
कति राम्री मिठाे स्वार 👏👏 शान्ति श्रि परियार जस्तै क्यूट देखिनु भयाे।।
@Manikarna_Dangi
@Manikarna_Dangi 4 жыл бұрын
जस्तै त कति हुन्छ्न,हुन्छ्न नि जस्तै हुनुहुन्छ त भन्न मिलेन पत्रकार ज्युले पनि विष्णु माझिको तुलना गर्नु भएको छ। तर यस्तो नगर्नु हुने हो।
@kamalchhetri9834
@kamalchhetri9834 4 жыл бұрын
दोस्रो विष्णु माझी बहिनी को स्वर धेरै राम्रो छ धेरै माथि पुगेको देख्न पाइयोस् 👌👌👌👌🙏🙏🙏🙏
@surajdutrajofficial1412
@surajdutrajofficial1412 4 жыл бұрын
आहा कति मीठो स्वोर 😘😘बहिनी धेरै अगाडि बड्ने छीन आसा गरौ ,बहीनीको प्रतीभाले हजारौको हुल मा पक्का अग्र स्थान पाउनेछ।त्यो भन्दा बढी धन्यवाद दीन चाहान्छु सीताराम परीयार दाइ आफै मा कला गला को प्रखर बेक्तीत्यो जस्ले आफू भन्दा बढी अरुकै खुशी का लागि मन भुलाउछन दाइ सीताराम ले गर्दा नै बैनी आज मीडीया मा आयेकी रैछीन ।भबीतब्या था छैन भोलि को दीन मा बैनीको भबीस्या राम्रो /नराम्रो तर सफलता सङै आफुलाई हीन्न सीकाउनु हुने लाई चै जीन्दगी भर नबीरसनु होला बैनी अरु त के भनौ बाकी भोलि का दीन्ले उज्यालो कीरन छर्नेछ पक्कै यो प्रतीभाले शुभकामना 🙏🙏🙏❤️💓💔
@basantasvlogs6024
@basantasvlogs6024 4 жыл бұрын
कति मिठो सोर अनि सोझो पन मन सफा रहेछ बुनु को आहा कति मिठास छ । सुभकामना बुनु लाई मेरो
@govindathapamagar2552
@govindathapamagar2552 4 жыл бұрын
*स्वर राम्रो छ बहिनी अझै निखर्दै जानू होला*
@bkprakash5208
@bkprakash5208 4 жыл бұрын
मलाई पनि सारै मन पर्यो बैनिको आवाजमा दम छ गाईका बन्ने सपना पूरा होस शुभकामना छ
@manigurung4925
@manigurung4925 4 жыл бұрын
Beautiful voice. God bless u.
@tilakrasaili4500
@tilakrasaili4500 4 жыл бұрын
निकै नै राम्रो छ बहिनी को स्वर सफलता को शुभकामना । चर्चित गायिका बन्नेछिन अबस्य
@mingmasherpa6615
@mingmasherpa6615 4 жыл бұрын
Sweet voice keep it up nani..god bless u😘
@gangadevisunar1454
@gangadevisunar1454 4 жыл бұрын
मेनुका नानि लाई मेरो पूर्ण शपुत छ रामराे गरदहि जानु हाेला धन्यवाद
@bipanasanjal3447
@bipanasanjal3447 4 жыл бұрын
Realy amazing voice best of luck sis❤❤❤❤
@bishnugulmeli9023
@bishnugulmeli9023 4 жыл бұрын
वोव धेरै धेरै राम्रो लायो यो बैनी लाई इन्द्रणिम लानु परो बैनी बधाई तथा हार्दिक शुभकामना बुनु आजै अगाडि बढनु ठुलो गाइका बडनु आशिर्वाद बुनु कुवेत देखि सुन्दै छु
@nishabhusal8705
@nishabhusal8705 4 жыл бұрын
Wowww sweet voice bunu..congratulations
@padamtamang9624
@padamtamang9624 4 жыл бұрын
बहिनीको स्वार मात्र होईन मुस्कान नि मन परेओ अति राम्रो स्वार छ बहिनिको
@ranamalla634
@ranamalla634 4 жыл бұрын
Awesome absolutely wonderful, best wishes.
@krishnaonlinet.v7178
@krishnaonlinet.v7178 4 жыл бұрын
खरो मिडिया जिउ यो बहिनी पक्का हिट हुन्छिन indreni maa laanus
@khagikhanal2720
@khagikhanal2720 4 жыл бұрын
Real voice 100% perfect 👌🏻 voice love you bainee keep it up ur best performance
@leelagurung2533
@leelagurung2533 4 жыл бұрын
Wowowooo so sweet voice nanu❤️❤️🌹🌹God bless u
@shankardangali692
@shankardangali692 4 жыл бұрын
बैनी को स्वर एकदम मिठो छ नानू लाई धेरै धेरै शुभकामना छ।
@uniquemagar8725
@uniquemagar8725 4 жыл бұрын
Owooooo sweet voice ❤️❤️❤️❤️ always keep up your talent 👌👌👌👌👌
@paudelnisha6398
@paudelnisha6398 4 жыл бұрын
बहिनी को स्वार सारै मिठो छ तर बिष्णु माझी को जस्तो भनेर टपीक राख्न चाहि अली भएन बहिनी स्वार सारै मिठो छ अगाडी बड्दै जानु अबस्या सफल हुने छ
@बियोगराई
@बियोगराई 4 жыл бұрын
wow really amazing voice 😍😍😍😍
@dilliyamphu6124
@dilliyamphu6124 4 жыл бұрын
स्वर धेरै राम्रो रैछ bainiko bhabisya उज्यालो रहोस भन्ने कामना
@prakashlama1706
@prakashlama1706 4 жыл бұрын
please yo bahini ko voice sentimetal song ma 100% super x hoi
@sunilrana9293
@sunilrana9293 4 жыл бұрын
अति मिठो स्वर बैनि को शुभकामना
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 жыл бұрын
Swor dherai ramro cha 🇳🇵🕉❤️❣️🇳🇵🕉
@arjunhamal144
@arjunhamal144 4 жыл бұрын
राम्रो छ बैनी को स्वर अगाडी बढ्दै जाउ बैनी अग्रिम शुभकामना
@prakashgrg4163
@prakashgrg4163 4 жыл бұрын
यो बहिनीलाई ईण्द्रेणी सम्म पुर्याईदिनु होला।।
@keshavrasailee7665
@keshavrasailee7665 4 жыл бұрын
नानि काे स्वर सारै राम्राे छ।प्रगति गर्दै जानू हाम्राे साथ सपाेट शुभआसिर्बाद🎉🎉🎉
@artenthapa7244
@artenthapa7244 4 жыл бұрын
बिष्णु माझिलाइ फेल गराउन अझै 20 बर्ष लाग्छ
@dilipsunuwar5085
@dilipsunuwar5085 4 жыл бұрын
सहि हो
@गितुशर्मा
@गितुशर्मा 4 жыл бұрын
100% सहि भन्नू भयो
@hikmatbk5762
@hikmatbk5762 4 жыл бұрын
आहा कति राम्रो सोर छ अझै पनि ल्याउनु होला मिडिया ज्यु
@alexprakashbista7857
@alexprakashbista7857 4 жыл бұрын
सत्य बोल्नै पर्छ बिश्नु माझी दिदिको जस्तै 90%मिल्न जान्छ ।बहिनिको उज्जल लाइफ छ
@gopalgharti1332
@gopalgharti1332 4 жыл бұрын
यक्दम राम्रो छ बहिनिको आवाज भबिस्य उज्योल छ सफलताको सुभकामना ।
@dilipmagar9399
@dilipmagar9399 4 жыл бұрын
Best of luck bunu voice man pareyo ..
@mayasanu9971
@mayasanu9971 4 жыл бұрын
कति मीठो अावाज मेनुका बहिनिको गित सङ्गीत लाई अगाडि बडाउनस ल दामि छ, भोलि यउटा नेपालिलाई चिनाउनि छौ मिस्यु बहिनि👌👌👌💁‍♀️💁‍♀️💁‍♀️💕💕💕💋💋💋💝💝💝💝💝💝💝💝
@puranpun7453
@puranpun7453 4 жыл бұрын
Wow kati mitho voice 🌹🌷👍️👌
@tilabahadur4527
@tilabahadur4527 4 жыл бұрын
दामी छ स्वर प्रगतिको धेरै भन्दा धेरै शुभ कसमना नामुलाइ
@sanjumagratii9553
@sanjumagratii9553 4 жыл бұрын
Wowww...great voice❤️❤️❤️
@saminalama1599
@saminalama1599 4 жыл бұрын
शब्द प्रष्ट अाफ्नै छुट्टै मीठो स्वर प्रगतिको कामना।
@konchaklama6961
@konchaklama6961 4 жыл бұрын
Very good morning soon on Media have you most good voice;;!';:
@vijayrajgurung7753
@vijayrajgurung7753 4 жыл бұрын
So many thanks lots of congratulations to Sita Ram Bhai ❤️Lot of love with bless to Menuka Baini , Best of luck always both of you ❤️🙏❤️🙏❤️🙏❤️❤️❤️❤️🙏
@bijaythapamagar7798
@bijaythapamagar7798 4 жыл бұрын
Chaitai indreani ma dakna paiyos we all love and respect this voice
@shobharamrana926
@shobharamrana926 4 жыл бұрын
Bishnu mahji ko voice sanga milxa nanu ko voice nanu dherai aagadi jane xan pargati hudai jaos sitaram vai lai dherai dherai thanks sathai kharo midiya lai pani
@devdhungana1833
@devdhungana1833 4 жыл бұрын
You’re voice amazing but dear sis please continuing study more important for the your future 🌹🌹🌹👌👌👌👌
@madantimilsena9761
@madantimilsena9761 4 жыл бұрын
अति राम्रो स्वर सारै मन पर्यो उज्जल भबिस्य को कामना
@laxmanrai8453
@laxmanrai8453 4 жыл бұрын
Bisnulai jitne awaj t pakkai bhann mildain tar swar chahi ramro x
@shivasewa4643
@shivasewa4643 4 жыл бұрын
बहिनी अघि बड्दै जानू हजुरकाे स्वर निकै मधुर छ।
@harharmahadev5976
@harharmahadev5976 4 жыл бұрын
Dosro bishnu maajhi Mero bicharma. Aafno bichar pani Raakhna napaune?
@ratratu2586
@ratratu2586 4 жыл бұрын
मेनिका बहिनिको स्वर अति राम्रो रहेछ । बहिनिलाई गायक बन्ने सपना पूरा होस सुभकमना।।
@padamthapa4453
@padamthapa4453 4 жыл бұрын
Naic voice 👍
@chhabelpatamagar6446
@chhabelpatamagar6446 4 жыл бұрын
धेरै राम्रो छ बैनीको आवाज।best of luck
@arjunkumai2539
@arjunkumai2539 4 жыл бұрын
abko bisnu majhi yenai sistar
@bhuddathapa1196
@bhuddathapa1196 4 жыл бұрын
धेरै राम्राे स्वार छ नानि निरन्तरता दिनु हाेला सफलताकाे शुभकामना ।
@dadiram7563
@dadiram7563 4 жыл бұрын
बिष्णु माझी लाई फेल गर्ने न कोहि छ्न न कोहि जनमिन्छ्न जे पाई तेहि लेखदिने यो पत्रकार ले ?
@AmarSingh-bw9bu
@AmarSingh-bw9bu 4 жыл бұрын
Sahi ho
@suminakumari6056
@suminakumari6056 4 жыл бұрын
Kina nahunu dekhnu vayena kasta kasta partiva agadi xan vanere ..............
@Nsvlog101
@Nsvlog101 4 жыл бұрын
कति राम्री,सोझी रहिछिन् यी बहिनी। भविष्यमा राम्रो गायिका बन्ने लक्षणहरू छन्।
@iamkingmylife1527
@iamkingmylife1527 4 жыл бұрын
Damix
@sarmilarana7385
@sarmilarana7385 4 жыл бұрын
वाउ दामि छ बैनिको अवाज😍😍😍😍👌👌👌👍️👍️👍️👍️
@nepaliboy2477
@nepaliboy2477 4 жыл бұрын
मिथो स्वर मेरो च्यानल लाई subscribe गरिदिनुहोला
@mnentertainment324
@mnentertainment324 4 жыл бұрын
Maile gare mero pani gardinu la
@deepaklimbusubba6299
@deepaklimbusubba6299 4 жыл бұрын
मैले पनि गरिसके मेरो पनि गर्नुस है हजुर 🙏🙏
@deepaklimbusubba6299
@deepaklimbusubba6299 4 жыл бұрын
@@mnentertainment324 लौ सर साथी बनिसके मेरोमा पनि आउनुस है🙏🙏
@mnentertainment324
@mnentertainment324 4 жыл бұрын
Sir subscribe gardinu la ma garisake
@deepaklimbusubba6299
@deepaklimbusubba6299 4 жыл бұрын
@@mnentertainment324 ok sir
@sherthapa4065
@sherthapa4065 4 жыл бұрын
राम्रो छ बैनि प्रगतिकाे सफलताले सिखर चुमाेस
@neestha5149
@neestha5149 4 жыл бұрын
Respect every singer why is the title so mean.
@mnentertainment324
@mnentertainment324 4 жыл бұрын
Mero channel pani subscribe gardinu la ma garisake
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН