Рет қаралды 313
भगवान रुपी दर्सकहरुको मायाले र यहाहरुको आशिर्बादले गर्दा हाम्रो मुभि ''बिधुवाको बेदना '' को पहिलो भागले 12k+ cross गरिसकेको उपलक्ष्यमा साउने सङ्क्रातिको अवसर पारेर एउटा केक काटेर सानो Celebration गरेका छौ , र यसको दोश्रो भाग पनि छिट्टै यहाहरु माझ ल्याउने तयारी गरिरहेका छौ , आशा छ , पहिलो भागलाइ जस्तै दोश्रो भागलाइ पनि माया गरिदिनुहुनेछ , मन पराइदिनु हुनेछ । .........