🎤होटेलमा भाडा माझेर गायक बन्ने सपना ! गितार बोकेरै काम गर्छन 💔 एक पटक हेर्नुहोस आशु झर्ने छKHARO MDA

  Рет қаралды 390,498

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 819
@prakashtyagi7430
@prakashtyagi7430 4 жыл бұрын
अति नै सुरिलो स्वर छ भाई तिम्रो गायक बन्ने सपना पूरा होस हाम्रो कामना छ तिमीलाई बलराम भाई।
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Dhanyabad daju
@likelike1024
@likelike1024 4 жыл бұрын
Good job 👏
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@likelike1024 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@nepaliresham8600
@nepaliresham8600 4 жыл бұрын
जति मान्छे राम्रो उति नै भाइको स्वभाव।तिमिले चालेका हरेक पाइलाहरुले सफलताको शिखर चुम्दै जाओस।अग्रिम शुभकामना छ भाइ तिमिलाइ😚
@arjunido7632
@arjunido7632 4 жыл бұрын
संघर्ष नै जिबन हो! तिमिले गरेका दुखले एक दिन पक्कै शुख दिनेछ! स्वर एकदमै राम्रो छ! मिडियामा बोल्ने र मिडियामा प्रस्तुत हुने शैली एकदम राम्रो छ तिम्रो संगित क्षेत्र सफल रहोस् अनगिन्ती शुभकामना छ!
@kharomedia9452
@kharomedia9452 4 жыл бұрын
बलराम भाइको अवाज कस्तो लाग्यो ? काहा बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुहोला है - Kharo media भाइलाई सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोस 9860019417
@anikalimbu197
@anikalimbu197 4 жыл бұрын
Good vai
@MRRAJ-f1s
@MRRAJ-f1s 4 жыл бұрын
राम्रो आवाज छ
@prakashtyagi7430
@prakashtyagi7430 4 жыл бұрын
The voice of Balaram Bhai is very good and I am watching from Tikapur
@दिपकगुरुङ-ङ7ख
@दिपकगुरुङ-ङ7ख 4 жыл бұрын
Dada m saudi bat herdai xu balaram vai dherai ramro manxe lagyo
@lamapema1082
@lamapema1082 4 жыл бұрын
भाइको आवाज एक्दम मीठो छ पक्कै पनि एक दिन सुख पाउनु हुनेछ
@laxmirai6586
@laxmirai6586 4 жыл бұрын
अति नै मिठो स्वर बाबुको , सफलताको धेरै धेरै शुभकामना ।
@JpnNpl
@JpnNpl 4 жыл бұрын
Bechara babu
@lajooma3lim832
@lajooma3lim832 4 жыл бұрын
4
@omanalkamil2126
@omanalkamil2126 4 жыл бұрын
संघर्षनै जिन्दगि हाे भाइ।। हरेस नखानु है यकदिन लक्षमा अबस्य नै पुगिन्छ।।✋
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
मेरो च्यानल नि सस्क्राइब गर्दिनु
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर
@sureshtiruya5551
@sureshtiruya5551 4 жыл бұрын
Nice bhai
@kalpanaadhikari6551
@kalpanaadhikari6551 4 жыл бұрын
@@DharmaVishesh दलको चुनाव
@kalpanaadhikari6551
@kalpanaadhikari6551 4 жыл бұрын
@@balaramentertainment1371 ॐॐ
@gangagurung6766
@gangagurung6766 4 жыл бұрын
बोल्ने शैली सारै राम्रो मीठो स्वर सफलताको शुभकामना छ बाबू 🇳🇵🇳🇵🇳🇵👍👍👍
@रेजिनासुनुवार
@रेजिनासुनुवार 4 жыл бұрын
कति मिठो आवाज बलाराम भाइ को संघर्ष नै हाम्रो साथी हो अग्रिम सुभकामाना छ भाइ को कला लाइ
@असफलयात्रिसनम
@असफलयात्रिसनम 4 жыл бұрын
बोल्ने शैलि राम्रो लाग्यो भाइको
@saritauprety9576
@saritauprety9576 4 жыл бұрын
Congratulations mero chora proud of you...you are part of my life chora
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा हार्दिक नमन सहित नमस्कार टक्र्याउन चाहन्छु। आगामी दिनहरुमा हजुरहरु को साथ सहयोग, हौसला र प्रेरणा को अत्यन्त आवश्यक छ। कृपया आ-आफ्नो टिप्पणीलाइ सकारात्मक ढंगले प्रस्तुत गरिदिनुहोला। धन्यवाद। Keep loving, keep supporting me
@champhakhadka8202
@champhakhadka8202 4 жыл бұрын
Voice Ani manxe Pani ramro xa
@mekhrana8141
@mekhrana8141 4 жыл бұрын
भाइ लाई भबिस्यको अग्रिम सुभकामना छ । राम्रो गाउदो रहेछ दुख पनि धेरै भोगी सकेको रहेछ दुख पछि सुख अबस्य छ त्यो दिन अब चाडै आउदै छ ।
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
@@mekhrana8141 Derae derae Dhanyabad hjr
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
@@champhakhadka8202 derae derae Dhanyabad hjr
@dipamagar9780
@dipamagar9780 4 жыл бұрын
voice mitho xa vaiko all the best vai
@nirmayagurung9761
@nirmayagurung9761 4 жыл бұрын
जात बिभेथ को कुरा म बाबु ले सारै चित बुझने कुरा गर्यो बाबु ले निरमया गुरुङ uk bata herdai chu
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Ho ni ta sir hamro samaj ma dalit jati pratiko sochae,bujhae ra behaviour ma derae vedvab paenxa.tesaele hami Aab sachet vayar manab Adhikar ka lagi Aaeag uthaunu parxa jasto lagxa sir.
@manbahadur7814
@manbahadur7814 4 жыл бұрын
अति उत्तम विचार अनि गायकी अनि हेन्दसम देखिने केटो । परिस्रमस्य फलम मधुरम भवती । गर्दै जानू प्रगति हुँदै जानेछ ।
@खिमदर्नल
@खिमदर्नल 4 жыл бұрын
संघर्ष नै हो जिन्दगी संघर्षले सिकाउछ सबै कुरा राम्रो छ भाईको voice शुभकामना म्युजिक लाई निरन्तर गर्नु god bless you
@pamphadevisharmanepal9650
@pamphadevisharmanepal9650 4 жыл бұрын
अहिले को बच्चा भयर पनि धेरै सभ्य र सालिन लाग्यो बोली पनि धेरै मिठो गाउनेकला पनि राम्रो एकदिन अबस्य सफल हुन्छौ छोरा तिमिलाइ धेरै धेरै सुभकामना
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much for your great words
@chandrabaltamag6163
@chandrabaltamag6163 4 жыл бұрын
मानव भएर जन्मे पछि उतार चढाव त हुन्छ नै फरक यति हो कि परिवारको साथ पाएर हुर्किनु र नपाएर हुर्किनु आफ्नो बाउ आमा साथमा हुने पनि त दु:ख पाएकै छन् जे होस् भाइको प्रतिभा फलोस फुलोस शुभकामना ।
@karnaliaawaj4284
@karnaliaawaj4284 4 жыл бұрын
यो भाइ को प्रतिभा लाई मन पराउने हरु ले हाम्रो च्यानल पनि subscribe गर्दिनु होला।। धन्यवाद ।।love you all...
@thedonback1626
@thedonback1626 4 жыл бұрын
Me
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 4 жыл бұрын
Ramro cha babu👌👌
@DharmaVishesh
@DharmaVishesh 4 жыл бұрын
@@सरुशर्मा-र1थ मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@sunauloawaj3896
@sunauloawaj3896 4 жыл бұрын
Mero pani gari dinus hai ♥️♥️♥️♥️♥️😁
@gyanchhantyal3034
@gyanchhantyal3034 4 жыл бұрын
जति लाईक गरेपनी कमै हुने स्वर स्वाभाक भाई ✔️
@nirmayagurung9761
@nirmayagurung9761 4 жыл бұрын
Kati metho bolne metho geet gaune babu rahexa all the best babu dukha garnu praxa chornu ra dhatnu hundaina dukha gardai aaghi bodai rahexa babu ko auney din haru ko laghi ekdam suvkamna hai babu ramro shor rahexa goodluck
@chudamahato7122
@chudamahato7122 4 жыл бұрын
भैई लैई धेरै धेरै धन्यवाद भैइ को स्वर एक्दाम मिटो छ
@NEPALDAYARI
@NEPALDAYARI 4 жыл бұрын
हाम्रै टिकापुरको हुनुहुनदो रहेछ, कुरा सुन्दा निकै दुख: लाग्यो, स्वर निकै मीठो लाग्यो तपाईं लाई हाम्रो तर्फ बाट आगामि सांगीतिक यात्राको शुभकामना ।
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Derae derae Dhanyabad xa hjr
@Aviseksamba
@Aviseksamba 4 жыл бұрын
भाईलाई धेरैधेरै आशीर्वाद। सफल भविस्यको शुभ।
@sitagurung8305
@sitagurung8305 4 жыл бұрын
बलराम बाबू तिम्रो सकारात्मक सोच सहि बाटो मेहनत नै तिम्रो भबिस्यसङ्ग जोडिएको छ ।मेरो आशिर्वाद छ बाबू भबिस्यमा सबैले बलराम भनेत सम्मान गर्नेछ ।
@tagerasanwa579
@tagerasanwa579 4 жыл бұрын
प्रश्न सोध्ने भन्दा ऊत्तर दिने भाईको जवाफ राम्रो ।हँसिलो मुहारका पोजिटिभ ब्यक्तित्व हुनुहुदोरहेछ,सधै यस्तै रहनुस तपाईको मिहिनेतले लक्ष्य भेटुन शुभकामना ।
@otkillergaming4303
@otkillergaming4303 4 жыл бұрын
Balaram vai lai yeti Dherai maya garne sau sauni lai midiyamaa liyauna Na sir Kathmandu jasto thauma yeti maya diyera raknu bhako raixa uha Haru lai naman.... 👏👏👏
@kalpanajoshi7329
@kalpanajoshi7329 4 жыл бұрын
संघर्ष नै जीवन हो,परिश्रमको फल मिठो हुन्छ बलराम प्रगतीको लागी शुभकामना छ।
@pushpadhungana2528
@pushpadhungana2528 4 жыл бұрын
भाइ को सबै कुरा राम्रो छ अगाडी बढी रहनु
@aadarshaofficial6028
@aadarshaofficial6028 4 жыл бұрын
o my god.....भाइ यस्तो युवा उमेर मा पनि यस्तो काम गर्न लाज मानेको छैन ।यति धेरै पिडा रहेको रहेछ।help गर्दिनु पर्छ ।
@durgachand798
@durgachand798 4 жыл бұрын
सारै मन छोयो भिडीयो हेरेर❤❤❤❤❤❤
@kalpanalamichhane5521
@kalpanalamichhane5521 4 жыл бұрын
Yo bhaiko boli ani sobhab kati ramro lagyo bhai ko pargatika pailale sikhar chumos
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
सधै बिश्वास को साथ मन जित्दै जानु बाबु सफलताले शिखर चुमोस रक्षागरून पशुपतिनाथ ले कामना गर्दछु।।धन्यवाद मिडिया भाई
@sabitrakhadka931
@sabitrakhadka931 4 жыл бұрын
हँसिलो मायालु बलराम भाई को कथाले मन छोयो तर संघर्ष गर्दै अगाडि बढ्नु भाको रहेछ खुसी लाग्यो गायक बन्ने सपना पूरा होस् शुभकामना छ 🙏😍♥️
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Derae derae Dhanyabad xa hjr
@parbatisubedi7711
@parbatisubedi7711 4 жыл бұрын
बोल्ने पनि धेरै राम्रो लाग्यो गित पनि राम्रो छ भाइ
@nareshsaud3075
@nareshsaud3075 4 жыл бұрын
मन छाेयाे भाइ प्रगति कामना छ भाइ लाई
@kalpanagyawali9280
@kalpanagyawali9280 4 жыл бұрын
सारै राम्रो असल भाइ उन्नति प्रगति गरदै जानु भोलीको दिनमा साच्चै ठूलो र प्रतिसठित मान्छे बन्नेछौ।
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Derae derae Dhanyabad xa hjr
@sukumayaramauli5607
@sukumayaramauli5607 4 жыл бұрын
भाइकाे इच्छा पूर्ण हाेस्,दु:ख गरेपछि सुख अवश्य अाउँछ।अध्ययन र गायनलाई निरन्तरता दिनुहाेला अग्रिम शुभकामना भाइ।
@chandrakumarilawati3101
@chandrakumarilawati3101 3 жыл бұрын
अति राम्रो छ बाबुको स्वर र बोल्ने सैली धेरै राम्रो।
@shiristidiyat.mchennal5248
@shiristidiyat.mchennal5248 4 жыл бұрын
भाइको बोल्ने सहेली र पीडाका कुरा सुन्दा मेरो पनि मनै छोयो भाइको सबै सपना पूरा हुने छन
@suryashay-restha2632
@suryashay-restha2632 4 жыл бұрын
जिबनमा संघष गरेर भएपनि अफ्नो पदाई लाई निरन्तरता दिदैछौ अब तिम्रो गयक बन्ने सपना पनि छितै पूरा होस उज्ज्वल भबिस्यको काममा छ
@jharanashrestha1503
@jharanashrestha1503 4 жыл бұрын
जीवन संघर्ष हो ! संघर्ष गर्दै जाउ बाबू ! तिम्रो सपनाहरू सबै पूरा हुनेछ ! भगवान ले तिमी लाई साथ दिने छ !
@ghanashyamdumre4800
@ghanashyamdumre4800 4 жыл бұрын
भाइको प्रतिभा र हिम्मतलाई सम्मान
@lilashahi667
@lilashahi667 4 жыл бұрын
Dherai ramro sworko dhani babulai shubhakamana
@lilashahi667
@lilashahi667 4 жыл бұрын
Agadi badhdai jau bhabisya sundar chha babuko.
@gaming8k268
@gaming8k268 4 жыл бұрын
बिचरा बलराम god bless you ....keep it up bro
@khadkabk9712
@khadkabk9712 4 жыл бұрын
स्वोर राम्रो छ भाइ कोसिस गर्दै जानू सफल हुने छौ।
@renudhakal1930
@renudhakal1930 4 жыл бұрын
Beautiful voice babu. God bless you. God is around you .obviously you will get a chance to be a best singer..
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you for your sweet words ❤️
@RameshKumar-jk5ne
@RameshKumar-jk5ne 4 жыл бұрын
,, धेरै सुरिलीलो आवाज रहेछ ,Babu ko
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Hor daju
@sanyogbk3463
@sanyogbk3463 4 жыл бұрын
धेरैनै इमान्दारी भाई अतिनै राम्रो स्वर को धनी हरेस नखानहोस् हाम्रो साथ स्पोर्ट सधैं रहन्छ।
@rehakrehaka2066
@rehakrehaka2066 4 жыл бұрын
अती राम्रो बोलनी सैली गाएक बनी सपना पुरा होस बाबु को स्वर राम्रो छ
@urmilanagarji7052
@urmilanagarji7052 4 жыл бұрын
Dada ko Voice ni ekdamai ramro xa , good bless you dada lop u ♥️♥️♥️♥️❣️❣️
@BishnuEkata
@BishnuEkata 4 жыл бұрын
दुखको दिनहरूले नै जीवन चीनाउछ बाबु यस्तै पोजिटिभ र नम्र हुनु भविष्य उज्जल छ शुभकामना छ।
@sonuranamagar7417
@sonuranamagar7417 4 жыл бұрын
दुख पछि सुख आउँछ भनेको यहि नै हो 😇😇🙏
@susmita4043
@susmita4043 4 жыл бұрын
हुने बिरुवा को चिल्लो पात भने जस्तो हाम्रा छोरा छोरी को काम भनेको बाउ आमा लाई मान्छे नगन्ने दिन भर गेम खेल्ने यो बाबु लाई त पाए त म छोरा बनौउथे
@padmalimbu9953
@padmalimbu9953 4 жыл бұрын
जाडि अामा कसरि अाउनु नानि छाेडि हिन्नु बिचार
@jazmingurung7105
@jazmingurung7105 3 жыл бұрын
Ùuuùùy
@baniyanarayan156
@baniyanarayan156 4 жыл бұрын
बिजय भाई तपाईं को यो विचार को लागि हृदय देखि सम्मान छ।सादा जिवन उच्च बिचार तपाईं को उत्तर उत्तर प्रगति को कामना ।भाई
@bardanneupane395
@bardanneupane395 4 жыл бұрын
भाई राम्रो काम गदाै जानू यहीँ छ शुभ कामना
@samitasyantan3215
@samitasyantan3215 4 жыл бұрын
सङ्घर्ष नै जिन्दगी हो बाबु। हरेश खानु हुँदैन एक दिन लक्ष मा अभस्या पुग्नेछ।
@ganeshbahadurshahi9429
@ganeshbahadurshahi9429 4 жыл бұрын
धन्यवाद साहुजी लाई
@lidiyasubbasubba6110
@lidiyasubbasubba6110 4 жыл бұрын
Nice voice bhai ko .bichar pani great .😍😍😍😍
@smilkwait9512
@smilkwait9512 4 жыл бұрын
सारै नै राम्रो रहिछ भाइ को स्वर तिम्रो गायक बनी सपना पुरा होस् भाइ अनि तिम्रो होटल को साउ नि जाती रहिछ्न पछि गयेर नि नबिर्श ल
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
उहाँहरू लाइ म कसरी बिर्सेर बस्न सकुला र सर
@manbahadur1434
@manbahadur1434 4 жыл бұрын
कीर्तन राई मालिक लाई नमस्कार छह गुड, बल राम, तिम्रो वोईस Ramro PERGTEE GARnu नाइस
@yuggrg6546
@yuggrg6546 4 жыл бұрын
Hotel sauji lai dhayabad chha yesari maya dinu vako cha 🙏🙏🙏🙏🙏
@ranitimilsina8129
@ranitimilsina8129 4 жыл бұрын
बाबुको प्रतिभा राम्रो छ प्रगतिको कामना गर्दछु।
@suprimtamang4335
@suprimtamang4335 4 жыл бұрын
Very nice voices balram vai ko God blesses you vai dherai agi badnu suvakamana xha 🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Thank you so much
@bedanasunuwar6560
@bedanasunuwar6560 4 жыл бұрын
Kati ramro bolne vai swabhimani god blessed you😍
@purnimagopal5809
@purnimagopal5809 4 жыл бұрын
भाइ काे भाेगाइ साेचाई बाेलने शैली असाध्य मन परेव 😘😘😘😘
@sameerlama5440
@sameerlama5440 4 жыл бұрын
Sangharsa gardai janu bhai bhabisya ramro xa! Voice pani ramro xa bhaiko!
@Pransh_zuu
@Pransh_zuu 4 жыл бұрын
💓 heart touch go ahead Vai धैर्यता नै सफलताको बाटो हो । धैर्य गर्नुहोस् भाई पकै सफलता हासिल हुनेछ
@chandrathapa6351
@chandrathapa6351 4 жыл бұрын
हिम्मत नहार भाइ एक दिन अवश्य शिखरमा पुग्नेछौ
@sunmayarai4751
@sunmayarai4751 4 жыл бұрын
म जनकपुर बाट हेर्दै छु भाईको स्वरमा मिठास छ भाई हरेस नखानु भन्छननी लाटोको खुट्टा बाटोमा अबस्य हुन्छ ।
@BrokenheartMvlog
@BrokenheartMvlog 4 жыл бұрын
Kasto mitho aawaj babu ko#God blessed u n Good luck💖💖💖
@zeendageeghamxayahfhhggg3823
@zeendageeghamxayahfhhggg3823 4 жыл бұрын
Aaha kati mitho bhaiko voic badhai xa bhai
@ambikamalla2621
@ambikamalla2621 4 жыл бұрын
शुभकानमा छ बुबालाई 🙏😍😘
@moviescafe9727
@moviescafe9727 4 жыл бұрын
संघर्षनै जिन्दगि हाे भाइ।। हरेस नखानु है यकदिन लक्षमा अबस्य नै पुगिन्छ
@gyanuraut6479
@gyanuraut6479 4 жыл бұрын
सारै राम्रो छ भाइ को स्वर गायक कार बन्नु है
@sujayaadkhikari8553
@sujayaadkhikari8553 4 жыл бұрын
Very nice 👌👌 voice bro..!! Tq so much Sir 👍👍 God bless you 🙏🙏 bro 💪💪
@janakijoshi
@janakijoshi 4 жыл бұрын
धन्यबाद परियार भाइ राम्राे बिचार
@suvatrathapa7357
@suvatrathapa7357 4 жыл бұрын
जीवन सफलताको शुभकामना छ तिमी लाई राम्रो छ 🤚🤚🤚👍️👍️👍️👌👌👌
@rajeshrai281
@rajeshrai281 4 жыл бұрын
योभाईको कथ्था लेत मनाई कटक खायो भाई तिम्रो प्रर्तिभा साराई राम्रो रईछ अगाडी बड्नू बधाईछ
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Hunxa hjr
@pramilabasnet4924
@pramilabasnet4924 4 жыл бұрын
paila maile ni VOC itahari ma kam gareko the aja vai lai yo thauma dekhda khusi lago god bless u vai
@balaramentertainment1371
@balaramentertainment1371 4 жыл бұрын
Hor sir,i would like to huge respect to your permanently.
@nirajrc6697
@nirajrc6697 4 жыл бұрын
एकदम राम्रो छ भाइ ! साथ सहयोग सधै रहनेछ भाइलाइ !
@krmuskanofficial9849
@krmuskanofficial9849 4 жыл бұрын
बिचरा भाईले सारै दुख संग्रस गरेर एहाँ सम आउनु भएको रहेछ भाईले सोचेको काम सबै पूरा होस भगवान संग प्रथना गर्दछु #krmuskancentury
@janukagurung4315
@janukagurung4315 4 жыл бұрын
एक दम राम्रो सोच भाईकोछ अगाडी बड्नु होला संघषॅ गनॅ जान्नु भएको छ
@pt3019
@pt3019 4 жыл бұрын
Sanai umerma kati dherai bujeko kati mitho bolna janeko .sunma suganda jastai aawaj pni sarai mitho . Best of luck .
@dambarpariyar6260
@dambarpariyar6260 4 жыл бұрын
बधाइ छ सर यो भाइको साथ दियकोमा
@begbahadur4526
@begbahadur4526 4 жыл бұрын
नमस्कार छ गोनिन्द पङेनी सर लाई हजुर ले धेरै राम्रो काम गर्दै हुनुहुन्छ एउटा लुकेका पर्तिभा लाई आगदी ल्याउनु भएको छ खुशी लाग्छ र हजुर सङग एउटा अपेक्षा मैले पनि रहेको छु सर मेरो छोरा पनि गाएन मा धेरै चासो राखेको छ आधुनिक गीत र लोक गीत मा तेति नै रुचि राखेको छ र मैले उसलाई समय दिन नसक्दा आगदी ल्याउन सकिन र मेरो बाबू ले गाउँ मा पनि मेला महत्सब हुँदा पनि गाउने गर्छ र२०७३ मा देब्दह आइदल मा पनि पर्थम भएको थियो सर अहिले मेरो छोरा काठमाडौं मै छ किर्पय हजुर लाई समय मिल्छ भने सहयोग गर्नु हुन्छ भनी धेरै धेरै अपेक्षा गरेको छु।
@tulinewangrai9492
@tulinewangrai9492 4 жыл бұрын
Samman x Vai timro Kala prati🙏🙏ani Kati mitho bolne saili just wow wow wow👌👌dherai aghi badhnu dherai dherai suvakamana👍👍
@madhulacoul9563
@madhulacoul9563 4 жыл бұрын
Himmat naharnus babu .bhagawan le shakti ra saath dinchha God bless you.
@andrewkundupmoktan7626
@andrewkundupmoktan7626 4 жыл бұрын
Very humble and good looking boy with beautiful voice and brilliant thoughts, obviously you will be standing on that peak of success. Just keep on going, I wish you good luck and bright future. God bless you.
@kumarivani9688
@kumarivani9688 4 жыл бұрын
धेरै राम्रो voices vai ko
@pradeepparihar7530
@pradeepparihar7530 4 жыл бұрын
Nice song babu god always bless you and you are very good singer
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
भाईको श्वोर अति राम्रो छ
@youmagar8502
@youmagar8502 4 жыл бұрын
ऐक दम राम्रो छ भाइको सोर
@narayansapkota1499
@narayansapkota1499 4 жыл бұрын
दुख दिने हरु कहिलइ दुशि हुन सक्दैनन् तर दुख पाउनेहरु अबस्य यकदिन खुशिका साथ सफलता पनउने छ
@prembohara3804
@prembohara3804 4 жыл бұрын
सारै मन छोयो भाई 😭😭😭best of luck
@ishwormina8354
@ishwormina8354 4 жыл бұрын
Ekdamai ramro voice babu god bless you ♥️♥️♥️♥️👌👌
@sarahofficial8531
@sarahofficial8531 4 жыл бұрын
Wow supop singing dear babu 💞💞💞💞 keep it up
@premkc8017
@premkc8017 4 жыл бұрын
बधाई छ साउजिलाई भाईको भबिसे बनायकोमा
@khusiimagar4886
@khusiimagar4886 4 жыл бұрын
Vai auta kura yo love sab ko chakar ma na fasnu aafno udasye n vabisye tira lagnu really sweet voice for u always god help u 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@khilthapa8077
@khilthapa8077 4 жыл бұрын
राम्रो छ भाईको भोइश
@ayunasth6385
@ayunasth6385 4 жыл бұрын
Yo vae ko bolne saili Pani ati ramro haresa nakhanu sadai sangharsa garnu akdin awasya safalta hunx 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@gopalpandey4912
@gopalpandey4912 4 жыл бұрын
Dherai ramro prativa xa bhai ma awasya safalta milne xa safaltako kamana xa
@mayarajbbanshi3769
@mayarajbbanshi3769 4 жыл бұрын
Sarai ramro voice plus vai ko boli bistar sarai saskari cha god bless u vaii
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН